parash bhattarai new video

  Рет қаралды 87,618

Umanga TV

Umanga TV

Жыл бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
#parashbhattarai
#viraljodi
#intercastmarriage
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZfaq channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 429
@samikshabhandari1257
@samikshabhandari1257 Жыл бұрын
छोरो नै खतम लास्टै यस्ता छोराको भर के पर्ने बुहारी भएर केही कुरा नबुझ्ने आमा जस्तो व्यबहार नगर्ने भोलि आफू आमा भएपछी बुझ्छे यो केटिले आज छोरा न्सि खतम मेरो बा आमालाइ माया गर भन्नू धेरै ले गरे बिबाहा यस्तो बुहारी देखिन महिले यो आमाको दुख कस्ले बुझिन आमाले यसो भनेरे त्यो केटिले पनि थापा भनेर हिडेको रहेछे होइन र
@krishnabishwakarma5427
@krishnabishwakarma5427 Жыл бұрын
Naramro paso mayabaso bhathe budhapakale ho raixa
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
बाबा सारै बुझ्ने,आमाले नि बिस्तारै बुझ्नु हुनेछ आशा छ।
@kalumanbro3163
@kalumanbro3163 Жыл бұрын
I salute you sir god blessed you vai juwai
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
नानी बाबू आफ्नो जन्म दिने बुवा आमा हो अलि अलि त भनी हाल्छनी भन्यो भन्दै मा घर छोडेर हिड्नु होइननी अब मिलेर बस्नु👍️👍️👍️👍️🇰🇷🇰🇷🇳🇵🇳🇵
@ashokramjali3531
@ashokramjali3531 Жыл бұрын
केटाकेटी गलत लाग्यो, बाबा आमा ठिकै हो l
@RamBabu-ws9rd
@RamBabu-ws9rd Жыл бұрын
भाई बैनी ले आमा बुबाले भनेको कुरा मा चित्त दिखानु हुँदैन बाबू आमा ले आफ्नो छाेरा छाेरी बुहारी को लागि राम्रो सोचेको हुन्छ
@sunilmalla4759
@sunilmalla4759 Жыл бұрын
आमा काे कुरा सहि हाे घर काे काम पनि गरन परछ नि काम नगरि कसरि खाने
@bidhyasubba2140
@bidhyasubba2140 Жыл бұрын
यो परिवार नमिल्नुमा छोराको गल्ति 100%छ आमालाई खुसी बनाऊंन जाबो लूगा धुन तरूनी बुहारीलाई गारो हुने त्यो बुडी आमाले ज्यामि काम गर्दा दुख नहुने?
@user-rc2tw6bj9i
@user-rc2tw6bj9i Жыл бұрын
यो केटा ले बाउ आमा लाई बिर्द्र्‍ आस्म मा पुराउछ जस्तो छ Bidiya subba
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
बाबा ममि धेरै साेझाे जस्ताे देख्छु,तर बाबा अामालाई गाउँलेहरुले खिसि तिउरि गरे हाेलान😥😥मेराे छिमेकि बिक भाईले ,सर्केनि नेपाली केटि विहे गर्दा उसकाे भाई खलक ले स्विकार गरेका थिएनन। " मेराे सहकार्यमा मेलमिलाप गरेका हाै अहिले सबै राम्राे छ
@unickmeditationvideo9197
@unickmeditationvideo9197 Жыл бұрын
बुवा आमा को सोचाइ राम्रो लागो , भाइ बैनिले मिलेर बस्नु पर्छ । कति दुख गरेर पढाउनु भको र छ । काम गरेर थाकेको हुन्छ अलिकती पिउनु भयो र आमाले भन्यो भनेर रिसाउनु हुन्न । आमा बुवा लाई माया गर्नु होस । समझाउनु होस । मलाइ चाइ आमा बुवा लाई ठिक लागो है । आमा बुवाको कपडा धुदा केही फरक पर्दैन । मन्दिरमा पुजा गर्दैमा पुन्य कमाइन्दैन । बाबा आमा को सेवा गरे पुन्य कमाइन्छ नानी भाइ ।
@sonukc3787
@sonukc3787 Жыл бұрын
यो केटा केटी नै ठीक लागेन आमा बाबाले दु ख गर्ने घर हल्लेर खाना कहा पाइन्छ छि लाज नभाएका हरू
@bibashthakuri6255
@bibashthakuri6255 Жыл бұрын
जातभात भन्ने कसले बनायो काटे रगत सबैको रातै हो ।
@sangsorajpandey2673
@sangsorajpandey2673 Жыл бұрын
यसमा त बाउ आमाको गल्ती छैन बाउ आमा महान रहेछन छोराबुहारी खतम रहेछन ।
@kiranshrestha3860
@kiranshrestha3860 Жыл бұрын
Sai hoo
@buddhahitang7504
@buddhahitang7504 Жыл бұрын
Virul hunako lagi ho sir
@anjuvitriy8962
@anjuvitriy8962 Жыл бұрын
Sadhai babu aama ko achchha lai matra kati agalne
@SamsungG-co2zk
@SamsungG-co2zk Жыл бұрын
​@@anjuvitriy8962
@khagindratigela4807
@khagindratigela4807 Жыл бұрын
आमा हो 9 मैना पेट्मा राखेर जन्माए हुर्काउन भयो आमा ले अलिक भनी हाल्छ आमाको चित्त दुख्यो भने धेरै नराम्रो हुन्छ |
@renukachamling3999
@renukachamling3999 Жыл бұрын
बुवा आमा बुझ्ने हुनुहुन्छ छोरा बुहारी बच्चा नै रहेछ यो उमेरमा कसैले केही भन्यो भने चित्त दुख्छ ।अहिले बाउको होटेलमा खुट्टा हल्लाउँदै खाइन्जेल चित्त दुख्छ।जब आफू बाउ आमा भैन्छ जिम्मेवारीले थिच्छ अनि मात्र बाउ आमा सासू सासुराले भनेको कुरा पनि अर्थी हुन्छ।जात सानो भएनी एउटा असल बुहारी भएर उदाहरण भएर बस्नु होला।शुभकामना छ ।बाउ आमाको अर्ति लाई बीस नमान्नु ।इख नलिनु
@dipakmagar4625
@dipakmagar4625 Жыл бұрын
बुहारी भएर सासू नि आमा जस्तै हो नि माया गरेर लुगा धुएइ दिए के भो तनि छोरा ले नि आमा बाबा लाई माया गर्नु पर्छ आफ्नो जन्म दिने बा आमा हो हेला गर्नु हुदैन
@rajawaiba4586
@rajawaiba4586 Жыл бұрын
buhari pani mateko chora chadeko rahexa mero bcharma baba mummy ko galti xaena rahexa mateko kta kti
@suraj_798
@suraj_798 Жыл бұрын
साला नौटन्की गर्छ यो केटा केटि आमाको लुगा धुदा त हरुको के जान्थियो
@yabahadurtamang3083
@yabahadurtamang3083 Жыл бұрын
यो छोरा नै ठिक छैन यो उमेरमा हल्लेर खान पाईन्छ
@kiranshrestha3860
@kiranshrestha3860 Жыл бұрын
Sai@
@gyanubala946
@gyanubala946 Жыл бұрын
Thik bhannu bho, padhne bela ma budi lyayera Ama lai dukha dine moro
@bipinoli2602
@bipinoli2602 Жыл бұрын
यी दुई जनाकाे नाैटङ्कि कति सालसम्म टिक्ने हाे खै।यस्ता अन्त्रजातिय बिभाहा धेरै जिल्ला मा पहिले देखि गरिदै अाकाछन। याे पहिलाे केश हाेर अनाैठाे मान्ने ।मन मिलेपछि जस्ले पनि गरछ।
@puspack2471
@puspack2471 Жыл бұрын
याे केटि नि सानै उमेरमा के खाम्ला भनेर आकाे हाेला पाेईकाे कमाई भय पाे बसेर खान पाईन्छ नभयसि घरकाे काम काज गर्नु पर्याे नि।
@ratnashreepali5319
@ratnashreepali5319 Жыл бұрын
मानव हौ हामी मानव भएर बाच्ने काम गरुम बाकी हावा को कुरा नसुनुहोला ?हावा जताततै चल्छ ?हावाको पछि नभाग्नु होला
@dharanrai9175
@dharanrai9175 Жыл бұрын
छोरा नै खतम रैछ बुहारिपनि कामै नलाग्ने रैछ यस्तो बुहारिलेपछि सासु ससुरालाइ धेरै दुख दिन्छ सुइकारे कै रैछ बुहारिलाइ जातकोकुरा गरे कै हैन रैछ तर यो बुहरिले सारै दुख दिन्छ
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Sir yo media ma aauda testo RAmeo bannn khojeko ho aama hoin Vani sano jat ta vannnu nai vako ho hoin Vani ko hidx Ghar xoder Hawa tapai ni
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
येस्तो घिन लाग्ने छोरा बुहारी थु थु आमाको लुगा घुदा गारो हुन्छ रे साले खाते छोरा तेस्को गु मुत आमा ले खादा चाइ के भएन लाज सरम नभएको गु
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
भाइ साब बहारिलाई मुटु बिच्ने वचन दिए पछि छाेरालाई उति कै चित्त दुःखछ नै।मिडिया काे सामु आमाले अलिक झुट बाेलेकाे छ। आमा काे नि चित्त दु;ख लाग्छ तर यस्ताे दारु पियर ना-ना भाती गालि गर्नु उचित हाेईन। सानाे तल्लाे जात,गालि गर्नु भयन नि।मानिसका सबै भन्दा वचन नै प्याराे,वचन नै काडाँ बाण बन्छ।
@tageranembang799
@tageranembang799 Жыл бұрын
सबै परिवार मिलेर बसेको नै राम्रो लाग्छ।
@yabahadurtamang3083
@yabahadurtamang3083 Жыл бұрын
यो केटा नै खतम रहेछ अामाले भनेको नमान्ने अरुको छोरी ल्याएपछि अाफै पाल्नुपर्छ काम गरेर कमाउनु पर्छ हल्लेर खान पाईन्छ
@rajawaiba4586
@rajawaiba4586 Жыл бұрын
Ekdam sahi ho yo kta kti nae thik xaena rahexa baba mummy ekdam thik rahexa
@matilalmanju9569
@matilalmanju9569 Жыл бұрын
Great 👌👍 mom and dad ❤️💐❤️
@sitanepali7077
@sitanepali7077 Жыл бұрын
Great work sir thank you for help they
@krishnabishwakarma5427
@krishnabishwakarma5427 Жыл бұрын
Paurotile laththayo kto lai
@jaguramchaudhary8042
@jaguramchaudhary8042 Жыл бұрын
बाउ र छेारा पनि दुई भाईजस्तै रदेछ कति राम्रेा परिबार मिलेर अगादि बत्नु हेाला तेहि हेा मेरेा सुभ काम्ना 💅🌹🌺🌷🌼🥀🌸🥀💮
@bimalagurung2466
@bimalagurung2466 Жыл бұрын
छोराबुहारी गतिलो छैन जन्मदिने बाउआमाको लुगा धुदा के हुन्छ जन्मदिएर हुर्काए बडाए कति दुखा गर्यो होला साले यस्ताले दुख नपाएर कस्ले पाउछ त
@dambar_kami1123
@dambar_kami1123 Жыл бұрын
समिर भाई श्रिमति र बाबा अामा लाई सन्तुलनमा राख्नु है। बिहे गरेपछि बुहारि सँग थास,थुस झगडा बाबा,अामा सबैकाे गर्छन।
@gomabc1788
@gomabc1788 Жыл бұрын
काम त गर्नु परोनी त बुहारी भर
@saradalimbu9766
@saradalimbu9766 Жыл бұрын
आफुले जन्माएको छोरा नै दुश्मनी बन्न खोज्छ भने जन्मदाता आमाको केहि सीप लाग्दैन,बिचरा यी दिदी
@durgashambhu4512
@durgashambhu4512 Жыл бұрын
Yes
@baburamkhatri6285
@baburamkhatri6285 Жыл бұрын
पारस सर नमस्कार । कुरो बुझ्दा अलि कति छोरा बुहारिले बुझ्नु पर्छ। दिनभरी काम गरेर आयको आमाको यक जोडि कपडा धुदा के हुन्छर? बाबू नानिहरु कसैलाइ बाबा आमा नभयर पीडा छ।तिमिहरुले बाबा आमालाइ माया गरेर राख्नु है। ममिलेपनी रक्सी नखानुस है
@ljs333
@ljs333 Жыл бұрын
Ekdam thik ho
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
आमा हाे 9 महिनासम्म गर्भमा राखेर हुर्काएकाे हुन्छ।सानोतिनो गल्तीमा आमाको मन नदुखाउनु हाेला।निस्केर गए भयो त यत्राे तिग्रे बनाइदिनु भयो।गरेर खान सकिन्छ।आफ्नो परिवारलाई मिडियामा ल्याउने नालायक छाेराबुहारिलाई पनि सन्तानले यस्तै गर्ने छन्।
@anamolgahatraj8241
@anamolgahatraj8241 Жыл бұрын
Nispaksha patrakar parash sir milaidinu vayo dherai dhanyawad. .
@ShankarBrai
@ShankarBrai Жыл бұрын
आमाको खानेबानी रहेछ अलि अलि किच किच गरिहाल्छन नि ! आमाको लुगा धुदा झन राम्रो नि !घर छोडीहाल्ने अबस्था चही थिएन आचकलका केटाकेटीहरु सङ सहने शक्ति अलि कम हुन्छ बस!
@kiranshrestha3860
@kiranshrestha3860 Жыл бұрын
Aama baba ko kapada dhunu milx kasly vanyo mildaiina vanera yo kta kti naii kharab hoo xixi
@sudha...t
@sudha...t Жыл бұрын
खास म पनि जात पात त मान्दिन तर पनि बोल्दैछु यो पत्रकारले नेपाली केटी तामाङले बिहे गर्दा तामाङको घरैमा गएर मिलाए अब छेत्रीबहुनको छोराले तल्लो जातको छोरी ल्याए पनि यसरी नै बहुनको घरैमा गएर मिलाउनु होला 🙏
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
Great job 👏👍👌sir nepal sarkar lay samman garnu parxa mahan patrakar salute Dampateya jiwan ssfalta ko subakamana
@tikaprasadgurung2764
@tikaprasadgurung2764 Жыл бұрын
बाबु आमा राम्रै रहेछ ! छोरा बुहारिले कुरा बुझ्नु पर्यो। बाबु आमा हो ।बाबु आमाले भनेको मान्नु पर्छ ।
@yossbuddha1536
@yossbuddha1536 Жыл бұрын
सबै कुरा हामीले पनि बुज्न पर्छ किनाकी हल्क फुल्क त सबैको घर म झैझगडा नै हुन्छ but any way be strong तरा केही भाको छैन आहिले सम्मा तर जतभात को कुरा अन्त्य चै नेपाल म हुन पर्छ हात काटे रातो रगत सबैको रातो नै औछा
@purnaserchan3881
@purnaserchan3881 Жыл бұрын
Laz lagdaina viral hunu lai yetro Natak just I think e 2 keta keti ko golti x n bau ko pani
@user-sd1gd2vx1m
@user-sd1gd2vx1m Жыл бұрын
आमा बुवाको गल्ती देखिएन । छुवाछूत गर्निले मान्छे बोलाएर भित्र्याउन सक्थिएन होला ।
@bhuwanmagar9900
@bhuwanmagar9900 Жыл бұрын
बाउ आमा भनेको भगवान हो भाई बहिनी बाउ र आमा ले जतिसुकै नराम्रो गरे पनि आफुले बुझ्नुपर्छ
@kalumanbro3163
@kalumanbro3163 Жыл бұрын
आमा वुवा को दोस छैन अलि अलि सहन सिहल्ता पनि हुन सक्छ छोरा बुहारी मा बैनी घर को काम त गर्नु परो नि हजुर
@padambahadursundas4631
@padambahadursundas4631 Жыл бұрын
भाई जिन्दगी धेरै लामाे छ तिमि ले अरुको छाेरि ल्याई सकेपछि सानाे सानो कुरा मा सान्तना दिन सक्दैन भने कसरि चल्छ तिम्रो यति भए पछि बाकी दिन हरु मा राम्रो काम र साेचेर गर है
@dawanorbutamang275
@dawanorbutamang275 Жыл бұрын
Ramro sayok garnu vayexa khushi lageu herera thank you for helping
@binitepun8146
@binitepun8146 Жыл бұрын
आजभोलि सबै नाटक गर्न मिडियामा भाइरल हुन
@Magarnipurnima
@Magarnipurnima Жыл бұрын
बाउ आमाले जन्म दियर यति ठूलो बनाउनु भएको छ अलिअलि त भनी हाल्छन् नी छोरो ले नी बुझ्नु पर्यो बुहारी bhayarw घरको काम त गर्नु पर्यो नि सासुले कै वचन त लगाउँछ नी किन रिसाउनु पर्यो आफ्नो आमालाई जस्तो मायाँ गर सासुलाई पनि कमाई समाई छैन बुदो को सासुले दिन भरी दुःख गरेर घर आउँदा एउटा लुगा धुन सकिन र अनि यो छोरो भनाउदा एउटा सीर्मति बिहे गरे भन्दैमा आमा बाउलाई त्यसरी नराम्रो सोच्नु भएन नी भोलि तिमीहरू पनि बच्चाको आमा बाउ बन्दा थाहा हुन्छ बुहारी नी अलि कुरो नबुझ्ने नयाँ बुहारी मा त अलिकति दर कर हुन्छं त कस्तो न दर न लाज बुझ्ने गर
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Buwa royeko dekhera kasto maya lageyo haat Bichara buwa kasto ramro maan ko manxi salute 🙏 xa
@kumarrasaili1068
@kumarrasaili1068 Жыл бұрын
बाबा चाहिँ साह्रै सोझो हुनुहुदो रैछ बाबा रुदा मेरो आँसु आयो😢😢😢
@kumaritamang1000
@kumaritamang1000 Жыл бұрын
Great work dada
@sabinsabin7338
@sabinsabin7338 Жыл бұрын
Thank you dai hamile chayako video leunu bakom
@ArmendraYaduvanshi
@ArmendraYaduvanshi Жыл бұрын
Great work
@spmasterraj7897
@spmasterraj7897 Жыл бұрын
बधाई छ
@krishteemagarnee1561
@krishteemagarnee1561 Жыл бұрын
आमा ले यो उमेर सम्म काम गरेर घर मा के खाने के लाउने भनेर सोच्नु हुन्छ २/४ शब्द आमाको कुरा सुन्न नसक्ने छोरा ले भोलिको दिनमा के गर्ला आमा संग बोल्ने तरिका राम्रो छैन यो भाइ को जति नै जे जस्तो भए नि आमा को मन त दुखेकै छ भाइ तिमीलाई दुख गरेर यत्रो बनाउनु भको हो
@ljs333
@ljs333 Жыл бұрын
Yo buhari le gari khanna jasto xa Ketale dukha paune bhayo
@rabinrai5925
@rabinrai5925 Жыл бұрын
छोरा बुहारि टिकटक खेलाउदै बस्ने आमा काम गर्नु जान्छ काम गर्ने ले खान्छ छोराबुहारिले बुझ्नु पर्छ
@anjanathapa9940
@anjanathapa9940 Жыл бұрын
अखिर स्वुकारे को त राहिछु नि जातको कुरा गरेको भए त सुरुमै भित्र्याउने थिएन नि।उमेर अलि छिप्पेको छैन आमा बाबाले नि सम्झाउनु। अनि आमा बाबा न हो आफ्नै सोचेर काम गर्नु काम गर्दा मोर्दिन मान्छे मोरिन्छ त खाना नपाउदा
@narendramagar123
@narendramagar123 Жыл бұрын
Aama bhaneko aama ho respect garn sik brother
@somgahatraj7448
@somgahatraj7448 Жыл бұрын
Good job paarass sir
@kingmagar20
@kingmagar20 Жыл бұрын
Good job bro
@keshavoli8254
@keshavoli8254 Жыл бұрын
Vai Aama ko kura thik 6
@sitadarnal2749
@sitadarnal2749 Жыл бұрын
बाबा बुज्ने हुनु हुदोरहेछ सासू हो अलि अलि कराइ हल्छन अब मिलेर बस्नु छोरा बुहारी ले नि मिलेर काम गर्नु पर्छ
@karunabasnet4441
@karunabasnet4441 Жыл бұрын
जाठा लुगात धुनुपरछनि याेकेटालाई झापाट हान्नुपछ
@user-gi1wp7mk3y
@user-gi1wp7mk3y Жыл бұрын
आस्यधै रार्मो जोडि फेमली पनि रार्माै रहेछ किन गर्छन भेदबाद चार जना फेमली 🙏🙏🙏
@bhojraj1362
@bhojraj1362 Жыл бұрын
बाहा आमा माहान। हुन छोरा चाई सोस्नीको मायामा पागल भयको रयछ अब आमालाई माया गर
@g.bbalyali698
@g.bbalyali698 Жыл бұрын
Sano sano kura ma man dukhau nu hudaina hai babu nani.baba mumy ko kura pni sunnu parxa.
@santoshmelinalamabk4103
@santoshmelinalamabk4103 Жыл бұрын
Yasto chahi vnnu hunn kin vne buhari ko kartybe ho bujnu Aafno Aama Baba ko kapada dhunxa vne kin hudain milxa dherai budi budi vnnuni hunn Aafno family ko ni kura sunnu parxa ramro matra
@bharatnp7880
@bharatnp7880 Жыл бұрын
Dai great
@kuntadhiraj6791
@kuntadhiraj6791 Жыл бұрын
नारी भय पछि कपणा धोइ न सक्ने आफ्नु यक दुइजोर दुई धुन अप्ठ्यारो हुन्छ कति जिम्मेवारी हुन्छ नारी भयपछी लुगा त धुन पर्यो सासू ससुरा को लुगा न धुने को काम छैन।
@pawankaila3835
@pawankaila3835 Жыл бұрын
यसमा आमाबुबा को गल्ती कमजोरी छैन आमाबुबा त महान हुनुहुन्छ ! तर आमा बुबाले भनेको नमान्ने आमाबुबा को मुख लाग्ने मूर्ख छोरा बुहारी हुन !!
@urmilabudhathoki943
@urmilabudhathoki943 Жыл бұрын
Good job
@RamBabu-ws9rd
@RamBabu-ws9rd Жыл бұрын
जात भनेको 2जात मात्र हो महिला पुरुष मात्र यसै गरी सबै बाबू आमा ले समाज ले सबै अन्तरजातिय विवाह गर्ने छोरा छोरी लाई सुईकार गर्नु पर्छ विभेद अन्त्य गर्नु पर्छ यसै गरी बधाई छ
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
जातको कुरा नगराैं दाजुभाई हो । इमान र ईमान्दारिताको कुरा गराैं । बुहारीलाई स्विकार्नुहोस् । कोहि सानो ठुलो जात छैन । हामी मानिस हाैं नेपाली हाैं ।
@narendramagar123
@narendramagar123 Жыл бұрын
Samikya aali chhuchi rahexan
@samratgalden5708
@samratgalden5708 Жыл бұрын
Paras sir lai dhanyabad sabai thikai lagyou.
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL Жыл бұрын
जे होस दाजु चाहिँ धेरै बुझ्ने हुनुहुदो रैछ
@dhanrai7040
@dhanrai7040 Жыл бұрын
Patrakar mittrako samjhaune tarika akdamai ramro lagyo jat vaneko manxele banako ho
@Fghfshjudhdhs
@Fghfshjudhdhs Жыл бұрын
Bichara Aama le eklai kam garera padhaune ani palne sabthok garnu parne ajhai Sano gali garda yesto Aarop Aama lai
@rajawaiba4586
@rajawaiba4586 Жыл бұрын
Ekdam sahi ho kta kti nae kharab lageu
@mgrboxerchitwan2895
@mgrboxerchitwan2895 Жыл бұрын
Aama baba ma 🙏 garxu hjr Dubai lai sabai family milayera basaye ko ramero Aahile ko jamna ma ni jaat ko kura garnu hunna duniya ma jaat vhaneko maila ra purus matra ho j vhaye Vani aahnao xora buhari yesto Jodi Kati ko xa so milayera basnu samja ko lai
@hangvupen7668
@hangvupen7668 Жыл бұрын
Baba sarai ramro
@bombhadur3476
@bombhadur3476 Жыл бұрын
🙏🙏🙏👍👍👍👍🥰🥰❤️Ramro Xa ved vab nagarnu 💐💐💐
@ushapunvlogs7060
@ushapunvlogs7060 Жыл бұрын
yesta lai sahayog nagarnu sir
@rajtmglama9374
@rajtmglama9374 Жыл бұрын
यो छोरोको कारनले आमाले घर छोडेर जन साक्छ?र केही घटना पनि हुन बेर छैन हेरामला।आमा को चित्ता दुखाको कारण
@sumanaadhikari4228
@sumanaadhikari4228 Жыл бұрын
सासुले बाहिर काम गरेपछि बुहारीले घर समाल्न पर्दैन त?
@durgashambhu4512
@durgashambhu4512 Жыл бұрын
Yes
@sunitamagar3899
@sunitamagar3899 Жыл бұрын
याे परिवार धेरै राम्राे छ बाकिकुरा एकअरकाले बुनुपरछ है बुवा अामा भाई बहिनि सानुतिनुकुरामा नरिसाउनु काेहि पनि मिलेर अगिबदनुहाेला 👨‍👩‍👧‍👧
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Be happy family ❤️❤️😊
@kulabudhaxettri4480
@kulabudhaxettri4480 Жыл бұрын
दामि छ
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
आईमाई भएर रक्सि खाने बानि रैछ बैँस हुदासम्म रक्सि खाएर जथाभावी भन छोरा बुहारीलाई अनि बुढेसकालमा हेरेनन् भने आरोप नलगाउ तेसैले बेलैमाथि छोरा बुहारी माया गर दिदी आफ्नो घर परिवार मिलाउने तिम्रो जिम्मा हो समाजको होइन
@narendramagar123
@narendramagar123 Жыл бұрын
Buharii bhayar kastoo ho k laj sarma xaenn 8 baje samm sutnee meroo felaa parnuu parxaa
@rojinabista6034
@rojinabista6034 Жыл бұрын
Aama babalai paxi dherai dukha dinxan
@manishkc7030
@manishkc7030 Жыл бұрын
Good
@charugurung5721
@charugurung5721 Жыл бұрын
Aama le chhitta dhukheko kura bhannu paihalchani aama baba le kahile xora xori ko naramro valo sochdaina
@rishibudhathoki3033
@rishibudhathoki3033 Жыл бұрын
बाबू आमाले करायो भनेर घर छोडेर हिड्ने बुढी बिहे गर्न सक्नेले आफुले कमायर खुवाउनु पर्छ बाबू आमाको आसमा बसेर हुन्छ मिलेर बस्नु राम्रो
@rksaila6
@rksaila6 Жыл бұрын
हरेक आमाबाबुले आफ्नो छोरा छोरी को राम्रो लागी भन्नछन जस्तो सुकै मिलेर बस्दा राम्रो हुन्छ अनि अर्काको बुहारी भैसकेपछी अलि राम्रो बेवाहार गर्नु पर्छ आमाबुबा लाई मुख अलिक छुरा छ ननिको
@sapanakami8365
@sapanakami8365 Жыл бұрын
आलु जस्तो भिडियो कन्टिन्यु हुनु पर्यो छोटो भिडियो बनाउने अनि अगाडि पछाडि कातेर लामो भिडियो बनाउँने काम नगर न भाई
@sabitathapa9467
@sabitathapa9467 Жыл бұрын
, बाबा आमाको गल्ति china यो भाई र बहिनिको नै गल्ति छ घरको काम आमाको लुगा नधुनी रे अनि त्यो आमाले कमाएर लिएर आको खानि बुहारी भएसि काम त गर्नु पर्यो नि अरु जातले भये कति हेप्थ्यो यो बाबा आमा त महान हो
@jhamandmagar3649
@jhamandmagar3649 Жыл бұрын
Good family sadhae milerw baseko dhekhnu parosh
@krishnachhetri7646
@krishnachhetri7646 Жыл бұрын
Great father baba ko samman Garnu nany babu aama Mamta Kam hudaina 👍🌺❤️
@thapamanuthapa2391
@thapamanuthapa2391 Жыл бұрын
Aama ko Maya ma kunai sowartha hudain sansarma 🤗 aama sabda nai Baki xa 👍
@MBHamal
@MBHamal Жыл бұрын
21 सताब्दी मा जातिय विभेद मा ध्यान नदिनु आफु गरि खानु बुहारीले सासु र सासु ले बुहारीी लाई सम्मान गरि घर व्यवथित चलाउनु होला हामो समाज मा भएको कुसंकार हटाऔ सबै मानव लाई समान रुपले हेर्ने बानिको विकास गरौ
@anjanathapa9940
@anjanathapa9940 Жыл бұрын
मलाई यो केटी पनि ठिक लगेन उन्ले भन्दै बोलीराछु हो सासु लाई नि सानो टिनो कुरा हरु त पचाउन पनि सक्नु पर्छ धेरै अत्याचार गरेको रहिछु जस्तो त लगेन
@ishwarlal9657
@ishwarlal9657 Жыл бұрын
Hlo paras sir baba aama ko sewa garnu xoro Buhari ko kartabay ho vanera vani dinu hos ok
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 68 М.
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 33 МЛН
dori batera Anu biswokarma new song
13:12
Bhim kasera official
Рет қаралды 18 М.
Горилла Показала Малыша 😍
0:23
ДоброShorts
Рет қаралды 2,7 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 1,8 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 2,8 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 4,1 МЛН
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20
МАКАРОН
Рет қаралды 8 МЛН