No video

वडा कार्यालयमा यस्तो लफडा ! पोखराका वडा अध्यक्ष नै पक्राउ | जातिय बिभेद देखी बाङ्गरा फुस्काउने कुरा

  Рет қаралды 405,954

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 204
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 200
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सहि कुरा गर्नु भो जुन सुकै होस कानुन सबैलाइ लाग्छ जातिय विभेद को सोच जस्ले बनाउछ तेस्लाइ कडा कार्बाही होस कानुन को पालना गर्नु पर्छ न्याय मिलोस
@user-fi9ij5rs1s
@user-fi9ij5rs1s Жыл бұрын
अपिल सर तेस्ता गद्दार लाई कडा कार्बाही गरि दिनु पर्यो।
@bikashnepali3328
@bikashnepali3328 Жыл бұрын
वडा अध्यक्ष लाई कानुन अनुसार कड भन्दा कड कर्बाई होस जनता को जनपर्तिनिदी भएरा अस्तो सप्दा समुदाय लाई असर पर्नी गरि बोल्ना पाईदाईना अनि जन्ताले राम्रो काम को लगि चुनेरा पठाको वकात देखाउना होइन
@ganeshgurung9493
@ganeshgurung9493 Жыл бұрын
नेपालको एउटा नमुना , अपिल त्रिपाठीज्युको रिपोर्ट शैली अति राम्रो छर्लंग छ है, यहा तथा समुहलाई धेरै धेरै धन्यवाद . यस्तो सचेत नागरिक अवस्थमा यो वडा अध्यक्षले यस्तो हृदय हल्लिने जातीय विभेद पटक्कै न गर्नु थियो , मान्छे सानु ठुलो हुदैन मात्र धनि र गरिब हुन सक्छ. तर हाम्रो समाजमा बेदमै टाउको देखि जन्मेको भन्नेहरुले समाज समाली न सक्नु बनाइ दियो . समाजले जति मिलाए पनि बेदमा लेखेको भएर घटना भै रहन्छ , उदाहरण - वडा अध्यक्ष. अनि यस्तो जटिल अवस्थामा यी तिन जना महिलाहरुझैँ बोल्नु हुदैन , सी सी टिवी पनि मेटाई सकेछन , धिकार होस् .
@villen9699
@villen9699 Жыл бұрын
हजुर को देस प्रती को माया तथा शुद्ध पत्रकारिता को उच्च सम्मान छ।🙏😍🇳🇵
@kul3801
@kul3801 Жыл бұрын
सलुत छ अपिल सर त्यो अध्यक्ष भनाउदो लाई कडा भन्दा कडा कारबाहीमा होस्
@yubarajgaire7789
@yubarajgaire7789 Жыл бұрын
जनता को अभिमत पाएर मातिएको ओडा अघ्यक्ष जस्तो पदमा रहेर जातिय बिभेद गर्ने त्यो पनी २१ औं सताब्दी मा ईनी वडा अधयक्ष लाई तुरून्त कडा भन्दा कडा कार्यबाहि होस ।🙏
@sandeshrijal3205
@sandeshrijal3205 Жыл бұрын
भेदभाव गर्ने सानो जात ठूलो जात भने पशु हरुलाइ कडा कार्वाही होस अपिल दाइ 🙏
@elappgg9223
@elappgg9223 Жыл бұрын
Sahi bhannu bho. Yasta bibhed garne janawar lai kada bhanda kada karbahi garna jaruriii xa
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
अपिल सर जस्तो साहसि हिम्मत वाला निडर जस्तो पत्रकार 77 जिल्लामा हुनु पर्छ अनि देश बन्छ्😍😍। अपिल सरको कामलाई सधै सम्मान 🙏
@khemkhem7445
@khemkhem7445 Жыл бұрын
तेस्तो दादागिरी हिसाब ले चल्ने र बोल्न्ने मादर्चुत लाई पनि कस्तो जन्ता ले जितायर वाडादक्छ बनायको
@bijaymalla8656
@bijaymalla8656 Жыл бұрын
दलित शब्द भन्ने कानुन बाट बताउनु पर्छ। गरीब र धनीमा हुनुपर्छ।
@nironugarkoti4288
@nironugarkoti4288 Жыл бұрын
Good job Apil tripathi sir🙏🙏 यस्ता पशु जनावरको खोल ओढेका जनप्रनिधी वडा अध्यक्ष लाई हदै सम्मको कारबाही होस्
@bipanatamang1944
@bipanatamang1944 Жыл бұрын
Hhhh
@rajeshparajuli6294
@rajeshparajuli6294 Жыл бұрын
कडा कारबाही गर्नु पर्छ मेरो विचार
@developmentthapa
@developmentthapa Жыл бұрын
३ करोड नेपाली साथमा छौ हजुर को देस प्रतीको माया तथा शुद्ध पत्रकारिताको उच्च सम्मान छ।
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
जातिय भेद भाब अन्त्य गरौ दोषि लाई कर्भाही होस जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵 हामी सबै नेपाली हाम्रो प्यारो देश नेपाल 💖💖💖
@binodpunmagar8948
@binodpunmagar8948 Жыл бұрын
यि तिन जना आइमाई हरू काङ्ग्रेस हो, यि तिन जना आइमाईहरू लाई पनि जेल मा हाल्नुपर्छ, सिनो खाने दलित भनेर भनेकै हो, यि तिन जना आइमाई हरू ले सरासर झुटबोल्दैछ।
@rabingurung9762
@rabingurung9762 Жыл бұрын
@@binodpunmagar8948 सिसि क्यामेरा किन हटाइएको थियो त
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
@@binodpunmagar8948 पाटोको कुरा होइन मानव को कुरा गर्नुपर्छ
@anilmagar8613
@anilmagar8613 Жыл бұрын
Ka gayo siv pariyar sir kai bolnu paro yo bisay ma ani arki baini jo chai chamara sabda lai dalit lai vanna r ghochar vanna baini yo bisai ma pani tiktok banauna hoki....
@rameshgywali2809
@rameshgywali2809 Жыл бұрын
khai k khai k sir subidha pauda dalit ko lina xoddainan arubela dalit bhanna hudaina ma bahun bahyera j paudina tiniharu dalit bhanera pauxan
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❣️💙🌷
@indrabaral3466
@indrabaral3466 Жыл бұрын
वडा अध्यक्ष लाई सरासर फसाईकने छ नत्र सिसिटिभि फुटेज किन मेटायाे देखाउन सकेन
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Pradesh kharej garau
@nirajwaiba4947
@nirajwaiba4947 Жыл бұрын
@@indrabaral3466 22w222222222222w22222222
@manikarnachhetri3460
@manikarnachhetri3460 Жыл бұрын
@@karkeekumar1085j
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
वास्तविकता के हो?राम्रो संग अनुसन्धान गरियोस।दोषी जो सुकै होस सजाय पाउनु पर्छ तर निर्दोष मान्छे अन्यायमा नपरोस।अपिल जि र सम्पुर्ण टिमको सामाजिक कार्यलाई उच्च सम्मान🙏❤️🙏
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
अपिल सर लगायत सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 🙏🙏🙏
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung Жыл бұрын
आजको बिषय निकै दयनीय देखियो।अब वडा कार्यलय मै यस्तो अपहेलना हुन्छ भने, समुदाय मा के सन्देश जाला त?यो प्रश्न वडा २४ का वडा अध्यक्ष लाई!
@santoshpaudel1586
@santoshpaudel1586 Жыл бұрын
अध्यक्ष काङ्ग्रेस को अन्य सदस्य एमाले भयर यो सब भयको हो,,,
@ramgr5201
@ramgr5201 Жыл бұрын
@@santoshpaudel1586 sir kangres amale mawobadi ko kura hoina e sab vhastachari ra desh lutera khane party haru hun yaha dalit samuday prati tuxxa bolnu ko karan ho ra yedi navhane ko vhay baitha kotha ko cc camera kina hataiyo ta
@nirjanmagarnirjanmagar714
@nirjanmagarnirjanmagar714 Жыл бұрын
अपिल जि सलाम छ नेपाल् आमाको सचा सत्य छोरा जय नेपाल् आशिर्वाद भगवान माता पिताको 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@nirmalgurung1657
@nirmalgurung1657 Жыл бұрын
नेपालमा पार्टी भने पछि एक नंबरको बधनमा हो,तल देखी माथीका सबै कर्मचारी हरुलाई सधैंको लागी निलम्बदी गर्नुपर्छ, पार्टीको कर्मचारीहरु जनताको लागी हानिकारक भएको छ ।
@taksanu1991
@taksanu1991 Жыл бұрын
मैया जि हजुर को कदम सफल होस आब को समय भन्यको आगो लगौनी समय हो अब कसैले कासै माथि दमन गर्न पैदैन वर्ड अध्यक्ष लाई कडा भन्दा कडा सजय होस
@narbahadurpariyar9367
@narbahadurpariyar9367 Жыл бұрын
नेपालमा यस्ता घटना धेरै छन ! मनले जे भने पनि बानी तेस्तै गर्छन !
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अपिल सरको पत्रकारितालाई उच्च सम्मान छ😊 आजको यो जातीय विभेदको बिषयमा म, केही लेख्न चाहन्न🤫 सत्यतथ्य कानुनले बोल्छ😌🙏
@jagatthapa4399
@jagatthapa4399 Жыл бұрын
Tota sabai lai tahaxa bisaye bastu ko barema lekhamna santi jiu
@thulungsayan1322
@thulungsayan1322 Жыл бұрын
Mero Pani kam chajna jata Pani timilai dekhchu
@Nepaladamharith4063
@Nepaladamharith4063 Жыл бұрын
बिसय बस्तु लाई सुझाव सल्ला उठाउने हाेकि
@sijanpun6810
@sijanpun6810 Жыл бұрын
Yo sidai Rajnitik khel ho?? Ak bahana banako tallo jat vanni bisaye
@Khushira_7
@Khushira_7 Жыл бұрын
@@thulungsayan1322 johhhohy ggggggggggggggggggggggggggggggggg योजनाको यस्तोमा गरेकालाई योजनाको य
@user-nd3od6hp6y
@user-nd3od6hp6y Жыл бұрын
सत्य तथ्य छन बिन गरेर दोषी लाई कडा भन्दा कडा करबहिक गर्नु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kopilapathak392
@kopilapathak392 Жыл бұрын
वडा अध्यक्ष सहित यो तीन जना नखर मौली हरुलाई पनि थुना मा राखियोस् यिनी हरु पैसा मा बिकेका हुन।
@bistadildil9965
@bistadildil9965 Жыл бұрын
जे गरे सहि गरे वडा अध्झय लाई माया नेपालि ले
@madhavmelina3153
@madhavmelina3153 Жыл бұрын
अपिल सर and हजुरको इन्टायर टिमलाइ मनै देखि सलुट छ
@manjubk4531
@manjubk4531 Жыл бұрын
कस्तो राम्रो बिचार र सोचाइ मैयाँ बहिनिको कहिलेसम्म यो थिचोमिचो सहेर बस्ने हो
@deadmind7824
@deadmind7824 Жыл бұрын
Salute xa Apil sir कास हाम्रो नेपालमा हजुर जस्तै निडर पत्रकार , नेता तथा अनुसन्धानकर्ता भइदिएको भए हाम्रो देशमा अनेकौं घटना तथा भ्रष्टाचार हुने थिएन।
@sanamsherpa4191
@sanamsherpa4191 Жыл бұрын
अपिल सर नमन हजुर । सच्चा निडर अनि निष्पक्ष हजुरको यो प्रस्तुति प्रति मेरो सलाम छ ।
@santoshpaudel1586
@santoshpaudel1586 Жыл бұрын
यो जातीयता को कुरा हैन १००% काङ्ग्रेस को अध्यक्ष अन्य सदस्य एमाले को भयकै कारण यो सब भयको हो,,,,राजनीतिक गन्ध लाई ,,,जातीय विभेद मा लगियो,,,,,
@prakashthapa7536
@prakashthapa7536 Жыл бұрын
यो मुला वडा अध्यक्ष लाई छिटो बोडी मसाज दिनु पर्ने जस्तो छ।।
@ayushroka94
@ayushroka94 Жыл бұрын
छोडनु हुन्न सिर यस्ता वडा अध्यक्ष मुलालाइ😡😡
@ganeshghale4597
@ganeshghale4597 Жыл бұрын
tachai katako jhole pariss😃
@meelaneyy
@meelaneyy Жыл бұрын
yemale ko jholey jasto xa
@kanxavai2335
@kanxavai2335 Жыл бұрын
Wow
@kanxavai2335
@kanxavai2335 Жыл бұрын
Tiniharu ko soch
@kurikurikuri6974
@kurikurikuri6974 Жыл бұрын
roka bro एकतर्फी मात्र सुनेर त्यसरी आवेश मा आउनु राम्रो हैन ब्रो सत्यतथ्य आउनु देउ छानबिन हुदैछ 🤗🤗
@Nsp933
@Nsp933 Жыл бұрын
राम्रो सँग सत्य थत्य छानबिन गर्नु पर्छ अपिल सर।😊
@sujanachhami3301
@sujanachhami3301 Жыл бұрын
जातिय भेदभाब हाे भने येस्तो मान्छेलाई जेल हाल्नु पर्छ सरकार्🙏🙏🙏
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Жыл бұрын
गूड पत्रकार ज्यू सत्य तथ्य पत्ता लगाई दोषिलाई कडा भन्दा कडा का्वाही हुनुपर्छ
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
अपिल त्रिपाठी सरको बिग फ्यान जति यता हाजिर गरुम है !
@tarabayilkotitarabayilkoti3293
@tarabayilkotitarabayilkoti3293 Жыл бұрын
धन्यवाद सर राम्रो कुरा हो माया नेपाली को लागी जातीया विवाद छ सर
@nawarajbaral3782
@nawarajbaral3782 Жыл бұрын
बडा अध्यक्ष लाई कडा भन्दा कडा कार्बाही होस
@pahalparajuli9926
@pahalparajuli9926 Жыл бұрын
भेद भाब हुनुहुदैन तर यो दलित कोटा नै खारिज गर्नु पर्छ मेरो बिचार मा ।।
@sushilthapa5886
@sushilthapa5886 Жыл бұрын
मान्छे का देखि का पुगिसके हामी नेपाली चै भेदभाव गर्दैमा ब्यस्त छौ छ्या ।।।
@rajannepali6403
@rajannepali6403 Жыл бұрын
bolna painxa j payo tehi
@bipinbk377
@bipinbk377 Жыл бұрын
पहिलो कमेन्ट 😍 अपिल दाजुका फ्यान कति हुनुहुन्छ यता लाइक गरम है 🙏🙏🇳🇵
@therisingnepal7429
@therisingnepal7429 Жыл бұрын
घटना को सत्यतथ्य छानबिन गरि दोषी लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ
@rishiramthapa7046
@rishiramthapa7046 Жыл бұрын
सर हजुरको कार्य धेरै राम्रो छ म एउटा कुरा ध्यान दिन चाहन्छु बिदेश जानको लागी नोटरी गर्ने ठाउँमा गएर रिपोर्टिङ गरिदिनुहोला कुनै रेट छैन कुनै बिल छैन अन्धाधुन्ध पैसा लिन्छ।एकदिनमा दुइतिन लाख हुन्छहोला कमाइ बिदेस जानलाई एउटा त्रान्सलेसन्ले बनाएको सहमति पत्रमा सहि गरेको तीन हजारसम्म लिदोरछ पढ्न बिदेस जान अभिभावक एकदम मारमा परेका छन कति साल भायो यो धन्दा चलिराको ।नोटरी गर्नेको रेट हुदैन र सर दुइओटा नोटरी छ त्यो लुट्को धन्दामा कमसेकम रेट लेखेरराखेपनि जनतालाई सहयोग हुने थियो।के नोटरी लाइसन्स लिएपछि अन्धाधुन्ध लुट्न पाइन्छ र सर?यो चाहिँ म पोखराको महानगरपालिकाको न्युरोड अबस्थित नोटरिको बारेमा भन्दै छु सर।जसरी भएपनि यसमा लगाम लगाउनु पर्यो कमसेकम रेट र भ्याट बिल हुनुपर्यो।
@narbahadur7247
@narbahadur7247 Жыл бұрын
ल बधाई छ सत्य तथ्य छान बिन होस सर
@krishnabc3804
@krishnabc3804 Жыл бұрын
अपिल सर वडा अदक्ष लाई कडा भन्दा कडा कानुनी कार्वाहि हुनुपर्छ ।।
@gautamg8324
@gautamg8324 Жыл бұрын
Ta ni kami hos ki
@tilprasadgurung8767
@tilprasadgurung8767 Жыл бұрын
छानबिन बगैर नतिजै न आईकन कसरी कडा सजाय दिनु पर्छ भन्नू भयो ? आवेसमा कसैले नि यस्तो कुरा गर्न मिल्दैन । सबै पक्षको कुरा सुनेर निष्कर्ष निकाल्नु पर्छ ।
@iamrock9103
@iamrock9103 Жыл бұрын
Kina karbahi congress ko auta matra ward chairman baki amale ka thea teniharule kam garna nadeni vako vaera ward member sanga resako hun kam alljhauni vako vaera badnam gari jail halni ward member haruko sadyantra vako cha
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
@@gautamg8324 rip bahun muji
@birahihiralalhira8200
@birahihiralalhira8200 Жыл бұрын
@@gautamg8324 तेरो जस्तो सोच भाको को मान्छे हरू ले गर्दा नेपाल जातिय बिबेध गरेर हिन्दू धर्म को सन्ख्या कम हूदै छ केही साल पछि हिन्दू अल्पसंख्या म आय पछि पाकिस्तान र अफगानिस्तान र बङगादेश का हिन्दू हरू को जस्तो हालत हूनेछ
@dipakthapa.9456
@dipakthapa.9456 Жыл бұрын
तेस्तो जातीय भेदभाव गर्ने वडा अध्यक्षलाई आजिवान जेल चलान हाल्नु पर्छ
@durgaranabhat1390
@durgaranabhat1390 Жыл бұрын
अपिल भाइको पत्रकारितालाइ उच्च सम्मन गर्द्छु
@surendralama9723
@surendralama9723 Жыл бұрын
निर्दोष हो भने CC Camera किन हटाइयो त?
@sotantrashah3798
@sotantrashah3798 Жыл бұрын
कुरा यथार्थ र निष्पक्ष हुनुपर्छ ।हावा नचलि पात हल्लिदैन
@dover7853
@dover7853 Жыл бұрын
वडा अध्यक्ष लाइ निलम्बित गरि सक्दो सजाय होस ।
@prakashgharti8025
@prakashgharti8025 Жыл бұрын
नमस्कार अपिल सर हामी तनहुँ बाँसी यस्तै छ हाम्रो ठाउँमा पनि राम्रोसँग ब्यसनगर पालिका भित्र काे पनि सरच गरि दिनुहाेला🙏🙏🙏
@khomurasaili
@khomurasaili Жыл бұрын
एउटा जनप्रतिनिधि ले त यस्तो अपहेलना सहनु पर्छ भने आमनागरिक ले कस्तो सम्म दुर्व्यवहार सहनु पर्छ होला।
@chandrayoutubenepal
@chandrayoutubenepal Жыл бұрын
अपिल सर को कार्यक्रम गण्डकी छर्के हप्ता मा २ पटक प्रसारण गरिदिनु हुन विनम्र अनुरोध गर्द छु जय गण्डकी जय अपिल जि
@bomjanash2668
@bomjanash2668 Жыл бұрын
apil sir hjr ko contect No pani rakhnu pareo zaruri parda cal garna milchha sir
@santoshkumarpariyar6807
@santoshkumarpariyar6807 Жыл бұрын
पीडित पक्षलाई न्याय मिलोस र दोषीलाई कानुन बमोजिम निष्पक्ष ढंगले कारबाही गरियोस् ताकि पुनः यस्ता घटना नदोहोरिउन् ।
@neerajbhattarai6117
@neerajbhattarai6117 Жыл бұрын
इ तीन जना ले दाम खाएर बोल्न नचाएका हुन मैयाँ नेपाली लाई भनेका कुरा वडा अध्यक्ष लाई बचाउन लाएका हुन
@laljaungdura2419
@laljaungdura2419 Жыл бұрын
यसो बुझ्दा यी ३ वटा महिलाहरु काङ्ग्रेस समर्थक जस्तै लाग्यो त्यसैले पक्कै पनि वडा अध्यक्ष को गल्ती छ...सख्त कार्बाहि हुनुपर्छ ।
@bishnusanthury6852
@bishnusanthury6852 Жыл бұрын
Ramro saga xanbin hunu parxa apil sir hajur ko kam mahan xa 🙏🙏🙏🙏🙏👍👍
@lntmvlogs294
@lntmvlogs294 Жыл бұрын
अन्तिममा बोल्ने तिन जना महिलाहरु चाहिँ कि वडाध्यक्ष को आफन्त हुन कि भने जातिय भेदभाव गर्ने मान्छे नै हुन😁
@amitthapa3676
@amitthapa3676 Жыл бұрын
ki same party ka hun jun party ko vaya pane satya lai satya jhut lai jhut vannna sakhnu parxa tara tini haru le vannna sake naan sedha bujdha kheri
@bclokesh7409
@bclokesh7409 Жыл бұрын
यि अन्तिम मा बोल्ने वडा अध्यक्ष को झोले हरु हुन
@bohoragiree7259
@bohoragiree7259 Жыл бұрын
Apradhi lai mal JAL garne bachaunw khojne poni apradhi nei hunxw hai.
@tilprasadgurung8767
@tilprasadgurung8767 Жыл бұрын
सब भन्दा पहिला सहि छानबिन हुनु पर्छ खास कुरा के भएको हो र के काम गर्दा के भएको हो वडा अध्यक्ष बगैर वडा सदस्यहरुले के काम गर्न खोज्नु भएको हो यथार्थमा भन्नू पर्दा जे जति काम वडाको ईलाकामा भई राखेका छन त्यो सबै एउटा सहमतिमा जानू पर्ने हो वडा अध्यक्षकै निजमा हुनु पर्ने होइन र ? कुरा बुझ्दा र सुन्दा यो राजनिती गर्न खोजेको हो कि फसाउन खोजेको जस्तो लाग्छ । नेपालको राजनिति यस्तै छ यहाँ सफा तरिकाले राजनिती गर्ने कोहि ब्यक्ती देखिएको छैन । जे होस यो बिषयमा वडा अध्यक्ष सहित सबै वडा सदस्यहरु र आमा समितिहरु सित बिस्त्रित छलफल हुनु पर्छ । जस्को शक्ति उस्को भक्ती सायद गर्नु हुदैन । निष्पक्ष छलफलको आवस्यक्ता देखिन्छ ।
@dipendranepali4532
@dipendranepali4532 Жыл бұрын
वडा अध्यक्ष लाई दरो कार्बाई गर्नु पर्छ राजनीति मा लागेर पैसा धेरै कमाएको रछ यस्तो अध्यक्ष लाई कार्बाई होस
@baburamkc7189
@baburamkc7189 Жыл бұрын
Its an outstanding episode thank you very much Apil babu. What a nonsense ward chair person he must be punished....
@binodshrestha2524
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news well done 👍
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m Жыл бұрын
गहिरिएर छानबिन होस जातिय भेदभाद गर्नु पाइदैन बडा अदक्ष जोसुकै होस कडा कारबाही होस
@laxmipariyar6003
@laxmipariyar6003 Жыл бұрын
यस्ता वडा अध्यक्ष लाइ कडा भन्दा कडा कारबाही होस्।सिसि फुटेज पनि 18 गतेको नहुने 19 गते हुने,वडा कार्यालयमा पनि यस्तो हुन्छ?
@rekharana1006
@rekharana1006 Жыл бұрын
Congratulations 🎊🎈🍾🎉 Sandip Bhai ❤
@krishnaadhikari2155
@krishnaadhikari2155 Жыл бұрын
Great sir 🙏
@mikumarlamamoktan7631
@mikumarlamamoktan7631 Жыл бұрын
पहिले सरकार ले दिएको सेवा सुल्क खारिज गर अनि जितिय नारा लागू गर सेवा सुल्क पचाउने अनि जतिय नारा लगाउने यो कस्तो न्याय हो 😱😱😱😱😱😱
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
गण्डकी छड्के कार्यक्रम प्रस्तृत कर्ता सम्पादक ज्यु,अपिल त्रिपाठी सरका पत्रकारिता ब्यख्याकरण गर्ने तरिका साह्रै चित्त बुझ्छ हजुर । मलाई मात्र यस्तो भएको हुन कि अरूलाई पनि हुने गर्छ भनया । मेरो जिज्ञासा र कौतृल्यता मात्र ??? सैलुट छ मेरो नेपालभरीका एक मात्र महान निडर निश्पक्ष स्वच्छ स्पष्ट वक्ता अपिल त्रिपाठी ज्यु ।। मुरिमूरी साधुवाद ! नमस्कार सबैंमा !! 💞💞💞🙏🏻🙏🏻😎
@suriyadura
@suriyadura Жыл бұрын
Episode always welcome whatever comes form gandaki chadke it's appreciate wish you best forward
@birbahadurtamang7763
@birbahadurtamang7763 Жыл бұрын
Good apil hazur
@lekhnathmppk
@lekhnathmppk Жыл бұрын
अपील सर् महान् 🙏🏻
@shankarneupane2359
@shankarneupane2359 Жыл бұрын
जातिय विभेद गर्ने लाई कारबाही हुनै पर्छ
@user-nv1ee4xo7m
@user-nv1ee4xo7m Жыл бұрын
जनप्रतिनिधिलाई समेत दलित भनेर हेप्ने यो घाँसखाने जन्तु वडा अध्यक्ष भएकोलाई कानुनमा उल्लेख भए अनुसार हदैसम्मको सजाय होस भन्ने जोडदार माग गर्दछु।
@suryathapabahadur5993
@suryathapabahadur5993 Жыл бұрын
Love this
@prakeshranabhat8272
@prakeshranabhat8272 Жыл бұрын
याे राजनितीक षड्यन्त्र ..वडा अध्यक्षलाई फसाउन खाेजिएकाे हाे जस्तो लाग्याे।।
@rajkumarmeche508
@rajkumarmeche508 Жыл бұрын
Gandaki chadke aaj KO episode pani hernu paiyo.ab aaune arko episode KO parkhaima thank you
@krishnasunar6299
@krishnasunar6299 Жыл бұрын
२१ औं शताब्दीको नरपशु वडा अध्यक्ष लाई हदै सम्मको कारबाही हुनुपर्छ, अलिकति शिक्षाको कमि हो कि समाजमा जे गरेपनी हुन्छ भन्ने मानसिकता हो?
@rakhubhagawati1705
@rakhubhagawati1705 Жыл бұрын
जातीय भेदबाब हो भने त्यो मुला लाई कारबाही गर्नु पर्छ । राजनीतीक तालले फसाउन खोजेको हो भने न्याय मिल्छ तो अधीकारीलाई
@arjunsubedi4381
@arjunsubedi4381 Жыл бұрын
वडा अध्यक्ष पनि नराम्रो होलान तर तो पुरै राजनिती बिसय मै लफडा भएको देखिन्छ।ऐमाले र काङ्ग्रेस काहा मिलेको छ र?तेहा को बिकास खोइ?आ आफ्नै लफडा मै दिन बिदाउदै 5 बर्स सकिन्छ।
@bohoragiree7259
@bohoragiree7259 Жыл бұрын
Npl ma hune nei tye ho tya Vanda mathi khi hunxw sakdeinw.afnei manxe lai girayer hochyaer bolne desh bikash ma yo yeuta men badak vaneko dai X. sabei manxe lai afu Saman mannu parxw sabei ko man dimakh eutei ho vanerw sochnu parxw.hunnw t tety sochnw lai atma le ni dinu paryo ni.jo jasto saskar batw hurkeko X usle tye anusar bolne ho manxe le manxe lai yeti sammw girayerw boldeine gober buddhi.
@kulpariyar7611
@kulpariyar7611 Жыл бұрын
Good
@manjubk4531
@manjubk4531 Жыл бұрын
अपराधी नै हो उहाँ जनताको सेवा गर्न बसेको एउटा जिम्मेवार ब्याक्तीले सानो कुरामा दलित सदस्य तेहि नि महिला माथी तेस्तो बेबार गर्नेलाइ हदभन्दा कडा सजाय होस
@narayanpanthee2567
@narayanpanthee2567 Жыл бұрын
जातिय विभेद यत्रो पनि गर्न पाइदैन त्यो वडाअध्यक्ष लाई कडा कार्वाही होस
@firebol8159
@firebol8159 Жыл бұрын
Dalit bhanne sabda nepal sarkar ko kanun bata hatauna parxa dalit kota lai pani kharej garna jaruri x
@kinjalthapa624
@kinjalthapa624 Жыл бұрын
Cctv footage gayeb Nepal ma matra huncha ki aru desh ma pani huncha hou 😂😂 . Can’t believe this .They intentionally hide that footage because I think He really misbehaved her .
@farakcreation967
@farakcreation967 Жыл бұрын
जातिय भेदभाव गर्नेलाई छाड्नु हुन्न॥
@Namaste.com.753
@Namaste.com.753 Жыл бұрын
यो जातिये भेदभाब गर्नेलाई कडा सजाये हुनु पर्छ!जो कोहि भए पनि!!आखिर सबै मनुष्यनै हो नि!किन भेदभाब???
@Ayanokoji8
@Ayanokoji8 Жыл бұрын
Being schedule cast in this country is so difficult we have to deal with this in every government office doubt my righteousness for being citizen of this country. What this so called educated illiterate did to this lady is inhumanity.
@babagurung8557
@babagurung8557 Жыл бұрын
jatiya kura liyera bolnu thik hoina.tara ek jana aru party ko wada adhyakxya mathi amale ka sadakxya haru le dabab dina khojeko huna sakxa.
@tilprasaddxn6637
@tilprasaddxn6637 Жыл бұрын
अपिल सर लाइ धेरै धेरै धन्यवाद यो गढ्धार लाइ कानुन अनुसार कारभाइ हुनुपर्छ हिम्मत नहार्नु होला माया नेपालि ज्यु
@kulnepali5437
@kulnepali5437 Жыл бұрын
जातिय भेदभाव गर्ने नेतालाई कारबाही गर्नुपर्छ
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
यस्ता वडा अध्यक्ष लाइ तुरुन्तै पक्राउ गरेर कारबाही गरोस्
@bhaktthapa7577
@bhaktthapa7577 Жыл бұрын
किन
@bhaktthapa7577
@bhaktthapa7577 Жыл бұрын
दलित जातीलाई के भनेर बोलाउने हामी सबैलाई सिकाईदेउन
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
@@bhaktthapa7577 दलित जात होइन महोदय,तपाईं हरुले हिजो कागज को टुक्रा लेखिदिएको नाम हो
@davidkafle7424
@davidkafle7424 Жыл бұрын
@@chandrabc1984 afno cast ma proud feel garnus bahun lai Bahun Vanda khei hunna Rai lai Rai Vanda khei hunna hjr haru lai yai cast ko Kura thulo Laghxa.. bistari changes aunxa yakai choti society change hunay hoina
@sadhanapokhrel3166
@sadhanapokhrel3166 Жыл бұрын
@@davidkafle7424 sabai kura lai autai najar ma herna hudaina...bistrai bistrai change hunxa vanne kuraa uneducated le vaneko vaye pani change hunxa vannu ani ward ko Wada adexeye le yesto garna suhauxa...
@aniilthapaliya
@aniilthapaliya Жыл бұрын
@1:52 When he starts the intro sounding almost like having a worse sore throat and then gradually it becomes normal. I've been noticing this since a few recent videos of him. Anyways, I'm a big fan of the way you confront and communicate with people. You're the hero we don't deserve, but the hero we need.
@subasgodar5713
@subasgodar5713 Жыл бұрын
K vaneko
@tigerhill8687
@tigerhill8687 Жыл бұрын
म पनि यमाले हो तर यो माया नेपाली ले सरासर झुट बोलेको छ कोस्ले भन्छ यार तेत्रो मान्छेको अगाडि कामी दमै भनेर यस्तो झुट बोल्नी आइमाई लाई उल्टो जेल हाल्न पर्छ???
@bclokesh7409
@bclokesh7409 Жыл бұрын
यो जातिय भेदभाब बन्द गर कानुनको काम गर्ने कार्य कक्षामा यसरि जातिय भेदभाब गर्ने लाई छोड्नु हुन्न कानुन बमोजिम कार्बायिहोस वडा अध्यक्ष पद खारिज होस
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
हिन्दू धर्म कस्तो धर्म थुक्क हिन्दू धर्म अबो सबै दलित मिली सधाको लागि अन्टे गर्नु पर्छ दलित जातीय शब्द दमन जनैले गरेको हो एनी हरुलाई अबो गोली ठोक्नु पर्छ दलित ले हिन्दू धर्म मान्नु नै मूर्खता हो सधैं हापिनु पर्ने यो कस्तो कुर्कत धर्म हो थुक्क हिन्दू धर्म दलित शब्द जात हटाई बाबा या आमा को नाम राख्नु होस होइन भनी सधैं को दलित हेपाई माई बस्नु होस दलित जी यो 3 जाना जनै मात्रै होइन जनै वहेक लाई नी सोध्नु पर्छ जनै पूर्व देखि पछिम समन एउटै हो मोबाइल कल रेकट पनि छानबिन हुनु पर्छ थुक्क हिन्दू धर्म अबो सधाको सकी दिनु पर्छ यो देश मा
@kelvinsmith5307
@kelvinsmith5307 Жыл бұрын
Yes you are right यहाँ नेर धर्म ले पनि धेरै फरक पारेको छ
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Dharmai xodna parne kina tapai chritiyan ho tehi bhayer hola haina
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
@@kelvinsmith5307 soch bichar yeutau ho dharmai xadna parne k hi chauna
@rajpati2613
@rajpati2613 Жыл бұрын
Hindu dhrma duniya ko third class dharma ho.drama baji Badi .manxe manxe bived .yeha jatiyata Ra dharma hoina. Pahila hami sabai manxe ho vanna sikau ..gu soch vayeko Nepal ma matra xan
@indirakoirala8307
@indirakoirala8307 Жыл бұрын
थुक्नि भए ब्यक्तिलाई थुक धर्मलाई नथुक तिम्रोम मुख्मा किरा पर्ला
@buddhadangol700
@buddhadangol700 Жыл бұрын
दलित को भट्टा खाने दलित भन्न नहुने हाम्रो गणतन्त्र नेपालमा ।जय देश, जय पशुपति नाथ ।
@surenbk1804
@surenbk1804 Жыл бұрын
दमै कामी सार्की जुन सुकै जात होस जात ले बोलाउन सक्छौ जात लाई लिएर टिप्पणी गर्न मिल्दैन गलती गरे दलित राम्रो गरे गैरदलित हुने यो कस्तो पाखादी समाज कस्तो सोच
@jagatthapa4399
@jagatthapa4399 Жыл бұрын
Ye pade lekheko 🐕 tero bau morepaxi aamale biduwa vatta payo vanera tero aamalai radi Vanna mildain k gadah yekal maila vanxa k 🐕🐕
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
jyapu pode phyaku bhatta timile khako holani dalit le khako chaina
@tularamkhati2273
@tularamkhati2273 Жыл бұрын
Bataa taa sabai le khanxaan
@bclokesh7409
@bclokesh7409 Жыл бұрын
ति मि जस्तै ले गर्दा जातिय भेदभाब बडेको छ दलिको नाम मा तिमिहरुले देश लुटेका छौ यो जातिय भेद भाब अनत्य नभय देसैभरिका दलित जनजाति आन्दोलन गर्न जरुर छ
@evvll9669
@evvll9669 Жыл бұрын
यो छेत्री बाहुन पनि मानव होर भन्या देश नै यिनी हरु ले खत्तम पारेको छ यस्ता छेत्री बाहुन लाई कुनै पनि पद दिनु हुदैना
@pardesikancha9868
@pardesikancha9868 Жыл бұрын
लाग्छ याे जाती को कुरा होइन लुट्न नपाए जाती लाई लियर बदला लिएको जस्तो लाग्यो किनकि नेपालका आइमाई साँढे गोरु जस्तै भाका छन् नाई कानुन आइमाई को चल्छ भन्ने कुरा सबैलाई थाहा छ 🙋🏾‍♀️
@meghrajkatwal5234
@meghrajkatwal5234 Жыл бұрын
Yo aaimai jhut boldai xa sir hjr feri tyo aaimailai sodhnu hola tyo nepali lai dalit bhanda mudda halne ho bhane dalit bargako lagi kin bajet xuttako ho plz sodhnu hola
@RaajKumar-yq6cf
@RaajKumar-yq6cf Жыл бұрын
Dalit ko kota ta kha baru ani nepali thar bana nagarita ma sakxasss?
@tirthatamang3625
@tirthatamang3625 Жыл бұрын
Mula wada adhyaksh pashu sale khate lai kada karbahi hos.
@nepalighelari5217
@nepalighelari5217 Жыл бұрын
सिनु खानेलाई सिनु खाने भन्ने ठूलो कुरा हैना यहाँ राजनिती भैराको छ
@sapanapuri1159
@sapanapuri1159 Жыл бұрын
Ho hai afule ke khaeinxani sir musa ra vheguta ho
@nepalighelari5217
@nepalighelari5217 Жыл бұрын
@@sapanapuri1159 मो चाहिँ भैइसिको सिनो खान्छु मिस
@sapanapuri1159
@sapanapuri1159 Жыл бұрын
Kina kangresh hu vandeima odh dhaknu parxara sateko pakxhema bolda ke khana pacdeina
@nepalighelari5217
@nepalighelari5217 Жыл бұрын
@@sapanapuri1159 kina tapai yamaleko jhole vya k mo ni yamalekai jhole hunu parne
@bohoragiree7259
@bohoragiree7259 Жыл бұрын
Sino khako parman Dekha t?
@jajarkotkuseonlinetv988
@jajarkotkuseonlinetv988 Жыл бұрын
यो 3 जना महिला को अनुहार हेर्दा त्यो वडा अध्यक्ष लाई झन उचकाउने महिला हरु हुन त्यो खाते जनप्रतिनिधि वडा अध्यक्ष लाई हद भन्दा हद कारबाही होस्
@santoshpariyar9243
@santoshpariyar9243 Жыл бұрын
राष्ट्रको चौथो अंग भित्र का एक सच्चा देशभक्त ईमान्दार पत्रकार हुन आदरणीय सर अपिल त्रिपाटी घटना भए दिनको सिसिटिभि गायब हुनु नै वडाध्यक्ष को गल्ती भएको पुष्टि हुन्छ ।
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,9 МЛН
Я не голоден
01:00
К-Media
Рет қаралды 9 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 7 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,9 МЛН