Рет қаралды 33,733
उत्तेजना फैलाउदैमा , चेतना फैलिन्छ र ? एक छिन चर्किदैमा , के हुन्छ र ? आजका हेडलाईन र ईतिहासका निर्णय , एकै कहा हुन्छन र ? पत्रकारिता भन्दा ईतिहास , ईतिहास भन्दा बिज्ञान र बिज्ञान भन्दा अध्यात्मको गहराई धेरै हुन्छ ।
यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ
www.kobo.com/ww/en/ebook/khusi-3
#DishanirdeshTV