TRUTH: Acharya Sheetal Krishna ji Maharaj response, dharmaguru & wife Sukriti Poudel Bhusal relation

  Рет қаралды 262,462

Anand Nepal

Anand Nepal

Күн бұрын

Full details of the case between the dharmaguru and his relationship with his wife Sukriti Poudel
00:00 Dharmaguru's response
00:47 Viral clip
01:33 Case details
03:43 Wife Press Meet
16:54 Acharya's video response
18:40 Question & More details by Sukriti Poudel
#anandnepal

Пікірлер: 450
@lijarokaya
@lijarokaya 4 ай бұрын
जस्ले भोगेको हुन्छ नी त्यसैलाई थाहा हुन्छ भित्री पीडा के हो भनेर बाहिरका ले त तथानाम राख्न मात्र जानेको हुन्छ
@aasgurung7923
@aasgurung7923 4 ай бұрын
जे गरनु भो ठिक गर्नु भएको छ आफनो मात्र नभयर अरु को लागि सोच्न सकने महान महान यहाँ सम्म आऊन लाई कतिआफनो इज्जत दाउमा लगाउनु भएकोछ हजुरको हिम्मत लाई धन्यबाद छ ।
@kedardhakal8106
@kedardhakal8106 4 ай бұрын
गतिछाडा सम्मान गोरु हो ?
@TaraBhattrai-hq1oo
@TaraBhattrai-hq1oo 3 ай бұрын
​😅😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😅😊😊😊😅😊😊😊😊😅😊😊😅😅😊😊😊😅😊😊😅😊😅😊😊😅😅😅😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@rrproduction6715
@rrproduction6715 2 ай бұрын
Be mi by gee just😂 ​@@kedardhakal8106
@mukundakarki2332
@mukundakarki2332 2 ай бұрын
19:37
@milanparajuli6934
@milanparajuli6934 Күн бұрын
😊​@@kedardhakal8106
@Brightermoon-iy8kj
@Brightermoon-iy8kj 4 ай бұрын
Yo didi le bolera dherai ramro garnu bhayo. ❤
@brindathapa1336
@brindathapa1336 4 ай бұрын
आफ्नोः परिवार मिलाए रख्ननसक्ने अनि डिभोर्स..यति सजीलै छ? नारीको आफ्नो इक्षा , चाहना, रहर, बिचार हुदैन?? नारी खेलौना हो?? धर्मको खोल भित्र पाप र अन्याय! धिक्कार छ💘
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 4 ай бұрын
@raghunathsapkota4581
@raghunathsapkota4581 4 ай бұрын
नारिले,बदनासिछदै
@kumariu2b683
@kumariu2b683 4 ай бұрын
त्यैत अझ समाज लाई सिकाउने गाँठे
@punamshrestha4571
@punamshrestha4571 4 ай бұрын
Correct
@jivrajpandey8901
@jivrajpandey8901 3 ай бұрын
तपाईको साहस लाई सलाम! ठिक गर्नुभयो , भविष्यको उज्ज्वल कामना 😊
@madebendra4723
@madebendra4723 4 ай бұрын
जुन सुकै धर्म को भयनी ९०% गुरुहरु बाहीरी रुप यउटा भित्री रुप अर्कै हुन्छ अनि धर्म को नाम मा सब बेपारी मात्र हुन
@prembhujel9839
@prembhujel9839 4 ай бұрын
👍️👍️👍️👍️🙏🙏🙏🙏👍️👍️👍️👍️
@padamBahadurmadai-zt1ss
@padamBahadurmadai-zt1ss 4 ай бұрын
100%
@chandra8234
@chandra8234 4 ай бұрын
धन्या छ ती आमा बुवा लाई जस्ले यस्ता आटि नारी को जन्म दिनु भो
@kinzalkindschannels5314
@kinzalkindschannels5314 4 ай бұрын
गल्ती सबैको हुन्छ तर धर्म गुरुले भन्नू भयछ आमा बाबाको लागि श्रीमती छाडे भन्नू मिल्दैन हजुर जस्तो धर्म गुरुले सक्नु हुन्छ भने सबैलाई मिलाउनु सक्नु पर्छ शोषित बनाउन भएन
@tekjungthapa3425
@tekjungthapa3425 4 ай бұрын
बाबू आमाकाे नाम बेचेर चाेखिने प्रयास समयले देखाई हाल्न असलियत
@kumariu2b683
@kumariu2b683 4 ай бұрын
त्यैत यसलाई बाउ आमाले मात्र काम चल्ने रैछ त यसले बिहे किन गरियो?? यो प्रश्न अनि यस्ताले प्रवचन दिनि
@hima6000
@hima6000 4 ай бұрын
Welldone nanu !! Afno pidalai bahira lyayera yesto patrakar sammelan garna saknu, you are great !! 👍 ❤👏👌
@harishrestha6292
@harishrestha6292 4 ай бұрын
पब्लिकल्ली आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भई सक्यो । भलै कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
@shyamdahal2021
@shyamdahal2021 4 ай бұрын
अब त अलगै भइदिएहुन्थ्यो ❤ उहाँहरू मिल्ननसक्नुभएको कुरा गिजोलेर हिन्दू धर्मको बदनाम गर्ने दाउ पार्नु चाहिँ ठिक होइन
@bidhyabasyal9906
@bidhyabasyal9906 4 ай бұрын
सहि भन्नु भो। यो बहिनिले बेइजत गर्न खोजेको हो
@sarojraut7634
@sarojraut7634 4 ай бұрын
@@bidhyabasyal9906 beijatt haina yesto kura haru bahira aunu parxa vanera boleko ho......naboli basnu parne hora anyaya parda???
@MagarSam-qq1mo
@MagarSam-qq1mo 4 ай бұрын
​@@bidhyabasyal9906बेजत को के कुरा किस्ने ले सुन लगेर पित्तल बनाई हाल्यो। Life ta full damage नै भाको छ नि। वास्तविकता दुनियाँलाई सुनाएर ठीक गर्यो
@chandra8234
@chandra8234 4 ай бұрын
असल ग्यान शिक्षा त्यो अचार्या भन्दा पनि यो नारी को शिक्षा अत्ति राम्रो लाग्यो
@basnetkaji1
@basnetkaji1 4 ай бұрын
धर्मगुरुको नाममा महापापी मनुष्यमा पर्छन, यी गुरु..... आफनो गृहस्थ जीवन खुशी बनाउन नसक्नेले कसरी समाजमा ज्ञान फैलाउन सक्छ । त्यसैले यी र यस्ता मानिसहरुलाई सामाजिक, धार्मिक र सास्कृतिक तथा नैतिक रुपमा वहिष्कार गरौं । कुन चाँहि शास्त्रमा लेखेको छ माता पिताको सेवाको लागि श्रीमतीको त्याग गर्नुपर्छ भनेर ? गृहस्थ जीवनको धर्म यही हो त गुरु ? यी नारी निर्दोश छिन् ... यिनले न्याय पाउनुपर्छ ।
@hombahadurbista
@hombahadurbista 4 ай бұрын
बैनि नेपालमा धर्म को नाम मा यस्तै छ यो बैनिलाई सहयोग गरनु परो
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 4 ай бұрын
सहि सत्य कुरा हाे छाेरी कहिँ नारी पिडित कहिँ पुरुस पिडित धर्माकाे नाममा कलँक याे पन्डितलाई कार्य बाहि हुनुपर्छ स्त्रि भनेकाे एउटा सिसा काे गिलास हाे
@user-qm3nx7qz5h
@user-qm3nx7qz5h 4 ай бұрын
पदच्युत वा सामुहिक बहिस्कार गरौ
@dhrubarai
@dhrubarai 4 ай бұрын
अब महाराजले दुइचार वर्षछि अर्की ल्याउने दाउमा छन् ।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 4 ай бұрын
महारा कुन देशको राजा हो ? जसले आफ्नो जात लुकाएर मात्र गुरु भनेर लोकप्रिय भएको हो भुसाल भनेर नै गुरु भएको भए नेपाल का बाहुन हरुले कति छि,छि,दुर दुर गर्थें होला ?
@user-cc1xy1lg3r
@user-cc1xy1lg3r 4 ай бұрын
बोल्ने आँट गर्नु भो सत्य तथ्य कुरा हजुरहरुलाई नै थाहा होला हजुरलाई न्याय मिलोस् भगवान सँग प्राथना गर्छौं।
@munmoon6709
@munmoon6709 4 ай бұрын
More power to you girl♥️♥️ every girl should learn from you💓
@shantiranabhat6767
@shantiranabhat6767 4 ай бұрын
समाजमा अन्याएकाे बिरुद्द अावाज उठाउने नारि जन्मिदै छन्,नमन् छाेरि तिमिलाई
@kalpanapahadi8566
@kalpanapahadi8566 4 ай бұрын
हिमत गरेर अगिबडेकाे नारि लायि सलामँ छ यत्राेगुरु बाचक भयर कतिलाज मरदाे करा हाे चिनाहेरायर अ रुकाे लगन जुराउने गुरुले
@dalabasnet6183
@dalabasnet6183 4 ай бұрын
Sahi kura grnu vako xa nani le good tyo papi guru
@ranjukhand6013
@ranjukhand6013 3 ай бұрын
धन्यवाद छ बैनी समाज मा बोल्न सक्नुभयो तपाई को बिजयहोस ।
@sitathapa33
@sitathapa33 4 ай бұрын
यति राम्री श्रीमती हुँदा पनि अर्कि महिला सङ्ग सम्बन्ध राखनु यस्ता पनि धर्म गुरु ढोगि आफै कृष्ण हु भन्ने गोपिनिहरु घुमाउने धुनमा यस्तापापी लाई कसले मान्छ गुरु
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Ani sitaa hjr lai tha xaina ra swosni ramro arkako xoraxori ramro afno vanne kura
@ratna65acharya
@ratna65acharya 4 ай бұрын
Arko__keTi raakhne__bhannu = timro gidi__kharaab xa.
@user-zk6zr8og1o
@user-zk6zr8og1o 3 ай бұрын
हिमत गर्नुस बोइनी न्याय हुन्छ हजुर असल नारी हो ,
@amritasharma9702
@amritasharma9702 4 ай бұрын
यो ढोगि गुरु हो यो पति को नाटक हो यसलाई नाङगेझार पानु पछ यो गुरुको अामा दाइलाइपनि मिडियामा ल्याउनु पछ है सर
@mayakharel881
@mayakharel881 4 ай бұрын
परिवारमा आफ्नो शिरमती र बाबा आमालाई मिलाउन नसक्ने अनि लास्टमा आएर श्रीमतीलाई डिभोर्स दिने यस्तो जुनसुकै लोग्ने मान्छेले बिबाह नगरी बस्दा राम्रो हुन्छ नकी अर्काको छोरी माथि मनपरी गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन् यो बैनीलाई न्याय दिनु पर्दछ। उहा त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ यस्ता धेरै नारीहरु पिडित छन् सम्पुर्ण नारीहरुले न्याय पाउन् यस्ता घट्ना अब नदोरिउन् ।यस्ता जुनकुनै पुरुषहरु पनि कानुनले तोके बमोजीम सजाय दिने व्यवस्था गरियोस
@omprakashadhikari3852
@omprakashadhikari3852 4 ай бұрын
गुरु काे जवाफ मा चित्त बुझेन स्थान श्रीमती काे आफ्नाे हुन्छ बाबू आमा काे आाफ्नाे छुट्टै हुन्छ मिलायर राख्नु पर्छ अरु लाई के कथा सुनाउनु हुन्छ?कि बिहे नगर्नु पर्थ्याे ।
@lokbahadurgurung445
@lokbahadurgurung445 4 ай бұрын
ज जसले धर्म गुरू मानिरहेछ ति सबैले बुझनु जरुरी छ. यदि यो समाचार सहि हो भने......
@sitarai9
@sitarai9 4 ай бұрын
Bravo 👏 speaking truth is really hard and important
@rajendrasharma6641
@rajendrasharma6641 4 ай бұрын
यो शीतल कृष्ण लाई कडा कार्रवाई जेल हुनुपर्छ।
@sadlife3491
@sadlife3491 4 ай бұрын
बाउ अामा ठुलाे लाग्नेलेअरुकाे छाेरिकाे जिवनसग किन खेल्नुत गुरु जि? ती नारि पनि कसैकि छाेरि बैनि हुन उनिहरुलाई पनित अाफ्नाे चेलिकाे जीवन ुलाे लाग्छनि हैन र ?
@user-hc8ns4ou3s
@user-hc8ns4ou3s 4 ай бұрын
यत्रो चिना हेरेर गरेको बिहेको हालत त यस्तो छ खोइ अरुको के होला ?
@ghanashyampoudel9296
@ghanashyampoudel9296 4 ай бұрын
दुवै माथि अन्याय हुनुहुन्न । प्रेम र मिलन हुनुपर्छ। वीचमा अरुलाई न्यायाधीश बनाउनु दुखःद छ।
@sagarthebe610
@sagarthebe610 4 ай бұрын
सायद गुरु ज्यले कथा सुन्नु भा छ अनि तेहि कथा अरुलाइ सुनाउनु हुन्छ । बाकी जीवन लाई बुझनु नभएर होला जीवन बुझ्नु त कथाले हुदैन meditation चाहोन्छ त्यो छैन । तेहि भएर होला।
@lifeofaastha3
@lifeofaastha3 4 ай бұрын
Exactly…you are right for doing this ❤😊
@picnictillotama5
@picnictillotama5 4 ай бұрын
Sis you can be a guud activist of women’s right n empowerment
@omkoirala6519
@omkoirala6519 4 ай бұрын
ति पण्डित भएर पनि फटाहि कुरो बोल्ने यस्तालाई सक्त कार्यवाहि गर्नुपर्छ।
@PAUSHRAIproductions
@PAUSHRAIproductions 4 ай бұрын
ईन्डियामा त गुरुहरु/बाबाहरु धेरै जेलमा छन। छोडिदेउ । बिचार नमिलेको किन बस्नु
@bharatbhandari3589
@bharatbhandari3589 4 ай бұрын
धर्म गुरु हाेहन ,महिला हिसा गरेकाे हाे ।कार्वाही हुनुपर्छ
@bhagawatirayamajhi9527
@bhagawatirayamajhi9527 4 ай бұрын
गुरुजी को यो कुरा चित्त बुझ्दो भएन माता पिता को स्थान र श्रीमती को स्थान आ आफ्नै हुन्छ माता पिताको सेवा गर्नको लागि श्रीमती संग डिभोर्स गर्नु पर्दैन ।
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
हो नि👍️👍️👍️
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
यो निर्णयले गुरु जि माता पिता काे मन पनि पिडा मा भयो हाेला नि
@abiskaroli9356
@abiskaroli9356 4 ай бұрын
जेलमा हाल्नु पर्छ हजुर महिला को इज्जत मा दाग लगाउन पाइँदैन किनभने बाउआमा को लागि बिवाह गरेको हुदैन बाआमाले गर्दा छोरा को जिन्दगी बरबाद देवर लाइ पनि मिडिया मा ल्याउनु अपरिहार्य छ तो देवर लाइ जेलमा हाल्नु पर्छ हजुर
@IshworGiri-wn4wi
@IshworGiri-wn4wi 4 ай бұрын
Mahila thauma basnai xode k garnu
@punamshrestha4571
@punamshrestha4571 4 ай бұрын
@@IshworGiri-wn4wi सबै महिला अनि सबै पुरुष लाई एउटै टोकरिमा मिसाएर हेर्ने बिचार, खिचड़ी मात्र हो हजूर
@user-em1zs8tx9z
@user-em1zs8tx9z 3 ай бұрын
कुरा सबैको सुन्नुपर्छ यक तर्फी कुरा सुनेर कसैलाई पनि गलत आरोप लगाउनु हुदैन जो धेरै बोल्छ तेहिमान्छे झन खराव हुन्छ गुरु ज्यु को पनि त आवाज सुन्निपर्छ नि❤❤आफ्नो माता पिता लाई माया नगर मलाई मात्र गर भनी होला तेहि भयर पनि हुनसक्छ नि दुई तर्फी कुरा सुनेर मात्रै को सहि को गलत भन्न सकिन्छ मेरो बिचार मा
@jesikalama8338
@jesikalama8338 4 ай бұрын
Hami timro satha ma chhau bahini ,Timi yeuta nidar Ra sahasi nari hau,god bless you sister
@ritaraut1575
@ritaraut1575 3 ай бұрын
Guru hoki goruho bichara umer sano vayani aatili baini salam xa
@salkumar2227
@salkumar2227 4 ай бұрын
धर्मको नाममा सोसन गर्ने हरु धेरै छन
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 ай бұрын
क्लियर छ त उहाँको कुरा ठिक गर्नु भयो म्याम अब बाटो बदल्नुस चिन्ता नलिनुस 🎉🎉🎉
@purnakhadka571
@purnakhadka571 4 ай бұрын
यस्ता अनुसासन नभएका धर्मगुरु भनाउदाहरुलाई कार्बाही गर्नुपर्छ । यी श्रीमतीले आफ्नो श्रीमानको कुकृतिको पर्दाफास गरिन धेरै राम्रो
@parbatigautam5578
@parbatigautam5578 4 ай бұрын
जे गर्नुभाे ठिक गर्नु भाे धर्मि काे नामकाे कुधर्मि मान्छे संग बस्नु हुदैन डिभा्र्स सजिलै दिनु राम्राे ।
@chandashrestha6691
@chandashrestha6691 4 ай бұрын
JAY Jay Shree Radhe Mataji 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@reetuthapa7970
@reetuthapa7970 4 ай бұрын
Well done ,hands up to you keep it up
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 3 ай бұрын
Thankyou myam .
@thakurkoirala388
@thakurkoirala388 4 ай бұрын
अब यस्तो सम्बन्ध दिगो र भरोसाको नहुने भयेकाले र एकले अर्कोलाई बाध्यतामा पार्न मिल्दैन पनि, कानुनले छिट्टै फैसला दिनुपर्छ र दुवैलाई स्वतन्त्र रहने बनाउनपर्छ।
@user-sp6si7ye5o
@user-sp6si7ye5o 4 ай бұрын
Radhe seyam gurude sheerman sheermati bichar dherai jaso mildain yauta aago yauta pani hunu par6
@BCRaai
@BCRaai 4 ай бұрын
Justice For the woman ! 💐💐
@mayaraut5870
@mayaraut5870 3 ай бұрын
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Jay ma ❤❤❤❤❤❤❤❤❤
@neemkantadangi.
@neemkantadangi. 4 ай бұрын
खै के खै नेपाली समाज जसले अरुलाई राम्रो बन्न सिकौन्छ उसकै खोट देखिन्छ मिलेर बसौं हजुर
@user-yo2dd3qe4o
@user-yo2dd3qe4o 3 ай бұрын
सम्मानित अदालथ नबलपुरले अब यो सितल्कृस्न तिग्रेफटा लाई खोरमा पठाउनै पर्छ
@anita3107
@anita3107 4 ай бұрын
जतिबेला नि तरुनी चाहिने मान्छेले त बिवाह गर्नु हुदैन । बिवाह गरेपछि त कसैको श्रीमतीले पनि सहन सक्दैन ।
@nischalbhujel9101
@nischalbhujel9101 4 ай бұрын
🙏🙏🙏
@khadakchhetri5070
@khadakchhetri5070 4 ай бұрын
आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भईसक्यो । कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
@ramkc5371
@ramkc5371 4 ай бұрын
मिलेर बसे राम्रो हुन्छ तर बसेको बानी छुटाउन मुस्लिम हुन्छ किनभने पैसा छ जवानी छ भने घमण्ड आउँछ त्यस पछि पुरूष अथवा महिला जो सुकै भएपनि आँखा बन्द हुन्छ त्यस पछि संसार खतम हुन्छ। अहिले नेपालमा ६०%भैरहेको छ ।बाहिर मात्र न आएको हो।
@shyamdahal2021
@shyamdahal2021 4 ай бұрын
नमिलुन्, अब त!!
@himaladhikari5217
@himaladhikari5217 4 ай бұрын
यो महिलाको कुरो सुन्दा अन्यायमा परिछ तर परिवारमै मिलाउने कुरो वा अदालतमा मिलाउने कुरो सामाजिक सन्जाल भर्नु नै श्रीमती र श्रीमानको सम्बन्ध सक्नु मात्र हो त्यै पनि जय नारी सङ्ग
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
🌻🌻🌻🌻
@user-wh2yh2rw3k
@user-wh2yh2rw3k 4 ай бұрын
हरे कृष्ण 🙏यदि तपाईं ले श्रीमती लाई सङै राखेर घर चलाउन सकिन बाबू आमा रोजे भन्नू नालायक पन हो अब कि त सन्यास लियर घर छोडेर हिड्नु कि त कथा वाचन गरेर हिड्नु त सुहायन नि त।
@helpfulboy5807
@helpfulboy5807 4 ай бұрын
मन नमिले Divorce माग्नु स्वभाविक हो । अब बितेको समय त फिर्ता आउदैन । अब बदनाम गरेर बदला लिनुको बिकल्प नदेख्न सक्नु पनि तपाइको धारणा ठिकै होला। यति भैसके पछि सङै त बस्न सकिन्न होला। यस्ता घटना दिनप्रतिदिन घटिरहेको छन । यस्ता समस्याको दुबै पक्षमा Win/Win हुने समाधान भेटिन्छ कि नाइँ ? श्रीमान् दोषी भए पनि पैसा सम्पत्ति नै हो क्षतिपूर्ति दिने ।यसबाट Victim भनिने पक्ष खुशी हुन सक्लान् ?
@user-oc7gy5ez2k
@user-oc7gy5ez2k 3 ай бұрын
बैनी तपाईको जय होस मिलेपछि झन दुख हुन्छ कि
@UshaSingh-pm6ih
@UshaSingh-pm6ih 4 ай бұрын
Very nice videos❤❤🎉🎉
@tankakhanal1381
@tankakhanal1381 4 ай бұрын
श्रीकृष्ण तिरकाे धारणा तथाकथित पंण्डीतकाे धारणा पूर्णरूपमा गलत छ ।
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 4 ай бұрын
@gitakhanal2062
@gitakhanal2062 4 ай бұрын
याे हेर्दै छुचि देखिन्छे सासू ससुरा लाई मन नपराउने उनैकाे छाेराे चाहिँ चाहेने
@mamtarauniyar3965
@mamtarauniyar3965 4 ай бұрын
sahi ho garu,
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
जब दुईको मन मिल्दैन तब अलग अलग ठाउँमा बसेर आफ्नो आफ्नो गरेर् खानु नै राम्रो हुन्छ दुबै तनाव मुक्त ?
@user-zm5tp1mz8b
@user-zm5tp1mz8b 4 ай бұрын
बास्बिक यतिकाे बुझ्कि स्वास्नी काे कुरा सुन्दा सितलगुरुनै बेठिक जस्ताे लाग्छ।
@ManjuPathak-by3kd
@ManjuPathak-by3kd 3 ай бұрын
बुबा अामा यक राेज्नु भदैमा श्रिमति त्याग गर्न पाईन्छ के अर्का काे छारि काे जिन्दगि के खलैना साेचेकाे बाउअामा पनि कस्ताखालका रहेछन के केतिनका छाेरि छाैन्न यति तिन्का पनिछाेरि छन् भने किन अाफ्नाे छारि जस्तै सम्झि दैन्न् अाखि ईजत सबै काे यउटै सम्झि दैन्ने उनिहरू काे पनिईजत काे अस्तिताे रहदैन ❤❤❤🎉🎉🎉🎉🎉
@durgakunwor9261
@durgakunwor9261 4 ай бұрын
Yasta gurulai pata kasnu Prachha.
@indiradahal402
@indiradahal402 4 ай бұрын
खै के खै के सत्य तथ्य छानबिन होस् प्रभु😒😒🙏
@renukasangraula574
@renukasangraula574 Ай бұрын
Guru Lai thulo Dasha lagyo hai papi guru
@user-wx1wb7bg8e
@user-wx1wb7bg8e 4 ай бұрын
Jaye naari guruaama ko sangat vaye pachhi yastai ho
@dr.d.parajuli9705
@dr.d.parajuli9705 4 ай бұрын
"She is fighting for others......." what does it mean? Does she want to do politics?
@unknownfoe6637
@unknownfoe6637 4 ай бұрын
नानू तिमी निर्दोस छौ। जित तिम्रो अबस्य हुन्छ
@dbcnepal9315
@dbcnepal9315 4 ай бұрын
धर्मशास्त्र अनुसार भ्रुण हत्या महापाप मानिन्छ । कस्तो महापापी धर्मगुरु ।
@kumarisangroula3829
@kumarisangroula3829 4 ай бұрын
Chhot ke ho byatha,,,,,,ke ho....❤
@bktekbahadur6895
@bktekbahadur6895 4 ай бұрын
हरे राम राम राम
@bhimraya1021
@bhimraya1021 4 ай бұрын
पक्कै केही त छ होला नि नानी को बानी ? त्यतिकै divorced paper त कसैले पनि दिँदैन सबै कुरा खुलासा होला नि पछि जसको गल्ती छ त्यसले भोग्नुपर्ने हुन्छ कानुन को नेगेटिभ benifit लिनु हुँदैन
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r 4 ай бұрын
good very good 😁👍️👌
@pragyapoudel8728
@pragyapoudel8728 4 ай бұрын
कती सजिलो अर्काको छोरिलाइ बिहे गर्यो भबिस्य अन्योल पार्दियो अनि बाउ आमा र श्रीमतिमा बाउ आमा रोजे रे😂😂😂लाज पनि नलागेको है के हुदैछ हाम्रो देशमा छोरि मान्छे खेलौना हो जुन प्रयोग गर्यो अनि पुरनो मन नपर्ने भयो भनेर फ्याक्ने 😢😢😢
@jagatjaigadi1234
@jagatjaigadi1234 4 ай бұрын
पाखडि हो धर्म को नाम मा पैसा लुटने काम जसका आफना घर मा शान्ति छईन तेसले समाज मा के शान्ति सदभाव दिन छ।
@gokarneswordigitalexpress6652
@gokarneswordigitalexpress6652 4 ай бұрын
यस्तै पारिवारिक केश चाहे आग्रह पूर्वग्राही जे सुकै होस् आज्काल युट्युब र अन्लाइन मेडियालाई मसला मिलीको छ । यो केही हैन सबै पारिचालित् हुन्। मेडियाबाजी गर्न उद्दत यो समाज अब कलिको घोर् उदय हुँदै छ । सबैको जय होस्
@dharmaoli1744
@dharmaoli1744 4 ай бұрын
Pandit jee ko sakali rup ta yast 2:39 .
@juddharajrai441
@juddharajrai441 4 ай бұрын
Right action
@lbkandangwalimbu
@lbkandangwalimbu 4 ай бұрын
यो शीतल कृष्ण भन्ने पण्डितलाई अब पनि पुराण वाचन लगाउनु भनेको धर्मप्रतिको उपहास हो
@bimalagurung1880
@bimalagurung1880 4 ай бұрын
109%right👍👍👍Tara jay nariko sath chahi nalinu hola sis kinaki jaynarilai kasaile ruchaudaina. Auta dharma guru bhayera yesto kura darda lajlagyo malai ta
@ekbahadurthapa8032
@ekbahadurthapa8032 4 ай бұрын
Hindu dharmako shree krishna ko jastai charitra ho dhanya xa hindu dharma lai.
@sujataghimire591
@sujataghimire591 4 ай бұрын
This innocent lady… she is very beautiful what happened this guru hoina goru
@user-ox8ly9wf5u
@user-ox8ly9wf5u 4 ай бұрын
Sital krisna vanne fataha rahex. Yasle samudayakai bijet garyo. Baba aama rojere Baba aamalai samet karbahiko dayarama leu Sarkar.
@puskalsharma9478
@puskalsharma9478 2 ай бұрын
Asema fukne,, auta chora le afno ama buba lai narojera k tare Srimati lai rojnu ta
@g50900
@g50900 4 ай бұрын
केटा मान्छेहरुको चरित्र एक् स्त्री नभई अनेक स्त्रीहरु संग सम्बन्ध राख्ने लालची स्वभाव जन्मिदै यिनी हरुको बिसुद्ध खुन खुन मा हुदो रहेछ. धिक्कार छ यस्ता पुरुसहरू लाई, यिनि हरुको नाम मा आफ्नो जीवन सर्वस्व सुम्पिएर बस्नु भन्दा आफ्नै जीवनको अर्थ बुझेर आफु खुसी हुनु मै जीवनको उपलब्धि र मिठास छ. 🧚🏻‍♀️
@chandrabaltamag6163
@chandrabaltamag6163 4 ай бұрын
हिन्दु धर्मका मित्रहरू प्रती मेरो आग्रह यस्तो पाखन्डिहरुलाई धर्म गुरु नमान्दा नै उपयुक्त होला ।
@khadakmagar
@khadakmagar 4 ай бұрын
यस्तो पनी हुन्छ धर्मगुरु? यस्ता लाई भनीन्छ गलत गुरु। झुट्ट गुरु। धर्म गुरु होईन। पापीगुरु। किनकी श्रीमती लाई दुखदीने पापी गुरु हो। यस्ता ब्यकती हीन्दु हुदैन। नारी माथी को सोषण कलङ्क र दास् भनीन्थ्यो रैछ पुर्ब काल मा। यो देखावटी मात्रै हीन्दु धर्म गुरु रैछ। उसको श्रीमती को कुरा सुन्दा मलाई लाग्यो एउटा नारी माथी गर्ने बेबाहार सोसण अबहेलना दास युग को जस्तै लाग्यो। यस्ता एउटा धर्मगुरु भनाउदाको आफ्नी श्रीमती लाई गर्ने पाप् बेबाहार ले शन्सारकै धर्म गुरु र प्रचारक लाई धक्का हुन्छ।
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 4 ай бұрын
ढोगि गुरु कुनचाहिँ माता पिताले अग्निसाछि राखेर बिवाह गरेको सिर्मतिलाइ छोड हामी लाइ बुहारी चाहिदैन भन्छहोला त झुट छन यिनी गुरु यिनलाइ कसैले पनि शुभकार्य मा नबोलाउने र बहिस्कार गर्नु पर्छ
@buddhikafle8117
@buddhikafle8117 4 ай бұрын
महिलाको बारेमा दुबै बसेर समाधान गर्नुपर्ने छन।ब्यसमा बस्नु अघि आफु ऐनामाहेर्न अनुरोध छ
9 Lakh: Mukul Dhakal on Indira Rana Magar US Visa Kanda
12:04
Anand Nepal
Рет қаралды 8 М.
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН