No video

स्वतन्त्र नागरिक सामाजले सन्जिलाई आर्को झट्का हाने!दत्त लिम्बु सहित पत्रकार सम्मेलनमा आयो यस्तो भनाई

  Рет қаралды 13,849

mero awaz media

mero awaz media

Күн бұрын

Пікірлер: 190
@badanrai6434
@badanrai6434 Ай бұрын
त्यो सन्जिता धमलालाई माफी मात्र होइन त्यसलाई कानुनको दायरामा लगेर दरो सजाय र जेल हाल्नु पर्छ जय धराने दिदी र बहिनीहरु
@manbahadurrai8062
@manbahadurrai8062 Ай бұрын
Kanunle k garnu sagxa
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Yo kaida ho k ko maafi.
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
यहाँले एकदमै सही कुरा गर्नुभयो। धरानमा महिला दिदीबहिनीहरूलाई यति ठूलो अपमान हुँदा पनि महिला सञ्जाल चुप लागेर बस्नु कस्तो महिला सञ्जल हो
@sureshrai6089
@sureshrai6089 Ай бұрын
त्यो परिचालित तत्वलाई धरानबाट मात्रै होइन, देश बाटै लखेट्नुपर्छ।
@bhumikalimbu3941
@bhumikalimbu3941 Ай бұрын
100% right👍👍👍
@14-Peaks
@14-Peaks Ай бұрын
धमला लाई काडा कारभाई हुनुपर्छ ।
@bhumikalimbu3941
@bhumikalimbu3941 Ай бұрын
100% right 👍👍
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
महान विकास प्रेमी संस्कृतिक वादी दद्त कुमार लिम्बु। समिर तामाङ अनि उपस्थित हुने हुने सम्पूर्ण लाई धन्यवाद छ यस्तो नैतकता हिन भएको जे पनि गर्न सक्छ मेयर सबलाई फसाउनु पनि सक्नुहुन्छ है हजुरहरु बेलैमा सचेत हुनुहोला। कडा भन्दा कडा कारवाही गर्नुपर्छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏व
@deudhan
@deudhan Ай бұрын
100% कारबाही हुनुपर्छ यो सन्जिता लाई
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 Ай бұрын
तेस धमला लाई डाडा कटाउनु पर्छ नत्र एस्ता आईमाईले गर्दा सिङ्गो हाम्रो देश नेपाल लाई पनि बेइजेत गर्नु सक्छ धन्यवाद सचेत धराने दाजु भाई तथा दिदीबहिनीहरु लाई
@nettv5621
@nettv5621 Ай бұрын
स्वतन्त्र नागरिक समाज प्रति हार्दिक धन्यवाद दिन चाहान्छौ। म पत्रकार हो भन्दै बिबेकहिन तरिका बाट नगर प्रमुख लाई मात्र नभई धरान को सिङ्गो जनप्रतिनिधिहरु सबैलाई मुछेर घुस लिएको भन्ने गम्भीर आरोप लगाएको हुँदा यस सम्बन्धमा प्रमाण सहित को ठोस पुष्टि सन्जिता धमलाले दिनै पर्छ। यसले गर्दा सम्पूर्ण सचेत धरान बासिन्दाहरूलाई नै ठेस पुग्ने कार्य भएको हुँदा यस सम्बन्धमा सन्जिता धमलाले प्रमाण सहित को पुष्टि नगरे सम्म त्यसै नछाड्न अनुरोध गरिन्छ। साथै सचेत धरान महिलाहरूलाई नै इज्जतमा ठुलो दाग लाग्ने खालको देहव्यापार समेत को धन्दा मौलाएको छ भनेर खुलेआम दोष लगाएको हुँदा सन्जिता धमलालाई नछाड्न धरान को सम्पूर्ण बासिन्दाहरूलाई सुझाव दिन चाहान्छौ।
@raideepak5700
@raideepak5700 Ай бұрын
डाडा कटाउनु पर्छ यस्तो भाईरसलाई नत्र हाम्रो पुरै धरान बदनाम गराउछ😮
@nisanurai8727
@nisanurai8727 Ай бұрын
धमलिलाइ माफ मगाउनु मात्र होइन यस्ले धेरै पहिला देखि हेप्दै आएकी छ र यस्लाइ कारबाही हुनै पर्छ धराने जन्ता हरु यस्ता लाई सहजै छोड्नु हुन्न
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
जे मुखमा आयो तेहि बोल्ने ती नखरमौलिलाई धरान चेलिबेटी हरुले कालो मोसो दलेर माफी मागेर दिएर हुदैन जेल भित्र चोच्नु पर्छ सबै स्वतन्त्र समाजका दाजु भाईहरुलाई सलाम साह्रै राम्रो छलफल
@RajuRai4048
@RajuRai4048 Ай бұрын
जय हर्क साम्पाङ जय स्वतन्त्र नागरिक समाज धरान
@lismanrai5297
@lismanrai5297 Ай бұрын
तेस्तो गयरजिम्मेवारी बोलिहिड्ने धरानकै सम्पुर्ण दिदि बहिनि र जनप्रतिनिधिहरुलाई सँगिन आरोप लगाउने सँन्जिता धमलालाई धरानमा राजनिति साँस्कृतिक सँघ सँस्थाहरुले बहिस्कार गर्नु पर्छ जय धरान
@Khimdung220
@Khimdung220 Ай бұрын
कडा भन्दा कडा कार्बाही हुनु पर्छ बारबेसिया धमला लाइ
@rakeshlimbu6953
@rakeshlimbu6953 Ай бұрын
१ बार को जुनि हो, सधै हास खुसि बाच्नु पर्छ! न रिस डाहा, मेयर हर्क साम्पाङ्ग जस्तो हुनु पर्छ! खुट्टा तान्नेहरू धेरै हुन्छ! उचाल्ने धेरै हुन्छ , जब पछारिन्छ नि तब उठाउने कोहि हुन्न! तर.. धरान एक जुट सधै रहिरहन्ने छ। जय धरान।
@Kabitarai-fb8yy
@Kabitarai-fb8yy Ай бұрын
एस्तालाई छाेडनु हुदैन कडा भन्दा कडा कार्बाहि हाेस
@user-cz6wj4pu4g
@user-cz6wj4pu4g Ай бұрын
Jay harkabad Jay swotandra nagrc samaj
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
धराने स्वतन्त्र नागरिक समाजका युवा दाजु भाईलाई सर्वप्रथम धन्यबाद।जबसम्म यो नालिको दुर्गन्धित किरा संजिता धमला भन्ने गतिछाडा आईमाईलाई कानुनको दायरामा ल्याई धरानबाट सदाको लागि बहिष्कार गरिदैन यसले धरानलाई बिस्वसामु दुर्गन्धित बनाईदिनेछ।जय धरान जय हर्क साङ्पाङ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Ай бұрын
वडा अध्यक्ष हरु पनि घुसखोरी रहेछ भनेर बुझिन्छ यदि वडा अध्यक्ष हरु ले यस्को प्रमाण खोज्नु भएन भनें सञ्चिता धमला लाई
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y Ай бұрын
Kko praman khojxa tiniharu le?17 ko adaxya manoj bhattarai,purba Meyer tilak rai,rw upameyor manju bhandarile tw tyaslai support gariraheko xa tw sabai news hernu hunna rw?
@ninja4667
@ninja4667 Ай бұрын
त्यो संग आउने अर्को केटी लाई पनि कार्वाही गर्नुपर्छ पत्रकार जियुहरु
@user-zw7wd4kc6g
@user-zw7wd4kc6g Ай бұрын
Jai harka sir jai dharan
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv Ай бұрын
तो भालुनी धमला लाई काडा कारभाई हुनुपर्छ ।✊✊
@ombhujel6226
@ombhujel6226 Ай бұрын
मेयर जस्तो मान्छेलाई तपाई को हो भनेर चुनौती दिदै नगरपालिकामा मेयर माथी मानहानी गरेकोले त्यो ब्याक्तीलाई कडाकडा कारबाई हुनु पर्छ।
@premvlog2023
@premvlog2023 Ай бұрын
यो सन्चिता धमला बिकास बिरोधी हो र मलाई लाग्छ परिचालित पनि हुन सक्छ बेलामै चिनिराख्नु होला है।।❤❤❤❤❤
@jrs696
@jrs696 Ай бұрын
Sahee ho समीर bhai ko bislesan...yo dhamali atti गर्दैछ.
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
कुन दिन मेयरले बल्त्कार गरे भन्नबेर छैन यो शन्जिता धमला भाइरस लाई माफी हैन जेलनै हाल्नु पर्छ
@Rohit-j3e
@Rohit-j3e Ай бұрын
माफिले मात्र पुग्दैन त्यसलाई जेलको हावा खुवाउनु पर्छ।
@SumitRai-yw9fb
@SumitRai-yw9fb Ай бұрын
मेयर हर्क सामपाङ्ग को क्रेज हेर झोले हो।यदि मेयर लाई केही भयो भने स्वातन्त्र नागरिक समाज ले ठिक पार्छ्💪
@nepalisong3159
@nepalisong3159 Ай бұрын
💯
@user-oe3px8ex6q
@user-oe3px8ex6q Ай бұрын
Good leader 👏 jayharkbad 👏
@yatrikarai4216
@yatrikarai4216 Ай бұрын
मेयर साबलाई साथ दिनुहुने सम्पुर्णमा हार्दिक नमन❤❤❤❤
@shiptungkhasonam3396
@shiptungkhasonam3396 Ай бұрын
Totally right
@shiptungkhasonam3396
@shiptungkhasonam3396 Ай бұрын
बुवा आमा भनेको घरको गुरु र मेयर भने को जिलला को गुरु है है है???
@sangamraioffice2677
@sangamraioffice2677 Ай бұрын
Kada karvhai garnu parxa ☝🏾
@JamunLimbu-oe9lv
@JamunLimbu-oe9lv Ай бұрын
100% saho
@rachanarai5885
@rachanarai5885 Ай бұрын
काडा कारभाई हुनुपर्छ धमला लाई ।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Ай бұрын
जय धरान नगरिक समाज जय
@user-zq5gu7wp8o
@user-zq5gu7wp8o Ай бұрын
कस्तो राम्रो कुरा गर्नु भयो भाइ
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
हाे अाराेप पनि लगाउने अनि सबुत मागदा तपाई काे हाे भनने कमरमा हात लगायेर अउला उठाउदै ठुल ठुलाे कुरा गरने याे परिचालित हाे
@bikashrai8304
@bikashrai8304 Ай бұрын
कडा कार्बाही हुनुपर्यो।
@t.p703v4
@t.p703v4 Ай бұрын
यो यौटुबे सञ्जिता धमला लाई कडा कारबाही होस प्रहरी लाई पनि ड्रग्स बेच्ने काम गर्छ भनेको छ
@ckkirati4797
@ckkirati4797 Ай бұрын
माफी माग्दै माफ पाउने भए म पनि जे पायो त्यहि बोल्छु सबै लाई भन्छु अनि माफ माग्छु मिल्छ यसलाई कारबाही गर्नै पर्छ नत्र झन् हौसला मिल्नेछ
@madankumarrai435
@madankumarrai435 Ай бұрын
बल्ल अब थाहा हुन्छ
@mikiphung2281
@mikiphung2281 Ай бұрын
Good job jai swatantra
@ntrr.s3343
@ntrr.s3343 Ай бұрын
नर्मल तरिकाले छोडनु हुदैन है तितो मान्छे परिचालित हो कसैको अराउ खटाउमा चलिरहेको छ कारबाही जरूरी छ तेस्तै छोडने हो भने अलिक पछि कुल्चिने प्रयास मा जान्छ
@lamadinesh4563
@lamadinesh4563 Ай бұрын
धरानबासीहरु एक भएर लागाै है।।।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
परिचालित पत्रकार धेरै भए धरानमा परिचालित हुने पत्रकार पत्रकार नभएको हुनाले एस्ता पत्रकारहरु लाई पहिचान गरि कार्वाही गर्नु पर्छ परिचालित पत्रकारले अराजकता निम्ताउने समाजमा अशान्ति निम्ताउने भएकाले एस्ता पत्रकारहरु लाई कडा कार्वाही गर्नु पर्छ पत्रकार स्वतन्त्र भन्दै कसैले केही गर्दैन भन्ने सोचले अमर्यादित रुपमा प्रस्तुत हुने परिचालित हुने बिना प्रमाण आरोप लगाउने एस्तालाइ छाडनु हुन्न
@TourNepal
@TourNepal Ай бұрын
त्यस लाई सबक रिकाउनै पर्छ
@ShaktiRai-c3d
@ShaktiRai-c3d Ай бұрын
तेस्ता अराजकता पतुर धमला लाइ कानुनि उपचार गर्नु पर्छ
@dharmarai9259
@dharmarai9259 Ай бұрын
Sahi kura garnuvayo Jaya Dharan
@bhagawatisubbarai3315
@bhagawatisubbarai3315 Ай бұрын
बाथी त बाथी चामलले पिथो साती सन्चितालाइ कालो मसो दलेर नगर घुमायर धरान निकाला गर्नु पर्छ !
@TruthfulFairy
@TruthfulFairy Ай бұрын
एऊटा अराजक पत्रकारले गर्दा अरू राम्रा पत्रकारलाई पनी असर पर्छ त्यसैले राम्रा पत्रकारहरूले पत्रकारको नातैले मात्र गलतकाम गर्नेलाई साथ दीनुहुदैन । पत्रकारमा स्वतन्त्र , नीस्पक्ष, रीसर्च र तथ्य अध्ययन हुनुपर्दछ । अर्को पत्रकारको नाममा वा कुनै नागरीकले त्यती लामो समय नगरहल वा नगरवप्रमुख लाई अतीनै तल्लो स्तरमा झरेर बाझ्नु गलत हो । प्रहरी लाई ऊल्टो लछार पछार गर्यो ,भनेर एलीगेसन लाऊने,प्रहरी लाई जनताको भत्ता र करखाएको भनी नराम्रो ब्यवहार गर्नु , (प्रहरी ले राम्रो संग बाहीर जाऊ भनेको ऊसकै सुरक्षा को लागी हो , नमान्ने )प्रहरी हरू ले नै त्यस्तो ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने हो ।पत्रकारको लाईसेन्स खारेज गरीदीनु पर्ने हो ।तर नेपालमा यस्तै अराजक गरी गएका ने मन्त्री गृहमन्त्री , पार्टीका केन्द्रीय सदस्य हुन्छन् यीनी पनी त्यसैको स्कूलींग पायकी पत्रकार हुन् कारबाहीको सातो तीनीहरूकै मानीसहरूले ढाक छोप र ऊल्टै मेयरलाई दोषेको छन् । नागरीक हरू ऊठ्ने बेला भयो है ।
@yatrikarai4216
@yatrikarai4216 Ай бұрын
धमलालाई किन देखाइ रहनुपर्ने मिडियाकर्मीहरु पनि।वास्तै नगर्नु, इन्टर्भिउ नलिनु होला।बेबस्ता गर्नु
@dharmarai4254
@dharmarai4254 Ай бұрын
यो सन्जीता ले धरान को ठुलो बतनाम गरेको छ.. यसलाई कडा कार्भाई गर्न होला..
@ntrr.s3343
@ntrr.s3343 Ай бұрын
के गर्नु 😂😂😂😂हौ😂😂😂 स्याल लाई दशा लग्यो भने सहर छिरछरे अब सन्जिता धमलालाई दसा चलेर बिजोक छ
@Prawesh1977
@Prawesh1977 Ай бұрын
Samir Tamang ji 🙏🏻 Respect 🫡
@sunitasingh300
@sunitasingh300 Ай бұрын
साई गर्नु भायो धरान दाज्यु भाइ हरुले 🙏🙏🙏🙏🙏🙏
@rajkumarlimbu2290
@rajkumarlimbu2290 Ай бұрын
अब थाहा हुन्छ मनपरि बोल्नुको परिणाम
@sureshrai1019
@sureshrai1019 Ай бұрын
के अब २०सै वडा चुपचाप बस्ने कि जवाफ माग्ने पार्टी र जाति भन्दा माथी उठौं
@mohanrai8644
@mohanrai8644 Ай бұрын
Jay sns team ❤❤❤❤❤❤
@dipakmoktan292
@dipakmoktan292 Ай бұрын
अब आम धरान ने दिदिबहिनी ले यो काम नलाग्ने अनुहार न दनुवार को पत्रकार भन्ने बिना आई डि मा पत्रकार हु भन्ने अब यसको चुरिफुरी निकाल्नु पपरो आम दिदीबहिनी ले यसको थुतुनो लाई एक दुइ बिता च्यात्नु र सोदनु होला हामी धरान ने दिदीबहिनीको बेज्त गरेको छ ।त्यसैले यस लाई सजाय चै दिनै पर्छ
@sumiyamfu1527
@sumiyamfu1527 Ай бұрын
Aba gundaa gardii Dharan maa chaldaina👍👍👍very good Dharane janataa harru
@RamRungmahang
@RamRungmahang Ай бұрын
धरान काे याैन बृद्दि गर्ने सहर भनेर बेजाईती गर्ने सँन्जीता धमला भन्ने काजुकाे बैनी लाई छाेड्नु हुन्ना है सम्मिर सर ?
@shovarai4548
@shovarai4548 Ай бұрын
Sahi ho kura Samir bhai 👏👏👏👍👍👍👍👍🩷❤️💖🦋❤❤❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Ай бұрын
छोड्नु हुँदैन धमला लाई jpt बोल्ने अझैं नगर प्रमुख लाई अभद्र व्यवहार गरी जातीय कुरा गर्दै दुव्र्यवहार गरेकोमा धमलालाई मुद्दा हालिनु पर्छ
@thamprakashpun3167
@thamprakashpun3167 Ай бұрын
एक जना फिस्ता लाई रामधुलाइ नहानेर किन पत्रकार सम्मेलन गर्नु हो? जहाँ भेट्यो त्यहीँ हान्नु ni
@pawanrai9280
@pawanrai9280 Ай бұрын
जय हर्कबाद,जय धरान्🙏🙏
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
हाे धरान काे ठुलाे बदनाम भकाे छ याे याेन काे बारेमा धरान काे छाेरि चेलि लाई धरान देखि बाहिरकाे ले नराम्रो नजरले हेरने भयाे तेस कारण याे धमला भाइरस लाई कालाे मसाे दलनु परछ
@user-tx1ji4hh5h
@user-tx1ji4hh5h Ай бұрын
Right
@user-pn9ek3se7s
@user-pn9ek3se7s Ай бұрын
सरुसुरुमा मेयरकाे श्रमदानमा आउनु भनेकाे स्वार्थ काे लागि थियाे भन्ने पुष्टि भैसक्याे त उनिलाई सर्बप्रथम सुनसरि पत्रकार महासँघ काे अध्यक्ष चाहिएकाे थियाे अरे त्याे चाहाना पुरा नहुने बुझेपछि मेयरकाे बदनाम गराउने उदेश्यले उनि लागेकाे प्रस्ट देखिन्छ।😅😅😅
@gopalrai907
@gopalrai907 Ай бұрын
एक्दमै बुज्न नसकेको कुरो यी येस्ता धराने छोरिचेलिको इज्जत माथी दागलागिरहदा धरानका महिला संघ कहाँ छ्न किन चुप छ्न अनि अर्को कुरो के कलेज पढ्ने छोरिचेलीहरु चाहिँ बिद्यार्थी होइन हो कहाँ गए कहाँ छ्न बिद्यार्थीसंघ किन चुप छ्न किन आवाज उठाउदैन्न यी येस्ता निच शब्द कलेज पढ्ने छोरिचेलिहरुले बेस्याबृती गर्छ्न भन्ने सब्द्ले ती अबोध बिद्यार्थीहरुको दिमाखमा कस्तो छाप पर्छ अनि तिनिहरुलेआफ्ना घरका बा आमालाइ के भन्ने होला र ती छोरिहरुलाइ कस्तो नजरले हेर्छन होला त सबैले ,न्याय हुनुपर्छ
@prajitrai2893
@prajitrai2893 Ай бұрын
Jay Dharan jay Harksampang new day new vlog 🇳🇵
@harirai588
@harirai588 Ай бұрын
धमला लाई काडा कारभाई हुनुपर्छ💪💪💪
@PoYu-bs9cr
@PoYu-bs9cr Ай бұрын
सन्जिता अलिक खराब खाल्को मान्छे हो रहेछ कामकारबाहीमा लेउनु पर्ने देखिन्छ जोखना हेर्दा
@kumarirai3399
@kumarirai3399 Ай бұрын
Good 🙏🙏🙏
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Jay harka sampang Sir good job mama
@namunarai1435
@namunarai1435 Ай бұрын
Good
@ramrai6359
@ramrai6359 Ай бұрын
❤❤❤❤❤❤❤🙏🙏🙏🙏👏👏
@sumiyamfu1527
@sumiyamfu1527 Ай бұрын
Yesle pailaa dekhi nai hepdai thiyo ,,kaarbhaahi hunai parcha🙏🙏🙏🙏
@tej1307
@tej1307 Ай бұрын
👍👍👍
@homenathtamanghomenathtama8891
@homenathtamanghomenathtama8891 Ай бұрын
यो त धरान सहरको बदनाम भयो धराने चेलीबेटी हरु के हेरेरा बसी रहेका छन यस्ता पागलनी लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ
@kumarrai7693
@kumarrai7693 Ай бұрын
हिजो जातिए सद्भाव खलबलायो भन्ने आरोप लगाउनेहरु त अहिले छर्लङ्ग देखियो को हो रहेछ भनेर?ती धमला भनिने ले राई लिम्बू भन्दै बोलिरहेकाे कुराले प्रस्ट बनाउछ कि उनी पक्कै धरानलाई र धरानको सामाजिक सद्भाव भडकाउने उदेश्य ले नै त्यो किसिमको काम मेयरको कार्यलय भित्र गरेको हो।
@amarray3042
@amarray3042 Ай бұрын
👍️👍️👍️
@lojinalimbu2502
@lojinalimbu2502 Ай бұрын
त्यस्लाइ निमोठेर पर स्वेति खोलामा बगाई देऊ
@jamitrarai7893
@jamitrarai7893 Ай бұрын
Dhamala lai dinu paryo danak
@minbahadurghale3934
@minbahadurghale3934 Ай бұрын
SNS ka adarniya daju bhai haru lai samman xa.Tyo sanjit dhamal lai karwai abasyakta xa
@sisternana9140
@sisternana9140 Ай бұрын
Right 🙏🙏🙏🙏🙏🙏🙏👍👍
@madanjimi2498
@madanjimi2498 Ай бұрын
YASLAI KADA KARBAI HUNUPARXA😢😢
@sarojhirang3412
@sarojhirang3412 Ай бұрын
धमललाइ खुन छदाउनु पर्छ।
@user-ky5yw2tv3m
@user-ky5yw2tv3m Ай бұрын
Tyo pratrakar vanne kt lai thik parna paro
@yadinraigaighat3212
@yadinraigaighat3212 Ай бұрын
धरान बाट निकाला गर्नु को बिकलप छोइना
@saharagurung6249
@saharagurung6249 Ай бұрын
👍 good 👍 news ❤
@premchandrarai5435
@premchandrarai5435 Ай бұрын
😮Yadi mahila santha xa vane yo bisayma aghi aunu parxa na aune ho vane snthalai pratibandhit hunuparxa
@user-lx7ee7gh3p
@user-lx7ee7gh3p Ай бұрын
Aba laparbahi huna dina vyna janta jagnu paryo❤❤🙏🙏
@user-nq9sx8zv6p
@user-nq9sx8zv6p Ай бұрын
❤🎉❤🎉❤
@santoshgurung7230
@santoshgurung7230 Ай бұрын
Jay dharan testa nari daro jhapad hannu parxa
@pradiprai1512
@pradiprai1512 Ай бұрын
Good job...tyo khateni dhamala lai vata hannu parxa..👊😡👊👊👊👊😡😡😡
@Millionaire_Rai_Adcb
@Millionaire_Rai_Adcb Ай бұрын
Dharanko bikas birodi dhamala
@santoshgurung7230
@santoshgurung7230 Ай бұрын
Samir sir ley gareyko kura yak dam sahi ho kina ki mailey dharan ko newz sadhai herirakhxu kina ki tyo aaimai testai niyatko thiyo
@MausamLimbu-vg8of
@MausamLimbu-vg8of Ай бұрын
good job
@AbcAbc-pw8dd
@AbcAbc-pw8dd Ай бұрын
Tyo dhamala lai jel sajaya hunaiparx.
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 35 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 18 МЛН
Tutorial | LLMs in 5 Formulas (360°)
2:40:31
Harvard Data Science Initiative
Рет қаралды 477 М.
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН