No video

New Nepali Teej Song 2081 - Sitaka Maiti | Surya Khadka & Sunita Budha Chhetri Ft. Bijay Pun & Juna

  Рет қаралды 2,380,258

Surya Khadka

Surya Khadka

Күн бұрын

Watch New Nepali Song 2081/2024 - Sitaka Maiti by Surya Khadka & Sunita Budha Chhetri, Composed & Penned By Shiva Akheli & Featuring Bijay Pun & Juna Bishwokarma only on Surya Khadka's official KZfaq Channel.
#Sitakamaiti
#suryakhadka
#sunitabudhachhetri
#shivaakheli
#Newteejsong2081
#bijaypun
#junabishwokarma
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:-
Sitaka Maiti...
Vocal:-
Surya Khadka
Sunita Budha Chhetri
Lyrics/Music:-
Shiva Akheli
Music Arrangement
Bishwas Nepal
Mix & Mastering:-
Shyamswet Rasaili
Recordist
Kamal/Govinda
Studio:-
Prisma
Audio/Video :-
Surya Khadka Official
----------------------------------------------------------
🎬 Video Credits:-
Direction/Chreographer :-
Jiwan Kumar Gyawali
Artists:-
Bijay Pun
Juna Bishwokarma
Cinematography:-
Durga Poudel
Edit:-
Nabin Gharti Magar
Mua :-
Roshan Bhusal
Post Production:-
Adventure Entertainment
© Surya Khadka, 2024
----------------------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
Page:- tinyurl.com/Su...
Twitter:- tinyurl.com/Su...
Don't forget to like, share & subscribe Surya Khadka's official KZfaq channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 400
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
नमस्कार म यस गीतको रचनाकार संगीतकार शिव अखेली" यसपाली पनि सुर्य खड्का सर र सुनिता बुढा बहिनिको आवाजमा गासेर हाम्रो मेहनती टिमले सिताका माइती नयाँ तीज गीत लिएर आएका छौ" फरक धार, फरक शैली देशभक्ती" तीजको यथार्थ झल्काउने , वास्तविक जिबनमा मेल खानी हरेक चिज यहि भित्र मिसिएको छ एकपटक हजुरहरुले हेरेर सुनेर मन परे लाइक सेयर अनि कमेन्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। अब हजुरहरुको मायाले फुलाइदिनु हुनेछ भन्ने पुर्ण आशा राखेका छौ धन्यवाद ।।
@shankarkc3545
@shankarkc3545 Ай бұрын
शब्द बवाल लेख्नु भएछ पुसाजु
@Ashalkumal8810Achham
@Ashalkumal8810Achham Ай бұрын
Sabda ta ati bijog ramro lekhnu vaya6 sir samman 6 tapae lae.
@kumarrajpariyar5474
@kumarrajpariyar5474 Ай бұрын
आहा बल्ल तीज आकोमसुस भयो अहीलेको साल छीटो 3 करोड पार हुन्छहै लयराम्रो सबद टीपीकल मौलीक लय टुक्काछ
@sabitriakheli3615
@sabitriakheli3615 Ай бұрын
❤❤❤आहा
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
I had predicted for 2 lacs on 2bd day.
@BijayPunPattharKoMutu
@BijayPunPattharKoMutu Ай бұрын
नमस्ते म यस गितको मोडेल बिजय पुन धेरै नै मेहनत धेरै नै आशा गरेका छौ सबैले माया गर्दिनु होला है 🙏
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
टिकटक तिर अलि बल गर्नु पर्यो राजा❤❤❤
@bishnubachemagar2282
@bishnubachemagar2282 Ай бұрын
गीत धेरै नै राम्रो बनेको छ, प्रिय बिजय भाइ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ साथै भाइको नृत्य त झन बबाल छ है👏👏👏 यसरी नै प्रगति तर्फ उन्मुख हुँदै जानु होला,शुभकामना छ।
@ishorthapa-hc8vr
@ishorthapa-hc8vr Ай бұрын
बिजय बिनाकाे कुनै नेपाली गित खल्लो हुदैछ याे गित ले करोडौं काे मायार सफल हुनेछ हामी प्रदेशको ठाउँबाट पनि धेरै हेर्दै छाै❤
@ekbahadurmagar1978
@ekbahadurmagar1978 Ай бұрын
Super Duper Dance Brother 😍😍
@magarniVlogs-
@magarniVlogs- Ай бұрын
Ati ramro xa music video ani jhan vijaye ji ani juna jiko jodi yekdam ramro I like 👍 you ❤️ 😄 😘 😊
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
प्रिय मित्र गितकार शिव अखेली सर को शब्द संगितमा मेरो र प्यारी बहिनी सुनिता बुढा क्षेत्रीको आवाजमा नयाँ गित सिताका माईती लिएर आएका छौ हेरेर सल्ला सुझाब दिनु होला है🙏🙏
@ghumtenaumatibajajapan6667
@ghumtenaumatibajajapan6667 Ай бұрын
कती मिठो गित❤❤
@deekshasharma6152
@deekshasharma6152 Ай бұрын
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Congratulations 👍
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Waooooo!!!
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Gorgeous
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 Ай бұрын
सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ तिज कस्तो लाग्यो प्रतिक्रिया दिनुस है धन्यवाद 🙏❤️❤️
@tarabahadur8991
@tarabahadur8991 Ай бұрын
हजुरले गायेको यो गित ले देस खान्छ अहिले
@user-up3bi2ed4o
@user-up3bi2ed4o Ай бұрын
Hjr ko voice ko big fan ❤️❤️❤️👌👌👌👌👌💃💃
@shantakhanal4427
@shantakhanal4427 25 күн бұрын
Nice
@anantapaudel4077
@anantapaudel4077 19 күн бұрын
आहा नमुना गित छ बहिनी @ surkhet
@hemrajsaru
@hemrajsaru Ай бұрын
सिताका माईती हामी बरिलै नेपाली चेली बिश्वकै दामी बरिलै❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@deepaksunam4585
@deepaksunam4585 Ай бұрын
शिव पनि दामी नै छन है 😊😊😊
@yamanlamsal6623
@yamanlamsal6623 Ай бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rabinlamichhane3478
@rabinlamichhane3478 Ай бұрын
आहा, यो हो नि त वास्तविक तीज गीत भनेको । सुर्य खड्का सर, सुनिता बुढा बैनी लगायत सबै सबै लाई हार्दिक बधाई अनि सफलता को सुभकामना।
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
@@rabinlamichhane3478 damizz
@goodlucknepal9956
@goodlucknepal9956 Ай бұрын
हजुरनै मन्दिर हजुरनै देउता हजुरत मेरो लाखौ मा एउटा.. सिताका माईती🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@durgeshkcofficial98
@durgeshkcofficial98 Ай бұрын
म हु मदन तिमी हौ मुना जीवन भर पार्दिन रुन आहा कति राम्रो यो बर्ष को उत्कृष्ट तिज गित सबै ले हेरेर सथ सपोट गर्दिनु होला है अनि के कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ एता आउस है 🙏🙏🙏
@YamThapaMagarNP
@YamThapaMagarNP Ай бұрын
आहा असाधै मिठो गीत शुभकामना सम्पुर्न टीमलाइ! !
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ajitabadal4010
@ajitabadal4010 Ай бұрын
कति मिठाे तीज गीत हुन क्या❤मनमै बस्न सक्ने खाले🙏🤗कुनैकुनै गीत सुन्दा त सरम लाग्ने हुन्छन्।😤 यतिकाे गीत चाहिँ आजकाे पुस्ताका लागि धेरैभन्दा धेरै राम्राे हुन आउँछ।😊😮🙏
@meghraj16066hfjh
@meghraj16066hfjh Ай бұрын
Congratulations all teams lai❤❤❤❤❤❤❤
@Xettrivlog4
@Xettrivlog4 Ай бұрын
Yatako song ta ❤❤ Ka Bata aauxa. Sar Hjr Lai dharai❤. Talent Hjr. Ta. Sar. Gana. Pani. Ramro❤. Xa.
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@premsapkotasonu
@premsapkotasonu Ай бұрын
२० पटक गित सुनेँ हेरेँ कमेन्ट लेख्नै भुलेछु😁बादलु केश बुद्ध को देश सिताका माईति हामि बरिलै यसले गितलाई अत्यन्त बलीयो बनायो ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना सर💐
@lamsaljagannath5374
@lamsaljagannath5374 Ай бұрын
आहा!अत्यन्तै उत्कृष्ट तीज गीत सुर्य खड्का र सुनिता बुढा क्षेत्री को भोइस दामी छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rajukc1429
@rajukc1429 Ай бұрын
सूर्य भाइलाई धेरै धेरै बधाई जापान बसेर पनि नेपाली लोक संस्कृतिलाई जगर्ना गर्दै आउनुभएको छ। त्यसमाथि सुनिता बहिनीको स्वर नै जादु छ। त्यसमा मेरो प्यारो भाइ विजयपुनको अभिनय पनि महत्व राख्छ।❤❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@sunilbishokarma4569
@sunilbishokarma4569 22 күн бұрын
pyari bahini ko acting kasto lagyo hjr😢
@Basantsunar530
@Basantsunar530 Ай бұрын
बुद्धको देश, आहा ! कति मिठो गीत नेपाली हुन पनि गर्भ छ। यस गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊🥰
@Nepalpro
@Nepalpro Ай бұрын
`बादलु केश बुद्द को देश सीता का माइती हामी बरिलै ´ तिजको मौलिक अहिले सम्मकै उत्कृष्ट गित ❤❤ यो हाम्रो गित विश्व सामु पुर्याउनु पर्छ सबैले like share गरौ है त ।।🎉🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-yl9wc6kg7z
@user-yl9wc6kg7z Ай бұрын
❤ सुर्य दाई जब नेपाल आउनु हुन्छ नेपालनइ हल्लाउनु हुन्छ बाहिर बसेरनि साङ्गितिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भाछ अग्रिम सुभकामना छ दाइ हजुर ❤ तेतिकै स्वोरकि धनि प्रिय सुनिता दिदि यो गितका रचनाकार शिव अखेलि दाई लगाएत सम्पूर्ण टिमलाई मनै देखि नमन सहित अग्रिम सुभकामना छ❤❤❤❤❤
@user-ig5kd7xu3p
@user-ig5kd7xu3p 6 күн бұрын
@@user-yl9wc6kg7z known
@kalyanbista9712
@kalyanbista9712 27 күн бұрын
बधाई छ,सम्पुर्ण कलाकारलाई यहाहरुको सफलताको शुभ❤❤👏👏👏
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
धन्यवाद
@kalikapaudel2738
@kalikapaudel2738 Ай бұрын
शब्द चयन , गीतको लय भाका त्यसैमाथी अभिनयमा पोसाक आहा सुनमा सुघन्ध हामी नारीको पहिचान, आहा हेर्नु न कति दामी बरिलै 🥰🥰🥰🥰♥️♥️
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
धन्यवाद ❤❤
@user-pg4ie6un1x
@user-pg4ie6un1x 29 күн бұрын
11 lacs viewers crossed. CONGRATULATIONS 🎉
@Prabin_Vlog7
@Prabin_Vlog7 Ай бұрын
तपाईं कता बाट हेर्दै हुनुहुन्छ म चाँहि गोरखा बाट है हजुर सार्है राम्रो छ है यो तीज गीत ❤❤❤❤यो वर्षको पहिलो धेरै राम्रो हुने छ यो गित
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤❤
@SurajBhirkhoire
@SurajBhirkhoire Ай бұрын
मलाइ यो गित मन पर्यो । यस्को टुक्कामा टिकटक धेरै बन्छन ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@SubarnaThapa-mw9rd
@SubarnaThapa-mw9rd Ай бұрын
❤❤
@dharmindrapuri4429
@dharmindrapuri4429 Ай бұрын
यस बर्षकाे तिजमा यसले बजार तताउछ जस्ताे लाग्याे गित मिठाे छ सफलताको शुभकामना सुर्य खड्का जि ।
@Manjusaru4
@Manjusaru4 26 күн бұрын
आहा कति राम्रो तिज गित सीताका माइती हामी बरिलै हामी सबैले नेपाल जन्मे काे मा गर्व मान्नु पर्छ
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
धन्यवाद
@Manjusaru4
@Manjusaru4 26 күн бұрын
Suport piz
@user-mk4cw4py7c
@user-mk4cw4py7c 16 күн бұрын
❤❤❤
@DammarBista-7
@DammarBista-7 Ай бұрын
निकै मिठो स्वर अनि शब्दमा सजियको तीज गित shiv akheli ,surya khadka ani sunita budha 🙏🙏🙏best up luck
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
यो मीठो मायाको लागि धन्यवाद , सेयर गरेर साथ दिनु ल।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@santoshkhatri1625
@santoshkhatri1625 Ай бұрын
बादलु केश बुद्धको देश =सिताका माइती हामी बरिलै ❤ जनतालाई यता सारै छ दु:ख पापि नेतालाई यो देश देखी लखेट 😅
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@DipakPaudelofficial
@DipakPaudelofficial Ай бұрын
सिताका माईतिलाई अलौकिक सफलताको शुभकामना 🎉🎉🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@khemrajpaudel8902
@khemrajpaudel8902 Ай бұрын
तीज काे झझल्को मेटाउने लय शब्द सङ्गीत साथै प्रस्तुतिकरण पनि उत्कृष्ट लाग्यो हार्दिक शुभकामना प्रिय सूर्य सर गीत ले अपेक्षा अनुरूप सफलता प्राप्त गरोस् शुभम् पुष्पगुच्छा 🎉❤🎉❤🎉❤🎉❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rishipaudel5280
@rishipaudel5280 Ай бұрын
सिताका माइति दामि बरिलै सुर्यका फ्यान हामि बरिलै! सफलताको शुभकामना 🎈👍
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@minthapa5192
@minthapa5192 Ай бұрын
2081 को सुरुवाती तीजगित अहिले सम्मको दामी लाग्यो है❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@shitaldhamiofficial
@shitaldhamiofficial Ай бұрын
आहा अति मिठो गीत बधाई छ सबैलाई करोड क्लबमा पुगोस् 🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-qz7pb6he7b
@user-qz7pb6he7b 26 күн бұрын
आहा गित साच्चिकै सुन्न लाएक छ ❤❤❤❤
@omkarpaudel3356
@omkarpaudel3356 Ай бұрын
काली नि तिमी सेती नि तिमी मन पर्ने पहिलो केटि नि तिमी........Waah............. Best wishes💙💙💙
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@govindbhandari2317
@govindbhandari2317 25 күн бұрын
यो सालको सुपर हिट गीत हुन्छ भने आसा छ मन छुयो सिता माइति हामी दामि 💃💃💃💃💃💃💃💃💃💃🕉️🕉️✅✅✅✅
@namastemobiletvhd9945
@namastemobiletvhd9945 Ай бұрын
आहा कती राम्रो गीत सफलताको सुभकामना सम्पूर्ण यूनिटलाई अनी सूर्य सर लाई
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@deepikapaudel
@deepikapaudel Ай бұрын
आहा मीठो गीत सुर्य दाइले गाय पछी खायो गीतले ❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@IshuBhattrai
@IshuBhattrai Ай бұрын
अरे बा कराेड कराेड धन्यवाद सुय जि र सुनिता जि लाई यति राम्रो तिजकाे काेसेलि ❤❤❤❤तिज मा नाच्ने अब
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@shovitkhadka9436
@shovitkhadka9436 Ай бұрын
आहा यो होनि तिज गित भनेको त ल बधाई छ सम्पुर्ण टिमलाई,हजुर ❤❤🙏🙏
@sansharupdate5995
@sansharupdate5995 Ай бұрын
यो सालको उत्कृष्ठ बनोस् टिमलाई शुभकामना❤❤❤गीत बाट भएनी नेपालीले हामी नेपाली को हौं,र आफूलाई चिनोन्,देशको चिन्ता गर्ने कलाकार सूर्य खड्का ,im big fan
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
@@sansharupdate5995 nice
@simranmusic6811
@simranmusic6811 Ай бұрын
#simranmusic ki taraf se hardik badhai sir ji new song ki 🌹🌹🌹🌹🌹🌹🌹supar nice song 🌈🌈🌈🌈🌈📡📡📡📡
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru Ай бұрын
अतिनै राम्रा मौलिक शब्द अनि लय उस्तै राम्रो ,गायकी मन मन्द मुक्त बनाउने ,नृत्य उतिनै उथ्कृस्ठ ,नृत्यङ्णा बैनी प्रती उच्च सम्मान छ ,यस्ती मान्छे नेपाली लोक गित सङित को अभिनय मा अतिनै खाचो छ ,बैनी को उज्यल साङेतिक भबिस्य को कामना❤️❤️🙏
@user-zr9li6po1k
@user-zr9li6po1k Ай бұрын
बिजय भाईकाे निकै उत्कृष्ट प्रस्तुति ♥️♥️♥️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@gomagautam4508
@gomagautam4508 25 күн бұрын
धेरै राम्रो छ ल❤❤❤❤❤
@aakankshabhattrai4676
@aakankshabhattrai4676 29 күн бұрын
आहा गित ❤
@ghumtenaumatibajajapan6667
@ghumtenaumatibajajapan6667 Ай бұрын
सिताका माईती हामी बरिलै❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
ल है यो तीज गीत मन पराउनु हुने जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
@@RamShresthaShrestha bbl
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
@@user-pg4ie6un1x thanks
@arjunbc1733
@arjunbc1733 Ай бұрын
बधाई छ सुर्य सर लगायर सबै मा मिठो गित्🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@bishnukarki1993
@bishnukarki1993 Ай бұрын
आहा कति मिठो सुनौं सुनौं लाग्ने मौलिक तीज गीत ❤ सूर्य जी लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ayushroka94
@ayushroka94 Ай бұрын
ल अब हेरिन्छ मजाले फलामे खाटमा सुतेर हेरेपछी दिउला है प्रतिक्रिया चाहि🤘🤘🤘
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ishwarpariyar4288
@ishwarpariyar4288 Ай бұрын
यो सालको सबैभन्दा राम्रो उत्कृष्ट तीज गीत यही होला❤❤❤❤ धेरै राम्रो छ सबै यो गीतको टिमहरुलाई धेरै धेरै शुभकामना ह्यापिटिज
@manuthapa477
@manuthapa477 Ай бұрын
धेरै राम्रो धेरै धेरै शुभ-कामना भाई र सम्पुर्ण टिम लाई 💐💐💐
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@manuthapa477
@manuthapa477 Ай бұрын
@@SuryaKhadkaOfficial💐💐💐💐
@chandrabadur1451
@chandrabadur1451 Ай бұрын
2081 सल काे हिट गित हाे याे शुभकामना सबै जान कलकार दिदिबहिनी
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
धन्यवाद ❤❤
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहा ❤❤ क्या दामी तीज गीत "सिताका माईती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@bhiumatibista5915
@bhiumatibista5915 Ай бұрын
Wow kati mitho teej geet tq surya dada❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-yh4sk8kl6d
@user-yh4sk8kl6d 26 күн бұрын
सारै राम्रो लाग्यो सुनिताको स्वर नै दामी लाग्छ मलाइ❤धन्यवाद सबैलाइ यति राम्रो कोसेली पस्कनु भयकोमा🙏
@devendravlog9244
@devendravlog9244 29 күн бұрын
नीकै राम्रो ³❤
@bhawanaaryal9155
@bhawanaaryal9155 Ай бұрын
सिताका माइती हामी बरीलै ❤ बधाई तथा सफलताको शुभ-कामना सम्पूर्ण टीमलाई ❤🎉
@premmusicdeuda3014
@premmusicdeuda3014 Ай бұрын
सपुर डेउडा गित कैको सिन्दुर हाली नागरी रमेस मुस्कान चेटन बोहरा सपना आऊजी kzfaq.info/get/bejne/o9B9lcV7zL2rgmg.htmlsi=KzJoAxQLodoQiREa
@dkhadak03
@dkhadak03 28 күн бұрын
साह्रै राम्रो छ गीत अल्टिमलाई शुभकामना🎉
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
धन्यवाद
@Birendrasunaryoutube
@Birendrasunaryoutube Ай бұрын
तिज न आउदै गीत आए पनि सारै राम्रो गीत ! सिताका माइती हामी बरिलै मन पर्यो बधै सुर्य दाजी लगाएत सम्पूर्ण टिम लाइ❤🎉🎉
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤
@Roshanipun2048
@Roshanipun2048 Ай бұрын
विजय पुन भाइ लगायत सम्पुर्णलाइ सफल्ताको शुभकामना ❤
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@pramilabasnet502
@pramilabasnet502 Ай бұрын
परदेशी गायक सुर्य खड्काको मिठो श्वर को फ्यान म❤❤❤
@laxmisingh6446
@laxmisingh6446 Ай бұрын
वाह क्या दामी हजुर 🙏🏼❤️❤️🌹❣️❣️🇳🇵🇳🇵
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@GangaLohaniOfficial
@GangaLohaniOfficial Ай бұрын
Aahaa kati mitho ❤sitaka maiti hami barilai ❤❤🎉🎉congratulations Surya dai lagyat whole team 🎉🎉🎉
@manamayabhattaraipangeni
@manamayabhattaraipangeni Ай бұрын
कति सभ्य शव्द, कति मीठो लय अनि झनै उत्कृष्ठ भिजुयल , कन्सेप्ट पनि उस्तै ।हार्दिक बधाई सम्पूर्ण टिमलाई ।।
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
मन मुटु देखि धन्यवाद हजुरलाइ❤❤❤
@parbataparu9445
@parbataparu9445 Ай бұрын
सफलताको सुभकामना गित धेरै राम्रो छ🙏❤️‍🩹
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@raazsilwal8331
@raazsilwal8331 Ай бұрын
आहा यस्तो पो गित सारै मजा आयो ❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@kamalpaudel3400
@kamalpaudel3400 Ай бұрын
फेरि एकपटक नेपाल हल्लाउने भयो यो तिजको गितले। गित अति उत्कृष्ट छ सफलताको सुभकामनाको साथै आउदै गरेको हरितालिका तिजको अवसरमा सम्पुर्ण चेलीहरुलाइ धेरै धेरै सुभकामना ❤❤❤
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤❤
@retakatri8738
@retakatri8738 25 күн бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना भिडियो पनि राम्रो छ।🙏🙏🙏🎊
@bishalchhetriofficial1380
@bishalchhetriofficial1380 Ай бұрын
आहा विपत्तै मिठो गीत अहिलेको तीज यो गीतले खाने पक्कापक्की भयो। सूर्य खड्का ज्यू लगायत सम्पूर्ण टिमलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछु❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@durgasapkota3321
@durgasapkota3321 Ай бұрын
Badhai x sitaka maiti teamslai ❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@sabitrithapa3001
@sabitrithapa3001 Ай бұрын
Dherai ramro chha bhai Surya khada congratulations 👏👏👏👏❤️❤️❤️
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤❤
@narayansapkota140
@narayansapkota140 Ай бұрын
करोड क्लब मा जाने लक्षण देखीसके मैले❤❤❤
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
यो मीठो मायाको लागि धन्यवाद , सेयर गरेर साथ दिनु ल।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Rakxya245
@Rakxya245 Ай бұрын
आहा धेरै राम्रो गीत 🎉🎉❤❤️ Juna sister always beautiful 😊💐❤😘
@yamugautam932
@yamugautam932 Ай бұрын
सिताका माइति हामि बरिलै❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@NirmalAcharya-gj4gj
@NirmalAcharya-gj4gj Ай бұрын
Dammiii song
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-do6or5gy3c
@user-do6or5gy3c 29 күн бұрын
10 choti herda pani man agayna geet ramro xa Safalta ko suvakamana juna di&bjay pun dai
@Sukumaya_Tv
@Sukumaya_Tv Ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न ! 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@tanksworgharti8572
@tanksworgharti8572 Ай бұрын
Dherai Dherai suvakamana surya sir hajur lai !! yati mitho geet ko lagi 🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@narendrakhadka374
@narendrakhadka374 20 күн бұрын
धेरै धेरै बधाई छ ।सुर्य भाईअनि सुनिता जी लगाएत सम्पूर्ण टिमलाई शुभकामना🌹
@Gaurabvlog
@Gaurabvlog Ай бұрын
Balla teej aaayajasto lageyo hai❤❤song sunda
@user-oo4uy3ds7j
@user-oo4uy3ds7j Ай бұрын
Waw super Malai ni man paryo❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-dl5fx8pq9q
@user-dl5fx8pq9q Ай бұрын
Sarai ramro suni rahu jai geet ani video ❤❤❤❤❤
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@sadikshapun-zm3pt
@sadikshapun-zm3pt Ай бұрын
Yo jeej top 1mai jaosh yai binti bisaudaxu ra kamana pani gardaxu ❤❤🎉
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@sangamnc527
@sangamnc527 Ай бұрын
सुर्य खड्का र सुनिता बुढा जि को यो तिज को कोशेली अहिले नम्बर १ हुनेछ।❤️🙏🇳🇵🙏
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
धन्यवाद
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
Thankyou So Much🙏🙏
@SamikshaBhatta
@SamikshaBhatta 25 күн бұрын
धेरै राम्रो रैछ गित सफलताको शुभकामना हजुरहरूलाई❤️🙏
@DhirajGhartimagar-vj8qn
@DhirajGhartimagar-vj8qn Ай бұрын
Wow Nice songa 🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ThapaKopila-vq3xp
@ThapaKopila-vq3xp 29 күн бұрын
Aha yo Po hota teej geet sarai ramro lagyo surya bhai saphaltako suvakamana 🎉🎉❤️❤️
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Now less than 9 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
@Anjanadevkota00
@Anjanadevkota00 Ай бұрын
आहा, धेरै मन पर्यो, छिट्टै करोड क्लबको शुभकामना 🙏♥️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@KrishnaSantoshi
@KrishnaSantoshi Ай бұрын
इ😊​@@SuryaKhadkaOfficial
@ammarbc2511
@ammarbc2511 Ай бұрын
आहा कति राम्रो लय शब्द समेटिएको तिज गित (सिताका माईती )
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@prembahadur3152
@prembahadur3152 Ай бұрын
Sari marmik Sabai KO man xune teen song Surya Khadka ra Sunita Budha chhetri KO aawaja ma ❤❤🎉🎉🎉❤❤🎉🎉
@janakiojha68
@janakiojha68 Ай бұрын
राम्रो गीत सारै मन छुने गित ❤🎉सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@shivaakheli9277
@shivaakheli9277 26 күн бұрын
Thank you
@user-tk9pz6po9u
@user-tk9pz6po9u Ай бұрын
प्रदेशी सशक्त र अति यथार्थबादी कलाकार देवरबाबु सूर्य खड्कालाई पूर्ण सफलताको शुभकामना बास्तबमा गीत भनेको यस्तै हुनुपर्छ ।
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤
@santoshdawadi6901
@santoshdawadi6901 Ай бұрын
आहा मिठो डान्सिङ गीत करोडौं शुभकामना सुर्य सर्🎼🙏
@shivaakheli9277
@shivaakheli9277 Ай бұрын
Thank you❤
@krishnadevkota3919
@krishnadevkota3919 Ай бұрын
Nice teej song Jiban bhai ko direction ramro cha suvakamana.
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@sitadevkota2605
@sitadevkota2605 28 күн бұрын
सारै नि राम्रो लय अनि सव्द सम्मान सबै लाइ♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼
@milanadhikari4218
@milanadhikari4218 Ай бұрын
सुय सर जस्तो बिदेश बसेर पनि गित संगीत लाई माया गरेर अर्गानिक गित निकाल्नु हुन्छ सम्मान स्वरुप सबै ले माया गरिदिनु होस 🎉❤❤🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Ай бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
الذرة أنقذت حياتي🌽😱
00:27
Cool Tool SHORTS Arabic
Рет қаралды 11 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 36 МЛН
الذرة أنقذت حياتي🌽😱
00:27
Cool Tool SHORTS Arabic
Рет қаралды 11 МЛН