विहेको ५ दिन नपुग्दै सकुन्तला थापा इन्द्रेणीमा । राजु परियार संग थाहै नपाइ अतित खुस्कीए पछि बर्बाद ।

  Рет қаралды 1,109,865

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_SakuntalaThapa #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 893
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@khadkabahadur9357
@khadkabahadur9357 3 жыл бұрын
Dharai ramero xa
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:: Stay safe and healthy. Health IS REAL WEALTH.
@santapun1668
@santapun1668 3 жыл бұрын
सिला दिज्यु लाई जहिलै यसरी गाउन नपाएपनी साइड्मा बसेकी भएनी देख्न पईयोस ... मलाई मन पर्ने राजु पनि साथ मा
@BabuRam-sq5hu
@BabuRam-sq5hu 3 жыл бұрын
आती राम्रो
@samsungjseries6639
@samsungjseries6639 3 жыл бұрын
पप
@anishmagar7590
@anishmagar7590 3 жыл бұрын
राजू परियरलाई दोहोरिको राजाको उपाधि दीनू पर्छ भन्ने जती हाजिर गरम त
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा हजुर
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 3 жыл бұрын
🖐️
@unishagurungchoriinu183
@unishagurungchoriinu183 3 жыл бұрын
Ek dam sahi kura
@nabrajdhami2295
@nabrajdhami2295 3 жыл бұрын
Ho yrr
@bvxx9162
@bvxx9162 3 жыл бұрын
Sahi Kura ho
@sanjibdhungana7086
@sanjibdhungana7086 3 жыл бұрын
सकुन्तला थापा, सिर्जना बिरहि थापा, बिमा कुमारी दुरा ,लक्ष्मि न्याैपाने ,शिला आले ,काेमल वलि ,सिन्धु मल्लहरुकाे स्वर सुनेर हुर्केका जति हाजिर गराै यता😌
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
Sarmila sis ko geet nsuneyko hor hajur
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
Sarmila sis ko geet nsuneyko hor hajur
@Hs-ke4rt
@Hs-ke4rt 3 жыл бұрын
@@bhubankarki4795 मलाई त याद भयन आज भने राम्रो लायन सर्मिला को स्वर लय पनि बिगार्न खोज्ने मत निरिक्षण गर्न त खप्पिस छुनि फेरि
@toponenepal2046
@toponenepal2046 3 жыл бұрын
शिला दिदी को हासो मनपराउने को को हुनुहुन्छ ??
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Tukkua hanni bitikai kalakar hunxa vane kp ba lai timarlai vanda derai 10 guna abl x bujis kadel alik kalakr lai ijat grna sika asto ho vani kalakarko autani ijat hudaina
@पञ्चकोशी
@पञ्चकोशी 3 жыл бұрын
सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना
@dipaklamichhane2583
@dipaklamichhane2583 3 жыл бұрын
लक्ष्मी दिदी ल्याउनु पर्यो अब कृष्ण सर लक्ष्मी दिदी लाई देखे जति यता हाजिर हु है जय इन्द्रेणी
@hirumiya7575
@hirumiya7575 3 жыл бұрын
प्रतीक्षा राजु परियार vs शिला आलेको भाग २
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@karki7644
@karki7644 3 жыл бұрын
Yes chahiyo
@sitagyawali2418
@sitagyawali2418 3 жыл бұрын
2 part aaunu pareyo
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
दोहोरी को राजा को फेरि पुरानो जोडी सकुन्तला जि सङ्ग अब हेरिन्छ मजाले।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो
@benitatopani4656
@benitatopani4656 3 жыл бұрын
yes he is really king of lok dohori.. god bless him..
@ramukarki7199
@ramukarki7199 3 жыл бұрын
दोहोरीको राजा राजु परियार दाइको उत्कृष्ट प्रस्तुति
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
आजकाल दिन कटाउन सजिलो भाछ यस्ता यस्ता रमाइलो दोहोरी हरु सुन्न पाइयछ ।जय इन्द्रेणी 🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आजभोलि आयोषा छोरीलाई इन्द्रेणीमा किन नल्याउनु भाको धेरै दिन दोहोरीमा नल्याउदा फेरि छोरीले गितका शब्द टुक्का भोल्दै जान्न आयोषा छोरीलाई गारो होला नी दोहोरीमा कैलै कँही गउन दिनु पर्यो
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
इन्द्रेणिमा धेरै सुनिन्थ्यो सकुन्तला थापा आज दोहोरि नै हेर्न पाइयो जय इन्द्रेणी।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
यो एपिसोड मा पनि बद्री पङगेनि सर भएको भए सार्है रमाइलो हुन्थ्यो
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
नमस्कार म बाल कलाकार आयुसा गौतम ।आजकाल राजु ठुलो बाबा दोहोरी हरु आइरहेका छ्न ।हजुर हरु सबैमा मेरो ढोग अनि सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
राजु परियार महा गायक अनी नानु
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@karnagurung8005
@karnagurung8005 3 жыл бұрын
Nanu timi kata xau kina na ako inreni ma
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
कता मुन्टिछौ नानू तिमि शून्य भो इन्द्रेणी चाडो अाउ है
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
शुभ आशिर्वाद आयोषा छोरी आजकाल किन नआकी इन्द्रेणीमा छोरी इन्द्रेणीमा तिमिलाई नदेखे राम्रै लाग्दैन आफुले नी गितको शब्द टुक्का भुलौले छोरी इन्द्रेणीमा गाउँदै गर्नु छोरी सदा सफल हुनु छोरी सङगितमा
@sureshgurungofficial1116
@sureshgurungofficial1116 3 жыл бұрын
दोहोरी को स्वरसम्राट राजु परीयरलाई उपाधी दिनु पर्छ भन्ने जती यता हजिर गरम त 🙏
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
अग्रज कलाकार राजु भाइ सकुन्तला बहिनु को सारै मीठो दोरि जति सुन्ती उति सुनौ लाग्ने
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sakuntala Did
@BinodRana
@BinodRana 3 жыл бұрын
राजु परिवारको दोहोरी आएपछि नहेर्ने को होला र।अरू कलाकारलाई पनि उत्तिकै समामान छ।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@shivagaha3648
@shivagaha3648 3 жыл бұрын
sauth Afirica ko jasto lagyo sakuntla thapa
@anishachandthakuree7176
@anishachandthakuree7176 3 жыл бұрын
Pariyar ho k pariwar hoina😠
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
राजु भाइले प्रयोग गर्ने शब्द - टुक्का र सवाल जवाफ सारै उत्कृष्ट हुन्छन् । नमन गर्दछु । शकुन्तला बहिनीलाई बधाई छ । इन्द्रेणी लाई धन्यवाद - पुराना कलाकारहरु बोलाउनु भएकोमा । इन्द्रेणीको जय होस।
@sara22ff99
@sara22ff99 3 жыл бұрын
हुन त सबै कलकार ले राम्रै गाउनुहुन्छ तर पनि राजु परियार भयको कार्यक्रम को छुट्टै मजा हुन्छ अब राजु, र शिला आले को भाग दुई छिट्टै हेर्न पाइयोस है कृष्ण दाजु प्रतिक्छ्य मा छौँ
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
राजु दाई
@jitendrab.k8009
@jitendrab.k8009 3 жыл бұрын
नेपाली लाेक दाेहाेरी जगतका राजा स्वाेर सम्राट् राजु परियार भने पछी उहाबाे स्वाेर सुन्नकाे लागी जसरी नी KZfaq खाेलिहाल्छु❤️❤️❤️🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@tastynepalikitchen
@tastynepalikitchen 3 жыл бұрын
हाम्रो लम्जुङको सदा बहार गायक राजु दाजु जहाँ जानू हुन्छ तेहा धमका हुन्छ यो video पनि trendding मा पुग्ने आशा मा छु
@shyamgurung5786
@shyamgurung5786 3 жыл бұрын
अति सलिन सब्य साथ् गाउन हुन्छ गित सबै दिग्ग्गाज कलाकार लाई 🙏🙏 धेरै राम्रो लाग्यो ।
@sanjaykhadka2252
@sanjaykhadka2252 3 жыл бұрын
छत्र शाही vs शिला आले बिच एउटा रमाइलो दोहोरी हुनुपर्यो ।
@narsinghkhati2619
@narsinghkhati2619 3 жыл бұрын
फेरि राजु vs सिला आले को धोहोरी हेर्न पाए झन राम्रो।
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Terima chikni asto ni git hunxa ha tukka hannesi gaika vaihalxa muji kadel ha alik gau ma picahdiyko kalakarlai chans deu asta poisahuni lai matra hain yo didiko git voice 000000
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
म छु नि।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
THANK All
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
इन्द्रेणी टिम लाई अनि लोक दोहोरी का राजा राजु परियार अनि सम्पूर्ण कलाकार हरु laai🙏🙏😋🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzfaq.info/get/bejne/Z5uWZ8R0tK28p5s.html 👏❤️🙏🏻
@siddharajjoshi2542
@siddharajjoshi2542 3 жыл бұрын
कति सुन्दर कार्यक्रम इन्द्रेणी जय जय होस।।।
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
यो डिस लाइक हाने साथिहरुको अनुहार हेर्न अस्यधै मन छ तपाईं हरु को को हुनुहुन्छ हात उठाउनु होस त।
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
🤚🤚🤚
@bishalshrestha2156
@bishalshrestha2156 3 жыл бұрын
🤚🤚🤚🤚
@ishantlamichhane4017
@ishantlamichhane4017 3 жыл бұрын
🤚👍🤚🤚
@bhimbhim5793
@bhimbhim5793 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@ratnabhattarai8151
@ratnabhattarai8151 3 жыл бұрын
कति सारै हेपेर भनेको होला राजु लाई उहाँ ले छोडेको त होइन नि उहाँ को बुडिले छोडेर गयसी उहाँ को के लायो बिचरा अतीत लाई न झस्काईदिनु न मेरो मन पर्ने कलाकार उहा
@tirthatamang9382
@tirthatamang9382 3 жыл бұрын
Ho vaneko risuthne
@ramesh2055
@ramesh2055 3 жыл бұрын
गित हो अन्नेथा नलियम भो ।।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@indragurung6145
@indragurung6145 3 жыл бұрын
Sela ale LA ho darai hapne Raju lye
@rickymagar124
@rickymagar124 3 жыл бұрын
राजु परियार र शिला आले भाग २ छिट्टै हेर्न पाउनु पर्छ ।कृस्ण सर
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@basnetvloggaming
@basnetvloggaming 3 жыл бұрын
𝑯𝒐
@bishnupariyar4746
@bishnupariyar4746 3 жыл бұрын
फेरि पनि कृष्ण शरलाई मुरी मुरी धनय्बाद छ राजु भाइ र,शिला ,शकुन्तला बहिनीलाई एउटै मञ्चमा राखेर मनको भावना र बिगत दिनहरूका संम्झना र यी ३ जनाको उपस्थितिले चितवनमा जनसागर उरलिन्थो
@rookbhandari3358
@rookbhandari3358 3 жыл бұрын
सकुन्तलाको शब्द मात्रै रैछ स्वर त त्यति राम्रो रैनछ जेरि जस्तै 😝😛
@user-bq2bz7sq5z
@user-bq2bz7sq5z 3 жыл бұрын
You are write hajur sor thiki lago tokka dami xa
@rapanakarmacharya8928
@rapanakarmacharya8928 3 жыл бұрын
हो त है ?सिला दिदिको राम्रो रै छ।
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 3 жыл бұрын
Yes
@shivakhadka3206
@shivakhadka3206 3 жыл бұрын
धेरै पछि गायर हो पहीला को राम्रो छ
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Swar lose vayaxa itlay ma basarar
@runjithunter4262
@runjithunter4262 3 жыл бұрын
लोकदोहोरीको बादसाह राजु परियार जिन्दावाद ❣️❣️❣️❣️✊
@Ram.kp123
@Ram.kp123 3 жыл бұрын
Raju pariyar sabda kala lai sadhi samman jay ho indrni raju paribar lai like garnus
@anupkaleyofficial950
@anupkaleyofficial950 3 жыл бұрын
wow
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ok
@sonikasoorat64
@sonikasoorat64 3 жыл бұрын
राजु जि लोक सम्राट साथै कृष्ण कंडेल लाई उच्च सम्मान साथै सम्पुर्ण teem लाई धन्यवाद आजको दोहोरी सारै सुपर old is gold यसरी नै यस्तै रमाइलो दोहोरी हेर्न पाउने अपेक्षा
@manojnepali4079
@manojnepali4079 3 жыл бұрын
इन्द्रेणी ले गर्दा सबै कलाकार लाई हेर्ने र बुज्ने बताबरन मिलाइ दिनु भो धेरै धेरै धन्नेबाद पुराना पुस्ता लाई फेरि देख्न पायका छौ
@nirsen7734
@nirsen7734 3 жыл бұрын
आहा कति मिठो गीत गाउने दोहोरि का बाद साह राजु परिवार र सह्कुन्ता थापा दुबै जना उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी
@ramchandraojha4900
@ramchandraojha4900 3 жыл бұрын
राजु परियार र शिला आले बिचको घम्सा घम्सी को दोहरी भाग 2 चाँडै ल्याई दिनु पर्यो ।
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
यो भाका राम्रो भएन, राजु दाइको कालजयि गित छन ती गितमा गाएको भए राम्रो हुन्थियो।। आदरणीय लोक सम्राट् राजुु दाइ प्रती नमन। बाघ भनेको बाघ नै हो।।
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
आहा राजु परियार दाइको कति राम्रो साहित्यिक शब्द प्रेम रस मिश्रण दोहोरी टुक्का सकुन्तला थापा पनि कम लागेन दोहोरी सुन्दा बास्तबिकता जस्तै लाग्ने धेरै मज्जा आयो 😍😍🙏
@kumarbogati4516
@kumarbogati4516 3 жыл бұрын
शिला आलेको कुरा जति सुनु उति नै सुनु सुनौ लाग्ने आजको कारिक्रम पनि धेरै राम्रो छ ।👍️🙏🙏🇳🇵♥️♥️🇦🇪
@bhabirajgurung9703
@bhabirajgurung9703 3 жыл бұрын
दोहोरी गाउनु त राजुले जस्तो ढुक्कसँग! गाउँ घरमा रोधिँ बसेको महसुस भयो। साह्रै खुशी अनि रमाइलो लाग्यो। धन्य छ कृष्ण जि लगायत इन्द्रेणी टिमलाई।🙏🙏🙏
@jyotibaral8634
@jyotibaral8634 3 жыл бұрын
सिला र सर्मिला अनि राजु बद्री काे साह्रै राम्रो छ गित कति अनुसासन काे अनि रमाइलो
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@bimalaiwaram5389
@bimalaiwaram5389 3 жыл бұрын
राजु परियार अनि गीतको लय ❤️👌👏👏👏
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 3 жыл бұрын
अग्रज दीदी सकुन्तलाको धेरै दिन पछी गीत सुन्न पाइयो खुसी लाग्यो र दूख लागेर आउँछ यती राम्रो कलाकारले बिदेशिनु पर्दा happy married life didi र यती राम्रो कलाकारलाई नराम्रो नभनी दिनुहोस जे भएपनि त्यो जमनामा पनि तहल्का मच्चायको थियो धेरै समय पछी गाउदा कही तल माथी भयो होला
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
तेयसै हाेर पुराना कलाकारहरू जतिसुकै हामी द्वर्षकहरू देखि टाडा प्रदेशमा गयर बसेपनि हाम्रो मन मुटुबाबाट टाडा हुनानासकेकाे । अाज यकदिन ईन्द्रेणिमा अायर गाउँदा खेरि यति धेरै खुसि मिलेकाे छ ।शकुन्तला बहिनी र शिला अाले दिदी कुरा बुझनु भाे ।? कुबेत बाट
@subasjhagad4817
@subasjhagad4817 3 жыл бұрын
हिजो त हस्दा हस्दा हैरा भयाेकाे थियाे आज पनि रमाइलो भयाे उहीँ पुरानो कलाकार हेरु पैयो आज पनि धेरै खुशी छु आज पनि धेरै रमाइलो लगो सम्पुर्ण कलाकार लै नमस्कार छ सम्मान छ हजुर हरु लै 🙏🙏🙏🙏🙏🙏
@kamallama6224
@kamallama6224 3 жыл бұрын
आजको प्रस्तुति राजु परियारको सबै भन्द उत्कृष्ट लाग्यो ।
@fajirmiya1942
@fajirmiya1942 3 жыл бұрын
सकुन्तला को गित सुन्तला र स्याउ गित भएनी सकुन्तला भन्दा राजुपरियार ले कति राम्रो सङ्ग गाउनु भाछ ।। तेसै भनिएको होइन लोक गित को राजा बादसाह भनेर 🤣🤣🤣
@Mahendra_sharma420
@Mahendra_sharma420 3 жыл бұрын
Agree 👍
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
पुरानो गाएक र गाइका लाई सुभकामना छ धन्यवाद छ कृष्ण कडेल लाई हराई सकेको गाइका हरू लाई फेरी सार्बजनिक गरी दिनु भयो.
@sherubudha7851
@sherubudha7851 3 жыл бұрын
आज भोलि पुराना कलाकार देख्न र अनि पुरानै गित सुन्न पाउँदा साहरै रमाइलो लागिरहेको छ!कलाकार लगायत सम्पुर्ण इन्द्रेणी टिम हरुलाई धन्यवाद छ!
@suryagole1875
@suryagole1875 3 жыл бұрын
कति मिठो पुरानो भाकाको दोहोरि ।बधाई छ सबै गायक गायीकालाई ।
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. सारै रमाईलो. दोहोरी भो आज धन्यवाद.राजु सर हजुर लाई .नमस्कार छ धन्यवाद
@purnakc6616
@purnakc6616 3 жыл бұрын
राजु दाइ हजुर लाई धेरै सम्मान छ। हजुरको स्वर शब्द यति मिठा छन।
@gautamthapa9471
@gautamthapa9471 3 жыл бұрын
शब्द नि सकिनै आटे होलान टुक्का गाउदा राजु दाइ is king ♥️♥️
@phadindrashrestha2290
@phadindrashrestha2290 3 жыл бұрын
राजु vs शिला भाग २ कहिले आउँछ ??
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@kamalbasnet6795
@kamalbasnet6795 3 жыл бұрын
राजु सर र सकुनतला को धेरै धेरै राम्रो सथै रमाइलो पनि तेतिकै
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
हाम्रो देश का राजनितिक दल हरु लाई सरापने मन लाग्छ हाम्रा यस्ता कलाकार हरु बिदेशियको देख्दा देहै राम्रो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@hiramallathakuri486
@hiramallathakuri486 3 жыл бұрын
धेरै धेरै धन्देबाद ईन्द्रेणी परिवार येस्तो राम्रो रमाइलो Episode को लागि धेरै शुभकामना छ राजु दाइ र सकुन्तला जि लाई
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
आहा फेरि उहीँ पुरानो जोडी देख्न पाइयो ।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बल्ल सुन्न पाइयो सकुन्तला थापा र राजु परियार को कडा दोहोरी
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sakuntala Did
@SubasKhatri
@SubasKhatri 3 жыл бұрын
बिसौली धार्नी कोदाली मेरो धरती धसुँला दुखिको छोरा म त सुखीको काखमा कतिदिन बसुँला, पानीको कलधारा... बेइमानिको संगतै नगर बिग्रेला घरबार... कति मन छुने वास्तविक माँया पिरतिको गित गाउनुहुन्थ्यो, म्याग्दीको शैक्षिक धरोहर एक बलियो खम्बा, सुरिलो स्वरका धनी सालैजो, यानीमाया, सुनिमाया, लोक कलाकार समेत रहनु भएको कार्कीको शुक्रवार निधन भएको छ ! उहाँले शिरफुले भाकाले म्याग्दीको मौलिक लोक गितको पहिचान गराउन योगदान गर्नु भएको थियो। इन्द्रेणीको टोली एक पटक म्याग्दीको दर्बाङ जानु पर्यो बिर बहादुर कार्कीको घरमा ! गत असार २०७७ पोहोरको पहिरोमा इन्देणी म्याग्दीमा सहयोग गर्न जाँदा बिर बहादुर कार्की सरले इन्देणीलाई धेरै सघाउनु भएको थियो यतिबेला त्यो घरमा पर्नु पिर परेको छ ! सायद उहाँलाई चिन्ने मान्छेहरु बिरलै होलान् ! १ जना मात्र होइन २/२ जना मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रमा २०७८/२/२५ गते उहाँको कान्छा छोरा बिकल कार्की र ३ दिनको फरकमा २०७८/२/२८ गते बिर बहादुर कार्कीको सोही अस्पतालमा भएको निधनले मर्माहत र दुःखी बनाएको छ ! एकैपटक एकैसाथ एकैपरिवारमा जुन अन्याय गर्‍यो यो दैवले म यसको घोर बिरोधगर्दछु, भावपुर्ण श्रद्धाञ्जली गुरु श्री बिरबहादुर कार्की ज्यु र उहाँको छोरा बिकल कार्की प्रति हार्दिक श्रध्दा सुमन ।🙏🙇🏻‍♂️💐💐 🥰💕😭😢😢
@shrawanchhetri9285
@shrawanchhetri9285 3 жыл бұрын
😢😢😢😢
@user-py9qh9bm4t
@user-py9qh9bm4t 3 жыл бұрын
राजु दाई को फ्यान जति यता हाजिर हुनु ।।।🙏🙏
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा दाेहाेरीकाे राजा राजु सर र सकुन्तला सिसकाे दमदार प्रस्तृती वा दामी छ मजाले हेरिन्छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏🙏🙏
@dambarthapa8708
@dambarthapa8708 3 жыл бұрын
नमस्कार इन्द्रेणी टिम्लाइ दोहोरी को राजा राजु दाइ र सकुन्तला दिदी को दोहिरी हेर्न पाइयो धेरै खुशी लाग्यो
@nilkumarkuwor3620
@nilkumarkuwor3620 3 жыл бұрын
सम्पूर्ण ईन्द्रेणी लाई नमस्कार 🙏🙏 अाज धेरै लामो समय पछि सुन्तला र स्याउको जोडीलाई उपस्थिति गराउनुभएको धन्यवाद कृष्ण सर शकुन्तला थापा र शिला अाले दिदि एकै ठाउँमा देख्दा धेरै खुसी लाग्यो
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
राजुको टुक्कले मन मुटुनै छुन्छ 🎤🎤🙏🙏
@santapariyar7428
@santapariyar7428 3 жыл бұрын
आहा कति रमाइलो इन्द्रेणी कार्यक्रम ❤️❤️
@fajirmiya1942
@fajirmiya1942 3 жыл бұрын
सुन को फुल राखिछौ काखामा आँसु देख्न न परोस आँखा मा ।। वाह तेसै राजु परियार नामै काफी
@dambargurung4950
@dambargurung4950 3 жыл бұрын
कृष्ण कडेल जि लाई धन्यवाद इन्द्रेणी ले गर्दा पुरानो कलाकार भेट हुन पाको छ।
@PiryaMagar1415
@PiryaMagar1415 3 жыл бұрын
Old is gold सकुन्तला चेलीले गएको गितले मन छोयो!!
@khimraj6104
@khimraj6104 3 жыл бұрын
धेरै राम्रो दोहोरी गीत को राजा राजु परियार दाजु र सकुन्तला दिजु दुवैलाई बधाई छ
@bishwarajghimire9035
@bishwarajghimire9035 3 жыл бұрын
सकुन्तला को राम्रो भएन राजु को तुलना मा
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
राजु भन्या राजु होनि
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी हजूर
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।राजु परियार जि र सकुन्तला थापा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो अनि कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।
@purnathapachhetri9460
@purnathapachhetri9460 3 жыл бұрын
सिला आले सकुन्तला थापा लाई धेरै धेरै सम्झना छ
@pokharalokdohorisangsargro9261
@pokharalokdohorisangsargro9261 3 жыл бұрын
💕एक परिचयले✍️हजारौं साथि बनाइदिन्छ 🌿एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ😊अनि यति राम्रो भिडियोले👌सबैको मन भुलाइदिन्छ 🍃सुभकामन इन्द्रेी ग्रुप मिठो सम्झना कृष्ण दाई
@KaranSingh-vy9ru
@KaranSingh-vy9ru 3 жыл бұрын
आहा कति राम्रो दोहोरी राजु दाइ सिला दिदी सकुन्तला ती बलापन को आद आयो सम्मान छ ।
@rajustha4300
@rajustha4300 3 жыл бұрын
राजु र सकुन्तला जि को दोहोरी राम्रो छ । अलिक शिला आलेको जस्तो रमाइलो अलिक भएन ।
@sureshlamichhanegurung1951
@sureshlamichhanegurung1951 3 жыл бұрын
Lok dohoriko king raju sirko voice 👌
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
हिजो ढिलो भयो आज बेलैमा आइपुगे हिजो हेर्दै हासियो आज पनि धेरै रमाइलो छ नाच्दै हेर्न लागे है हजुरहरू पनि आउनु होला सगै बसेर हेर्नु पर्छ
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 3 жыл бұрын
धेरैपछी तपाईलाई देख्दा खुसी लाग्यो सोल्टीनी हजुर छोरीलाई कस्तो छ अहिले बाहिर हसिली तर भित्र मेरो भन्दा बढी पीडा भोगेकी प्रिय सोल्टीनीलाई हृदयदेखी सम्झेको छु है ❤️❤️❤️🙏🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzfaq.info/get/bejne/Z5uWZ8R0tK28p5s.html ❤️👏🌹
@premsk990
@premsk990 3 жыл бұрын
वाउ मजै आयो है आजको दोहोरी हेरेर🙏🙏🤘🤘💘💘🌹🌹💕💕💕💝💝💝🎁🎁😝😝
@shankartikhatari8761
@shankartikhatari8761 3 жыл бұрын
सिला दिजु को हा हा हि हि च्याँ चु अल्ली बढी भयोे। सकुन्तला सान्त सोभाबकि बोल्नै पर्ने ठाउँ बोल्ने हास्नु पर्ने ठाउँ मा हास्ने,,असल मान्छे।। राजु परियार 🙏🏿❤️ दाइ सम्मान जनक ब्यक्ति खोट लगाउने ठाउछैन।।🙏🏿🙏🏿🙏🏿
@thakurbhusal8569
@thakurbhusal8569 3 жыл бұрын
मैले पनि यहि बारेमा कमेन्ट गरेको छु सहि कुरो हजुर
@lakshmanthappa4
@lakshmanthappa4 3 жыл бұрын
बद्री सर पनि उपस्थित हूनूभयको भयत झनै रमाइलो हूनी थियो होला तर पनि हजूरहरु सम्पूर्ण टिमलाई न्यानो माया तथा शुभकामना छ
@benitatopani4656
@benitatopani4656 3 жыл бұрын
best smile & good tukka saku bani ko first live derai derai ramro. Raju ta kina of dohori
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 3 жыл бұрын
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
@bahadurarjun5220
@bahadurarjun5220 3 жыл бұрын
सकुन्तला बैनी को पुरानो गितमा राजु भाइ को अति राम्रो छ सकुन्तला लाई चिनेको पनि यहि गित बाट हो मैले
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
क्यामेरामेन हरुलाइ पनि घरिघरी देखाएको मा सारै खुसी लाग्यो अझै धेरै देखाउनु होला किन कि वाहा हरुले खिचेकोले गर्दा हामी सबैले हेर्न पाएका छौ 👌 जय इन्द्रेणी टिम 💓💓🙏🙏
@Brindabrinda12354
@Brindabrinda12354 3 жыл бұрын
Raju dada 👍️👌🤙🤘
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हिरो राजु दाई
@fajirmiya1942
@fajirmiya1942 3 жыл бұрын
राजु परियार र सिला आले को 2 घन्टा को दोहोरी पार्ट 2 हेर्न चाहाने को को हुनु हुन्छ😍😍
@sostikakhadka2282
@sostikakhadka2282 3 жыл бұрын
राजु परियार जस्तो महान गायक अब साङ्गीतिक छेत्रले पाउन निकै गारो छ ।मलाइ अत्यन्तै मन पर्ने गायक ज्यु... जहिले इन्देनीमा आदरणीय राजु परियार आय यति मज्जा हुन्थ्योर!!!!
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
आज जीवन मै सकुन्तला थापा देखेको थिन गित सुनेको थिय आज देखियो धन्यवाद इन्द्रेणी टिम लाई
@sarbarajkhatrikhatri4996
@sarbarajkhatrikhatri4996 3 жыл бұрын
बैबाहिक जिबनको लाखौँ शुभकामना सगुन्तला दिदी
@durgabalami136
@durgabalami136 3 жыл бұрын
जय इन्द्रेणी ।सारै राम्रो लाग्यो।।। सानो नानी नाचे को भय सुनमा सुगन्ध हुन्थ्यो होला।।।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
सम्प्रीया कता हराइन हराइन आउनै छोडिन
@dipendrathapa4437
@dipendrathapa4437 3 жыл бұрын
यो हप्ता सोचेको कलाकार हरु को गित सुन्न पाइयो धेरै खुशी भइयो
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
धेरै समय पछि सकुन्तला थापा र राजु परियार बिचको अतीतलाई सम्झदै रमाइलो रोचक दोहोरी हेर्न नछुटाउ यस्तै यस्तै पुराना कलाकार विदेश लामोसमय सम्म बसेका कलाकारहरुअब स्वदेश फकेँर फेरि लोकदोहोरीलाई अगाडि बढाउन सहयोग गनुँपर्छ जय होस ईन्द्रेणी सलाम
@tejkala5642
@tejkala5642 3 жыл бұрын
Maha gayak sor samrat raju pariyar. Pahila raju pariyarlai geet gauna lagauna paro ho raju pariyarko geet sunna sarai maja auuxa ho krishna daju.
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
राजु को फोटो देखे जुनै पनि हेर्न मन लाग्छ । आज झन बबाल होला जस्तो छ । दुबई बाट हेर्न सुरु गरे है
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
सबै सम्मपुर्ण कलाकर प्रति मीठो सम्जना अनि न्यानो माया जय ईन्द्रेणी।
@devrajbhatta5077
@devrajbhatta5077 3 жыл бұрын
गीतको भाका मन नपर्ने जति यता हाजिर हौं
@cbgahamagar924
@cbgahamagar924 3 жыл бұрын
इन्द्रेणी लाई धन्यवाद दिनैपर्छ किनभने इन्द्रेणीले गर्दा नै अग्रज कलाकार हरुको दोहोरी हेर्न पाएको छु
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Raju pariyar vs sila aale ko part 2 launu paryo indreni team le
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 22 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 37 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 25 МЛН
Самый Лучший Дедушка ❤️
0:15
Глеб Рандалайнен
Рет қаралды 2,4 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 10 МЛН
Полицейские проучили парня 🤯 @itsappie
0:28
小丑与白天使遇见丧尸?#short #angel #clown
0:32
Super Beauty team
Рет қаралды 19 МЛН
Самый Лучший Дедушка ❤️
0:15
Глеб Рандалайнен
Рет қаралды 2,4 МЛН