विश्वकपमा नेपालः अभूतपूर्व क्रेज। सहकारी ठगको अस्पताल बन्द गरियो, ठग जोगाउन वडाध्यक्षको मरिहत्ते।

  Рет қаралды 394,325

News24 Nepal

News24 Nepal

Ай бұрын

विश्वकपमा नेपालः अभूतपूर्व क्रेज। सहकारी ठगको अस्पताल बन्द गरियो, ठग जोगाउन वडाध्यक्षको मरिहत्ते। - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIARU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 433
@bisheshpokhrel8622
@bisheshpokhrel8622 Ай бұрын
म मेरो देश लाई धेरै माया गर्छु,अनि त यी नेता भनाउदाले देशको सिमा देशको माटो र युबालाइ बिदेशी सामु बेच्दा रगत तातेर आउँछ news 24 मेरो मुटु भैसक्यो प्राए सबै news सुन्छु,बिरेन्द्र जैरु,राजिब खत्री,टेक नारायण भट्टराई सबैलाइ धेरै माया
@EKKAWAIBA-ll2ey
@EKKAWAIBA-ll2ey Ай бұрын
बालेन को विजन लाई हामी सबैले शपोर्ट गरौं
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs Ай бұрын
यो देश को कुहिएको आलु मा भ्रष्टाचारि माफिया नेता र तेस्का नालायक झोले कार्यकर्ता लाई ; सच्चा देश भक्ति नेपाली जनता युवाले ती का नालायक औंगात देखी सक्य बुझिसक्य अहिले जति बुरुक बुरुक भए पनि ती का हिसाबकिताब हुन्छ हुन्छ गर्छन् गर्छन् त्यो सहि दिन समय आउन्छ आउन्छ ठुलो नोक्सानी भोग्नुपर्ने छ यथार्थ !! जय बालेन जय रबि
@reshamtamang6019
@reshamtamang6019 Ай бұрын
👌yes👍
@theeasycreativetips8523
@theeasycreativetips8523 Ай бұрын
रबि चलाउने कालो काङ्ग्रेस ८४ पत्ता साफ हुदैछ , अब बालेनलाई छुने गुमालेले तेहि बाटो रोजेको देखियो , हुन त यी दुबै दल सक्किएकै राम्रो हो, नेपाल र नेपालि जनतालागि 🙏 जय बालेन
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv Ай бұрын
रबि र केपि त एउटै हुन! तर बालेन चाहिँ के गरिरहेका थिए गर्न नदिने भए!
@belubajay
@belubajay Ай бұрын
Only balen thagi lamichhaneko kura nagaram
@user-zd4cg1eo8y
@user-zd4cg1eo8y Ай бұрын
Ww​@@dhurbapaudel-es7fv
@brokenheart-ks4uf
@brokenheart-ks4uf Ай бұрын
@@dhurbapaudel-es7fv k adahar ma vaneu rastriye rajniti ma rabi ko party aayeko kati vayo ?? 20 seat ley kei garna sakxa ?? rabi lai 2/3 diyeko vaye rabiley kasaiko sunna pardaina thiyo. 20 seat ley kei garna sakdaina aruko ishara ma chalnai parxa rabi lai 50/60 barsha dekhi ka kuiyeka party sanga compare nagara
@SANTABHUDHA
@SANTABHUDHA Ай бұрын
यहि 84 भनेर आज रबि लाइ 81 मै हराइ दिन लागे याे रबिले भने कै छनन उनलेत देश मा केहि गरछु देखाउछु भनेका हुन हाे देश काे लागि केहि गरने भनेर त आफनासबै काम धाम छाेडेर राजनिति मा आय तर केगरनु फटा हरु 84 भनदिनछन तेसाे भय 81 82 83 कले गरने तिमिले गरछौ 84 मातर के तेसताे साल रहेछ
@arpanghale1641
@arpanghale1641 Ай бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको यो जनताको आवाजको कार्यक्रम बिरेन्द्र सर👍️🙏🙏
@dipeshraila123
@dipeshraila123 Ай бұрын
नम्बर 1= स्थानीय सरकारलाई मजबुत बनाउने र जति सक्दो छिटो प्रदेश खारेज गर्नु पर्छ। नम्बर 2= सबै नेता र उच्च बेत्ती कर्मचारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ । र छानबिन समितिको अध्यक्ष प्रेम सन्जेल सर ले गर्नु पर्छ । नम्बर 3 रोड बिजुली पानी लगायत सबै कामको जिम्मेवारी स्थानीय सरकारलाई दिनु पर्छ। तेसो गर्दा जनतालाई सहज हुने र काम गर्न सजिलो हुनेछ । जय बालेन्🇳🇵🇳🇵🇳🇵🙏🙏
@reshamtamang6019
@reshamtamang6019 Ай бұрын
YES👌👍❤️
@Nabin-zz2zz
@Nabin-zz2zz Ай бұрын
याे पहिलाे 5 मिनेटले आम जनतालाई छर्लङ्ग बनाउने छ यसरी नै आवाज उठाउदै गर्नु हाेला
@Honest611
@Honest611 Ай бұрын
यो वडा अध्यक्ष पनि पक्कै मिलेको छ यो भ्रष्ट हो तत्काल पक्राउ गरेर जेलमा कोचौ यो अपराधी हो 😂😂
@bhupendrabatsalamsal8727
@bhupendrabatsalamsal8727 Ай бұрын
तपाईंको निर्भिक प्रस्तुतीकाे लागि सेलुट छ ।
@rajansimkhada9774
@rajansimkhada9774 Ай бұрын
सलाम छ बिरेन्द्र जैरु दाई
@keshavpandey2191
@keshavpandey2191 Ай бұрын
अन्तर्राष्ट्रिय स्तरको बालेनको सोच दीर्घकालीन छ बालेन को बिरोध गर्नु औचित्य हिन हो सचेत नागरिक र बुद्धिजीवी हरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
@hunnybunny7163
@hunnybunny7163 Ай бұрын
यत्तिको सच्चाइ भन्न सक्ने पत्रकार कमै छन नेपालमा
@user-eq7mv5yv8v
@user-eq7mv5yv8v Ай бұрын
जय बालेन जय रबि जय नेपाल
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
यो देशमा म, एउटा मानिस खोजि रहेछु 🙂🇳🇵
@baburamkc7189
@baburamkc7189 Ай бұрын
me too
@bisheshpokhrel8622
@bisheshpokhrel8622 Ай бұрын
समाचार सुन्दा रगत खौलिन्छ बिरेन्द्र जि तर समाचार नसुने देशको घिनौना राजनितिनी बारे थाह पाइदैन,तीन टाउके नमरे सम्म देशले शान्ती पाउदैन तर दुखको कुरा शान्ती कायम गर्न आर्मिले शान्ती सेना बिदेस पठाउने गरेको छ आफ्नै देश घाना ,सोमालिया,सुडान, इथोपिया बन्दैछ हिहिही न हासु न रोउ ,
@ramkumarshrestha1912
@ramkumarshrestha1912 Ай бұрын
प्रचण्डको गल्तीले अहिलेसम्म सारा नेपालीले दुःख भोग्नु परेको छ सार्वजनिक ऋण बढ्नुमा उहाँकै बढी योगदान रहेको छ
@dilukarki526
@dilukarki526 Ай бұрын
दलाल माफिया वडा अध्यक्ष जन प्रतिनिधि लाई सहकारी ठग लुटेरा लाई कडा अनुसन्धान कानुनी छानबिन हुनु पर्छ !!news 24 midiya team laai🙏🙏
@umastree6182
@umastree6182 Ай бұрын
चार पाँच तल्ला घर गलामा 4/5 तोलाको दाम्लो र कम्तिमा पाँच सात बिघाहा जमिन भएको व्यक्ति को नाम हो सुकुम्बासी । यस्ता सुकुम्बासी ले देश नै खाईसके काठमाडौं मात्रै होइन ।🙏🙏🙏🙏
@user-tz3zc9hw3h
@user-tz3zc9hw3h Ай бұрын
बालेन शाह ले एमाले खतम गरे?रबिले कालो काङ्ग्रेस लाई ।मिसन 84 मा बालेन र रबि मिले भने अरु सबै बाइ बाइ रबि बालेन हाइ हाइ??
@suryabhanja2310
@suryabhanja2310 Ай бұрын
100% right sir
@-Rr1990
@-Rr1990 Ай бұрын
तर यहॅा पुराना पार्टीका झोलेहरुले बालेन र रविलाई एक हुन नदिन गलत भ्रम फैलाउने काम गरिरहेका छन्। अब सच्चा र असल सोच भएका सबै नेपाली एक हुनुपर्छ।
@sabina1458
@sabina1458 Ай бұрын
सहि हो सहि हो
@-Rr1990
@-Rr1990 Ай бұрын
बूढो रागोलाई एक्लै ढाल्न सजिलो छैन बालेन जि, चुपचाप योजना बनाउनुस् , आफू र आफ्नो संगठनलाई बलियो बनाउनुस् र समय आएपछि मार हान्नुस्।
@RajuNeupane-ed6gs
@RajuNeupane-ed6gs Ай бұрын
अत्यन्तै राम्रो छ वीरेन्द्र सर हजुरसँग भेटेर सँगै कफी पिउने मलाई अत्यन्तै रहर लागिरहेको छ। के यो सम्भव छ
@pujanchaulagai8914
@pujanchaulagai8914 Ай бұрын
यस्ता देशका सार्बजनिक जमिनबेचेर खाने डाकालाई पनि काँधमा बाेकेरहिड्नेलाईचाही दियाचाही के हाेला ...? खालिहात नै जयजयकार गर्याता पक्कै हैनहाेला
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
यस्तै यस्तै काम र कर्तुतले वर्तमान नेता समाप्त हुने हो। न्यूरोडको जस्तो फूर्तीलो तरिकाले अन्यत्र गरेकोको भए, जय जय मनाउंथ्यो होला।सर्वमान्य फूटपाथ बढाएको ठिकै हो नि। काम गरे त तु हुंदोरहेछ नि। तर ….
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@sangitaraut8977
@sangitaraut8977 Ай бұрын
राम्रो काम गर्न खोज्नेलाई गर्न नदिने यो देश का नेताको परिपाटी हो भन्ने राम्रो उदाहरण देखाएका छन् सबैले बुझौं -जगरुप हौं। वीरेन्द्र सरको कडा अनि शही प्रस्तुति 🙏🙏🙏
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h Ай бұрын
good sidha kura
@mayabasnet56
@mayabasnet56 Ай бұрын
Very good speech birandra jiru sir ❤❤❤❤❤❤
@buddhisagar5778
@buddhisagar5778 Ай бұрын
धन्यवाद आदाणिया बिरेन्द्र जैरु दाइ सम्पूर्ण नेपाली हरु ले हाम्रो नेपाली किक्रेट टिम काे म्याच हेर्नू हाेला
@bhairajamanandhar3251
@bhairajamanandhar3251 Ай бұрын
अब भर्खर पीच गरेको भाग लाई ट्राफिक प्रहरीले जस्तै डिभाइदर + डोरी राखेर हिड्न मात्र प्रयोग गरे कसो होला । सडक पनि यथावत छ हिड्न पनि पाईन्छ ।
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@sushil7567
@sushil7567 Ай бұрын
जय नेपाल जय बालेन जय बीरेन्द्र जैरुलाई साथ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद
@malaburja6247
@malaburja6247 Ай бұрын
जय बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
पढेलेखेका नेताहरू को कमिले बिदेशमा बस्ने नेपालीले पनि दु:ख दिने नेताहरू हुन।अब यस्ता पुराना दल का नेता सबै परिवर्तन गरि युवाहरूलाई छान्ने।
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Ай бұрын
Waao Damdar prastuti
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
नमसकार बिरेन्द जेैनु भाइ अाफुपनि गर्न दिदेैनन अाफुपनि गर्देैनन यहि भऐर देश बर्बाद गरिरहेछन 😢😢😢😢😢
@archanadevkota5422
@archanadevkota5422 Ай бұрын
Sahi news jay dhes jay naresha.
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j Ай бұрын
सारै माज्जा आयो अब कहाँ जन्छ चोर हरु?
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
जय रबि जय नेपाल् ❤❤❤
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Ай бұрын
काठमन्डाैकाे मेयर बालेन शाह र नेपालकाे क्रिक्रेट टिमकाे बाबुहरु लाई सलुट छ साथम बिरेन्द्र सर लाई पनि
@krishnamaharjan6212
@krishnamaharjan6212 Ай бұрын
Swoyambhu मा बुद्ध जयंती को लागि गरेको कलोपत्रय आजको पनीले 50% फुटिसकेको छ।अब यसको ठेकेदार र इंजीनियर लाई करबै हुन्छ की हुदैन।1 महीना पनि नाटिकने यो कस्तो क्लोपते हो।सबै चोर नै हो।
@radhathapa8187
@radhathapa8187 Ай бұрын
सहि भन्नू भयो सर । जय बालेन ।
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w Ай бұрын
याे सहि हाेपाेखरामा पनि यहि हालत छ ।भत्कायर भ्याङ पर्दा पनि सुतेर बसेकाे छ ।
@topkatwal
@topkatwal Ай бұрын
पूर्वाधार तयारी बिना कसरी राज्य ले अस्पताल चलाउन स्वीकृति दियो।।
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd Ай бұрын
Birendra sir le Sahi bolnu bhayo.salam6.
@munatamang2669
@munatamang2669 Ай бұрын
Keep't up shidha Kura Janata sanga news media very good news
@udayakumarbastola
@udayakumarbastola Ай бұрын
सिधाकुरा जनता सग सन्चालक ज्यु लाई लाखौ सलाम
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
मौसमि चर्चा,बालेनको गित गायो भने सबैजना नाच्छन् भन्नेकुरा बुझेकाछन् पत्रकारले।
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
एउटा कुरा सबैले दिमाख मा राख्नुहोस् जति नेपालमा रहनु भएका जनता हो नेपाल कहिले नी बन्नी छैन बन्न पनि दिँदैनन् यो कलियुग हो किन कि पैसा वाला त इरोप अमेरिका जस्ता देश मा सधै का लागि बसो बास गरे सबै परिवार लगी सके अनि नेपालमा भएका धेरै इवा इवती अनि आधा बाईसे हरु एमाले काँग्रेस र माओवादी का सदस्य भएका छन् उनी हरुले देश विकास भएको हेर्न चाहँदैनन् किनकी पार्टीले खाना बासना को बेवास्ता गरेको छ अरु सबै भई मान्छे लाई जिउँदै मर्न बाध्य बनाएका छन् सहकारी लगुवित्त मीटर ब्याज जस्ता घातक संस्थ ले गर्दा अनि हस्पिटल मा तेस्तै लुट स्कुलमा तेस्तै हरेक संघसस्था मा लुट अनि देश बनाउन आएका नयले कसरी सक्छन् त भुई मान्छे ले केही गर्न सक्दैनन् अलि अलि बुझेका हरु पाटी पाटी का झोले छन् कसरी ठगी गर्ने कसरी लुटले के गरेर हुन्छ जुद्ने भन्नी सोँच विचार छ अनि कसरी सक्छन् त नयाँ ले 😢😢😢। हामी खाली कमेन्ट लेख्दै ८४ भन्दै बसेका छौं ८४ मा पनि यही पुराना पाटी ले बजी मार्छ हेर्नु होला।
@bhupalbaraili241
@bhupalbaraili241 Ай бұрын
Verry good great news 24
@user-bx5bi8mi1j
@user-bx5bi8mi1j Ай бұрын
Good right कुरा हो
@user-bk5ne9db7l
@user-bk5ne9db7l Ай бұрын
धर्मको राजनीति भन्नु र धर्ममा राजनीति भन्नु धर्ती र आस्मानको फरक छ ।विदेशीका डलर हसुरेर धर्ममा राजनीति गर्नेहरु क्षणिक रुपमा सफल देखिन्छन् तापनि यिनीहरूले आफ्नै खुट्टामा बन्चरो हानीरहेका छन् ।राप्रपाको धर्मको राजनीति सहि छ ।हामी नेपालीको चेतना स्तरमा सुधार आउन जरुरी मात्रै नभै अनिवार्य छ ।धर्ममा राजनीति ठीक होइन तर धर्मको राजनीति अपरिहार्य छ ।
@bishnumanandhar4101
@bishnumanandhar4101 Ай бұрын
सहि हो बालेन राजा देश नेपाल को लागि राम्रो गनु भयकोछ 🇳🇵🇳🇵🇳🇵👌👌👍️👍️🙏🙏🙏जय जय नेपाल
@shivarimal8011
@shivarimal8011 Ай бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐,देस र जनताहरु को एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन साब जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnadhakal5103
@krishnadhakal5103 Ай бұрын
good birandra sir
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Ай бұрын
Jai balen sir🙏❣️jai🇳🇵Nepa🤝✍️
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Ай бұрын
सहि हो सहि हो नेपाल को बिकास तेहि को नेपाली ले चा हे को नै छैन अनि कसरि देस ब्कास हुन्छ तेहि भ्ले मैले जानी जानी भन्न र बोल्ल्न नहुने सब्द लेख्छु हो नेपाल को जनता नेता को गु ह गु खायर बचे को छ यी गु खाने लाई देस को बिकास चा हिदै न यिन लाई बिकास हो नेता ले कहा कहा हक्छ तेहि गु खान जान्छ र भोट येसै लाई दिन्छ य म्स्तो गु खानी जनता लाई के को बिकास बारे थाह हुन्छ त?
@user-pn6dq5jk2r
@user-pn6dq5jk2r Ай бұрын
Good luck birendra jee
@somsingar1304
@somsingar1304 Ай бұрын
सडकको छेउछाउ जताततै पसल राखेको बेला हिंड्न् कति गरो हुन्त्यो। येक छिन उभिएर बस्द त्यो फुटफाट पसलेले हप्काको अहिलेसम्म बिर्सिन सकेको छैन।
@deepubro123
@deepubro123 Ай бұрын
Namaskar ..Birendra jairu ji 🙏🏻🙏🏻🙏🏻🙏🏻
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
Good news
@karmaathapa
@karmaathapa Ай бұрын
❤❤❤
@khadkasundas3315
@khadkasundas3315 Ай бұрын
Jairu sir Ko ati rochak prastuty ❤🎉 🙏 yo desma jabatak E daka Fatah rahanxan asthirta mantra hune bho""""
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my Ай бұрын
Good news sir❤️❤️🌹
@user-re1xc3ds9r
@user-re1xc3ds9r 18 күн бұрын
good lak❤❤❤
@MrSiwanlimbu
@MrSiwanlimbu Ай бұрын
Yo bhai same garcha salute..rabi kai guu ho same too same cha
@Mallika-iq6hd
@Mallika-iq6hd Ай бұрын
नेपाली क्रिकेटरले प्रतिभा राम्रो देखाए। धेरै धेरै बधाई छ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
अपराधि हरु ले चल्खेल गरिरहेछन काम गर्न दिदेैनन खालि ब्याक्तिगत रिस ईभि ले गर्दा देश बर्बाद बनाऐ 😢😢😢😢😢😢😢😢😢सहि भनाई भाइ हजुर काे केही गर्न दिदेैनन ,बाेलाे कि रबि जिलाई जस्तेै घेरा हालि हाल्छन अब बालेन जि माथि शुरु गरे थुक नालाऐक नेता हरु खाऐ देश सत्ता बाडि चुडि खाने मात्र अभिनय रहेछ किर्केट खेलाडि शुभकामना अनि याे चतुरेलाई र पारस सागर लाई पनि कडा कार्बाई हाेस सन्दप लाई जान बन्देज ईनेै डाकाहरुले रहेछ
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
Good 100 sahi ho
@mingaha4772
@mingaha4772 Ай бұрын
मैले पनि देखेछु बुझेको छु कि बिदेशमा हाईवय बाट भित्र जुन बेस्ट सहर र बजार एरिया मा गाडी हिड्ने अट्ने भाग बाहेक सबै फुटफाट हुन्छ,
@peter_sherpa
@peter_sherpa Ай бұрын
Good report
@bishnufuealsharma3136
@bishnufuealsharma3136 Ай бұрын
Gorkha Media Galaxy TV pani banda hunu paryo
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय बालेन शाह 👍️❤️🇳🇵
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
News 24 is best
@shivachettri8454
@shivachettri8454 Ай бұрын
good point
@ameerkc5033
@ameerkc5033 Ай бұрын
salute to you birendra G🙏
@lilasubedi7366
@lilasubedi7366 Ай бұрын
Good job birendra ji
@reshamtamang6019
@reshamtamang6019 Ай бұрын
Damdar prastuti
@dilukarki526
@dilukarki526 Ай бұрын
jay balen 👍️news 24 good jairu sir🙏🙏
@user-kj9ix3ee1j
@user-kj9ix3ee1j Ай бұрын
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
Good luck balen ❤❤❤❤❤
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good news❤❤❤❤❤
@deepakkhanal305
@deepakkhanal305 Ай бұрын
❤❤❤❤
@bhairajamanandhar3251
@bhairajamanandhar3251 Ай бұрын
कलन्की चोक बाट कालिमाटी जान १०० मिटर फुट्पाथ (?), बटुवाहरु, बस/माईक्रो बस रोक्ने/ यात्रु चढ्ने सबै देख्नु हुन्छ जुन राजधानिको कहलिएको स्थान हो । एक पटक देखाइदिनुस हजुर ।
@tarathapa7424
@tarathapa7424 Ай бұрын
Good news,good luck Balen.
@SANTABHUDHA
@SANTABHUDHA Ай бұрын
यिनि पत्रकार लाइ आजकाल के भाछ खै के उलटैभनछन के बचा जनमे पछि ठुलाे हुनछ उतरै रहनछ टाटा पनित सुकुम बासि थिय के सुकुम बासि सुकुम बासि मा रहि रहनु ठिक हाे
@GamesForYou-kp3si
@GamesForYou-kp3si Ай бұрын
Yes never underetimate the power of common man
@jayakarki4357
@jayakarki4357 Ай бұрын
right thinking
@devibahadur959
@devibahadur959 Ай бұрын
यहि फरक छ नया र पुराना मा पुराना बिदेसि पैशा खाऐर बिकास बिरोधि हुन्छन र नया बिकाश गर्न खोज्दै छन््
@rodanbasnet1497
@rodanbasnet1497 Ай бұрын
कि कृकेट कै कुरा नगर्नु। कुरा गरेपछी सन्दिप को बिसय मा पनि कुरा गर्नु पार्छ नी। आज नेपाल सन्दिप नभकै कारण ले झिनो अन्तर ले हार्दै छ। 😢😢
@salikrambhusal7113
@salikrambhusal7113 Ай бұрын
Goodnews
@user-lq9ni3fx9l
@user-lq9ni3fx9l Ай бұрын
Hajur sir jhole haru janta lai sadhai dukh dierahanx
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
हो हजुर वडामा पार्टिगत मान्छे राख्छन् कम्पिउटर मा पोक्त मान्छे राख्दैनन् अंरेजी को इस्पिलिङ किल्यर हुदैन वडामा बस्ने कुनैलाइ त छाप कहाँ लगाउने पनि थाहा नभयको त्यस्तो मान्छे वडामा हुन्छन् सेवा ग्राहि लाइ धेरै गार्हो छ।
@DigitalDynamics-20k
@DigitalDynamics-20k Ай бұрын
😊😊
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
1oop very good ho birendra jairu ko
@radhagiri5529
@radhagiri5529 Ай бұрын
❤❤ jay har har mahadeve jay volay baba ki jay jay hos rabi sir jay ghanti om i am happy holi day to you babu nati ramry chau ni sabai ma namsker xa sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I M I AM AMMA RADHEY RADHEY I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS the meeting with lost their jobs and growth and development and enjoy your own site and the meeting with lost their jobs and growth and development and the meeting with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am
@sabitrisubedi7150
@sabitrisubedi7150 Ай бұрын
अचम्मकाे भयाे हाम्राे नेपाल त! जाे हेर्याे तेहि ठग ,लुटेरा मात्र छन् । हे भगवान् अरुलाई ठगेर कमाएकाे सम्पतिले एकदिन अाफैलाई खाल्डाेमा हाल्छ भन्ने कुरा कहिले बुझ्छन् खै
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd Ай бұрын
Jai Nepal Jai balen &Jai Ravi sir
@deepakrajbaral7888
@deepakrajbaral7888 Ай бұрын
Right.
@user-um3ni1pm5c
@user-um3ni1pm5c Ай бұрын
Dami🎉
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Ай бұрын
🙋🙋
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 58 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 53 МЛН