Рет қаралды 485
जेम्स आलेनको पुस्तक - स्वर्गीय जीवन र नयाँ नियममा याकूबको पुस्तकबाट गरिएको अध्ययन। हृदयमा स्वर्ग नआइकन जीवनमा स्वर्ग आउँदैन।
-----------
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
drbhojrajbhatta
drbrbhatta
www.medium.com/@bhojraj