No video

वास्तवमा खारा र कोटगाउँमा यति धेरै ढलेका | शाही नेपाली सेनाले ब्यारेक बाहिर नै आएर हान्दै लखेटेपछि ।

  Рет қаралды 42,498

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसिक काम गरेका बटालियन कमान्डर उत्सव सीको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुम जिल्लाको खारा र रोल्पा जिल्लाको कोटगाउँको बारेमा धेरै महत्त्वपूर्ण कुराहरु जानकारी दिनु भएको छ । उहाँले रुकोमको खारामा शाही नेपाली सेनाले ब्यारेक बाहिर पनि आएर हानेको जनाउनु भएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of battalion commander Utsav C, who has done very adventurous work of Janasena Nepal. He has informed many important things about Khara in Rukum district and Kotgaon in Rolpa district. He has indicated that the Royal Nepali Army even came outside the barracks in Khara of Rukom.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #utsav_si #Pla_Nepal #rukum_khara #Nepal_army #Apf_Nepal #Nepal_police #khara_rukum #kotgaun_rolpa #nepali_army #nepali_sena #utsav_see #utsav_c

Пікірлер: 60
@RamchandraGaire-v3k
@RamchandraGaire-v3k Ай бұрын
सलाम छ है उत्सब दाइ म R.c chinnubhayo
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 6 ай бұрын
अन्त्यमा जम्मा जम्मी प्रचण्डको परिवारलाई पोष्ने काम भयो जनताको छोराछोरीहरुको बिजोग भो प्रचण्डका आफ्ना छोराछोरीको शाही सुख भोग प्राप्त भो
@user-om1xx7fy8r
@user-om1xx7fy8r 6 ай бұрын
सुनैलो टिभि लाई सम्मान छ हजुर ले राखेको सबै भिडियो म सबै हेरेको छु धेरै राम्रो लाग्छ
@Bankai056
@Bankai056 6 ай бұрын
मैले पनि हजुर
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 6 ай бұрын
❤❤❤
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
धन्यवाद सर
@user-jk6wm1gz5w
@user-jk6wm1gz5w 6 ай бұрын
झपट,नवल,विमलराज अहिले सम्मको उत्कृष्ट अन्तर्वार्ता प्लस यो पनि ठिकै लाग्यो👌
@wearecomrades10
@wearecomrades10 4 ай бұрын
सलाम
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 6 ай бұрын
Yo dajulai Salam Gardai Herna Thaliyo
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस्
@himakc9214
@himakc9214 6 ай бұрын
Aajako Interview Rochak Hola jasto chha
@asonlinetv
@asonlinetv 6 ай бұрын
के हो उनिहरु भनेको??उनिहरु देशका सच्चा योद्धा हुन शाही नेपाली सेना!!शाही नेपाली सेना प्रती उच्च सम्मान❤❤
@tankalimbu920
@tankalimbu920 5 ай бұрын
नापिस
@Naturelover061
@Naturelover061 5 ай бұрын
@@tankalimbu920त माओवादीहरूले के नापिस ?? मुजि माओवादीको नाम निसान छैन ।नेकपा रे 😂😂 । देशको तालाचाबी दक्षिणलाई दिन लागि सक्यो माओबादीको टाउकेले ।
@narayanpanthi4175
@narayanpanthi4175 6 ай бұрын
ल हेर्न थालियो, सुरु राम्रो लाग्यो। सक्कली माओबादी त सबै बिप्लव को साथमा रैछन्।
@Iam.Retro-Kid
@Iam.Retro-Kid 6 ай бұрын
ओ हो नि, खारामा त्यस्तो पनि भएको रहेछ है 😮 दाजुको कुरा गर्ने तरिका राम्रो लाग्यो । यथार्थ बोल्ने दाजु
@rambk3652
@rambk3652 6 ай бұрын
खारामा 70/80 जना रे😍😁 दलसिङेमा 1/2 जना रे😂😅😆
@grg.227
@grg.227 5 ай бұрын
यो मांचिक्ने खाओबादिहरु लास्टै झुट बोल्छ हो प्रचन्डे हेर्न दस बर्सम सिगंपुर बनाउछु भनेर सिगानपुर बनायो
@cumartamang4996
@cumartamang4996 25 күн бұрын
Yo mawobadi haru lastai jhut bolxa
@krishnashrestha9353
@krishnashrestha9353 6 ай бұрын
यी महान योद्धालाई यो कुरा नि सोधपुछ गर्नु नि एक पटक पत्रीकामा नि आएको कुरा सशस्त्र पुलिस भारतमा ट्रेनिङ लिन जादा उनिहरु भन्दा पहिले माओवादी छापामारलाइ नि ट्रेनिङ दिएकोले पुलिसले ट्रेनिङ नलिइ फर्केको यस्तै समाचार आएको थियो।।।।यी महान योद्धा हरु भारतको बिल्ला हरु हुन।।।।गद्दार भन्छु म यिनलाइ।।लाज लाग्दैन कमरेड सोझा नेपालीलाई लडाएर आज के पायौ? कसै कसैले दुबई हङकङ केन्या लगाएतका देशमा अरब रुपैया जम्मा गर्न सफल भए।।।आज जनता पिडीत भएर आन्दोलन गर्दै छन।।।।धिक्कार छ यिनलाइ
@tankalimbu920
@tankalimbu920 5 ай бұрын
लाल सलाम
@yurajmahat3521
@yurajmahat3521 5 ай бұрын
गफत लागाएउ भाइ तिम्रो यो धन युद्द के र कस्का लागि किन गराइएको थियो भन्नी कुरा बारतिय राजनितीज्ञय पुर्ब राजदुत अनि पुर्ब र अ खुप्पिया प्रमुख आर के यादब जस्ता जिम्मेवार ब्याक्तिहरुले बार अन्तर बार्ता र नेपाली मिडिया भारतिय मिडियाहरुमा बोली सकेका छन प्रचन्ड हाम्रा मान्छे हुन दस बर्से दन्द को योजना र बेब्स्तापन हामिहरुले नै गर्देको हो तेसमा हाम्रा पनिन्केई सर्तहरु थिए तेसै अनुसार हामिहरुको सर्त अनुसार प्रचन्डले काम गर्दै गए र पछि सान्ती बार्ता पनि हामिहरुकै योजना र पहलमा बएको हो भनेर भनी सकेका छन तेस्को खन्डन प्रचन्डे बाबू राम अन्य कुनै मावो बादी नेताहरुले गर्न सकेका छैनन तेसैले तिमिहरुको धन युद्दले देसलाई पचासौ बर्स पछाडी त पार्यो नै तेस्को अलबा तिमिहरुले पाएउ के देसले पायो के तेस्को लेक्जा जोखा गरेका छौ ? प्रचन्डे को पछि लागेर प्रन्डको परिवार वाद लादेउ अब बिप्लबेको पछि लागेर बिप्लब वाद लाद्न सकिन्छ भन्नी होला त्यो दिवा सपना मत्रै हो अब को पुस्ताले दन्द चाहादैन बिकास र समृदि र अत्मिय स्वोतन्त्रता को साथै काम गरि खानी बातबरण चाहान्छ अब तिम्रा नया बेब्स्ता बैज्ञयानिक समाज वाद घाम्मा सुकाइदेउ बिपलबे प्रचन्डे भन्दा करप्टेड मान्छे हो अब न चिताए हुन्छ
@padamshrestha2618
@padamshrestha2618 7 сағат бұрын
ए मुला भुईमा लडेको मान्छेलाई माथी चड्न पाएको भए कुस्ती जित्ने थिए भनेको हो ।
@pabitrabhandari4013
@pabitrabhandari4013 6 ай бұрын
गुड इन्ट्रर भिउ कुरा सै हो भाइ भको तेहि जो
@haribudha7653
@haribudha7653 6 ай бұрын
बिमल सर पछि उहाको अन्तरबार्ता ठिक लाग्यो
@user-qj7cc2cb6u
@user-qj7cc2cb6u 5 ай бұрын
Salam utsabjee.
@Bankai056
@Bankai056 6 ай бұрын
dherai ramro lagyo dajuko antarvarta🎉
@starluck5485
@starluck5485 6 ай бұрын
गजब कुराकानी
@user-ro3co7ti1u
@user-ro3co7ti1u 4 ай бұрын
लास अार्मि ले भोलि पल्ट खेर्दा 120 जना जम्मा गरेकोथियो
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
तपाईं पनि हुनुहुन्थ्यो त्यहाँ
@garibkto5713
@garibkto5713 6 ай бұрын
Aaja ko antarvarta rochak hola jasto chha
@keshavbalayar1734
@keshavbalayar1734 6 ай бұрын
जय होस
@RamChandra-bp7cp
@RamChandra-bp7cp 5 ай бұрын
salam xa hai kamred rejesh..
@user-cd5sd9ij1o
@user-cd5sd9ij1o 5 ай бұрын
👍👍👍👍👍
@yadavraskoti9031
@yadavraskoti9031 6 ай бұрын
आज को अंतर ब्राता राम्रो छ
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
😀😍
@kopbahadurkhadka
@kopbahadurkhadka 6 ай бұрын
सहासी कमानडर ❤❤
@user-dq6el7ze7c
@user-dq6el7ze7c 6 ай бұрын
😁😁 जाठा ले भारत या चीन कुन देश सङ्ग लडाइ गरेछ
@reshmaarthur3845
@reshmaarthur3845 5 ай бұрын
Wow Maoist ko chai sahid vayo re Army ko chai mrityu vayo re 🤬
@surendrakumarshrestha2073
@surendrakumarshrestha2073 Сағат бұрын
Taku kot ma mero sathi ko dai poni bitnu vako thiyo police tarfa bata😢😢😢😢
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 6 ай бұрын
म पनि हेर्न थाले
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
😍
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi 6 ай бұрын
Salam xa kamtret lai aavibadan ❤❤
@Bismat821
@Bismat821 6 ай бұрын
La mayle pani herna suru garyo❤
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस्
@khusbusharma8682
@khusbusharma8682 6 ай бұрын
herna thaliyo
@humengurung8395
@humengurung8395 6 ай бұрын
🎉🎉🎉🎉🎉
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
😍
@Basnet464
@Basnet464 6 ай бұрын
✔️
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
😍
@RamChandra-bp7cp
@RamChandra-bp7cp 5 ай бұрын
उत्सबको नम्बर मिलाइदिनुस न मलाई
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
फेसबुकमा आउनु होला
@sumanbhandari9035
@sumanbhandari9035 6 ай бұрын
म पानी हेर्ददै
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस्
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 6 ай бұрын
अब सुरु गरियो है
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
हस् 😍
@laxmikanxi123
@laxmikanxi123 6 ай бұрын
suru
@RamchandraGaire-v3k
@RamchandraGaire-v3k Ай бұрын
सलाम छ है उत्सब दाइ म R.c chinnubhayo
@pabitrabhandari4013
@pabitrabhandari4013 6 ай бұрын
गुड इन्ट्रर भिउ कुरा सै हो भाइ भको तेहि जो
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 81 МЛН
wow so cute 🥰
00:20
dednahype
Рет қаралды 29 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 7 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 228 М.