वडा ४ अध्यक्ष धनबहादुर राई मेयर विरुद्धको पत्रकार सम्मेलनमा किन गए ? आज खोले रहस्य । भुपु सैनिक पुगे

  Рет қаралды 34,842

Click Dharan

Click Dharan

Ай бұрын

वडा ४ अध्यक्ष धनबहादुर राई मेयर विरुद्धको पत्रकार सम्मेलनमा किन गए ? आज खोले रहस्य । भुपु सैनिक पुगे। #clickdharan #dharannews #harkasampang

Пікірлер: 327
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 Ай бұрын
हेल्लो 4 वडा अधक्क्ष्य ज्यु राई भएर मेयर हर्क साम्पाङ सपोर्ट गर्नु है पछि पछुताउनु पर्ला तपाई पाटीको कुरा धेरै नगर्नु होला अब तपाइको पाटी यो आउने 84 मा खतम हुनेछ तेसैले मेयर हर्क साम्पाङ लाई खुरुक सपोर्ट गर्ने धन्यवाद 🙏🙏🙏
@limbooturman5634
@limbooturman5634 Ай бұрын
अहिले नेपाल् मा पार्टीमा लिप्त प्रतिनिधि होस् वा एक भोट् वाला घोडा लाई लगम लगाए बराबर एकहोरो भेडा भएको देख्दा उदेख लाग्छ हौ ।
@SantoshMoktan-wo3bd
@SantoshMoktan-wo3bd Ай бұрын
पाटि को झोले हरु सग झुक्नु हुदैन हरक साम्पाङ मेर
@mrrajendratara
@mrrajendratara Ай бұрын
घन बहादुर जी अब पार्टीको झोले छाडेको राम्रो हजुर। अब देशको भलो पार्टीबाट हुदैन भन्ने प्रष्ठ भैसकेको छ।
@khadkalimbu3078
@khadkalimbu3078 Ай бұрын
वडा अध्यक्ष धन बहादुर राई लाई एउटा कुरा सोध्न मनलागेको छ पार्टी ठुलो कि जनता ठुलो ....? के २०८४ मा फेरि जित्ने होकि हार्ने मन छ ।
@tankalimbu6557
@tankalimbu6557 Ай бұрын
जनताको मत पनि पार्टीको मतदाताले दिएर जिताको होला ।तपाईंले त होइन होला नि
@tirthagurung194
@tirthagurung194 Ай бұрын
harne ho
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
यो खाल्को राजनीति नगरौहो पाटिको हलि बनेर बिकास नगर भन्ने पाटि कस्तो लिन्छ उपमेयरले २४ घन्टामा २४ बर्षमा पनि लिन सक्दैन
@narayanrai1056
@narayanrai1056 Ай бұрын
धने त ठिकै लाग्याथ्यो गुलाम बनेछन श्राप लाग्छ है!शुभेच्छुक को मन नदुखाउनु पुन्टे ग्रुपले बिगारे नि
@bikramrai6578
@bikramrai6578 Ай бұрын
धरानको वडाध्यक्ष मध्येमा तपाईलाई सम्मान साथ खास स्थानमा राखेको छु राखेका छौ । बुबु सोच्नुहोस है । धेरै लेखिन धन्यबाद
@34puran
@34puran Ай бұрын
हैन वडा अध्यक्ष जीउ तपाईहरुको पार्टीको कुनै निर्देशन नमान्दा हजुरहरुको घर मा चुलो बल्दैन क्या हो
@hamisathi7129
@hamisathi7129 Ай бұрын
100% sahi vanu vayo
@pramilarai7436
@pramilarai7436 Ай бұрын
100% सही🙏
@limbooturman5634
@limbooturman5634 Ай бұрын
चुलो मात्र होइन लगानी डुब्ने खतरा भएको हुनाले निद हराम भै राखेको अवस्था ।
@kriskuranamagar7946
@kriskuranamagar7946 Ай бұрын
Sahi vannu vayo
@chandrarai936
@chandrarai936 Ай бұрын
karvahi garcha party le. usko badhyataa.
@sanuraee7643
@sanuraee7643 Ай бұрын
बिचरा वडा अध्यक्ष को रमाइलो बिजोक छ
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
प्रमुख प्रशासकिय नै पार्टीको होला नि मेयरले मात्रै ल्याउने होला नि तेहि पनि वडा ४ अध्यक्ष ले चाहिँ राम्रै कुरा गरे
@mitralimbu6876
@mitralimbu6876 Ай бұрын
खास अधिकृत नआउनु नै यी पार्टिकै गुइठेहरुको भित्रि खेल होनि।
@Dipe1991
@Dipe1991 Ай бұрын
तिमिहरु मुजि मेयरले बोलाउदा नभ्याउने तर मेयर बिरूद्ध एकबद्ध हुन चाहि भ्याउने मुजिहरू😡 दल ठुलो कि जनता???
@PadamMademba
@PadamMademba Ай бұрын
मञ्जु भण्डारिको निर्देशनले गर्दा वडा नं ४ वडाध्याक्षपनी बिग्रेको अवस्था देखियो।
@user-bd4th6se3m
@user-bd4th6se3m Ай бұрын
अब सबै वडमा स्वत्र्न्त्र उठाउनु पर्छ आउदो ८४ मा झोले पाटिहरुको पछि लाग्नु हुन्न है धरन बासि सचेत भया ......
@dhanijangrai1162
@dhanijangrai1162 Ай бұрын
4 को वडा अध्यक्ष को सहि कुरा ।धन्यबाद
@hemanrai3886
@hemanrai3886 Ай бұрын
Ramro Euta supporter ko vanai yo chahi ho .👏👏👏👏dhan dai salute 🙏🙏🙏
@hemanrai3886
@hemanrai3886 Ай бұрын
Straight forward dhan dai 🙏🙏
@dharan-11
@dharan-11 Ай бұрын
यो पनि माम्छे झोले नै रहेछ बेहोरा देखाउना थाली सक्यो👎️👎️
@bharatghale8827
@bharatghale8827 Ай бұрын
dharan 4 no woda Adhakxya jyu lai salute xa yesari kura sabaile bujhidiye huni .
@shyamrai9759
@shyamrai9759 Ай бұрын
कमसे कम वडाध्यक्ष ज्यूले आफ्नो बाध्यताको बारेमा त भन्नु भयो, यो सत्य हो । जनताले पार्टीहरूको बदमासी चै सबैले बुझ्नु पर्यो । अब यस्ता पार्टीहरुलाई चै ठेगान लाउन आँट गर्नु पर्यो ।
@motilalrai7332
@motilalrai7332 Ай бұрын
वार्ड ४ को वार्ड अध्यक्ष धन बहादुर राई जनमुखी बिकाश प्रेमी नै बुझियो तर पार्टीले गर्दा बाध्यता बनेको र वार्ड अध्यक्ष पद नजाओस् भन्ने रहेछ। सबै वार्ड भन्दा सयौं गुना राम्रो र ध्यानाकर्षण दिने हरु पनि खुसी माने।
@hemanrai3886
@hemanrai3886 Ай бұрын
Ramro vision Ani leader ka rupma Dhan dai the best 🙏🙏
@user-ub3tn5ej2q
@user-ub3tn5ej2q Ай бұрын
Good job bhupu army jiu salut cha hei
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Jay harka sampang Sir 💯💯💯💯💯🇳🇵
@kishorrai2359
@kishorrai2359 Ай бұрын
दल काे निर्णय मन्दा आफै पछि पर्नु भो राइ जि
@padamlimbu4144
@padamlimbu4144 Ай бұрын
अब पार्टी बाट हैन धन बहादुर ज्यु तपाई जस्तो सच्चा प्रतिनिधि देश भक्त भयेर यो भ्रस्टाचार पार्टी छोडेर अब सतन्त बाट यो ८४ मा उठ्नु पर्यो आम धराने जनताको अनुरोध छ। जय धरान 🇳🇵🙏🙏🇳🇵🇳🇵
@TikaLimbu-sw2gm
@TikaLimbu-sw2gm Ай бұрын
विचार पनि राम्रो
@somraiSomrai-wg4hd
@somraiSomrai-wg4hd Ай бұрын
सारै राम्रो हुनुन्छ
@loknathrairai3782
@loknathrairai3782 Ай бұрын
एक आपस् मा बाझेर,हैना सबै पार्टी ,दल जनप्रतिनिधि हरु एक भएर देश र जनता को लागि बिकास को मुल फुटाउनु पर्छ...
@ramcharanrai7115
@ramcharanrai7115 Ай бұрын
धन बहादुर राई जहिले पनि जनताकै पक्ष् मा जस्तो लाग्छ। He is a humble and hard working guy .
@dharan-11
@dharan-11 Ай бұрын
पहिले थियो अब रहेन झोले भैसके धने👎️
@Shristi3435
@Shristi3435 Ай бұрын
Meyar hark Raj sampang daju you are always best person.
@UttarKumar-gj7jc
@UttarKumar-gj7jc Ай бұрын
धन बहादुर ज्यु को सहि कुरा
@jiwanrai620
@jiwanrai620 Ай бұрын
Good good keep creating pressures to wok for people
@machendrarai501
@machendrarai501 Ай бұрын
Sarai ramro kura garnu vo 4wada adakchya jyu 💯✅💯✅💯✅🌷🙏🏽🌷🙏🏽
@dhurba3499
@dhurba3499 Ай бұрын
कस्तो दल होला राम्रो काम गनॅको लागी जनप्रतिनिधिहरु लाई साथ सहयोग का साथ अगाडी बढ्दै जानु पनेॅमा स्वतन्त्र भएकै कारण एउटा एउटा बखेडा निकाल्ने बाहेक उप मेहर देखि वाडॅ अध्यक्ष सदस्य समेतले खेदो नै खनेका छन आउदो चुनाव पछी यि अनुहार देख्न नपरोस
@pravinrai2810
@pravinrai2810 Ай бұрын
God bless you mayor sab harka sampang ❤
@mankrishnarai5109
@mankrishnarai5109 Ай бұрын
यस्तो राम्रो काम गर्ने मान्छे लाई पार्टी ले बिगारेको छ विचार धन बहादुर राई दाई लाई गारो भाको chha
@krbtube6420
@krbtube6420 Ай бұрын
आउने चुनाव मा धरानमा, मेयर देखि कार्यपालिका सदस्य पुर्णरूपमा स्वतन्त्र हुन आबस्यक देखिएको छ र यो काम सम्पुर्ण धरान बासी गर्नै पर्छ ।
@devrai404
@devrai404 Ай бұрын
अब आउने निर्वाचनमा पार्टी परित्याग गरेर स्वतन्त्र बाट उठ्नुभए राम्रो !
@dhanlimbu5627
@dhanlimbu5627 Ай бұрын
धन बहादुर राई जि तपाईं 84 मा स्वतन्त्र उठनु होस तपाईं जित पक्का छ यो मुला पार्टि सार्टि खल्लि बल्लि गर्नु होस
@krishnarai491
@krishnarai491 Ай бұрын
हामी जन्ताले जन प्रतिनिधीहरुलाई नगरको बिकास जन प्रतिनिधीहरुको अगुवाईमा होस भन्ने खातिर भोट जिताएर पठाएका हौ। तर तेसो नभई आफ्नो स्वार्थ र दलको खातिर काम गरेको र बिकासको काम ठप्पछ।यस्तै हो भने जन्ताहरु भाटे कार्बाहिमा उत्रीन बाध्य हुने छौ।
@lamadinesh4563
@lamadinesh4563 Ай бұрын
वडा ४ काे अध्यक्ष राम्रो छ ।।।
@RAJANRai-iy9lq
@RAJANRai-iy9lq Ай бұрын
धरान 4 को अध्यक्ष वास्तवमा ब्यात्ती राम्रो हो तर पार्टीले बिगार्यो।
@mankrishnarai5109
@mankrishnarai5109 Ай бұрын
कुनै दिन म पनि सहयोग गर्ने छु
@harkasubba1654
@harkasubba1654 Ай бұрын
अर्को चुनाबमा पार्टी छोडेर स्वतन्त्रबाट लड्नु पर्यो
@TikaLimbu-sw2gm
@TikaLimbu-sw2gm Ай бұрын
बोल्ने शैली एकदम राम्रो वडा अध्यक्ष ज्यु को
@user-ub3tn5ej2q
@user-ub3tn5ej2q Ай бұрын
Good 4 adyakchya jiu
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Ай бұрын
धन बहादुर राई ज्यू तपाईँले तारा तिलक पूर्व मेहेर संग अहीले काे मेहेर ज्यू लाई दाँज्न मिल्दैन किनकि उनी हरु झोले भिजिलान्ते दलाल नेता हरू हुन् हामी धराने ले बुझी सकेको हो तर हर्क साम्पाङ ज्यू भनेकाे इतिहास रच्ने महान योद्धा हो सर्म पिता त्यो बुझी राख्नु होला याे देश बदल्ने एक् साहसी इमान्दार सत्य महान योद्धा हो बुझ्नु भयो 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
विकास प्रेमी वडा नम्बर ४ का अध्यक्ष ज्यूले एकदमै सही कुरा गर्नुभयो उहाँलाई हृदयदेखि नै स्लोठ छ अध्यक्षज्यू हजुरको जय होस् ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
@light-1985
@light-1985 Ай бұрын
वडा नम्बर ४ को वडा अध्यक्षलाई एउटा प्रश्न छ ।यदि पार्टिले देश बेचौ भनेर भन्यो भने वडा ४ को अध्यक्षले पार्टिले भनेको कुरामा समर्थन जनाएर पार्टिको पछि लाग्छ?
@bishan124gaming5
@bishan124gaming5 Ай бұрын
पार्टी भान्दा ठुलो आफ्नु नगर बिकास हो अध्यक्ष जीउ
@TheSailenRai
@TheSailenRai Ай бұрын
Numbari Purendra. Namaskar and everyone Ex Gurkhas. Keep up the good work. We support
@jitendralimbu9233
@jitendralimbu9233 Ай бұрын
सबै जनता सचेत हून जरूरी छ/ बैठक अबरूध हूनूमा सबै वडा अधयक्ष को चलखेल छ/ झोलेहरू मुदाबाद ✊✊
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Ай бұрын
अब कुनैपनी पाटीलाइ हामी भोट गर्ने छैनौ वडा अध्यक्ष हरुले बुझे हुन्छ
@dibungrai8748
@dibungrai8748 Ай бұрын
कति दिन भारी भोक्नु होउ धनबहादुर सर अफु ठाउँ बनाउ दल हरु लेता दलेको दलै छत
@padamlimbu4144
@padamlimbu4144 Ай бұрын
कुनै पनि पार्टी र जाति ठुलो हुदैन धन बहादुर ज्यु जनता भन्दा अब ८४ मा थाहा हुनुन्छ। अरु वडा अध्यक्ष भन्दा केहि मात्र मा तपाईंको योगदान छ।
@santarai5728
@santarai5728 Ай бұрын
भूपू सैनिकहरू मात्रै हैन। धरने जन्ताहरू प्रतेक धर धरबाट उठ्नु जरूली छ। र यी सबै बिकास बिरोधीहरूलाई धरनबाट लखेट्नु पर्छ। सकिन्छ भने नेपालबाटै खेदाउनु पर्छ। किन की यीहरूले गर्दा देशबिकास कहिलै हुन दिदैन। 😢
@hastalimboo4012
@hastalimboo4012 Ай бұрын
संगत गुणाको फल, कुलतमा फसाएरै छाड्ने भो दलका साथीहरूले.
@TruthfulFairy
@TruthfulFairy Ай бұрын
हो राम्रो कुरामा सपोर्ट गर्नु पर्छ । तपाई को बोलीमा स्पस्टता छ गलत कामको कसैलाई सपोर्ट नगर्नुस् र आफु पनी नमुछीनुहोस् ।केही जनप्रतीनीधी मध्ये तपाई पनी जनताको नजरमा राम्रो हुनुन्छ त्यसलाई नीरन्तरता दीनुहोस् ।पार्टी भन्दा माथी ऊठ्नुहोस् ।
@ichchharai
@ichchharai Ай бұрын
झोला जहीले सम्म बिसाउदैन तईले सम्म झोले को चाल यही हो बिकास हुननदिने
@deokumarrai641
@deokumarrai641 Ай бұрын
४ वडा अध्यक्ष जस्तो भिजन हुनु प्रर्छ । बधाई छ धन सर 🙏
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Mi. D. B. Rae Ji right analysis you 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@mitralimbu6876
@mitralimbu6876 Ай бұрын
पार्टिका मान्छेजति सबैले समन्वय गरेनन् मात्र भन्छन्।घुस खुवाएर खुसि पार्नु पर्ने हो?????के सम्मान गर्नु पर्ने हो कि??????????
@pradiprai1512
@pradiprai1512 Ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🍀💐🌺🌺🇳🇵👍️🌿🌿🌿
@khirbahadurthapamagar5854
@khirbahadurthapamagar5854 Ай бұрын
कार्यपालिका बैठक सम्बन्ध मा सोल्टा हरुले खेलाची रुपमा लिए जस्तो देखिन्छ। बजेटमा असर पर्यो भने भोलिको दिनमा सोल्टा हरु बाटोमा हिड्दा बिचार गर्नु होला , दुर्घटना होला है।
@DhanjuManGhale
@DhanjuManGhale Ай бұрын
Right
@Yawa_entertainment
@Yawa_entertainment Ай бұрын
100% वडा अध्यक्षहरुको गल्ती छ 😡😡 जितेको भोलि पल्ट देखि मेयर साप जनताको काममा कुदिराख्दा त्यो चोर वडा अध्यक्षहरुले बिरोध बाहेक के गरे ? अब धराने जनताले के हेरेर बसेको छ एस्ता फटाहाहरुलाइ कालो मोसो दल्नु पर्छ कि पर्दैन
@gaganrai2317
@gaganrai2317 Ай бұрын
good dhan sir
@Tbshyangbo26
@Tbshyangbo26 Ай бұрын
मैले भोगे को भुझेको नेपाली ले नेपालीलाई नै सपोर्ट सहयोग नै गर्दैन किन हो बुझ्दैन
@Narjun94
@Narjun94 Ай бұрын
Ward 4 KO Ward Chief lai Sarai garo bhae jasto cha..Party bata uurdi jari bhaesi party lai chodnu ki aangalu jasto bhako cha hola..J hos Dharan KO Bikash ma Lagnu paryu Ward Chief Dhan Bhandahur jiu.
@sanurai2689
@sanurai2689 Ай бұрын
काठमाडौंमा यस्तै ध्यानाकर्षण हुनुपर्ने धरान्को प्रतिनिधि लाइ सही बाटो हिंड्न् बुद्धि जिबी हुनुहुदोरैछ
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
पार्टीको दास हरु संग मेयरलाइ दबाउनु हुदैन है सचेत धराने हो
@user-dg4dn7cg8r
@user-dg4dn7cg8r Ай бұрын
4 नम्बरको वडा अध्यक्षको जस्तो सबै वडा अध्यक्ष जतिको सबै वडा अध्यक्ष भए धरानको बिकास फटाफट हुने थियो
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t Ай бұрын
shai bhannu vo🙏
@khagendrakhaling5650
@khagendrakhaling5650 Ай бұрын
अब धरानमा हरेक पार्टि कार्यलय पनि स्वतन्त्र सचेत धराने जनताले घेर्नु पर्ने भो प्रमुख प्रसकिय अधिकृत धरान न आउनुको कारन पार्टिबाट रोकेको हो फेरि ति अधिकृत ले धरान मा भ्रस्टचार गर्न नपाउने भकोले धरान बस्दैन यस्ता पार्टिका झोले कर्मचारिलाइ भाटे कार्बाहि गर्नु पर्ने भो।
@user-lx7ee7gh3p
@user-lx7ee7gh3p Ай бұрын
Dhan bahadur sir hull ko paxadi nalagnu hola..party lai xoder sahi ra sattyeko batoma gayra party haruko kura pardaafaas garnu paryo..yo nai sabai vnda thulo hjueko yogdaan hune x..paribartan garne nagarne hjurko haatma x💖🙏🙏🙏🙏
@amargurung2406
@amargurung2406 Ай бұрын
Ward 10, 13, 15,17 ,20 ko Aadhaksha haru lai Dharane janata le bahiskar garnu parxa.
@bikashthapa9973
@bikashthapa9973 Ай бұрын
चार नम्बरको वार्ड अध्यक्षज्यू तपाईं देश बनाउनेतिर लाग्नुस् पार्टीको झण्डा त्याग्नुस्। र स्वतन्त्र रूपले आउने चौरासीमा उठ्नुस् तपाईंलाई जनताले जिताउनेछन्। जनताले क्यालकुलेसन गरिरहेका छन्। जय स्वतन्त्र
@ganeshgurung72
@ganeshgurung72 Ай бұрын
धरान उप माहनगर को प्रमुख समस्या वडा न . १७ १५ , १० र १३ को अध्यक्ष हुन
@user-ee3iw2vy1t
@user-ee3iw2vy1t Ай бұрын
Good dhan bahadur rai
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Thank you Dhan Sir for warm welcoming to vu pu sang and making happy to them by positive explanation.
@purnathapa4310
@purnathapa4310 Ай бұрын
Adhaxya jyu hjr le feri pani jitnu hunxa .yesarinai ramro kura lai (mer harka sampang jyu) support garnu.
@prajitrai2893
@prajitrai2893 Ай бұрын
Wow wow wow verry good morning good news goood nigst
@krishnagautam6781
@krishnagautam6781 Ай бұрын
यि दलिय जुका हरु बाट यो देश को बिकास र समृद्धि सम्भव नै छैन भन्ने कुरा बिगत 0४६ देखि यता का ३७ बर्ष हरु ले छर्लङ्ग देखिदै आएको छ। यि जुका मुक्ति आन्दोलनमा सबै जना सम्मिलित भइ ०८४ को चुनाव मा बदला लिन अति नै आबस्यक भएको छ।
@yubrajmagar9329
@yubrajmagar9329 Ай бұрын
४ नम्बरको वडा अध्यक्ष ठिकै हो तर के गर्नु पार्टी ले गर्दा गाह्रो परेको छ पार्टी छोडनु वडा अध्यक्ष स्वतन्त्र हुनु अब ०८४ मा धरानमा ७०% स्वतन्त्र हुने छ !
@sunitasingh300
@sunitasingh300 Ай бұрын
4 वडा अध्यक्ष ज्यु को कुरा ठिक लाग्यो
@harirai588
@harirai588 Ай бұрын
Dharan mayor harka sampang best of the best mayor❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏
@amargurung2406
@amargurung2406 Ай бұрын
Very good 👍 Dhan Bahadur sir.
@sakintalarai3590
@sakintalarai3590 Ай бұрын
Dhab badhnur dai satha ra sayog garnj parxa tspai hami sabai milera
@user-hv3mz2xh9r
@user-hv3mz2xh9r Ай бұрын
Aadhikrit lyauna sarkarko kaam ho harka sirko hoina sida kura chha
@diliprai-nz1wf
@diliprai-nz1wf Ай бұрын
धन ब. जी तपाई सहि लाई सहि गलत लाई गलत भन्छु भन्नु हुन्छ तर पार्टीको गतल निर्देशन लाई पनि गलत भन्न सक्नु पर्यो नि। कि तपाई पनि पार्टी को दास नै हो?😂😂😂
@pasanglama2744
@pasanglama2744 Ай бұрын
Salute Sewa Tashidelek Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@anupamonlinetv8351
@anupamonlinetv8351 Ай бұрын
Dhan b rai sir tapai jasto mahan sochha bhayelo Manchhe jhole nahunuhos hoi
@user-oj1zo4ed8o
@user-oj1zo4ed8o Ай бұрын
पार्टी भन्दा ठूलो त देशै हो है अध्यक्ष ज्यु।
@user-hm4fh8oz9h
@user-hm4fh8oz9h Ай бұрын
चिया खाएर नै हो अहिले देशको अवस्था यस्तो भाको चोर हरु काम छैन उत्ता मेघाले घर सल्लाह गर्नु पर्ने रे झोला नै बोकेर मर्ने भएउ है गुध्धुहरु
@kamaltamang8739
@kamaltamang8739 Ай бұрын
वटा अध्यक्ष ज्यू ले धेरै राम्राे कुरा गर्नु भो 14:41 तर पार्टीको सदस्यता लिनु बन्द सोइछ्याले काम गर्न सक्दैन
@sureshrai6089
@sureshrai6089 Ай бұрын
बिचरा पार्टीले गर्दा कतिपय ठाउमा बाध्यता पनि होला, तर हामीले मुल्यांकन गर्दा धन.ब राई एउटा असल ब्यक्ती जस्तो लाग्छ।
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
वडा नं ४ को वडाअध्य्क्ष पनि बाहुनहरुको छाँया परेछ।किराँतिहरु आफू गल्ती गर्दैन र बिना गल्ती झुक्न पनि मान्दैनन।यति कुरा बुझ्नु।
@Dipe1991
@Dipe1991 Ай бұрын
,यसको पनि काम छैन ८४ कुनै पाटि लाइ धरानमा पत्तासाफ गर्न सक्नुपर्छ 😡
@user-nf2bq9kx6k
@user-nf2bq9kx6k Ай бұрын
Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪
@Enraylimso
@Enraylimso Ай бұрын
पार्टी को अर्थ के ? पाठशाला धरान 🎉 धन्यवाद स्वतन्त्रत ग्रुप 🙏🙏
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 8 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 20 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 30 МЛН