नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन (The Voice Of Nepal) ले निकै नै राम्रो भुमिका खेलेको छ.. म बालेन साहा को तर्फबाट सम्पुर्ण दर्शकहर (The Voice Of Nepal) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु |🎉🎉💖
@govindaupadhayaya41948 ай бұрын
हाेर भाइ ❤यकदम राम्रो
@sanjibsubba69658 ай бұрын
🙏🙏🙏
@UmeshGurung2558 ай бұрын
❤❤❤❤❤❤❤
@jkyt100k8 ай бұрын
Love u gyz
@Romiya-6178 ай бұрын
Real balen😂😂😂😂😅😅😅
@shantikokhojima60408 ай бұрын
मिलन नेवारको मुस्कान☺️ राई is king को स्वर उदय सर को गहिरो अध्यन अनि प्रमोद खरेलको बोल्ने शैली साह्रै मन पर्छ😊 सबै प्रतिस्पर्धीलाई सफलताको अग्रिम शुभकामना जय संगीत 🇳🇵🙏
@anitagrg17478 ай бұрын
Malai ni testai lageko thiyo hjr🙏🙏
@ShubasGiri8 ай бұрын
देश तथा विदेश बाट The Voice of Nepal🇳🇵Season 5 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको शुभ दिपावली २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
@anishremitkhaireni31898 ай бұрын
Kena tali man paryo😮
@arjunpoudel67158 ай бұрын
उदय को स्वर सुक्या छ। सुड्डो सक्दैनन गाउन अचेल
@banzeelimbu8 ай бұрын
Yo comment crore ma 1 xa hai hjr
@KeshabRanaMgr19908 ай бұрын
अहिले को सिजन ५ मा ४/५ जनाले यति मिठो गित गायो बिनोद राई मन मुटु मा बस्न सफल❤❤❤❤🎉🎉🎉🎉
@Birbalchaudhary20528 ай бұрын
Rajesh payal rai fan❤❤
@rangitrai75418 ай бұрын
राजेश पायल राईको फ्यान जति एत् यो यो ❤❤❤🤘🤘🤘🤘
@Majidmousavii8 ай бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
@KHIMDARLAMI15608 ай бұрын
मेरो एउटा प्रश्न राजु सर तपाईं कोचमा किन नआउनु भएको ?
@sameersingjapati99518 ай бұрын
Good episode season 5 voice of nepal Magar
@sushilbairagi92418 ай бұрын
@@KHIMDARLAMI1560😃😃😄😆😀😁😃😆😄 कीनकी उहाँ नक्कली राजु लामा हो त्यसैले
@SanishPandey9918 ай бұрын
@@KHIMDARLAMI1560 राजु दाई को fake account खोलेको लुटुवा हो यो
Rajesh sir yo show ma coach vayarA dherai ramilo vairaxa baristha gayakar king yo yo
@kalukunwar96148 ай бұрын
प्रमोद खरेल मन पराउने जति यता हाजिर हुनु
@uttamrai80228 ай бұрын
Rai is king rajesh ko voice wow lagxa
@dhyan9788 ай бұрын
Rajesh payal rai voice 😘😘😘😘
@Manoj_kc_official8 ай бұрын
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
@P.K9818 ай бұрын
❤❤❤❤❤
@Dinast-sz3li8 ай бұрын
Balen shah love you sir❤❤❤❤hjr jasto menxe le nai hami Pradeshi ma desh pratiko Maya lagax❤❤❤❤
@BomMagar-sj7ug8 ай бұрын
Nice sira
@Jr_Motey.8 ай бұрын
एउटा छुटै खुसी मिल्ने रहेछ आफनै गाउँ घरको प्रतिबाहरु एउटा नेपालकै ठुलो रियालटी सोमा देख्न पाउँदा । सोनाम सिमाल मोरङ्ग पथरी सनिस्चरे हार्दिक शुभकामना ।
@Nogen_Limbu8 ай бұрын
देश बिदेशमा रहनुहुने तपाई सम्पूर्णमा शुभ तिहार काे हार्दिक मंगलमय शुभकामना , 🇳🇵 नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन ( The voice of nepal ) ले निकै नै राम्रो भुमिका खाेलेकाे छ .. म Givina Magar काे तर्फबाट सम्पूर्ण दर्शकहरु ( The Voice of Nepal ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️
@Nogen_Limbu8 ай бұрын
सबैलाई नमस्कार
@sudip2238 ай бұрын
Big fan
@routinenepal8 ай бұрын
Big fan
@ramrai75118 ай бұрын
धन्यवाद 🏹💓💓
@GivinaMagarOfficial8 ай бұрын
Yo fake id id
@om455968 ай бұрын
राजेस जिको सोच राम्रो छ सबैलाई यक पटक अवसर दिनु पर्छ गाउँ होस् या शहर
@govindarai63628 ай бұрын
साच्चिकै सिक्किम चै गायन को खानी,मिठो स्वोरहरु को रानी नै रैछ,,!!
@pramod_kharel_official8 ай бұрын
देश बिदेशमा रहनुहुने तपाई सम्पूर्णमा शुभ तिहार काे हार्दिक मंगलमय शुभकामना , 🇳🇵 नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन ( The voice of nepal ) ले निकै नै राम्रो भुमिका खाेलेकाे छ .. म Pramod kharel काे तर्फबाट सम्पूर्ण दर्शकहरु ( The Voice of Nepal ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️
@pramod_kharel_official8 ай бұрын
नमस्कार सबैलाई
@user-fb7cn6bl3q8 ай бұрын
Namasta🙏sir
@vaichung7438 ай бұрын
😂😂😂😂Mc
@homhanglimboo89158 ай бұрын
❤❤
@user-zs1wh6jn8n8 ай бұрын
देश बिदेशमा रहनुहुने सम्पुर्णमा सुभ तिहार को हार्दिक सुभकमना🇳🇵नेपाली कला र सस्किती विभिन्न ठाँउ पुर्यौन (the voice of nepal 🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@SHREYAGURUNG1238 ай бұрын
प्रमोद दादाको फ्यान जति यता लाइक गरौ।
@s2_2.08 ай бұрын
किङ राई इज किङ स्वरको 💪🎤🎵🎶🔊
@akritilama79468 ай бұрын
म पनि प्रमोद सरको ठुलो फ्यान हुँ❤।।।
@victorsuraz33158 ай бұрын
Rai is king 🤴 ❤❤❤
@user-xs1qj8he7y8 ай бұрын
Rai is king ...ko..khatra lok git lagyo hou
@AbisekY8 ай бұрын
हाम्रा देस बीदेस बाट tha voice of Nepal 😚 हेरी राक्नु भएका सम्पूर्णलाई नेपाली हरु लाइ उतर उतर प्रगतिको कामना गर्दै शुभकामना र सबैको घरमा खुसीयाली 🌸 छाउस 🌷
@Entertainmentnepal3208 ай бұрын
दशैँ सकियो । तर दसा सकिएन ।। Best wishes Guy's Only Pramod kharel fan's here ❤
@user-to9vj3bc4u8 ай бұрын
I got goosebumps also when it hit Coach Uday Sotang when Geeta Gurung sang the old classic song of Arun Lama composed by great music masters Gopal Yonzon.
@jitinrai838 ай бұрын
Rajesh sir 100% amazing hajur real voice sabda haru.......❤❤
@puspabhatta19388 ай бұрын
जतिसुकै राम्रा टाइलेन्ट आएपनि सुजन ४ का सुन्दर सुदूरपश्चिमका ashish mahar जस्ता talent कोही पनि पुग्नु भएन यो सिजनमा miss you आसिस् महर भाइ❣️❣️❣️
@shovaadhikari87628 ай бұрын
Miss U Ashish Mahar vai
@musiccrazy50108 ай бұрын
OMG 😮😮Rajesh payal rai sir what a voice . I believe that You r from another planet ❤❤❤🙏
@akritilama79468 ай бұрын
उदय दाजुको विचारलाई सलाम छ माया प्रेम भनेको यस्तो हुनुपर्छ अमर अजर रहोस्।।।
@SHREYAGURUNG1238 ай бұрын
देश बिदेशमा रहनु भएका सम्पुर्णमा सुभादिपावलिको हार्दिक मङगलमय शुभकामना।नेपाली गित,सङ्गीत,कला,गलालाई जोगौ र सम्मान गरौ।
@SwornimMagar-wy6fk8 ай бұрын
Umm Ok Hajur Lai Pani hai Hajur Sanumaya 💕❤️
@kiratkancha72898 ай бұрын
2080सालकाे पाबन अबसरमा आमा, बुवा, दाजु, भाइ, दिदीबहिनी, दलाल भष्टचारी राजनिती दल, विभिन्न कलाकार, तथा खेलाडि मित्र, देश बिदेशमा रहनु हुने आफन्त जन हरुलाई पुर्णिामा लगायत तिहारकाे हार्दिक मङ्गलमय सुभकामना ब्याक्त गर्दछु, साथै ( 🎙The voice of nepal season5 ) का सम्पूर्ण कलाकार मित्र लाई पनि हार्दिक मङ्गलमय शुभकामना ब्याक्त गर्दछु ! धन्यवाद
@anishagiri-ks4bz8 ай бұрын
💘🌹आहा💞💘💞💞💘 ❤️⚡सारै राम्रो प्रस्तुति ⚡💞 ❤️⚡राम्रो भिडियो ⚡💞 ⚡❤️⚡ सुन्दर कला 💞 ⚡⚡❤️छ हजुर ।💞 ⚡⚡⚡❤️🌺💞 ⚡⚡⚡⚡❤️
@faralimboo46718 ай бұрын
Rajes my favorite singer❤❤😊
@samirrai76278 ай бұрын
Congratulations all contestants My favorite team couch Rajesh payal yaani yo yo❤❤
@Balen888 ай бұрын
आउँदै गरेको तिहारको सबैजना टीम तथा देश बिदेश मा रहनु भएको सबै जना लाई सुभकामना ❤
@tamanmingmar59698 ай бұрын
King is always king
@ramyonjan32068 ай бұрын
नेपाली कला संस्कृतिलाई विश्व माझ पुराउने र नयाँ प्रतीभाहरुको भबिस्या उज्ज्वल बानाउने उदेश्यका साथ अघि बढी रहेको voive of nepal लाई धेरै धन्यवाद । 🙏🇳🇵
@star32158 ай бұрын
Rai is king 😮😮😮😮 voice 😊😊
@ramrai75118 ай бұрын
सुशील ब्रो को स्टाइलको डाइहार्ट फेन हो म 🤘 🏹💓 राजेस ब्रो को स्वर मा फिदा हुन्छु 🏹💓 प्रमोद ब्रो को कमेन्ट सुनिन भने भोइज हेरेजस्तो लाग्दैन 🏹💓🤘👌उदय ब्रो को स्टाइल बडो गजबको लाग्छ🤘🏹💓 मिलन सिस को ज्यानमारा हेराइ र मायालु मुस्कान भएपछि बल्ल भोइज उज्यालो हुन्छ 🤘👌🏹💓💓 सबैलाई तिहारको सुभकामना है 🙏🙏💓💓🏹💓
My best wishes to Milan bahini...eklo Lioness among wolves😂😂😂...her team better win to prove The Power if women 👍👍👍.. she is capable
@jishaanlimbu4808 ай бұрын
जे होस् सिक्किम को चेलीको भोईस सारै मिठो लाग्यो
@happyamar18 ай бұрын
Sikkim is full of talents 👍👍👍...it's because the government supports such talents...when u get an encouragement from the supportive source, no one is ever discouraged
@limbusurendra33788 ай бұрын
Sahi Ho bro lots of love to all sikkim’s peoples from SAR HongKong ! 🙏🙏💞💝🫶💞🙏🙏
@rohanbharati30578 ай бұрын
Sikkim maa jaha naa taa
@dineshadhikari85498 ай бұрын
प्रमोद दाइ लाई बधाई छ
@GopalBudhathoki-fc6wm8 ай бұрын
My favourite singer pramod sir❤
@user-iv1iw8lp1h8 ай бұрын
❤❤❤❤नहेरी निदै नलाउनी कलाकारको उदगम थलो भन्न रुचाउछु यो स्टेज लाई जज हरु प्रती मेरो नमन छ नया नया स्वर का धनी भाईबहिनी हरु को उज्ज्वल भविस्य को कामना
@rajekantamagar8 ай бұрын
"भेटिनु, छुटिनु त के हो र , संसारको रित हो न सम्झ तिमी यो मेरो, बिदाको गीत हो"
@batisrai48038 ай бұрын
राजेश पायल राई Rai is King ❤❤🙏🙏
@ganeshbista29428 ай бұрын
नेपाली कला र संस्कृतिलाई जिवित राख्ने the voice nepal लाई शुभकामना
@rabinphuyal86178 ай бұрын
देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली हरूलाई तिहार तथा छर्ठ पर्वको हार्दिक मगंलमय शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ShubasGiri8 ай бұрын
देश तथा विदेश बाट The Voice of Nepal🇳🇵Season 5 नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको शुभ दिपावली २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
@neeruchhetri75918 ай бұрын
Wow super voice Geeta Gurung best of luck from Bangalore
@kiranrai60158 ай бұрын
Ma ni bangalore bat hai
@IPL.Indian_Permium_Leguge8 ай бұрын
देश बिदेशमा रहनुहुने तपाई सम्पूर्णमा शुभ तिहार काे हार्दिक मंगलमय शुभकामना , 🇳🇵 नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन ( The voice of nepal ) ले निकै नै राम्रो भुमिका खाेलेकाे छ .. म Yogesh Magar काे तर्फबाट सम्पूर्ण दर्शकहरु ( The Voice of Nepal ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️
@IPL.Indian_Permium_Leguge8 ай бұрын
सबैलाई नमस्कार
@SantoshAcharya4588 ай бұрын
Big fan❤❤❤
@GhanashyamKhatri18 ай бұрын
नेपाली कला प्रतिभा लाई विश्व भरी पुर्याउन अनि हामी जस्तो गीत संगित साहित्य पारखिलाई आनन्द दिने उत्कृष्ट सो हो the voice of Nepal !! यो सिजनको सबै प्रतियोगी हरू उत्कृष्ट हुनुहुन्छ शुभकामना छ । प्रमोद खरेल को टिममा निजै ठुलो टक्कर हुने देखिन्छ ।
@nareshchaudhary96298 ай бұрын
More love and respect for Rajesh payal Rai ❤ , the way he encouraged 😊
@raajudairajkumar66198 ай бұрын
नेपाली कला र संस्कृति को खानी बनिरहोस , The voice of Nepal लाई स्याङ्जाको तर्फबाट धेरै धेरै शुभकामना ।
@krishnakerungthegim18618 ай бұрын
कोच मिलन लाई हार्दिक सम्मान छ
@rohanmagar36138 ай бұрын
नव वर्ष २०८० को पावन अवसरमा सम्पुर्ण 🇳🇵नेपाली हरुको महान चांड शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु ( the voice of nepal🇳🇵) सिजन ५ ले सम्पुर्ण प्रतिसप्रदी हरुमा अझ जोश उमंग ल्याओस शुभकामना ।❤❤❤
@Born2Brave8 ай бұрын
एसपाली एक सा एक राम्रा राम्रा कन्टेस्टेन्टहरु आएका छन। हेर्न मज्जा आउने भो।
@VirtualSupporter96188 ай бұрын
देश तथा बिदेश मा बस्नुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनि तथा आमा बुवा मा तिहार को हार्दिक मङलमय सुभकामना ब्यक्त गर्दछु।।।
@poojamagar90588 ай бұрын
गिता गुरुङ ले कोच प्रमोद लाई रोजेर राम्रो गर्नु भयो😊
@rsnrose187 ай бұрын
Kasam coach Uday ko dance matro maile more than 50 times here hola, beautiful..... he is a gem of a person. Big big fan of Voice of Nepal. Thank you for this amazing show.
@rairai94078 ай бұрын
King is king
@unknown_tbh_official8 ай бұрын
सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा आउँदै गरेको भाइ टिका अर्थात् दोश्रो महान चाड तिहारको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन (The Voice Of Nepal 🇳🇵) ले धेरै नै राम्रो भूमिका खेलेको छ । धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराइदिनु भएकोमा, सम्पूर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पूर्ण दर्शक साथीहरुलाई (the voice of nepal 🇳🇵) लागि यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्द छु 👍🙏🙏♥️🇳🇵🇳🇵
@user-cj7yu4rc8m8 ай бұрын
Rai is king 👑👑👑
@jagdishboss10568 ай бұрын
👏👏👏👏👏👏👏👏👏👏👏👏सम्पुर्ण देशविदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा दिदि बैनी दाजुभाइ र द भ्वाइस अफ नेपाल टिम मा आऊदै गरेको शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु 🙏🏻🙏🏼🙏🏼
@amargurung8 ай бұрын
गिता गुरुङ्ग को यति मीठो स्वर दुई दिन पहिल्यै किन सुन्न पाईन यार ❤❤
@jkyt100k8 ай бұрын
मिस यू राजु लामा❤❤
@prakashrai73048 ай бұрын
Ho ni hjr❣️❤️❣️❤️❣️
@Donbad0008 ай бұрын
Rajesh dai❤❤❤
@hdraithulung52798 ай бұрын
king is king.
@buddharasaili38938 ай бұрын
Rajesh sir beat of luck 3 tara 3 tira Maya basyo best song...
@PreetiRaee8 ай бұрын
Ma pani Rajesh sirko big fan Yo yo ❤❤❤
@Laxmibishowkarma0918 ай бұрын
नेपाल र नेपाली कला लाई माया गर्न व्यक्ति हाजिर है त ❤❤❤❤❤❤❤
@dikilepcha8428 ай бұрын
Big congratulations to Geeta. 🎉🎉 really u deserve it. Best wishes for ur forthcoming days.🎉🎉
@himangahamagar35368 ай бұрын
नेपाली संगीत इतिहासको एक धरोहर हो सिक्किम। हार्दिक बधाई अनि शुभकामना सिक्किम लाई । " यो मन त मेरो नेपाली हो". जय गीत जय संगीत ।🇳🇵🎶❣️❣️❣️
@user-ic1cq4sk9e8 ай бұрын
संपूर्ण नेपाली आमा बुवा दिदी बहिनी तथा दाजु भाई हरुमा आउँदै गरेको तिहार को हार्दिक मंगलमय शुभकामना 🎊🎉🌹💝 र नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन the voice of Nepal ले निक्कै राम्रो भूमिका खेलेको छ म देबी प्रसाद सापकोटा को तर्फ बाट संपूर्ण दर्शकहरु ले ( the voice of Nepal) लागि यसै गरो नयाँ साथ दिनु होला भन्ने आशा गर्दा छु 🎉🎊🌹💝
Sikkim Gita Gurung चेलिलाई हार्दिक बधाई साथै शुभकामना 💐🙏
@nabinrajbhandari75398 ай бұрын
Milan sister ta sarai maan parcha hou malai love you sis n your smile n singing style
@Manoj_kc_official8 ай бұрын
यो (the voice of nepal ) सो आउँदा सबै भन्दा धेरै खुसी हुने को को हुनु हुन्छ ?🎉❤❤
@sakshamratnavlogs8 ай бұрын
ma chhu 😊
@dipendrabhandari14688 ай бұрын
I have been watching TVON from season 1 but i think this is the best Coaching panels we ever had. Uday Sotang is the best, he should continue for 2-3 season more.
@Gtgjkvvudkdnvh8 ай бұрын
सम्पुर्ण नेपालि दाजुभाई हरुमा आउदै गरेको तिहारको हार्दिक मङ्गलमय सुभकामना का साथै नेपाली गित सङ्गितलाई मन पराई सबै नेपाली हरु समक्ष पुर्याउनु हुन अनुरोध गर्दछौं।🙏
@DM_SiNdHuLiYaN8 ай бұрын
Rai Is King🔥
@ShankarBhattarai14278 ай бұрын
Rai is king dada ko मुस्कान चाहि ho K kya मजाको है❤❤
@reetagurungofficial64748 ай бұрын
Big Congratulations dear sister Geeta Gurung ❤🎉
@manisharai34428 ай бұрын
Thank u Deepkrit Vai for making Dhankuta proud.
@prenatamang51458 ай бұрын
Congratulations Geeta Gurung ❤
@92pp9628 ай бұрын
❤❤ prena tamang ❤❤ you are very beuty full 🎉🎉 riyali🎉🎉😂😂
@LeonesXettri8 ай бұрын
सबै जना दर्शक हरुलाई भगवान ले रक्षा गरून सबैलाई आउँदै गरेको नेपाली हरुको महान चार्ट पर्व तथा सुभ दीपावली तिहार को शुभकामना म Danger Vai999 काे तर्फ बाट ब्यक्त गर्दछु छु
@sumerae8 ай бұрын
नेपाली मन नेपाली songगीत ❤️ Good luck to the amazing talents see you in the battle round 🤗
@SwornimMagar-wy6fk8 ай бұрын
Tapai Pani Nepali🇳🇵 Honi Manai Dekhi Nepali 🇳🇵 ki kaso hajur ❤️🙏🎉
@phadindrachauhan20487 ай бұрын
wow,...कुनै संगीत नसिकेकी गिता गुरुङ From Sikkim, लाई मन मुटु भरिको माया,🍟🍟❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kisongurung46238 ай бұрын
Voice of nepal is good plate form for young star...love it❤
@Ankittheengtamang20248 ай бұрын
सबै जनालाई अग्रिम शुभ-कामना the voice of Nepal
@user-fi9ze6sz9c8 ай бұрын
नेपाली बनौ नेपाली भनौ नेपाली बनी सोचौ देश गम्भीर अवस्था मा छ त्यसैले 84 भन्दै न बसौ देश नै रहेन भने न 84 आउँछ न केइ र पुरानो नयाँ सबै नेता चोर र गफाडी हुन राम्रो संग सोचेर मनन गर्नु होला ❤❤ जय देश 🎉🎉
@ArbitbantawaRaeeofficial8 ай бұрын
सम्पुर्ण कोच र कन्टेस्ट लाई all the best yo yo 🙏
@ramilanepal84728 ай бұрын
देश बिदेश मा रहनुहुने तपाईं सम्पुर्णमा शुभ तिहार को हार्दिक शुभकामना नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउनु the voice of Nepal निकै राम्रो भुमिका खेलेको छ हाम्रो कुना कुन्दारा मा लुकेको प्रतिभालाई बाहिर ल्याउने काम भएको छ सहभागी ता ठुलो कुराहो चिएर टन भन्दा पनि सबैलाई शुभकामना 🇳🇵❤️ यसरी नै the voice of Nepal लाई माया गर्दिनु होला।
@jaabchams84718 ай бұрын
The voice of nepal season 5 ko winner Rajesh team ❤❤
@arunakhadka83068 ай бұрын
Wow pahilo palta session 5 ma Jojo ko name sunna paye thank you milam mem
@rijanrairijanrai32758 ай бұрын
देशबिदेशमा छरिएर रहनुभएको सम्पुर्ण नेपाली मन हरुमा आउदैगरेको तिहार को हार्दिक शुभकामना 👏👏
@SajanaRai-tn4ir8 ай бұрын
I love voice of nepal अनि आउदै गरेको नेपालीको चाड भाइ टिकाको धेरै धेरै मंगलमय शुभकामना सबै नेपाली जनमा।यो voice of nepal हेर्दा मनमा भएको दु:ख पीडा एकछिन भएनी बिर्सीन्छ।
@kiratkancha72898 ай бұрын
The Voice Of Nepal Season5 हेरेर बसिरहनु भएका दाजुभाइ दिदिबहिनी अथवा अामाबुवा तथा महानुभावहरू लाई म पुजा शर्माको तर्फबाट नमस्कार 👍हरेक नेपालीको मन जित्न सफल 😍भएको (🎙The Voice Of Nepal Season5 ) का सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा भब्य शुभकामना छ❣धन्यवाद ✍
@foodeverything65088 ай бұрын
एउटा सोटाङ राई अर्को पायेल राई 😅 उदय सर बेस्ट 😍
@dilrakhimagar20067 ай бұрын
OMG....Rajesh sir voice is so amazing ❤
@RAIGESRAJ1238 ай бұрын
Nepali music industry’s king 🤴 king ni Rajesh payal daju babbfreya vocal ta ❤