Vote of Confidence | के हो विश्वासको मत | अविश्वासको प्रस्ताव? Your Legal Advisor | Yagya Raj Pandey

  Рет қаралды 5,737

Lex Nepal

Lex Nepal

3 жыл бұрын

यस भिडियोमा हामीले विश्वासको मत र अविश्वासको प्रस्ताव बारे विस्तृतमा चर्चा गरेका छौँ । यस्तै जानकारी मुलक भिडियोहरु हेर्नका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्सक्राइब गर्नुहोला । हामीले तपाईँका लागि जानकारी मूलक भिडियो बनाउँदै जानेछौँ ।
'Your Legal Advisor' is a You tube series run by Yagya Raj Pandey (B.A.LL.B.). Mr. Pandey has a long experience in legal and journalism field. He is running several legal consultation and awareness program in collaboration with local levels, legal institutions and universities. He is guiding students of law and young lawyers at different law colleges.
If you have any legal queries you can direct contact him at:
Mobile Number: 9851166142
Gmail: yagyaraazpandey@gmail.com
Facebook Account : / pandey.yagya​​
Twitter : / yr_pandey​​
__________________________________________
‘तपाईँको कानुनी सल्लाहकार’ यज्ञराज पाण्डे (बि.ए.एल.एल.बि.)द्वार सञ्चालित युट्युब भिडियो शृङ्खला हो । पाण्डेले नेपालको कानुन र पत्रकारिता क्षेत्रमा लामो अनुभव लिएका छन् । उनले स्थानीय तह, कानुनी संघ-संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर कैयन कानुनी परामर्श र कानुन जनचेतना सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । उनले विगत लामो समयदेखि कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई ट्रेनिङ दिँदै आएका छन् ।
तपाईका कुनैपनि कानुनी विषय र मुद्धासँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा छन् भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
मोबाइल नम्बर : ९८५११६६१४२
इमेल : yagyaraazpandey@gmail.com
फेसबुक : / pandey.yagya​​
ट्विटर : / yr_pandey
_____________________________________________
'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information.
Follow us :
Website: www.lexnepal.com
Gmail : lexnepalcentra@gmail.com
Facebook : / lexnepal​
Twitter : / lexnepal​
This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
_____________________________________________________
#VoteofConfidence #VoteofNoConfidence #AbiswaskoPratab #BishwashkoMat #KPOli #Rajinama #LexNepal

Пікірлер: 11
@BishnuPariyar0028
@BishnuPariyar0028 6 ай бұрын
धन्यवाद सर❤
@rodhikathapa1653
@rodhikathapa1653 2 жыл бұрын
Sir please explain in english too🙏🙏
@sirjanarai2849
@sirjanarai2849 8 ай бұрын
Tq sir
@rabinshahi187
@rabinshahi187 Жыл бұрын
Nice
@lalbabuhajara7625
@lalbabuhajara7625 Жыл бұрын
Very nice sir
@thedailekhexpress4161
@thedailekhexpress4161 3 жыл бұрын
Dhari lamo time paxi video upload bhayaxa Niyamit kina bhako xaina
@lexnepal1051
@lexnepal1051 3 жыл бұрын
Thank you so much for your concern and support. We will make it regular now.
@krishnarayamajhi7074
@krishnarayamajhi7074 3 жыл бұрын
अविश्वासको प्रस्ताव दर्ता गर्न कुनै कारण चाहिन्छ कि बिनाकारण दर्ता गर्न पाइन्छ?
@thedailekhexpress4161
@thedailekhexpress4161 3 жыл бұрын
Kehi na kehi reason hunu parxa ani party haru bich. Sahamti bhayapxi ani painxa sarkar le kam garna nasak paxi pani hunxa
@lexnepal1051
@lexnepal1051 3 жыл бұрын
तपाईँको प्रश्ननको लागि धेरै धेरै धन्यावाद । अविश्वासको प्रस्ताव दर्ता गर्दा त्यहाँ पत्रमा कारण पनि उल्लेख गर्नु पर्छ । कि त सरकार असफल भइ रहेको हुनुपर्छ वा बहुमत सांसदहरु सरकारको कामप्रति असन्तुष्ट भइरहेको हुनुपर्छ वा सरकारले स्वेच्छाचारी तवरले कामकारवाही गरिरहेको हुनुपर्छ । त्यसरी कारण देखाएर अविश्वासको प्रस्ताव दर्ता गरिन्छ ।
@krishnarayamajhi7074
@krishnarayamajhi7074 3 жыл бұрын
@@lexnepal1051 thank you 🙏🏻
🤔Какой Орган самый длинный ? #shorts
00:42
Friends to Enemies: Gagan Thapa vs Rabi Lamichhane
13:22
Thaha
Рет қаралды 314 М.