तिमीले सोचे भन्दा धेरै |Timle soche bhanda dherai | Prabin Bedwal, Rachana Rimal & BB Anuragee | 4K

  Рет қаралды 6,308,352

BB Anuragee

BB Anuragee

2 жыл бұрын

नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द
म बिबि अनुरागीको नमस्कार !
निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: kzfaq.info/love/2_q...
गीत
तिमीले सोचे भन्दा धेरै
रचना
भिसर
संगीत
बि.बि. अनुरागी
स्वर
प्रविण वेडवाल
रचना रिमाल
रेकर्डिष्ट
कमल थापा
किरण बि क
मिक्सिङ/मास्टरिङ
शुकुराम रसाईली
संगीत संयोजन
बि.बि.अनुरागी
स्टुडियो
प्रिज्म डिजिटल
बाँसुरी
रत्न बि क उत्सुक
गिटार/मेंडोलिन
सन्जीब बराइली
रिदम
भुवन गन्धर्ब
छायांकन/सम्पादन
अर्जुन लोहार
कलाकाररु
प्रविण वेडवाल
रचना रिमाल
बिबि अनुरागी
शुकुराम रसाईली
सुवास
कमल सिंजाली मगर
किरण बि क
व्यवस्थापन
सुनिता रसाईली
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 1 600
@bbanuragee
@bbanuragee 2 жыл бұрын
नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@djsongskk129
@djsongskk129 2 жыл бұрын
Atinai man pareyo sir ke cover videos banauna milx r sir
@prembk1404
@prembk1404 2 жыл бұрын
Aaha kti mitho geet mitho sor
@nbmgr5959
@nbmgr5959 2 жыл бұрын
Akdm Dami x bb sir dheri dheri suvkamana
@jayaramtamata2135
@jayaramtamata2135 2 жыл бұрын
We salute BB Anuragee he is our popular musician of our Country Nepal
@Evil_EditzYTforyou
@Evil_EditzYTforyou 2 жыл бұрын
Sarbasrestha… atti ramro.. eso melody wow.. sabda, voice ani music.. music composition sabai atti ramro..
@jibnarayansharmasharma75
@jibnarayansharmasharma75 2 жыл бұрын
रचना लाई धेरै बधाइ सुभकामना अनि तिमिले यो समये राम्रो शीत सोचेर चल्नु पर्छ सन्सार ले चिन्छ तिमिलाइ तियो समिक्षा जस्तो दिमाख न आवोस येइ कामना गर्छु म
@gyanusp5365
@gyanusp5365 2 жыл бұрын
Yes , it's true
@paldensherpa6931
@paldensherpa6931 2 жыл бұрын
Kanda 2 na aawos!!😂😂🙏🙏
@sagartamang3991
@sagartamang3991 2 жыл бұрын
Good sugetions bro 😘😘
@jibanrai7539
@jibanrai7539 2 жыл бұрын
@Bibek Tamang ###########w##w################w
@rameshkhattri8422
@rameshkhattri8422 2 жыл бұрын
समीक्षा जस्तो दिमाग हैन पल जस्ता use and throw गर्दै हिड्न खोज्ने boka हरुको जाल मा नपर्नु ।
@narendrank6100
@narendrank6100 2 жыл бұрын
नेपाल आइडल जितेका हरु कोहि पनि तेति चर्चा मा छैनन जो नजितेका हुन उनीहरुको स्वर गाउने शैली सबै नेपाल आइडल भन्दा हजारौं गुणा राम्रो छ
@Raj8Rana-dr6wl
@Raj8Rana-dr6wl 11 ай бұрын
यी गायकहरु अर्गानिक मेहेनत र कला भका हुन नेपाल आइडल वालाहरु सबै गायकहरु को चोरेर नक्क्ल र सिक लाउनेहरु हुन फरक परिहाल्छ नि कहाँ हिरा र किराको तुलना गरेर हुन्छ।
@tejbahadurthapa4097
@tejbahadurthapa4097 2 жыл бұрын
बिबि अनुरागी सरले सङ्गीत भर्नु भएका हरेक गीत हरु धेरै राम्रो छ अझै अगी बड्दै जानु होला best of luck
@asmikayakkha6702
@asmikayakkha6702 2 жыл бұрын
आहा क्या आनन्द लाग्ने मनै छुने सङ्गीत शब्द अनि स्वरको त झन कुरा नगरम वा वा सफलता को शुभकामना सबै टोलिलाई😘😘
@dipenlimbu4796
@dipenlimbu4796 2 жыл бұрын
कति मीठो शब्द सङ्गीत, त्यसै माथी Voice (Rachana & Prabin) wow!! Big Congratulation, BB Anuragee sir with for all team, यति मीठो गीत बजरमा पस्किनु भएकोमा Love you all ❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@gyanugurung4364
@gyanugurung4364 2 жыл бұрын
Nice
@parbatisunar3188
@parbatisunar3188 Жыл бұрын
Kkn. B😢🎉😂😂❤😂🎉🎉❤😂🎉😢😮😅😊❤😂Use the edit icon to pin, add or delete clips.🎉😢😢😅😊❤❤😂😂🎉🎉😢😢😮😮😅😊😊Use the edit icon to pin, add or delete clips.
@pratimakoirala2706
@pratimakoirala2706 Жыл бұрын
Agreed
@tulsitamu
@tulsitamu 2 жыл бұрын
यस्तो मिठो गित को लागि प्रबिन र रचना लाइ छनोट गर्नु नै हजुर को माहानता हो बिबि सर।आफुले भोट गरेको मान्छे आज यो स्थान मा देख्दा आफ्नो भोट को सदुपयोग भयको महसुस हुन्छ।
@ARChannel-sy6bj
@ARChannel-sy6bj 2 жыл бұрын
मलाई प्रबिन जि को गायन सारै मन पर्छ यो गित चाहिँ डाउनलोड गरेर पछि समन सुन्न लाई राख्नु परो best of luck all team♥️🙏
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
बल्ल 5 लाख पुगेको छ कहिले हो 1 मिलियन पुग्ने छित्तै पुगोस है सबैले हेरिदिनु होला।।💚💚
@rajugurdhami3509
@rajugurdhami3509 3 ай бұрын
2 year paxi 6m pugeko raixa
@Janutmg
@Janutmg 3 ай бұрын
AJ 6 m. Vayex
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
क्या मिठो गित करोड क्लबमा पुगोस है सफलताको अग्रिम शुभकामना मिठो स्वरकी रानी रचना र प्रबिन बेडवाल लाइ।।💕💕💕
@rambasnet7621
@rambasnet7621 2 жыл бұрын
प्रविन भाइ काे स्वर कस्ताे मजाकाे जता नाेट लगायपनि तेतै लाग्ने यस्ताे पाे हाेस कला र सबै टिमलाई अग्रिम शुभकामना
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@musicloverpuran
@musicloverpuran 2 жыл бұрын
Wowww trending 4 ma aayaxa😍😍😍😍👏👏👏👍️👍️👍️yati mitho song lai trending 1 ma xitttai dekhna pau😍😍😍😍jati sunepani man nai bhariyana 😍😍😍love all👍️👍️😍😍😍
@prakashbohora5316
@prakashbohora5316 2 жыл бұрын
धेरै धेरै बधाई छ रचना र prabin bedwal dai lai जुनै गीत प्रस्तुत garnu huda ni राम्रो लाग्छ । bb अनुरागी sir lai नि धेरै धेरै बधाई तथा शुभकामना
@rajendratamrakar5357
@rajendratamrakar5357 2 жыл бұрын
आहा ! कति मिठो गीत । सुन्दर सङ्गीत अनि मिठो आवाज । यति सुन्दर सिर्जनाको लागि बीबी दाजु लगायत तपाईंको समुहलाई धेरै बधाई तथा सफलताको हार्दिक शुभकामना !!
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@mankumarrai893
@mankumarrai893 2 жыл бұрын
आहा कति मिठो शब्द र सोर यो शब्द को लागि धेरै धेरै शुभ कामना प्रविन सर रचना म्याम लाई 💘🤗 र Bb सर लाई धेरै धेरै धन्यवाद सधै यस्तै गीत पोस्ट ग्रनु होला 💯💝
@TikaPun
@TikaPun 2 жыл бұрын
आहा कति मिठो हो गीत जति सुने पनि अघाइन म बिबि दाइ सम्मान छ्🙏गायक गायिका दुबैलाइ माया र आशिर्वाद 🙋‍♀️
@subashbudhaprithi4797
@subashbudhaprithi4797 2 жыл бұрын
आहा अति राम्रो गीत प्रविन र रचनाको सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शभकामना भन्न चाहन्छु।❤️❤️
@govindagurung3875
@govindagurung3875 2 жыл бұрын
गज्जब मीठो लाग्यो बि बि सर। प्रवीण र रचना दुवै मेरो मनपर्ने गायक गायिका, त्यसमाथि बि बि सरको सुमधुर संगीत, सक्कि गो नि। सम्बद्ध सबैलाई हार्दिक धन्यवाद तथा बधाई। 👍👍👍🙏🙏🙏
@chakrasingh1381
@chakrasingh1381 2 жыл бұрын
बहिनि को स्वर मा के छ यस्तो राज। जस्तो सुकै गाना पनि कति राम्रो स्वर। तिमो् जहिले नि जित र सिर सधैं उचल रहोस
@SajjinThapaMagar
@SajjinThapaMagar 21 күн бұрын
Rourea Timi Kanchi kanchhi Your
@cbshahi1082
@cbshahi1082 2 жыл бұрын
रचना र प्रबिण दाई को स्वर आहा कति मिठो स्वरमा सजिएको सांगीतिक कोसेली । निकै राम्रो लाग्यो यस्तै नयाँ नयाँ सांगीतिक कोसेली सुन्न pau हार्दिक बधाई तथा थप सफलताको शुभ कामना व्यक्त गर्दछु।
@premkatawal6231
@premkatawal6231 2 жыл бұрын
आहा क्या मिठो बनेछ गीत ! बि बि सर लगायत सबै टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!🙏
@creativenepal171
@creativenepal171 2 жыл бұрын
कुनै कुनै गीत त यस्तो हुदो रैछ 20 पटक भन्दा बढी सुनी सके अझै धित मरेको छैन❣️❣️ बधाई छ सम्पूर्ण टिमलाई👏👏👏
@Evil_EditzYTforyou
@Evil_EditzYTforyou 2 жыл бұрын
Same here yesterday and today Kati patak sune malai nai thaha xaina
@creativenepal171
@creativenepal171 2 жыл бұрын
@@Evil_EditzYTforyou हो नि हजुर
@sanjyabudhathoki-wj9rt
@sanjyabudhathoki-wj9rt 6 ай бұрын
Sai ho sar
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 жыл бұрын
बल्ल अति प्यारा भाइ प्रविण र बहिनी रचनाको मीठो गजल ......कति राम्रो !
@binpra3654
@binpra3654 2 жыл бұрын
समीक्षा, रचना र एलिना मलाई उदाउदो कलाकार लाग्थ्यो अनि गर्व पनि लाग्थ्यो तर समिक्षाले यस्तो हर्कत देखाई कि नाममा समेत घृणा लाग्छ । बाकी दुईलाई धेरै सुभकामना छ । पल जिलाई नि न्याय मिलोस यहि छ कामना !
@srbhatta07
@srbhatta07 2 жыл бұрын
BB sir प्रति सधै उच्च सम्मान अनि हजुरको स्वर सब्द को म ठूलो शुभचिन्तक ।❣️🙏🇳🇵🎧
@abinaslimboo7169
@abinaslimboo7169 2 жыл бұрын
एक चोटि होइन दुई चोटि होइन 50 चोटि सुनी सके ।।कति चाई मिठो गीत अनि संगीत साच्चिकै ठूलो fan हु म रचना को💜💜
@nimasherpa16
@nimasherpa16 2 жыл бұрын
आहा आति सुन्दर गीत जति सुनेनी सुनौ जै लाग्ने हजुर हरु सम्पुर्ण teamlai धेरै धेरै सफल्तको सुभा कामना छ 💖💕🌹🙏🙏🙏👌👌
@suzanraigai6023
@suzanraigai6023 2 жыл бұрын
प्रविन काे स्वर मन पर्छ अनि रचना सँग जोडि गाउँदा गाउँदै धेरै राम्रो हुन्छ 🎶🎵🙏🙏
@zenymagar6901
@zenymagar6901 2 жыл бұрын
समीक्षा जस्तै काण्डै काण्डको भूमरीमा चाहिँ नफस है बैनी,,।😘😍
@tulasilwal4732
@tulasilwal4732 2 жыл бұрын
बधाई तथा अपारसफलत्ताको शुभकामना सम्पुर्ण टिमलाइ ।विशेषत बिबि अनुरागी दाइलाइ धेरै धेरै शुभकामना यति मीठोगितका लागि
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@smirtimagar9010
@smirtimagar9010 2 жыл бұрын
Wow
@sanusubedi135
@sanusubedi135 2 жыл бұрын
यी दुबै कलाकार हरु मेरो मन मुटु मा मात्र होइन हामि सम्पुर्ण नेपालिहरु को मन मुटुमा बस्न सफल कलाकार हरु हुनु जति नै प्रशंसा गरे पनि कमै हुने तँपाइहरु को कलालाइ हृदय देखि नमन ।
@Big98648
@Big98648 2 жыл бұрын
दामी लाग्यो ।।नेपाली सुगम संगीत फेरि आगमन भयेको जस्तो लाग्यो।।।अति राम्रो शब्द संगीत ।।अनि रिमाल र भेडुवाल को मीठो आवाज
@ashokaquila8089
@ashokaquila8089 2 жыл бұрын
यति राम्रो शब्द अनि संगीत मा सजिएको गीत कहिल्यै नबिर्सने गरी मन मै बस्यो.. हृदय देखि नमन 🙏🙏
@narayan.pandey
@narayan.pandey 2 жыл бұрын
दमदार छ गित। रचनाको स्वर दिमागमा हैन मुटु भित्रै पस्छ।शव्द संगित पनि अव्वल छ।
@milanbist1333
@milanbist1333 2 жыл бұрын
यस्तै यस्तै गित संगीत ले गर्दा हामी पर्देशि हरुको मन समालियेको छ यक दमै राम्रो गित अनि सफल ता को सुभ कामना सम्पुर्ण टिम लाइ
@Dev.chamling__Official
@Dev.chamling__Official 2 жыл бұрын
यो टिम नै अब्बल छ , आहा रचना बैनी, प्रबिण भाई अनि बिबी सर नमन, धेरै अब्बल छ बिबी सरको गीत ,संगीत । म धेरै ठूलो फ्यान हुँ है
@manustha5890
@manustha5890 2 жыл бұрын
कति मिठो शब्द संगीत त्यसैमाथी स्वर रचना बैनी र प्रबिन भाइ धेरै धेरै बधाई अनि बि बि अनुरागी सरलाई सधैं यसरी नै मिठो मिठो गित संङित पस्किरहनुहोला 💕💕💕💕💕
@laxmishah1858
@laxmishah1858 2 жыл бұрын
Wow prabin and रचनाको voice पटक पटक dhohorai dihorai sunda ni dhit नमर्ने दुइटैको voice le kati match खाको सुनमा सुगन्ध भनेझै
@roshanbista3749
@roshanbista3749 2 жыл бұрын
waoooooooooo......yo honi ta geet suune ra maja line vaneko sathai sabailai dherai-dherai sfalatako subhakamana 👌👌👌👌👌👌
@naturalbeauty-by6on
@naturalbeauty-by6on 2 жыл бұрын
जब पनि रचना रिमाल दिदी को आवाज मा रहेको गीत सुन्छु..मन मा एउटा राम्रो उत्साह जाग्छ। ❤️❤️कति राम्रो स्वर छ ,जुन सुकै गीत गाउन मा पनि सर्वश्रेष्ठ हुनुहुन्छ हाम्रो रचना दिदी ।❤️❤️
@ganeshrana1197
@ganeshrana1197 2 жыл бұрын
आहा कति मिथो अनि सुन्दर गित हजुरहरुको बिग फेन हो मो नेपाल आईदलबात नै दुबैजनालाई सफल्ताको सुभकामना
@buddhirajthapa6416
@buddhirajthapa6416 2 жыл бұрын
धेरै राम्रो शब्द बि बि अनुरागी सरको आनन्दमय सङ्गीत वाह अति उत्तम छिन् छिन् मै सुनु सुनु लाग्ने
@nirjananepali4803
@nirjananepali4803 2 жыл бұрын
प्रबिन दादाकाे आवाज मलाई सारै नै मन पर्छ।।
@devendrasaud3765
@devendrasaud3765 2 жыл бұрын
BB अनुरागि दाजु कोटि कोटि सलाम सङ्गीत को के बयान गरौं त्यसमा अझै प्रविण भाइ रचना रिमाल बहिनिको अावाज अति उत्कृष्ट ।
@laxmankc1802
@laxmankc1802 2 жыл бұрын
Aaha kati mitho sor ani kati mitho sabdha mata jindagi var nai yahi channel ko parkhaimaima xu aaudha geetharu ko parkhai ma xu जय गीत जय संगीत
@durgashrestha8570
@durgashrestha8570 2 жыл бұрын
अति मीठो शब्द सङ्गीत त्यही माथी प्रबिन र रचना किया वाद है।बधाई छ सबै टिम प्रती जति सुने पनि सुनी रहु लाग्ने❤️❤️
@privinrai9712
@privinrai9712 2 жыл бұрын
Nice song ❤❤❤
@samirkc1592
@samirkc1592 2 жыл бұрын
बिबिकाे सङ्गीत भने पछि एक पटक नसुनि बस्न सकिँदैन।धेरै राम्रो छ।कलाकारकाे कला उत्कृष्ट अाएकाे छ।
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@anilgurungtechchannel2504
@anilgurungtechchannel2504 2 жыл бұрын
जति चोटी सुने पनि सुनी रउ लाग्ने गीत. Congratulations entire team.
@trustme8765
@trustme8765 2 жыл бұрын
same
@sitasanu1233
@sitasanu1233 2 жыл бұрын
मलाई सबै भन्दा धेरै मन परेको गित 😍😍 यो गितको सम्पुर्ण युनिट लाई भीषण शुभकामना 🙏🙏
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 жыл бұрын
मिठो साब्द सङ्गीत दुबै जना प्रबिन रचना असाध्यै मिठो आवाज बधाई छ यो गित को टिम परिवार लाई बधाई सुभकामना छ love u all
@kumarkhadka5239
@kumarkhadka5239 2 жыл бұрын
दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना हजुर सबैलाइ❤️
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@BRNentertainmentbibash
@BRNentertainmentbibash 2 жыл бұрын
BB anuragi दाइको उत्कृष्ट रचना, स्वरका धनि रचना र प्रविन भाइको गायन झन सुन्दरम । गित उत्कृष्ट बनेको छ । शुभकामना ।
@yograjnirola9
@yograjnirola9 2 жыл бұрын
गीतका शब्द सङ्गीत एवं स्वर कहीं पनि खोट न देखिने यस्ता सुनिरहन मन लाग्ने गीत कालजयी बनोस ।सम्पूर्ण टिमलाई सलाम हार्दिक शुभकामनासहित ।
@Krishna371
@Krishna371 2 жыл бұрын
कलाकार देशको गहना हुन सर्जक संगीतकर गायक गायीका तथा सम्पूर्ण निर्माण टेलीलाई सफलताको शुभकामना, जय नेपाल
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@jeevanmuskan3828
@jeevanmuskan3828 2 жыл бұрын
Dammi xa song
@roshanbhattarai115
@roshanbhattarai115 2 жыл бұрын
सारै राम्रो शब्द संगीत र स्वर बधाई छ सम्पुर्ण टिमलाइ
@kumarthegimlimbu6218
@kumarthegimlimbu6218 2 жыл бұрын
आह कति मिठो गित स्वर पनि कति मिठो सुनिरहुँ लागिरहने सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🌹🙏🙏
@omthapa5919
@omthapa5919 2 жыл бұрын
आहा कतिराम्रो गितआयछ सब्दलय कतिराम्रो धेरै राम्रोलाग्यो सफलताको कामना सम्पुर्ण टिमलाई
@allanbarretto5286
@allanbarretto5286 2 жыл бұрын
रचना जति तिम्रो स्वर मा माधुरता छ त्यस्तै प्रगती को उचाईमा पुग्नु ....कसैं को पछि लागेर नेपाली कला र संस्कृती लाई नभुल्नु ..समिक्षा अधिकारीं को जस्तो ब्यबहार कसैं लाई नगर्नु ..तिम्रो प्रगतीं को सधैब अपेक्षारत छु
@bhanubhaktabhandari164
@bhanubhaktabhandari164 2 жыл бұрын
कति राम्रो गित सुमधुर आवाज कति मिठो स्वर रचना रिमाल बहिनी अनि पर्बिन बेडुवाल को धेरै बधाई तथा शुभकामना ❤️❤️👍️👍️🌺🌺
@reenaniroula7066
@reenaniroula7066 2 жыл бұрын
सारै राम्रो हजुर हरुको प्रस्तुति 🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@hunterwangde9665
@hunterwangde9665 2 жыл бұрын
वि वि अनुरागी दाईको अन्तिम आलाप भनु या लयले झन मन मन्त्र मुघ्द बनाई दियो मतलव आनन्द तुल्याई दियो।
@lbkambang4076
@lbkambang4076 2 жыл бұрын
सेवारो नमस्ते म कुबेत बाट हो यो गित धेरै राम्रो छ मैले धेरै चोटि सुने सुनिरहुँ जस्तो लागिरहन्छ एति मीठो गित छिट्टै भाइरन हुन त सकेन तर यो गित चाँडै भाईरल भयेर हराउने खाल्को हैन अजर अम्मर बनेर रहिरहने खाल्को छ अनि यो गित का सर्जक संगित कार लगायेत सम्पुर्ण टिम अनि गायक गाईका लाई धन्यबाद छ
@sovaale8260
@sovaale8260 2 жыл бұрын
जति सुन्याे उति सुनुसुनु लाग्ने ❤️❤️ कति राम्रो गीत ❣️🥀
@stavwandahal3925
@stavwandahal3925 2 жыл бұрын
मीठो श्वर का धनि क्रमश अर्जुन बेडुवाल र मीठो श्वर कि धनि रचना रिमाल लाई उच्च शम्मान, आउने दिन काे
@bimalbista9364
@bimalbista9364 2 жыл бұрын
यो गीत सुनिसकेपछी कमेन्ट नगरी बस्नै सकिन❣️सारै मिठो सब्द अनि सङ्गित❣️
@mirabhandari9651
@mirabhandari9651 2 жыл бұрын
धेरै राम्रो गित सुनिरहु लाग्ने मन नै खुशी भयो 🙏🙏😘🤗
@jagdishthagunna2084
@jagdishthagunna2084 2 жыл бұрын
प्रतेक दिन 30 चोटि सुन्छु यो गीत 🤗धेरै मन छोयो ।।।।
@sumanlimbu6130
@sumanlimbu6130 2 жыл бұрын
Wow sachai ramro oni mitho huncha hamro nepali song haru❤️❤️❤️❤️❤️❤️❤️💗♥️♥️
@rajuchongbanglimbu2489
@rajuchongbanglimbu2489 2 жыл бұрын
जेहोस रचना नानु को स्वर मा निखार पन आको छ solut नानु यसरि नै प्रगति गर्दै जानु सुभकामना प्रबिन ब्रो त allready स्वर को king म big fen दुबै जना सगरमाथा झै अटल र उचाईमा छन best of luck
@musicloverpuran
@musicloverpuran 2 жыл бұрын
wowww trending ma aayaxa khusi lagyo😍😍😍👍️👍️👍️👍️👏👏👏
@dawatamang1998
@dawatamang1998 2 жыл бұрын
यती राम्रो मन मुटु छुने गित संगितमा किन होला थोरै भिउज🥺🥺 रचना रिमाल र प्रबिन भेदवाल लाई धेरैधेरै सफलताको शुभकामना❤️👍☺️😊
@chandramagar9247
@chandramagar9247 2 жыл бұрын
बजार ततायो गितले....दिनमा ६/७ चोटि सुन्ने गर्छु
@rojathapa669
@rojathapa669 2 жыл бұрын
सारै राम्रो गित दुबै भाइ बैनी को स्वर अत्ति मिठो👌👌♥️♥️♥️♥️ शुभकामना
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 жыл бұрын
निकै राम्रो गित हेर्न र सुन्न पाइयो आज खुशी लाग्यो म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@tikapalpali
@tikapalpali 2 жыл бұрын
आहा मिठ्ठो गित सारै मन पर्यो धन्यवाद सम्पूर्ण टिमलाई 🙏🎶🎶🎶🎧
@harrishasanriyad9839
@harrishasanriyad9839 2 жыл бұрын
Love from Bangladesh 🇧🇩
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 жыл бұрын
प्रविन वेडवालको स्वर मन पर्ने जति यता 👇👇 म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@Krishna371
@Krishna371 2 жыл бұрын
हजुरको जस्तो कोमल सफा मनकी धनी कलाकार को फ्यान हुन पाएकोमा गर्ब लाग्छ रचना नानु, मनैदेखी नमन छ,
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@ganeshshrestha8668
@ganeshshrestha8668 2 жыл бұрын
बधाई छ सुमधुर आवाजको धनी रचना र प्रबिन 👍️👍️ उत्तर उत्तर प्रगतिको कामना समिक्षा जस्तो मति नबिगार्नु
@tarathapa2397
@tarathapa2397 2 жыл бұрын
यहाँ हरु को सहकार्य सदैब अमर रहोस् सफल होस् भगवान् सङ्ग यही प्रथाना गर्दछु साथै हरेक पाइलामा सफलताले शिखर चुम्नुु !वि वि अनुरागी ज्यु धेरै धेरै धन्यवाद यति राम्रो प्रस्तुती पस्कनु भएको मा भाइ बहिनी उज्जल भविष्य को शुभकामना !!🙏❤
@creativenepal171
@creativenepal171 2 жыл бұрын
मनै तरंग बनाईदिने कती मिठोसिर्जना ?? आहा स्वर प्रबिन र रचनाको?? बि बि अनुरागी सरको सङीत को त कुरै छोडम।।
@susilkarki8071
@susilkarki8071 2 жыл бұрын
Kati mitho गीत जति सुने नी मन vhari ना तर views chae किन बढेको छैन येत्रो दिन समा
@rajendrakhatri2492
@rajendrakhatri2492 2 жыл бұрын
हरेक गित रचना रिमाल बहिनिको गित हिट छन् यसरि नै अगाडि बढ्नु तपाइको भबिष्य उज्यालो छ कला र गलाले भरियकि बहिनि।🙏🙏🙏❤️
@aalokrai6100
@aalokrai6100 2 жыл бұрын
दाम्मि गित प्रवीणको स्वर सारै राम्रो छ र रचनाको पनि।
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
आहा ! रचना को सुमुधर सोर मा 👌👌👌👌👌👌👌👌👌👌👌👌
@tilgurung6297
@tilgurung6297 2 жыл бұрын
सुमधुर अवाजका प्रतिभा धनि कलाकारद्वय एबम मिठासयुक्त संगीत र मनै आनन्दित बनाउने रचना । सम्पुर्ण युनिटलाइ धन्यवाद छ ।।।
@gehendrashrestha6072
@gehendrashrestha6072 2 жыл бұрын
धेरै मिठो स्वर दुबैजनाको हजुर धेरै धेरै धन्यवाद ।।तर के गर्नु हाम्रो conmt लाई कहिलै हेरिसिन्न र like पनि गरिसिन्न दु:ख लाग्छ
@user-fs1sp2rp4h
@user-fs1sp2rp4h 3 ай бұрын
Honi vanja WOW nai chha
@musicloverpuran
@musicloverpuran 2 жыл бұрын
100 Patak sunisake tara man ajai manena😍😍😍sabda sangit swor kada😍😍😍my fav prabin rachana😍😍😍👏👏👏👍️👍️👍️
@rameshgurung719
@rameshgurung719 2 жыл бұрын
सार्है मिठो लाग्यो रचना बहिनी र प्रविण भाईकाे स्वरमा ।
@ganeshkhatri9553
@ganeshkhatri9553 2 жыл бұрын
धेरै धेरै धेरै बधाई सर हजुर लगायत सम्पुर्ण टिमलाई जति सुनेनी तेति सुनुम लग्छ ❤️❤️
@sanusubedi135
@sanusubedi135 2 жыл бұрын
संगितकार साथिहरु , शब्द रचनाकार तथा गाइक गायिका हरु सबै को उत्तिकै भुमिका छ यो गित सुन्दर हुनुमा सबैलाऊ एकमुस्ठ भन्यबाद आगामि दिनहरुमा यस्तै यस्तै मिठि गित संगितहरुको प्रतीक्षा छौं है हामी।
@chhatrabahadurgurung4411
@chhatrabahadurgurung4411 2 жыл бұрын
एकदमै राम्राे स्वर रचना नानीकाे शुभकामना छ।
@indradevrai5362
@indradevrai5362 2 жыл бұрын
कति मिठो सब्द जति शुने पनि धिकै नमरने यो सङ्गित हजुर @@!!!
@sabinthapa1772
@sabinthapa1772 2 жыл бұрын
Wow parven rachana ko voice 👌👌❤️❤️
@ukcreation7434
@ukcreation7434 2 жыл бұрын
best creation bb anuragi sir badhai xa
@govindbhattarai
@govindbhattarai 2 жыл бұрын
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
@suvascre-stha9007
@suvascre-stha9007 2 жыл бұрын
आहा… स्वर,शब्द र संगीत…❤️💕 प्रफुल्लित अनि आनन्दित मन✅🎉
@yubrajshahi1078
@yubrajshahi1078 2 жыл бұрын
प्रबिन को स्वर मा जादु छ।।🙏🙏
@PravinKumar-gs3wn
@PravinKumar-gs3wn 2 жыл бұрын
Geet sangeet shabd ati nai man paryo. Pravin bedwal ra Rachana Rimal ko singing babaal xha. Rachna ko swar ati nai man parxha super VDO song. Many many congratulations to whole members of the VDO. Jay Nepal.
@balbahadurpunmagar3925
@balbahadurpunmagar3925 2 жыл бұрын
Woooo nice song best of luck
@bbanuragee
@bbanuragee 2 жыл бұрын
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@anutamag1977
@anutamag1977 2 жыл бұрын
जति सुने नि नपुग्ने कति मीठो आवज मेरो आँखा बाटा आँसु नै आयो धेरै धेरै सुभकामना हजुर हरुलाइ 🙏🙏
@sunlightpathak
@sunlightpathak 2 жыл бұрын
अति नै मिठो शब्द, लय, संगीत र स्वर...जति सुने पनि सुनिरहु लाग्ने कति मिठो गीत..सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद तथा शुभकामना 🙏🙏
@govindalafali
@govindalafali 2 жыл бұрын
मीठो गीत सफलताको शुभकामना टिम ❣️❣️
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 11 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 33 МЛН
Asmita Adhikari New songs jukebox | #asmitaadhikari
41:55
Khotang sattelite
Рет қаралды 510 М.
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,4 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 41 МЛН