एउटा अजिब प्रेम कहानी Anupa Thapa Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep 17

  Рет қаралды 272,356

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

एउटा अजिब प्रेम कहानी Anupa Thapa Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep 17
******************************************************************************
#मेरोकथा #DearKalyanOfficial
Story of Anupa Thapa
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane

Пікірлер: 289
@premrajlamichhane6952
@premrajlamichhane6952 2 жыл бұрын
नमस्कार म प्रेम राज लामिछाने डियर कल्याणको मेरो कथाको सम्पादक अनुपा थापाको नयाँ कथा सुनेर आफ्नो मनमा लागेका कुरा कमेन्ट गर्नुहोला है । तपाईहरुको मायाका लागि आभारी छौ ।
@laxmishrestha2042
@laxmishrestha2042 2 жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@mirapaudel1927
@mirapaudel1927 2 жыл бұрын
👌👌🙏❤️❤️
@karishmaluri6000
@karishmaluri6000 2 жыл бұрын
केही भन्नू छ
@hirashrestha7986
@hirashrestha7986 2 жыл бұрын
dhari ramro lago
@sikhak1001
@sikhak1001 2 жыл бұрын
@sanjitatamang8703
@sanjitatamang8703 Жыл бұрын
भन्ने कुनै शब्द भेटिन मन भक्कानियो आँखा भरियो आँसु ले हिर्दय देखि धन्यवाद सुजन जि लाई एत्तिको माया सम्मान इज्जत दिनु भयो🙏🙏🙏🙏
@tarabigu4852
@tarabigu4852 2 жыл бұрын
हाम्रो देश नेपालको धनि मान्छेहरु जति सबैको मन सुजनको जस्तो मन भइदिएको भए हामी जस्तो गरिबलाइ पनि बाच्न सहज हुनेथियो👍️👍️👍️माया भनेको यस्तो पो हो thanku सुजन जि हजुरलाइ समान गर्न चाहन्छु
@pramilashiwakoti2227
@pramilashiwakoti2227 Жыл бұрын
00009
@pramilashiwakoti2227
@pramilashiwakoti2227 Жыл бұрын
9
@pramilashiwakoti2227
@pramilashiwakoti2227 Жыл бұрын
90999
@susilakarkee8032
@susilakarkee8032 2 жыл бұрын
सच्चा प्रेम भनेको यो हो नि जति कोसिस गर्दा पनि आँसु रोक्न सकिन ❤️❤️❤️❤️
@kabitarai7250
@kabitarai7250 2 жыл бұрын
सबैको जीवनमा एउटा अबिस्मरणीय क्षणहुन्छ साँचो मायालाई कहिल्यै भुल्न सकिँदैन अनि फेरी त्यही दिनमा फर्किन पनि सकिदैन बस यादमा बित्छ जीन्दगी,के गर्नु आफुले सोचेको र चाहेको सबै चिजहरू पाउने भए सायद कोहि पनि पिडामा बाँच्नु पर्दैनथ्यो होला।😭🤔
@amritabohara1541
@amritabohara1541 2 жыл бұрын
जति सुन्दा नि सुनिरहु जस्तो एउटा सच्चा प्रेम❣️🥀❤️
@rojeelimbu4453
@rojeelimbu4453 8 ай бұрын
Malai lagena ki tyo sujanle sacho prem gareko vanera....tyasle ramri soji kt dekhera swarth heryo...dhani kta haru prya estai hunxan....yadi tyo sujanle sacho maya gareko thyo vane....tyo ktlai pariwar sanga ladera hunxaki samjhaera hunxaki bihe garthyo.....kati xan xan esto katha...malikle nokarnilai bihe gareko....yo kathako sujanle testo gahiro ra sacho prem gareko jadto lagena...soji ra ramri kt dekhera sex garyo swarth lutyo....tara bihe garna alikatini jod garena pariwar sanga.....sajilai arki ktlai garyo...
@sankarrai6994
@sankarrai6994 7 ай бұрын
माया नै काफी हुन्छ जीवन मा सच्चा माया को एक उदाहरण हो!यो केबल कथा होइन वास्तविक घटना हो❤❤❤
@surajmagar7942
@surajmagar7942 Ай бұрын
Mmmmmmm D .pp​@@amritabohara1541
@nisharai1945
@nisharai1945 2 жыл бұрын
बितेका पल भन्दा अाउने पल मिठास हुन जरुरि छ अनुपा हजुरले कहिले मनमा नराम्रो अाभास नर्गनुस मान्छेले लाखौ अपरात गरेर पस्चताप हुदैन हजुरले कुनै गल्ति गर्नुभएको छैन मन सँधै सफा भएरपो जिवनमा दुबै नाता अमर छ सँधै सुखि अनि खु:शि रहनुस्।।
@StruggleBabu
@StruggleBabu Жыл бұрын
आज सम्म देखेको सुनेको पढेको मध्य सबै भन्दा उत्कृष्ट सत्य मीठो बियोगान्त ले भरिएको कथा।अनुपा र सुजन दुबैलाई सलाम।सधै भरी यो मायालाई सम्मान को नजरले हेर्ने अनुपाको श्रीमान लाई पनि सलाम।
@princesujal7244
@princesujal7244 Жыл бұрын
उम सर
@pranitrai1807
@pranitrai1807 2 жыл бұрын
मायामा सबै चिज जायज हुन्छ भन्दै यहाँ इजत लुटिन्छ😌😌😌😌
@mirapaudel1927
@mirapaudel1927 2 жыл бұрын
मेरो जीवन जब जब मन्मा हिन्ता हावा चल्न थाल्छ अनि मेरो कथा डियेर काल्यान सुनेर मनबुझाउछु कतिखेर गुन्झिरहन्छ धुन लाग्छ मेरोपनी सुनाम अनि मन हल्का बनाम, बिसाउनी चौतारी मेरो
@dadiram7568
@dadiram7568 2 жыл бұрын
सुनाउनुहोस हल्का बनाउनुहोस आफ्नो मन लाइ
@nimabmmina5503
@nimabmmina5503 2 жыл бұрын
म यो धुन सुन्दा नै अान्न्न्द लाग्छ मलाई
@shambhukandel9795
@shambhukandel9795 2 жыл бұрын
ho malaini aanad aauxa
@sanzukhadka3352
@sanzukhadka3352 2 жыл бұрын
यो कथा 2 पल्ट भयो सुनेको कति राम्रो कथा मन थामिएन आँसु आयो😥😥🙏
@beltargaighat9328
@beltargaighat9328 Жыл бұрын
Moileta jhan dhere patk suni sake🙏🙏kati ramro katha but man thamiyan😢😢
@sommachamasi7108
@sommachamasi7108 2 жыл бұрын
धेरै दिन पछी तपाइँको कार्यक्रम मन छोयो पाउनु मात्र ठूलो कुरा होइन गुमाउनु मा खुसि हुनु पर्दछ।
@bishnugaha6720
@bishnugaha6720 2 жыл бұрын
धेरै पछि सुन्न पाइयो मेरो कथा।अब देखि लगातार सुन्न पाइयोस् 🙏🙏🙏म यो कार्यक्रम बच्चै देखि सुनेको हुनाले सुन्न नपाउदा दुख लाग्छ्😢😢
@asmifoodlover9817
@asmifoodlover9817 2 жыл бұрын
Same here 😊
@janamyonjan1883
@janamyonjan1883 2 жыл бұрын
म सानो छँदा रेडियोमा यो कार्यक्रम प्राय सुन्ने गर्थे। मलाई हजुरको कथा भन्ने शैली एकदमै मन पर्छ र background music 🎶 झनै। 👌👌❤❤
@pyaritamang8197
@pyaritamang8197 2 жыл бұрын
Malai pani
@forestyman9637
@forestyman9637 2 жыл бұрын
रेडियो आउने कार्यक्रम दिनेश डि सि हो अहिले को बेग्लै मान्छे हुनुहुन्छ तर राम्रो छ सबै बाचन शैलिहरु।
@sangyogbantawarai71
@sangyogbantawarai71 2 жыл бұрын
साचिकै माया त माया हो केहि सिकने मौका मिलो केहि बुज्ने मौका पाए दिदि कथा बाट दुख पनि लाग्यो खुसी पनि लाग्यो कथा सुन्दा असध्याई मन पर्ने कथा मलाई
@tararana4974
@tararana4974 2 жыл бұрын
यो कथा सुनेर म धेरै रोए आफ्नै कथा भन्दिएको जस्तो आभाष भयो😭😭😭❤️❤️
@deepaklimbusubba6299
@deepaklimbusubba6299 2 жыл бұрын
लौ बल्ल तल्ल धेरै पर्खाई पछि नयाँ कथा सुन्न पाईयो dear kalyan dai धन्यवाद साथै नयाँ कथाहरू अलि छिट्टै ल्याउनुस है🙏🙏❤️
@shortsvideo6631
@shortsvideo6631 2 жыл бұрын
अब कहिल्यै पनि नजानु होला बिचमा छोडेर डियर कल्यान दादा धेरै खुसी छु हजुरको अावाज सुन्दा बालापनको सम्झना अाउछ घर बाट टाढा छु दादा तै पनि अतीत बैल्झाईदिन्छ युटुब बाट सुनिरहेको छु
@jeetajeeta6051
@jeetajeeta6051 2 жыл бұрын
अनुपाको कथा सुनेर आसुनै आयो😭😭
@sapanamagar9463
@sapanamagar9463 2 жыл бұрын
धेरै पछि हजुर को आवज मा फेरि यति मार्मिक कथा सुन्नु पायो कति बेला अँखा बाट आँशु खस्यो पत्तै भएन सानै देखि हजुर को आवज र कार्यक्रम को फ्यन हो हजुर तर किन हजुर को प्रोग्राम आउदैन त धेरै पछि सुन्नु पायो खुसि लाग्यो आगामी दिन हरुमा निरन्तर सुउनु पावस यही आसा गरेकि छु 🙏🙏🙏
@minakhatri817
@minakhatri817 2 жыл бұрын
Man choyo shathi 😭😭😭garib hunuko pida tapai sanga kura garna man lagoyo malai sathi 🙏🙏 thank you so much dear Kalyan
@sarojtamang3882
@sarojtamang3882 2 жыл бұрын
सारै मन छुयो यो कथाले 😭सालमा छ सुजन र Anupa तपाईहरुलाइ
@Aryalkrishna246
@Aryalkrishna246 2 жыл бұрын
मानिसका दु:ख पीडा बिसाउने ठाउँ यहि ठाउँ जस्ताे लाग्छ । २०६५ शाल देखि सुन्दै अाएकाे धेरै राम्रो लाग्छ ।🙏🙏🙏
@ishworkumar5613
@ishworkumar5613 2 жыл бұрын
प्रेम एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै हार्न दिँदैन , र घृणा एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै जित्न दिँदैन । Dear ❣️
@tapendrakunwar6695
@tapendrakunwar6695 2 жыл бұрын
Sarai man chhoyo yo kathale😍😍😍😍 Thankyou sujan ji ani anupa ji lai ni good luck for future lai😍😍😍😍 tapai haru 2 jana sanga kura garna man lagyo🤦🏼‍♂️ sakinxa vane fb ma ad hunu la
@blindaccessibletechnicalyo9827
@blindaccessibletechnicalyo9827 2 жыл бұрын
मायाँ एउटा जाहिज नै हुन्छ। तर मायाको साहस् देखाएर कुनै पनि कुरामा बाटो मोड्नुपर्ने एक् अनगिन्ति थिएन होला मायाँ त सब्ले देखाउँछन् तर हरेक् मानिस्ले sex. चाहिँ गर्न किन उत्तेजित् रहन्छ। मलाई प्रसङ्ग गर्न मन्लाग्यो त्यसैले अब को दिन् मा कोहि चेलि बेटिहरू माया हो भन्दै कुनै कुराहरू लाई कदर् पनि गर्न पर्छ। र कुनै कुरा हरूलाई जाहिज् पनि सोच्नुहुदैन किनकि कोहिकसैले पैसाको लालज् देखाएर sex. गर्न मात्रै माया हो भने त्यो मानिस् कहिले पनि सत्यो हुदैन।
@bhimtamang3818
@bhimtamang3818 2 жыл бұрын
धेरै महिना पछी सुन्दै छु । जय डियर कल्याण जय मेरो कथा 🙏🙏🙏
@royaltvnepal
@royaltvnepal 2 жыл бұрын
याे कथाले मेराे मन छुयाे प्रेम जि
@indirashirestha9047
@indirashirestha9047 2 жыл бұрын
धेरै राम्रो कथा लाग्यो तर धेरै दिन पाछी सुन्न पाए धन्यवाद दाइ
@Meraj-Alam
@Meraj-Alam 2 жыл бұрын
डियर कल्याण दाई काे आवाज मा कथा सुन्दा निकैनै आनन्द र मन भरेर आउँछ। गरीब काे जीवन कति दुःखदायी र कष्ट ले भरिएको हुन्छ जो भोगिएको हुन्छ त्यसलाई थाहा हुन्छ अमीर र धनिहरू लाई कहाँ थाहा हुन्छ।
@Bkvlogs20114
@Bkvlogs20114 2 жыл бұрын
यो कथामा स्वायम् आफुलाई पाए 🙏🙏 जय चोखो प्रेम ❤️❤️🙏🙏
@balikarai3288
@balikarai3288 2 жыл бұрын
Completed love story 💗be happy in your life 💗
@vivomobile4180
@vivomobile4180 2 жыл бұрын
Verry nice story
@gitamagar805
@gitamagar805 2 жыл бұрын
कति बुलन्द अवाज 🙏🙏🙏 बाचन शैली अत्ति राम्रो हजुरको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️😘
@aarjuadhikari228
@aarjuadhikari228 2 жыл бұрын
मन छोयो हजुरको कथा ले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
यस्तै सहयोगी मन भएका मान्छे हाम्रो नेपालमा विरलै पाईन्छ
@sapanakaushal191
@sapanakaushal191 2 жыл бұрын
Sabaiko jibanma yasto story hunxa.
@user-lu1gk1rl8l
@user-lu1gk1rl8l 2 жыл бұрын
जिन्दगी हो हरेक मोडहरू आऊदा रहेछन यसै क्रममा अनुपा जी तपाईको जिबनमा पनि केही कठिन अनि केही सरल मोडहरूलाई पार गर्दै यहाँ सम्म आई पुग्दा जे भयो ठिकै भयो आगामी दिनहरुमा कुनै दुख न आवस शुभकामना ।।
@asikagrg684
@asikagrg684 2 жыл бұрын
मलाई पनि आफ्नो कथा भन्ने ठुलो आश छ तर मलाई थाहा छैन कसरी कहाँ गएर सुनाउने हो😥😥
@arjunadhikari2855
@arjunadhikari2855 2 жыл бұрын
Lekher padhunu n milx ni
@thakurinetra
@thakurinetra 2 жыл бұрын
Namaste dear Kalyan..I allways tune ur programm from Saudi Arabia..love u too much
@dadiram7568
@dadiram7568 2 жыл бұрын
अनुपा जि उहा ले परिवार लगाय्त तपाइ लाइ गरेको माया या सहयोग लाइ जिम्मेवारि पुर्वक भरपुर सदुपयोग गरेर जुन स्थान मा आफु लाइ राख्नु सफल हुनु भयो यो काम लाइ सेलुट गर्न मन लाग्यो अन्य पार्टो अझ मर्मस्पर्सि छ
@harikalagurung8059
@harikalagurung8059 2 жыл бұрын
Yedi sacho maya garnu hunthiyo bhane sujan ji le hajur sanga nai bihe garnu hunthiyo kina bihe garnu bhaye natw sacho maya garnu hunthiyo vane garib dhani jat vat kehi hernu hunthiyenw
@sushilagajurel4467
@sushilagajurel4467 2 жыл бұрын
जिन्दगीमा सुजन जस्तो केटा जाे काेहि भाग्यमा हुदैन ।सर-सल्लाह माया हेरचाह ❤️❤️❤️सलुट 🙏🙏🙏। मन छाेयाे 🙏🙏🙏❤️❤️❤️❤️
@khemlimbu5880
@khemlimbu5880 2 жыл бұрын
लामो समय पछि सुन्न पाइयो धन्यवाद 🙏🙏।
@dilmayamagarnii8710
@dilmayamagarnii8710 Жыл бұрын
साचो माया भनेको यस्तो हुनु पर्छ म त सारै अभागी 😭😭सुन्दा सुन्दै आँसु थाम्नै सकिएन 😭😭यो माया भन्ने चिज के रहेछ 😭😭❤️
@ancyasunar4808
@ancyasunar4808 2 жыл бұрын
Anupa, sujan r Anupa ko hasband jasto ramro manxe rahexn khushi lagyo😘😘😘😘
@sandipalimbu7475
@sandipalimbu7475 2 жыл бұрын
Sabai ramro katha hjr💖💖💖💖
@umeraiii8308
@umeraiii8308 2 жыл бұрын
💖💖💖😥😥😥मन छोयो आति 🙏
@aseempremsangeetsansar2091
@aseempremsangeetsansar2091 4 ай бұрын
मेरी छोरीको खुशी मेरो खुशी हो -आमा 😭😭😭😭 कति दिल छोयो कति रोएँ सुनेर
@bimalabista64
@bimalabista64 5 ай бұрын
केही सब्द छैन मसँग कहाँ बाट सुरु गरौ यस्तो मान्छे पानि हुन्छनर 😢😢😢😢❤❤❤ ठूलो मन मुटु भएका मान्छे रछ सुजन जि हजुर तर आफूले चाहेको कहाँ पाइदो रहेछ र😢😢😢❤❤❤❤ डियर कल्याण जि धेरै भाग ये मानि हुनु हुन्छ यति धेरै माया गर्ने जिवन साथि पाउनु भयो बहिनी ❤❤❤❤😢😢😢
@mayalopchan6710
@mayalopchan6710 2 жыл бұрын
Sarai ruwayo yo katha le ufff
@user-nb4cl3hk5w
@user-nb4cl3hk5w Жыл бұрын
म कथा सुन्ने मान्छेको त यति मन भक्किएको छ भने भोक्ने मान्छेलाई झन कस्तो भयो होला 😢😢😢माया भनेको त एस्तो पो हुनुपर्छ ❤❤❤❤
@rejinashrestha1339
@rejinashrestha1339 2 жыл бұрын
नया कथा सुन्न पायको मा धरै खुशी लाग्यो.....
@sumankandel7394
@sumankandel7394 2 жыл бұрын
वा धुरुक्कै रुय😐😐
@user-nn8ks9rd5t
@user-nn8ks9rd5t 3 ай бұрын
Ek dam ramro tapaiko jiban katha mero man chhoyo yo ho sacho maya ❤❤❤❤❤❤❤
@jamunakarki9951
@jamunakarki9951 2 жыл бұрын
Ma sano xadai Dekhi man parne rw redio bata Pani sadhai sunne rw aaja aayera sadhai mobile bata Pani sunne garxu,mero febret karyakram ho yo💝💝
@Sushil1217
@Sushil1217 2 жыл бұрын
जीवन सम्झौता हो जीवन लाई अनेक तरिका गरेर चित्त बुझाउनु पर्छ। मन पराएको मान्छे पाउनु मात्र माया होइन गुमाउनुनी माया तर एकले अर्कोलाई दुख पर्दा साथ सहयोग गर्ने के छ हालखबर भनेर सोधपुछ गर्ने पनि माया हो ।गरिब भएता पनि तपाईं ले गरेको संघर्ष बाट पाठ सिक्न सकिन्छ हिम्मत हार्नु हुदैन भनेर।
@user-wd8rs6kw3y
@user-wd8rs6kw3y 10 ай бұрын
O my god 😢😢😢😢❤❤❤man thamiyena salute 😢😢😢dubai janalai ❤❤❤
@user-du2xr8eu6v
@user-du2xr8eu6v 6 ай бұрын
Sarai ma xune kta raixa dear calyann sayad sunaune tarika jhanai ramro👌🏾🙏❤️
@kamalachettri8368
@kamalachettri8368 Жыл бұрын
Kasto bujhne premi kasto bujhne shreeman sabai KO vagyema Kaha lekheko hunxa r Testo Maya aashule various aakha ♥️♥️♥️♥️♥️
@Santa968
@Santa968 2 жыл бұрын
जब डियार कल्याणको मोबायालमा notification दिन्छ एक छिन टक्क रोक्एर जस्तौ ब्यास्त भए पनि के contains आयो भन्ने कौतोहाल्ता हुन्छ।
@samjhanadhamala6240
@samjhanadhamala6240 2 жыл бұрын
Love it Heart touching
@user-dk5ic5rh6y
@user-dk5ic5rh6y 16 күн бұрын
motivated love story❤❤
@user-fb8rv4yj2u
@user-fb8rv4yj2u 2 ай бұрын
माया होस् योस्तो आशु आयो
@alinaboro3748
@alinaboro3748 Жыл бұрын
कथा त लेख्न मन लाग्छ तर सबै पमाण जुटाउन पर्ने
@buddhimanshrestha8764
@buddhimanshrestha8764 2 жыл бұрын
Sachai dherai paxi sunna paeyo kunai din ma pani asko sikar banna pugda mero sahara kebal yo aawaj thiyo kati raat roa yo aawaj sangai aaja dherai saal paxi sunna pauda dherai khushi laeraxa
@sumitrabc9963
@sumitrabc9963 2 жыл бұрын
शुन्न सुरु गर्दै छु ❤️❤️❤️❤️❤️
@SabinaRayamajhi-hb6ru
@SabinaRayamajhi-hb6ru Ай бұрын
Wow very nice ❤❤
@bhimthapa1178
@bhimthapa1178 2 жыл бұрын
dear kalyan yo बिदेस को बिरानो ठाउमा 14 घन्टा काम गरेर कोठामा आएर खाना बनायर खाएर सुत्ने बेला मा हजुर!को यो कथा नसुनी निदाउन सक्दिन सर धेरै राम्रो लाग्छ ।।। सधै सुन्छु।।।।😢😢😢😢🙏🙏🙏
@dpssed6568
@dpssed6568 2 жыл бұрын
Heart touching story ♥️♥️
@user-fb8rv4yj2u
@user-fb8rv4yj2u 2 ай бұрын
Wow sujan
@rajeshsah6202
@rajeshsah6202 2 жыл бұрын
Namaste sir 🙏🙏🙏🙏🙏
@anupradhan7749
@anupradhan7749 2 жыл бұрын
Sarai mn xune story.khi vannai sakin ra mn thamnai sakin🥰🥰🥰
@roshnirai8006
@roshnirai8006 2 жыл бұрын
Very very beautiful history ♥️
@dhanurana4565
@dhanurana4565 2 жыл бұрын
Herdaya Dekhi samman 🙏🙏🙏🙏🙏xa daju hajurlai jindagiko sacho katha vanda hajurko aawjlay herdaylai xunxa ❤️❤️❤️❤️❤️
@user-hb2cw8wl2t
@user-hb2cw8wl2t 7 ай бұрын
आनुपा तापाइ औटि गाउँ को असाल केटि तापाइमा कुनाइ सोर्था लुकेकी छाएन्ना तरा हजुर को जीवन मा बएका पिडाले यो मन देराइ रुए पिज भाग्वन एति सम्मा निस्ठुरी नाबएदिनुस 😭😭😭😭😭😭😭😭😭😭😭
@SabinaRayamajhi-hb6ru
@SabinaRayamajhi-hb6ru Ай бұрын
Wow very nice
@Nepal1985
@Nepal1985 2 жыл бұрын
सबै धनि हरु को मन सुजन को जस्तो भए गरिब को छोरा छोरी दिमाग भएर पनि पढ्नु नपाउने हरु को पढेर भबिश्य बनाउथ्यो ! सुजन ले घरमा परिवार लाई अनुरोध गरेर अनुपा संग बिहे गरेको भए राम्रो हुन्थ्यो तर माया पाउनु मात्रै होईन गुमाउनु पनि माया हो।
@bhawanalamichhane2910
@bhawanalamichhane2910 2 жыл бұрын
Hearts❤️♥️ touching
@user-sj5rx5ls9q
@user-sj5rx5ls9q 6 ай бұрын
साचो मया यो यस्तै हो
@blackandwhiteraii6326
@blackandwhiteraii6326 2 жыл бұрын
एक अर्का को गल्ती सँग समझौता गर्नु नै ठूलो कुरा हो जिन्दगीमा गल्ती सबै ले गरेको हुन्छ ।
@gomagurung5873
@gomagurung5873 2 жыл бұрын
Sarai man xoyo😢😢garib hunuko pida
@pyaritamang8197
@pyaritamang8197 2 жыл бұрын
Ummm😢😢
@durgabhandari7400
@durgabhandari7400 2 жыл бұрын
Katha sunda man ko pida birsanxu
@user-rb9vh9kd9k
@user-rb9vh9kd9k 2 жыл бұрын
wow very very good yatinai man chhune 🙏🙏
@laxmisewa5087
@laxmisewa5087 Жыл бұрын
Sarai man xoyo Sacho Maya vneko yohoni❤❤❤
@StruggleBabu
@StruggleBabu Жыл бұрын
यो साचो प्रेम हो।माया होइन यो प्रेम हो।।
@sitaladchhetri2828
@sitaladchhetri2828 2 жыл бұрын
Dhreai ramro lagyo tehi noi ho chokyo maya
@nirmalsajitamagar.6252
@nirmalsajitamagar.6252 2 жыл бұрын
malai yakdamai man parxa yo karyacram 71 sal dekhi naxutai sundai aayako xu❤️❤️❤️❤️❤️
@pyaritamang8197
@pyaritamang8197 2 жыл бұрын
Same
@kushalbasnet8725
@kushalbasnet8725 5 ай бұрын
जती गरे पनि जहाँ गया पनि Saxe चाई जरुरी हुँदैन जस्तो लाग्छ मलाई
@ramshrestha9071
@ramshrestha9071 11 ай бұрын
So heart touching ... goosebumps 😢
@ramupreti7753
@ramupreti7753 2 ай бұрын
I believe as malik son , he used her. Picture is clear. Best wishes for both of you….
@nimasherpa6564
@nimasherpa6564 2 жыл бұрын
J hunxa jindagiko garetoma kahilekahi yasto hunxa chahera pani afno kohi hudaina malai sarai man paro naramro banne kunai sabdanai vayana...
@nishamagar7873
@nishamagar7873 Жыл бұрын
Maya ma aadar Ani.....sadbhab xa....nani....sabda Malai ni kasale vanne gartyo..usaiko yad aayo.....
@kristithapamagar1558
@kristithapamagar1558 2 жыл бұрын
Heart touching
@indirabhattrai7108
@indirabhattrai7108 2 жыл бұрын
Namaskar malai pani sarai man parxa hjr dherai pahile dekhi sundai aako xu
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
आहा सुन्दा पनि कति आनद लाग्ने 🥰🥰
@haridattda5358
@haridattda5358 2 жыл бұрын
माया हो मायाकै सन्सार हो मीठो कथा सङै सन्देस मुलक प्रेम पाउनु मात्र त हैन नी गुमाउनु र आभास गर्नु नी प्रेम हो
@nirmanshahi5977
@nirmanshahi5977 2 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी कथा रहेछ अन्तिमसम्म सुन्दा गहभरि आँसु भयाे तर खसाल्न सकियन खसाल्न याे कारण सकिन कि यताउता मेराे धेरै जना साथिहरु मँ सँगै काम गर्दै हुनुहुन्छ,मेराे घर जाजरकोट अनि हालकाे बसाइँ मलेसिया यउटा electronic company मा कार्यरत छु🥀❤️💔😭🙏
@kamal322
@kamal322 Жыл бұрын
कथा सकि सक्दा नि म एकाेहाेराे भए💔
@jeevannyaupane59
@jeevannyaupane59 2 жыл бұрын
सुजन जि हजुरलाई सम्मान छ।
@samjhanadhamala6240
@samjhanadhamala6240 2 жыл бұрын
So heart 💖 touching
@chheringtamang2891
@chheringtamang2891 2 жыл бұрын
Kati ramro sujanko man ❤️😘
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 21 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
SAMATA DHAKAL MERO KATHA NOVEMBER 13,2019
51:56
Dear Kalyan Official
Рет қаралды 153 М.
Dear kalyan ko mero katha sangita baral
1:24:13
Mohini entertainment
Рет қаралды 27 М.
MOHAN BISTA KO MERO KATHA  OCTOBER 17,2019
52:24
Dear Kalyan Official
Рет қаралды 141 М.
Mero Katha Dear Kalyan | January 31| 2019 | Suvekshya Rana Ko Katha
49:01
Dear Kalyan Official
Рет қаралды 122 М.
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН