Рет қаралды 24,783
नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु मा पहिलो जीत हात पारेको छ । जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा अमेरिकालाइ ३५ रनले पराजित गर्दै नेपालले अंकको खाता खोल्यो । घरेलु मैदानमा नेपालको यो पहिलो एकदिवशीय जीत पनि हो । नेपालको जीतमा करण केसी, विनोद भन्डारी, कुशल मल्ल, सुसन भारी र संदिप लामिछोनेले उत्कृष्ट प्रदर्शन गरे ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: kantipurtelevisionnetwork/
Twitter: ourktv
Instagram: kantipurtelevision