संसदमा त ब्वाँसो र चितुवा हुन्छन् || Pradeep Giri in TOUGH talk with Dil Bhusan Pathak

  Рет қаралды 71,393

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

5 жыл бұрын

संसद जनताबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुको थलो हो । जसको मुख्य काम कानून बनाउने, सरकार निर्माण गर्ने र सरकारमाथि निगरानी गर्ने हो । जब यो मुल कामबाट संसद चुक्न थाल्छ अनि यो ‘गफ, होहल्ला र सत्ताको गलफत्ती गर्ने थलोमा रुपान्तरित हुन्छ । नेपालमा २०१५ सालको पहिलो संसदको अभ्यास लामो समय चल्न पाएन । तर २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना पछि करिब ३० बर्षदेखि नेपालमा संसदीय शासनको अभ्यास हु“दैआएको छ । यो व्यवस्था जति लम्बिइरहेको छ त्यति नै हाम्रो संसदको प्रभावकारिता बढ्दै जानुपर्ने हो । तर ठिक उल्टो भइरहेको भान हुन्छ । विगतका संसद भन्दा पछिल्ला संसदको प्रभावकारी घट्न थालेको छ । सांसदको ध्यान आफ्नो मुख्य काम कानून निर्माण गर्ने भन्दा अन्यत्र छ । संसद सरकारको एउटा अंग जस्तो बन्दै गइरहेको छ । र सांसद उसको नियन्त्रणमा । जो आफ्नो विचार र दृष्टिकोण राख्न समेत आ“ट गर्न सक्दैनन् । मुल मुद्दामा बहस हुन्न, सहायक बिषयमा सत्ता र प्रतिपक्षको गलफत्ती चल्छ । यसले गर्दा संसदको प्रभावकारिता घटिरहेको मात्र छैन, संसदीय व्यवस्थाको सुन्दरतामाथि नै उपहास भईरहेको छ ।
नेपालको संसद किन प्रभावकारी हुनसकेको छैन ? संसदमा कानून बनाउने भन्दा अन्य कुरामा किन बढ्ता बहस हुन्छ ? सांसद कानून बनाउने व्यक्ति हुन् कि सडक बनाउने ठेकेदार, संसदमा स्वार्थ समूहको प्रवेश किन भइरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न मसंग हुनुहुन्छ, लामो समयदेखि संसदमा पटकपटक जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गरिराख्नु भएका, संसदीय व्यवस्था र लोकतन्त्रमाथि निरन्तर चिन्तन गरिराख्ने काग्रेसका नेता तथा सांसद प्रदीप गिरी । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि काग्रेस नेता तथा सांसद प्रदीप गिरीलाई ।
#TOUGHtalk #DilBhusanPathak #Pradeep_Giri
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZfaq: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
#PradeepGiri #TOUGHtalk #DilBhusanPathak

Пікірлер: 187
@rupeshsharma3585
@rupeshsharma3585 2 жыл бұрын
तिमी ज्यूँदै रहँदा चिन्न सकिन मैले । तिमी अस्ताए पछि बल्ल चिन्न सकिरहेको छु। तिम्रा महान सिद्धान्त र विचारहरूलाई सम्मान छ मेरो। हार्दिक श्रद्धासुमन।
@ritkatuwal4863
@ritkatuwal4863 Жыл бұрын
Dear Dil bhusan ji What a fantastic interview and phenomenal answer from respected leader Mr. Pradip Giri. I literally enjoyed it although I am not the best political follower. Highly informative and inspiring. I can't stay silent without giving a thanks to you. Thank you very much. Wishing you all the best for your future endeavours. Rest in peace Mr. Pradip ji. You are missed.💖
@krishnapoudel8878
@krishnapoudel8878 Жыл бұрын
Respected Pradip Giri Sir, I really miss you.
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
नेपाली काङ्ग्रेसका अविभाबक आदरणीय प्रदिप गिरि ज्यु लाई हार्दिक नमन छ ।
@raesaurabh4266
@raesaurabh4266 5 жыл бұрын
सलाम छ मेरो दिलभुषण सर लाई एक चोटिलो बिचारधारा अनि सत्य बेल्ने ब्यक्तित्व लाई कार्यक्रम मा बोलाउनु भएको मा तपाई ले उहाँ जस्तै ब्यक्तित्व लाई मात्र यस शोवानिय कार्यक्रम मा बोलाउनु होला आशा छ मलाई ।। शायद नेपाल मा नेता र मन्त्री आफ्नो परिवार अनि तलब र आफ्नो लागि मात्र लागि पर्ने हो देश र जनताहरू खल्लीबल्ली हो । यो कुरा अहिले राम्रो सँग प्रमाणीत भैसकेको छ ।। दु:ख कुरा 😭😭😭
@travelerpremmai5663
@travelerpremmai5663 2 жыл бұрын
प्रिय नेता र प्रिय पत्रकार संगै देख्दा को आन्‍नद मौन नै हो ।
@thesecond5582
@thesecond5582 5 жыл бұрын
प्रदिप गिरी दाईसङ्ग राजनीतिक बिचार नमिले पनि उहाको बौद्धिक विचारको सधै म भक्तभोगि समथर्क हो। उहाँको बिशेष गरि राजनीतिक, सामाजिक, अन्तर्राष्ट्रिय विश्लेषण अत्यन्तै उच्चस्तरीय लाग्छ । धन्यवाद दिलभुषण सर उहाँलाई कार्यक्रममा निम्ता गर्नु भएकोमा।
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
कांग्रेस पाटी को सबैभन्दा राम्रो ब्याक्ती प्रदीप गिरि लाइ मन देखी सलाम ।
@shankarmahat508
@shankarmahat508 5 жыл бұрын
आज राम्रो political person लाई प्रतुत गर्नु भयो खुशी लाग्यो
@META_FC07
@META_FC07 5 жыл бұрын
एउटा बौद्धिक ,दार्शनिक र निखारिएको प्रष्ट बक्ता ब्याक्तित्व आदरणीय प्रदीप गिरि सङ्ग को अन्तरबार्ता सुन्नु र हेर्नू मा आनन्द आउछ !
@ramsharanthapa8748
@ramsharanthapa8748 5 жыл бұрын
म कुनै राज्नितिक ब्यक्ति त होइन तर प्रदीप गिरि को सोच बिचार एकदमै सराहनीय छ ।।
@sunilbhusal7983
@sunilbhusal7983 5 жыл бұрын
नेपाली राजनीतिको एउटा् हस्ती बौद्धिक एवम् इमानदार , आदरणीय नेता प्रदीप गिरिका कुरा जति सुनेयो झन शुन्म शुन्म लाग्छ।
@nirkumar2428
@nirkumar2428 5 жыл бұрын
Prdip Giri sir lai salam Ajhai dherai vanda dherai interview ma bolaunu paryo Giri lai Sabai media le
@krishnapoudel8878
@krishnapoudel8878 Жыл бұрын
Dear Dil Bhusan Jii, Please make a whole life video of the Great Pradip Giri Sir.
@haribikramrayamajhi4862
@haribikramrayamajhi4862 5 жыл бұрын
समाजबादी चिन्तन र राष्ट्रियताको लागि सदैव निडर भएर बोल्ने माननिय प्रदीप गिरि ज्यु को बिचार सारै मन पर्यो !!
@PankajRajbhandari
@PankajRajbhandari 5 жыл бұрын
Interview is good but I felt it still incomplete in some points cause you talking with Mr Pradeep Giri. He is one of the finest political analysist of Nepali senario. This interview should go in parts like Part 1 and Part 2 so that people can understand about the Parliament process and its on going process. I hope that in near future Tough talk will keep in process if there is good speaker like Pradeep Giri.
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
नेपाली संसदमा सांसदहरु चितुवा र व्वासो हुन भन्ने सहि विश्लेषण हो।
@junilimbu6077
@junilimbu6077 5 жыл бұрын
दिलभुषण पाठक sir ले सुनिराखु लाग्ने तरिकाले अन्तर्वाता लिनु हुन्छ । धन्यवाद🙏🙏
@user-cf8od1es7z
@user-cf8od1es7z 5 жыл бұрын
आदर्णिय दर्शक तथा स्रोता ब्रिन्द नमस्कार 🙏 आउनुहोस् आजको मेरो अथिती लाई स्वागत् गरौ
@kamalaryal7226
@kamalaryal7226 5 жыл бұрын
we need any interview of pradip giri minimum gor 4-5 hrs , so that he can explain every thing and no viewers get bored.
@raichamling2604
@raichamling2604 5 жыл бұрын
अबस्य
@prithvirana1958
@prithvirana1958 5 жыл бұрын
He is a legend. I wish we had politicians like him. Thank you Bhusanji for bringing him to TOUGHtalk.
@sushilghimire2307
@sushilghimire2307 5 жыл бұрын
अाजकाे अतिथि छनाैट बिगतकाे जस्तै उपयुक्त रहेछ, ...हेर्दै छु .......
@TheAwesamman
@TheAwesamman 5 жыл бұрын
दिलभुषणजी एकपटक पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई बोलाउनु होला। अहिलेसम्म कुनै पनि मिडियामा उहाँको अन्तर्वार्ता सुनेको छैन।
@bhawanabhattarai8676
@bhawanabhattarai8676 5 жыл бұрын
सर अब आउने हप्ता चै, डाक्टर सन्दुक रुइतलाई हेर्न मन छ! खाली नेताहरुको कुरो सुनेर वाक्य/दिक्क लाग्ने 😊
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Bhawana Bhattarai, मलाई त बोलाएका छैनन् अरुको के कुरा गर्नु म्याडम् ??
@nimasherpa82733
@nimasherpa82733 4 жыл бұрын
दिलभुषण सर, हामी मतदाताले असल जनप्रतिनिधि छान्ने माैका पाएकै छैनाैं। मतदान गर्दा यी उम्मेदवार लायक छैनन् भन्ने पनि बिकल्प हुनुपर्यो नभए हामीले अाजसम्म खराबै खराबको विचमा अलि कम खराब लागेकोलाइ मतदान गरेका छाैं त्यसैले मतदान गराउने तरिका बदल्नै पर्छ।हामीले असल उम्मेदवारलाइ मतदान गर्न पाउने ब्यवस्था भयो भने हामी चुनिएर गएको जनप्रतिनिधिलाइ खबरदारी गरिरहन्छाैं अहिलेको जनप्रतिनिधि भनाउँदा फटाह हरूले केहि गर्दैन,हाम्रो समस्याको सम्बोधन गर्नुमा रूची छैन भनेरै चुपचाप रहन बाध्य छाैं।
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
नेपाली काङ्ग्रेसको एक मात्र सच्चा नेता हो
@yogendragiri77
@yogendragiri77 5 жыл бұрын
समय नै थोर भयो उहाँ सङ्ग ४/५ घन्टा को अन्तरबार्ता हुनुपर्थो ।
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
अर्को हप्ता चि डाक्टर सुरेन्द्र के सि लाइ बोलाई दिनुन हजुर कति नेता लाइ मात्र बोलाउने हौ हामी हजुर को दर्सक ले भनेको पनि मान्दिनुन हौ
@cjansapkota
@cjansapkota 5 жыл бұрын
Ho ni hau...
@ashwinsamip8115
@ashwinsamip8115 5 жыл бұрын
dr surendra kc ko pani aja voli nispakshya bislasan aaunai xadako xa
@riskypandey7111
@riskypandey7111 5 жыл бұрын
Bahas vaneko yasto hunu parxa
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Jhapali ji mero friend hunu hudo rahechha tapai . Dr kc mero pani favorite hun . Ani aaja ka guest pradeep giri ji pani ek vadra valadmi bigya hun . Ramro chha aajako pani .
@anjanatheladyboss
@anjanatheladyboss 5 жыл бұрын
Thik vsnnu vayo
@nicesongrai203
@nicesongrai203 5 жыл бұрын
My ideal pradip giri 😍😍he is the best political man
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
ल अब समय मिल्यो अब आनन्द ले हेरिन्छ धन्यवाद #DilBhusan सर ☺️
@kumarthapa9530
@kumarthapa9530 5 жыл бұрын
You are a great leader Mr. Giri. Dil Bhusan Pathak, Bhusan Dahal and Tikaram Yatri are great journalist. Wider study and intellectuality, patient for listening guest’s expression and concentration to the issues which makes you great. Soft speaking is an extra bonus. Thank you so much Dil Bhsan Ji.
@raichamling2604
@raichamling2604 5 жыл бұрын
साची हो,टफ टल्क,तमसोम ज्योतिर्गमय अनि फायर साईड
@ganeshbhandari7034
@ganeshbhandari7034 5 жыл бұрын
वाह सान्दर्भिक अन्तर्वार्ता
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
वास्तवमै अर्थपूर्ण संवाद रह्यो,धन्यवाद दिलभुषण सर र माननीय प्रदिप गिरी ज्युलाई।
@denzelcurry4844
@denzelcurry4844 Жыл бұрын
thank you pradip giri ji for your valuable time investing in our nepalese soil
@believerseclub4513
@believerseclub4513 2 жыл бұрын
उहाँको सम्मानमा फेरी हेर्दै 😅😅😅
@usacitytv1848
@usacitytv1848 5 жыл бұрын
हेरदै छु
@yesiam8048
@yesiam8048 5 жыл бұрын
बरिस्ठ विद्वान र त्यागी सालिन नेता प्रदीप गिरि 🙏🙏
@adhikarchaudhary9403
@adhikarchaudhary9403 5 жыл бұрын
अर्को हप्ता डा.केसी लाई ल्याउन पर्यौ दिल दाइ आदरणीय प्रदिप दाइ मैले सबैभन्दा सम्मान गर्ने ब्याक्ति।
@kamalgurung1597
@kamalgurung1597 5 жыл бұрын
धेरै राम्रो भावना।
@Suresh-sm5mw
@Suresh-sm5mw 5 жыл бұрын
Nice talk show as always...
@sciencestuff9992
@sciencestuff9992 Жыл бұрын
जति सुन्यौ गजब सुन्यौ!सुनौ सुनौ लाग्ने!Rest in peace !
@ramroneil3719
@ramroneil3719 5 жыл бұрын
Pradip sir plz fight for the post of president of Nepali Congress
@sandeeppaudyal2432
@sandeeppaudyal2432 5 жыл бұрын
Great leader of Nepali politics
@dharamparaglider
@dharamparaglider 5 жыл бұрын
A benchmark show for Nepalese video journalism. Thank you to Dil Bhusan sir and his 'behind the scene' team.
@gajendrapaneru5279
@gajendrapaneru5279 5 жыл бұрын
really great leader with great journalist
@aashishramandahal
@aashishramandahal 5 жыл бұрын
म हेर्दै छु
@dineshshrestha2179
@dineshshrestha2179 5 жыл бұрын
आकर्षक बिस्लेसन गर्ने मान्छे 👏👏👏👏 पद नपाएर उफ्रने सुरेन्द्र के सि , सुरेन्द्र भणडारि ले पद पायर पनि पद त्यागेका प्रदिप गिरि सङ केहि सिक्ने कि👎️👎️👎️
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Dinesh Shrestha, तिमी जस्ता पार्टीका झोले हुँडारले निर्दोष र स्वतन्त्र व्यक्ति लाई झुटो आरोप नलगाई खाना पच्दैन टट्टु ??
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Dinesh Shrestha भन्ने लठुवा सुरेन्द्र के सी जस्तो ब्यक्तित्व बनाउ अनि कुरा गर कुनै झोले पार्टी र Mainstream Media को असहयोग हुंदाहुंदै पनि नेपालमा सुरेन्द्र के सीले आफ्नो स्थान बनाएका छन नेपालको कुनै मन्त्रि बिदेशमा जानु भन्दा पनि सुरेन्द्र के सी गएमा Big News हुन्छ यो कुरा के सानो हो? यस्ता झोलेलाई जवाफ फर्काउन पर्दा दुख लागेको छ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
apeksha KARKI, Yo Dinesh Shrestha Bhanne Jantu Party Ko Jhole Tattu Ho Sir.
@dineshshrestha2179
@dineshshrestha2179 5 жыл бұрын
अलि सभ्य भासा प्रयोग गरौ मित्र हरु , बोलेर देश बनाउने भय ओलि , प्रचण्ड , ले के के बोलेनन ?? हामी लाई कुल्मान घिसिङ , रबि लामिछाने , गगन थापा , जनार्दन शर्मा जस्तो मान्छे चाहिन्छ performence दिने , ग्यानेन्द्र साही , सुरेन्द्र केसि , मुकुन्दे , पुनय गौतम जसता गफाडि होइन्न 😏😏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Dinesh Shrestha, एकदम सहि कुरा गर्नु भयो मित्र। धन्यवाद।
@chandrathapa543
@chandrathapa543 5 жыл бұрын
Great show as always I am a regular viewer of this show
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
आहुतिलाई ल्याउनुहोस
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
@@BigBrain-sx4pm पन्चायती भासा मलाइ सिकाउनु पर्दैन ।
5 жыл бұрын
🙏🇳🇵pradip sir
@diligencedsnthakuri
@diligencedsnthakuri 5 жыл бұрын
Wawwooo what a great talk!!!!
@manishlama5221
@manishlama5221 5 жыл бұрын
प्रदिप गीरी जस्तो ऐना नेता यो मुलुकमा जन्मदैन किनकी यो नेपाल हो
@rajupokhrel2538
@rajupokhrel2538 5 жыл бұрын
Glad to see you pradip sir😍😍
@keshabrajbhusal7316
@keshabrajbhusal7316 5 жыл бұрын
Great person as a guest thank you dil bhusan sir
@raichamling2604
@raichamling2604 5 жыл бұрын
अहा गज्जब!कति सहज रुपमा आफ्ना र आफ्ना पार्टीको कमजोरी स्वीकार गर्न सक्नु भको,उहाको अन्तरबार्ता अझ बढी लिनु पर्यो
@karnasunam5942
@karnasunam5942 5 жыл бұрын
Thank you pathak jiu
@krishnagiri5442
@krishnagiri5442 5 жыл бұрын
my favourite politician pradeep Giri
@chandrasinghbhattarai9802
@chandrasinghbhattarai9802 5 жыл бұрын
Remarkable.
@sushilmanandhar237
@sushilmanandhar237 5 жыл бұрын
Good discription .
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
सहि ब्यक्ती चुन्नु भा रहिछ आज
@aakashkhadka3744
@aakashkhadka3744 5 жыл бұрын
Dil Bhusan pathak sir Hajurko program Akdamai ramro ani good i respected to you Hajurko Next program ma Hamro Arun kumar subedi sir lai invite garnuparo sir.
@sudiprawat1185
@sudiprawat1185 5 жыл бұрын
Dr surendra kc lai lyaunun dai
@bhawanabhattarai8676
@bhawanabhattarai8676 5 жыл бұрын
सुनिरहुजस्तो लाग्ने 😊😊
@sajanrokaya744
@sajanrokaya744 4 жыл бұрын
I have seen so many interview of so many leaders but the ofway giving explanation are best of प्रदीप गिरी जगदीश घिमिरे अरुण सुवेदी के पी ओली एण्ड some few others
@kamalpandit5825
@kamalpandit5825 5 жыл бұрын
Namaste, Jay Nepal. Great leader and Philosopher of Nepal.
@sandipadhikari6800
@sandipadhikari6800 5 жыл бұрын
Your interview is interesting
@prakashkc5966
@prakashkc5966 5 жыл бұрын
Dr surendra kc lai invite garnu paro dilbhusan Sir
@chiranqtr2101
@chiranqtr2101 5 жыл бұрын
Pardip sir ko bichar ra adarsa parti salam anyway best wicked ma pra Dr.surandra k.c lai bolaunu paro sir
@khimrana8402
@khimrana8402 5 жыл бұрын
Aajako program interesting
@MrInsanedreamer
@MrInsanedreamer 5 жыл бұрын
surendra kc lai bolaunu paryo
@rupasadhikari9067
@rupasadhikari9067 4 жыл бұрын
Dil Bhusan pathak brilliant journalist
@purnasingh4518
@purnasingh4518 5 жыл бұрын
अब भिमार्जुन आचार्य लाई ल्याउनु पर्यो सर !
@bishnuaryal470
@bishnuaryal470 5 жыл бұрын
सहि हो
@sundarsubedi1546
@sundarsubedi1546 5 жыл бұрын
Dai...adhbhut anatarwarta..... Man xoyo
@shovakharpaudel7582
@shovakharpaudel7582 5 жыл бұрын
आउदो episode मा डा सुरेन्द्र के सि ज्युलाई बोलाउनु हो सर ! धन्यवाद !!
@prakashpandeynishan4560
@prakashpandeynishan4560 5 жыл бұрын
Kati ramro byakti hai
@madhavnepal2532
@madhavnepal2532 5 жыл бұрын
यो पटक धन्न बिजयकुमार ले आफ्ना नियमित ग्राहकलाइ छाडेछन र यिनि दिलभुसणको भाग मा परेछन !
@gaganlama455
@gaganlama455 5 жыл бұрын
नमस्कार फुर्सद नभएको कारण अलि ढिलो गरि हेरे काग्रेस का एउटा स्पष्ट राजनीतिक व्यत्तितो खुशी लाग्यो सर हाल डा महमद माथरि को देश बाट ।
@prakashbastakoti1174
@prakashbastakoti1174 5 жыл бұрын
Nice pradeep giri
@Naturelover-yc4kl
@Naturelover-yc4kl 4 жыл бұрын
नेता हुन त यस्ता 🌹 उहाँ त साँच्चिकै अभिभाबक जस्तो महसुस गर्छु तर म काँग्रेस चाहिँ होइन है।
@bishamgoshain2987
@bishamgoshain2987 5 жыл бұрын
My ideal person 🙏🙏🙏
@premrajneupane8192
@premrajneupane8192 5 жыл бұрын
दिल भुसण जि, एक पटक उल्लु को बारेमा अध्ययन गर्नु पर्ला कि ! उल्लु ले एक पटक बच्चा हुर्काउदा करिब् ३००० वटा मुसा खाइदिन्छ। त्यो किसान को लागि अती राम्रो साथी हो ।
@gp649
@gp649 5 жыл бұрын
Dr. Surendra kc please sir, waiting from Melbourne
@jkvujeel2851
@jkvujeel2851 5 жыл бұрын
his great
@mamtarungmangmafamily
@mamtarungmangmafamily 4 жыл бұрын
how can we ever miss respected leader Mr.Pradeep Giri's interview.
@subasgurung9780
@subasgurung9780 5 жыл бұрын
Great m.p of nepal #respect
@kiranrai6736
@kiranrai6736 5 жыл бұрын
सर म दुबई बाट हेर्नेगर्छु कहिलेकाही समय थोरै भएको महसुस हुन्छ। कहिलेकाही समय बढी भएको महसुस गर्छु। duty time...
@asokshrestha4155
@asokshrestha4155 5 жыл бұрын
I think it's not only a tough talk , a " great tough talk ".
@001kalyan
@001kalyan 5 жыл бұрын
साह्रै मन पर्ने व्यक्तित्व !
@mohanphuyal7507
@mohanphuyal7507 5 жыл бұрын
Knowledge should be in Pulse.
@krishnaprasadbhatta6558
@krishnaprasadbhatta6558 5 жыл бұрын
Perfect interview
@karnasunam5942
@karnasunam5942 2 жыл бұрын
💕🙏💕
@rajucenchuri5479
@rajucenchuri5479 5 жыл бұрын
कपाल छोट्याउनु भएछ सर सधा भन्दा धेरै handsome देखिएको छ
@ashokpathak4695
@ashokpathak4695 4 жыл бұрын
our expectations are also personal. .
@kamalaryal7226
@kamalaryal7226 5 жыл бұрын
The first one
@aashishramandahal
@aashishramandahal 5 жыл бұрын
wow! congratulations 🎊
@lokrajbhandari6463
@lokrajbhandari6463 5 жыл бұрын
Questiones are not weighty as per the wishdom of pradip giri.
@dildil4322
@dildil4322 5 жыл бұрын
वहाँ त राजनीतिक विस्लेसक जस्तो लाग्छ ।
@manbhakat8401
@manbhakat8401 5 жыл бұрын
what a great ? and ans
@bibekmainali1697
@bibekmainali1697 4 жыл бұрын
A man of Wisdom 🙏
@shahimilan4522
@shahimilan4522 5 жыл бұрын
सुरेन्द्र के सी जस्ता स्वतन्त्र व्यक्तित्वलाई प्राथामिकता दिनु पर्यो दिलभुषन सर!
@akhilthapa5587
@akhilthapa5587 5 жыл бұрын
Dr.surendra Kc lai launu paryo Pathak sir. National level ko TV 📺 lae partibandhan lagyo vaneko vanai hununcha. K ho?
@prakashthapa2338
@prakashthapa2338 5 жыл бұрын
कुरो राम्रै लाग्यो
Abhi Subedi in Toughtalk with Dil Bhusan Pathak
51:34
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 40 М.
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 10 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 15 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 3 МЛН
Gagan Thapa in TOUGH talk with Dil Bhusan Pathak- 140
59:45
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 85 М.
Fireside | फायर साइड - प्रदीप गिरि
47:12
Image Sambad - Interview with Khushbu Oli \खुश्बु ओली
31:23
WIDEANGLE WITH PRADEEP GIRI 20750411 BY SALIK SUBEDI
50:37
Nepal Television
Рет қаралды 7 М.