No video

विशेष सेना भैरवनाथका कमाण्डो फौजी वीर सिंह भण्डारीको दर्जनौं स्थानको बारेमा विशेष जानकारी यस्तो...

  Рет қаралды 246,491

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आज हाम्रो सुनौलो टिभी च्यानलको विशेष कार्यक्रम हो । यो कार्यक्रममा शाही नेपाली सेनाको चर्चित विशेष सैनिक बल भैरवनाथ गणका उत्कृष्ट र उच्च साहसी फौजी वीरसिंह भण्डारीसङ्गको अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता प्रशारण गरेका छौं ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today is the special program of our Sunaulo TV channel. In this program, we have broadcast a very important interview with Bir Singh Bhandari, an excellent and highly courageous soldier of the famous Special Forces Bhairavnath Battalion of the Royal Nepal Army.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal Police
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Bir_Singh_Bhandari #Nepal_army #Apf_Nepal #Nepal_police #pla_nepal #Bhairavnath_Battalion

Пікірлер: 334
@user-dq6el7ze7c
@user-dq6el7ze7c 10 ай бұрын
गर्व ले छाती फुल्छ शाही सेना हुनु मा, जय देश जय नरेश
@devrajdahalyt
@devrajdahalyt 2 жыл бұрын
नेपाल आर्मी जिन्दावाद ,,छापामार मुर्दाबाद
@shankarchau8332
@shankarchau8332 2 жыл бұрын
सो झो सिपाही सोझो बोली बधाई छ भाईलाई
@balkrishnabhattarai1305
@balkrishnabhattarai1305 2 жыл бұрын
100% सत्य विश्लेषण गर्नु भयो। धन्यवाद
@gangarai4659
@gangarai4659 2 жыл бұрын
~o~---l--l--ll-ll-
@lamaarun8546
@lamaarun8546 2 жыл бұрын
हाम्रो कम्पनी भैरहवा बाट मुभ भएर कालिकोट निस्किदा ५७ दिन लागेको थियो ,, झोलामा गोलि ८१ मिमि को बम बोग्दा झोलाको फित्ताले गर्दा काधको छाला पाप्रा निस्केको थियो मेरो अझै पनि दाग छ ,, यसरी लडेर कस्ले के पायो ,?? सैतान ले चलाएको देश
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंको भोगाइ पनि सुन्न र सुनाउन पाए हुन्थ्यो
@lamaarun8546
@lamaarun8546 2 жыл бұрын
@@SunauloTV. नेपाल मा भए देखि अबस्य नै सुनाउन्थे सर ,,? म हाल परिबारको खुसिको लागि देश बाहिरा छु ,, मेरो भोगाइ अलि लामो कहानी नै छ , १३ वटा लडाईको अनुभव मैले बटुलेको छु। मैलेगरेको धादिङको अप्रेसन मा मात्रा गोलि चलेको थिएन । डा. जर साब प्रेम सिङ बस्नेत ले भन्नू भए झै गद्दार अफिसर हरुको कारण ले मेरो संगै साथी कति गुमाएको छु। गरिब जनता लाई लडाएर आफ्नो स्वर्थ पूरा गर्ने दुई पक्षका अबसर्बादी नेता हरु लाई, मेरो यो प्रस्न ,,तिम्रो स्वार्थ पूरा भयो ?? भयो होला तिम्रो स्वार्थ , तर गरिब जनताले आफ्नो छोरा गुमाएर , आफ्नो बुवा गुमाए श्रीमान गुमाए अझै पनि तिनको मनमा पीडा गडेर बसेको छ जुन संसारको जुन सुकै खुसिले पनि निकालेर फाल्न सकिन्न
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@lamaarun8546 एकदम सहि भन्नू भो सर । नेपाल आएको बेला जसरी पनि भेटौ है सर ।
@NSG_Vs_SF
@NSG_Vs_SF 2 жыл бұрын
@@SunauloTV. सैनिक प्रहरी का अधिकृत हरु को अन्तरवार्ता लिने प्रयास गर्नु। मैले यहाँ नाम भन्न मिल्दैन। आफै खोजेर अन्तरवार्ता लिनु होला। दरबार मा राजा सँगै बस्दा र राजाको देश भरिको भ्रमण मा कस्ता कस्ता चुनौती सामना गर्नु पर्यो, जसले भोग्यो उसैलाई थाहा छ।
@dipeshthapa3655
@dipeshthapa3655 Жыл бұрын
respect janxa hajur lai sir...teti sahaass ly shanti ko lagi hidnu vaiyo
@dhansinghkarki5368
@dhansinghkarki5368 2 жыл бұрын
ल मेराे जाेडानि अायाे युटुभमा धन्यबाद छ जाेडा
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंको पनि सुन्न सुनाउन पाए हुन्थ्यो हजुर ।
@user-pi9xf7db5w
@user-pi9xf7db5w 2 жыл бұрын
शाही सेना हुनु मा अझै गर्व ले छाती फुल्छ्🙏🇳🇵
@tankalimbu920
@tankalimbu920 2 жыл бұрын
Khulit
@dilnembang506
@dilnembang506 Жыл бұрын
अब त नेपाली सेना भन्नू पर्छ कि सर।
@somuthapa3134
@somuthapa3134 2 жыл бұрын
Nepal army zindabad 🇳🇵🙏 Jai nepal jai gorkha🇳🇵🇳🇵🇳🇵🙏
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
सेना को कुरा चाइ सत्य हुन्छन र माओबादी को नि बिमलराज छेत्री को कुरा चाइ ठिक छ है
@krishnamanshakya1221
@krishnamanshakya1221 2 жыл бұрын
Ho u r right
@OmPrakash-lt5qy
@OmPrakash-lt5qy 2 жыл бұрын
Right
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 жыл бұрын
धेरैजसाे अार्मि, पुलिसकाे interview मा सत्य बाेलेकाे छन भने धेरैजसाे माअाेबादि लडाकुले झुट र अझैपनि राजनीतिक गन्ध मिसिएको interview दिएकाे देखियाे।। त्याे दाेण्दकालकाे इतिहास लाई बढाइचढाइ नगरिकन वास्तविक कुराहरु मात्रै गर्दा राम्रो हुन्छ ।।
@gambk6384
@gambk6384 2 жыл бұрын
धेरै कुरा सत्य भयपनि सेनाले माओवादी पक्राउ गरेर कुट्दैनथ्यो यातना दिदैनथ्यो भन्ने कुरा झुट् हो,सर्वसाधारण भयरै म लगायत हाम्रो गाउॅका धेरैले प्रत्यक्ष देखेका छौं सेनाले त्यो बेला दिने यातनाको प्रकृती।
@sjaajs6867
@sjaajs6867 2 жыл бұрын
@Gam Bk यिनीहरु स्पेसल फोर्स जस्तो लाग्यो त्यहि भयर होला। यातना हरु प्राय ब्यारेक वा कारागार मा दिने गरिन्थयो। जे द्ख्यो त्यहि बोल्यो। सहि छ यो दाइ।।।
@ghayal1979
@ghayal1979 2 жыл бұрын
प्रचन्डले लोप्पो ख्वाउँदा पनि अझै चेतना आएको छैन। गधालाइ नुहाएर कहिल्यै गाई बन्न सक्दैन भनेको यही हो।
@robingurung8261
@robingurung8261 2 жыл бұрын
Rachas lae marna rachas hunu parcha.atankakari haru lae yatana hoina atankakari haru la jasari rukh ma badhara ghati ratara marnu parthiyuo
@shreeshthapa3225
@shreeshthapa3225 2 жыл бұрын
आर्मी को intervew हेर्दा गजब लाग्छ आतन्ककारी को हेर्दा रिस उठेर आउछ
@kumargurung3343
@kumargurung3343 2 жыл бұрын
Thik vannu vayo sir le
@pushpaoli5683
@pushpaoli5683 2 жыл бұрын
भूपू मायोबादी बिमल खत्री को पनि एकदम राम्रो छ आरु मायोबादी को त कसम रिस उठ्छ
@dineshchand4833
@dineshchand4833 2 жыл бұрын
Shreesh thapa Chup lag muji jatha
@monstergaming-wf4vp
@monstergaming-wf4vp Жыл бұрын
@@pushpaoli5683 hora hjr
@kanxamagar8526
@kanxamagar8526 4 ай бұрын
Na herna muji
@kaalooli475
@kaalooli475 2 жыл бұрын
सलुट छ नेपाल आमाका विर सपुतहरुलाई 🕉️🙏🇳🇵
@user-jh2ti8fj4v
@user-jh2ti8fj4v Жыл бұрын
केको सलुट गरेको सर सोझा साझा जनता मारेर माओबादि मारिम भनेर हिने काएर साहि सेनालाई
@sagarlimbusagar1495
@sagarlimbusagar1495 2 жыл бұрын
एकदमै राम्ब्रो कुरा हजुर मनि जबरज्ङ्ग गुल्मको नाईक हो है 6 ठाउँ लराईमा लरेर बाचेको म
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
ओ हो हजुरको कथा अनुभुति सुन्न पाए हुन्थ्यो नि सर ।
@BharatSaud-b8n
@BharatSaud-b8n Ай бұрын
सहि कुरा हो ❤❤❤
@dhrubashrestha7089
@dhrubashrestha7089 15 күн бұрын
गुड वीर सिह भाई
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 жыл бұрын
नेपाली सेना को विशेष कमान्डो फोर्स,💪💪💪💪💪 सग interview त अर्जुन सर ले लिएको भए त...बबाल हुन्थे होला है
@ramshankarchaudhary1216
@ramshankarchaudhary1216 2 жыл бұрын
Extacly sir
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
अब अर्को पटक है हजुर
@gokulray5308
@gokulray5308 2 жыл бұрын
धन्यवाद सुनौलो टेलिभिजन सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
w\c हजुर । धन्यवाद
@Basnet464
@Basnet464 2 жыл бұрын
भरपूर्ण रमाइलो लाग्यो,👍
@robinjung5948
@robinjung5948 2 жыл бұрын
Sahi kura grnu vyo hawaldaar-saap,jay nepal jay nepal army
@prashantrai7769
@prashantrai7769 2 ай бұрын
Nice brother
@gakulgakul5004
@gakulgakul5004 Ай бұрын
Good jab
@parashkanxa4641
@parashkanxa4641 2 жыл бұрын
धन्यवाद सुनौलो टेलिभिजन अनि सम्पुर्ण टिम लाइ
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
w\c हजुर
@birandarachaudhari8635
@birandarachaudhari8635 2 жыл бұрын
Dherai Ramro interview sunolau T v
@Hari-te5gf
@Hari-te5gf 2 жыл бұрын
ठिक छ है वीर वीर भाई अाफ्नो सत्य घटजा सुनाएको मा।
@lbchhetry9802
@lbchhetry9802 2 жыл бұрын
Great our Nepal ARMY....🇳🇵 Jay Nepal
@ramthapa8004
@ramthapa8004 2 жыл бұрын
यो माहोबादी लाई सकायरै छोड्नु पर्ने थियो आर्मी ले । देस बिगारेर यो हालत भनायो अहिले ।
@tankalimbu920
@tankalimbu920 2 жыл бұрын
Chor ho ta?
@ujjwalmahat2468
@ujjwalmahat2468 2 жыл бұрын
yesto ho ne intreview vanako good sunaulo tv ;)
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद
@user-tp8np9yi8k
@user-tp8np9yi8k 28 күн бұрын
भष्डारि सरलाई घटना भएको मिति र स्थान समय थाहा नहुदा interview 🎤🎤📻️ अलि खल्लो जस्तो देखियो
@sangitdarpan3423
@sangitdarpan3423 2 жыл бұрын
धेरै पछि जोडिय एक्दमै सत्यता बोल्नु भको छ दाजुले बहराइन देखि हेर्दै छु है
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस् हेर्दै गर्नुहोला धन्यवाद
@pradipthapa9133
@pradipthapa9133 2 жыл бұрын
पहिलाको पत्रकार भए राम्रो हुन्थ्यो ।
@pradipthapa9133
@pradipthapa9133 2 жыл бұрын
@@SunauloTV. cडउछडडचएनखccvxxx छएउ ॐॐढअअअअक ff l ccccccccccccffcf
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@pradipthapa9133 पहिलेको पनि आउनुहुन्छ ।
@laxmirana4547
@laxmirana4547 2 жыл бұрын
Tapai haru jasto Nepal KO lagi afno jaan dau ma Laguna nepal amma ko choora haru parti hami sabai Nepali ko traff dekhi salam
@specialtv8771
@specialtv8771 2 жыл бұрын
देश बचाउने हिरो
@rabintamang6657
@rabintamang6657 2 жыл бұрын
Huge Respect Commando 🙏
@a10nip48
@a10nip48 2 жыл бұрын
जय शाही नेपाली सेना
@milanthapa9736
@milanthapa9736 2 жыл бұрын
Khatra raixan Daju ta
@nabinshrestha8781
@nabinshrestha8781 2 жыл бұрын
Huge respect veteran 🙏
@starluck5485
@starluck5485 2 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@t.p703v4
@t.p703v4 2 жыл бұрын
ब्रो very good राम्रो अंतर बारता
@premsinghpujara7547
@premsinghpujara7547 Жыл бұрын
Good! totally agree with you
@Hari-cy7yh
@Hari-cy7yh Жыл бұрын
राम्रो सर
@ampmskm
@ampmskm Жыл бұрын
51:34 नेपाली सेनाको special task force , these ppl are pure fighters 🙏🙏
@kushalkhadka3478
@kushalkhadka3478 2 жыл бұрын
Mero vinaju❣️❣️dheroii moya❣️❣️
@sakhiragurung1394
@sakhiragurung1394 2 жыл бұрын
वीरसिंह भण्डारी भाई good इन्टरभिउ
@krishnapanthi2890
@krishnapanthi2890 2 жыл бұрын
This is called the real Rambo ...Salute to former royal army
@user-di4yh7zu1g
@user-di4yh7zu1g 2 жыл бұрын
हजुरको बाहादुरिलाइ सलाम छ
@gomaregmi3666
@gomaregmi3666 2 жыл бұрын
सलाम छ हजुरलाइ
@sulurivlogs7380
@sulurivlogs7380 2 жыл бұрын
jaya Nepal !!! we proud to Nepal Army
@rambahadur499
@rambahadur499 2 жыл бұрын
जय भैरब बिर सिहं जी
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 жыл бұрын
It will highly appreciate our sanaulo TV presenter.
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
thanks
@bikramyakkha6390
@bikramyakkha6390 2 жыл бұрын
कति निर्दोषहरुलाई पक्रेर लगेर माओवादीको झुठो आरोप लगाएर तेतिबेलाको साही सेनाले मान्छेलाई मारेको घटनाहरु हामीले अहिलेसम्म भुल्न सकेको छैनौं पक्रेको मान्छे सयौं म एक दुई बाचेर फर्केको छ तैपनि कठोर आर्मीको यातना भोगेर यो दाईले केही पनि गरेन भनेर झुट बोल्छ।
@_yojeong_0
@_yojeong_0 2 жыл бұрын
Yes
@vijayakumarshahi1456
@vijayakumarshahi1456 2 жыл бұрын
Salaam nepali senaa ra havaldar saablaai.
@nareshrawal8426
@nareshrawal8426 2 жыл бұрын
कालिकोट को कोटवाडा मा एरपोर्ट बनाउने कामदार सेनाले मारेको कुरा त साँचो बोली देउन
@trilokranamagar6340
@trilokranamagar6340 2 жыл бұрын
Rat vari din vari infantry fauj le laderw ladai sakiye paxi special forces pugthyeo jahile pani jaha pani.. special forces sanga combat technique aru fauj vanda thorai badhi xa. But face to face infantry fauj le jasto khatera kahi pani fight gareko xaina..ratdin infantry le laderaw ladai sakiye paxi aaune kam special forces ko hunthyeo..j hos tyo time ma special forces aaye paxi ali sahas aat himmat aauthyeo.. jay Nepali fauj ..
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ सर
@shivrajbista6079
@shivrajbista6079 3 ай бұрын
Ho sir tapaiko antim kura dherai man paryo😢😢
@bammalla1673
@bammalla1673 2 жыл бұрын
हेर्दै छु सुन्दै छु।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@tejgurung7013
@tejgurung7013 2 жыл бұрын
That right Bro. I am involved times bro .
@arjunacharya3667
@arjunacharya3667 2 жыл бұрын
My country...my army....❤️❤️❤️❤️❤️
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
Ati ramro kura bir sir samman xa hjur lai
@sankarboss9414
@sankarboss9414 2 ай бұрын
तेतिखेर को सिल्सिलामा आर्मी कस्तो थियो भन्ने त भोग्नेलाइ मात्र लाई थाहा छ
@nitashahi2947
@nitashahi2947 2 жыл бұрын
सलाम छ सर
@nepalibabu359
@nepalibabu359 11 ай бұрын
जय यु्द्द भैरव।
@devrajdahalyt
@devrajdahalyt 2 жыл бұрын
भनेसी कमाण्डो लाई नजिस्क्याए हुने रैछ है छापामार हो
@dsoulofficial9068
@dsoulofficial9068 2 жыл бұрын
सलाम छ
@prakashrai735
@prakashrai735 2 жыл бұрын
लालसिङ्ग ऐइरी त म चिन्छु राम्रो ईमानदार शिपाही हो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
अहिले कता हुनुहुन्छ उहाँ
@user-jc4bt8wo5u
@user-jc4bt8wo5u 6 ай бұрын
तपाईंको कुरो सहि त लाग्छ तर दुख यहि छ मोराबाङ मा सोजा जन्ता मारेको महत मा मारेको तिनी हरु माउबादी त थिएनन नि सर लातो मुखै नबोल्ने मान्छे सहित मारेको याद छ सर
@AmitGupta-qm4cm
@AmitGupta-qm4cm 2 жыл бұрын
thanks for your service
@danielpun2636
@danielpun2636 2 жыл бұрын
Nepal army vaneko nepal ko hero ho
@Prem.kaalixuxumu
@Prem.kaalixuxumu 3 ай бұрын
salute
@saugatrawat2771
@saugatrawat2771 6 ай бұрын
पानी धेरै पर्यो भने खोल्सा मा अझै पनि मान्छे का कङकाल खोल्सा मा देखिन्छ म पनि बसेकाे साेलु सल्लेरि
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
ओ हो, त्यस्तो छ नि त्यहाँ
@Factsraven
@Factsraven 2 жыл бұрын
Nepal aama ka saccha sapoot lai mero salam! Nepali huna ani tesma pani chhetri hunama thulo garba lagchha!!
@krishnapanthi2890
@krishnapanthi2890 2 жыл бұрын
अब पो के हुनि हो आर्मिले त रार्मै कुरा गर्छ तर पुर्ब छापामार आएर गलत साबित गर्नपछी लाग्ने छ
@shoviyatshahi3254
@shoviyatshahi3254 2 жыл бұрын
Nepali sena ki jay 🖖🖖🖖🖖
@devendrabhandari3732
@devendrabhandari3732 2 жыл бұрын
सहि कुरा आयो
@uzalf2p
@uzalf2p 2 жыл бұрын
huge respect rambo
@tilakbk6341
@tilakbk6341 Жыл бұрын
राजु बस्नेत कर्सा'पसँग २०६१/०६२ मा श्री नं.२४ बाहिनी अड्डा नागडाँडा ब्यारेक जुम्लामा म पनि सँगै बसेको हो। उहाँ एकदमै हाई मोराल र युद्ध प्रशिक्षणयुक्त कमाण्डर हो साथै भाइचारा व्यवहार गर्ने पनि। त्यस्तो चीसो भूगोलमा पनि उहाँको ब्रिफिङले गरम् गरम् जोश आउँथ्यो।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईं कतै पर्नु भो कि नाइ सर
@tilakbk6341
@tilakbk6341 Жыл бұрын
खासै त्यस्तो उल्लेखनीय भिडन्तमा परिन सर म चाहिं।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@tilakbk6341 ए हस्
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
सके सम्मा बेनी र खरा को सेना लेउनु पर्यो अन्तरबर्तामा अलि रोचक हुन्छ खरा र बेनी लडैको नेपाली सेनाहरु र माओबादी सेनाको लिनु पर्यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@user-in5kg6sy5i
@user-in5kg6sy5i Жыл бұрын
Jai Nepal
@danielpun2636
@danielpun2636 2 жыл бұрын
Bhandari sir ko kura sahe cha yo hatteyara mawobadi lai sabai sakhap parnu parneho
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 6 ай бұрын
गजब
@Hari-cy7yh
@Hari-cy7yh Жыл бұрын
जस को नाम आर्मी हुन्छ आफैमा अबल छ
@limagurung3596
@limagurung3596 2 жыл бұрын
Good salam
@wakilchand2857
@wakilchand2857 Жыл бұрын
Good
@SunauloTV.
@SunauloTV. Жыл бұрын
Thanks
@Mad_Movie_Buff
@Mad_Movie_Buff Жыл бұрын
Sir, kailali ko Masuriya, Aamkhoia, Lamki, Dhanghadi, Pandaun, Aambasa, Sukhad, Chisapani etc ko detailed interview and report banaunu paryo sir...
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् सर बनाउदै जाने छौं
@reshamrayamajhi248
@reshamrayamajhi248 2 жыл бұрын
Herdai xu
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@punyadhital8402
@punyadhital8402 2 жыл бұрын
Bhagwatiprashad Gulma Hoina Daju Dang Ma Testo Bhako Shreenath Gun Ho
@sonutharu2047
@sonutharu2047 2 жыл бұрын
Very Nices Nepal Army
@sagunrai9375
@sagunrai9375 2 жыл бұрын
good Nepal army
@subasbasnet1507
@subasbasnet1507 2 жыл бұрын
Jay Nepal 🇳🇵Army
@user-jh2ti8fj4v
@user-jh2ti8fj4v Жыл бұрын
साहि सेना मुरदाबाद रेड आरमि जिनदाबाद
@sunilrai7897
@sunilrai7897 2 жыл бұрын
Hats off Nepal Army
@raiindra5577
@raiindra5577 Жыл бұрын
prachnde ko jhole haru ko intervew sunnu porxa nindra lagerw aauxa. khali sena matra maryo hamro k hi vayena. vanxa.
@grg.227
@grg.227 4 ай бұрын
म पनि तेस्तै हुन्छ सारै झुट र हावा बोल्ने माओबादी त
@rajuranabhat8468
@rajuranabhat8468 2 жыл бұрын
Proud of Nepal army. Garba laga xa army ko interview herda. MB ko ta sunna nai maan lagdina boli nai kasto edited lagxa vanyaa
@kushalkhadka3478
@kushalkhadka3478 2 жыл бұрын
Vinaju❣️❣️
@khuraharidahal9501
@khuraharidahal9501 2 жыл бұрын
good one man army
@Apishaipal.su.pa.7878Np
@Apishaipal.su.pa.7878Np 11 ай бұрын
साही सेना ले गरेको आतंक मलाइ नि थाहा छ म तेतिबेला 10/11 बर्ष को थिए मेरि 70 साल कि हजुर आमा लाई बन्दुक को कुण्डा ले हानेर घर मा भाको धान गहु बोरामा हालेर लगेको अनि कुखुरा समेत मारेर गोजिमा हाली लगेको मलाई राम्रो सङ थाहा छ दिनु दुख देको हो तिमिहरु ले तीन जाना मेरो गाउको साधारन घर बनाउने मज्दुर काम गर्दै गरेका लाई मारेको हो
@bimalabama8847
@bimalabama8847 2 жыл бұрын
Lau ramro
@shahibutbahadur6991
@shahibutbahadur6991 2 жыл бұрын
sahi ho yo kura
@nabanitamech9850
@nabanitamech9850 2 жыл бұрын
Right 👍
@dolendrashaha5981
@dolendrashaha5981 2 жыл бұрын
very good jay bhairab nath
@manthgunna8079
@manthgunna8079 2 жыл бұрын
Super
@keshabkc7996
@keshabkc7996 2 жыл бұрын
Very good daju
@teamforsupport
@teamforsupport 2 ай бұрын
Mawobadiko namma dheraile paisa kamaya teti bela
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 53 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 11 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 7 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 228 М.
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 53 МЛН