यक्ष प्रश्नमा मन्त्री झाँक्रीको हाँसो र आँसुः राउटे मितिनी र एमालेको कुरा गर्दा भावविह्वल

  Рет қаралды 170,461

Himalaya TV

Himalaya TV

2 жыл бұрын

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ११६ औं एपिसोडमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Ramkumari Jhakri.
Presenter: Rajendra Baniya
Guest: Ramkumari Jhakri
#RajendraBaniya #YakshaPrashna #RamKumariJhakri #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #ramkumarijhakriinterview

Пікірлер: 782
@birbahadur3901
@birbahadur3901 2 жыл бұрын
युवा भनिने मन्त्री 95% भ्रष्ट नालायक छन् । पिर्के सलामिलाई मेरो पनि उल्टो सलामी !
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 2 жыл бұрын
K yo nepali culture haina ra.....respect!!! Loll.
@badriadhikari6217
@badriadhikari6217 2 жыл бұрын
आजबाट राजेन्द्र प्रतिको एउटा अन्तरमन बाहिर निस्क्यो यस्तो नि अन्तरवार्ता हुन्छ लाज लाग्यो
@ramanandarai1811
@ramanandarai1811 2 жыл бұрын
पढ्ने बेलामा चाहिँ ढुंगामुढा गर्ने, टायर बाल्ने! परिवार पाल्न आधार केही नहुने अनि भ्रष्टाचार नगरी के गर्नु? नेपालीको सोच नै उल्टो छ त अनि भ्रष्टाचार नभएर के हुन्छ त?
@user-hc4ds7jg9n
@user-hc4ds7jg9n 2 жыл бұрын
😂😂😂
@sudanadhikari751
@sudanadhikari751 2 жыл бұрын
युवा भनिने मन्त्री ९५% भस्ट नालायक छन् पिर्के सलामी लाई मेरो पनि उल्टो सलामी
@prakashshahi6219
@prakashshahi6219 2 жыл бұрын
यो अन्तरबार्ता हो की ? दाई बहिनी धेरै बर्ष पछी भेट भएर सुख दुख को गफ चल्दै छ ।
@Brobabsbdjnwnsbbs
@Brobabsbdjnwnsbbs 2 жыл бұрын
😂😂😂🤣🤣
@homrajthapa9919
@homrajthapa9919 2 жыл бұрын
malai ni testai layo bahini saudi ko ghar baata xutakara payra aako jasto 😂🤣😂🤣😂🤣😂
@ankulimbu6963
@ankulimbu6963 2 жыл бұрын
😆😆😆😆😆
@sangamgautam9018
@sangamgautam9018 2 жыл бұрын
के के न परिवर्तन गर्छु भनेर नौटङी गर्ने अनि के गलत के सहि भन्ने छुटयाउन नसक्ने तिम्रा राजनितिक चेतनालाई हार्दिक श्रद्धान्जली।
@motibasnet3703
@motibasnet3703 2 жыл бұрын
यो episode अन्तरबार्ता हो कि आफ्न्त सङ्ग्को गनथन हो राजेन्द्र सर राजेन्द्र बानियाँ को झुर अन्तरबार्ता हो यो !
@kesharthapa8015
@kesharthapa8015 2 жыл бұрын
बानिया जि आज यो अन्तरबार्ता त घरायसी भलाकुसारी गरे जस्तो भयो त । हिजो को झाक्री र आज को झाक्री मा कति फेरिएको होला। यो सत्ता र मन्त्री पद पनि यस्तो के चिज रहेछ है। जुन जोगि आएनी कानै चिरेको।
@laxmibhatta3655
@laxmibhatta3655 2 жыл бұрын
दिदी धेरै नरम हुनुभएछ मन्त्री भएपछी.... निरन्तरता जो दिनु नै छ... खै त परिवर्तनको आशा तपाईबाट देखिएन....
@kalpanaregmi6799
@kalpanaregmi6799 2 жыл бұрын
अरुलाई प्रश्नै प्रश्नको चाङ लगाउने बानिया सर आज मन्त्रि झाँक्रीतिर भने धेरै सफ्ट भएको देखियो
@thevibes42
@thevibes42 2 жыл бұрын
परे पछि मात्रै थाहा हुन्छ, नपरेको बिषय मा त्यहि भएर प्यारप्यार गर्न हुन्न!
@Hotpotato888
@Hotpotato888 2 жыл бұрын
Cheto Tito mitho , majako
@pandeypandey1842
@pandeypandey1842 2 жыл бұрын
म पनि गुल्मी कै हो तर यसको घमण्ड देख्दा मलाई पनि सारै लज्जा बोध भएर आयो !!
@surjakarki4807
@surjakarki4807 2 жыл бұрын
तपाईंको प्रशंसक थिएँ तर आज यो अन्तर्वार्ता हो की चाटुकारिता हेरे पछि सार्है खिन्न भैयो। न यी झाँक्री कुनै प्रज्ञिक विज्ञता, न जनताबाट अनुमोदित, न कुनै विशेष उपलब्धि/प्रतिभा न कुनै व्यक्तित्व भएकी एक चटके महिलाको छवि निर्माण र महिमामण्डनमा यति विघ्न झर्नुपर्ने के बाध्यता आइलाग्यो? अनि देशको सब भन्दा ठूलो दलको अध्यक्ष, निवर्तमान प्रधानमन्त्री, देश र जनताका लागि २ दशक यातनापूर्ण कैद अनि जीवन नै समर्पण गरेका, निसन्तान व्यक्तिलाई एउटा स्थापित पत्रकारले यस्तो खिसिट्युरी गर्न सुहाउँछ? एकचोटी आफूसँग यक्षप्रश्न गर्नुहोस पहिले।🙏
@wwtravel1980
@wwtravel1980 2 жыл бұрын
बानियाँ जि धेरै नरम देखियो अरु नेतालाई प्रश्न गर्ने तुलनामा !मन्त्री भएर होला !मन्त्रीले भनेको सबै कुरा अहिले को राजनीतिमा भैरहेको सामान्य कुरा हो। पहिला अरुले गर्दा खिसिटिउरी त्यै काम आफुले गर्दा नै राम्रो ??
@saudisaudi2717
@saudisaudi2717 2 жыл бұрын
मुइया होनि
@paudelthe1409
@paudelthe1409 2 жыл бұрын
राजेन्द्र सरको अहिले सम्मकै खल्लो लाग्यो यो अंतरबार्ता हिजोका दिनमा जसरी प्रश्न गर्ने यहाको शैली थियो त्यो आज देखीएन।
@manikhadka6613
@manikhadka6613 2 жыл бұрын
मन्त्री को चाकडी नगरे त फेरि 😊
@tulsiram6245
@tulsiram6245 2 жыл бұрын
बाहिर बसेर चुनौती दिदै पिर्के सलामीको बिरोध गर्ने झाक्री दिदी अहिले मन्त्री बनेपछि आफै सलामी खादै हिडिन्😀😀
@ajedrathamam7207
@ajedrathamam7207 2 жыл бұрын
मित्र अरु ले पिर्के सलामी खाको देखेर डाहा गरेर बिरोद गरे जस्तो लाग्यो
@bishnupaudel5607
@bishnupaudel5607 2 жыл бұрын
धेरै कुरा थाहा रहिनछ त्यही भएर चर्चामा आउन धेरै अनावश्यक बोल्नु हुदैन ! यसरी टोल भईन्छ अरुको बिरोध गर्न जति सजिलो हुन्छ काम गर्न धेरै गाह्रो हुन्छ !सबैले सबैको पदलाई सम्मान गर्नुपर्छ ! यो पनि चेतना भया !
@munisakya4883
@munisakya4883 2 жыл бұрын
One of the best interviews I have ever experienced so far ! Muni Sakya
@saundaryavlogs9425
@saundaryavlogs9425 2 жыл бұрын
बानिया सरको प्रश्न कति नरम कति मजाको🤣🤣यो मिडिया पनि स्वतन्त्र छैन भन्ने बुझिन्छ। छ्या बानियाँ सर shame on you । अनि झाक्री दिदीको विषयमा भने मैले केही पनि गर्दा सहि अरुले गर्दा गलत भन्ने अभिव्यक्ति आयो।
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 2 жыл бұрын
यो पत्रकारको कार्यक्रम म आजबाट हेर्दिन यसले मान्छे अनुसारको प्रस्न गर्दो रहेछ आज रामकुमारीलाइ बचायो यो निस्पक्ष छोइन
@jhalakkarki9502
@jhalakkarki9502 2 жыл бұрын
Exactly यो सरकारि दलाल हो।
@dkessdkess9017
@dkessdkess9017 2 жыл бұрын
Thik vannu vo
@tejbist5807
@tejbist5807 2 жыл бұрын
एकदमै सहि कुरा गर्नु भाे सर।।
@yamfurai495
@yamfurai495 2 жыл бұрын
केपि ओलिले जस्तो तथनाम गाली पर्नु पर्ने थियोकी क्याहो
@prajwolacharya7119
@prajwolacharya7119 2 жыл бұрын
दाजु बहिनी हुन यिनिहरु त
@sagarpandey5207
@sagarpandey5207 2 жыл бұрын
समसामयिक महत्त्वपूर्ण कुरा भए पनि महत्त्वपूर्ण मुद्दाहरुको उत्साहजनक उजागर भएन कि राजेन्द्रजी ?
@RatnaThapaMagar
@RatnaThapaMagar 2 жыл бұрын
बानिया जि आज कति नरम भाका हुन? अरुलाई त तिरीखिरी पार्ने गरि प्रस्नको तगारो लाऊँथे, आजअलिक सुहाएन, हुन त त्यस्तै भनेकि होलिन नत्र कहाँ आऊँथि र यो प्रोग्राममा?
@santabahadurgurung3365
@santabahadurgurung3365 2 жыл бұрын
साथीले सहि भन्नुभो।
@biekrum
@biekrum 2 жыл бұрын
yo Baniya 100% CPN UML birodhi ho. Asti Shankar Pokhrel lai gareko prasna ra saili ra yo Jhakri lai gareko prasna haru ani afaile uttar di racha
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 2 жыл бұрын
बुढालाई मन पर्छ रे झाक्रि गाेप्य सुचना🤣🤣🤣🤣🤣
@anonymousanynomus1200
@anonymousanynomus1200 2 жыл бұрын
मन्त्री ज्यू, कठोर कारबाही गर्नुस देस डुबाउने यी बजियाहरूलाई।नछोड्नुस। जनताले अपेक्षागरेको ठ्याक्कै आलेज्यू जस्तै नेताको ३ करोड नेपालीको गणतन्त्र र लोकतन्त्र मा जसकोलागी 17000 ले बलिदान दिएको छ। हजुरलाई गोरखनाथ बाबा को र महाकालीको आशीर्वाद छ। हामी पनि साथ दिन्छौ।
@khadkasubarnabijaya
@khadkasubarnabijaya 2 жыл бұрын
चुनाबको तयारी राम्रै लाग्यो, पिर्के दिदीको!!
@falconsingh2494
@falconsingh2494 2 жыл бұрын
pirke didi ko chuanbmata BABA JI KA THULLU HO.
@khadkasubarnabijaya
@khadkasubarnabijaya 2 жыл бұрын
@@falconsingh2494 🤣🤣🤣
@bishnupaudel5607
@bishnupaudel5607 2 жыл бұрын
भोलिको जनमत खै के खै के आफ्ना स्वार्थले माधब नेपालले भोलिको लागि धेरै युवा नेतालाई बेरोजगारि बनाए ! आजको अन्तरबार्ता खल्लो !हिजोको रामकुमारिको दम आज सकिएछ !अनि सबै खिचडी पाटी एकजुट भएर एमालेलाई हराउने अरे खुबै ठुलो काम गरे जस्तो लाज नभएका !
@1SaaN
@1SaaN 2 жыл бұрын
मन्त्री भएछि खासै प्रगती देखिएको छैन तर आशा छ प्रगती विवरण पनि आउँला। गरेर देखाउनै चुनौती धेरै छन सके गरेर देखाउनोस तर भ्रस्टचार चाँही कदापी नगरनुहोस् ।
@bibekdhungana9202
@bibekdhungana9202 2 жыл бұрын
जुन जोगि आए पनि कान नै चिरिएको भने जस्तै हो कति उफ्रीन्थिन इनि झाक्री यो सबै सत्तामा जानलाइ बिरोध गरेकी थिन पहिला बल्ल मन्त्री भैन अब काहा टेरछिन अफुले बिरोध गरेको काहा बुझछिन नि यो सबै मन्त्री हुन नपाएर नाटक गरेको थियो हामिलाई थाहा नभए जस्तै भेडा हो जनता जस्तै गर्छिन यार
@jitenmagar1841
@jitenmagar1841 2 жыл бұрын
Satta ma nahuda ufrine satta ma aayo bhane bhasan matra garne kam chai ek pani nagarne ....natak chatak matrai ho yo mantri ko tehi puranai neta ko puchhar samater hidne guff matra hanne asakchem Yuba neta bhanchu ma yinlai
@premadhikari5004
@premadhikari5004 2 жыл бұрын
अरुलाइ उडाउन सजिलो हुन्छ मुइया तर आफुले लिदा चै मज्जाले हड्डी हास्ने रैछ हैन्😃
@basnetamrit8085
@basnetamrit8085 2 жыл бұрын
अब झाक्री को नाटक हेर्न पाइने भैयो।।आज गफबाट
@madanbhandari647
@madanbhandari647 2 жыл бұрын
आफू सरकार बाहिर हुदात खुबै भुक्थयो त
@govindaghising6124
@govindaghising6124 2 жыл бұрын
i agree with you man
@nimasherpa6987
@nimasherpa6987 2 жыл бұрын
चुप
@ramprasadghimire2453
@ramprasadghimire2453 2 жыл бұрын
मेरि गाउपालिकाको मानिस हुन तर मन्त्री हुनलाइ बिरोध गरेको रहेछ पिर्के सलामी यो के हो
@tejbist5807
@tejbist5807 2 жыл бұрын
भाग्यले जुरायकाे मन्त्री पद हाे यसपालिकाे लागि त!! दम भय अर्को चाेटि जितेर मन्त्री पद खायर देखा ओप्पन च्यालेन्ज।।।
@susantshrestha670
@susantshrestha670 2 жыл бұрын
राजेन्द्र सर अरु लाइ चै तोरी फुल देख्ने गरि प्रस्न गर्नु हुन्थ्यो । आज चै किन खासै मजा आयन । बढा माहारानि तपाईं ले मात्र हैन हामी ले पनि १४ बर्ष उमेर हुदा मैले ६२,६३ को आन्दोलन मा सहभागी भाको हो राजतन्त्र फाल्न। तर आज १जना राजा त फाले नेपाली जनता ले तर तपाई हरु जस्तो धेरै राजा, बढा माहारानी जन्म लियो आज मलाई पछुतो छ। राजतन्त्र बिरोध मा लागे ।
@sugribkarkee2417
@sugribkarkee2417 2 жыл бұрын
गाउँपालिका,नगरपालिकाको हैसियत भएकालाई राष्ट्रिय राजनीतिको हैसियत दिनु पनि मुलुकको दुर्भाग्य हो।नौटङ्की नै बढि।
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 2 жыл бұрын
She is deserving bro. Ma kunai party ko chai haina hai pheri.
@rajendrasapkota6043
@rajendrasapkota6043 2 жыл бұрын
बिरोध र बक बक गरेकोमा मन्त्री दिएको स्वार्थि राजनैतिक दलका पोशित हुन् झाक्री ।
@narayanbasnet3777
@narayanbasnet3777 2 жыл бұрын
उस्को जिन्दगी मा यति नै हो मन्त्री अब उपरान्त माधवकुमार को पाटीमा बसेर चुनाव जितेपो मन्त्री हुनु पाउने जे होस् एमाले फुटाउदा रामकुमारी झाक्री को ठूलो उपलब्धि हो यति चै मानु पर्छ
@dipakkhanal5179
@dipakkhanal5179 2 жыл бұрын
बानिया जि निस्पछ्य पत्रकार हो जस्तो लागेन !!
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss 2 жыл бұрын
अब प्रेम आले लाई यछ प्रसन्न मा लेउनु राजेन्द्र सर
@rewatibasnet7898
@rewatibasnet7898 2 жыл бұрын
झाक्री को काम बिकास गर्ने होइन ढयाङ्रो ठोग्नेहो।
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 2 жыл бұрын
Poor comment.
@anuragjoshi47
@anuragjoshi47 2 жыл бұрын
@@r.k.l.angbhuhang9850 typical nepali thinking...smh
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 2 жыл бұрын
🤣🤣🤣🤣
@sagarpandey5207
@sagarpandey5207 2 жыл бұрын
आज अलिक अल्छी लाएर आयो यो अन्तरबार्ता हेर्दा , सायद मैले लामै माने गन्थन मन्थन ।
@dilipshrestha3735
@dilipshrestha3735 2 жыл бұрын
अाहा!!! कति चिल्लिएछिन् हाै हाम्रो राम कुमारीजी।हे हे साह्रै खुशी लाग्याे।सम्मान चलन हाे ग्रहण गर्नु कुनै अपराध हैन,तर पिर्का चैं स्विकार अब उप्रान्त नगर्नु हाेला है।धरती मातामा पाउ राखेरै सलामी लिंदा धेरै राम्राे हुन्छ।
@maheshbohara3849
@maheshbohara3849 2 жыл бұрын
बानिया सर गफ गर्न चाहिँ लास्टै सिपालुके कस्तो मन चोरेको हौ रमाइलो लाग्यो
@PMVlog-
@PMVlog- 2 жыл бұрын
खैत मन्त्री नभैइन्जेल त काया पलट नै गर्छु झै गरि उफ्रेका थियाै तर अाफु त्याे ठाउमा पुगेर अब चाहिँ बाेल्नु र गर्नु मा के परिवर्तन रहेछ भन्ने कुरा प्रस्टै भयाे हाेला । मन्त्री भएकाे यतिकाे महिना भयाे अब के गर्नु भयाे त ?????
@kumarbiswa2324
@kumarbiswa2324 2 жыл бұрын
आजकाे अन्तर्वार्ता, धामि गफ लाग्याे 😏
@kulshekharghimire11
@kulshekharghimire11 2 жыл бұрын
छि छि छि यस्तो र यस्ता को बानियाँ सर ले लिनुभएको अन्तर्वाता सुहाउँदो भएन । ।
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
आज राम कुमारी जी ले guard of owner भनेर अंग्रेज़ी भाषा प्रमोट गरेर नेपाली भाषा र शब्दको अपमान गर्नु भयो प्रिके सलामी लाई राम्रो भएको पुष्टि गर्न खोज्दै छन पदमा पुगे पछि सबै उस्तै हुन भन्ने प्रमाणिक गरीदिनु भएको मा बधाई छ मन्त्रि ज्यूँ लाई।
@krishnapoudel637
@krishnapoudel637 2 жыл бұрын
राजेन्द्र बानियाँ सर राम्रै पत्रकार जस्तो लाग्थ्यो तर वाहा पनि मान्छे हेरेर प्रस्न गर्नु हुँदो रहेछ ।
@jhalakkarki9502
@jhalakkarki9502 2 жыл бұрын
राजेन्द्र बानियाँ पनि सरकारी दलाल हो इनले गर्ने प्रश्न लें स्व स्पष्ट गर्छ।इनी प्रायोजित मीडिया चलाएर सरकारी बचाउ मा उत्रिए का छन् न इनलाई ऐले कालापानी पारी का गाउँ हरु र लिपुलेक मतलब छ।कुनै बेला यस्तै विषय मा दलाली गर्दै चिच्याउथे आज बतास लाई शेर बहादुर की बुडी ले नारायणहिटी भित्राउँदा पनि मतलब छैन इनलाई।
@maheshadhikari7688
@maheshadhikari7688 2 жыл бұрын
Yo baniya maan parthyo malai tara balla thaha vo 2 kaudiko dalal raxa thukka patrukar
@khagirambk6975
@khagirambk6975 2 жыл бұрын
केही आशा लाग्थ्यो पहिला तर निराशा मै परिणत हुने भो जो जोगि आएनी कानै चिरिएको भने झै।
@sagarbista152
@sagarbista152 2 жыл бұрын
जगदीश खरेल जिले लिनुपर्छ झाकृको अन्तरबार्ता ।उहाले जान्नु भाको छ यसलाई ठिक पार्न
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
तिम्रा ठूल्ठुला गफ, आउने चुनावमा देखाईदिन्छौ हामी जनताले। तिमीहरूका बिकासका कुरा, नैतिकताका कुरा, सत्तामा नपुन्जेल मात्रै रहेछ।
@tulsitamu
@tulsitamu 2 жыл бұрын
बानिया सर आजको कार्यक्रम झुर लाग्यो यौटाले कथा सुनाउने अर्को सुन्ने।राजनिति मा सबैको आस्था हुन्छ भन्छन।राजेन्द्र सर पनि आस्था राख्नु हुदो रैछ बुजियो आज
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
राम्रो अन्तर्वार्ता, प्रखर तरिकाले बोल्न सक्ने नेतृ राम कुमारी झाक्री ज्यु को👍️👍️👍️👍️
@reshambisuunke4687
@reshambisuunke4687 2 жыл бұрын
हो म गणतन्त्र माओवादी लाई मन पराउने मान्छे तर यो पाली त्यो प्रचण्ड बोल्नुपर्ने हो तर बोलेन किन होला त्यो डराएको प्रचण्ड ले रगतको होलि खेलेकै रहेछ बाबा भारत ले तेत्रो थुक्दा टोक्दा जमिन लुछेर खादा पनि बोलेन
@tirthabasnet7457
@tirthabasnet7457 2 жыл бұрын
केपि ओलि र चन्द्र भण्डारी मात्र बोलेका छन अरु सब चुपचाप चुपचाप छन।
@lilabdrshahi64
@lilabdrshahi64 2 жыл бұрын
हिम्मतवाली चेली झाँक्री दिदि🙏
@reshchhetri2812
@reshchhetri2812 2 жыл бұрын
अरुलाई बुझेर उडाएको भए आज किन तिम्लाई उडाउथे र?
@sagarhamal9587
@sagarhamal9587 2 жыл бұрын
अरु सबैले गर्दा नाजायज,त्यहि काम तिम्ले गर्दा जायज।
@dipajjunggc4689
@dipajjunggc4689 2 жыл бұрын
Yo bhrastachari le hera ta ramailo maneko salami ko bakhan.
@prajwolacharya7119
@prajwolacharya7119 2 жыл бұрын
यिनी झाक्रिलाई जनताका प्रश्न धेरै कडा र धारिला थिए तर आज राजेन्द्र जि पनि धर्मबहिनि बनाएर हो कि खासै तुलनात्मक हिसाबले खासै जनता को आवाज स्वरुप प्रश्न सोधाई भएन जस्तो लाग्यो।
@sanamghartimagar3286
@sanamghartimagar3286 2 жыл бұрын
janatako prashna ke thiyo rw?? pirke salami, pach lakh kand , mitini kanda sabai ta sodnu bhayo ni
@kiranravi1000
@kiranravi1000 2 жыл бұрын
यो राम कुमारी झाक्री हकि नेता हो सानो कुरा लाई ठुलो इसु बनायो तेसो भये सै रैछ
@sangitthanu4872
@sangitthanu4872 2 жыл бұрын
व्यक्तिगत कुरा धेरै गर्नुभयो ।
@gauravmagar1079
@gauravmagar1079 2 жыл бұрын
प्रेम बानिया सर हजुर आफै भन्नू होला यो अन्तरबार्ता मा कुन चाहिँ प्रश्न यज्ञ लाग्यो .... आजको हजुरको अन्तरबार्ता त साथी साथी भेट्दा सोधिने प्रश्न जस्तो लाग्यो
@bkanupaz5135
@bkanupaz5135 2 жыл бұрын
झाक्री एउटि आशा लाग्दी नेत्री अवश्य पनि हौ । तर, जे जसो भने पनि पिर्के सलामको स्वाद चाख्न लाई सम्पुर्ण शरम त पचाएकी नै हौ । कुरा गराइ र काम गराइ फरक हुन गयो । तिमिले चाहेकी भए त्यो पिर्के सलाम अस्विकार गर्न नि सक्थ्यौ । तिम्रो बारेमा यस्ता trolling content हरु हामी खाडिमा पसिना बगाउने नेपाली हरुले फेरि देख्नु/सुन्नु नपरोस है ल ।
@prakashkhanal5553
@prakashkhanal5553 2 жыл бұрын
अहिलेसम्मकै झुर । सुन्दा झ्वाउ लाग्यो
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
रामकुमारीजीको आजका अन्तर्बाता धेरै राम्रो लाग्यो र राजेन्द्र सरको बिशेष शैलिले पनि होला
@Hotpotato888
@Hotpotato888 2 жыл бұрын
Interview Lina sir ekdamai ramro lagyo , uhako approach ekdamai gajabko cha .
@dineshmalla2058
@dineshmalla2058 2 жыл бұрын
यतिका वयान भयो वेकारमा समय बर्बाद!आखिर आफुले मन्त्री नपाउनुको च्यांर च्यांर थियो हिजो आज आफुले पाउँदा पिर्के सलामी मापदण्द भित्र पर्‍यो।
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
good lock ram kumari jhakri sahrai ramailo kura garnu vo aafno karkalko lagi shuvakamana chelilai
@tejbist5807
@tejbist5807 2 жыл бұрын
के पि संगकाे माला च्यालेन्ज रे फेरि लौ हेरौन हामी देश बिकाशका कुराे खाेई थुईक्क झाक्रि###
@manojmalla1752
@manojmalla1752 2 жыл бұрын
कोहि न कोहि त जन्मेला देशलाई माया गर्ने अनि अहिले सम्मका जतिपनि भष्ट्राचार गरेर सम्पति थुपारेका लाइ यिनका नाति पनाति सम्मले यस्को हिसाब बुझाउनु पर्ने कोहि त एकदिन आउला नि त्यो दिन हेर्ने धोको छ।
@samjhanapanta4393
@samjhanapanta4393 2 жыл бұрын
घर वार्ता सुनियो आज । राजनीतिमा लागेको मान्छेले मन्त्रीले पिर्के सलामी खानै पर्ने रैछ भन्ने ज्ञान नभएर बिरोध गर्नु भएको रैछ । यो त जनता भर्मित गर्ने काम गरेछु भनेर माफी माग्नु पर्दैन मेडम जि ?
@chitrabdrchhetri1924
@chitrabdrchhetri1924 2 жыл бұрын
राम्रो अन्तरवार्ता राजेन्द्र सर, मन्त्री ज्युमा बधाई।।
@dilaramsharma2662
@dilaramsharma2662 2 жыл бұрын
Ö
@bhojarajdevkota3306
@bhojarajdevkota3306 2 жыл бұрын
गफ सुनियाे।
@bishowastv4101
@bishowastv4101 2 жыл бұрын
तिमीले पाए राज्यले देको सम्मान् हुने राष्टपतिले पाउने सम्मान र सुबिधा लिदा महामहिम हुने नाटककार लाज लाग्नुपर्ने हो यसलाई
@tamanglakpa4112
@tamanglakpa4112 2 жыл бұрын
दिदीलाइ नमन ।
@jhorleonlinetv8322
@jhorleonlinetv8322 2 жыл бұрын
Great 🙏🙏
@arpan2342
@arpan2342 2 жыл бұрын
तपाई को नैतिकता अरुले गर्दा बेठीक र तपाई ले सलाम लिदा ठिक यो मन परेन त्यो त तपाईं ले सामन्ती पर्था ले अगाल्दा राम्रो लागेन
@amritthapa809
@amritthapa809 2 жыл бұрын
कमरेड ✊
@sumanpahadi1693
@sumanpahadi1693 2 жыл бұрын
अन्तर्वार्ता खासै गतिलो लागेन, अरुदिन भन्दा ।
@Raajabhesh
@Raajabhesh 2 жыл бұрын
अन्तिम हो जे जे गरेपनी भयो ।
@dnjoshi3759
@dnjoshi3759 2 жыл бұрын
कुरा जसरी नै मोड्न सकियो तर हिजो तपाईले त्यै पिर्के सलामी को खुलेर बिरोध गर्नु भएको थियो आज त्यै पिर्के सलामी ठोक्नु भयो। जुन सदासर्वदा गलत नै थियो।
@narayanpariyar4755
@narayanpariyar4755 2 жыл бұрын
यिनी , मन्त्रायनी ज्यु याहाबाट बिकासको आसा गर्नु भनेको सपनाको कुरो हो। यति पाउन र भ्रस्टाचार गर्नलाई त हो नि यी चोर नेताहरुको राजनिती काहा देश र जनताको लागि हो र???
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 2 жыл бұрын
हिजाेकाे रामकुमारी र मंत्री भएपछिकाे रामकुमारी मा धेरै फरक पाईयाे। गर्नु, गराउनु र बिराेध गर्नु फरक हाे भन्ने बुझ्नु भाे झाक्री नानी। शहरी बिकास मंत्री हुनु भा छ, शहरमा बिग्रेकाे बाटाे सुधार गर्ने , ढल ब्यबस्थापन गर्ने, खाने पानी ब्यबस्थनपन गर्ने काममा एक ईट थप्ने काम गर्न सुरुवात गर्नुस, त्यहि उपलब्धि हुन्छ, नत्र अरु भन्दा फरक हुन्न है। हिजाेकाे दिन नफर्कला, हाेस गर्नुस, हजुर र राजेन्द्र जिकाे भलाकुसारी सुन्न सुन्ने माैका दिनु भएकाेमा धन्यबाद।
@gulmelikpmc
@gulmelikpmc 2 жыл бұрын
राजेन्द्र बानियाँको अहिलेसम्मको कमजोर अन्तरवार्ता
@durgashrees9763
@durgashrees9763 2 жыл бұрын
झाक्रीको यो प्रतिबद्धता सदा कायम रहोस शुभकामना
@chalisemukunda9064
@chalisemukunda9064 2 жыл бұрын
मन्त्री रामकुमारी र पुरानो सामन्त संस्कारबीचको रसायन मिल्दैन र उनलाई पिर्केसलामी अप्ठेरो लागेकोहो। त्यो संग रसायन नमिलेकैठीकछ। मिल्योभनेे त उनीपनि उस्तै हुन्छिन नि त ! पिर्केसलामी र गह्रौंमालाको संस्कार खारेजगरनुठीकहुन्छ। झाँक्री ठोस र बस्तुनिष्ठछन।यहि उनको मौलिकता र सकारात्मक पक्षहो।
@udayapuri1786
@udayapuri1786 2 жыл бұрын
पिर्के सलामी खाएकाे मलाई पनि मन परेन झाक्रि भाउजू
@ooooooooooooooooooooooo7180
@ooooooooooooooooooooooo7180 2 жыл бұрын
Nice jhakri dd
@sagarbista152
@sagarbista152 2 жыл бұрын
गतिछाडा आइमाई
@bish0w
@bish0w 2 жыл бұрын
अन्तर्वार्ता हो कि के हो यस्तो?😁 मेरो साथी दसैमा गाउँ गको बेला फर्किएर आएर एसरी नै कथा सुनाउँछ अनि म पत्रकार सर जसरी हो मा हो थाप्दै सुन्ने गर्छु।😁😁
@chakragurung9244
@chakragurung9244 2 жыл бұрын
अर्काले गरेको काम गल्ती आफुले गरेको काम सहि भन्ने घमण्ड देखाउने झाक्री लाई सिस्नको माला लगाई दिनु पर्ने
@pandeypandey1842
@pandeypandey1842 2 жыл бұрын
यदि भ्रष्टाचार गरेको होइन भने कुनै पनि ब्यापार business बिना कसरी बन्यो काठमाडौ मा ६ तलाको घर आम्दानी स्रोत के ?? अजै ठुलो कुरा ??
@shokinaryal5724
@shokinaryal5724 2 жыл бұрын
गफ दिनी होइन काम र इमान्दारी पूर्वक पूरा सोवा दिनु अनि मात्र छवि राम्रो होला
@narayantripathi1440
@narayantripathi1440 2 жыл бұрын
L9oooo)ooppppp0p0pp00
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Mero sabai vanda man parne byaktito maannie mantri ramkumariji. Oha vabuk hunu vayo tara mero ta dui thopa aansunai khasyo, khusi xu. Kehi barsa pahila oha bises atithi vaeko karjekram ma malai pani atithiko rupma oha sagai basne samyog juteko thiyo tara mero bises prasthitile garda sahavaagi huna paina dherai dukhi xu ra mero vitri man jivanvar dukhinai rahane xa. Ohale harek kurako depthma pugera simple tarikale kura gareko man parxa. Safaltako suvakamana xa. Rajendrajiko jai hoss.
@rohitranabhat5547
@rohitranabhat5547 2 жыл бұрын
बानियाँ जि तपाइकाे टेलिभिजन यत्तिकाे गिरेकाे जस्ताे लाग्दैन थ्याे यस्ताे पत्रुलाइ पनि स्थान दिनुहुन्छ भनेर
@pblvlog
@pblvlog 2 жыл бұрын
झाँक्रीलाइ प्रश्न भएन राजेन्द्र दाई
@jeepsonmtp4444
@jeepsonmtp4444 2 жыл бұрын
Really proud of you 👍🏻👏🏼👏🏼👏🏼❤️
@rupambhandari6457
@rupambhandari6457 2 жыл бұрын
M proud of you
@sukrinadd
@sukrinadd 2 жыл бұрын
Rajendra sir very soft with this actor, shocked to understand!
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 2 жыл бұрын
Buda lai man paro jasto xa 😂😂😂😂😂
@ashmita5505
@ashmita5505 2 жыл бұрын
Teita
@hasbahadurgurung3345
@hasbahadurgurung3345 2 жыл бұрын
@@santoshgurungsaanu3345 क
@nirmalakunwar48
@nirmalakunwar48 2 жыл бұрын
सम्मान स्वरुप लगाईने खादा आयातित र त्यसले प्रदुषण पनि निम्त्याउने भएकाे हुँदा बरु आफ्नै देशकाे रुद्राक्षलाई माला बनाएर सम्मान स्वरुप लगाउने प्रचलन चलाउनु पर्येा।
@devrajkhanal7182
@devrajkhanal7182 2 жыл бұрын
पत्रकार महोदय आज सम्मकै पट्ट्यार र दिक्क लाग्दो अन्तर्वार्ता । झाक्रीले मोहनी मत्र फुकिनकि स्त्री वासनाले लल्याकलुलुक हुनु भयो। यो रुप त गोर्खे बानियाँको पक्कै हैन।वैइयात को गलफत्ती खै बिकास निर्माण मन्त्रीको नीति योजना जस्ता विविध एक्ष प्रस्न?
@BipulSubedi
@BipulSubedi 2 жыл бұрын
हावा तालको बकम्फुसे कुराकानी। के भयो आज बानियाँ सरलाई निष्पक्ष भएन। झाँक्रीलाई मन्त्री हुँदाको कथा सुनाउन बोलाको हो?
@user-nu8du7vq9e
@user-nu8du7vq9e 2 жыл бұрын
यिनलाई मेरो कान्छो भाईले पनि सलामी दियो
@krishnapariyar9935
@krishnapariyar9935 2 жыл бұрын
देश बिकास को लागि ईन्टरनेट सिछ्याबाट पढाई चालुहुनुपर्छ जनताले गाउको जुन्सुकै ठाँउ बाट अाफ्नु घरमाबसेर पढनपाउनु पर्छ अनि मात्र देस बिकास हुन्छ
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 71 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 15 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 109 МЛН
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 1,7 М.
The clown snatched the child's pacifier.#Short #Officer Rabbit #angel
0:26
SIUUUU!
0:15
ARGEN
Рет қаралды 1,1 МЛН
ToRung short film: 😭i'm not blind😢
0:58
ToRung
Рет қаралды 53 МЛН
1 or 2?🐄
0:12
Kan Andrey
Рет қаралды 22 МЛН