यान र रेजिनाको उखुमै मिठो र रमाईलो दोहोरी ।Yan Prasad Neupane Vs Rejina Pariyar |Junkiri Dohori-79

  Рет қаралды 835,480

Junkiri Live Studio

Junkiri Live Studio

2 жыл бұрын

चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzfaq.info/love/EQg...
=======================================
=======================================
#YanPrasad #RejinaPariyar #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Kamal Kumar BK
Lead Singer:
🎤 Yan Prasad Neupane
VS
🎤 Rejina Pariyar
Supporter Singers:
🎤 Kamal Kumar BK
🎤 Rejan Sunar
🎤 Shukuram Rasaily
🎤 Rabindra Sunar
🎤 Ratimaya Khadka
🎤 Sharmila Aryal
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
♬ OctoPad : Pritam Gurung
Technical Team :
🎥 Cinematography
🎥 DB Lohoni
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 700
@yanprasad4942
@yanprasad4942 2 жыл бұрын
नमस्कार🙏 म यान प्रसाद न्यौपाने म अनि रेजिना परियार ले यो दोहोरी गायका छौ कस्तो लाग्छ पर्तिकृया दिनुहोला है ?
@khemjoshi3641
@khemjoshi3641 2 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना सर अनि सम्पूर्ण समुहमा हजुरको मिठो स्वर शब्द हरुले सु~सज्जित दोहोरी 🇳🇵🌹🇳🇵 लव यू सर 💐🌹💐
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै आभार यान सर यो माया र सदभाव सधैं पाईरहौं
@balbahadur5666
@balbahadur5666 2 жыл бұрын
Dharai ramailo xa ❤️❤️❤️
@ransomeware3487
@ransomeware3487 2 жыл бұрын
लोक दोहोरि आफैमा हामि नेपालिको पहिचान हो त्यसैमा पनि हजुरको दोहोरि गाउने शैलि र गाउले ठेट शब्दको चैन अरुले सक्दैनन म त हजुरको by heart fan ho आज रेजिना परियारका शब्दमा पनि निकै दम छ है।
@vishnukhanal8624
@vishnukhanal8624 2 жыл бұрын
Superb !!!!! All you sing 💯 💯 💯 🎯🎯🎯🎯🎯🎯 Hit we love your all video. watching only your video.
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
बिछट्टै रमाइलाे माैलिक लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र टुक्का टिपिकल र माैलिक लाग्छन् । अति ब्यबहारिक प्रस्तुति छ, दाेहाेरी सुन्दै जाँदा पूरै गाउँघरकाे कृषि जीवनकाे स्मृति हुन्छ । धेरै राम्राे लाग्याे । यति व्यवहारिक रूपरंग झल्किने बेजाेडकाे दाेहाेरी प्रस्तुतिकाे लागि अति सिर्जनशील बहुचर्चित लाेकगायक यान प्रसाद न्याैपाने र चर्चित लाेकगायिका रेजिना परियारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@sonusood3395
@sonusood3395 2 жыл бұрын
यान सर अनि चिज गुरुङ अहिले को दोहोरी को राजा नै हुन
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@dashrathkharel2036
@dashrathkharel2036 2 жыл бұрын
@@junkirilivestudio यन सर नमस्कार मैले हजुर जति राम्रो गायक अ रू देखीन
@RolpaliKale
@RolpaliKale 2 жыл бұрын
हतारमा कुर्ता उल्तो परेछ रे के सारो 👩‍❤️‍💋‍👩🤩🤩🤩🤩
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@DeepakKumar-my2br
@DeepakKumar-my2br 2 жыл бұрын
😃😃😃😛😛
@gurungnare477
@gurungnare477 2 жыл бұрын
Hoit marxan baba 😭
@Love-qi7jg
@Love-qi7jg 2 жыл бұрын
यान जि को टुक्का हाउभाउ सार्है मजा आइरहेको छ
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@sureshchhetri5110
@sureshchhetri5110 2 жыл бұрын
अति भन्दा पोनि धेरै मिठाे दोहोरी गाउनुभयो मो पोनि हेर्दा हेर्दै हासे सार्है रमाइलो लाग्यो यक्दम मिठाे गाउनुभयो राम्रो छ दुबै जनालाई धेरै सफल्ताको सुभकामना छ मो कतार देखि हेरिरहेको छु
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@kumarmagar5218
@kumarmagar5218 2 жыл бұрын
हुन त एन पनि कोही भन्दा कम होइन तर अझ एनको भन्दा पनि रेजिना को शब्द उत्कृस्ट लाग्यो मलाई 👌👌👌
@user-ig5jy8ed3w
@user-ig5jy8ed3w 2 жыл бұрын
अब भाग२ को प्रतीक्षा मा को को हुनुहुन्छ्✌️✌️सारै रमाइलो लाग्यो आज एन प्रसाद दाइ अनि रेजिना दिदी लाई धेरै धेरै धन्यबाद छ हाम्लाइ मनरोन्जन दिनुभएको मा🙏🙏
@rasmikapri4376
@rasmikapri4376 2 жыл бұрын
म पनि भाग 2 पर्खाइमा हो है हजुर
@shantisherchan815
@shantisherchan815 2 жыл бұрын
00p
@surajwaiba790
@surajwaiba790 2 жыл бұрын
1AasaaÀqa,S
@YGNEPAL
@YGNEPAL 2 жыл бұрын
Yesss m pnj xu hoi
@sanjeepeatingvlog
@sanjeepeatingvlog 2 жыл бұрын
Hajur ma Pani part 2 ko prakhaima
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
यो याने कन्या रासी होकि क्या हो..... हाल सम्म एक ठ्याक नभ्याएको कुनै गित छैन...... हा हा हा आनन्द मज्जा आयो। गायिका पनि कमको रहिन्छे.....लेखेर गाएको भन्दा कम छैन, दुबैलाई अझै प्रगतिको कानमा साथै होल टिमलाई.......
@manugurung6019
@manugurung6019 2 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो तर हलो जुवा र फाली रअर्थ नबुझ्ने लाई गारो होला एकदमै राम्रो जुनकीरी टिमलाई धन्यवाद ।
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
यान प्रसाद जिको शब्द चयन र हाउभाउ साह्रै खत्तरा लाग्छ
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
उधुमै रमाइलो लाग्यो हो आजको दोहोरी। यो दोहोरी को भाग 2 पनि हेर्न पाए हुन्थ्यो।❣️❣️❣️
@danbahadurkhatri6027
@danbahadurkhatri6027 2 жыл бұрын
यान प्रसाद खतरा छन् हैट हलै बिग्रियो लेडको के गर्ने हासो लागे पेट दुख्यो धेरै छोटो भो लगभग 1 डेढ घन्टा हुनुपर्छ
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
यति मज्जा सग सग गाउनु भयो कि कुरै नगरौ कुनै कमजोरी छैन मज्जा आयो
@kailashadhikari9462
@kailashadhikari9462 2 жыл бұрын
असाध्धै रमैलो दोहोरि सबै महानुभाबलाई धन्यबाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@mearjunpanday
@mearjunpanday 2 жыл бұрын
उधुमै रमाइलो लाग्यो हो आजको दोहोरी। यो दोहोरी को भाग 2 पनि हेर्न पाए हुन्थ्यो।❣❣❣
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
धेरै रमाईलो लागो दोहरी धन्यवाद छ यान दाई रेजिना दीदी लाई भाग दुई कहीले आउछ
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 2 жыл бұрын
यान र रेजिना जि को सब्द चयन अक दम राम्रो छ सारै रमाइलो लाग्यो वास्तविक यथार्थ नै हो यस्तो हुन्छ
@rasmikapri4376
@rasmikapri4376 2 жыл бұрын
जाहा यन तेहि घुम्छ दोहोरिको फ्यान
@santoshbc3484
@santoshbc3484 2 жыл бұрын
यान प्रशादकाे दाेहाेरी सारै रामाे लाग्न थालेकाे छ
@ShivPrasad-we5nz
@ShivPrasad-we5nz 2 жыл бұрын
Yan prasad bhai ko gaune style अति राम्रो
@deergathapa3108
@deergathapa3108 2 жыл бұрын
रमाईलो लागयो फेरी अरको भाग को प्रखाईमा
@aryalchhetri2566
@aryalchhetri2566 2 жыл бұрын
यान भाइले वायु यान नै उडाउने भए एकदम अर्गानिक छ दोहोरी
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो आहा अर्को चोती प्रकाश् पराजुली र रेजिना जिको दोहोरी ल्याउनु पर्यो
@anirajbhusal5699
@anirajbhusal5699 2 жыл бұрын
🥀🥀सुन्दर🙏🙏 उत्कृष्ट मनै छुने अनि सबैको मनमा बस्न सफल हजुरको भिडियोहरु हेर्दा खुसि लाग्छ अनि आनन्द आउछ नि ता हजुर 🥀🥀
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@user-zw1zo7es2q
@user-zw1zo7es2q 2 жыл бұрын
यन सर को गित सारै राम्रो लाग्छ , अति मिठो प्रस्तुति दिनु भयो, र रेजिना जि ले नि अति मिठो शब्दमा बकिनु भयो समग्र मा सबै लाई धन्यवाद ,
@Subashvlog9
@Subashvlog9 2 жыл бұрын
Dherai ramro pastuti hjurharu ko song
@toranneure9469
@toranneure9469 2 жыл бұрын
गजबको मज्जा आयो दुई जना को गायकी अति राम्रो सुनिरहनु जस्तो लाग्छ जुन किराती परिवार लाई नमस्कार आर्को भाग को पर्खाइ छ हई
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
दोहोरि चाहि खत्रा क्या कति हास्नुर गारो छ हो मलाई जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
@salikmagar1508
@salikmagar1508 2 жыл бұрын
Junkiri lok dohari wow 100% Ramro neupane sir ko
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@dharmasilwal5205
@dharmasilwal5205 2 жыл бұрын
आज भोलि यानको पारा असाध्यै मन पर्न थाल्यो
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
एक दम मस्त दोहरी गीत नम्बर वन सोहर को धनी रेजिना, यान जोड़ी लाई बधाई छह गुड वीडियो,b, जुनकिरी लाई बधाई छह गुड,
@suryapsdsapkota1441
@suryapsdsapkota1441 2 жыл бұрын
आहा उत्कृष्ट गित सुन्न पाइयो रमाइलो भयो
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
रेजिना परियार्को राम्रो प्रस्तुतीकरण सहि लाग्यो
@user-ik2px2ze4v
@user-ik2px2ze4v 2 жыл бұрын
आज त आत्ती मज्जा आयो thank you so much 🙏
@sanjayanews6138
@sanjayanews6138 2 жыл бұрын
यानप्रसाद जी काे शारिरिक हाउभाउ गित भन्दा मिठाे छ ।
@kisanthapa8161
@kisanthapa8161 2 жыл бұрын
यान जि को शब्द र गायकी यति रमाईयो रेजिना दिदीको पनि उत्तिकै उस्कृट❤❤
@deepakbc6931
@deepakbc6931 2 жыл бұрын
Waooo सारै मीठो दोहोरि भाग 2 छिटै सुन्न पाईयोस time अलि बढाउनु प्रयो
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
21 चोटि हेरियो अझै यो गितको कथाको भावले कता डोर्‍यायो डोर्‍यायो मलाई..... झन बुझ्यो झन मजा.....हा हा हा कुर्ता उल्टो मेरो कथा सँग मिल्यो......उफ्फ्फ्फ
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा सारै रमाइलो देखिन्छ माहोल किनकि यान प्रसाद न्यौपाने को आगन ले हो पक्कै पनि यान प्रसाद दाई को गायिकि पन हेर्न को मजा नै बेग्लै हुन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया को जोहोरबारु बाट हेर्दै छु मज्जाले
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
येन जि र रेजिना जि को अर्गानी शब्द सारै मन परो
@dambersubedi8540
@dambersubedi8540 2 жыл бұрын
hahaha dharai ramailo dohori yan ji ko sabta chaai khatra huncha but baine ko ne ustai xa
@dommagar8814
@dommagar8814 2 жыл бұрын
गायक ज्यु को टुक्का र चमक झमकचाहि सारै मिठ्ठो लाग्छ दुबैजना लाई सफलताको शुभकामना
@parwatimahara3669
@parwatimahara3669 2 жыл бұрын
05
@ramchandgulmeli5306
@ramchandgulmeli5306 2 жыл бұрын
धेरै रसिलो दोहोरी सुन्दा सुन्दा समय बितेको थाहै भएन
@dhanrajtimislina3275
@dhanrajtimislina3275 2 жыл бұрын
Damdar x
@ramesharyal1905
@ramesharyal1905 2 жыл бұрын
यान जी भएपछि कार्यक्रम नै रोचक, शुभकामना कमल जी फेरि फेरि पनि यान लाइ ल्याइरहनु होला
@kamalbandari726
@kamalbandari726 2 жыл бұрын
गाएक यान प्रसाद न्यौपाने ज्यु को अभिनय अर्थात गाएकी अत्यन्त राम्रो छ ... दुबै जना लाई उत्तर उत्तर प्रगतिको शुभकामना... अति सुन्दर... सफलताको शुभकामना!!
@Bipsan97
@Bipsan97 2 жыл бұрын
Ati ramro xa
@arjunbhudathaki4644
@arjunbhudathaki4644 2 жыл бұрын
दोहोरी भनेको यस्तो पो हो कसम 100 छिटो हेरिसके अझै धित मरेना यार
@anjalipun4541
@anjalipun4541 Жыл бұрын
Ýyýģ 0
@anjalipun4541
@anjalipun4541 Жыл бұрын
​@@Bipsan97Puplòiìì8llllllllllllllllllla
@omanandam4714
@omanandam4714 2 жыл бұрын
Yan Reginale samaj,kheti,maya ramaailo!Junkiri,Sarangi,Indreni aaadilaai dohorimaa adhyaatmik paaraale ananda,ramaailo kasto holaa,sambhav!?
@user-nv1dd7rz1i
@user-nv1dd7rz1i 2 жыл бұрын
यान न्यौपाने पुरानो गायक तर छायामा परेको गायक हो आजभोली सवैले चिन्ने अवसर प्राप्त गर्नु भएको छ।।।छिट्टै वैदेशिक कार्यक्रम वाट अफर आवोस।। विमल न्यौपाने हाल केन्टकी अमेरिका।।।हामी स्वागत गर्न आतुर छौ है।
@bishnuthapa9561
@bishnuthapa9561 2 жыл бұрын
यान जिको सब्दै सब्दमादम छ
@bhimsenthapa8165
@bhimsenthapa8165 2 жыл бұрын
Thank you yan dai jhan rejina ta ramri pani swor ta jhan ramro rahexa part2 ko pratixya ma xu
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
हुनुपर्ने भन्दा बढि रमाइलो भाे आज ।यान पर्शाद काे दाेहाेरि खाेजि खाेजि हेर्छु ।
@parthishyagiri1875
@parthishyagiri1875 2 жыл бұрын
अती रमाईलो भयो भाग 2पनी आऊनू पर्छ
@gorakhsinghgorakhsingh326
@gorakhsinghgorakhsingh326 2 жыл бұрын
असाधै रमाईलो दोहरी थीयो
@ajitsunar8162
@ajitsunar8162 2 жыл бұрын
यान दाजु को हाउभाउ चाइ लस्टै मन पर्छ हजुर को सबै दोहोरी हेरि सके र पनि दोहोर्‍याइ तेहेर्याइ हेरे अब डिला बिक सङग को हेर्न मन छ।।
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
बधाई छ दुबै लाई कति हास्नु जे होस रमाईलो भयो 😂😂😃😃😃
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
यक्दमै रमाइलो छ दोहोरी कार्यक्रम संचालक लगायत कलाकार हरुलाई शुभकामना
@manojgiri4076
@manojgiri4076 2 жыл бұрын
यो भिडियो सारै राम्रो लाग्यो महिले त तीन चोटी हेरी सकेको छु
@rajankapri1670
@rajankapri1670 2 жыл бұрын
यान भाइ को गाउनि तरिका अडिग छ ।रेजिना बैनी को पनि उतिकै राम्रो ।अति राम्रो लाग्यो वेष्ट अफ लक
@siddharajxettri180
@siddharajxettri180 2 жыл бұрын
यान र दिदिको शब्द शब्दमा जादु छ अर्को भिडियो 2bhag छिट्टै नै हेर्न पाउँ पर्खामा छु
@ashokshahi2769
@ashokshahi2769 2 жыл бұрын
आहा कति अर्गानिक शब्द वास्तविक लोक दोहोरी भनेको यही हो दुवै जना गायक गायिका लाई सम्मान जुनकिरी परिवार प्रति विशेष आभार व्यक्त गर्दछु ॥
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@rishikoirala430
@rishikoirala430 2 жыл бұрын
Dohori ramro lagyo, sunera aananda aayo
@ramsapkota2185
@ramsapkota2185 2 жыл бұрын
कति राम्रोसँग गाउनु भो सारै मजा आयो। यान र रेजीना दुबै एकदम फेन्टास्टिक लाग्यो।यान प्रसादको त फ्यान नै भैयो त गाठे।
@babulalsyangtan8900
@babulalsyangtan8900 Жыл бұрын
यान प्रसाद भाइ रेजिना बहिनीलाई मुरी मुरी धन्यबाद यस्तो रचना र रमाइलो फेरि फेरि पनि ल्याउनु म तपाईं हरुको नियमित दर्शक हू।
@chetkhadka2975
@chetkhadka2975 2 жыл бұрын
Yan prasad ra rojina g 100% sahi.ramro .utkrishta chha yo git
@dhanrajtimislina3275
@dhanrajtimislina3275 2 жыл бұрын
Yan prashd haubhauko sathma x baball x
@bishnukhanal2555
@bishnukhanal2555 2 жыл бұрын
sarai romantic dohori,sampurna team lai subhakamana.
@santoshbc3484
@santoshbc3484 2 жыл бұрын
अब याे जाेडिकाे भाग 2 आउनु पर्छ 😍😍😍😍
@amritsubedi7489
@amritsubedi7489 2 жыл бұрын
राम्रो
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
जुनकीरी दाेहरी घर टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा यन प्रसाद न्यौपाने जि र रेजिना परियार जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार ,दामी छ,निकै रमाइलो भएको छ,मजा अायाे,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@amritgurung6308
@amritgurung6308 2 жыл бұрын
Yo honi geet ko tuka vane ko ..very nice...
@keshavthapamagar3188
@keshavthapamagar3188 2 жыл бұрын
🎧️.........त‍ोप लाग्यो
@user-oo9tv7xp7l
@user-oo9tv7xp7l 2 жыл бұрын
सारै रमाईलो लाग्यो जुनकिरी रोधी घरलाई हार्दिक बधाई छ
@bishnupun2772
@bishnupun2772 2 жыл бұрын
सारै राम्रो दुबैलाई शुभकामना
@madhavbhusal287
@madhavbhusal287 2 жыл бұрын
super dhori purano din yaad aayo
@himeshtimalsina5578
@himeshtimalsina5578 2 жыл бұрын
सार्है राम्रो, ठट्यौली पारामा प्रस्तुत गरिएको, हास्दै गर्दा सकिएको पत्तै भएन।
@jaharood8528
@jaharood8528 2 жыл бұрын
आज संमको उत्कृष्ट लोक दोहोरी गीत यान भाई र रिजीना बहिनी लाई धेरै धेरै धन्यवाद छ
@ypl7569
@ypl7569 2 жыл бұрын
Today's best folk duet song Many thanks to yan brother 🙏 & Regina sister ....... ...... ❤ u so much 💓 💗 💖
@magarrokamadubaidekhiherda8357
@magarrokamadubaidekhiherda8357 2 жыл бұрын
अाहा यो लाेक दाेहारी गित जति सुने पनि धित नमर्ने यन दाजु र रेजिना ज्यू काे उतक्रिस्त दाेहाेरी शब्द चयन तेस्तई म त दाेर्साई दाेर्साई सुने पनि दुबै जनालाई मुरी मुरी धन्यवाद फुर्सद काे समय मा सुन्न पाए अति अानन्द भयो मनै प्रफुल्ल भयो साहै रमाइलो लाग्याे जुनकीरी दाेहारी घर लाई पनि धेरै धेरै धन्यवाद साथै नमस्कार तक्राउन चाहन्छु।
@manbahadurrasaili5553
@manbahadurrasaili5553 2 жыл бұрын
Kati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
@basantithapamagar1863
@basantithapamagar1863 2 жыл бұрын
ह्ह्ह रमाइलो भो ह्जुर🙏
@khimgc2045
@khimgc2045 2 жыл бұрын
अति सुन्दर यान प्रसाद जि को गाउने शैली अति मन पर्छ
@shalikrambhandari6380
@shalikrambhandari6380 2 жыл бұрын
waoooo yeen sir super dohari100%
@jeevanrana139
@jeevanrana139 2 жыл бұрын
असाध्यै रमाइलो ।💞💞💞❤️❤️
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो माया र सदभाव सधैं पाईरहौं
@bairagimanxe4388
@bairagimanxe4388 2 жыл бұрын
एकदमै मिठाे रसिलाे दाेहाेरि खुब मन पराे दिदिकाे कलालाई सम्मान छ🙏🙏
@ajyasaru2646
@ajyasaru2646 2 жыл бұрын
Yan daju ko tukka khatra lagxa 🤟🤟🤟🤟always
@trisanamagar6363
@trisanamagar6363 2 жыл бұрын
Ramailo lageo
@sagarpandeya7005
@sagarpandeya7005 2 жыл бұрын
आज यो गित सुनेर सारै रमाइलो भो अब आर्को भाग को प्रतीक्षा हुनेछन सारा दर्शक हरु
@thapachandra7592
@thapachandra7592 2 жыл бұрын
Yan vai ko geet sunna matroi man lagxa aajkal Nice song yan vai
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
दुबै पक्ष कडा
@parbatithapa2215
@parbatithapa2215 2 жыл бұрын
बेजोड प्रस्तुतिकाे लागि उच्च सम्मान 🇳🇵❤️
@rajkumarsunar9912
@rajkumarsunar9912 2 жыл бұрын
Sarai ramro vag 2 ko apexa
@dbthapa2007
@dbthapa2007 2 жыл бұрын
यान प्रसाद सर को गित गाउने शैली अति मन पर्यो तर यो भन्दै गर्दा अन्य कलाकार लाई मन पर्दैन भन्न खोजेको होइन सबै कलाकार को आ आफ्नै छेमता छ सम्पुर्ण कलार टिम लाई संमान अनि सफलता को सुभकामना 🌷👌❤️
@ishworgurung8912
@ishworgurung8912 2 жыл бұрын
आहा गज्जब रमाइलो दोहोरी 😘
@g_kchhetri1717
@g_kchhetri1717 2 жыл бұрын
मज्जा आयो यो दोहोरी हेरेर सुनेर
@gorkha911
@gorkha911 2 жыл бұрын
दिन भरिको थकाई मेटाउने जुनकिरी दोहोरी घर लाई शुभकामना
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
yan bhaiko dhori sarai romantik hunxa hal dubai bata
@jevanpalli3088
@jevanpalli3088 2 жыл бұрын
Demi kirsi ma adharit Sarai maza aayo gau jhar ko yad aayo m muscat bata
@ishwarikhadka7061
@ishwarikhadka7061 2 жыл бұрын
अति मन प्र्यो आर्को पार्ट पनि चाहियो
@omghale4865
@omghale4865 2 жыл бұрын
रोजिना परिवार मान्छे पनि राम्री,प्रस्तूति पनि उत्तिकै रामो छ । मलाई साह्रै मन पर्छ !!!
@narayanpoudel2569
@narayanpoudel2569 2 жыл бұрын
20
@udekgurung2314
@udekgurung2314 2 жыл бұрын
Ekdam ramro
@reshambastakoti993
@reshambastakoti993 2 жыл бұрын
धेरै रमाइलो अनि यथार्थमा अाधारित मेराे जिवनमा पनि याे सुत्र लागू भाकाे थियाे😀😁😀
@khimlalpandey2951
@khimlalpandey2951 2 жыл бұрын
तर गितका ठोक्कन भने भहुत जुदेको हो होइ दामि दुबै तगडा
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 172 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 49 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 9 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 25 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,6 МЛН
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 45 МЛН
Горилла Показала Малыша 😍
0:23
ДоброShorts
Рет қаралды 2,4 МЛН