सर हजुरले अपलोड गरेका कृषि सम्बन्धी भिडियो धेरै ज्ञान वर्धक र हौसला दिने छन् ।कुन ठाउँ हो लोकेसन र सिँचाइ व्यवस्था मकै को जात र कृषकको मोबाइल नम्बर सबै खुलाई दिएको भए अन्य किसान लाई सहज हुने थियो ।
@eakrajoli64266 ай бұрын
होनी हजुर एसैमा छ समृद्धि र उन्नति । धन्यवाद कमेन्टको लागि ।