तरकारी खेतीबाट घरघडेरी जोडिएको छ ः किसान

  Рет қаралды 10,220

pabitra parajuli

pabitra parajuli

6 ай бұрын

चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् । यो तथ्याङ्कले पनि बताउँछ, नेपालमा तरकारीको खपत उत्पादन भन्दा कयौँ गुणा बढि छ । यसको मतलब तरकारी उत्पादन बढाउन आवश्यक छ र तरकारी खेतीमा सम्भावना पनि छ । नवलपरासी देवचुलीका किसानले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
पवित्रा पराजुलीको रिपोर्ट ।

Пікірлер: 5
@surendraparajuli950
@surendraparajuli950 Ай бұрын
वाउ
@rabindrapandey3896
@rabindrapandey3896 5 ай бұрын
Good job
@user-un5fx2pd6n
@user-un5fx2pd6n 6 ай бұрын
❤❤❤
@user-xv5yw2cb8i
@user-xv5yw2cb8i 5 ай бұрын
Bajar kha xa ta 😊
@surendraparajuli950
@surendraparajuli950 Ай бұрын
कहाको पराजुली पर्नु भो
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 5 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН