Today News 🔴आज ११ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

  Рет қаралды 89,653

Smart Khabar

Smart Khabar

29 күн бұрын

Today News 🔴आज ११ गते देशभर | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
KZfaq : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar

Пікірлер: 318
@gaganrana5209
@gaganrana5209 28 күн бұрын
रबि लाई जति दबाउन खोज्छ त्यति माथी पुग्ने छन जनता ले हेरिराको छन
@dambarpant7066
@dambarpant7066 28 күн бұрын
रबिभन्दा राम्राले रबिलाइ हटााउदा हुन्थ्यो। इनिहरुु रबिजत्तिकै नभयकाले रबिलाइ इनिहरुले हटायको सुहाउद‌ैन।
@user-be1fr8mw8u
@user-be1fr8mw8u 27 күн бұрын
यदि रबिलाई निलम्बन गराइयाे भने सम्पुर्ण देशबासि जनता रबिकाे पक्षमा सिधै सर्बाेच्च अगाडि धर्नादिन पछिपर्नेछैनन्।
@RamjiDankoti
@RamjiDankoti 27 күн бұрын
janta jagnay xan kalo kartut xixi kanrays
@ambikaupreti4048
@ambikaupreti4048 27 күн бұрын
गर्नैपर्छ 100%
@birsingale5380
@birsingale5380 27 күн бұрын
रबि जिन्दावाद रबिलाई जन्ताको साथ छ
@DeepakDanngi-tq3qb
@DeepakDanngi-tq3qb 28 күн бұрын
कांग्रेस को राजनीति समाप्त गर्नु पर्छ सम्पूर्ण नेपाली हामी बुझिसकेऊ कांग्रेस लाई 84मा सबै देश बासी ले मिलेर नाङ्गो नाच नचाउन पर्छ
@bhuwanbhandari6838
@bhuwanbhandari6838 27 күн бұрын
दोषी व्यक्ति जो सुकै भएनि कार्वाही हुनुपर्छ। अनि काम गर्न खोज्ने व्यक्तिको पछाडी लागेर दबाउन खोज्ने जो कोही देशको गद्दारहरुको कुरा हामी नेपालीले बुझ्नु पर्छ।
@dilipghimre6376
@dilipghimre6376 28 күн бұрын
सातो गयो सबै डाका हरुको😊
@gelusherpa5972
@gelusherpa5972 28 күн бұрын
काङ्ग्रेस को खेल ईन्डिया को दबाबमा सरकार ढाल्ने र आफ्नो सरकार बनाउने प्रयास जारी छ
@bimalkumar8905
@bimalkumar8905 27 күн бұрын
Sarkar banaune dhalne sabai nirnaya varat le nai garne ho nepalka netako kei lagdaina.
@Deumanlimbu-qr6dv
@Deumanlimbu-qr6dv 27 күн бұрын
P@​@@bimalkumar8905
@logbahadursahakari-yb8kq
@logbahadursahakari-yb8kq 27 күн бұрын
एक एक पैसा खाई नखाई जम्मा गरेको त ठग्छन् भने सरकारको पैसा ठग्नु के मान्थेर सहकारी भन्दा अझै डकुमेन्ट मिलाई ठग्छन्।
@thakuradhikari4547
@thakuradhikari4547 27 күн бұрын
पुरानो दल को कुनै पनि ले काम गर्न् नस्केको काम रविले गरेको छ रविलाई धन्यवाद
@user-be1fr8mw8u
@user-be1fr8mw8u 27 күн бұрын
धन्यवाद रबि ज्यू अब तत्काल भाउजु र देवरहरु माथि अनुषन्धान सुरुहाेस ,साथै वाईडबडि बालुवाटार र भुटानिसरणार्थि प्रकृया पनि अघि बढाईयाेस,यस्मा अबराेध भए समग्रजनता तपाई काृसाथमा हुनेछन।
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd 27 күн бұрын
रबि लाई जति दबाउन खाेज्छ त्यति माथि पुग्ने छन किनबि जनता उनबाे सातमा छन जय रबि
@maheswarsubedi7609
@maheswarsubedi7609 27 күн бұрын
सय जना मुर्खले एक जना बुद्दी जिबिलाई मुर्ख बनाउछन रे यहाँ त्यस्तै भएको छ । रबि गृहमन्त्री भइरहे भने हामी भ्रष्टाचारी जेल जानुपर्छ भन्ने डर ! ! ! ?
@Epicanimeclash
@Epicanimeclash 27 күн бұрын
रबि सर तपाइको साथमा हामी सबै छौ तपाइले यस्तै राम्रो काम गर्नु यस्ता चोर समाउदै जानु रवि सद
@TulsiBbusal
@TulsiBbusal 27 күн бұрын
गृहमन्त्रीले कुनै दिन पनि खुट्टा कमाउनु हुँदैन कांग्रेसलाई टोक्न पर्छ।
@user-gb7be1ts1w
@user-gb7be1ts1w 27 күн бұрын
कान्तिपुर अध्यक्ष ले गृह मन्त्री रबि लाई आरोप हाल्नु गलत भएको छ दोहोरो नागरिकता को छानबिन गर्नु लाई अदालत को निर्णय हो
@poonamchamlagain3851
@poonamchamlagain3851 27 күн бұрын
खोइ सनदिपको बिश्वकप यात्राको बिषय सरकार कहाँ ।छ नेपाल र नेपालीको शिर उठाउने कुरामा ?
@user-pu7br8uh8k
@user-pu7br8uh8k 27 күн бұрын
रबिलै कारभैसकेकोछ गगनथापाले केगरनुको जनताको आवाज अौलाखबरदार
@bksrk5891
@bksrk5891 27 күн бұрын
अब गृहमन्त्री रबि लामिछाने ज्यू ले सेर बहादुर देउबा छोरा आरजु तिनै जना लाइ थुन्न पर्छ भषटचार गरेको विषय मा अब खुट्टा न कमाउनुस् रबि लामिछाने ज्यू
@benupokhrel9535
@benupokhrel9535 27 күн бұрын
इन्डिया का एजेन्ट हरुलाई जनताले मार्क गरिरहेका छन्। भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।
@ganeshbhandari425
@ganeshbhandari425 28 күн бұрын
जन्ताले अदालत गेर्न पर्ने दिन न आओश सहि मान्छे लाई काम गर्न देउ ।
@dhakalsantosh3724
@dhakalsantosh3724 27 күн бұрын
अब यो देशलाई कसैले जोगाउन सक्दैन । हिजोका चोरहरुलाई लखेटेर नयाँ महाचोरलाई राख्नेभए ।
@ambikaupreti4048
@ambikaupreti4048 27 күн бұрын
काङ्ग्रेसको खेल,राजनीति इन्डिया काे दवावमा रहेछ भन्ने कुरा स्पष्ट भयकाे छ 84 मा पत्तासाफ हुने लक्ष्ण हाे ।
@buddhikafle8117
@buddhikafle8117 27 күн бұрын
यो देशको कानुन दुइटा छन गरिबी भए हत्कडी धनी भए साम्सद समेत पक्षमा हगामा।
@dhankarki1672
@dhankarki1672 27 күн бұрын
कान्तिपुरकाे कैलास सिराेहिया किर्ते 3 वटा नेपाली नागरिकता बनाइ गलती गर्ने माफिया लाई कानुन अनुसार थप अनुसन्धान कडा कारबाही गरि जेल काेच्नु पर्छ होइन कांग्रेसलाई बडी हल्ला गर्नु कि ।।।।।।
@HamroNepal-it2db
@HamroNepal-it2db 27 күн бұрын
नेपाली काँग्रेसका सबै र सिरोहिया छिटोभन्दा छिटो मरोस RIP । इ डाकाहरु भएसम्म देशको भलो र विकास हुदैन ।
@user-he6ip9dl9g
@user-he6ip9dl9g 27 күн бұрын
जय काङ्ग्रेस जय नेपाल
@ParkashKhadka-vk4is
@ParkashKhadka-vk4is 27 күн бұрын
O ko dhoti ho sala kukur jhole
@chandrakhanal5500
@chandrakhanal5500 28 күн бұрын
काँङ्रेशले साच्चै प्रचण्ड सरकार ढाल्न अगि बढेकाे हाे भने रबिलाई लल्कारेर हाेईन फकाएर बिश्वासमा पाे लिने हाे त ।उ त लाेकतान्त्रिक र गैर कम्युनिष्ट हाे।फलामले फलाम ले फलामलाई किन काटने।दुबै धाईते हुने राजनिती नगर्नु राम्राे ।
@dilipgiri2354
@dilipgiri2354 27 күн бұрын
जिन्दा बाद रवि
@nabarajadhikari1389
@nabarajadhikari1389 27 күн бұрын
Go ahead Rabi sir. Never giveup. Publics are with you.
@hitkajigurung5800
@hitkajigurung5800 27 күн бұрын
नेपाली कङ्ग्रेस बौलायो लमो समय सम्म देश लुतेको वोकाल्न पर्छ कि भनेर . गृहमन्त्री ज्यु सबै फायेल खोल्नु होस.
@Dibindra
@Dibindra 27 күн бұрын
अहिलेका नागरिक धेरै सचेत छन। तसर्थ असलका पछि र देशका हितमा लागे पछि सफलता मिल्ने छ।
@SPlyALzoo
@SPlyALzoo 27 күн бұрын
नेपालमा कस कसलाई कानून नलाग्ने हो जानकारी भयमा सबै ढुक्क हुने थिए जानकारी पाउँ ।
@matrikashrestha4634
@matrikashrestha4634 27 күн бұрын
कुनै पनि हालतमा रबीले राजिनामा दिनु हुदैन जब सम्मा यो चोर शेखर कोईराला र गगन थापा लाई जेल हाल सेरेको परिवार छानबिन गरि हाल राजिनामा रबीको होईन अब रबीलाई राज्य सुम्पि देउ बालेन लाई प्रधानमन्त्री बनाई देउ
@khemrajMgr-gi2ec
@khemrajMgr-gi2ec 27 күн бұрын
अब जनताहरु उठने समय बेला आएको छ। कयौ बर्ष भर्स्टचारीहरु मौलाएर बसेको छ जबसम्म यो भर्स्टचारीहरुलाई खोरमा नहालीकन देशको बिकास हुदैन। ऋषि धमलाको पनि कालो कर्तुत आइसकेको छ 12 भाइ मध्य ॠषी धमला पनि पर्ने छ।
@DeepakSingh-tr1pt
@DeepakSingh-tr1pt 27 күн бұрын
यदि रबिलामीछानेलाई गृहमन्त्री बाट ह्टायो आगो बल्छ गगन चोर र सेरेको दिन सकिन्छ !
@dambarshrestha529
@dambarshrestha529 27 күн бұрын
Good news रबि सर
@IndraKc-zs4mo
@IndraKc-zs4mo 27 күн бұрын
गगन जि बाट जन्ताले धेरै आशा गरेका थिय तर तपाई त ठिक उल्टो हुनुहुदोरहेछ राम्रो काम गर्नेलाई साथ न दियपनी बिरोध चाहिँ न गरिदिनुहोस अपराधी लाई साथ दिनु हुदैन कार्बाही हुनुपर्छ गगन सर
@tangsangonlinet.v
@tangsangonlinet.v 27 күн бұрын
रवि जिन्दावाद
@RajanNepali-go1fc
@RajanNepali-go1fc 27 күн бұрын
Good luck Rabi sir
@ganeshshahi9987
@ganeshshahi9987 27 күн бұрын
झूट निवेदन जति दिन्छौ देउ,सर्वोच्चले खारेज गरि दिन्छ, सबै सहकारी छानबिन हुनुपर्छ, यो त्यो होइन, न त कुनै सहकारी तोक्न मिल्छ न व्यक्ति,
@user-xd5km5ds3x
@user-xd5km5ds3x 27 күн бұрын
रबिले नागरिक्ता काे अभियाेग लाग्दा सासद र मन्त्री पद छाड्न हुँदा कइलास सिराेईया ले पत्रका रिता बाट हट्ट हुने नहुने कुरा अदालत ले निर्णय गर्ने कुरा हाे।
@pahalmankhadka9952
@pahalmankhadka9952 27 күн бұрын
इेसमारट खबर मिडिया टिमलाई धेरै धेरै धन्यवाद छ
@ManojSkt-oj8dn
@ManojSkt-oj8dn 27 күн бұрын
Jaya rabi
@purbaonlinetv2921
@purbaonlinetv2921 27 күн бұрын
नेपालकाे इतिहासमा सबैभन्दा कलंक र कुक्षेत गगने हाे
@Dibindra
@Dibindra 27 күн бұрын
म उनकाे पाटी होइन तर कानुन सबैलाइ समान हुनुपर्छ । काम गर्नेलाइ काम गर्न दिनुपर्छ। खराब मान्छे धनि भए पैसाका पछि लागेर पाटी सकिने तर्फ लाग्नु दुखद हाे ।
@amritarai2936
@amritarai2936 27 күн бұрын
Rabi lai xoyo ki kuheyou manxeharu 100℅ varstachariharuko bas nahola Nepal ma, gagane varsta le yesko garunggo vari boknexa
@gelusherpa5972
@gelusherpa5972 28 күн бұрын
यो झोले पत्रकार हुन सबै सिरोया को पछाडी लाग्ने
@rajkumarregmi4139
@rajkumarregmi4139 27 күн бұрын
खबरदार रबिलाइ छोएर हेर त, आफू पनि भ्रष्टाचारिलाई कार्बाही नगर्ने रबिलाइ पनि गर्न नदिने किन ?
@jacklegarg1375
@jacklegarg1375 27 күн бұрын
सिराेया काे झाेलेहरु...रबि जिन्दाबाद...💪💪💪
@hangsamaden4323
@hangsamaden4323 27 күн бұрын
Jaya Rabi jaya ghanti 🔔🔔🔔🙏🙏❤️❤️🌺🌺✊✊
@user-nj9fu4fm4t
@user-nj9fu4fm4t 27 күн бұрын
Hamro nepal ma vastacgari haru neta. Vayeka chan. Rabile. Kina rajinama dene.
@DeviramtharuDeviram
@DeviramtharuDeviram 27 күн бұрын
😮रबि सर बहुबलि 3 हो सत्य तथ्य छानबिन गरेर कानुनक‍ो कठघरामा ल्याउनु पर्छ।
@khadaksinghrokaya7259
@khadaksinghrokaya7259 27 күн бұрын
Jay rabi
@SagarGautam-ci6dd
@SagarGautam-ci6dd 27 күн бұрын
Good luck rabi
@Player77773
@Player77773 27 күн бұрын
Jaya rabi ho shi gro
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 27 күн бұрын
Rabiji.sabaidaka.harulai.satoko.bbuti.banne.garaunu.paryo.rabiji❤❤❤Jaya.nepal
@Nirutakc7157
@Nirutakc7157 27 күн бұрын
, बालेन होइन न रवि हुन त्यसैले पद छाड्नु पर्छ।
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 27 күн бұрын
एकदम सही विश्लेषणात्मक समाचार।
@user-eh1vc2ju2u
@user-eh1vc2ju2u 27 күн бұрын
Jayawardena rabi
@user-bg9mt6tq3q
@user-bg9mt6tq3q 27 күн бұрын
ठिक छ अब भए भरका पार्टिका सँसद मँत्रिहरुकाे कम्जाेरि खाेजि खाेजि फेरि अर्काे पार्टिले मुध्दा हाल्ने हामी जनता रमिता हेरेर बस्ने छौ।
@user-qu7ld4pd1o
@user-qu7ld4pd1o 27 күн бұрын
Jay rabi!!!
@user-wi5ym8om5h
@user-wi5ym8om5h 27 күн бұрын
यो युटुबर निशपक्ष समाचार बाचन नगरेर रबिको पतुर हनुमान हो भन्ने देखयो
@minraj9919
@minraj9919 28 күн бұрын
Nepali congress Pattasaaf
@dabuthagunna5421
@dabuthagunna5421 27 күн бұрын
बैतडी जिल्ला
@chandramaniadhikari1155
@chandramaniadhikari1155 27 күн бұрын
समाचार एक पक्षिय भयो ।
@kamalapandit9832
@kamalapandit9832 27 күн бұрын
जय रवि
@HarkBahadurBohara-ol5rr
@HarkBahadurBohara-ol5rr 27 күн бұрын
रबी का साथ रास्टीय देबता पसूपती नाथ को साथ छ ।है
@mithugautam7314
@mithugautam7314 27 күн бұрын
सबैभ्रस्टचारि हरुलाइ जेलमा काेच्नेकाम‌छिटाे गर्नुपर्छ ‌।
@nurainansari2380
@nurainansari2380 27 күн бұрын
Hami sabai nepali rabi lai support grxau kam grn dinu prxa ❤
@keshabprasadphayal2652
@keshabprasadphayal2652 27 күн бұрын
मिडिया कस्तो ? सरकार कस्तो? सम्सद भबन भित्रका सम्सद कस्ता ? पार्टीको कार्यकता कस्ता? नेत कस्ता ? नाङ्गो नाच देखिसके पछि पनि जनताले के आश गर्नु। यो सबै प्रवृत्ति को सफाइ कस्ले गर्ने र निस्कलङ्क देश बनाउने? प्रश्नै प्रश्न तेर्शिएको छ।
@UtsabShahi-rg2wu
@UtsabShahi-rg2wu 27 күн бұрын
Rabi hero ho
@narabhupalrai944
@narabhupalrai944 27 күн бұрын
हो सर्वोच्च अ दलत पनि भरस ट चरीको संरक्षण गर्छ
@arjunbomjan4558
@arjunbomjan4558 27 күн бұрын
Sahi ho
@ansariidris8758
@ansariidris8758 27 күн бұрын
Dubai
@narbist1675
@narbist1675 27 күн бұрын
Go ahead rabi jee
@devilalpuri2637
@devilalpuri2637 27 күн бұрын
प्रतिसोध नै हो।
@nimoli4317
@nimoli4317 27 күн бұрын
सूचनाको लागि धन्यवाद !
@user-vf3um3xt6f
@user-vf3um3xt6f 27 күн бұрын
कानुन ले के भन्छ ? त्यहि हुन्छ न्याय ।
@ramgopallamichhane2075
@ramgopallamichhane2075 27 күн бұрын
Rabi dai nadaraunus hami chhau sabai bhasatacharilai khorma kochidinu hola
@user-js1ju5db9h
@user-js1ju5db9h 28 күн бұрын
Yo desko san rabi ho jay ghanti
@NokhUchhai
@NokhUchhai 27 күн бұрын
रबि र अरु जनतामा फरक कानुन छ र
@JanakKhadka-rw7jm
@JanakKhadka-rw7jm 27 күн бұрын
सहकारि ठक रबि
@kushaldhakal2807
@kushaldhakal2807 27 күн бұрын
सिदा तो भारति हो खान पाय पछि बिक्रि भयका वकिल खोकिरहन्छन भारत खेद पत्रुकारलाई
@krishnamainaligautam2150
@krishnamainaligautam2150 27 күн бұрын
Sahi kura ,thanku payrakarjiu
@baldevthapa7301
@baldevthapa7301 27 күн бұрын
Good job Cbi.
@RamRajbanshi-qi4yg
@RamRajbanshi-qi4yg 27 күн бұрын
Rabi jindabat😮😮
@rajupokhrel7186
@rajupokhrel7186 27 күн бұрын
Ravi lae kam garna deu desh ra janata ko lagi susasan dilaun ..vrasta haru lae thik parna aako ho. Khabar dar ...rabi lae kam garna deu
@rajkumarregmi4139
@rajkumarregmi4139 27 күн бұрын
पख,84 मा रा स्व पा लाई सरकारमा पठाएर तिमिहरुको हर्कत देखाउने हो
@user-gp8kg1si8y
@user-gp8kg1si8y 27 күн бұрын
Sahikuraho.news
@shailendradhakal2996
@shailendradhakal2996 27 күн бұрын
Rabi thik
@birendragabegu9747
@birendragabegu9747 27 күн бұрын
सत्यतथ्यलाई ढाकछोप गर्ने पार्टी नेपाली काङ्ग्रेस ।
@user-vf3um3xt6f
@user-vf3um3xt6f 27 күн бұрын
काङ्ग्रेस किन आत्तियाे ? जनताले बुझिसकेका छन् ।
@rahmbaniya2579
@rahmbaniya2579 27 күн бұрын
Good job rabi sir
@shristi246
@shristi246 27 күн бұрын
Good job 👏👏👏 Rabi sir 👏👏
@BupendraSubedi
@BupendraSubedi 27 күн бұрын
Tholo matho pakreo ABA tholi. Mathi Pani pakrina parchha.rabi.sir
@sumitrakunwar3258
@sumitrakunwar3258 27 күн бұрын
,रवि।ले।सत्ते।काम।गर्दा।भस्टचाति।क्राग्रेस।चोरको।जन्ताले।आगो।बाल्छन।देस।बेचुवा।आफै।छ।रवि।लाई।भष्टचारि।भन्छ।चोर।हो।
@ArjunLama-vu9ht
@ArjunLama-vu9ht 27 күн бұрын
Good job Ravi sar
@dhurbaneupane9125
@dhurbaneupane9125 27 күн бұрын
जनताद्वारा निर्बाचित कार्यकारी को लागि आन्दोलन गर्नुपर्छ सबैले रबि,सेरे,केपि ,प्रचण्डेको पछि लाग्छौ भने सबै झोले हौ
@naradadhikari6215
@naradadhikari6215 27 күн бұрын
रबि लाई पनि छानबिन गर्नुपर्यो सहकारी ठग भनेको सूनिन्छ के हो खास कुरा
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 53 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 15 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 1,9 МЛН
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 53 МЛН