ओली आजै प्रधानमन्त्री बन्दै,आक्रोशित डा.केसीले खोले घट्नाको नयाँ तथ्य:रवि जेल जाने पक्का भएको खुलासा

  Рет қаралды 138,775

Vrikuti Tv

Vrikuti Tv

4 күн бұрын

interview with Dr Surendra kc.
#drsurendrakc
#kpoli
#deuba
#prachanda
#rabilamichhane
#balensaha
#durgaprasai
#gaganthapa
#parliament
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 434
@loyemlimbu917
@loyemlimbu917 2 күн бұрын
ओलि देउबा मर्नु नै पर्छ
@karunasubba8418
@karunasubba8418 Күн бұрын
Pashupati GHAT jancha ekdin budo paapi haru Bahun haru😮
@emanabhattaraighimire1912
@emanabhattaraighimire1912 Күн бұрын
@@karunasubba8418khai marna lageynan ta
@khemmagar8006
@khemmagar8006 Күн бұрын
Morn ta sabae akdin marxan marinu parxa
@jeebanadhikari9817
@jeebanadhikari9817 Күн бұрын
​@@karunasubba8418 bahun haru navan mula jasle gareko xa teslai van
@chandrabahadur25
@chandrabahadur25 Күн бұрын
भाइ अब को को मर्छन मर्ने त भए।
@shivalalpandey1508
@shivalalpandey1508 2 күн бұрын
बिभिन्न कान्ड बाट बच्ने मेसो
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 күн бұрын
रवी लामीछाने कसरि जेल जाल यार? जो एति का बर्ष सम्म देश लुटने वाला जेल नजाने,रवि जेल जाने रे,
@prakashshrestha6986
@prakashshrestha6986 2 күн бұрын
हेर्दै गर्नु होला ढिलो छिटो हुन्छ 2084 अगाडी , यो सरकार मा गृह मन्त्रि रामहरि खतिवडा हुन्छ सायद
@suryabhujel505
@suryabhujel505 2 күн бұрын
जे पनि हुन्छ हजुर तेसै जनता भुटानी बनेका होईन नि अब देश यस्तै भ्रस्ट्रचारिकै हालीमोहाली हुने छ
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 күн бұрын
Hatyra daka prachende lai jel halnu parcha
@subhash7408
@subhash7408 Күн бұрын
❤❤
@bobbyhang895
@bobbyhang895 Күн бұрын
जेलत सबै जानुपर्ने हाे पुराना दलका दलाल भन्दा नयाँ रवि दलाल देश र जनताको लागि ठुलाे घातक छन् ।रवि काे हाे भन्ने बुझ्नकाे लागि रविकाे निलाे रङ्गको पछाडिाे रहस्य मात्रै बुझ्न सके काफी छ।
@prakashghimire9808
@prakashghimire9808 2 күн бұрын
यो सब काले काले मिलेर खाउँ भाले मात्र हो जनताको हितमा छैन।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 2 күн бұрын
यसमा देखियो ओली लाई राम्रो काम बिल्कुलै मन पर्दो राहिन्छ भ्रष्ट्र मात्र मन पर्दो रहिछ
@hamroshantipurramroshantip1929
@hamroshantipurramroshantip1929 2 күн бұрын
chitta bujhyo malaai ni
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 күн бұрын
Ke daka prachande le des ma ke ramro gareko ando dimag le dekheko
@dilabasnet5185
@dilabasnet5185 2 күн бұрын
के गर्ने देस बनाउने कहिलै होइन देस खाने मात्र हुन प्रचण्ड सेरे केपि न मर्दा सम्म देस बन्दैन
@GRKVLOGSBULLETLOVER
@GRKVLOGSBULLETLOVER 2 күн бұрын
देश दुर्घटना मा गयो
@ramchandrayonjan123
@ramchandrayonjan123 2 күн бұрын
रबि कुनै हालतमा जेल जांदैन। जेल जानु पर्ने कुनै आधार त चाहिन्छ होला नि होइन डाक्टर साप??
@manaharibaral7184
@manaharibaral7184 2 күн бұрын
अब लाटोले सहजै बुझ्न् सक्ने कुरा के हो भने अनियमितता,भ्रष्टाचार र लुटपाटमा जो संलग्न थिए कार्वाही भए जेल जानु पर्ने भयो भन्ने डरले सत्ता पल्टाएर नया सरकार बनाइएको हो।
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 2 күн бұрын
अन्न खाने होइनन् आचीखानेको बोलिको बिश्वास हुदैन
@sbrai8048
@sbrai8048 2 күн бұрын
एमाले, कांग्रेस, माअाेवादी भनेकाे देश र जनताकाे लागि बनेकेा पार्टी नै हाेइन, यिनिहरू त पालै पालाे, दशे लुटाै, पालै पालाे मन्त्री बनाै भन्ने हुन । यसमा फाइदा भनेकाे तेसका कार्यकर्ता, ठगहरूलाइ मात्र हुन ।
@KhesmanTamang
@KhesmanTamang 2 күн бұрын
कालो काङग्रेस कलो एमाले 84 म पतासफ हुन्छ हुन्छ
@khobudarai4276
@khobudarai4276 2 күн бұрын
Masu rw raksi khanu payo vane vote timeru nai ho dine dal lai mg kura garx !? 😂😂😂
@suryabhujel505
@suryabhujel505 2 күн бұрын
भेडाहरूको कमि छैनन फेरि चुनाव जित्छ्न नलाएक हरूले
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 күн бұрын
Mao bhnne jantu ko patta saf
@bimochanadhikari1419
@bimochanadhikari1419 Күн бұрын
Maobadi chai fastauxa hola haina? Maobadi jhan patan vaiskayo 😂
@prajwolacharya7119
@prajwolacharya7119 Күн бұрын
रवि सत्ता मा नमुछिएको भए त सम्भब थियो तर अब गारो छ यिनका जरा मेटाउन ।रवि प्रतिपक्ष मा बसेर ८४ को तयारि गर्नुको सट्टामा सत्तामोह मा लागे यहि बिडम्बना भयो
@joglalnepal7559
@joglalnepal7559 2 күн бұрын
जेल जाने डरले भ्रष्ट भ्रष्ट पाटि एक भय याे नेताकाे गल्ती होइन जनताको गल्ती हो अब खान्छन् जनताले खुदो
@basrana4122
@basrana4122 2 күн бұрын
Totally agree with Dr Sahed ❤❤
@GopalGiri-vx3qi
@GopalGiri-vx3qi 2 күн бұрын
संविधान 047को सुरु हुँदैछ प्रचण्ड कमरेड अब राजालाई सत्ता बुझाउन बाध्य हुनुपर्छ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Күн бұрын
नेपाल मा राजा पनि छर राजको भुत ले सासन गर्ने होर
@SureshBudhaMagar-lm6jv
@SureshBudhaMagar-lm6jv Күн бұрын
1000%
@yambahadur8334
@yambahadur8334 Күн бұрын
Hahahahaha ha
@pratap.123
@pratap.123 Күн бұрын
राजा लाई बुजाउनु पर्छ अब यो देश नत्र अब नेपाल भन्ने देश थियो रे मात्र रहनेछ
@yambahadur8334
@yambahadur8334 Күн бұрын
@@pratap.123 kun raja kahako raja ki tyo hadighopte muli Daivauju sakhasantan mara gyanedra ki tyo gajediya pagal parash
@baburamparajuli6914
@baburamparajuli6914 2 күн бұрын
डाक्टर साहब नमस्कार। अब सर्वसाधारण जनताले के गर्दा राम्रो होला देश अझै तल डुब्ने देखिन्छ
@keshavbhattrai1402
@keshavbhattrai1402 2 күн бұрын
Organise huni , jana bidroha garni ...hatiyar sahit ...
@mahendrarai1091
@mahendrarai1091 Күн бұрын
Nepalma aayara bidesma jastai khatera kam ganrne hajur
@baburamparajuli6914
@baburamparajuli6914 Күн бұрын
@@mahendrarai1091 thank you hajur
@nabinbasnet5747
@nabinbasnet5747 Күн бұрын
यिनी हरु हुदासम्म यो देश को उन्नती हुनेछैन
@YogendraBajgaiN
@YogendraBajgaiN Күн бұрын
एमाले र काङ्ग्रेसको अब पत्तासाफै हुन्छ❤
@sabinnepali921
@sabinnepali921 2 күн бұрын
साह्रै मिठो अन्तर्वार्ता
@SonamThapa-wd2mf
@SonamThapa-wd2mf 2 күн бұрын
आखिर डाक्टर साब ले भन्नुभएको थियो तेहि भयो अब नयाँ पार्टीको काम पर्तिपछे मा बसेर सरकारलाइ खबरदारी गर्ने हो
@panchulama5863
@panchulama5863 2 күн бұрын
यिनी हरु नाटक ले नाटकीय रोल खेल्छन आखिर ,रवि बल बने ,
@NarayanBhatt
@NarayanBhatt Күн бұрын
अब राजा ल्यानै पर्छ सबै मिलेर अरु काम छैन
@kamalsinghbist3137
@kamalsinghbist3137 2 күн бұрын
अब देशलाई बचाउने हो भने प्रचण्डले मध्यावाती तिर जानुपर्छ।
@yambahadur8334
@yambahadur8334 Күн бұрын
Madhyabadi jane thau xaina ni hjr
@kungangLama
@kungangLama Күн бұрын
सैनिक सासना लागू गर्दा केहोला डा साव
@dambahadur1976
@dambahadur1976 2 күн бұрын
अब बुद्धिजिबि मिलेर यी भरुवा र भ्रष्ट नेतालाइ हतार बुद्धिजीवी ले देस सहि दिसातिर लानुपर्छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 күн бұрын
अबजताहरु सडकमाआयर मध्यावादी चुनावकाे मागगर्न जरुरिछ नत्रयिचाेरहरुले कङगाल बनाउँछन्
@sanyasiman1053
@sanyasiman1053 Күн бұрын
Yo jasto fata chai koi xaina hai yeska jhole bujhi rakha Nepalko yethastiti badi yei ho
@bhekbahadurthapa-jb6he
@bhekbahadurthapa-jb6he 2 күн бұрын
ईनिहरुको आलोचना गर्ने Dictonary मा ऊचित सब्द नै भेटियन।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
अब राजतन्त्र ल्याउनु पर्छ
@bhairajamanandhar3251
@bhairajamanandhar3251 Күн бұрын
सहि बिश्लेषण । Politics is a dirty game भनेको त्यसै होइन रहेछ ।
@sushildhakal3273
@sushildhakal3273 Күн бұрын
तात्कालिक बस्तुस्थिति माथी आफनो खरो अनि तटस्थ बिचार प्रस्तुत गर्ने अद्भुत शैली का ब्यक्ति Dr Surendra KC
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
सहि कुरा भननु भयो सर अब ढिला गरनु हुदैन जनता के गरछन
@Varrygoodsingh
@Varrygoodsingh Күн бұрын
हाम्रो नेपाल को राजनैतिक देख्दा साह्रै मन पोलेर आउछ डाः साहेप 😢😢😢😢😢😢😢😢
@biswatiwari6388
@biswatiwari6388 2 күн бұрын
हामि मन्त्रि बनाई दिउला रे। आसे डाक्टरको गफ सुन त।
@rajshrestha6593
@rajshrestha6593 Күн бұрын
नयाँ सर्खार बन्ने भएछ। हाम्रा डाग्डर साबलाई धेरै बधाई अनि असीमित शुभकामना! ✌️
@prakashguragain3872
@prakashguragain3872 Күн бұрын
तस्कर हरुले देश खोक्रो बनाए जुटौ सबै राज सस्था स्थापना गरौ
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i Күн бұрын
एकदम राम्रोभन्नुभयो ,,यो ओ भ्रस्ट देश drsir ले ठीक भन्नु भो, नेपाल देश अब सकने भो,,,,,,,,,,,,,,,,
@ETV599
@ETV599 Күн бұрын
रविलाई जेल रे। छुन पनि सक्दैनौ
@humhamal8289
@humhamal8289 Күн бұрын
Kp oli jindabad
@ishworgurung4900
@ishworgurung4900 Күн бұрын
डाः केसी को प्रचण्ड सरकार बारेको भविष्य बाणी फेल खायो ।
@devmagar4518
@devmagar4518 Күн бұрын
सुरेन्दर जि नेताको त कुरै नगरे पनि हुन्छ,तर अहिले जुन परिचय पात्र बटा पनि नेपालीको पहिचन मिटाउँने काम भैई रहेको छ्,
@user-wf8jd2dk3e
@user-wf8jd2dk3e 2 күн бұрын
यो हुनुमा भुटानी कान्डमा मुछिएको देउवाको श्रीमती र केपि ओलिको अथवा एमालेको एकजना नेता जोगाउनुलाइ अथवा ती दुइजनालाइ बचाउनुको लागि सरकार नै बदल्न सक्छन् यो हो सत्य कुरा तपाईं लाई कस्तो लाग्छ ?
@shambhushah2112
@shambhushah2112 2 күн бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤jay gayendra shahi
@dalbahdur8156
@dalbahdur8156 Күн бұрын
Same here,
@ramjiojha7746
@ramjiojha7746 2 күн бұрын
ॐ असताेमां सद्गमय।शुभम् भवन्तुःकल्याणम्।
@DhanushDemon
@DhanushDemon 2 күн бұрын
U r real hero in nepal
@khadgajitlama6198
@khadgajitlama6198 2 күн бұрын
डा.साब हार्दिक । लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ। घुम्दै फिर्दै रुम्जाटार।चक्कर हुदा पटक पटक त्यहि ठाउमा।फिर्कौलीको पनि सीमा भएन। संबिधान त धेरै संशोधन हुनु पर्छ।दुरुपयोग भयो संघियता खारेज हुनु पर्छ।समानुपातिक पनि खारेज गरि प्रतिनिधि प्रत्यक्ष निर्वाचन बाट हुनु पर्छ।रा स पनि काम छैन। उथलपुथल त ल्याङरा र कुरौटेले पो गरे त।
@SurendraKumarbk-ns3ii
@SurendraKumarbk-ns3ii 2 күн бұрын
Prachand path jindabad
@kissorlimbu
@kissorlimbu Күн бұрын
यो देश बनाउने सोच कसै सँग छैन छ त सिरिप पद र पैसा यो? प्रणाली जनताको हितमा छैन अब प्रतक्ष्य Pm चुन्ने प्रक्रिया हुनू पर्छ
@shantabahadurkc1958
@shantabahadurkc1958 Күн бұрын
२०४८ साल देखिका राजनैतिक अस्थिरताका नायक कांग्रेस र ऐमालेनै विदेशीका भरिया दलदलेहरू हुन् । जनता भेडा र कार्यकर्ता झोले भएको परिणाम दलदलेहरूको कुशासनको पराकाष्ठा यहि हो । कडा शुसासनी राजसंस्था आऊ देश र जनता वचाऊ ।
@ramsharanpathak252
@ramsharanpathak252 Күн бұрын
डा साप, हजुरको कुरा सुन्दा वैराग्य सुरु भयो जस्तो छ । अब बेला पनि भयो, कम्युनिजम मान्नेहरु धेरैले कमण्डलु बोकेका छन, तपाई पनि बोक्नुस ।
@rolakthapa3405
@rolakthapa3405 2 күн бұрын
अहिले को देशको राजनीतिक मा कांग्रेस र एमाले मिलेर स्थिर सरकार बनाउनु नै अतिउत्म हो। सुद्रके को विष्लेषण नै तिन छक्क पर्ने खाल को छ। अर्कालाइ तुच्छ शब्द प्रयोग गे्नु हुन्छ। जसले जनताको गासकाटेर जम्म गरेको रकम कमरेड रबिले खानपाउनु पर्छ भन्ने ब्याक्ति हुन यि बिद्धन सुद्रके।
@bishnurana2691
@bishnurana2691 2 күн бұрын
देश यसै गरिब उसै गरिब चुनाब गराइदिए आनन्दै
@anilmagar7240
@anilmagar7240 Күн бұрын
रविले गुहबन्दु र भुटानी फाएल खोले र झा पकडाउ पर्ने बिती कै आराजु पकडिने डरले ओली देउवा सत्ता पल्टाउनु खोजे कै हो
@user-wd4gv5xk3u
@user-wd4gv5xk3u Күн бұрын
केही पनि हुदैन ,आकाश खस्दैन जनताले केही बर्ष दु:ख पाउँछन् ,सुसासन त यी बुढाहरुबाट आशा छैन ,हेरुँ ८४ जनता सजक हुने दिन आएको छ त्यसछी पनि भएन भने अर्को संघर्ष सुरु गर्नु पर्छ
@narayangurung6197
@narayangurung6197 Күн бұрын
Dr Kc g ko kura sahi ho kasto lageu janta ho sahi ho DR Kc ko kura sahi ho
@sushmasen4266
@sushmasen4266 2 күн бұрын
Jay hos doctor sab jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u 2 күн бұрын
यकदम सहि भनाइ
@sjp421
@sjp421 Күн бұрын
अब युवाहरु एक झुट भयर सरकारलाई लखेट्नु पर्छ युवाको हातमा सत्ता लिनुपर्छ
@sarmisthadhaubhadel7167
@sarmisthadhaubhadel7167 Күн бұрын
यो लाज नभयका नेताहरूलाई लखेटन अब सबैजना जनता सडकमा आन्दोलन गन जरुरी छ ।
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Күн бұрын
माकुने आत्महत्या गर्नेछन् ।।।डा सुरेन्द्र के सि जी😂😂😂
@navarajbaniya5748
@navarajbaniya5748 2 күн бұрын
जय नेपाली गणतन्त्र ।
@BikashMishra-ym7qh
@BikashMishra-ym7qh 2 күн бұрын
रबि लामिछाने लाइ जेलमा हालेर मात्रा देखाउ हिम्मत छ कसैको हिम्मत कसैको छैन
@bhimrajpaudel7452
@bhimrajpaudel7452 Күн бұрын
बल्लप्राकृतिक गठबंधनभयो यो पहिलेनाई हुनूपर्थ्यों।
@balramchaudhary3511
@balramchaudhary3511 2 күн бұрын
Shahi,,ho,,bishleshak,,desh,,ko,,awaj❤️❤️❤️❤️❤️❤️❤️❤️
@Jhagupokhrel
@Jhagupokhrel Күн бұрын
मैलेतयो वलिलाई सत्तादिनुभन्दात राजालाईबुझाईदियेठिक पर्चन्डेकोबुद्धिभयेतराजालाईबुझायेठिक
@susannesherpa472
@susannesherpa472 2 күн бұрын
जो प्रधानमन्त्री भए पनि जसले सरकार बनाए पनि केही हुने र गर्ने वाला छैन धिकार होस् यसलाई राजनिति बन्न कुनै हालतमा मिल्ने कुरा हो जस्तो लाग्दैन रवि/ कबि/ छबि कुनै पनि भरपर्दो र आशा लाग्दो देखिन्दैन हामी आम-मतदाता झोले जय जय कार गर्न आतुर छौ!?!
@dhayanrairai4047
@dhayanrairai4047 19 сағат бұрын
पहिले हामी कार्यकर्ताले भनेको हत्यार बिगाउनु हुन्न ।वार कि पार गर्नु पर्छ।सिद्धिनु पर्छ या सिध्याउनु पर्छ।नत्र यस्तै परिस्थिति आई पर्छ,भने कै हो।
@yogendrakhadka7715
@yogendrakhadka7715 2 күн бұрын
सत्ता परिवरतन नभयसम्म यी कात्तिकेकाे कामनै हाे ।
@kesharbaniya7020
@kesharbaniya7020 2 күн бұрын
सुरुमा सरकारमा जाने लोभले रविको पतन भो।
@balkrishnanepal895
@balkrishnanepal895 2 күн бұрын
दंग परे
@Lalbahadur53
@Lalbahadur53 Күн бұрын
अनि आफूले भनेको सबै ठिक पुराना सकिने नयाँलाई फस्टाउने मेसो हो यो विश्लेषण भनेको यो हो
@BhimSooryavanshi
@BhimSooryavanshi Күн бұрын
पेट्रियाट,एस 500,आइरन डोम,हानेर आकासमै ब्लास्ट गरिदियो।
@yubarajkhanal2010
@yubarajkhanal2010 Күн бұрын
डा केशीले आफुले गरेको गलत बिष्लेषण प्रति क्षमा याचना गर्नु भयो, यो आबस्यक थिएन तथापी वहाको माफी माग्ने शैली चै महान छ।
@gobindabuda7750
@gobindabuda7750 2 күн бұрын
डाक्टर साप काे राम्राे बिस्लेशन छ।
@kirandekhimrai7709
@kirandekhimrai7709 Күн бұрын
Dr kc sirko antarbarta naxutae herne hajir hau/🤚
@ivar1978
@ivar1978 Күн бұрын
dr sab i love you hajrko bisesan 100%
@KhadgaBhattarai
@KhadgaBhattarai Күн бұрын
डा.साब ! तपाईँकाे याे असन्तुष्टि जायज छ तर यी सत्तापिपासुसंग कसैकाे केही नलाग्ने रहेछ, प्रम प्रचण्डज्यूकाे अन्तिम ' त्रुप ' बाँकि नै हाेला, वाहा त यस्ताे खेलमा माहिर हुनुहुन्छ त्यसैले चिन्ता नगर्नु हाेस् ।
@pawanrai619Hawa
@pawanrai619Hawa Күн бұрын
एमाले काङ्ग्रेस मिल्नु ईतिहास कै ठुलाे गद्द्दा हाे ।
@rautkeshav1480
@rautkeshav1480 Күн бұрын
जस्तलै ब्तेस्तै,सबै चोर हुन,हामीले कम चोर लाई छानेको हौ
@bamrai3254
@bamrai3254 Күн бұрын
यो त मलाई असम्भव लागेको थियो तर कसरि भयो !म जे भनछु तेसको ठिक उल्टो हुनछ किन होला।
@user-dr9pr1mb6p
@user-dr9pr1mb6p Күн бұрын
Mr Dr sab U are excellent polities plz give special desige
@Jhagupokhrel
@Jhagupokhrel Күн бұрын
मतपहिलैभनेको थियेँरबिलाई जेलहाल्छन् किन भनिरबिले पहिलैसबैलाईजेल हालेकोभये रबिकोजित हुन्थियो बार्गेनिङ्गर्यो अबत आफैजेल जान्छ
@guruy2k2001
@guruy2k2001 2 күн бұрын
Tremendous interview 👏!
@premsubedi3048
@premsubedi3048 2 күн бұрын
Dr chandra bhandari daju education minister hunuparcha
@radhakarki4780
@radhakarki4780 Күн бұрын
Jay desh 🙏🙏
@devendraangbo5830
@devendraangbo5830 Күн бұрын
यो तपाईकै समाज ले सिकाएको शिक्षा हो
@rajanthapa8809
@rajanthapa8809 Күн бұрын
रबि , प्रचण्ड सग अझै एक महिनाकाे समय बाकि छ,हिम्मत र साहास छ भने एमाले र काङ्ग्रेसका सबै भ्रष्ट हरुलाइ आजै देखि फाइल खाेलि जेल हाल्दिए भइ हाल्याेनि,तेति गरे पछि न त यिनी हरुका सान्सद रहन्छन नत यिनी हरुकाे सरकार नै बन्छ?
@khadgarai9578
@khadgarai9578 Күн бұрын
केपि प्र. मन्त्री हुनु भनेको एमाले रित्तिनु। मुलुकमा रगतको खोलो बग्नु बेर छैन ।
@Narjun94
@Narjun94 Күн бұрын
नेपाल देश को निर्माण भए देखि कहिले खलक ,खलक को मारकाट ले देश को विकास भएन अहिले आएर पार्टी, पार्टीका बीच एक अर्का लाई दोष देखाउँदै देश डुबाउने भो।नेपाल देश भन्ने का जनता ले कहिले विकास र सुख नपाउने भो।
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 2 күн бұрын
वलि र देउवा ले अब गर्नु पर्ने भनेको दुइतिहाइ साँसद को समर्थन पुगायर सम्बिधान सम्सोधन गरेर सङ्घियता खारेज हिन्दू रास्ट्र भ्रस्टाचारी लाइ जेल लगायत ब्यापक उथल पुथल गरि जनताको मन जित्न सफल भय राम्रो' होला
@sunilkarki9203
@sunilkarki9203 2 күн бұрын
Rabi smaty.aandoln.garxa.janta.laye..ok.k.c.jee
@GhaleLarku
@GhaleLarku 2 күн бұрын
Good Dr Sir
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 күн бұрын
हजुरकाे छामिखानेकाे विजाेक भयाे
@bishalalamalama4006
@bishalalamalama4006 3 сағат бұрын
Sahi kura
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf 2 күн бұрын
एउटा उखान काे याद अायाे कहि नभएकाे जात्रा हाडिगनउमा भन्थे साेहि भयाे तर याे रामराे संकेत हाेइन देशकाे लागि।यी सबै दलहरु भ्रण्टचारि हुन एकदिन दाहासंसकार हुन्छ।
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 2 күн бұрын
U are right 👍👍👍
@govindaghartichhetri4006
@govindaghartichhetri4006 Күн бұрын
डा साहेव-"जङ्ग बहादुर हरामिरे"? क्स्तो राम्रो शब्द चयन!
@RajMagar-qu3hb
@RajMagar-qu3hb Күн бұрын
मलाई भन्नु केही छैन जे सुकै होस् जाठा जन्ता नैं भेंडा भएसी कोलाई के भन्नु र हाम्रो जिन्दगी प्रदेश मैं सीमित हो
@rajarijal441
@rajarijal441 2 күн бұрын
रवि कसरी जेल जान्छन् कि बुढाको काम छैन
@shivasharma2609
@shivasharma2609 2 күн бұрын
अब ओली रसातलमा भासिन्छन् र देउवा प्रधानमन्त्री बन्छन् साउनको अन्त्यमा । र तेस्रो शक्ति उदाएर यो सङ्घीय व्यवस्था कोमामा पुग्छ । लेखेर राख्नूस् डाक्टर साहेव ।
@ShreedharPoudel-q5p
@ShreedharPoudel-q5p Күн бұрын
नेतृत्व युबा चाहिने बिष्लेषक बुढो कहिले आउँछ छ हो युबा बिष्लेषक?
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 29 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 9 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 29 МЛН