No video

Tilicho Lake Manang हिमाल पारीको जिल्ला || सबैभन्दा उचाईको ताल तिलिचो || Extreme Trail to Tilicho

  Рет қаралды 510,113

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

The Highest Altitude Lake Tilicho of Manang Nepal. The Extreme Trail, Lansdslide area and Snow covered foot trail upto Tilicho
Part 1 of this Video
• मनाङ यात्रा || हिमाल प...
Upper Mustang
• Upper Mustang || पर्ख...

Пікірлер: 514
@sabeen3303
@sabeen3303 Жыл бұрын
येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Жыл бұрын
हेर्न आतुर थियो धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏🙏🇳🇵🇳🇵🇳🇵
@kulungkrishak6183
@kulungkrishak6183 Жыл бұрын
धन्यवाद पुरा हुने भाे
@rohittotal7679
@rohittotal7679 Жыл бұрын
creator भनेको यस्तो हुनुपर्छ हाम्रो नेपाल लाइ बिस्वमा चिनाउने यहाँ त को पोइला गयो कस्ले कस्को बुढी लग्यो भेलु बाजेको छाडा बोलि लाइ कैद गर्न लाग्छन मत के भन्छु भने तिनि हरुका camera नि यता तिर कैद गर्न सकुन हजुर लाइ धन्यवाद सचिन सर लगाएत सम्पुर्ण team लाइ दुबई बाट हेर्दैछु
@chandrashirishofficial
@chandrashirishofficial Жыл бұрын
यस्तो देख्दा लाग्छ स्वर्ग खोज्न कहि जानू पर्दैन अनि गर्ब पनि लाग्छ म यहि स्वर्णिम देश मा छु धन्यवाद छ सचिन सर र पुर्भी ब्लस टिम लाई यो अवसर जुराइदिनु भयो ❤️
@kabirajsubedi3631
@kabirajsubedi3631 Жыл бұрын
खाङ्सारबाट हिडेर सिधै तिलिचो पुगिन्छ वा बेसक्याम्पमा बसेर पुन: अर्को दिन हिड्दा राम्रो,सर?
@PURVIBLUES
@PURVIBLUES Жыл бұрын
Base camp basera arko din janu ramro
@buddhipathak8992
@buddhipathak8992 Жыл бұрын
हजुरहरु को पुरै टिमलाई धेरै धेरै बधाई छ❤️🙏🙏🙏👍️💪💪सारै राम्रो ठाउँ बहराईनबाट हेर्दैछु सधै भ।रि यस्तै राम्रा राम्रा भिडियोहरु हेर्न पाउ,स्थायि घर मोरङ पथरी 🌷🌷🌷🙏👍️
@manishatamang125
@manishatamang125 Жыл бұрын
स्वर्ग भन्दा प्यारो अनि राम्रो हाम्रो देश नेपाल ध्यन्यवाद हजुरहरुको सम्पुर्ण तिमलाइ❤️❤️❤️💜💜💜💚💚💚
@zollyrai481
@zollyrai481 Жыл бұрын
धन्यबाद सचिन सर घरमै बसेर पनि पुरा नेपाल देखाउनुभएकोमा 🙏🙏 Love from okhaldhunga ❤️
@puskalrana1113
@puskalrana1113 Жыл бұрын
स्कुल पढ्दा तिलिचो तालको बिशेषता पढे जस्तो लाथ्यो तर अाज अाएर भिडियो मजाले हेर्ने पाईयो खुशि लाग्यो। धन्याबात हजुर हरुको सबै टिमलाई यात्रा सधैं शुभ रहोस् #मलेसिया
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
अत्यन्तै सुन्दर ताल अनि मनमोहन बनाउने ति हिमाली सुन्दर दंन्ते लहरहरु हेरिरहुम्म लाग्ने यति कस्ट गरेर यति धेरै राम्रो भिडियो प्रस्तुत गर्नु हुने सचिन सर को सम्पूर्ण टिम लाई धेरै धेरै बधाई अनि शुभकामना पनि
@suryanepali8949
@suryanepali8949 Жыл бұрын
धन्यवाद छ सम्पुर्ण purvi blues टिमलाइ बिदेसको दुइ तले खाट मा सुति सुति नेपालको यति राम्रो ठाउहरु घुम्न पाइएको छ । साची हाम्रो देस नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण स्वर्ग को एक टुक्रा हो ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
बिहिबारको पर्खाई नयाँ स्थानको भ्रमण गर्नको लागि गरिएको प्रतीक्षा धेरै धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏
@kabirajkalikote7507
@kabirajkalikote7507 Жыл бұрын
तपाई को कष्टकर यात्र देख्दा देख्दै पनि यति रमणीय भएर होला धेरै खुशी छु ।।सचिन सर सलाम छ ।।
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
यति राम्रो video को लागि धेरै धेरै धन्यवाद 🙏💝🌹
@user-vu1jq5ky8t
@user-vu1jq5ky8t Ай бұрын
amazing , प्रकृतिले कत्ति श्रृङ्गार गरेको छ हाम्रो देशलाई 🇳🇵
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Жыл бұрын
सारै रमाइलो र exciting अनुभूति गराउनु हुन्छ । धन्यवाद ।
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 Жыл бұрын
सुन्दर परिवेश
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
अतिसुन्दर राम्रो प्रस्तुति कोलागी सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-rx1zf2qv1j
@user-rx1zf2qv1j Жыл бұрын
हजुर को सबै भलक हेर्छु त्यास मध्ये यो अति राम्रो लागेयो अझै पनि यस्तै यस्तै भिडियो ल्याउनु होला
@sushmasubba4535
@sushmasubba4535 Жыл бұрын
आफू जान नसके पनि यो social media र हजूर को team"Purvi Blues" मार्फत यस्तो सुन्दर दृश्य घरै बसी हेर्न पाउँदा मन लाई धेरै आनन्द आउँछ...Purvi Blues ko Team lai mero taraf bata big thanks and salute 👍👍👍👍🙏
@devtamu2175
@devtamu2175 Жыл бұрын
Really I m big fan sir. God bless you. Sundar tau dekaunu hun6 khusi lakcha mero desh Nepal. Jay desh nepal❤️🇳🇵💪
@balrai5852
@balrai5852 Жыл бұрын
Himalyan goats 🐐 supper beauty thank you so much ❤❤ .
@sanjipgiri150
@sanjipgiri150 Жыл бұрын
Wow dai la sashai ramailo vedeo bonaunu hunxa
@sharmilascreations3023
@sharmilascreations3023 Жыл бұрын
very nice video, thank you for sharing
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
आहा सुन्दर दृश्य आफै हिड्दै जस्तो अनुभुति भैरहेकोछ !
@nurbahadurthapa9404
@nurbahadurthapa9404 Жыл бұрын
Sachin sir and laxmi sir lai dherai dhannebad !! tapainle dekhaunu vayeko janawar ta GHORAL VANINXA KI KYAHO !!! TQ
@bindarai4896
@bindarai4896 Жыл бұрын
Sachin . G . Tapai haruko sathma mapani hindai chhu!!! Badhai chha . Ati ramro bhidiyo .
@urmilatimsina7092
@urmilatimsina7092 Жыл бұрын
मेरो नेपाल हेरि रहु जस्तो ,,सबै दृष्य देखाउने बाबुहरुलाइ मुरि मुरि धन्यवाद ज्ञापन गर्दछु ,, जय राधे श्याम हरि हर ॐॐॐ।
@sushilasapkota9489
@sushilasapkota9489 Жыл бұрын
अती जोखीमको बाटो भएपनी धेरै रमाइलो र रोचक ठाउ हेर्न पाइयो भाइलाई धेरैधेरै धन्यवाद।
@Prabal347
@Prabal347 Жыл бұрын
सार्है सुन्दर प्रस्तुती !! धन्यवाद 👏👏👏👏
@binamagar14
@binamagar14 Жыл бұрын
I like it bcz i saw Tilicho lake by ur video and words sellection also nice.
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 18 күн бұрын
अत्यधिक जोखिम मोलेर कठिनाई का साथ गरिने यो यात्रा त कमकम मुटु हुने रआतिने हरुका लागि भिडियो मा सिमीत हुनेरहेछ। जय होस।
@karmalamu7642
@karmalamu7642 Жыл бұрын
OMG awesome wonderful beautiful . afai rouge jhai anubhav vyo yati sunder thau dekhi pauda dherai2 khusi lagyo thanks to oll team
@princepaudel5405
@princepaudel5405 Жыл бұрын
Thank you so much sir best of luck everymoment
@user-ke1yr8di8pvlogs
@user-ke1yr8di8pvlogs 3 ай бұрын
सारो मजा आयो हजुर भिडियो हेरेर मजा लागो
@hemrai635
@hemrai635 Жыл бұрын
Hau sarai beautiful tilicho tal thanks purvi blues team lai
@kajiramdam2850
@kajiramdam2850 Жыл бұрын
नेपाल सांस्कृतिक, धार्मिक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, राजनैतिक स्थाइत्व कायम गराएर पर्यटकहरू सुरक्षा को १०० प्रतिशत ग्यारेन्टी दिलाउने हो भने उध्योग धन्दा र कलकारखाना खोल्नै पर्दैन हाम्रै आन्तरिक उत्पादनलाई जोड दिदै पर्यटन पूर्वाधारको विकास गरेर शुसासन कायम गराउने हो भने नेपाल र नेपालीको भविष्य पर्यटन व्यवसाय बाटै फेरिन्छ। यति सुन्दर र स्वर्ग जस्तो ठाउ Explore गर्नु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद।🙏🙏💐💐
@foodloverwow393
@foodloverwow393 Жыл бұрын
Maja aayo ek din pugxu Mani Dami thau lagyo ❤️❤️❤️❤️❤️
@kumarthapa6871
@kumarthapa6871 Жыл бұрын
ल है हेर्न सुरु गरियो है कतारबाट , मेरो शुन्दर ,शान्त र स्वच्छ नेपालका अति नै मनमोहक दृश्यहरु । सायद देवताहरुले स्वर्गको स्वरुप नेपाल हो है भनेर चिनाउँका लागि नेपालको निर्माण गरेका थिय होला । धन्यवाद सचिन सर यो मरुभुँमीमा बसेर शुन्दर नेपाल घुमाईदिनु भएकोमा ।
@ganeshdangi3599
@ganeshdangi3599 Жыл бұрын
Thank tou so much sir for new update where i am also feelings with you in this time . also together walking for Tilicho lake .
@CR7Bastola
@CR7Bastola 7 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@kamalbudhamagar9326
@kamalbudhamagar9326 Жыл бұрын
जिन्दगीको असली मजा त तपाईंले लि रहनुभएको छ sir
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
सारै मनमोहक , भिडियो ।
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
पहिलो पटक तिलिचोको सुन्दरता हेर्न पाइयो।।एकदमै सु्न्दर लाग्यो।।धन्यवाद सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई ।।
@nikchentamanh4318
@nikchentamanh4318 11 ай бұрын
धेरै धेरै धन्यवाद हजुर लाई नेपाल को शुनदर शुनदर ठाउँ घुमाउनु भएको मा from darjeeling mirik 🙏🙏
@abinadhikari7907
@abinadhikari7907 Жыл бұрын
Yo sagai 200 bhag pugexa badai xa purbi blues team lai sathai yo aatyanta ramro video ko lagi❤️🤘
@krishnakunwar6200
@krishnakunwar6200 Жыл бұрын
प्रकृतिको अनुपम सुन्दर डाडाकाडा अनि सेताम्य हिउँले ढाकिएको दृश्यहरु देख्दा एक पटक तिलिचो तालको अवलोकन गर्न मन लाग्यो।
@magarhem9066
@magarhem9066 Жыл бұрын
Yo vlog ma jasto rochak janakari ani gyan aru kunai vlog ma paudaina....ati sundar video Sachin sir....
@kamalamainalipoudyal9074
@kamalamainalipoudyal9074 3 ай бұрын
अति सुन्दर ठाउँआहा🙏🏻🙏🏻🙏🏻🙏🏻
@Kurishu.Yadafu
@Kurishu.Yadafu Жыл бұрын
First view love from lamjung.
@samizayn37
@samizayn37 Жыл бұрын
Video sari ramro xa Dai ❤️
@krishnakris4196
@krishnakris4196 Жыл бұрын
गर्ब महसूस भयो🙏 धन्नेबाद पूर्बी टीम लाई तेसतो जोखिम को बाबजुत पनी video बनाउनू भयो 🙏🙏👌👍🤘🙏
@chaudharyavinash3905
@chaudharyavinash3905 Жыл бұрын
Love from parsa
@SandiipAcharya
@SandiipAcharya Жыл бұрын
“Heaven is myth” “Nepal is Real”.
@sudeeptirana5687
@sudeeptirana5687 Жыл бұрын
Buiii k dar lagdo hai ani ramro ni aati nai fari.. Sachin sir thanku so much for this video ❤🙏❤❤❤❤
@rsg_ramkrishnadong1649
@rsg_ramkrishnadong1649 Жыл бұрын
कति सुनदर ठाउँ👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💙💙💙💚💚💚💛💛💛🧡🧡💜💜💜😞😞😞🎆🎆🎆🎇🎇🎇✨✨✨ विडियाे काे लागि धेरै धेरै धान्यवाद sir
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! मनैलोभ्याउने मनमोहक सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो!!! धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@premapradhan6195
@premapradhan6195 Жыл бұрын
आहा!!!कति सुन्दर दृश्यावलोकन गर्न पाइयो,
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on 🤟। पोखरा❤️
@subindranagarkoti9194
@subindranagarkoti9194 Жыл бұрын
निकै ने सुन्दर रहेछ कठिनाई पनि रहेछ!!भिदिओ हाल्दिनुभाको मा धन्यवाद छ पुर्बी तिमलाइ
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Ati sundar video 👌 I love my nepal 🙏 UAE
@bhushanrmagar
@bhushanrmagar Жыл бұрын
आहा कति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर एती राम्राे भिडियो बनाएकोमा ❤️❤️❤️👍👍👍🙏🙏
@soniyabantawa3240
@soniyabantawa3240 Жыл бұрын
Ek hapta parkhinu derai garo bho balla aayo sir ko video 🥰🥰🥰🥰🥰
@subashtamang6447
@subashtamang6447 Жыл бұрын
Hamro Nepal 🇳🇵 Ramro Nepal k matra xaina hamro Nepal ma ♥️ ❤️ 💖 💕 😍 💓 ♥️ ❤️
@saralmagar5195
@saralmagar5195 Жыл бұрын
यति राम्रो भिडियो हेर्दा साच्चै मन धेरै खुसि छ अझै यस्तै भिडियो हेर्न पाउनेछु भन्ने आशा छ सभै टीम लाई सुभकामना Lots of love from banke Nepal 🇳🇵🥀💓
@Restaurentchefgopal
@Restaurentchefgopal Жыл бұрын
आफैं गएको जस्तो महसुस भयो धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏
@prk-entertainment6581
@prk-entertainment6581 Жыл бұрын
अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on , घरमै बसेर अत्यन्तै मन पर्ने दृश्य हेर्न पाईयो हजुरहरुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
साँच्चै अद्भुत दृश्य !!! Jai Nepal 🤩🤩
@shivrajbanshi3721
@shivrajbanshi3721 Жыл бұрын
यति राम्रो भिडियो लागि धन्यवाद हजुर सरलाई हाम्रो नेपाल कति राम्रो छ
@indrathagunna1016
@indrathagunna1016 Жыл бұрын
धन्यवाद सर अती नै मन मोहक भिडियोको लागि
@tikamayarai5172
@tikamayarai5172 Жыл бұрын
सुन्दर मनाङ👌👌👌👌👌👌
@sudhanrimal7370
@sudhanrimal7370 Жыл бұрын
खुसी लाग्यो यति सुन्दर दृश्य हेर्नपाउँदा साच्चै स्वर्ग यस्तैहुन्छ होला । 🇳🇵🇳🇵🇳🇵
@rameshakaraju
@rameshakaraju Жыл бұрын
Nepal is beautiful country🇳🇵🇳🇵🇳🇵
@imehang2.0
@imehang2.0 Жыл бұрын
Aafai gaye jasto feel vayo. Dhanyabad eti ramro video ko lagi🥰
@bhaktabahadurkhadka3596
@bhaktabahadurkhadka3596 Жыл бұрын
सारै राम्रो ❤❤❤❤
@kailashchoudhary9236
@kailashchoudhary9236 Жыл бұрын
very beautiful 😍 🇳🇵
@mbtamang-t2i
@mbtamang-t2i Жыл бұрын
Nice place घुम्न जाउँ जाउँ लाग्ने 👌👍🇳🇵
@tejmagar2820
@tejmagar2820 Жыл бұрын
धेरै नै राम्रो ठाउँ रहेछ
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Жыл бұрын
आहा पुगे सरह भो❤️😃सुन्दर हाम्रो देश नेपाल ❤️🇳🇵
@jyotirai2081
@jyotirai2081 Жыл бұрын
अति सुन्दर भिडियो अनि निकै राम्रो जानकारी दिनु भएको मा सचीन सरलाइ धन्यवाद
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
ह्रदय देखी धन्यवाद छ हजुर लाई सचिन सर
@News-MediaChannel
@News-MediaChannel Жыл бұрын
भिडियो र प्रस्तुति दुवै उत्कृष्ट ।
@Nep997
@Nep997 Жыл бұрын
कति राम्रो छ मेरो देश आहा🙏🏿🙏🏿🥺🙌
@subashrai8175
@subashrai8175 Жыл бұрын
Dherai ramro rahexa dhannebat tapailai
@rajakorani7772
@rajakorani7772 Жыл бұрын
Akdamoii Ramro video ❤️❤️ Aakha chim nagarii heriyo.... Dhanyabadd purbi blues 💙💙💙
@sushilchaudhary4925
@sushilchaudhary4925 Жыл бұрын
अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु। यो video हेरेर अली सहज भयो। Thank you अत्तरिया कैलाली to तिलिचो ताल l
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Жыл бұрын
सम्पूर्ण पुर्बी बुलुजको साथमा रहनु भएको सरहरुलाइ नमन गर्दछु 🙏🙏🙏। हजुरहरुको हरेक भ्रमण सफल रहोस यसै गरी अरु भिडियोहरु पनि हेर्न पाउ🙏🙏😘💕💕
@saritashrestha129
@saritashrestha129 Жыл бұрын
dhannebad ......... yeti ramro hamro desh ghumai dinu vaye ko ma ....... yo dhekhi ye ko animal himali vekh ma paieine chayangra ho
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
Aaha kati ramayelo jau jau lagyo dhanyabad
@chudaparajuli9958
@chudaparajuli9958 Жыл бұрын
wow wow nice place
@lamubhutia9021
@lamubhutia9021 Жыл бұрын
dherai2 Ananda r khusi ko anuvaw vyo afai nai taha puge jasto lagyo. sabii team lai bdhai xa Sachin bhai ko vlog dwara nepal ko suder2 thau harru ghumna payo sabii jna stay safe stay healthy
@sudinachaulagainsvt
@sudinachaulagainsvt Жыл бұрын
आहा दूबै भीडीयो आखा नझीम्काई हेरे मैले आफै तेह्या पुगेको महसूस गर्न सके अप्ठेरो ठाउँ आइपुग्दा आफै तेही भय जस्तो भयर आतीने र रमाईलो ठाऊ आईपूग्दा मन प्रफूल्लीतहूने आहा धन्यवाद हजूर
@astitatms7149
@astitatms7149 5 ай бұрын
Wow Kati ramailo vibe... herdai gaidim vaisakyo😍
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
आहा🤗 भिडियो हेरि रहदा यस्तो अनुभूति हुन्छ कि झट्टै त्यो ठाउँ पुगि हालु जस्तो🌷🌹 बर्णन गर्ने शब्द नै भेटिन 😊 यति मीठो अनुभूति हुन्छ नि कति चाडै सकिएको अझै हेरिरहु जस्तो 🤗🤗🤗🤗
@dipendranembang2990
@dipendranembang2990 Жыл бұрын
अति सुन्दर ठाउ
@lemaongandel97
@lemaongandel97 Жыл бұрын
जननी जन्मभूमि स्वर्गादपि गरीयसी ❣️❣️🇳🇵🇳🇵 मेरो देश मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
@rlthapa811
@rlthapa811 Жыл бұрын
Lau ma pani tilicho puge ,sarai ramailo ra kathin rahex thank you purbi blues
@whoiam6835
@whoiam6835 Жыл бұрын
Sachin sir ur all videos are amizing the way u explain
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Dherei3 dhanyadab ko patra yaha haru ko entire team.1dam gharai baser swarg ko anuvuri garai dinu vo!!lots of thank you.
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Жыл бұрын
घरको सोफामा बसेर सारा नेपाल हेर्न पाउने हुनाले यो च्यानल मलाई साह्रै मन पर्छ।तपाईं पनि हेरेर उहाँहरूलाई नयाँ नयाँ ठाउँमा घुम्ने हौसला प्रदान गरौँ ल।
@srutitamusyo155
@srutitamusyo155 Жыл бұрын
Ati sundar xa hai hamro 🇳🇵 Nepal !
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 42 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 42 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 7 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 51 МЛН
WINTER IN MANANG | 4K
59:45
'Nepal' 8th wonder of the world
Рет қаралды 2 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 42 МЛН