चाईनामा काम गर्ने नेपाली चेलि सरिता कलिलो उमेरमा नेपाल छोडे Bhagya Neupane China Tour EP-27

  Рет қаралды 390,706

Bhagya Neupane

Bhagya Neupane

13 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 100
@Roman.x180
@Roman.x180 11 күн бұрын
भाग्य sir चाइना गइदेखिको आजसम्मको भिडियो नछुटाइ हेर्नेले यता लाइक गरौं है 😊😊
@gitalamsal3731
@gitalamsal3731 11 күн бұрын
आहा, कति राम्रो बोली नेपाली चेलीको ,नराम्रो कुरा केही छैन बोलेको नानु❤ best wishes for your golden future
@bharatshrestha9002
@bharatshrestha9002 11 күн бұрын
बहिनिको जोस जागर मिठो बोलिको लागि बधाई छ भाग्य न्यौपाने सरलाइ पनि धन्यवाद
@ramkhatri5166
@ramkhatri5166 11 күн бұрын
अर्को नेपाली चेली को कुरा पनि सुन्न पाईयो खुशी लाग्यो।
@gyanbdr3419
@gyanbdr3419 11 күн бұрын
सारै मिजासिली हाम्री नेपाली चेली सबै नेपाली चेली यस्तै खुशी रहनु कसै लाई दुख नपरोश ❤❤❤❤❤
@Honest611
@Honest611 11 күн бұрын
मेरो जिल्ला र मेरो गाउँ नजिकैको बैनी रहेछ खुशी लाग्यो बैनी यसरी नै राम्रो काम गर्दै जानू ओके बैनी ❤❤
@roshanroka6448
@roshanroka6448 11 күн бұрын
Hoina hai hawa na gara la besi yo bainee ta khatmandu bhakta pur ko ta....😅😅😅
@shangrilakc1499
@shangrilakc1499 11 күн бұрын
Kun gau ho tapai ko
@gummagar6172
@gummagar6172 11 күн бұрын
मेरो देश नेपालकि चेली रहिछन् ।
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 11 күн бұрын
यो बुनुलाई रुवाउने प्रस्न गर्नु भो तर रुनु भएन जेहोस भावुक मात्रै हुनु भो...😊😊
@crafter_Rabbit
@crafter_Rabbit 11 күн бұрын
ईमान्दार शासक नभएको देशका हामी नेपाली नागरिक को हालत यस्तै हो बिदेश नगएर देशमा बस्नै नसकिने । नानी सरिता को हिम्मत लाई अभिवादन छ कलिलै उमेरमा यतिको आट गरेको मा
@yogyayogya2002
@yogyayogya2002 11 күн бұрын
छिमेकी देश चाइनामा पुग्नुभएको विशेष शुभकामना❣️मलाई जमाना देखि नै नेपाली रोजगारमा किन त्यति लगिदैन त? जिज्ञासा लागिरहन्थ्यो आज प्रिय भाइ भाग्य नेउपानेको माध्यम बाट यो भिडियो कुराकानि पाएर धेरै खुशी लाग्यो। धेरै धन्यवाद दुबैजनामा ।❤❤❤❤
@ningmalama8239
@ningmalama8239 11 күн бұрын
चाईना धनी राष्ट्र भएर होला काम पनि धेरै यहिको मान्छे पनि अस्धै मिहिनेती हामिले यहाँ आएर काम गर्न पाउनु भनेको अवसर सगै सिपको बिकास र सफलताको कामना यी दिदी लाई🙏
@jitankirati2238
@jitankirati2238 11 күн бұрын
मेरै गाउले बैनी रहेछ खुसी लाग्यो
@BharatShrestha-vlog
@BharatShrestha-vlog 11 күн бұрын
सानो उमेर मा दुख गर्नु भको मेरो प्रिय साथी सरितालाइ धेरै धेरै शुभकामना ❤❤ अनि भाज्ञ दाइ समय मिल्यो भनि म बसेको ठाउमा पनि आउनु है । गान्सु मा छु म
@KhadgabahadurMagar-wf9vg
@KhadgabahadurMagar-wf9vg 11 күн бұрын
Hello varat sr god morning.❤❤❤
@BharatShrestha-vlog
@BharatShrestha-vlog 11 күн бұрын
@@KhadgabahadurMagar-wf9vg Hjur sir vannus
@prakasharyal4751
@prakasharyal4751 11 күн бұрын
Dai tapai ko sathii ho
@khilakbudhathoki7855
@khilakbudhathoki7855 11 күн бұрын
Hello Bharat ji
@Pramila591
@Pramila591 10 күн бұрын
www.youtube.com/@Pramila591
@krishnashrestha3563
@krishnashrestha3563 11 күн бұрын
सरिता बैनिको कुरा सुन्दा भिडियो हेर्दा धेरै खुशी लाग्यो तर कता कता भाबुक पनि बनायो १८ बर्ष को उमेरमा आमाले पकाएको खाने बेलामा बिदेशीनु पर्ने हामी नेपाली को भाग्य पनि कस्तो हाम्र भरस्ट नेता हरु को कारणले गर्दा सबै बालबालिकाले धेरै दुख पायो केगर्नुत प्यारी नानु लाई धेरै धेरै माया छ
@chauraserai-cv6fv
@chauraserai-cv6fv 11 күн бұрын
यी बहिनी को कुरा ले मन जित्यो ❤😮😮😂
@RituBudha-jp3ny
@RituBudha-jp3ny 11 күн бұрын
Hora😂
@user-wf7dw3ol2n
@user-wf7dw3ol2n 7 күн бұрын
कति राम्रो बोली एउटा भाषा ले नै मान्छेलाई सुन्दर देखाउछ साथै उहाँ बहिनी को त झनै रुप पनि राम्रो बहिनी जहा भएपनि इश्वर ले सधै साथ दिनु भएको होस्🙏🙏🙏
@mrroshan4080
@mrroshan4080 11 күн бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
@sajanikhadka1115
@sajanikhadka1115 11 күн бұрын
Mero ma Pani subscribe gardinu hola hai ma Pani gar6u
@ddebindra67dd38
@ddebindra67dd38 11 күн бұрын
चाइना मा हाम्रो नेपालि चेली हरु लाई देखदा सारै खुसी लायो❤❤❤साउदी दुबै कतार जापान अमेरिका गयर नेपाली चेली हरु ले बिबिन्न अनयतिक नराम्रो बिकिर्ती हरु फैलाउनु दुनिया कान्दा गर्नु भन्दा . एस्तै सान्त सरल थाउमा बस्ने चेली लाई मनै देखि सम्मान छ❤❤❤❤❤
@Pramila591
@Pramila591 10 күн бұрын
www.youtube.com/@Pramila591
@lamsaljagannath5374
@lamsaljagannath5374 11 күн бұрын
नेपाली दाजुभाइ दिदीबहिनीको बिदेश जाने रहर होइन बाध्यता हो।बिश्वका धेरै ठाँउमा नेपाली नपुगेको सायद कुनै देश छैन होला ??भाग्य न्यौपाने सर तपाईंको भिडियो म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!❣️🙏🇰🇼🇰🇼
@rangarajkafle9562
@rangarajkafle9562 3 күн бұрын
मेरी विद्यार्थी सरिताको भिडियो हेर्न पाइयो , धेरै खुशी लाग्यो, तिम्रो हिम्मतलाई सलाम छ ।
@bharatgurung2495
@bharatgurung2495 11 күн бұрын
हिम्मत वाली नेपाल को छोरी राम्रो संघ काम गर्नु होला बैनी ❤️🇳🇵🇧🇭
@purnachauhan4140
@purnachauhan4140 11 күн бұрын
कान्छी सरिता छोरिको अ।ट र हिमत्को धरै कदर गरदछु ।
@suratkiran2414
@suratkiran2414 11 күн бұрын
बहिनिको अनुभव असाध्यै राम्रो लाग्यो । खुशि रहनु होला सुखि रहनु होला । तपाईं को छिमेकि जिल्ला खोटाङ बाट छु ।❤
@latadhakal3707
@latadhakal3707 11 күн бұрын
कति राम्री बैनि 😍 भाग्य सर सङ कस्तो राम्रो जोडि मिलेको 🤭❤️
@dilipthapamagar1110
@dilipthapamagar1110 11 күн бұрын
❤❤Shahi bhannu bho❤❤ .
@SijanWaiba54
@SijanWaiba54 11 күн бұрын
अहिले सम्म एउटै भिडियो छुटेको छैन मैले भाग्य सरको।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 11 күн бұрын
धेरै नेपाली चेली मध्य एक सफल खुशी नेपाली चेली सरिता ! चाईनामा सबै नेपाली चेलीहरु सफल रहुन् खुशी रहुन् जे भए पनि नेपाली चेली हो दु:ख पाको कसरी हेर्न सक्छु र होईन ! सबैको राम्रो होस् नराम्रो सुन्न नपरोस् नराम्रो भएको देख्न नपरोस् !भगवान संग मेरो यहि कामना छ ! ( मेरो प्यारो ओखलढुंगा रुम्जाटार )
@Ranjitshrestha.
@Ranjitshrestha. 11 күн бұрын
सरिता बहिनीको बाँकी दिनहरू खुसी र सुखमय होस।
@yubarajparajuli2416
@yubarajparajuli2416 11 күн бұрын
नेपालिचेलि लाई बधाई छ ओखल्ढुंगा कि चेलि सरिता चाईनिज् चेलि शुभकामना
@yogyayogya2002
@yogyayogya2002 11 күн бұрын
तपाईं हरुको गफगाफ सुनेर धेरै खुशी लाग्यो धेरै बुझ्न पइयो बैनिको बोलाई धेरै राम्रो लाग्यो सहि लाग्यो Good luck bhahinee sarita.
@nirmalaacharya2310
@nirmalaacharya2310 11 күн бұрын
हामी दयालु नेपालीहरु ❤❤ जहाँ जुन देशमै किन नबसौ
@ratnayonzon1520
@ratnayonzon1520 11 күн бұрын
कति राम्री बैनी धेरै शुभकामना छ बुनु राम्रो गर्नु है🙏🙏🇳🇵🇳🇵
@debumagar4954
@debumagar4954 11 күн бұрын
आफ्नो दुखले त्यहाँ सम्म पुग्नु भो आफ्नो परिवार समाल्नु भो व्यवहार के हो बुझ्नु भो आफ्नो देशको माया के हो बुझ्नु भो अबका दिनमा जे जस्ता भोगाई दुख सुख आउछन सम्मालिनु बैनी अनि सबै कुरा को चाजो पाजो मिलाएसी एउटा राम्रो नेपाली ज्वाइँ जो बैनीलाई बुझ्ने होस् माया गर्ने होस् अनि मात्र बिहे गर्नु है तर बिबाह चै आफ्नै देश नेपालमा अनि नेपाली सङै गर्नु है यो दाजु को सुभकामना, आशीर्वाद अनि सुभेच्छा है ❤❤
@arjunrai3595
@arjunrai3595 11 күн бұрын
सानै उमेरमा यी बैनिले ठूलो अाँट गर्नु भएछ , सलुट छ बैनीलाई ।
@panchabdr5069
@panchabdr5069 11 күн бұрын
यो अन्तरबार्ता साथै चाइनाको त्यो ठाउँ पनि रमाइलो लाग्यो।‌ बिचरि हाम्रो चेलि बाध्यताले चाहनामा काम गर्दै रहेछिन्। शुभकामना छ। अन्तर्वार्ता राम्रो भयो।😊
@Ghanashyamchemjong
@Ghanashyamchemjong 11 күн бұрын
हैनमा काम गर्न पाउँदा धेरै रमाइलो होला। उहाँलाई ठिकै छ उहाँको राम्रै होस् भन्ने चाहन्छु।🎉🎉
@किराँती.पि.सि.आर
@किराँती.पि.सि.आर 11 күн бұрын
Haina vaneko chai kun desh hor dai🙏
@ChitrabhadurMalla-tq8pl
@ChitrabhadurMalla-tq8pl 8 күн бұрын
Good...girl from.dulloo.11torayan
@ChitrabhadurMalla-tq8pl
@ChitrabhadurMalla-tq8pl 8 күн бұрын
😂😢😮😅😊
@khamansingh7635
@khamansingh7635 11 күн бұрын
आहा म नै भावुक भए बहिनी सरितालाई धेरै धन्यवाद !नेपालीपन जहाँ भएनी अमिट रहोस र सधै सफलता मिल्दैजावस यहि शुभकामना छ ।र सर भाग्य जि को उध्येश्य जे भए पनि एकदम मेहेनतका साथ लागि पर्नु भएको छ ।तपाईहरुको यो भिडियो हेर्दा लाग्छ म नै चाइना छु । यसको लागि धेरै धन्यवाद ।अनि बिरानो मुलको बसाई सफल होस है अनि बाइक र साइकल चलाउदा दुइहातले चलाउनु है ।अनि म चाहिँ नेपाल जाजरकोट बाट हो यस्तै नया रमाइला र दुखशुखका र अन्य बिबिध विषयका नेपालका ७७ वटै जिल्लामा पुगेर बिकट दुरदराजमा रहेका आफ्नो नेपालीपनलाई पनि केलाउन अनुरोध गर्दछु ।र आउनुहोस मेरो जिल्ला मेरो गाउँ हजुरलाई स्वागत छ है ।
@dhandhami884
@dhandhami884 11 күн бұрын
कति मीठो बोली दुबै जना प्रति हार्दिक सम्मान ❤️🙏🇳🇵 क्या दामी
@kumar-wh7et
@kumar-wh7et 11 күн бұрын
यो भिडियो राम्रो लाग्यो अनि तपाइहरु सुरक्षित रनु होला काम लाई प्रथामिकता दिनु होला हामी पनि विदेशमा छौं । सबैले आफ्नु काम इमान्दारी गर्नु होला भन्न चाहान्छु ।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 11 күн бұрын
ल है सबै विडियो हेर्दै छु मैले नी चीन गएको देखि
@SoHai-pw2dv
@SoHai-pw2dv 11 күн бұрын
नेपाली चेली लाई धेरै धेरै सम्मान छ।अनि भाग्य सर लाई पनि सम्मान छ।
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 11 күн бұрын
राम्रि सिम्पल ब्लाकबिउटि बैनिकाे प्रगती काे कामना गर्दछु बैनि 💐👌👍️👍️❤️
@surajadhikari2640
@surajadhikari2640 11 күн бұрын
ए भाग्य भाइ ! तिम्रो त्यो कलन्की देखि बुढानिलकन्ड सम्म को प्रश्न ले नै वाक्क पार्छ ! अलिछोटो सोध्ने र अतिथी को चै लामो उत्तर लिने कोसिस गर्नु नि । ल्याङ ल्याङै बढिछ यो भाइ को ।
@Hx10ffx
@Hx10ffx 11 күн бұрын
Miss you Baini Nepal bat ❤❤❤❤ dherai Maya xa Sarai khusi lagyo baini ❤️♥️ china KO basai. Ramro hos Ra hamro Nepal lai nabirsanu ❤❤😂😂
@punyalibang6655
@punyalibang6655 11 күн бұрын
राम्रो धन्यबाद भाग्य नेउपाने ज्यु अनि राम्री चेलि।
@dipakthapa2736
@dipakthapa2736 11 күн бұрын
चाइनामा त नेपाली केटीहरु देह व्यापार को लागि पनि धेरै चेलीहरु बेचिएका छन् भन्ने कुरो पनि सुनिन्छ ।
@linagole8270
@linagole8270 9 күн бұрын
Suneko kura sabai satya hunna
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 11 күн бұрын
सरिता बहिनिलाई मुरि मुरि सम्मान छ।कति राम्रो सोच बहिनिको।
@chandrasingh314
@chandrasingh314 11 күн бұрын
कति राम्रो सोच बिचार हेदा जति राम्री तो भन्दा जान राम्रो बोली सुनिराखु झै ❤
@JK-co8er
@JK-co8er 11 күн бұрын
यि नानि त हाम्रेा गाउकेा चेलि रैछिन है ,❤दामि दामि ❤
@gyanrajacharya449
@gyanrajacharya449 11 күн бұрын
येापृथ्वि सबैकेा साझा हेा जता बसेनि हुन्छ मेरेा विचारमा।
@hemprasadrai9111
@hemprasadrai9111 11 күн бұрын
China ma jobgarne Nepali choriko ramro interview vayo Bhagya bhai dwara. Thank you.
@kanchankulungtv5474
@kanchankulungtv5474 11 күн бұрын
सरिता बहिनी घर ईलाम हाल अमेरीको Texesबाट हेर्दै छु चाईनाको बारेमा सुन्न पाईयो धेरै खुशी लाग्यो
@unomax_gaming_07
@unomax_gaming_07 9 күн бұрын
😅😅😅😅😅
@keshabbk5190
@keshabbk5190 10 күн бұрын
सरिता बैनिको हिम्मत अनि सोच लाई सलाम कति धेरै आफ्नो घर परिवार को ख्याल गर्नु भाको छ
@SanthoshShrestha-uh6su
@SanthoshShrestha-uh6su 11 күн бұрын
मेरो छिमेकी पो परेछ बहिनी ता❤️❤️
@rrr4570
@rrr4570 11 күн бұрын
भाग्य सर,, यता बेजिङ तिर नि आउनु है, म पनि बिगत ७ बर्ष देखि छु ❤❤❤❤ I love china. निहाउ ।
@yogyayogya2002
@yogyayogya2002 11 күн бұрын
यहासग फ्रेन्डसिप गर्न चाहान्छु भाइसाप।
@sher.b.rai12
@sher.b.rai12 11 күн бұрын
हजुरहरुकाे दुखसुखकाे कुराकानि beautiful Nice & best of luck 🙏
@sumitrayonjon2082
@sumitrayonjon2082 7 күн бұрын
शान्तिपूर्ण चाईनामा नेपाली चेलिहरू देख्दा खुसि लाग्यो ।अध्यक्ष माआेले निर्माण गरेको देश।ब्यक्ति त राम्रो नराम्रो जहा पनि हुन्छ नि।सीप लिएर आउनु चेलि ।स्थानीय श्राेत परिचालन गरि आफ्नो गाउँकाे बिकासमा सहयोग पुर्याई नाम राख्नुहाेस् शुभकामना छ।
@Rssvlogs5
@Rssvlogs5 11 күн бұрын
सबैले एक अर्कालाई Support गरम जय नेपाल
@sotantrashah3798
@sotantrashah3798 11 күн бұрын
राम्राे छ! प्रतिक्षाकाे जस्तै याे पनि राम्राे छ।🎉
@purangurung1839
@purangurung1839 11 күн бұрын
सरिता बईनी सँगकाे भिडियाे सारै राम्रने बन्याे तर कलिलाे उमेरमा परिवारकाे जिम्मेवारी र बाध्यताकाे कारणले बिदेशिदाकाे कहानी शुन्दा दुःख लाग्याे ।😢😢😢
@tlokTha
@tlokTha 4 күн бұрын
धेरै कुरामा खुशी लाग्यो, कहिले कहि म भावुक पनि भए। नेपालको सरकार वा नेता भनुम गतिलो भैदेको भए हामी सबै बिदेसेनु पर्थेना होला,रहरले होइन,बध्धेता हो।
@testlaif9576
@testlaif9576 11 күн бұрын
😂😂❤ hami lai ni dherai ramailo vo bhage daju dherai dhanewad ❤🙏🙏👌
@bikashkc7186
@bikashkc7186 11 күн бұрын
Nice to see you sister in China be safe be a careful ❤ Bhayha brother is very gentleman love you brother 🙏
@dipakbaniya9866
@dipakbaniya9866 11 күн бұрын
बहिनीले सानै उमेर देखि बिदेसको भुमिमा गयर पनि आफ्नो परिवार्लाइ खुशि बानुन बिशेसगरि आफ्नो ममिलाइ , साच्चै तिमि माहान रहेछौ । तिम्रो आगामि दिनहरु पनि उन्नति, प्रगति, हुंदै जाओस शुभकामना , साथै आशिर्बाद छ, नानु ।
@prasadpuri1065
@prasadpuri1065 8 күн бұрын
सरिता चेलीलाई भाग्यमानी सम्झियँ,अठार बर्षकाे उमेर मैं त्याे स्वर्ग जस्ताे देशमा जान पाउनु।चीन हेर्ने हाे भने संसारकाे अन्य देश नरकतुल्य लाग्छन,भाग्यसरलाई हृदय देखि धन्याबाद! सरिताकाे उज्वल भविश्यकाे कामना गर्दछु।❤❤❤
@deepakaryal5992
@deepakaryal5992 11 күн бұрын
भागे भाई भन्दा पनि सरिता बहिनिको बोल्ने तरिका सारै मिठो 😢😢😢😢😢 sweet sister 🎉🎉🎉🎉
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 11 күн бұрын
म त सबै भिडियो हेरि राको छु है नछुटाइ कन 🌺❤️
@dhanthapa6150
@dhanthapa6150 11 күн бұрын
Lvly bravo blood... fight more...life is journey complete it...
@devidahal1493
@devidahal1493 6 күн бұрын
गाउले चेली हुनुहुदो रहेछ धन्यबाद छ
@SportsHubNepal
@SportsHubNepal 11 күн бұрын
भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।
@user-dj6wp3cv3f
@user-dj6wp3cv3f 9 күн бұрын
IDer d 😂 same hi ##########################@@@@@##
@PremBhattarai-xe3rw
@PremBhattarai-xe3rw 11 күн бұрын
बहिनी सरितालाई धेरै सम्जना खुसिलाग्याे
@santoshkumargurung750
@santoshkumargurung750 11 күн бұрын
बैनि को बिचार र साहाशि को लागि सलुट छ।प्रगति को कामना।चैनिज हरुको बिदेसि प्रति राम्रो भएको बुझियो।
@shankargoodchalise392
@shankargoodchalise392 4 күн бұрын
बैनीलाई धेरै धेरै धन्यवाद बिदेशमा बसेर कलिलो उमेरमा संङ्घर्ष गरेकोमा !
@pragyanacharya
@pragyanacharya 11 күн бұрын
यी नानी राम्री छिन ।❤
@bhanukharel9905
@bhanukharel9905 11 күн бұрын
सारै मीठो बोली बैनिको
@AashishMagar-sm4gv
@AashishMagar-sm4gv 8 күн бұрын
राम्रो लाग्यो नजिकैको दिदि हुनु हुदो रहेछ चिन्न सकिन खुसि रहनु होला।❤❤
@anandalamichhane
@anandalamichhane 9 күн бұрын
अति नै राम्रो सोच सरिता बैनिको र बोल्ने तरिका पनि मजाको रैछ रमाइलो लाग्यो यो बार्तलाप हेरेर्।
@PrakritiLimbu-pi5sm
@PrakritiLimbu-pi5sm 11 күн бұрын
सारै राम्रो ❤❤❤
@rajukhadkamemari2539
@rajukhadkamemari2539 11 күн бұрын
चाइनिज ले सबै काम आफै गर्छ्न नेपाली लाई भिसा दिने हो भने म पनि चाइना जाने थिय काम गर्न जाने थिय
@khadgaramechhapeli-yd5ze9od6f
@khadgaramechhapeli-yd5ze9od6f 5 күн бұрын
वाउ मेरो ससुराली जिल्लाको सालि नानि पो परेछन खुसि लाग्यो असल प्रगति गर्नु🎉❤🎉 खाडिको प्रबास बाट हेर्दै छु
@TekBahadur-sr5sy
@TekBahadur-sr5sy 11 күн бұрын
भाग्य सरलाई धन्यवाद टक्र्याउन चाहन्छु। चाइना काे बारेमा जानकारी दिए वापत राज्य बाट पनि सममाण गर्नु पर्दछ
@user-sd3kv3yu9m
@user-sd3kv3yu9m 11 күн бұрын
कति राम्री बैनी रैछ धेरै धेरै माया शुभकामना छ बुनु 🙏🙏🇳🇵🇳🇵
@kamalmagar5681
@kamalmagar5681 11 күн бұрын
Hita Dami xa hi sir Volg miss you sister from Doha Qatar bat herdachuxa hi good job 👍👍
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 11 күн бұрын
Wow okhalghunga chali dekhera khusi lago
@pramodadhikari4532
@pramodadhikari4532 11 күн бұрын
साह्रै राम्राे कुरा गर्नुभयाे बहिनीलाई बधाई छ थप आत्मसन्तुष्टि मिलाृस ।
@shravanlama3650
@shravanlama3650 20 сағат бұрын
कति राम्रो बोली र कति राम्रो सोचाइ अगाडी बढनु होला
@dilliupreti9371
@dilliupreti9371 11 күн бұрын
गुट छ भागै भाई भिडीयो राम रो हो
@BipeenRokaMr
@BipeenRokaMr 11 күн бұрын
Pragati gardai janu Sarita sis best of luck ❤
@himaldewan4697
@himaldewan4697 8 күн бұрын
Purbeli baini ko tyo struggle dekhera khusi lagyo❤im proud of you 👍🏻 best of luck
@nbmgr5959
@nbmgr5959 11 күн бұрын
❤❤❤ ramro lagyo vedio, nepali cheli Lai dheri dheri aasirbad r maya
@bhattarai2935
@bhattarai2935 11 күн бұрын
बधाई नेपाली चेली
@sabubasnet4009
@sabubasnet4009 11 күн бұрын
Kati strong hamro neplai bahini sarita.good nani.yestai himmat ani aat voirhos.
@hbrai3418
@hbrai3418 11 күн бұрын
Bhagya Neupane bhai thank you for your lovely visit to China and exposing to us, may God bless you 👍👍👍🙏🙏🙏 I am watching from Kohima Nagaland India.
@rujin7951
@rujin7951 5 күн бұрын
very best ad intresting vdo, i like very much. many2 thanks.
@ramuadhikari1702
@ramuadhikari1702 11 күн бұрын
Dai yeta hongkong tir ni aaunu na ❤❤
@SajanRVlog
@SajanRVlog 11 күн бұрын
एक अर्को लै सपोत गरुम है साथिहरु।
@kalpana_grg
@kalpana_grg 11 күн бұрын
Ok saport bak pani hai
@SajanRVlog
@SajanRVlog 11 күн бұрын
@@kalpana_grg oky
@SajanRVlog
@SajanRVlog 11 күн бұрын
@@kalpana_grg 40 done
@puspakalarai
@puspakalarai 11 күн бұрын
Ok
@cowiveslove
@cowiveslove 11 күн бұрын
@cowiveslove support garaun sathiharu
@durgasherchan3342
@durgasherchan3342 10 күн бұрын
China ma nepali chelilai uhako mnosaya haru prastut garaunu bhako dhanyabad chelai ujal bhabisse ko kamna 💕🙏💕💪💪💪💪
@PAUSHRAIproductions
@PAUSHRAIproductions 11 күн бұрын
Wow कति राम्रो ठाउँ❤ खुसि लाग्यो।
@BamBahadur-rw2zt
@BamBahadur-rw2zt 11 күн бұрын
बबाल छ चाईना
@SamjanaSubba-mq3yr
@SamjanaSubba-mq3yr 11 күн бұрын
Namaste so nice ❤❤❤❤🎉🎉🎉🎉🎉
@AshangLimbu-wo9so
@AshangLimbu-wo9so 11 күн бұрын
Hamro nepali cheli chaina jwai sang ramro milera jiwan haru bitaunu hola Ajhai bhagya sir ko video le sun ma sughandha thapiyo, excellent video,
@dilchetri-ii3xb
@dilchetri-ii3xb 11 күн бұрын
Dherai. dherai dhaniabaad. nepali. cheli beti harulai ..........
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,3 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 20 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН