No video

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकृत,६३ सांसदले साथ दिँदा विपक्ष१९४, १ तटस्थ

  Рет қаралды 298,416

AP1HD

AP1HD

Күн бұрын

प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #live #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Пікірлер: 192
@imrupesh4889
@imrupesh4889 Ай бұрын
जंग बादुर राणा ले सबै लाई बोलाएर एकै चोटी कोट पर्व मनाए जस्तै यिनी देश कंगाल बनाउने चोरहरुलाई एकै चोटी मा सिध्याउनु पर्ने नालायक हरु 🙄🙄🙄🙄
@kishorekarki1
@kishorekarki1 Ай бұрын
मेरो पनि दिमाग मा यहि कुरा आउछ एकैसाथ सबैलाइ मार्नु पर्ने। यहि मावो वादी कै कारण कि ५५ हजार देउ कि संगै हिड भन्दा दुबै गर्न नसकेर म जसस्ता राता रात खाडी को भ्यागुतो हुने कति छन। जात र धर्म मा एक अर्कालाइ लडाएर ल्याएको गणतन्त्र ले नेपाल नै सक्ने भयो।
@sapnagautam2398
@sapnagautam2398 Ай бұрын
Tyo din voli parsinai aos ..mero pukar .mero isworsanga .
@UltimateVirtue
@UltimateVirtue Ай бұрын
Sahi mouka thiyo aaja
@imrupesh4889
@imrupesh4889 Ай бұрын
@@sapnagautam2398 ho ni xitai Aaye hunthyo yesto 🙄
@dhanmayalimbu2263
@dhanmayalimbu2263 28 күн бұрын
The first time I 😊😊
@santospuri3999
@santospuri3999 Ай бұрын
सबै मिलेको छन लुटलुट देश लुट सबै मिलेर पालैपालो लुट।
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
U R 💯% Right 🫡
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y Ай бұрын
सम्सद काेठा भित्र बाेल्ने मात्र हाे तिमी हरु सबे यउटै ड्याङका मुलाहाै
@rai2032
@rai2032 Ай бұрын
😂😂😂
@bhimkumarrai767
@bhimkumarrai767 Ай бұрын
प्रेम सुवालको भनाइ सत्य हो।
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
U R 💯% Right 🫡
@keshavdulal2041
@keshavdulal2041 Ай бұрын
प्रत्यक्ष कार्यकारी निर्वाचन हुन पर्छ
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
U R 💯% Right 🫡 Turunta/Now!!!
@user-hn5yj8zv8s
@user-hn5yj8zv8s Ай бұрын
माननीय प्रभु साह राजनेता को पदवी पाउनुपर्छ
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
जनता को सट्टा यी चोर भ्रष्ट हरु लाई त्रीसुली मा हाल्नु पर्ने बल्ल नयाँ युवाहरुले देश भनाउछ
@basudevthapa2059
@basudevthapa2059 Ай бұрын
❤😂🎉 मा , प्रेम सुवाल को भनाई सहि छ ॐॐॐ ❤😂🎉 🙏
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
U R 💯% Right 🫡
@ramsundas33
@ramsundas33 Ай бұрын
चोरहरुलाई रमाईलो छ
@NaniBomjon-u8s
@NaniBomjon-u8s Ай бұрын
भ्रष्टाचार चोर प्रधानमन्त्री हुने भए अब जनता ले सोच्ने सोच्ने समय
@krishnabanjara7590
@krishnabanjara7590 Ай бұрын
ओइ टुक्के गिरिबन्धुको दस हजार करोड फिर्ता गर जनताले छोड्दैन ।
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
U R 💯% Right 🫡 Chhodnu hudaina!!!
@krishnabanjara7590
@krishnabanjara7590 Ай бұрын
@@badrisunuwar2563 yes
@gamgurung524
@gamgurung524 Ай бұрын
Prabhu shaha ko kuraa 100% right👌🇳🇵
@nilamsitoula6871
@nilamsitoula6871 Ай бұрын
बिश्वासको होस कि अविस्वासको मत भनेको गोप्य हुने हैनर?
@Gmaangurung2024
@Gmaangurung2024 Ай бұрын
नेपाल कहिले बन्दैन यो नेता हरु जबा माथी पुग्दैन तब देशम बिकास हुदैन 😢
@manbahadur5487
@manbahadur5487 Ай бұрын
कति जनताले मात्र खेती गर्ने नेताहरु पनि खेती गर्दै छन् सान्सद भवनमा ?पाच वर्ष को खेती अहिले जनताले भोकै बसेछन भनेर छिटोछिटो खेति गर्दै छन ? कसैलाई बढी पहिरो,र दुवानमा परे? जनताको के कुरा !
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Ай бұрын
देश बनाउन मन्त्री भका कि देश र जनता बेच्न दलाल दलाल नै बढी रेछन।
@dkchaudharyyoutubechannelb3388
@dkchaudharyyoutubechannelb3388 Ай бұрын
तिमी नेताहरुले जे कानुन पनि जन चाहना अनुसार के बनाएको छौ र जनताको पक्षमा राम्रो होस नहोस बहुमतले पारित गर्छौ अनि जनताको लागि के राम्रो गरेका छौ र
@KhagenRai-yt6er
@KhagenRai-yt6er Ай бұрын
म झोले होइन तर प्रभु शाह ले बोलेको साँच्चै चित्त बुझ्यो अहिलेको वास्तविक यही हो 🫡
@Prakash-cq8ki
@Prakash-cq8ki Ай бұрын
आफ्नै कुर्चिको लागि लदेका हुन्छन् यस्ता भतुवाहरु ले के गर्लान जनता लाई मोहोनी लगाउने कुरा गर्छन काम छैन नेपाल सरकार
@nirojrowudy3015
@nirojrowudy3015 Ай бұрын
अब गुमाले र कालो खाउरेस भ्रष्टाचार गर्नु पाउने भए भनेर,?दङ्ग छन् 😮
@tilakmagar5843
@tilakmagar5843 Ай бұрын
नाटक धेरै नगर जनताहरुले बुगीसाकक्षन |
@bishnubasnet3735
@bishnubasnet3735 Ай бұрын
कु - शासकतत्व हरु ले देश लाई नै बर्बाद गर्ने भए जब सम्म यस्ता नरपशुहरुको संघार हुँदैन तब सम्म देश र देशवासीहरु ले कष्ट बेहोरिरहनु पर्ने छ अब देशमा फेरि राणा हरुले चलाएको जस्तो शासन नगर्ने हो भनी यी राजनीति कर्मीहरु ले देश लाई उद्योगति तर्फ लान्छन् पक्कै पनि
@rojlama-tl7kh
@rojlama-tl7kh Ай бұрын
भ्रष्टाचारिहरुले ताली पटकाउदा टेबाल पटकाउदो रहेछ भनेर थाहा भो
@karanffnepal7952
@karanffnepal7952 Ай бұрын
ए जनता मरेको जम्मापो भयो नेत ज्यु
@MahedrarajPaudel
@MahedrarajPaudel Ай бұрын
जनता अकालमामरिरहेछ चोरहरुसंसदमा रमाइरहेछन यि सबैलाइ बमपडकाउनपर्नेहो कोतपर्बबनाउनपर्ने समयआयकोछ
@harishthapa1012
@harishthapa1012 Ай бұрын
प्रेम सुवाल ज्यु ले जति कुरा के अरुले बुझेका छैनन?
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Ай бұрын
प्रेम सुवाल ठिकछन।
@PortelChitranepalitrackdriver
@PortelChitranepalitrackdriver Ай бұрын
इनिहरुले एत्रो ठूलो दुर्घटनालाइ कति सामान्यरुपमालिएको धिकार्छ तिमिहरुलाइ समयमा सडक निर्माण नगर्दाको परिणाम होयो यस्को जिम्मा कस्लेलिने
@arunneupane4562
@arunneupane4562 Ай бұрын
चोरहरुको गठबन्धन शुरु भयो होशियार नेपाली जनताहरु अब नेपाली हो भनेर गौरव गर्न पनि लाज मान्नु पर्ने बेला आयो थुक्क जिन्दगी
@jivanneupane5015
@jivanneupane5015 Ай бұрын
Sati le sarapeko des
@jivanarayantharu7765
@jivanarayantharu7765 Ай бұрын
एउटा चोर गयो अर्को महाचोर आउला तर कुनै खासै असर हुदैन ।
@northpole1674
@northpole1674 Ай бұрын
यी अपराधिहरूले पहिला चालिस लाख बिहारीलाई नागरिकता दिए, सबै खोलानाला बेचे, उद्योगधन्दा बेचे, भुटानी सरणार्थी बनएर मान्छे बेचे । अब दुई तिहाइ मतको अभिमानमा तराइ सबै बेच्छन् । यिनीहरूलाई घर घरमा गएर नकाटी हुन्न ।
@govindakhatri7154
@govindakhatri7154 Ай бұрын
राम्रो भनाई अ्म्रेश जि
@user-tm6fb3ne3c
@user-tm6fb3ne3c Ай бұрын
तिमी मुलाहरु हास्दै बस उता जनता सास्ती भोगी राहाको देख्दैनौ। मर्ने बेला सुखले त मर्ने छैनौ ।
@jivanarayantharu7765
@jivanarayantharu7765 Ай бұрын
अमरेश कुमार ठीक भन्नुभयो
@user-ze6gj7yu3r
@user-ze6gj7yu3r Ай бұрын
देश बिगार्ने हरुको बरि भो हलि चलि
@kedarshrestha7513
@kedarshrestha7513 Ай бұрын
६३ लाई सलाम 💐
@SthirBahani
@SthirBahani Ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ २ महिना असार / २८ गते पाँच बार बुधबार हाे। माओवादीले २५० बर्ष राज्य गरेकोे राजालाई लखेटेर लाेकतन्त्र गणतन्त्र लिएर आयाै भन्छ।२०६२ देखि ८१ सालको जेष्ठसम्म भनिराखेकाे छ। यस्तो तानाशाह राजा लखेटे बापत माओवादी लगाएत कमिष्ट हरुलाई जनताले दुई तिहाइ भाेट जिताएर सरकारमा पठायो।अहिले ८१ सालको असारमा आएर त्यही तानाशाह राजा संङग मिल्न जान्छ भने !याे कमिष्टहरु के रहेछ जनता थाहा पायौं ?अहिले आएर राजा चाहियो भन्छ कमिष्ट ले।मुर्ति चाेर्ने बैंक फाेर्ने सत्र हजार मान्छे मार्ने।दरबार हत्या काण्ड गर्ने।मदन भण्डारी मार्ने । सुशील काेइराला मार्ने। खरबाै भ्रष्टाचार गर्ने ।देश लथालिङ्ग गराएर हरि बिजाेग गराउने याे सम्पूर्ण ग्राण्ड डिजाइन गर्ने राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल माधप नेपाल बाबुराम भट्टराई केपी ओली बिधादेवी भण्डारी सेर बाहादुर देउवा बामदेब गाैतम कमल थापा पशुपतिशमशेर जबरा यी सम्पूर्ण मतेराहुन। जताबाट यिनिहरुले राजनीतिक गर्ने ।भन्दा लाेकतन्त्र गणतन्त्र भन्ने ल्याउदा राजतन्त्र ल्याउने।यी तानाशाह कमिष्टहरु र खाेल ओडेकाे काङ्ग्रेसहरु यी सबै ज्ञानेन्द्रको झाेले हाे।याे भित्र जसले राजाको कडा विरोध गरेको छ त्यो राजाको सर्पाेट हाे।याे राजा कहिल्यै नेताकाे विराेधमा बाेलेकाे देखेछस? सत्र हजार मान्छे मार्दा पनि याे राजा बाेलेन।माओवादीले बैंक फाेर्दा पनि बाेलेन।सरकार चलाएर खरबाै घुसपैठ खादा पनि जनताको सर्पाेटमा बाेलेन।र हिन्दु धर्मको राजा हाे भन्छ।माओवादीले ५६/५७ सालतिर पश्चिमतिर गाेठ नै रित्ताएर माओवादीको बाहुनहरुले गाई खादा हिन्दु धर्मको राजा ज्ञानेन्द्रले एक दिन गाई खायो भनेर विरोध गरेन। नेपालमा माओवादीको जनयुद्ध हुदा जनतालाई दुख पर्दा भुकम्प जादा दुख परेको थियोे जनतालाई तर राजाले म छु भनेर जनतालाई कहिल्यै सहयोग गरेन।याे राजाले कुनै जनतालाई एक रुपैयाँ,एक मुठ्ठी अन्न जनतालाई सहयोग गरेकाे देखेछस ? यस्तो राक्षस राजालाई चाहियो भन्ने धेरै जस्तो बाहुनहरु छ।अरु जात अलि कम छ।यस्तो चाेर राजालाई भित्रबाट ल्याएर बाहिरबाट माओवादीको लाेकतन्त्र गणतन्त्र भनेर देश चलाएको हाे।याे माओवादी र राजाको चाेर तन्त्र थियो।८१ सालको साउनबाट ज्ञानेन्द्र र माओवादीको चाेर तन्त्र हाे भनेर छर्लङ्ग बुझछस।सर्पाेट गर्ने एमाले काङ्ग्रेसका पार्टीहरु हाे।यस्ता जनतालाई पङगु बानाएर गरेको शासन लाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।
@birmanlimbu5556
@birmanlimbu5556 Ай бұрын
प्रचन्डकाे विचार बुझ्न १०० बर्ष अरु लाग्छ आदिवासी खातेहरुलाई
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
Katha K ho & Kina bhaneko?
@manjilbhandari6135
@manjilbhandari6135 Ай бұрын
सानादल जता खान पाइन्छ तेतै जादारहेछन ।।
@HariBdrKhatrichhetri
@HariBdrKhatrichhetri Ай бұрын
कङ्रेस एमालेले जे गरे ठिकै गरे तर ढिलो गरे।
@parkashbardewa4870
@parkashbardewa4870 Ай бұрын
इ सब देश र नेपाली जनता बेचेर खाने दलाल हरु हुन ,इ डाडा माथीको घाम हरु हुन इनि हरु नडुबे सम्मा नेपाली जनताले जिबन भोर सास्ती भोग्नु पर्छ यो 35/40 बर्ष को इतिहास ले बताइ सकियो?
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y Ай бұрын
सम्सद भित्र याेगा पनि चल्दाे रहेछ
@singhmilan1681
@singhmilan1681 Ай бұрын
लुटन सके लुट कान्छा 2 अरूदेशमा पाईदैन नेपाल मै छुट
@user-vo2qx4iz1w
@user-vo2qx4iz1w Ай бұрын
Prabhu sah great view
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y Ай бұрын
अबबन्ने सरकार धेरै टिके लगभग ४ मैना देखि६ महिना सम्म चल्ला अन्तमा फेरि फुटायाे र राजनिती गर भन्ने सुत्र लागू हुनेछ
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right report
@kamalashrestha4732
@kamalashrestha4732 Ай бұрын
रमाईलो छ सधै चोर खातेहरु खस्यो त उद्घार गर्न जाने कि रमाईलो गरेर जनताको करको भत्ता पचाएर बस्ने मुर्दा र हरु तिमरुलाई लुटेर पुग्दैन केको नदिनाला ब्यबस्थापन चोरहरो भवन भित्र बोलेर मात्र हुन्छ
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
२९४८ साल देखि धमिजा लाउडा काण्ड देखि दलदलेहरू लुटेरा गुण्डाराज भ्रष्टाचार का पुजारी कुसासनका मतियार विदेशीका भरिया मात्र हुन।देश र जनताका लागि स्थिर सरकार को सट्टा कुशासनमा लिप्त अस्थिर सरकार मात्र भयो । देश ले शुशासन कहिले पाउने?
@DayaramUprety
@DayaramUprety Ай бұрын
😢जयजीव जय जिवन चित्रबादुर ज्युमा।
@anmolthapa8574
@anmolthapa8574 Ай бұрын
नेकपा माओबादी जिन्दाबाद
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
प्रभुजी यो प्रश्न माओबादी नेतालाइ सोधेको भए हुन्थ्यो ।
@gokarnabudha
@gokarnabudha Ай бұрын
दाहाल बाले उथलपुथल गर्दागदै थाग्नाेमा सुत्यकाे पतै पाउनु भयन
@user-dj5kv5gh5c
@user-dj5kv5gh5c Ай бұрын
चित्र के सी लाई सलाम छ
@BadalPalel
@BadalPalel Ай бұрын
सहि हाे
@ballapkahatri
@ballapkahatri Ай бұрын
भ्रष्टाचारिहरुको अनुहार सबै
@DinmohammadSabili
@DinmohammadSabili Ай бұрын
सप्तरी जिल्लाको बालन बिहुल गाउँ पालिका अन्तर्गतको बेल्ही को बलान नदी ले धेरै जनधनको नुकसान पहुँचाएको छ
@aatmaramadhikari3853
@aatmaramadhikari3853 Ай бұрын
माननीय अमरेस ज्यु तपाईको अदालतमापेसगर्छु भनेको र्पमानहरुखोई हावागप गर्ने
@jamanbadal6877
@jamanbadal6877 Ай бұрын
अब केपि प्रधानमत्रिले पुर्व राष्टपतिले खायाे या भाेकाे छ भनि देशलाइ हैन पुर्व राष्टपतिकाे रेखदेख गर्नुपर्याे ।
@sangamudasi5777
@sangamudasi5777 Ай бұрын
भरिया हरुले आफ्नो मालिकको आदेस पूरा गरे।
@user-wr5mo8nb7f
@user-wr5mo8nb7f Ай бұрын
बर्सायाममा,मात्रै तटबन्धको कुराउठ्छन्,अरुबेलासरकारका,कानमातेल,लाएर,बस्छन्साम्सदहरु।
@baburamaryal4742
@baburamaryal4742 Ай бұрын
अभिबेक्त दिने क्रम मा प्रेम सुल्वाल ठिक लागो अरु सब चोर हुन
@amraynkhan8800
@amraynkhan8800 Ай бұрын
Good vasan❤
@gopisaud3832
@gopisaud3832 Ай бұрын
Chitra ba kc ko bhanai thik xa
@Amar.radhika
@Amar.radhika Ай бұрын
यस्तो चोर हरु लाई देश बनाउने जिम्मा दिनु भनेको धुध साचो बिरालो लाई दिनु जस्तै हो मिलि जुलि खाउ सरकार मत भन्छु जन्ता न सुधरे सम यो देश मा हुने केही छैन
@user-ug4im2dy9t
@user-ug4im2dy9t Ай бұрын
सुनिल प्रजापति र प्रभु शाहको प्रश्नको उत्तर कुनै कलौटेले दिने जुर्रत गर्‍यो कि नाई? अरु बकबास त के सुनिेहनु!
@janakkhadka9812
@janakkhadka9812 Ай бұрын
देशका चोर हरु
@lokeshbhandari2306
@lokeshbhandari2306 Ай бұрын
नयाँ युवा ले देश बनाउँछ पुरानो दल तिर्सुली नदीमा मर जा ठा देश बिगार्ने
@madanadhikari176
@madanadhikari176 Ай бұрын
गए गुज्रेको प्रधानमन्त्री
@SantoshChapagain-ny1ll
@SantoshChapagain-ny1ll Ай бұрын
५ केजिकाे बम बनाएर सबै ढाेका बन्द गरेकाे बेला नेपाल आमालाई बलि चढाउनुपर्ने साला चाेर देसलुटाहरुलाई एकै छाक हुने गर रमात्र देस उभाेलाग्ने थियाेकि मेराे बिचार
@user-fg6bi2ji1x
@user-fg6bi2ji1x Ай бұрын
सबै ढोका बन्द गरेर एउटा बम पड्काएको हेर्ने मन थियो
@govindakhatri7154
@govindakhatri7154 Ай бұрын
जो आयपनि केहि हुदैन,
@satyaraya5473
@satyaraya5473 Ай бұрын
Thik vannuvayo netajyu..
@MukeshMahato-ue9yn
@MukeshMahato-ue9yn Ай бұрын
Amresh ❤
@factmine236
@factmine236 Ай бұрын
Dr. Amresh singh❤❤❤❤❤
@kewalShahi-og2qw
@kewalShahi-og2qw Ай бұрын
भ्रष्टाचारी जति भागेछन😂😂
@santakhanal4841
@santakhanal4841 Ай бұрын
रबिले फायलखाेल्दा सरकारढाल्येा गुखानेनेता ललालिचाेरहरु थुथु थु ।
@narendrasharma3934
@narendrasharma3934 Ай бұрын
janta Sudhrana Jarurixa
@Maya-x5j
@Maya-x5j Ай бұрын
खोला नाला आकाश को पानी ओली ले रोकने हो r
@madankadel2740
@madankadel2740 Ай бұрын
यहाँ सबै राजा हुदैछन
@MeroBritishgorkha
@MeroBritishgorkha Ай бұрын
janta trishuli maa .sarkar vagbanda maa
@ParshuramSah-i1h
@ParshuramSah-i1h Ай бұрын
चौर हरु जमा भएको छ ा
@bishnugautam3639
@bishnugautam3639 Ай бұрын
दस्तखत,,,,,
@krishnabanjara7590
@krishnabanjara7590 Ай бұрын
लोकतन्त्र र गणतन्त्र जोगाउन नै पर्ने हो र ?
@dineshkhatri6365
@dineshkhatri6365 Ай бұрын
कति नातक गर्छौ गर। बुधाहरु वर युवा पर पर। देस बेची खवो भाते हरु।
@manibhudhamagar4868
@manibhudhamagar4868 Ай бұрын
Jantako Pasinadekhi Bhrastchari Haruko Jeet Bayo
@user-qr4qo5ff1r
@user-qr4qo5ff1r Ай бұрын
Iresponsible fools .most of them should be kept in jail.
@manamayalimbu9694
@manamayalimbu9694 Ай бұрын
Barsa ma gadi night ma yatayart chalna ndeye ramro hune thiyo ki😅😢😢😢😢
@bababholenath9384
@bababholenath9384 Ай бұрын
देश प्रेमी कि कि ब्य्क्ती प्रेमी जनताले मुल्यान्कन गरेको छ
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Ай бұрын
दलालहरू जाे भएनी देश र जनता शरणार्थी बनार बेच्ने त हाेलान।
@krishnabanjara7590
@krishnabanjara7590 Ай бұрын
मन थिएन जोगि बन्नलाइ 😂😂
@dharmagurung2702
@dharmagurung2702 Ай бұрын
दलाल दलालकाे झुण्ड मिलेर खाउं देशकाे ढुकुटि भ्रष्टकाे संरक्षण गराै सत्यबादिलाई जेल काेचाैं भन्ने बेला आयाे ।
@bhismaparajuli3308
@bhismaparajuli3308 Ай бұрын
खाओ खाओ जनतको मसु।...😪😪😪
@amraynkhan8800
@amraynkhan8800 Ай бұрын
Nepal Des Maya cheen neta
@BadalPalel
@BadalPalel Ай бұрын
🎉
@gurungsitamaya1117
@gurungsitamaya1117 Ай бұрын
Thik vayaxaaaa
@shivasubba3685
@shivasubba3685 Ай бұрын
Only one medicine... Dictatorship
@gurungsitamaya1117
@gurungsitamaya1117 Ай бұрын
Rabi babu nani ko ba c ta sati ja ey vo. Aba rabi ley vanney kura- GB lai samaunae lageyko thiyo but पद चैट vayooo 😂😂😂😂
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 Ай бұрын
लोकतन्त्र ।
@damodarregmi491
@damodarregmi491 Ай бұрын
प्रदेस फ्याको खर्च क्या गरौ
@netrabaniya9357
@netrabaniya9357 Ай бұрын
चेार जति एक भए
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 12 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 19 МЛН
Pakistan Regional Security and Terrorism, talk by Pervez Musharraf
1:04:33
Washington College
Рет қаралды 74 М.
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 12 МЛН