थानेश्वर गौतम इन्द्रेणीमा । गीत, स्वर र कुराले दुनिया लठ्ठै । जुन सुन्योे त्यहि बबाल ।Thaneshwor HD

  Рет қаралды 311,614

Indreni.Com

Indreni.Com

3 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ThaneshworGautam_SabitaBasnet # LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 508
@AnuragiHumraj
@AnuragiHumraj 3 ай бұрын
थानेश्वर गौतम नेपाली संगीत क्षेत्रका एक चम्किलो तारा हुनु हुन्छ । उहाँका हरेक सिर्जना साच्चिकै यथार्थपरक छ्न कर्णप्रीय आवाजका धनी आदरणीय ब्याक्तित्व थानेश्वर जी प्रती उच्च सम्मान छ ।जय गीत जय संगीत 🎼🇳🇵🙏
@Krishna-yl1bh
@Krishna-yl1bh 3 ай бұрын
करोड क्ल्बमै पुर्याउनु पर्छ!यो कार्यक्रम !क्या आंनद आयो वावावावा!सलाम छ हाम्रो धौलागिरीको हिरो थानेश्वर गौतमलाई!!❤❤❤
@Sureshkarki-kr6ww
@Sureshkarki-kr6ww 3 ай бұрын
😅
@user-iv8jv8em7l
@user-iv8jv8em7l Ай бұрын
राज्यले यस्ता सर्जक हरुकाे सम्मान गर्नु पर्छ
@ishworbk4707
@ishworbk4707 3 ай бұрын
मन पर्ने गायक थानेश्वर गौतम आउनु भएछ सबैमा नमस्कार❤❤❤❤❤❤❤❤
@maheshmagarmm
@maheshmagarmm 3 ай бұрын
कसैकाे जीबनमा घटितित घट्नामा हाेस या कल्पनात्मक हाेस या बास्तबिक कसैकाे जिवनमा मेल खाने भएका याँका गितका मार्मिक शब्दहरूमा बडाे दम छ।याँहाकाे स्वर रूपि गित सँगितमा सबैकाे मनमा र ढुकढकुकिमा बस्न सक्ने एकमात्र कलकार हाे उहाँ सम्मान छ।ईन्द्रेनीकाे कार्यक्रममा उहाँ लाई बाेलमई स्वगत गर्नु हुने कृष्ण कडेल ज्यु लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै कलकारहरूकाे सम्मानित गरि कार्यक्रम संचालन गर्नु हाेला।🙏🙏🙏
@abiralshivaduti801
@abiralshivaduti801 2 ай бұрын
आहा! भब्य । जीवन शर्मा सर आउदाको कार्यक्रम र थानेश्वर गौतम सर आउदाको कार्यक्रम अति नै उत्कृष्ट इन्द्रेणीमा। भविस्यमा अरु धेरै यस्ता सर्जकहरु इन्द्रेणीमा देख्न पाइओस। सबैमा 🙏🙏🙏
@user-yl6ux4fi6w
@user-yl6ux4fi6w Ай бұрын
😅
@youbakShrestha-ln2io
@youbakShrestha-ln2io Ай бұрын
आँखा रसायो हजुरको यो गित सुन्दा सुन्दै कतिखेर आँसु झर्‍यो थाहा नै भएर हरेक कुराको याद कति मीठो स्वर शब्दमा उतारी कति मिठो स्वर आवाजमा ब्यक्त गाउनु भएको साह्रै मन पर्छ हजुरको हरेक गित😭😢🙏🙏🙏
@shovakharpaudel7582
@shovakharpaudel7582 3 ай бұрын
ईन्द्रेणिमा मलाई अहिलेसम्म अति नै मन परेका २ टा कार्यक्रम ,१) जिबन शर्मा २) थानेस्वर गौतम !!❤❤ ❤ love you all !!
@ishworbk4707
@ishworbk4707 3 ай бұрын
सदावहार गायक जादुमय स्वरका धनी थानेश्वर गौतम सर।
@sagark.c3876
@sagark.c3876 3 ай бұрын
छुट्न लाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको वा वा वा कता कता मन छोयो आँसु झरेको थाहा नै भएन ❤❤🙏🙏🌹🌹🌺🌺🏵️🏵️ सम्मान अनि नमन गर्दछु थानेश्वर गौतम प्रति अनि सम्पूर्ण टिम प्रति 🙏🙏🙏
@radhikadahal8543
@radhikadahal8543 3 ай бұрын
🎉जादुमय स्वरका धनी आदरणीय बन्धु हजुरलाई सलाम छ।सधैं सुनी राख्न पाउ हजुरको आवज।म झापा बीर्तामोड बाट सुनीरा छु।🎉🎉🎉
@yambahadur8334
@yambahadur8334 2 ай бұрын
Jhapa birtamob turni paschin tirko git sunnuhunxa ra radhika jiu
@Defender-du7gr
@Defender-du7gr 3 ай бұрын
जती सुनें पनी धितै न मर्ने सदाबहार गित आधुनीक सुगम संगीत का उत्कृष्ट गायक थानेश्वर गौतम जी. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏।
@reshampurja6996
@reshampurja6996 3 ай бұрын
गायक थानेश्वर गौतम लगायत सम्पूर्ण कलाकारहरुको ईण्द्रेणिमा उत्कृष्ट प्रस्तुति ❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
@LovelyBabyKittens-po6hv
@LovelyBabyKittens-po6hv Ай бұрын
म ईडिया बाट सुनी रहा छु धेरै मन परो यो गित र मेरो जिन्दगी शीत मेल खायौं
@krishnabhantana1060
@krishnabhantana1060 3 ай бұрын
सङ्गीतको हावाहुण्डरीमा रुखझै ठिङङ उभीयको माहान गायक थानेश्वर गौतम लाई सलाम !
@yamlalpandey1449
@yamlalpandey1449 3 ай бұрын
गायक थानेश्वर गौतम लगायत सम्पूर्ण कलाकारहरुको ईण्द्रेणिमा उत्कृष्ट प्रस्तुति !!!!!
@rameshthapa6571
@rameshthapa6571 3 ай бұрын
जति चर्चित हुन पर्ने गायक तर त्यती चर्चित हुन न सकेका गायक हो जस्तो लाग्छ मलाई थानेस्वर गौतम उन को आवाज़ यति मिठास छ छ कि जति सुने पनि मन नै भरिदैन 🙏🙏
@laxmirajbhattarai6785
@laxmirajbhattarai6785 2 ай бұрын
कति मीठो स्वर थानेशोर गौतम को।कति मन परेको हो मलाई,यस्तो मीठो स्वर्का धनी लाई अन्तरमनले स्वागत गर्दछु
@durgamagar7990
@durgamagar7990 3 ай бұрын
हरेक सब्द सब्द मा जीवन को भावना हरु जोडेर गीत सङ्गीत मा लागेको एक मात्र हिरो थानेश्वर दाजु ❤🙏🙏
@keshab2370
@keshab2370 3 ай бұрын
सारै उत्कृष्ट थप सङ्गीतमय आजको कर्यक्रम गायक दुई किसिमका हुँदा रहेछन एकथरी संगीतलाई व्यापारी भ्युले मात्र हेर्ने बुज्ने अर्को संगीतलाई संरक्षण सम्बर्धन पश्चात मात्र केही आम्दानी सोचले अगाडि बढ्ने तेसैले लाग्छ सङ्गीतलाई निरन्तरता कायम राख्न चाहनेहरुले इन्द्रेनिलाई विरोध डाह इर्श्या गर्दैनन् र गर्नू पर्ने कारण पनि देखिन्न अलि विचारमा संकुचन भएकाहरूले चाहिँ कृष्ण कँडेलले पैसा खुब कमायो भनेर मात्र हेर्दा रहेछन् अरु योगदानलाई ३०/३५ जनालाई रोजगारी दिएको माध्यम बनेका भएपनी दुःखी असहायको सेवामा पुलको काम गरेको कलासंस्कृति प्रचारप्रसार गरेको जोगाउन प्रयास गरेको कूरा सब भुलेर मूल्यांकन गर्दा रहेछन् त्यसैको फलस्वरुप कसैले कपिराइट हान्ने कतिलेत झनै आरोप सेक्स हर्यासमेन्ट समेतको आरोप सम्म लगाउन पुगेको देखियो तेसैले सबैको भावना बुझेर ईन्द्रेणी टिमलाई कृष्ण कँडेल ज्यूले अगी बढ्नु पर्ने देखिन्छ ❤❤❤
@ShreePaudel
@ShreePaudel 3 ай бұрын
आहा सारै सुन्दर कार्यक्रम आज त झनै मेरा शब्दहरु थानेश्वर जीको गलाले दिएको नाय प्रति सत नमन❤❤❤❤
@user-py3gk9gp5u
@user-py3gk9gp5u 3 ай бұрын
गायक सर्जक संगीत कार लगायत सबै विधामा नेपालकै सबैभन्दा अब्बल कलाकार हुन ठानेशवर गौतम
@ashreyachhetri6932
@ashreyachhetri6932 3 ай бұрын
अति नै रमाइलो मिठो गित शब्द भाब लय मनै रुहाउने ❤❤❤❤
@user-dn2hh9hm3p
@user-dn2hh9hm3p Ай бұрын
अति उत्कृष्ट कलाकार थानेश्वर गौतम जी को कला र गलको जति प्रसंसा गरे पनि थाकिन्न होला मलाई त सारै मन पर्छ।
@srijanakoirala6763
@srijanakoirala6763 2 ай бұрын
उच्च श्वर मीठो स्तरिय प्रस्तुती गाउँन जान्दिन गाउँनेलाई उच्च सम्मान छ थानेश्वर गौतम सहित सबैलाई
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 күн бұрын
कर्णपि्रय स्वरका धनी गाैतमजिलाई हृदय देखि नै सलाम ।
@tikarammulicha6976
@tikarammulicha6976 24 күн бұрын
हाे, थानेश्वर गाैतम लाणकगीतमा पनि शास्त्रिय सँगितकाे रशले भरिपुर्ण सागर रहेछन् । सधै उज्वल रहुन !
@sabitabasnet866
@sabitabasnet866 3 ай бұрын
इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने सबैजना लाई नमस्कार म गायिका सबिता बस्नेत को तर्फा बाट मेरो सानो प्रयाश साथै प्रस्तुति पनि रहेको छ यस episode मा 😇 हृदय देखिन नै धन्यवाद इन्द्रेणी परिवार यो साथ र support को लागि ❤️😇
@ShreePaudel
@ShreePaudel 3 ай бұрын
मिठो न्याय दिनु भएको छ थानेश्वर जीको साथमा बेचेर सपनामा।डाडा पारी जून को त के कुरा गर्नु हजुर दुईको कमाल बबाल छ ! आगामी दिनहरुको लागि धेरै शुभकामना
@PrabinGautam-cx1sj
@PrabinGautam-cx1sj 3 ай бұрын
congrulations daju & di
@gokarnagautam4269
@gokarnagautam4269 3 ай бұрын
You are my crush from now
@user-qb3ez4us6b
@user-qb3ez4us6b 2 ай бұрын
एकदम खुशी लाग्यो दिज्यु
@santoshgiriofficialvlogs
@santoshgiriofficialvlogs 2 ай бұрын
Dami
@jhalakacharya8196
@jhalakacharya8196 Ай бұрын
गित Organic लाग्याे।हृदय नै छुने आवाज,शब्द र उपयुक्त(perfect diction) स्वर।
@shalikdangi9764
@shalikdangi9764 3 ай бұрын
आदरणीय गायक प्रति मेरो उच्च सम्मान छ ❤❤❤❤❤🙏🙏🙏🙏
@TikaLal-hp3lu
@TikaLal-hp3lu 5 күн бұрын
धौलागिरिको सान अनिमान दाजु थानेस्वर दाइ नमनहिर्दयदेखि।
@shibrajbishwakarma980
@shibrajbishwakarma980 8 күн бұрын
थानेश्वर दाइ नेपाली संगीत जगतको हिरा ❤❤
@user-rm5vk9zb5x
@user-rm5vk9zb5x 3 ай бұрын
आहा मलाइ मन पर्ने गाएक थानेस्वोर गौतम ❤
@Sandesh833
@Sandesh833 3 ай бұрын
थानेश्वर गौतम को शब्द शब्दमा दाम छ र रामउने जति यता एक हौं
@user-bl4mt6qk8k
@user-bl4mt6qk8k 3 ай бұрын
आँखा रसायाे गित सुन्दासुन्दै हरेक कुराकाे याद अनि अति मिठाे आवाज 😢😢😢😢😢😢
@bhandaridipak
@bhandaridipak 17 күн бұрын
कति मार्मिक गीत गाउनु भयको थानेस्वोर जि ले सारै मीठो
@AmbiraKhadka
@AmbiraKhadka 10 күн бұрын
आहा हाम्रो नेपाली मा झल्काउने तेती मिठो गित जहिले सुनिराहु लाग्ने मनमुटुमा राखीरहु जस्तो
@babukausal2078
@babukausal2078 3 ай бұрын
मेराे आदर्णिय दाजु थानेश्वर गाैतम दाजु नमन अनि सम्मान जहाँ बागलुङे त्यहा राम्रो
@mayapun5516
@mayapun5516 3 ай бұрын
यो गति कति सुनियो तर कस्ले गायको हो भन्ने थाहा थिए आज चिन्न पाईयो सदाभाहार सम्मान छ हजुर
@tankalimbu6557
@tankalimbu6557 3 ай бұрын
लोकसेवा पास गरेकाहरुले टिकटकमा लाउने गित।
@ramperaj7398
@ramperaj7398 2 ай бұрын
नमस्ते!🙏ईन्द्रेणि टिम सिङगो परिवारलाई! विशेष गरेर मलाई असाधै मन पर्ने गायग तथा गजल कार थानेश्वोर दादालाई देख्न पाऊँदा र उहाँको गित सुन्नपाउँदा आज म आफुलाई भाग्येमानि ठानेको छ!🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
@osnepal7811
@osnepal7811 3 ай бұрын
सुमधुर स्वरका धनी चर्चित महाँन गायक थानेश्वर गौतम जि लाई नमन 🙏🙏💖💖
@bikashsunar9252
@bikashsunar9252 3 ай бұрын
❤❤❤धेरै खुसी लाग्यो आफ्नै गाउले दाजु आदरणीय थानेस्वर गौतम दाजु कार्यक्रम ईन्द्रेनी उपस्थित भएको देख्न पाउँदा।❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🙏🙏🙏🏅🎤🎤🎤🎼
@diludangi
@diludangi 2 ай бұрын
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏🙏
@yubrajbhattarai3312
@yubrajbhattarai3312 3 ай бұрын
कला र गला अनि स्वरको धनी मेरो पियारो दाजु Thaneswor Gautam अनि पियारी सबिता दिदिलाई हारदिक नमम्!❤❤❤❤
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 8 күн бұрын
म दार्चुला बाट हेर्दै छु सर 🙏आहा गौतम सर को स्वर अती राम्रो हजुरलाई भेटन मन लायो एक चोटी❤🎉🙏💕🤙🌻🌹❣️🪷💐🌺🌼💓🥀❣️
@kbgurung9290
@kbgurung9290 2 ай бұрын
जादूमय स्वोरमा गला झन मिठो सँगित भरिएको नमुना यो प्रस्तुती । Wow, mind blowing ! Superb. 👌🙏
@lalkumarshrestha6857
@lalkumarshrestha6857 5 күн бұрын
एक घन्टा नौ मिनेट समय बितेको पत्तै भएन। सबैलाई सकारात्मक बिचार लिएर जिउनु पर्दछ भनेर बिचार व्यक्त गर्ने कलाकार गौतमलाई धेरै धेरै धन्यवाद छ।
@govindakarki4998
@govindakarki4998 3 ай бұрын
निधार मा टिकि लगाउने मेरै माया हुन,भाकामा मनमाया र छत्र बिच दोहोरी हुनु पर्यो,भन्ने जति हाजिर गरोउ त।
@bashantidhungana630
@bashantidhungana630 5 күн бұрын
इन्देणि बिशेष यस्तै कलाकार ले पनि हो हजुर ❤❤❤❤
@bijayasubedivictor6396
@bijayasubedivictor6396 3 ай бұрын
एउटा मन पर्ने मध्येको स्वर को धनी प्रिय भाई थानेश्वर गौतम सलुट सबैको मन मुटुमा बस्न सफल कलाकार नमन❤️❤️🙏
@melakc9620
@melakc9620 3 ай бұрын
मनमोहक गीत संगीत सहितको सप्तरंगी ईन्द्रेनीले नेपाली मानवका नाम पछाडी झुण्डीएका थरको अहंकारलाइ निमीट्यांन पारेर सबै मानव हॉमी मानवजातीहौ भन्ने एकै मानवताको रंगमा रंगीन बनावस❤शुभ कॉमना ❤
@ManishKumarManishKumar-md3jb
@ManishKumarManishKumar-md3jb 27 күн бұрын
धेरै मिठो स्वर का धनि गायक ठानेस्वर गौतम
@champathapa-qd8wc
@champathapa-qd8wc Минут бұрын
जादुमय स्वर प्रगतिको शुभकामना 🙏🙏💐💐
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 ай бұрын
आहा अति नै उत्कृष्ट प्रस्तुति थानेश्वोर दाजु को जय होश सधै भरी सम्पुर्ण कलाकार हर लगायत इन्द्रेणी तिम को❤❤❤
@surajbhujel6828
@surajbhujel6828 3 ай бұрын
अत्यन्तै उत्कृष्ट गित!
@bbhdentertainment
@bbhdentertainment Ай бұрын
कति जनाहरु रुनु भो यो गित सुनेर 😭😭
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 3 ай бұрын
असाधारण प्रतिभा का धनि श्री थानेश्वर गौतमको विचार देश भक्ति भावनाले ओत-प्रोत भएको पाईयो।यस्ता उदार विचारलाई हामीहरू सबैले आत्मा साथ गरेर आ-आफ्नो कर्म पथमा लाग्न सकौ।जय होस।इन्द्रेणी परिवारको।
@pragatikiranranarana528
@pragatikiranranarana528 3 ай бұрын
बाग्लुङ्गको सान राष्ट्रको गहना थानेश्वर गौतम
@nirmalapun4435
@nirmalapun4435 3 ай бұрын
आहा थानेश्वर गौतम सरको कति राम्रो सोच सम्मान छ तपाईंको हरेक गितका शब्दावलीहरूलाई
@MekBdrthapa
@MekBdrthapa Ай бұрын
मलाई अति मन पर्छ सुनी रहन्छु
@user-gj2pb3sy4w
@user-gj2pb3sy4w 3 ай бұрын
सबिता बस्नेत को स्वर पुराना गायिका हरु को जस्तो अत्यन्तै मीठो छ सुनिरहुँ जस्तो लाग्ने।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 ай бұрын
थानेस्वर ज्यु लाई सम्मान छ🎉 साथै सबिता जि लाई पनि सम्मान छ अति मिठो 🎉
@sabitabasnet866
@sabitabasnet866 3 ай бұрын
Thank you 😇🤗
@TejuB.c
@TejuB.c 3 ай бұрын
अति अतिउत्कृष्ट संगीतका सम्राट ठानेश्वर गौतम❤❤
@devmuskannmuskanndev2954
@devmuskannmuskanndev2954 7 күн бұрын
Baglung ko san hamro thaneshwor gautam ❤❤❤❤❤❤❤
@GaganSingh-wj3qm
@GaganSingh-wj3qm 18 күн бұрын
अती सुप्पर सुप्पर गायक ज्युलाई शुभकामना छ
@user-mt3mw8pb9r
@user-mt3mw8pb9r 3 ай бұрын
धन्यवाद थानेसोर दाई हामि जस्तो गरिब को पनि मन हल्का भयो आहाँ
@naranaryal5124
@naranaryal5124 3 ай бұрын
सम्मान याहा लाई साथै इन्द्रेणी परिवारलाई ❤ निकै राम्रा शब्द मा गजल बनाउनु भयछ जय नेपाल् 🙏❤️👍️🇳🇵🇳🇵🌹👌
@homadhikari9778
@homadhikari9778 5 күн бұрын
❤❤❤❤❤kasto emotional voice xa he is legend god gifted voice geet ko rachana garneleai 21topko salam ani gaone dada ko ta k sabda rakhera bayan garu sasoti matakonai bas xa sorma ❤❤❤❤❤❤❤❤❤❤❤❤sabda ❤❤❤❤❤❤❤❤❤❤❤❤ sor❤❤❤❤❤❤❤❤❤❤
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 3 ай бұрын
बेचेर सपना मैले रात किनेकाे छु। टिकटकमा निकै भाइरल भएकाे छ याे टुक्का।
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
बधाई छ मन देखि ❤❤❤❤आज को दिनु खुसी को दिने रैछ थानेक्षर गौतम आउनु भयो
@BhimsenDhami
@BhimsenDhami 21 күн бұрын
सारै मिठो अनि मार्मिक सब्दा मन छुने 😢😢😢😢😢
@user-qb3ez4us6b
@user-qb3ez4us6b 2 ай бұрын
इन्र्देनी को सबैभन्दा राम्रो एपिसोड लाग्योमलाई आजसम्मको धेरै धेरै धन्याबाद थानेश्वर जि
@tekbahadurrana2986
@tekbahadurrana2986 3 ай бұрын
कती रामाइलो हो, हेरी रहनु मन लाग्ने, धन्यवाद छ ❤❤❤❤
@BhimsenDhami
@BhimsenDhami 21 күн бұрын
यो गित जति पटक् सुन्छु तेति नै आखा रसाउँछ 😢😢😢 मेरो
@alialli5942
@alialli5942 3 ай бұрын
अति उटकुसत लागेयाे मनमाया र घनसयाम ले गाउदा खेरि
@sharadakshetry5768
@sharadakshetry5768 3 ай бұрын
अत्यन्तै मार्मिक गित धन्यवाद गौतम सर साथै ईन्द्रेनि टिमलाई पनि नमस्कार 🙏🙏
@harikc.Officl
@harikc.Officl 3 ай бұрын
Nice program daju❤❤❤
@nawrajgautam474
@nawrajgautam474 Ай бұрын
आदरणीय सर्जक संगीतकर यबम गायक थानेस्वर गौतम प्रति नमन ❤❤❤❤❤
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue 2 ай бұрын
सारै मीठो स्वर अनि उस्तै मीठा शब्द सुनी रहु लाग्यो बुटवल देखि सुन्दै छ ❤
@pritamregmi940
@pritamregmi940 3 ай бұрын
जय इन्द्रेणी जय थानेश्वर जय बागलुङ 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗💗👍️👍️
@snbasyal2649
@snbasyal2649 3 ай бұрын
थानेस्वर गौतम कतिमिठो स्वर धेरै मन पर्यो
@minpdrghimire8339
@minpdrghimire8339 3 ай бұрын
जय गीत संगीत जय इन्द्रेणी
@dhanushbuda2925
@dhanushbuda2925 2 ай бұрын
धेरै धेरै धन्यवाद थानेश्वर गौतम लाई दामि आवज सुन्न पाईयाे
@yubrajthapa1640
@yubrajthapa1640 3 ай бұрын
Aaj babball ramailo hola jasto ❤❤
@chandrakhatri7753
@chandrakhatri7753 3 ай бұрын
गीत सुन्दा सुन्दै बिगतलाई सम्झेर आँसु नै झरे थानेश्वर गौतमलाई सलाम छ।
@gopigiri252
@gopigiri252 3 ай бұрын
ओहो हाम्रो गाउको भतिज रोशन फुयाल पनि इन्द्रेणी मा देखियो खुशी लाग्यो ❤❤सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️🌹
@shivaramphuyal-y1u
@shivaramphuyal-y1u 2 күн бұрын
अमुर्त शर्जक थानेश्वर
@pujanthapa4426
@pujanthapa4426 Ай бұрын
थानेश्वर जीको बिगफ्यान हो म धेरै राम्रो लाग्छ उहाँले गाउनुभएको हरेक गितहरु ❤❤
@kishanban4037
@kishanban4037 3 ай бұрын
अग्रज कलाकार थानेव्श्रर गाैतम सर र प्यारी मनमाया वाइबा बहिनी सबिता बस्नेत बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ थानेव्श्रर गाैतम सर गित मलाई मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@sabitabasnet866
@sabitabasnet866 3 ай бұрын
Thank you hajulai😇😇
@yadavdevkota1171
@yadavdevkota1171 3 ай бұрын
अलग्गै कला गला थानेश्वर ज्यु
@madhukhanal4866
@madhukhanal4866 23 сағат бұрын
गित सुन्दै कमेन्ट् पढिरहे सारै सुन्दर कमेन्ट् , मपरेयो
@gokulguruwacharya1551
@gokulguruwacharya1551 3 ай бұрын
सलुट छ थानेश्वर गउतम ज्यु लाई❤❤❤
@Rabinawosti2
@Rabinawosti2 3 ай бұрын
Sabita Basnet ko awaj dami lagyo Behera sapana ❤❤gazal gayikaa vane hai Maile Tuimra yad haaru Desh khane awaj lukeko paya❤Thaneshwor Mero favourite gayak also
@sudanthapa3244
@sudanthapa3244 2 ай бұрын
❤होनहार ब्याक्तित्व गजल गायक एक तारा प्रती हार्दिक नमन❤ बेचेर सपना कति मार्मिक लाग्छ❤
@karanbaduwal2170
@karanbaduwal2170 3 ай бұрын
आहा कति मीठो आबाज यक्दमै आनन्दित बनयो यो कार्यक्रम ले धेरै धेरै धन्यवाद सम्पुर्ण मा🙏🙏🙏
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 3 ай бұрын
मन मुटु को मुर्धन्य ब्यक्ति थानेश्वर गौतम जी सबैमा नमन
@govindakarki4998
@govindakarki4998 3 ай бұрын
गोउतम जि को गजल गजब दामी लाग्यो। जय इन्द्रेणी टिमलाइ।
@DeepuNath-mm9vg
@DeepuNath-mm9vg Ай бұрын
50/60 Choti sanisake dhit nai marain sunda sunda salut x thaneswar dai lai
@user-tx8ko9fm8f
@user-tx8ko9fm8f 2 ай бұрын
बाग्लुङ्ग जिल्ला ले धेरै कलाकार हरु जन्माको रहेछ गौतम सर को गित सुनेर कति खेर आँसु जर्यो पतै भयन
@hemantthapa715
@hemantthapa715 3 ай бұрын
Thaneshwar ji swar raamro. Khaas indreni maa Chaulagai ra shahi ko chalaa mala or behavior ramro chhain bhanne suninxa. Tyasto bhaye sudhaar garnu hola.
@RameshKMagar-lc4or
@RameshKMagar-lc4or 3 ай бұрын
इन्द्रेणीमा झगडा गराउने छत्र शाही हुनुपर्छ
@user-ud5nr1bf8s
@user-ud5nr1bf8s 3 ай бұрын
आहा, स्वर भनेको यस्तो होस् !
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Роналду совсем другой! 😱
0:45
КиноСклад
Рет қаралды 9 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 23 МЛН
Что делать ЕСЛИ у  Вас Живёт Монстр?
0:36
ИЗЮМЕР
Рет қаралды 2,5 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 23 МЛН