वेदमा के छ ? Tilak kumar Luitel | Madan Khati | Tathya Bishleshan

  Рет қаралды 18,786

Janata Television

Janata Television

3 жыл бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZfaq - JanataTelevision
#TilakKumarLuitel #MadanKhati #Bimarsha
Copyright © 2021 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 37
@jpsharma5051
@jpsharma5051 11 ай бұрын
ठिकठिकै विष्लेसन गर्नुभो।अझै अद्ययनको आबश्यकता छ गुरु जी।
@moktankalpana6166
@moktankalpana6166 8 ай бұрын
लुइटेल सरको बुझाउने तरिका ठिकै छ विस्लेषन राम्रै छ अझ चित बुझ्ने गरि बुझाउन सक्ने ग्यान खोज्नुहोला
@sitagurung3518
@sitagurung3518 Жыл бұрын
Atinai ramro karekram x thank u
@mahesworchapagain
@mahesworchapagain 2 жыл бұрын
नेपालीमा वेद अनुवाद गरेर तिलकजीले धेरै ठूलो काम गर्नु भएको छ वेदको बारेमा अलि बुझेर प्रश्न गर्नु भएको भए अझै राम्रो हुने थियो
@kamaldassrairai1226
@kamaldassrairai1226 Жыл бұрын
तथ्यपरक र ज्ञानपरकमा आधारित कम्ती भएर चतुर्याईमा वेद विश्लेषण गरिएको महसुस गरियो।
@himalgautam6087
@himalgautam6087 9 ай бұрын
ॐॐॐॐॐॐॐ
@haritana9244
@haritana9244 Жыл бұрын
बाँकि बर्न माला हुन्छ र जल साईन्स म परिनत भै अर्थ र सस्त्र हुन्छ शास्त्र गुरु रअर्थ चेला भयर ज्ञन बोल्छ शास्त्र ले लेख्छ अर्थ ले देखाउछ बाकि नमस्ते /नयाँ ज्ञन एक बेद
@user-rp7jh9sn2d
@user-rp7jh9sn2d 6 ай бұрын
वेदनै सत्यहो वेद छोडो भने संसारडुब्छ
@jagadhanrai
@jagadhanrai 7 ай бұрын
बेद भनेको बेद भनेको बे दनाहो
@prakashpaudel7110
@prakashpaudel7110 Жыл бұрын
नेपाली मा बेद पाउछ भने कहाँ पाइन्छ
@maheshsubedi6666
@maheshsubedi6666 Жыл бұрын
ॐॐॐॐॐ
@dhbbudhathoki7091
@dhbbudhathoki7091 6 ай бұрын
अनादी निधनो बेद।।
@nilambararyal5776
@nilambararyal5776 11 ай бұрын
पृथ्वीको गन्ध तत्व सहित पृथ्वीकी अधिष्ठात्रिलाई समुद्रमा हिरण्याक्षले डुवायो भन्न मिल्छ होलानी।हाम्रा शास्त्रका कथनमाथी प्रश्न गर्नकालागी साङ्गोपाङ्ग अध्ययन गरेको हुनुपर्छ क्यार। हरेक शास्त्रको निषेध र स्वीकृति हुन्छन। संसारमा कुनै पनि कुरा निरपेक्ष छैन त्यसैले धर्म निरपेक्षता वितण्डा मात्र हो। धर्मशास्त्र कुनै कुराको विभेदको कारण छैन।केवल एकलाई अर्कोसँग तुलना गरिदा विभेद जस्तो देखिन गएको हो। आफ्नो मूलभुत स्वभावलाई बुझेर अध्यन गरिने हो भने शास्त्रले कतै वपभेद गरेको छैन।समाज र देश चलाउनेहरूको निजी स्वार्थले गर्दा विभेद वितरण भएको हो।
@simathapamagar4529
@simathapamagar4529 2 жыл бұрын
बेद ले नै प्रकृति पुज्न सिकायको हो। इष्ट देवता भनेर मष्टो पुज्ने बेदले सिकायको हो।सर्बको सुख सान्ति स्वास्थ को कामना गर्ने नै बेद हो।
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
वेदले सिकाउने भनेको कै येशु नै सत्या पवित्रा हो भन्ने बुझिन्छ kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
येशु क्रीस्ट नै पर्मेस्वार नै हो मानिसको पापको मुक्ति दाता येशु नै हो भनेर लेखेको छन् kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@pastorsherbahadursaru6424
@pastorsherbahadursaru6424 Жыл бұрын
बेलले शृष्टी लाइ पुजन लगाउनुपर्
@Totalgame4
@Totalgame4 Жыл бұрын
@@bijaymokatan3835 timi Testo vanxau vane Christ name lord Krishna batai ayako ho 😂😂😂
@hemantbohara2422
@hemantbohara2422 Жыл бұрын
​@@bijaymokatan3835tero aama ko chak Hannu nai pap ko mukti ho timi sala haru ishai ko hali haru
@rushstalinchaulagain165
@rushstalinchaulagain165 2 жыл бұрын
वेद सर्वोपरी छ
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@rameshwarijoshi1233
@rameshwarijoshi1233 Жыл бұрын
Bedma bahira nikalna layekko kura bhayo bhanepo bahira lyaune . yaha ta bisnule Brindalai chhal garera shatitwo haran garne, mahadevle usko linga dhogaune , ke yo bhahira bhanna layakko chha??? Krishnale hajarau swasni manis sang byabhichar garne . ke sabailai yastai gara bhanne?
@haritana9244
@haritana9244 Жыл бұрын
बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुको
@justforyounepal9657
@justforyounepal9657 10 ай бұрын
रिग बेस मै लेखिएको छ पन्ध्र बीस गाई गोरुको मासु पकाएर रक्सी सङ्ग खाएको त्यो पद खण्ड लुकाएर किण गजै गोरुको बारेमा यत्रो बहस ?
@kanchanranjit247
@kanchanranjit247 Жыл бұрын
Bed ko men ved ke hola ra hajur
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
सत्य इस्वर भन्नू नै प्रभु येशु हो भनेको छ त वेदका डाक्टरले त kzfaq.info/get/bejne/eZuYntSkm8mWgWQ.html kzfaq.info/get/bejne/eZuYntSkm8mWgWQ.html
@kashinathrajbanshi9686
@kashinathrajbanshi9686 Жыл бұрын
Do u want to go back more?
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@madhavkharel8323
@madhavkharel8323 8 ай бұрын
ठठ
@prakashluitel4989
@prakashluitel4989 6 ай бұрын
Mero thulo buwa xoddera janubhayo
@kalibahadurthapa5870
@kalibahadurthapa5870 3 жыл бұрын
बचकाना तर्क!
@rupapoudel2530
@rupapoudel2530 Жыл бұрын
वेद सबथोक हो
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@haritana9244
@haritana9244 Жыл бұрын
बेत श्रिस्टि उत्पति जन्म ज्ञन हो चारै बेदम जन्म ज्ञन को ईस्पस्टि करन गरेको छैन बेत बाट श्रिस्टि ज्ञन उत्पतति हुन्छ बेद बाट उत्पतिको अंग हरुक
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
@bijaymokatan3835
@bijaymokatan3835 Жыл бұрын
रिघ वेद मा किलेर गरेको छन् सत्य नै येशु पवित्रा हो भनेको छ kzfaq.info/get/bejne/o8hhYJOUqtmsp4E.html
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 50 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН