No video

स्वयम बहसकर्ता वकिल,गुरुआचार्य घमासान पर्यो| को बलात्कारी? बम्जन?संस्था प्रतिनिधि शान्ति कि सन्त्रास

  Рет қаралды 6,125

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

Күн бұрын

#ramlal_bamjan_jail #press_meet_bomjan #advocate_press_supporter #Lost_and_raped_in-Bomjan_ashram_fact_search
बम्जनको आश्रमबाट अपमान र याताना पछि निकालिएकि भनिएकी युवती ९ बर्ष पछि यसरि सार्वजनिक भईन ||
राम बम्जनको श्रीमती, अधिबक्ता स्वागत नेपाल, अधिबक्ता रादिका चौलागाई सहितका व्यक्तिहरुले थुनामा रहेका बम्जनलाई भेट्न सर्लाही कारागार पुगेर के कुरा गरे ? जेलर र मुधा संग सम्बन्धित सरकारी अधिकारिहरु संगको कुराकानी ,घटना स्थलको स्थलगत निरीक्षण , बादीहरुले दर्ता गराएको जाहेरी पत्र र प्रहरी अनुसन्धान प्रतिबेदन सहित मुद्धाको अध्ययन पछि जेलमा रहेका रामलाल बम्जन संग बम्जनकी श्रीमती र स्वागत नेपालको समुहले ४५ मिनेट कुराकानी गरेको थियो। उक्त टोलीमा मानब अधिकारबादी र केहि राजनैतिक व्यक्तिहरु समेत गएको बुझिएको छ।
सर्लाही कारागारमा रहेका बम्जन संग भेट पछि काठमाण्डौ फ़र्किएपछि बम्जन पक्राउ परेको काठमाण्डौको घर पनि पुगेका थिए। त्यहा बम्जनको श्रीमती र छोराछोरी संग पनि कुराकानी गरेका थिए।
#Swagat_Nepal #Bomjan_Wife #Ram_Bomjan
#ram_bahadur_bomjan
latest Update Ram bahadur bamjan Scam
What is forensic report and how does it work ? According to legalbeagle.com report -
"Forensics is the application of science to criminal investigations. Forensics can include a wide array of sciences from physics to psychics. A forensic report simply and succinctly summarizes the substantive evidence in a criminal case. Forensic report writing may prove difficult and daunting because it usually demands analyses of technical data, presented in a readable, easy-to-follow format. Nevertheless, a forensic report essentially follows the same basic standards and protocols required of any report"
we expect and believe spiritual meditation can help you experience joy, love, and peace as your real Sel। || Spiritual meditation connect with a higher power, the Universe, God, or your Highest Self || It involves mindful self-reflection and awareness of your true nature, beyond any limited identities and labels.
Dhyani, Naya Gautam Buddha, Ram Bahadur Bamjan i.e. Little Buddha, etc. and the person who is wanted by the police since last year is absconding, his real name is Ram Lal Bamjan, year 34, education class 5. After he was recently arrested, things have come from different quarters.
A special conversation with former minister and intellectual progressive analyst Bhadra Kumari Ghale
ध्यानी , नया गौतम्बुद्धा, राम बहादुर बम्जन अर्थात लिटिल बुद्ध आदि नामले चिनिदै आएका र बिगत बर्ष देखि प्रहरीको खोजीमा रही फरार रहेका व्यक्ति उनको बास्तबिक नाम राम लाल बम्जन, बर्ष ३४ , शिक्षा कक्षा ५।। उनि भर्खर पक्राउ परेपछि विभिन्न धर बाट कुराहरु आएका छन्।
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
----------------------------------------------------------------------------------------------------------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Пікірлер: 23
@gurungrajesh9916
@gurungrajesh9916 Ай бұрын
यो सबै ब्राह्मण क्षेत्रि हिन्दु हरुको साजिस हो षडयन्त्र हो चलखेल हो अब सहेर हुदैन मैन्त्रि बुद्ध धर्म गुरु राम बहादुर बम्जन नेपालीहरूको ज्योति हो प्रकाश हो सहि मार्ग दर्शन हो त्यसैले सबै नेपाली मुलबाशी हरु यो निकम्मा अपराधी सरकार लाइ हरेक ठाउँबाट दवाव गरौ विरोध प्रदर्शन गरौ जय मुलबाशी
@mnokrantikari
@mnokrantikari Ай бұрын
धन्यबाद मिडिया
@chandrabaltamag6163
@chandrabaltamag6163 Ай бұрын
आर्यहरु मिलेर देश खाई सक्या छ तैपनि एक जना तामाङको छोरा बोम्जन लाई गुरु भएको देख्नै नचाहेर षड्यन्त्र गरेको खुलासा प्रत्यक्ष बहस गर्ने तराई बासी कानुन बिध ( वकिल ) ले भन्नू भयो उहाँलाई नमन छ । यी आर्यहरु कानुन बनाउने आफै यही कानुनको बर्खिलाप गर्ने यिनै आर्यहरु जहाँ जे पनि गर्ने चोर बानी परेकाहरू अब मैत्री धर्म गुरु बम्जनका कारण यिनिहरु आफै बिस्तारै कुरुप समाप्त पक्का हुन्छ । हामी कसैले बिरोध गर्न जरुरी छैन । मैत्री धर्म गुरुलाई कोटि काेटि नमस्कार ।
@selgidorjetamang4081
@selgidorjetamang4081 Ай бұрын
सत्य गुरुज्युलाइ फसाउने कोशिश हुदैछ।
@user-je3oj7ks2w
@user-je3oj7ks2w 24 күн бұрын
हामी सबे मुलबासी हरुले पहील नबुजेको मुख्यत यो देश मा देश र जनता को सरकार नै नभएको देश हो कीन ? बिदेसी मानव रुपी अदृश्य सक्ती अँगुली माला राक्षेस नरबीरसैतान लेन्दुपे हरु प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम किंडम विशाल बुध्द धर्ती भित्र घुस्पैठी गराउदै दरबार भित्र राजगुरु बन्ने सफ्ल भएका मानव रुपी अदृश्य सक्ती ले दरबार लाई नै पर्दभित्र राख्दै विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी त ठाडोखाएर तेस्रो हगेका मामव रुपी राक्षेस २ जना राजगुरु बनेका गजराज मिश्र र चन्द्रसेखर उपाध्य नामक राक्षेस हरु ले विशाल बुध्द धर्ती ठाडोखाएर तेस्रो हगेपछी राष्ट्रघाती सुघाउलि सन्दि भन्दै जहानिया राणा शासन को नाम्म बाट बचेकुचेका बुध्द धर्तीमा पराधिन रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नरधुब दीने काटोखाने मानव लाई अमानव बनाउने बिज्ञान बिना को धर्म लेन्दुपे राक्षेसी सभ्यताको शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर बचेकुचेका बुध्द धर्ती लाई पराधिन लेन्दुपे बिस्तार बादीकरण गर्दै राजा प्रजा को नजर बन्द गर्दै दरबार भिक्ष नै हजाराै लाई बलिका बोका बनाउदै दरबार भित्र नै नरबलि रगतको खोला बगाउदै काटोखादै विभिन्न पर्व जस्तै कोदपर्ब र भणडार्णखाल पर्व मनाउदै आएका पराधिन मानव रुपी अदृश्य शक्ति अगुली माला नरबीरसैतान हरु ले बचेकुचेका देशका जनता लाई बीरमसान नेपाली बनाउदै बुध्द सभ्यताको बुधिष्ट धर्म लम्बिहरु लाई पराधिन लेन्दुपे राक्षेसी बिस्तार बादीकरण गराउदै ल्याउद बुध्द सभ्यताको जोगाउदै आएका जन्म सीध्दि बुधिष्ट धर्म लम्बीहरु को सबै सम्राचना धोस्तपार्द पनि पारधिन लेन्दुपे बिस्तार बादीकरण धर्ममा आबध्द गराउने नसेका जन्म सीध्द बुधिष्ट मार्गि तामाङ हरु लाखाै खाल को हत्यागरे भने लाख लाई देश निकाला गर्दै लाखाै लाई जेलजिबन बीताउन बध्द पार्दै ल्याएछी बचेकुचेका हरु धेरै लाखाै लाख ले तामाङ जात धेरै ले जात नै परीबर्तन गरे धेरै जात हरुमा तामाङ हरु मीसीएका छन राणा मगर लेन्दुपे हिन्दुबिस्तार बादीकरण भएका बध्देपारे हरु तामाङ जाती धेरै छन यति गर्द पनि अफ्नो जन्म सीध्द सोधिन माटको सर्ब प्राणी अहिँसाको ८४ हजार धर्म स्कन्दको सुसासन संस्कार संस्कृति लाई नछोडी बसेको भएर नै तामाङ जाती बुधिष्ट हरु लाई मासीन्य जात मा राखेका इनै लेन्दुपे राक्षेस हरु ले नै हो तेसैला यो देशमा मानव सभ्यताको धर्म शिक्षा दिक्षका सुसासन संस्कार संस्कृति भनेको बुध्द सभ्यता नै हो यी पराधिन लेन्दुपे राक्षेस नरबीरसैतान हरु बाट छुटकार पाउन गराेछ र बुध्द सभ्यताको धर्म गुरु फेरी पाएको महसुस भएको थीयो राक्षेश हरुले सड्यन्त्रपुर्बक फसाउदै छ हामी सपूत देश भक्त हरु ले गुरु वर लाई साथ र सहयोग पुराउने बिदेसी लेन्दुपे सभ्यताको छाप नपरे को संपुर्ण जनता होस्यार्पुर्बक सचेत हुनु जरुरी छ जज सर्ब प्राणी जगद जय गुरु जय मैत्रैमंगल्म 🌹
@sitharyolmo3306
@sitharyolmo3306 Ай бұрын
Kasta bedaa haru rahexan nepalma
@badrisunuwar2563
@badrisunuwar2563 27 күн бұрын
Sakti Chamlin Zu is 💯% Sahi! जय मूलबासि!!!♥️
@dorjelama2878
@dorjelama2878 Ай бұрын
मत्रै मङ्गलम अनुयायी तपाईं हरु ले किन एउटा कुरा बुच्नु हुन्न हाम्रो गुरु को ध्यान दिस्टिले यो गंगा भनौदो कहाँ लुकेर बसिरहेका छन गुरु को ध्यान दिस्टी बाट देखिन्छ होला यो कुरा गुरु सामु राख्न सक्नुपर्छ अनि गुरु ले भन्नु हुन्छ तपाई हरु लाई
@donnieyentmg5604
@donnieyentmg5604 Ай бұрын
Guru satte hunu hunxa nirdos hunu hunxa❤️😥
@NabinRai-x9h
@NabinRai-x9h Ай бұрын
Wow shakti chamling daju good job jai mongol jai mull basi
@user-jj4bw1jm7p
@user-jj4bw1jm7p Ай бұрын
Nepali original Gorkhali is the Rai Limbu Magar Gurung Tamang they are very Dangerous people's Of Nepalese and other people all Indian
@Anil_Rimni_Gurung
@Anil_Rimni_Gurung Ай бұрын
योकोहोयोतखिसायेरबोलिरहेकोछ
@Dhondub
@Dhondub Ай бұрын
बौद्ध धर्म नबुझ्नेहरुले अरु धर्म कसरी अब्बल के देख्यो?
@navrajchhetri7156
@navrajchhetri7156 Ай бұрын
Shrre Ram Bdr bomjanlay kasta nadinu hos yo sabai dusman ko chalbaje ho paisa khayar esto gareko tallo desh ko chal khel ho buchnu Nepal lay raja, kasre maryo, abo Balen Shah, anne Rabi lahamichane pali kasto arupgaereraiko cha Nepal lay ate bujdaina deshko gi kasto annakahane gareraicha tapaihru base abujh nahuhos taipaihrulay desh uchitawna khojeko Nepal ma din rath larrekomatra do khawnu huncha, desh ko ejoth chhainata, manchhekota hisab chhaina jai Greater Nepal bht
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Yo saeasar hindu aryan tagadhari haruko hami bhumiputra mulbasi ani budha dharma mathiko jaljhel fasaune khel matrai ho sandeep palsasha lagayat ahile ko aaropit mahes basnet harulai xut bomjan lai kina 10varsa jell adi jell halne vaya sabailai jell hal sarkar
@7subba
@7subba Ай бұрын
Sakti Chamling ju tapaiko bhanai manasib chha ahile jun bamjan guruko birudhama najir aayo, yo chahi hindu bad ra bahun ko aadhar ma aayeko najirho ra amabaidhanik chha yasto ulto ulto adhikari harule janta mathi kam garchhan bhne aba Nepal tesro kranti ko bikalpa chhaina. Nepal ko Sabidhanle gaigoru ko masu khane harulai khuleam khane adhikar diyeko chha tara hindu bad ra bahun sasan lagu garera khane harulai jail ma rakhchhan jun karya gairkanuni ho.
@RamchandraBartaula-ik8rf
@RamchandraBartaula-ik8rf Ай бұрын
Tamang harlai nepal bata lakhetnu parxa aaba inharu dherai vukna thalea
@Sayangnuwalimbu
@Sayangnuwalimbu Ай бұрын
@@RamchandraBartaula-ik8rf के रे?? फेरि भन त।। जसकाे भूमिमा बसेर उसैलाई टार्गेट गर्ने तिमी ककेसियन हरूले।। भारत पनि छोड्नु पर्छ ककेसियब हरूले यति दिमाग मा आउँछ की नाई?? तिम्रो रेस कै हो?? थाह पाएर मात्र येस्तो बोल्दा हुन्छ है नत्र आफै लाई लखेट्ने काम आफै गर्दै छौं।।
@Sayangnuwalimbu
@Sayangnuwalimbu Ай бұрын
तिमी अस्ति भर्खर आउने ककेरेशि हिन्दु भनाउदा हरूले चाँहि मनपरि शासन चलाउने मनपरि गर्दै हिन्ने ? त्यो पनि हाम्राे भूमिमा ।। तेसैले बोल्दा युद्द छेड्ने जस्तो कुरा नगर ल।
@HelloAll24
@HelloAll24 Ай бұрын
32:32 He is a big liar. These people are trying to destroy Buddhism.
@dolmalama3569
@dolmalama3569 Ай бұрын
Paila bitteko kura liyera kina gurulain samaateko ha
@dolmalama3569
@dolmalama3569 Ай бұрын
Aru sanga Mukha mukh hoina kaaragaar gherera guru taanera lyauda k hi hunna taanilyau gurulain yo buji buji buj pachai rahex daakaharule 👈😙
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 3,1 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 16 МЛН
Ram Bahadur Bamjan ! MULBASI PODCAST
44:31
mulbasi news
Рет қаралды 60 М.
There is a 'second story' to the 'horrific' UK riots
5:15
Sky News Australia
Рет қаралды 438 М.
‘Completely appalling’: Douglas Murray condemns riots raging across the UK
15:52
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 3,1 МЛН