यस्तो ठाउँ पुगियो चाईना देखि अर्को देश Bhagya Neupane Xu ina Tour EP-23

  Рет қаралды 312,843

Bhagya Neupane

Bhagya Neupane

17 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 868
@anugurung2287
@anugurung2287 15 күн бұрын
धन्यवाद भाग्य भाई हामिलाई चाइना को हरेक रमाईलो ठाउँहरु हङकङ र चाईना को सिमाना पनि देखाउनु भयो कत्ति राम्रो रमाईलो ठाउँ रहेछ त्याहाँ पुग्नु पायेए सोर्ग पुगे जस्तै हुन्थ्यो होला धेरै धेरै धन्यबाद भाग्य भाई 🙏❤
@devrajdewanofficial3033
@devrajdewanofficial3033 15 күн бұрын
चाईनाको एक हिस्सा हो हङ्कङ भनेको ब्रो हावाको तालमा अर्को देश नभन्नु पक्राउ परिन्छ है फेरि।।
@kirangadaili9525
@kirangadaili9525 15 күн бұрын
चीन विराेधि गतिविधिमा पक्राउ हुन्छ हाेला । मान्छे पनि भारतीय जस्तो छ 😂
@sanjivyonghang4639
@sanjivyonghang4639 15 күн бұрын
निउ पार्ने मु..ले अङ्ग्रेजी जान्दैन नेपालीमा जे बोलेको होलानी चाइनिजले बुज्दैन😂😂😂😂
@bikashgurung2185
@bikashgurung2185 15 күн бұрын
Hongkong part of china
@tapendradhami588
@tapendradhami588 15 күн бұрын
न्यौपाने जि चाइनाको त्यो ग्रेटवाल को भिडियो बनाउनु पर्यो।
@lamsaljagannath5374
@lamsaljagannath5374 15 күн бұрын
आहा!कति राम्रो ठाँउ हेर्दै लोभ लाग्ने साच्चिकै घुम्न जानुपर्ने ठाँउ रहिछ भाग्य सर चाइना जान नपाए पनि म कुवेत बाट सधैं रमाइलो दृश्य देख्न पाइयो। तपाईंलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
@SunitaLama12348
@SunitaLama12348 15 күн бұрын
खुसी लाग्यो आफै जान न पाए पनि भिडियो हेर्दाहेर्दै चाइना पुगे जतिसुकै महसुस भयो
@bhanujoshi6888
@bhanujoshi6888 13 күн бұрын
नेपाली राजनीति र मन्त्री शिक्षा दिऊ कसरी बिकाश भएकाे रहेछ
@Sherpavlog138
@Sherpavlog138 15 күн бұрын
Bagya jiee ko big fan jati yata hajir hunu hos🙏🥰🎉🎉
@rajendraoli3755
@rajendraoli3755 15 күн бұрын
हङकङ नेपाली हरु धेरै बस्ने ठाउँ हो
@princelamapath9201
@princelamapath9201 15 күн бұрын
Yonglung bhanne thaumaa sidhartha fast food chha janu holaa
@mangalrokaya6284
@mangalrokaya6284 15 күн бұрын
साथमा नेपाली झन्डा भैदिय अती राम्राे हुन्थ्याे
@RadikaTamang-tn8cj
@RadikaTamang-tn8cj 15 күн бұрын
घर मै बसेर चाईना को धेरै ठाउँ हेर्न पाईयो धेरै धेरै धन्यबाद भाई
@laxmankaushal5144
@laxmankaushal5144 15 күн бұрын
नेपालको नेताहरुले सिक्नु पर्दछ यो video हेरेर हाम्रो देशको नेता भनी चोर्ने लुट्ने देश बेच्ने गर्छन
@mayagiri1880
@mayagiri1880 15 күн бұрын
Nice vedio hajur haru lali thanku 🙏🙏🌹🌹🇳🇵🤞🤞 ;; hamro dasko netha haru ko kan same puraunu hos hajur 🙏🙏🙏🙏🌹🌹❤️❤️👍👍 ;;
@santoshdarlami8491
@santoshdarlami8491 15 күн бұрын
Aafai ghumera aayertw sikdaina ajhai video herera k sikla
@susilday-7
@susilday-7 15 күн бұрын
hjr ko channel lai subscribe gareko xu mero lai pani garidinu hola
@suryathapa5785
@suryathapa5785 15 күн бұрын
नेपालका सबै जसो नेतहरु चिन सिङ्गापुर जापन अमेरिका युरोप घुमी सकेका छन नेतालाई थाहा नभएको हो र थाहा भै भै भ्रष्टाचार गरेर बिकास गर्न नचाहेका हुन बिकास गर्न पनि अरु देशको हेर्नुपर्छ र आफ्नो देशलाई के को आवश्यक छ त्यही अनुसार बिकास गर्दै जाने हो जबसम्म यी पुरानो पार्टीलाई जनताले भोट गर्छ त्यहाँ सम्म नेपालमा बिकास हुदैन लेखेर राख्नु होस्
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 15 күн бұрын
चाइनामा नेपाल गाब्नुपर्छ भन्नेहरुले लाईक गर्नुहाेला
@user-xd8yw2qt4y
@user-xd8yw2qt4y Күн бұрын
Vhagya vae hami lae chaina ko harek ramaelo thau r hong kong simana haru dekhae dinu vayeko ma dheree dhanyabad xa❤🎉❤❤🎉🎉
@manikarai6005
@manikarai6005 5 күн бұрын
मलाईत आफू घुमेकाे फिड भयाे हजुरलाई धनेबाध🎉🎉🎉❤❤❤
@aditi4056
@aditi4056 15 күн бұрын
वयाउँ खत्तारमणीय ठाउँ मनै छायाे बधाई छ ,खुसि लाग्याे ,🌹🌷🌺🌺♥️♥️
@saritapanta8489
@saritapanta8489 15 күн бұрын
मकाउ आउनु होस न भाई
@nomrajchidi5592
@nomrajchidi5592 15 күн бұрын
भाग्या नेपाने सर हामी पनि हेर्दैछोउ
@rajanmahat5016
@rajanmahat5016 15 күн бұрын
यकदम बिकास भयकाे ठाउँ हाे नेपाल १०० गुणा तलै छ।
@dilkasigurung8058
@dilkasigurung8058 15 күн бұрын
भाग्य भाइ सबै चिज देखाउनु भयो ठाउँमा देखाउनु भयो र चाइनामा कसरी पाउँदो रहेछ सुन पसलहरु देखाउनु🙏
@rajmagar1616
@rajmagar1616 15 күн бұрын
भाइको शुभ दिन शुभ हो स सधै सुनदर सुन् दशको दिर्शय हरु देखाउनु भएको छ हामी त कहिले पुनु पनि सक्दिन भाइ भाइले देखाउनु भएको हेर्र मन बुजाउनु प्ररने रहे छ हजुरको जय हो स भाइ❤❤❤❤❤❤
@chimkandigaming6633
@chimkandigaming6633 15 күн бұрын
कति मजा आछ याे भिडियो हेर्न प्रकृति र विकास दुइवटै कति सुन्दर छन। मलाई त घुम्न जाउँ जाउँ लाछ।
@Ashimrai246
@Ashimrai246 15 күн бұрын
आज त भाग्य सरको भिडियाे ढिला पोस्ट भयो त? अरु बेला 5.6 घन्टाको फरक मा आउथ्यो। शक्ति सरको लगातार 4.5 घन्टाको फरकमा भ्लग आकोछ।❤❤
@govindpaudel3442
@govindpaudel3442 15 күн бұрын
चाइना बाट नेपाल ले धेरै ०ाठ सिक्नु जरुरी छ, मलाई त यस्तो पो लाग्यो।
@birshamogar6101
@birshamogar6101 15 күн бұрын
भाग्यशर आफ्नो देशको शान नेपाली झन्डा त भइराउनुपर्ने थियो नि सर।
@AjitSunuwar-zm3lb
@AjitSunuwar-zm3lb 15 күн бұрын
😂😂😂
@PremBahadurBohara-nj9ud
@PremBahadurBohara-nj9ud 15 күн бұрын
धेरै राम्रो सर तर हजुरको यति धेरै दुख पैसा खर्च भएको छ भिडियो अर्को ले हाल्ने गरेको देखिन्छ किन हो अलिकति लक राख्नु भिडियो है ।
@Dutmanbk
@Dutmanbk 13 күн бұрын
धन्यवाद भाग्य दाई चाइना को अति सुन्दर ठाँउ हरु देखाउनु भयो म साउदीमा भयर पनि चाइना को सहर घुमेको महसुस प भयो
@user-ly7lf6jg7m
@user-ly7lf6jg7m 15 күн бұрын
सबै ले एक अर्का लाई support गर्नुपर्छ म यो भिडियोलाई सुरू देखि हेर्दैछु बाबु हजुर हरूलाई सलुट छ म कुवेत बाट हेर्दैछु
@Dipakrai10
@Dipakrai10 15 күн бұрын
Thank for 130 subscribe keep support guys❤❤🎉🎉🎉
@nikeshbista-77
@nikeshbista-77 15 күн бұрын
Plz bck bro
@nikeshbista-77
@nikeshbista-77 15 күн бұрын
124 Bhyo bck dinus
@the.kushal
@the.kushal 15 күн бұрын
Malai pani subscribe garnu pareyo sathi ❤❤😊
@ganeshlymbu4316
@ganeshlymbu4316 15 күн бұрын
Nyaho chai sarai majjale jannu vayexa vagya daile🤣🤣👏👏😍😍
@nepalhits5562
@nepalhits5562 15 күн бұрын
Hongkong bata herdai छु bhagye sir
@manojbhattarai4261
@manojbhattarai4261 15 күн бұрын
त्याे घुमेकाे सायद हावाकाे दिशा पत्ता लगाउनु यन्त्र हुनुपर्छ।
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 15 күн бұрын
एक जनतालाइ नि हाव र दुइ वा सो भन्दा बढि मान्छेको समुहलाइ ता च्या हाउ ।
@loknathpoudel6181
@loknathpoudel6181 9 күн бұрын
हङकङ अलग्गै देश होइन । चाइनाकै स्वसासित क्षेत्र हो ।
@user-zq9vu6bs7n
@user-zq9vu6bs7n 15 күн бұрын
कृषि उत्पादन गर्ने तरिका देखाउन अनूरोध छ भाइ॥ बिकास कस्तो भन्ने थाहा पइयो॥
@gethageetha7186
@gethageetha7186 15 күн бұрын
❤❤सारै रमाईलो रमाईलो भिडियो हरु देखाऊँनु भकोमा भागे सर र सकति सर लाई धेरै धेरै धनेबात ❤❤❤
@sububhabina
@sububhabina 15 күн бұрын
सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है.🥺🥺maro chai 9 bata badena 🥺🥺
@SabeeRai
@SabeeRai 15 күн бұрын
Maoani sabai Lai support garxu malani support gardinu hai 🙏🙏🙏
@prashantrai1882
@prashantrai1882 15 күн бұрын
Lu malaini subscribe garnus hai maile garekoxu❤
@prashantrai1882
@prashantrai1882 15 күн бұрын
@@SabeeRaiLu mero pani Chanel subscribe garnus hai
@_wel-come.to_my-channel.
@_wel-come.to_my-channel. 14 күн бұрын
Mero subscriber badaunu paryo
@user-lo5ik2yz6u
@user-lo5ik2yz6u 15 күн бұрын
कति रम्रो कति रमाइलो यस्तो रम्रो रम्रो देश घुम्नु पको भए मत जुउतो मै सोर्ख मा पुक्थ्यो होला भाग्य सर नमस्कार
@ShiwarajShrestha
@ShiwarajShrestha 15 күн бұрын
Yo Vanda swarg wt hamro desh Nepal xa hjr tar develop hunupaeyo❤ jay Nepal🇳🇵🇳🇵🙏
@kashinathrajbanshi9686
@kashinathrajbanshi9686 15 күн бұрын
Thank you.God may bless you .
@hilightnepal8328
@hilightnepal8328 15 күн бұрын
१००० भन्दा कम subscribers हुनेहरू हीजीर गरम 😮
@Savelife-tm1gp
@Savelife-tm1gp 15 күн бұрын
Me
@navinramtel6878
@navinramtel6878 15 күн бұрын
Me bro plz help me
@jesicarai3790
@jesicarai3790 15 күн бұрын
Garum garum
@tamangofficial5707
@tamangofficial5707 15 күн бұрын
Me
@Npvlog088
@Npvlog088 14 күн бұрын
Subscribe please 😅
@sumanrai4463
@sumanrai4463 15 күн бұрын
Bhagye brother HK tira pani aaunu hola. Welcome xa hajur lai.
@Ajit_Gamer333
@Ajit_Gamer333 8 күн бұрын
तपाइँको चाइना भिडियो हामी मलेशिया बाट हेदै छौ धेरै धेरै धन्यवाद भाग्य भाइ
@kabitarai5421
@kabitarai5421 15 күн бұрын
Hk ma dherai nepali haru xan tapau hk pni aunu hoss nepal jastai lagx
@YubarajLama-oh3hd
@YubarajLama-oh3hd 15 күн бұрын
dajulaai bijay sahile garda last giraayo 😢 bt feri perfect gardai hunuhunchha love you bhagya dai ❤
@magarofficial4363
@magarofficial4363 15 күн бұрын
नेपाली जति फुर्सदीला र अल्छी यो सँसारमा कुनै पनि देशका नागरिक छैनन। काम्नकाज बिनासुरमा घुम्न निस्किन्छ ।
@SUMAN_PAHIM_LIMBU
@SUMAN_PAHIM_LIMBU 15 күн бұрын
साउदी बसेर चाइना घुमिन्दै छ भग्य सर सङ खुशी लग्यो सर 🙏🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 15 күн бұрын
अहा कति रमाइलो ठाँउ
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 15 күн бұрын
भाग्य सर र शक्ति सरले चाइनाको बिकास देखाउनु भएकोमा धन्यवाद।
@bhagwatiaryal2828
@bhagwatiaryal2828 15 күн бұрын
राम्रो लागेको छ तर चाईनिजहरु अस्टेलियामा धेरै छन ॥
@gangalimbuz5976
@gangalimbuz5976 14 күн бұрын
चाइनाको ग्रेटवाल तिर को भिडियो नि आउनुपर्यो भाग्य सर।
@lamaeden7762
@lamaeden7762 14 күн бұрын
Mero pyaro bhagya bhai welcome 🙏 to Hong Kong
@harimayarayamajhi3828
@harimayarayamajhi3828 12 күн бұрын
चाइना अति नै राम्राे रछ।
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 15 күн бұрын
Wowaw..china Honkong.. amazing video thanks 👍👍👍... keep go on....
@SMHEROYT
@SMHEROYT 7 күн бұрын
Bhagya bhai thank you jhsps
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 15 күн бұрын
हावाकाे दिशा बताउनलाई हाेला❤❤❤❤❤
@Hongkongmima
@Hongkongmima 15 күн бұрын
Welcome chaa hkma bhagya bhaeharu lai yasto ta kurai nagareni hunchaaa 100 samma hunchaaa🙏❤️
@subhadralama633
@subhadralama633 15 күн бұрын
Dherai dherai dhanyabad bhagya bhailai; kati ramrosanga chainabata Hankan dekhai dinu vayo /
@chiranjibihamal9345
@chiranjibihamal9345 15 күн бұрын
चिनको पार्ट ह‍ो हङ्कङ् ,छुट्टै देश होईन भाग्य भाई।
@rameshrai5503
@rameshrai5503 14 күн бұрын
भाग्य भाई, तँपाईले साम्ज्याँङबाट देखेको हङकङको बिल्डिङ जुन एरियालाई तुनमुन, तिनसुवाई भन्छ। हो तै एरियामा म बस्ने गर्दछु। हजुर यदि हंङकंङ आउँनु भयो भने अवश्य भेट्नु पर्छ है।👍️
@alishapoudel3186
@alishapoudel3186 15 күн бұрын
सबै ले एक ले अर्को लाइ support गरौ न
@Tbshyangbo26
@Tbshyangbo26 15 күн бұрын
Plz back
@YouTu593
@YouTu593 15 күн бұрын
Please support 😢
@RituBudha-jp3ny
@RituBudha-jp3ny 15 күн бұрын
@Jesan129
@Jesan129 15 күн бұрын
Ok malai ni support garnnu hola mani support garchu
@ambirrai9139
@ambirrai9139 15 күн бұрын
साच्चै support गरौं एक अर्का लाई
@user-wi8sv2wy5g
@user-wi8sv2wy5g 15 күн бұрын
नेपाल का नेतहरुले अरुदेशको बिकाश हेरेर पनि सिक्नु पर्नु तर लुटेर खादै ठिक्क हुन्छ
@shantiluitel1488
@shantiluitel1488 15 күн бұрын
धेरै राम्राे छ खुसि लाग्याे
@shantiluitel1488
@shantiluitel1488 15 күн бұрын
चाईना एकदम रमाईलाे राम्राे लागिराछ मलाईत
@sharmilarai
@sharmilarai 15 күн бұрын
Hongkong pani aaunu hai vai, ghumnalai dherai ramro ra safa chha Hongkong, ghumne thau ta kati ho kati❤
@mantamang1053
@mantamang1053 15 күн бұрын
एकदम राम्रो लागि रहेको छ
@user-mw5yn8sv3y
@user-mw5yn8sv3y 15 күн бұрын
कती राम्रो जमिन माथि काेही छैन घर खेती मात्रै जमिनमुनि यति धेरै बिकास कति धेरै मानछे हेदा जमिन माथि झै लागने कतिराम्रो सँग बिकास गरेको कति राम्रो बयान गरेर साधे नै छैन ।।।
@user-mw5yn8sv3y
@user-mw5yn8sv3y 15 күн бұрын
नेपाल मा पनि चाेर नेताहरू काे जग्गामा यस्तै ठुला ठुला घरहरू बनायर जनताहरूलाई बसाेबाँस गरन दिने र खेति याेगय जग्गा हरूमा सिचाइ काे सुबिधा दियर खेति गरने हाे भने धेरै जग्गा हरूमा खेति गरन सकेका धेरै लाई राेजगारकाे अबसर मिलने थियो
@basantlimbu4457
@basantlimbu4457 15 күн бұрын
हेल्लो सर हामि नै छौ सेनगेन नजिक डियुटि मा👌👌👌👌
@Resme251
@Resme251 4 күн бұрын
Afu na poge pani afai pugeko justo mahasus vayo sir धन्यवाद हजुरलाई 🙏✅️
@shinobiplays5143
@shinobiplays5143 11 күн бұрын
खैकेगरनु, हजूर हाम्रो नेपाली हरू,त, एकाअर्कालाई दोशरापणगरनैफुरसदछैन।एल,बी, तामाङ, दार्जिलिङ बाट 26:42
@thelordmedia5269
@thelordmedia5269 15 күн бұрын
सानो सानो youtuber ले एक अर्कालाइ support गरौ 1k भन्दा तल को ले
@rajkumarnepali8390
@rajkumarnepali8390 15 күн бұрын
भाग्य सर यक चोटि काठमाडौ को बिकास गर्नु हुने बालेन साह सर को मनोबल बडाउनको लागि भय पनि यौटा भिडियो बनाउनु होला भाग्य सर किन भने उहाले पनि काठमान्डु मा पहिलाको दाजोमा अहिले धेरै बिकास गर्नु भाको छ।
@GgGg-lf1vi
@GgGg-lf1vi 15 күн бұрын
Welcome to hongkong bhagya bhai
@sarswatisunuwar3657
@sarswatisunuwar3657 15 күн бұрын
मान्छे नै देखिन्दैन त चाइनामा त!जे होस
@ambikrasaili6010
@ambikrasaili6010 7 күн бұрын
पुरै नेपाल देशै बेचेर आउने पैसा भन्दा पनि कयौं पैसा चानाको बिकसमा लगानी भयको देखियो। नेपाल यस्तो बन्न धेरै असम्भव र गाह्रो छ। सजिलो भय पनि नेपाल कहिल्यै यस्तो बन्न सक्दैन। अलि अलि भको काम पनि लास्टै पत्तुर छ।
@gangalama5349
@gangalama5349 15 күн бұрын
Hong Kong 🇭🇰 pani aauu na bhagya ji
@sureshsubedi294
@sureshsubedi294 14 күн бұрын
हङकङ अर्को देस होइन chin कै एक पाट हो सच्चाउनुस।
@pardip9355
@pardip9355 15 күн бұрын
धेरै राम्रो लाग्यो सर चाईन
@basantlimbu4457
@basantlimbu4457 15 күн бұрын
एता आउनु सर हङ कङ
@gokarnakc2433
@gokarnakc2433 15 күн бұрын
भाइ भाग्य तपाईको आखाले देख्नु भयको छ तर हामिलाई तपाईं भनेको सुन्दा त आफै गयर देखे जस्तो लाग्यो मेरो भाइ, खुसिलाग्यो
@puskalrana1113
@puskalrana1113 15 күн бұрын
हङकङमा नेपाली हरु धेरै छन्
@parkashbhul979
@parkashbhul979 15 күн бұрын
मलाई कस्तो हेर्न मन लागेको छ।
@user-en1db7mm3l
@user-en1db7mm3l Сағат бұрын
Good u rgood person
@user-ru9zd4cx1c
@user-ru9zd4cx1c 13 күн бұрын
Dhanyabad hami ni chaina puge jastai lagyo vai
@knkcreations8473
@knkcreations8473 9 күн бұрын
Bijay shai le Bhagya Neupane ko career bigardiyo..
@Tarabdrgm
@Tarabdrgm 2 күн бұрын
chana is very paworfull contrary
@MrBoy-lp6be
@MrBoy-lp6be 15 күн бұрын
Sakti dada bhetnu bhayo da 🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@glgiri1
@glgiri1 15 күн бұрын
हावाको दिशा र गति पत्ता लगाउने यन्त्र हो ।
@sangharshabeghaLimbu-dd5yx
@sangharshabeghaLimbu-dd5yx 2 күн бұрын
विकशित देशहरू हेरेर नेपाल फर्किएर हेर्ने हो भनेत हाम्रो देश नेपाल अझै ढुङ्गे युगमै छ।नेपालमा नेताहरू विकामे भएर होकि जनता विकामे हो हजुर ?😂
@IndreniTv93
@IndreniTv93 15 күн бұрын
Thank for 995 subscribe keep support guys love you alla
@Prapti100
@Prapti100 15 күн бұрын
Thank you 496 subscribers family🎉
@LeeenasherpaSherpa
@LeeenasherpaSherpa 6 күн бұрын
Molai pane janu mon lagiyo🥺wow chaina nice place😱😍
@sarojkarki4699
@sarojkarki4699 15 күн бұрын
तपाइलेदेखाउनु भयेकोहङ्कङ पारिको सेन्शुइ भन्ने ठाउँ को हो त्यहा हामी सधै आउनेगरेको थियो
@sunil24538
@sunil24538 15 күн бұрын
कपाल दाह्री यसो काटेर हिंड्दा कसो होला? जिङ्रीङ्ग बाल लिएर हिंड्दा नेपालीहरु सब यस्तै हुन्छन् कि क्या हो भन्ने भान पर्न्सक्छ। पैसो धेरै लाग्दैन हौ। न्यौपानेलाई त नेपाली हैन, धोती भन्छन् हो।
@user-oq5km1po1w
@user-oq5km1po1w 15 күн бұрын
धोति भने पनि जे भने पनि मान्छे नै हो केरे 😡😡
@anitayaksho2053
@anitayaksho2053 15 күн бұрын
😂😅😅
@sunil24538
@sunil24538 15 күн бұрын
​@@user-oq5km1po1wतिम्रो ईन्डियन धोतीहरुसङ्ग केही लेनदेन छ क्या हो?धोती भन्नेबितिकै तिमी त रिसायौ?
@user-oq5km1po1w
@user-oq5km1po1w 15 күн бұрын
उम छ तेसैले त रिसाको धोति चाहिआन्छे होइनर भन्या😡
@user-oq5km1po1w
@user-oq5km1po1w 15 күн бұрын
मान्छे
@tekkhaikalamagar5355
@tekkhaikalamagar5355 15 күн бұрын
So biutifull chaina
@PuspaRai-ru2cx
@PuspaRai-ru2cx 15 күн бұрын
बबाल छ हे चाना🙏🙏
@KharkamanGurung-ot7cl
@KharkamanGurung-ot7cl 15 күн бұрын
एकदम राम्रो रहेछ भाई
@SavitaKc-se5ff
@SavitaKc-se5ff 15 күн бұрын
Bagya iiee ko big deal wow wow nice 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌹🌹💐💐💐💐♥️♥️♥️🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@indirapun3558
@indirapun3558 14 күн бұрын
Bhagya bhai Hongkong pani janush ramailo chha dherai Nepali haru ko basti chhan Hongkong ko dada kada ma ghumnus ramailo chha
@btchannel3115
@btchannel3115 15 күн бұрын
हङकङ को घरहरू त बक्सा जस्तो देखिन्छ अमामा
@nareshshrestha3481
@nareshshrestha3481 15 күн бұрын
Dherai ramro ramro thau dekhaunu bhayo China ko khusi lagyo Bhagya sir hajur le badhai xa 🙏 🙏 dubai jana lai
@chintanupreti5002
@chintanupreti5002 15 күн бұрын
चाइना पछि मान्म्या(वर्मा)को नि भिजिट गर्नु होला।
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН