No video

यानीमाया केहरसिंह छन्त्याल र दिलु मगरले गाए धवलागिरी क्षेत्रमा गाइने मौलिक भाका Yanimaya Dohori 2080

  Рет қаралды 145,718

Nisha KC

Nisha KC

5 ай бұрын

Present :- सबैमा नमस्कार लामो समयको प्रतिक्षा पश्चात मिठो आवाजका धनि दिलु मगर र केहरसिंह छन्त्यालको आवाजमा धवलागिरी क्षेत्रमा गाइने लोपोन्मुख हुदै गएको मौलिक यानीमाया भाका संरक्षण संवर्धन गर्ने हेतुले नयाँ प्रयास गरेका छौँ सुनेर हेरेर सल्लाह सुझाव अनि कमि कमजोरी हरु सुधार गर्ने अवसर दिनुहोला धन्यवाद।|
........................................................................................................
यानीमाया केहरसिंह छन्त्याल र दिलु मगरले गाए धवलागिरी क्षेत्रमा गाइने मौलिक भाका New Yanimaya Dohori 2080
#nishakc #dilumagar #keharsingh
======================================
🎙गायक/Singer
KeharSingh Chhantyal / केहरसिंह छन्त्याल
🎙गायिका/Singer
Dilu Magar / दिलु मगर
===================================================
राम छन्त्याल
चित्र छन्त्याल
माया मगर
मनमाया जुग्जालि मगर
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
Thank you all of you!
All rights of this video is with Nisha K.C
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 217
@Nishakcofficial
@Nishakcofficial 5 ай бұрын
सबैमा नमस्कार लामो समयको प्रतिक्षा पश्चात मिठो आवाजकी धनि दिलु मगर र केहर सिंहको आवाजमा धवलागिरी क्षेत्रमा गाइने लोपोन्मुख हुदै गएको मौलिक यानीमाया भाका संरक्षण संवर्धन गर्ने हेतुले नयाँ प्रयास गरेका छौँ सुनेर हेरेर सल्लाह सुझाव अनि कमि कमजोरी हरु सुधार गर्ने अवसर दिनुहोला धन्यवाद।|
@jenishachhantyal881
@jenishachhantyal881 5 ай бұрын
Congratulations 🎉🎊🎈 sis& solti
@bindasmailo7868
@bindasmailo7868 5 ай бұрын
अति राम्रो छ अजै पनि अर्को भाग ल्याउनु होला🙏🙏🙏🙏🙏
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 5 ай бұрын
अझै परि नपुगेको हो सायद ब्यवस्थापन नभएर होला ९५% सम्मान गर्दछु आहा जय यानिमाया ❤️❤️🙏🙏❤️❤️👍👍👍
@keshubudhamagar3540
@keshubudhamagar3540 5 ай бұрын
🎉🎉🎉🎉🎉
@jamunabk1705
@jamunabk1705 4 ай бұрын
धैरेेेेै
@devbahadurkhatri7663
@devbahadurkhatri7663 4 ай бұрын
यानिमया भाका मलाई सारै मन पर्छ ,यो यानिमाया भाका म्याग्दी कुहु मा गाये जस्तै लाग्यो,यो यानिमया भाका गाउँने 2 जना लगाएत सम्पुर्ण तीम लाई धेरै धेरै धन्यवाद ।
@bhimbahadurthapamagar7342
@bhimbahadurthapamagar7342 5 ай бұрын
मनै रुवाउने गित मिठो स्वर हाम्रो सस्कृती जोगाउनु पर्छ गायक गायिका प्रति उच्च सम्मान मौलिक गित मौलिक सब्द ..
@lokendrabk9370
@lokendrabk9370 4 ай бұрын
धेरै राम्रो छ हजुर हरुको स्वर अनि सब्द ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@madhuramrana4329
@madhuramrana4329 5 ай бұрын
ओहो कती मिठो भाका, कती सुरिलो स्वर दुबै जनाको, असाध्यै राम्रो भएकोछ, मेरो तर्फबाट सबैलाई मुरी मुरी धन्यवाद 🙏🙏🙏
@jalechhantyal3300
@jalechhantyal3300 4 ай бұрын
धेरै राम्रो छ उमेर को हिसापले गर्दा मन पर्छ यो गित गाउने भाई बहिनी दुबै जनालाई धन्यवाद !👍️♥️♥️♥️
@sukrajgharti1567
@sukrajgharti1567 5 ай бұрын
एकदम राम्रो मौलिक यनिमाया भाका अत्यधिक मात्रा गाईने गित योभाका बाग्लुङ जिल्लामा दोरपातन निसीखोला मा अजै जिवित नै रहेको छ। यो भाका❤❤❤❤
@KauparsadPhagami
@KauparsadPhagami 4 ай бұрын
एकदमै राम्रो सुनि रहु झै लाग्ने ।।।❤❤
@pariyarbirubiru2929
@pariyarbirubiru2929 5 ай бұрын
🙏🙏💐💐❣️❣️सबैलाई एक मुस्ट हार्दिक बधाई छ असाध्यै राम्रो लाग्यो ।💐💐💐
@GIRIJAKUNWAROFFICIAL112
@GIRIJAKUNWAROFFICIAL112 5 ай бұрын
आहा कति मिठो यानिमाया भाका शुभकामना केहरसिंह छन्त्याल दाजु र दिलु लाई
@KhemShrees
@KhemShrees 5 ай бұрын
सललललललल स्याबास 👏 दोहा बाट हेर्दैछु साह्रै मीठो यानिमाया
@parsubhandari6123
@parsubhandari6123 5 ай бұрын
बधाइ तथा शुभकामना उदाउदो बहु प्रतिभाको धनी दिलु मिस सम्पुर्णलाई निशा मिस अझै यस्तै मौलिक गितहरु सुन्न पाम छिट्टै सुनिमाया नि सुन्न पाम
@sherbahadur7669
@sherbahadur7669 5 ай бұрын
प्रत्यक्ष देख्न सुन्न र रमाउन नपाय पनि सुन्दा मनै आनन्द बनाउने हाम्रो धौलागिरी बागलुङ म्याग्दी तिर गाइने भाका यानिमाया दिलु सलामी को आबाज/दृष्य मा सुन्न निकै आतुर थिय आजा पूरा भयो सबै टिमलाई हार्दिक धन्यवाद ❤❤❤
@mandipcreation8012
@mandipcreation8012 5 ай бұрын
प्रिय मान्छेहरूको सुमधुर आवाज बिषेस त यानिमायाको फ्यान म👏यसरी यो जोडिको आवज एकदिन अवश्य घन्किन्छ भन्नेमा पूर्ण विश्वास थियो।।आज घन्कियरै छोड्यो❤ यो देख्दा सायदै म जति खुशी कमै होलान्।।दुबैजनालाई अन्तरहृदय देखी सफलताको शुभकामना🎉💐💐साङ्गीतिक आकाशमा यो जोडी चम्किएको हेर्ने ठुलो ढोको छ❤❤
@user-cd5wq4gv9f
@user-cd5wq4gv9f 5 ай бұрын
विशुद्ध मौलिक यानी माया अत्यन्तै भारी शब्द मा कति रमाइलो लाग्यो🙏🎹🎤दिलु जि क्यार्शिङ्ग सर रामु बधाई सम्पुर्ण मा🙏🙏🙏
@user-qg5vp5hy9q
@user-qg5vp5hy9q 5 ай бұрын
सानोमा मेरो भाइ बहिनी रुंद बुबाले यस्तै गित गाउंदैफकाउनु हुन्थ्यो। यानिमाया भन्ने भाग पो रहेछ भनी अज रम्ररी बुझे र अत्ति मीठो लाग्यो पुरै हेरे, धन्याबाद सम्पुर्ण टोलिलाई😍😍😍😍😍
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
मलाई धेरै मन पर्ने यनिमय गित, म सानो छाँद मेरो दाईले टेपरिकर्डरमा बजाउँद सबै गाउँले हरू अएर बेलुकी अनान्द लिने थियोे , धेरै अतित ब्युँझाई दनुभयो , मुरी मुरी धन्यवाद , हृदय बाटै आभार , पुर्ण शुभकामना ❤❤❤❤👍 👌
@user-nr7bt6cv4p
@user-nr7bt6cv4p 4 ай бұрын
लोपन्मुख गीत यानीमाया ❤ उहिले बजे । बजी यो यानीमाया २;३ गाउदा पनि हार जित हुन सक्दैन थियोरे दीलु वाहिनी स्वर कती मिठो 🎉❤
@santabahadurgurung6284
@santabahadurgurung6284 5 ай бұрын
एस्ता मौलिक गित हरुको जगेर्ना गर्नु पर्छ। शुभकामना ❤❤
@user-rc6yu6fd9i
@user-rc6yu6fd9i 4 ай бұрын
यानिमायाँ भाका राम्रो भाका
@toranthapa511
@toranthapa511 4 ай бұрын
ATI mitho bhakha yanimaya badhai xa Dubai timlai ❤❤❤
@roshanthaparidam164
@roshanthaparidam164 5 ай бұрын
म स्याङ्जा तिर को तर पनि म्याग्दी तिर को यो भाका यानी माया सारै मन पर्छ हाल साउदी बाट हेर्दै छु
@user-ic6ui2hk4u
@user-ic6ui2hk4u 5 ай бұрын
दिन रात गरेर गाउने यानी माया अहिले को पुस्ता ले भुल्दै गए पनि आझ सम्म कतै सुन्दा पनि त्यो बितेको दिन हरु को सम्झना आउदो रहेछ धन्यबाद यानी माया जगेर्ना गर्नु भएकोमा
@cmchhantyal8845
@cmchhantyal8845 5 ай бұрын
साह्रै राम्रो । यस्तो पो स्वर । 🙏🙏
@angagarbuja6734
@angagarbuja6734 5 ай бұрын
दुई जना कलाकार को स्वर नै असाध्य सुरिलो र मीठो हार्दिक बधाई छ।
@samansingp
@samansingp 5 ай бұрын
हाम्रो गांउ घर मा हराई सके को मौलिक भाका भाई बैनी हरू ले एक दमै राम्रो संग गाउनु भयो धेरै धेरै बधाई।
@jagutiwari49
@jagutiwari49 5 ай бұрын
यै दिनको पर्खाइमा थिएँ म ल। कति मजा आको हो सुन्न। बाबै नि। ❤️❤️❤️ शुभकामना केहर सर अनि दिलु। धन्यवाद निशा जि यो मौका जुराइदिनु भएको मा। राम छन्त्याल सर को पनि आओस एउटा कुनै।😂😂❤️❤️
@krishnathapa1665
@krishnathapa1665 5 ай бұрын
एकदमै आर्कषक यानीमाया ❤❤❤❤❤
@chhantyalsochan1642
@chhantyalsochan1642 5 ай бұрын
ओई सल सल कति मीठो यानिमया केरसिङ भाइ दिलु बहिनी सबैतिमलाई शुभकामना ❤️🙏🙏🙏
@lalbahadurthapa6060
@lalbahadurthapa6060 5 ай бұрын
याे पाे हाे त,मगरकाे संस्कृति सारै राम्राे लाग्याे।
@manbahadur3428
@manbahadur3428 5 ай бұрын
ऊ बेलाको याद आयो कति मिठो मौलिक यानी मायाँ भाका गर्वले छाती फुल्यो ।
@kamalvk4176
@kamalvk4176 4 ай бұрын
यानीमायालाई न्याय गरेर गाऊनलाई हाम्रो गाऊँघरको ठेट बोलीचालीको लबजमा गाउन सक्नु पर्छ ।स्वर त न्यायपुर्ण छ।
@awaliie
@awaliie 5 ай бұрын
प्रदेशीको मन भुलाउने मौलिक भाका अनि शब्द 👌👌👌
@fzre5di300
@fzre5di300 5 ай бұрын
दिलु को यानीमाया साह्रै मन पर्छ ❤❤
@khumgaha3642
@khumgaha3642 5 ай бұрын
मलाई पनि यो भाका अति नै मन पर्छ,यस्लाई अझै स्टुडियोमा भन्दा कुनै गाँऊमा सुटिङ्ग गरेको भए अझै सुनमा सुगन्ध अनि अर्गानिक हुने थियो।
@bhimsensharma4698
@bhimsensharma4698 9 күн бұрын
बहुतमीठाेकंठ सितगाउनु,भएकाे सबैटिम लाईबधाईछ,एकचाेटी,मायाली,गीत,नाैमती,बाजामा,हेरनीबिचार,छ
@netramasrangi5798
@netramasrangi5798 5 ай бұрын
❤❤अहा अत्यन्तै मीठो भाखा !
@RamChandraChhantyalOfficial
@RamChandraChhantyalOfficial 5 ай бұрын
बहुर रमाइलो अनि मौलिक मिठो भाका यानिमया❤❤
@bamdevmagar4366
@bamdevmagar4366 5 ай бұрын
सार्है मिठो भाका असाध्यै मनपर्ने गित ।
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 5 ай бұрын
आहा निकै मिठो मौलिक मोहित धौलागिरी को यानिमायाँ भाका आजा लाइभ दोहोरी मा सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो लोकप्रिय गायिका दिलु सलामि जि गायक केहर सिंह जि म्युजिक टिम र कार्यक्रम सन्चालिका निशा केशि ज्यु प्रति नमन उच्च सम्मान ब्यक्त गर्दछु निकै मन पर्यो प्रस्तुती हामिले खोजेको रोजेको प्रस्तुती यहि हो।
@chhabilalpun8354
@chhabilalpun8354 5 ай бұрын
अति मिठो स्वर धेरै धेरै बधाई छ
@narepun7749
@narepun7749 5 ай бұрын
आहा कटि मीथो गीत यानी माया भाका
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 5 ай бұрын
आहा अति नै मिठो दोहोरी आहा❤❤❤
@PrashantPun-
@PrashantPun- 5 ай бұрын
सारै मीठो गित सबैलाई सम्मान्🙏🙏🙏
@nepalserofero9420
@nepalserofero9420 5 ай бұрын
आहा!दिलु सिस कति राम्रो भाका
@arjunchhantyal1994
@arjunchhantyal1994 5 ай бұрын
Aaaha sarai mitho 🎉🎉👏👏
@yammagargharti7161
@yammagargharti7161 5 ай бұрын
केहर सिङ्ग सोल्टी अनि dilu magar बहिनी सफलता शुभकामना ❤❤❤
@gyansarajugjali1897
@gyansarajugjali1897 5 ай бұрын
Afno aulik vakalai bachauna lagi parnu vako vai baini ra Misha baini lagayat sampurnama dhanyabad sahit safaltako suvakamana 😘
@krishnashahikrishna7872
@krishnashahikrishna7872 5 ай бұрын
सारै मनमुटू नै छोयो यो यानिमाया गीतले नीसा ज्यू एसको साथसाथै म्याग्दीतिर गाइने सीरफुले भाषापनी ल्याउने प्रयास गर्नुहोला
@BibakMalla248
@BibakMalla248 5 ай бұрын
Dhadharai safal ta ko suvakamana xa dilu g ra ksharsingfh g ❤❤❤❤❤
@Dilu207.
@Dilu207. 5 ай бұрын
खालमा बसेर गा झै नहुने रैछ लाइभमा त हन्तै जे होस लोपन्मुख भाकाहरु जोगाइराख्न पर्छ भन्ने केहारसिङ र दिलुलाइ बधाइ छ
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 5 ай бұрын
स ल ल ल ल ल स्याबास म ओमान देखि हेर्दै छु पुरानो भाका मिठाे यानि माया गित ❤❤❤❤❤❤❤❤❤❤❤❤
@tirthagurung1536
@tirthagurung1536 5 ай бұрын
Waa beautiful singing 🎤🎤👍👍👏👏all the best
@krishnashahikrishna7872
@krishnashahikrishna7872 5 ай бұрын
हजुर हरुको यानीमाया गीत मपनी सुन्नको लागी हतार हतारमा छु हाल चेन्नई इन्डिया देखि
@baburam7743
@baburam7743 4 ай бұрын
अत्ती राम्रो शान्त मन भयो हो धन्यवाद यी कलाकार मा नमस्कार 🎉🎉🎉❤
@user-vh5pg6rm3g
@user-vh5pg6rm3g 5 ай бұрын
मलाई पनि मन् पर्छ हो यानी माया आई लभ may कल चर
@narurokaofficial3431
@narurokaofficial3431 5 ай бұрын
#naruroka# आहा मौलिक भाका सारै रमाइलो सुन्दा पनि आनन्द आउने
@nima256
@nima256 5 ай бұрын
आहा❤❤❤
@bijaygurung8127
@bijaygurung8127 3 ай бұрын
अत्ति खुशी लाग्यो आज यनिमाय सुन्दै गर्दा हिजोको दिनमा दाइहरुको पछिपछी लगेर म्याग्दी शिखा देउरालीमा नन्द dd, शान्ति बहिनीको घरमा ४ दसक अधि एउटा कुनामा बसि आनन्द लिइएका पलहरुमा पुर्याउनु भएकोमा हजुरहरु लाई मुरीमुरी धन्यवाद अनि सफलताको कामना गर्दाछु ।
@Kisanthapa-xe3rf
@Kisanthapa-xe3rf 2 ай бұрын
यानिमाया गित मलाई सारै मन पर्न थालेछ झनै कति मिठो स्वर बरै रातै भरी गुन्जिने भो मेरो कानै भरी दुवै जना स्वरको खानी दिदी हरुलाई टाधै बाट भॕएनी सलाम गर्न चाहे
@bishnubc293
@bishnubc293 4 ай бұрын
मलाई मनपर्ने भाका यानी माया म सानो हुदा खुप सुनथे तर गाउँ न जानदैनथे ल सबैलाई बधाई छ है
@MrGunjan846
@MrGunjan846 5 ай бұрын
Love from uk 🇬🇧
@jeetpoon4658
@jeetpoon4658 5 ай бұрын
मैले जाने बुझेअनुसार यो भाका सायत हाम्रै म्याग्दितिर मात्र होला जस्तो लाग्छ । जे होस यस्को पनि जगेर्ना गर्न आवस्यक देखिन्छ ।
@Kahilaa1482
@Kahilaa1482 4 ай бұрын
Baglung rukum ma ni khubai hunxa hjr❤
@NathuramBudhaMagar
@NathuramBudhaMagar 4 ай бұрын
उत्तर-पूर्बी प्युठानमा पनि छ सर|
@narbahadurrakashkoti8935
@narbahadurrakashkoti8935 4 ай бұрын
नमस्ते हजुर अत्ती मीठो गिट सुनौ सुनौ लाग्ने स्वागत छ हजुर सबै दर्शक हरूलाई 🙏🙏🙏
@kbgurung9290
@kbgurung9290 3 ай бұрын
दिलु नानीको खुलेर आफ्नु अर्गनिक स्वोरमा आफ्नुभाब्न सहितको लोकप्रिया यानि मायाको प्रस्तुतिले अति मन छोयो । दिलुलु लगयत सम्पुर्ण युनिट लाइ सलाम 🙏
@phanindrarai197
@phanindrarai197 3 ай бұрын
सारोई राम्रो छ । यस्तोई सुन्न पाई रहुम
@balchandrabaral
@balchandrabaral 5 ай бұрын
Nikai mitho aahaa
@dilpunmagar8768
@dilpunmagar8768 5 ай бұрын
@ Nishakcofficial मार्फत यानिमाया गित सुन्न हेर्न पाउँदा मन देखि धन्यवाद छ 👏👏👏 केहर सिंह र दिलु मगरनीको स्वरमा यानिमाया गित एकदम मिठो छ , मन पर्यो 👌👌👌 सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
@lokendraroka5321
@lokendraroka5321 5 ай бұрын
आहा म लाई यो गित सुन्दा गाउँ घर तिरै बसेर सुने जस्तो आनन्द आयो कति मिथो गित यानिमाया।। हाम्रो गाउघर तिर मर्दा पर्दा बिवाह मा गाइने गित जस्ता को तस्तै ।।।🙏🙏🙏
@user-je4je7mw6u
@user-je4je7mw6u 3 ай бұрын
अति मिठोलाग्यो धन्यवाद कलाकारहरुमा ।
@ghansyampun89
@ghansyampun89 5 ай бұрын
Yekdam orginal yani maya I like 👍 ❤❤❤
@user-pj7pk6rl3x
@user-pj7pk6rl3x 5 ай бұрын
सगितमा शक्ति हुन्छ भन्ने कुरो आज मलाई थाहाभो कहिले नसुनेको भाका पहिलो चोटि सुन्दै महोनी लगायो सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏 अरुपनी भाग चाडै सुनपायोस💐💐💐
@250Bhumikalamsal
@250Bhumikalamsal 5 ай бұрын
❤❤❤❤
@rajugiri2214
@rajugiri2214 5 ай бұрын
Ma sano chhada hamro baglug khara bazar nwagi mela ma 2040 sal ma gayeko jhasanga jhalko aayo
@ajayrawal7821
@ajayrawal7821 4 ай бұрын
Wow दामी
@darmrajraj4982
@darmrajraj4982 5 ай бұрын
Nice
@user-mo8ch6yp8h
@user-mo8ch6yp8h 4 ай бұрын
शुभकामना👌👌👌👌❤️❤️❤️❤️🌷🌷🌷
@jhupanandjaishi6643
@jhupanandjaishi6643 5 ай бұрын
best.song
@TejindraSirpali
@TejindraSirpali 3 ай бұрын
Aahaa kati mithoo yanimaya geet❤️ Bihana train ma kam jane bela ma sunna mazza uunxa❤️
@user-wd1tn7jx2e
@user-wd1tn7jx2e 4 ай бұрын
❤❤❤❤❤कतिरामुो यानिमाया थईबारा
@debmagar7496
@debmagar7496 4 ай бұрын
मलाई मन पर्ने यानिमाया गीत ।
@dagbahadurmagardagbahadur2044
@dagbahadurmagardagbahadur2044 5 ай бұрын
Super song
@BibakMalla248
@BibakMalla248 5 ай бұрын
Maila pani harera saath dadai xu hai like commat pani gara ko xu tiktok ko sathi haru saksham malla ho hoooo sallalallalalalalala❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@milanbaniya8793
@milanbaniya8793 4 ай бұрын
अति सुन्दर भाका।।।
@user-ei7rm1xu5j
@user-ei7rm1xu5j 4 ай бұрын
Sarai mitho❤❤❤❤❤
@user-md1iv4zj4b
@user-md1iv4zj4b 4 ай бұрын
मामिक दोहरी वक्ता नमन
@yamthajali3125
@yamthajali3125 4 ай бұрын
घर म्याग्दी उमेर चालीस क्रस मेरो😂पहिला पहिला मर्दा,पर्दा धरै गाउने चलन थियो तर पछिल्लो समय लोप हुँदै गएको अबस्थामा थियो,छ आज भोलि KZfaq तिर सुन्न हेर्न पाइन्छ गर्भ लाग्छ❤
@user-bb2dz7cq9r
@user-bb2dz7cq9r Ай бұрын
मेरो हजुर आमा ले एस्तो भाका बन पाखा मा घाँस दौरा गर्दा गाउनु हुन्थ्यो गर्व लाग्छ हजुर मालाई सारै मन पर्छ यो भाका को गीत हरु अझै पनि अरु। सुन्न पाइन्छ भन्ने आशा गरेको छु 🙏🙏🙏🙏🙏
@dilpun4307
@dilpun4307 3 ай бұрын
अति मिठो मार्मिक गित 🌹🌹🌹🌺🌺🙏🙏🙏🙏🙏🙏
@dilbahadurroka4760
@dilbahadurroka4760 4 ай бұрын
Dherai ramro sor bhayako yani maya ❤❤❤❤
@thamsarapunmagar6082
@thamsarapunmagar6082 5 ай бұрын
दिलु बैनी र केहरसिंह भाईकाे टिमलाई धन्यबाद पुरानाे संस्कृति लाई जगेर्ना गर्न काेशिस गर्नु भएकाेमा
@TinaThapa-bz5wl
@TinaThapa-bz5wl 4 ай бұрын
एकदमै राम्रो स् नि रह् झै लाग्ने
@SerinandRashmi
@SerinandRashmi 5 ай бұрын
वास्तविक रुपमा संस्कृति संरक्षण भएको महसुस भो !❤
@BirbahadurChhantyal-wz9bw
@BirbahadurChhantyal-wz9bw 3 ай бұрын
Dherai ramro sor baini
@khomgrg6015
@khomgrg6015 4 ай бұрын
Dilu baini ra kesar bhaiko geet shor kati mitho ani tyo paxadi ko didi baini harule pani geet ta xopnu parxani mukh chalaye ko pani dekh daina rat din jati sunyo teti nai mitho kati ramro shor manai Ananda auxa baini
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 5 ай бұрын
म पनि लोकदोहोरी क्षेत्रमा काम गर्ने लेख्ने ब्याक्ति भएको र बाग्लुङ्ग धौलागिरी मै जन्मेको हुर्केको पढेको बुझेको मान्छे भएर होला यानिमाया ठाडो भाको घाटुनाच सालैजो भनेपछि हुरुक्कै हुन्छ आदरणीय सोल्टी सोल्टिना ज्युलाई उच्च सम्मान गर्दछु जय यानिमाया जय लोकभाका जयगीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
@milanchhantyalminu6021
@milanchhantyalminu6021 5 ай бұрын
Ramro xa ekdam ..❤❤❤❤❤
@cbrsnepal2241
@cbrsnepal2241 3 ай бұрын
Ekdam ramro lagyo
@RajGurung-oi3db
@RajGurung-oi3db 3 ай бұрын
Wow very good❤aaha no 1
@chhambahadurgauchan
@chhambahadurgauchan 3 ай бұрын
Atti mitho song atti ramro
@balkrishnaghartimagar6916
@balkrishnaghartimagar6916 5 ай бұрын
good parastuti
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 33 МЛН