Vishya Chanout एस एल उत्तिर्ण का लागि छनाेट गर्ने विषय

  Рет қаралды 881

श्रीराधाकृष्ण ज्योतिष परामर्श

श्रीराधाकृष्ण ज्योतिष परामर्श

Күн бұрын

याे भिडियाे हेरिसके पछि विद्यार्थी वर्गलाइ मैले कुन विषय पढ्नु पर्ने रहेछ भन्ने कुराकाे पुर्ण जानकारी हुन्छ । कस्ताे ग्रह याेग हुदा मेडिकल विभागमा जाने । कस्ताे ग्रह याेग हुदा इन्जिनियर विभागमा जाने कस्ताे याेग भए कमर्स वा चाटर एकाउण्ट विभागमा जाने भन्ने कुरा प्रष्ट रुपमा जानकारी मिल्ने छ । उदाहरण कुण्डली पनि दिएर प्रष्ट पारिएकाे छ

Пікірлер: 12
@ishworasaru8896
@ishworasaru8896 Ай бұрын
राधेश्याम🙏
@Khatiwoda-sudeep777
@Khatiwoda-sudeep777 Ай бұрын
Guru pranam
@govindaacharya49
@govindaacharya49 Ай бұрын
❤❤❤
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Ай бұрын
जय होस्
@barunrai3403
@barunrai3403 Ай бұрын
सबैको शुभ होस
@gyanughimire2466
@gyanughimire2466 Ай бұрын
सबैको लागि शुभ कुरो
@Khatiwoda-sudeep777
@Khatiwoda-sudeep777 Ай бұрын
Guru ma Pani confused xu kun subject choose garney vanera mailey +2 KO exam diya aaba bachelor ma kun subject choose garney hola plz vandinu na guru Dob : 2061/10/21 Place: sindupalchok, Nepal Time :9: 13 Am
@P.baikunthasharan2023
@P.baikunthasharan2023 Ай бұрын
तपाईंको लागि मेनजमेण्ट नै ठीक छ
@tirthaneupane7033
@tirthaneupane7033 27 күн бұрын
जय श्री राधे गुरु जी मेरो एउटा कुण्डली विश्लेषण गरिदिनु हुन्थियो की जन्म छोरा 2073-9-11 बिहान 7.54 सुनसरी जिल्ला
@P.baikunthasharan2023
@P.baikunthasharan2023 27 күн бұрын
हुन्छ नजिकै हुनुहुदाेरहेछ भेटेर सगै बसेर विश्लेषण गराैं न
@tirthaneupane7033
@tirthaneupane7033 27 күн бұрын
@@P.baikunthasharan2023 हजुर कहाँ बाट हुनुहुन्छ होला??
@tirthaneupane7033
@tirthaneupane7033 27 күн бұрын
@@P.baikunthasharan2023 हजुरहरुलाई कसरी सम्पर्क गर्न सकिन्छ होला ??
सरकारी नाेकरी योग sakari nokari yog
11:21
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1,9 М.
कुण्डलीमा  वैदेशिक  याेग छ कि छैन
13:01
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1,2 М.
कुन व्यवसाय गर्ने त? ( व्यवसाय चयन गर्ने तरिका )byabasaya chayan.
9:51
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1,8 М.
कुण्डली विश्लेषण
13:51
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 3,2 М.
कुन बार कसका हातले दिएकाे पैसा  उठ्दैन ।
11:55
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1 М.
विशिष्ट कारक ग्रह र ग्रहले दिने फल - पं. बैकुण्ठ शरण
8:24
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1 М.
विवाह पछि नारीको जीवनमा सुख हुन्छ कि दुःख  nariko jeewanma sukha hunchha ki dukha
15:55
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1,7 М.
आत्महत्या याेग Atma hatya yog
14:03
श्रीराधाकृष्ण ज्योतिष परामर्श
Рет қаралды 1,4 М.