तिन भाइ छोराले डरलाग्दो जङ्गलमा छोडेर गएकी आमालाइ भेट्न पुग्दा रुवाबासी Epic Nepal

  Рет қаралды 280,051

Epic Nepal

Epic Nepal

Жыл бұрын

तिन भाइ छोराले डरलाग्दो जङ्गलमा छोडेर गएका आमालाइ भेट्न पुग्दा रुवाबासी Epic Nepal

Пікірлер: 385
@hariadhikari815
@hariadhikari815 Жыл бұрын
मोनिका मगर लाई विशेष गरेर धन्यवाद छ। र यो video बनाउने बाबुराम लाई पनि धेरै धेरै धन्यवाद छ। ती कुपुत्र हरु लाई यो धर्ती मा बाच्नु भन्दा मर्नु नै बेस हुन्छ।
@serchanprabhat2522
@serchanprabhat2522 Жыл бұрын
मोनीका बहीनीले यो सहयोगले यिनि आमाबाबुको कति खुशी आयको छ सहयोगी मोनीका बहीनीको पाईला पाईला सफलताको कामना गर्दछु
@IshwarThapa
@IshwarThapa Жыл бұрын
छोराछोरी भयर पनि सुख छैन। त्यो छोरा हरु भेटेर मुखमा हान्नु पर्छ के भन्छन् सोधपुछ गर्नु पर्छ। मोनिका बैनिलाइ धेरै धेरै धन्यवाद आमा बुवाको आशिर्वाद लागोस कान कपाल नदुखोस सधै भरी सुख होस्
@chandradhungana1762
@chandradhungana1762 Жыл бұрын
अहिलेका युवा पत्रकार वा समाज सेवक भाईहरूले यति धेरै राम्रो काम गर्नु भएको छ ।मन देखि धन्यवाद ।
@canthircanthira8175
@canthircanthira8175 Жыл бұрын
Aama
@manuchhetri7604
@manuchhetri7604 Жыл бұрын
कति निर्दही छोराहुन भोलि तिनिहरुको पनि दिन आउने छ आज आमा बुवा लाईरुहाउने आँसु लग्ने छ तिनी हरु लै धेरै माया आमा बुवा र बुवा आम लाई हेर्चाहा गर्ने भाइलाई ❤️❤️🙏🙏
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
आमा बाउ को आँसु त लाक्छ नि जति जे भने पनि प्रथिबी गोलो छ है
@ansuthapa2755
@ansuthapa2755 Жыл бұрын
यस्तै हुन्छ भनेर सायत मेरो आमा लाई छोरी मात्र भयछन
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
@@ansuthapa2755 दुख बुज्ने भनेको छोरी नै हो नि
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Жыл бұрын
यस्ता छोरा जन्मनु भन्दा नजन्मेकै राम्रो ! सहयोगि मन हरु सबै लाई धन्यवाद छ ! पत्रकार जी धेरै धेरै धन्यवाद छ !
@mariagoretti9179
@mariagoretti9179 Жыл бұрын
नमस्कार 🙏 म सिक्किम देखि❤❤❤🙏🙏 के भन्नु हुन्छ, बाबुराम भाई, छाेराहरू भनेको सबै छोरा हुदैन नी, छाेराहरू त माेरा पनि हुन्छ। भन्छन् नी, छाेरा छाेरी भए एक सुख, नभए दश सुख बुडेसकालमा नहेर्ने छोरा छोरीहरू नहुने भन्दा नभएको नै राम्रो हाे। छाेराहरू भएर पनि आज नहेर्दा एउटी आमाको काे मन कति रून्छ। यदि आमा बाबुले थुप्रै सम्पत्ति कमाएको भए कति पल्ट भेट्न हेर्न आउने थियो हाेला, यति कुरा सबैले साेच्नु सक्छ। उहाँ मनिका मगर ज्यु लाई त भगवान् ले सधैं रक्षा र सहयोग गरी रहुन्।
@krishnaghimire1653
@krishnaghimire1653 Жыл бұрын
बाबुराम सरलाइ चाहिँ येस्तै येस्तै बुडा बुडिको सेवा गर्न भगवानले पठाउनु भयेको रहेछ
@tekbahadurbk8613
@tekbahadurbk8613 Жыл бұрын
अमेरिका मा बस्ने दिदी धेरै धेरै धन्यवाद छ र बाबुराम पाण्डे भाइ लाइ मेरो सलुत छ र उहाका सबै तिम हरुलाइ एक मुस्त मा धन्यवाद भए को सस्तो नभएको कस्तो हुन्छ विशेष गरि यो कमेन्ट तीन भाइ छोरा हरुलाइ बाबा आमा को एक धर्को आशु खस्यो भने तिमी हरुलाइ यो जुनि त के सात जुनि सम्म लाग्ने छ सत्ता सराप कति निश्थुरी होर तिमी हरु को मन ह अर्का छोरी ले जे भने पनि तिमी हरुत बाउ र आमा ले जन्माउनु भाको होला पाल्न पोसन पनि गर्नु भाको होलानी शिक्षा दिक्षा धेरै देन नसके पनि थोरै त देनु भाको होला बिचरा त्यो जङ्गल मा तिमी हरु सङ्ग इति पनि माया छैन कस्तो खाल को छोरा होके 😭😭😭😭😭😭😭😭😭😭😭 लेख्न त धेरै मन थियो तर यो कमेन्ट एतिकैमा बन्द गर्छु धेरै भाबुक भए र लेखेको छु धन्यवाद 🙏🙏✍️✍️✍️✍️✍️✍️
@deepakthapa1655
@deepakthapa1655 Жыл бұрын
माेनिका जिलाई धेरै धेरै धन्यवाद
@sabinarai5853
@sabinarai5853 Жыл бұрын
aamako aasirbat thapnu parnema sarapoi sarap dinu parxa xorako namma kulanggar vaaxa
@asmitadevi7136
@asmitadevi7136 Жыл бұрын
मनीका बैनी लाई धैरै धैरै धनेबात
@jamunamukhiya3960
@jamunamukhiya3960 Жыл бұрын
त्यस्ता छोरा हुनु भन्दा त नजनमेकै भए आनन्द हुन्थ्यो पत्रकार भाइ हरुलाई धेरै धेरै धन्यवाद
@laxmishrestha5724
@laxmishrestha5724 Жыл бұрын
अहिलेत आफनो ले भन्दा पराइले नै हेर्छ आमा न रुनु एकदिन उनिहरुको पनि रुने दिन आउछ
@user-rb9vh9kd9k
@user-rb9vh9kd9k Жыл бұрын
बाबुराम लाई धेरै धेरै धन्यवाद
@kirisnabohora7532
@kirisnabohora7532 Жыл бұрын
अहिलेका पत्रकार कलियुगका भगवानहुन उहालाई धेरैधेरैबधाईछ
@jangabahadurkawar3816
@jangabahadurkawar3816 Жыл бұрын
ती छोरालाई पनि यी जन्मदिने बाउ आमाको सराप लागोस् यति भन्छु र अमेरिका की मोनिका बहिनी लाई थन्नेबाद
@srijanasnr5660
@srijanasnr5660 Жыл бұрын
मोनिका जी हजुरलाई धेरै धेरै धन्यवाद अति धेरै दुःख गरेर आमा बाबा को लागि सेवा पुराउने भाई लाई हिर्दय देखि धन्य बात सेवा नै धर्म हो
@Makeupbeautybyseema
@Makeupbeautybyseema Жыл бұрын
Thank you Monica sis god bless you forever
@Rihan__sarah2924
@Rihan__sarah2924 Жыл бұрын
हामि कमेन्ट हेरेर कति रुन मन लाग्छ ति छोरा हरू कति ढुङ्गाको मन भएका हुन
@bashundharaneupane862
@bashundharaneupane862 Жыл бұрын
!i
@mayamagar4392
@mayamagar4392 Жыл бұрын
बिचरी आमा आफ्नो जन्म दिने आमा बुवालाई रुवाउनु हुन्न ठुलो पाप लाग्छ त्यै माथी झन वृद्ध आमा बुवा सहयोग गर्नुहुने मनकारी मनलाई धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️❤️
@monalishashort4965
@monalishashort4965 Жыл бұрын
भिडियो सारै मन पर्यो दुख लाग्यो छोरा पनि कति निर्दयी रहेछन यस्तो दुख कसैको आमा बुवाले पाउन हुदैन। र मिडियाकर्मी जिउ एउटा सुझाव के छ भने सयोग गर्ने सहयोगी मन हरुको नाम उच्चारण गर्दा ठेगाना घर सबै भन्दा अझै राम्रो हुने थियोकि
@amritkumar8015
@amritkumar8015 Жыл бұрын
अहिलेका पत्रकार भाईहरुकाे समाज सेबा काम गरेकाे देखेरा साराे मन परछा याे सनसारमा यासत माहन छाेरा पनि जनमिनछन यासता छाेरा पाउनि माहान अामाहरु लाई धने बात अाफना छाेरा भनेका ले नहेरनि कसता पापि छाेरहरु जनमिनछन
@peacetmg3048
@peacetmg3048 Жыл бұрын
आमा शब्द नै कफि छ तर यो आमाको कुपुत्र छोरा हरुको नर्गमा बस होस!! म पनि यो आमालाई सक्दो सहयोग गर्न चहान्छु
@yogendrasotimagar9182
@yogendrasotimagar9182 Жыл бұрын
पत्रकार सर लाई धेरै धेरै धन्यवाद
@user-rb9vh9kd9k
@user-rb9vh9kd9k Жыл бұрын
यस्ता छोरा हुनु भन्दा त नभयकै बेस हामी पनि कसैका छोरा हु तर ढुङ्गा को मन छैन
@mmlplaxmi1272
@mmlplaxmi1272 Жыл бұрын
सबै भगवान बाबुराम सर 🙏🙏🙏🙏🙏
@hajirakhatri7738
@hajirakhatri7738 Жыл бұрын
धन्यबाद हजुरलाइ बिचरा अामा बाबा लाई सहयाेग गर्नु भयकाे छ ।
@NX_ART
@NX_ART Жыл бұрын
सराई राम्रो काम गरनु भएको म धन्यवाद बाबुराम जी लाई
@kopilabhetuwal1097
@kopilabhetuwal1097 Жыл бұрын
भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू थी छोरा लाइ पनी भोली यो भनदा बडी होस भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू
@renutamang2509
@renutamang2509 Жыл бұрын
राम राम कति पापी सन्तान हरु राम आमा लाईइ रुवाउने ले एक दिन आफू पनि आँसु को गहिराई मा अभ्स ए रुने दिन आउँछ सन्सार गोलो छ बस ढिलो र छिटो मात्रै हो फर क हो बिचार मेरो पनि आँसु नै झर्यो आमा को आँसु देखेर 😭😭😭😭😭😭😭😭😰😰😰😰😰
@deepakthapa1655
@deepakthapa1655 Жыл бұрын
हाे है कतिई साैरथि दुनियाँ
@geetakharal1167
@geetakharal1167 Жыл бұрын
यस्ता कुपुत्र छोरालाइ किन जन्माएउ नि आमा 😭 यस्तालाइ गाली गर्न पनि आफैलाइ असहज हुन जान्छ ।।बाबुराम भाइ आमाको आशिर्वाद साथै मेरो पनि आशीर्वाद लागोस ,,,उपकार गर्ने नानिलाइ मनै देखि आशीर्वाद ।।
@binodbahadurgurung374
@binodbahadurgurung374 Жыл бұрын
God bless you aama ani patrakar bhai ko team lai ramro kam gardai chhau pool banera ani dhanya ti mankari manharu lai yesto kasaiko chhora chhory le nagarun 🙏
@chanakshahi4567
@chanakshahi4567 Жыл бұрын
Kati mitho bolnuhunx vai Kura garne saili Sarai man parx hajurko vidio ma sabai Herne garchu ajhai din khukhelae sayog Ra satha diyko herna pauu 🙏🙏🙏♥️❤️❤️❤️
@miramgr6018
@miramgr6018 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 जन्म दिने आमाबाबु लाइ रुवाएको क्यान हुदैन सराप लाग्ने छ जसरि रुवाएको हो तेसरि रुनु पर्छ उनि हरु लाई पनि रोएर हिड्ने दिन आउँछ
@laxmisunar319
@laxmisunar319 Жыл бұрын
Ho raix 😢😢😢karan j sukai hos Aama baa ko aasu lagx
@sabitrijoshi2761
@sabitrijoshi2761 Жыл бұрын
यिनी आमालाई मानवसेवा आस्रम मा राखिदिनुहोला भाइ कमसेकम आमा बुवाले सुख पाउने थियोे ।
@reemarai8670
@reemarai8670 Жыл бұрын
सयोगी मन अनि बाबुराम सर को काम प्रती समान के गर्नु छोरो जन्मेनी केही छैन सयोग गर्ने मन लाई सधै भगुवान ले रक्छा गरून् ❤️❤️
@sushilabasnet1907
@sushilabasnet1907 Жыл бұрын
Yo deshma tapaiharu jasto saput hudahudai kohi Nepal aama run naparos you are great dai thank you so much for this help
@rajendragurung4306
@rajendragurung4306 Жыл бұрын
Thank you sir god bless you
@bemalapanday3366
@bemalapanday3366 Жыл бұрын
बाबुराम भाइलाई मुरीकामुरी धन्यवाद
@balrajacharya2671
@balrajacharya2671 Жыл бұрын
धेरै राम्रो काम गरेकोमा ह्रदय देखिनै धेरै धेरै धन्यवाद भुवन सर
@kewalban66
@kewalban66 Жыл бұрын
बाबुराम सर तपाईं लगायत तपाई को टिम लाई धेरै धेरै धनेबाद छ सलाम छ म नि इनि आम्म हरु लाई धेरै माया लाग्छ म नि सयोग गरछु तर कसरी बाबुराम जि
@asmitadevi7136
@asmitadevi7136 Жыл бұрын
धैरै राम्रो काम बाबुराम भाई
@bdnrai2911
@bdnrai2911 Жыл бұрын
Video garana lyy Ane Monika magar lyy pane.Readhya bata Dhanyabade.Namaskar.
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
आमा बाउको पापको भारी अवश्य ती नमर्दा सन्तान हरुले भोग्ने छ।
@santoshkhatri9678
@santoshkhatri9678 Жыл бұрын
यो आमाको दर्दनाक भिडियो हेरेर म रुन थालेको छु । तर यो दाईले धेरै राम्रो सेवा गर्नु भाको छ। म मेरो तर्फबाट सलाम गर्छु।
@sujatarai266
@sujatarai266 Жыл бұрын
धेरै राम्रो काम हजुर काे मन नै थाम्न सकिन अामा
@henies_sxftie7525
@henies_sxftie7525 Жыл бұрын
सलाम छ, सहयोगी दाता लाई र रिपोर्टर। भाईलाई।
@maijubhanjichannel5871
@maijubhanjichannel5871 Жыл бұрын
Babu ram bhai hju la garako kam dhari ramro cha hai .🙏🙏🙏🙏🙏
@suryalimbu3281
@suryalimbu3281 Жыл бұрын
Good job all sahayogi team laii dhanya bad
@radheradhegurung9767
@radheradhegurung9767 Жыл бұрын
Ahileka yubaharuma Kati ramro Saskatoon🙏🙏🙏
@ramkrishnamanandhar8162
@ramkrishnamanandhar8162 Жыл бұрын
एकदम राम्रो काम गर्नुभा छ धेरै धेरै धन्यवाद भाईहरुलाई
@anjumager8790
@anjumager8790 Жыл бұрын
यि बुढाबुढि आमा बा काे आशुले पाेल्ने छ ति नर पिचास छाेराहरुलाई 😢😢हजुरलाई सबै बुढा बुढि आमा बा काे आशिस लागाेस भाई
@aahanabasnet353
@aahanabasnet353 Жыл бұрын
कठै यस्ता छोरा हुनु भन्दा त बरु कोख बाजो होस भगवान 🙏🙏
@serojalepcha6114
@serojalepcha6114 Жыл бұрын
जुन छोरा हरूले यस्तो गरियो आमालाई यिनीहरूको हालत यो भन्दा पनि अझै कठिन होस्
@pasangsherpa-mb3cd
@pasangsherpa-mb3cd Жыл бұрын
Babu Rama sir dhrani ramro Kam garnu vayako xha so gud jobs 🙏
@kamladangwal2281
@kamladangwal2281 Жыл бұрын
mai india ke uttrakhand se hu beta aapaka bidio hamesa dekhati hu aapka sahyog kary dekhkar man khush huwa aap sada sukhi rahai
@hirasonar1585
@hirasonar1585 Жыл бұрын
दुख लाग्छ यस्तो भिडियो हेरे भने केही छैन जिन्दगी छोरा भन्नो छोरी भन्नो अाखिर केही छैन तर कुनैकुनै छोराछोरी त भगवान को रुप लिएर जन्मेको हुन्छ आफ्नो बाबा आमा लाई त के अरु लाई पनि खुसि दिन्छन् यस्तो छोराछोरी जन्माउने आमा बाबा कति भाग्य मानि हुनुहोला जस्तो लाग्छ मलाई पनि
@durgabahadurkhadka3150
@durgabahadurkhadka3150 Жыл бұрын
Well done 😊 great work 😁
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Жыл бұрын
Dhannye bad Baburam sir .😍😍
@deepikarajbanshi926
@deepikarajbanshi926 Жыл бұрын
Thank you so much....sir..manika ma'am... god bless...u sabailai...
@terrencegurung777
@terrencegurung777 Жыл бұрын
God bless you mom ♥️🙌
@nabinking9438
@nabinking9438 Жыл бұрын
patra karharu let birds Satyam KO bebasta garda ramro hunithiyo
@devishrestha2785
@devishrestha2785 Жыл бұрын
मनिका छाेरि लाई पनि धेरै धेरै अाषिरबाद
@tilarai4544
@tilarai4544 Жыл бұрын
Sir hajur le garnu vayko Kam derai Ramro cxa Dhanyabad
@meenaneupane2389
@meenaneupane2389 Жыл бұрын
Great job brother thank you all very much
@rajupariyar7833
@rajupariyar7833 Жыл бұрын
Good vaiharulai salam xa yo aamako asirbat le Khana launa pugxa
@laxmirajdhami9033
@laxmirajdhami9033 Жыл бұрын
Salute xa sir hjr lai yeti mahan kam gardai hunu hunxa sabai aama haruko aasirbad lagos hjr lai..🙏🙏🙏🙏❤
@soniyabhattarai2712
@soniyabhattarai2712 Жыл бұрын
के गर्नु हौ 😪😪 जति छोरा पायेनी उइ हो।भग्वान। बरु सन्तान नै नहुन यस्ता पापी हुनु भन्दा त। कस्तो मन हुन्छ हुउ । हाम्रो मन भतभती पोल्छ । तर पापी को मन कैले पोल्दैन रहेछ । अपराधी हरु। हे भग्वान बरु नेपाल सर्कार ले यस्तो बुडा बुडि लाई केइ ब्यवस्ता गरिदिनुनी 😭😭
@barshakarki6022
@barshakarki6022 Жыл бұрын
आफ्नो जन्म दिने आमा लाई बाबा लाई छोडेर हिड्ने ती नर्क हरु लाई फाँसी दे खाते सरकार र पत्रकार दाइ हरु को जय होस धन्यवाद ।।
@khemthapa1065
@khemthapa1065 Жыл бұрын
मोनिका मगर जि सलाम र भाइ तपाईलाइ सम्मान
@laxmikhanal3183
@laxmikhanal3183 Жыл бұрын
Patrakar Vai harulai dherai dherai dhanyabad kasta kukur xora hun aafna bau aama lai aruka xora xori le ATI help gariraxan Monika baini hajur mahan ho vagwanle hajurko gareko ichchha Pura garnu ♥️♥️
@morningstarpre-schoolandch2157
@morningstarpre-schoolandch2157 Жыл бұрын
Nepal aama ka aasal chora....great work done in the society ...
@sonimoktan8320
@sonimoktan8320 Жыл бұрын
Bichara aama le bhanay rw kasari khanu hunxa hola 😌 patrakar sir eauta ramro bitdraasramma purai dinu vayni huntheu dherai ramro ..tesma vay ramro hercha huntheu aamabauko🙏🙏
@sonampalzom6140
@sonampalzom6140 Жыл бұрын
Media bai r sayoke baine lai more more thank u very much for kind.
@devishrestha2785
@devishrestha2785 Жыл бұрын
धनय वाद हजुर हरु लाई अामाहरुकाे अाषिरबाद धेरै मिलेकाे हाेस
@suvadrarai8745
@suvadrarai8745 Жыл бұрын
Baburam bhai ly dherai dherai ashirbad chha .bhagawan sadhai tpiako sathma rahun r yestai punya karma gardai adhi badnuhola.
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
सलाम छ यो सरलाई
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
great job bhaai haru
@nirmalagurung137
@nirmalagurung137 Жыл бұрын
Ramro kham babu ...God bless you always..
@amritathapa9493
@amritathapa9493 Жыл бұрын
Aama❤❤❤🙏🙏🙏🙏🙏🙏BABURAM SIR Monika Magar hajurlai anaginti dhanyabad ❤❤❤🙏🙏🙏
@rambalthapa1267
@rambalthapa1267 Жыл бұрын
My ol
@Khinumayamagar123
@Khinumayamagar123 Жыл бұрын
❤❤❤❤❤
@mayathapa9091
@mayathapa9091 Жыл бұрын
यो जिन्दगीमा जे लेखेको छ टेहि भ‍ोगेर जानुपर्ने रहेछ अामा बुवा चिन्ता नलिनु अाखिर नाङ्गै अाएको नाङ्गै जानीहो संसारमै यस्तै हो कहिले को सुख्ख कहिले को दुख्ख
@Kumariofficial22
@Kumariofficial22 Жыл бұрын
याे अामाकाे बिलाैना सुन्दा धिकार छ छाेराकाे शब्द लिदानि😥😥😭😭😡
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
यस्तो छोरा हुनूभन्दा कोखनै नफुटेको भय राम्रो हुनेथियो हे भगवान यो कपुत हरूको चाही छोराछोरी छन्की छैन पर॔खीनू मात्र गारो छ ! पालो ऊनिहरूको पनी अबस्य आऊछ ?
@rashmirana3938
@rashmirana3938 Жыл бұрын
Good jab. Sayog garnuvay koma dhairai2 dhanyabat 6
@rajanbk6004
@rajanbk6004 Жыл бұрын
Tq sis Monika magar God bless you 🙏🙏🙏
@hrkulungrai6098
@hrkulungrai6098 Жыл бұрын
Great work friend.. from SIKKIM
@laxmirajdhami9033
@laxmirajdhami9033 Жыл бұрын
Thank you so much sir and Monica sis..❤❤
@ritaamatya1222
@ritaamatya1222 Жыл бұрын
🙏✨️🙏Jay Mahadev Aama Buwa narunuhos Ram vagawan 🙏 lai xora banauna paye paxhi tyasto mula xora haru lai nasamjhinda nai ramro Babu ram babu ko sada Jay Jay hos 🙏 from ktm 🇳🇵
@shantapanth7993
@shantapanth7993 Жыл бұрын
Great work ❤️❤️
@Born_to_be_Thug.
@Born_to_be_Thug. Жыл бұрын
Thanks 🙏🙏🙏 Monika magar ji good jobs
@hima6000
@hima6000 Жыл бұрын
Salute patrakar bhai
@iswargiri6220
@iswargiri6220 Жыл бұрын
Dherai ramro kam sahayog garne hat harulai naman
@bhimthapamager7169
@bhimthapamager7169 Жыл бұрын
कसतो मन होला है तो छोरा हरू को बुढी आमा लाई एकले छोडेर पापी हरु आमाको आसु ले पिरछ यो छोरा हरू लाई
@KR19878
@KR19878 Жыл бұрын
कस्तो गु जस्तै छोरा हरु रहेछ…..बिचरा बुडा-बुडी आमा-बाबा..
@rekharai7825
@rekharai7825 Жыл бұрын
Dhannaya vaai good job aasirbaad xa.
@bharatramjali6922
@bharatramjali6922 Жыл бұрын
Good job sir And grand salute to you 💓🥰
@rojinamiya1026
@rojinamiya1026 Жыл бұрын
Manko.dhani baburam sir god bless u 🙏
@nepaligamer0072
@nepaligamer0072 Жыл бұрын
Daii hjr prati aavari xu ma🙏🙏🙏🙏
@Khinumayamagar123
@Khinumayamagar123 Жыл бұрын
Hami chhau aama tapai ko sath maa ❤😢
@shusmashrestha832
@shusmashrestha832 Жыл бұрын
Dherai dherai dhanyabat hjr lai
@suryalimbu3281
@suryalimbu3281 Жыл бұрын
Good job patrakar sir
@dhanathapa1992
@dhanathapa1992 Жыл бұрын
God bless you aama 😭😭😭😭😭
@shantaghimire373
@shantaghimire373 Жыл бұрын
Thank you bhai hajur le nikki ramro garnu bhako xa 🙏
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 63 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 156 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 15 МЛН