वैदेशिक रोजगारीले लियो दाजुभाइको ज्यान, सम्हालिँदै परिवार

  Рет қаралды 28,625

Ujyaalo TV

Ujyaalo TV

5 жыл бұрын

यो वैदेशिक रोजगारीका कारण परिवारको सदस्य गुमाएको परिवारको पीडा हो । यो परिवारले साढे २ वर्षको बीचमा दुई दाजुभाइलाई गुमायो । यो परिवारका दाजुभाइले विदेश गएर घर बनाए । परिवारको आर्थिक अवस्था पहिलाको भन्दा सुधारे तर आफूले त्यो भोग्न पाएनन्। #ujyaalotv #deshparadesh #foreignemployment
..................................................
प्रस्तुति : मोहन पौडेल
क्यामेरा र भिडियो सम्पादन : विशाल कार्की
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZfaq Channel of Ujyaalo. We publish the stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside KZfaq without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक : / ujyaalo
ट्वीटर : / ujyaalo
इमेल : info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Email: info@unn.com.np

Пікірлер: 22
@poudelprakash5367
@poudelprakash5367 5 жыл бұрын
गार्‍हो छ गार्‍हो बिदेशी जिन्दगी
@suratkathayat1569
@suratkathayat1569 5 жыл бұрын
सुन्दा र हेर्दा आफ्नो आँखा रसाएको पत्तै भएन दैबको लिला नै हो दिदी आफुलाई सम्हाल्ने कोशिस गर्नु ताकी भोलि तपाइको सन्तानले आर्थिकको लागि बिदेश जाने नभएर नेपालमा नै केही गरेर बस्न सक्ने वातावरणमा ध्यान दिनु सहि शिक्षा दिक्षाको लागि निरन्तर आफ्ना दुख गर्दै जानू होला सलाम छ।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
बिदेशमा धेरै गारो छ कस्ले बुझ्ने परदेशीको पीडा
@thapasarki8869
@thapasarki8869 5 жыл бұрын
युवाहरु खाडाेमा दु.ख गर्ने नेताहरू नेपालमा बलत्कर गर्ने सुन तस्करी मा मजा छ यिनिहरुलाइ
@kanchhatamu1222
@kanchhatamu1222 5 жыл бұрын
सम्झना अझै ताजा अनि अबिस्मरिणय छ। हामीसंगै काम गर्नु हुन्थ्यो दाजु। ज्यादै मिलनसार, इमान्दार अनि सहयोगी हुनुहुन्थ्यो। वहाँको पार्थिव शरीर अझै सम्झन्छु, दुख लाग्छ। वहाको दिवङ्गत आत्माले शान्ती मिलोस अनि परिवारजनहरु प्रति हार्दिक समवेदना फेरि पनि। 🙏🌼
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
पत्रकार दाजुलाई पहिलो पटक देखियो !सार्है मीठो बोल्नु हुन्छ !हेर्ने रहर पूरा भयो ! दिदी को दुख ले सार्है मन पोल्यो 😑😒😒😏
@arjunnepali9278
@arjunnepali9278 5 жыл бұрын
यस्तै आशुको पोखरी मा २०००० चोर हरु पौडी खेलिरहेका छन ।
@dipakdhakal3949
@dipakdhakal3949 5 жыл бұрын
दु:खद खबर धिक्कार छ गरिब को जिन्दगीमा कस्ले गर्छ सहयोग सिस्टम ल्याउनुपर्ने हुन्छ नया घरमा आमा दिदी बहिनीले हरु आटेर बाच्न सक्ने खाले
@manojlama5099
@manojlama5099 5 жыл бұрын
Bichara Didi Kati dherai pida bokera Pani aafnu family Lai sath sahayog garirahanu vako x Kati mahila ta husband ko ramro sanga Kam nasakdai poila janxa ke garnu akpatak ko jinadagima asto sirimati pako vaya Kati ramailo hunthiyo hola jindagi aafulai samhalnus Didi vagawan le sadai hajur lai aasirbad pradan garos .
@Nerpal.com.one1
@Nerpal.com.one1 5 жыл бұрын
दुख लागेयो
@Niko10TV
@Niko10TV 5 жыл бұрын
ujyalo tv ma yo adhyaro matrai video kina
@barshasiris788
@barshasiris788 5 жыл бұрын
So sad😣
@mitralalpoudel93
@mitralalpoudel93 5 жыл бұрын
Bidesh garo xa garo
@seemaseth2433
@seemaseth2433 5 жыл бұрын
bichara😂😂😂😂😂
@arjunpoudel8124
@arjunpoudel8124 5 жыл бұрын
Britis copanney hoina herfy saudi companney ho
@bimalbaraili5953
@bimalbaraili5953 5 жыл бұрын
questions kasto ho sodhani
@arjunnepali9278
@arjunnepali9278 5 жыл бұрын
मित्र कार्यक्रम नै यस्तै हो । बुझ्ने प्रयास गर्नुस ।
@shaikhnusrat1969
@shaikhnusrat1969 5 жыл бұрын
Matole baneko sarir matomai milnlae kati time lagxa ra hau 😂😂😂😂😂😂
@rajdilaryal6326
@rajdilaryal6326 5 жыл бұрын
भाई तिम्रो शरीर माटो को भाडाको खेलौना होर......??? तिम्रो कमेन्ट हेर्दा तिमीमा मानबता देखिदैन, तिम्ले भन्न खोजेको कुरा के हो.....??? कसैलाई परेको दु.ख माथी तिमी खुसी हुनी तिम्रो बानी रहिछ, same case तिम्रो आफ्नो फेमिली मा परेको भए अनि बल्ल तिम्लाइ थाहा हुन्थ्यो पिडा के हो भन्नी मानब भएर मानब को ब्यबाहार गर्दा राम्रो होला !!!!
@bidhyakarki9605
@bidhyakarki9605 5 жыл бұрын
manxe dherai saudima mardo raxan kin hola
@kanchhatamu1222
@kanchhatamu1222 5 жыл бұрын
...रहर हुदैन..। ...मान्छे नमर्ने शहर हुदैन..।।
@choudarichoudari2634
@choudarichoudari2634 5 жыл бұрын
@@kanchhatamu1222 shahi kuro daju rahar hudain manxe namrne shahar hudain
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 14 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 12 МЛН
Хотите поиграть в такую?😄
00:16
МЯТНАЯ ФАНТА
Рет қаралды 3,5 МЛН
Budget Blues & Broken Promises: The Optics Are Wrong for Modi 3.0
17:16
Moneylife News Bites
Рет қаралды 15 М.
DV Lottery Experience! Nepal to USA journey 🇺🇸
18:25
Chipre Vlog
Рет қаралды 4,1 М.
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 14 МЛН