यक्ष प्रश्नमा रघुजी पन्त: राजाकोमा भिड, तपाईको नेतालाई झापड | Himalaya TV

  Рет қаралды 34,478

Himalaya TV

Himalaya TV

7 ай бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २६३औं एपिसोडमा नेकपा एमालेका नेता रघुजी पन्तसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Raghuji Panta
Presenter: Rajendra Baniya
Guest: Raghuji panta
#yakshaprashna #rajendrabaniya #raghujipanta #himalayatvhd
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 102
@440vold4
@440vold4 7 ай бұрын
आजको देशको आबष्यक्ता र नेपाली जनताको माग राजा सहितको हिन्दु राज्य र संघिता खारेज नै हो यसैमा देस र जनताको भलो छ ❤
@muncaromania3053
@muncaromania3053 7 ай бұрын
आफ्नो पार्टी ले जति भ्रष्ट र कु गरे पनि ठिक , उस्को बिरोध गर्न न सक्ने येस्ले गर्दा नै पार्टी हरु सच्चा जनता बिच आलोचित भा छ।
@poudeldillu3775
@poudeldillu3775 7 ай бұрын
नेता लाई ठिक पार्ने त राजेन्द्र सर नै हो
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 7 ай бұрын
धर्म निरपेक्षता लिए पछि कति भाडभैलो भएको छ देशमा,, थाहाँ छ
@badripoudel3749
@badripoudel3749 7 ай бұрын
राजनीति जागीरें देश बिगारने एक सल्लाहाकार, जे सत्यहो पेटमाँ राखने मीठाकूरा बाहीर खोकने!
@rsdulal5295
@rsdulal5295 7 ай бұрын
यो ओली को हनुमान |
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
हाम्रो इच्छा होइन देश बचाउन हो। देश गएपछि फर्काउन सकिँदैन।
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
देश ठूलो हो ।पार्टी र नेताहोइन।
@krishnashahi5712
@krishnashahi5712 7 ай бұрын
रघुजी चुनाब मा टिकट पायको भय हारने निशिच थियो, माधब नेपालछोडेको समानुपातीक मा परेको हो
@avishekpandey4477
@avishekpandey4477 7 ай бұрын
झुटबोल्ने ब्यक्तिलाइ प्रश्न सोध्नुपनी अपराधनै हो।
@sangambasyal434
@sangambasyal434 7 ай бұрын
यस्ता चोर नेताहरु लाई अब लखेट्नै पर्छ 😂
@user-uf8cz9rz4e
@user-uf8cz9rz4e 7 ай бұрын
KING MUST BACK,,, YESTA PATAKI LE hami Nepali ko future hudaina
@prakashguragain3872
@prakashguragain3872 7 ай бұрын
धनकुटाको वसन्तपुर मा कैयौ राप्रपा का समर्थक थिए भदौ को डिगो सधै हरियो चोर नेता भनेका राजेन्द्रले त्यसै भनेको हैन रछ
@indrapoudel6203
@indrapoudel6203 7 ай бұрын
स्पस्ट वक्ता कमरेड रघुजी पन्त ,
@kamalbhandari8825
@kamalbhandari8825 7 ай бұрын
शासन सत्तामा बसेर देश र जनता लुट्ने काङ्ग्रेस एमाले माओवादी भाटा हानेर देश निकाला गरौ नेपाल बचाउ
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
पछि पछुतो गर्नु भन्दा अहिलेनै सोचम। कसैलाइ निषेध नगरम सबैलाइ उचित ठाउदिउ। तेसैले सबै मिलेर राजासहितको प्रजातन्त्रमा गएर देश बरबाद हुन बाट बचाउ।
@namarajpanta9466
@namarajpanta9466 7 ай бұрын
आजको देशको आबसेक्ता राजसस्था नै हो इनि नेता बाट आशा राखनु बेकार छ
@bishnudhakal7363
@bishnudhakal7363 7 ай бұрын
महात्म गान्धी र माओ को नाम तिमिहरु ले किन गर्छौ उनी हरु त सन्सार ले चिन्ने मान्छे हुन देस परिबर्तन गरेको ले !!! तिमिहरु ले किन उनी हरुको नाम लिन्छौ ह नकच्चरा हरु 🤬🤬🤬🤬🤬
@dibakarpant3390
@dibakarpant3390 7 ай бұрын
नेपालअलाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !
@vimalalbhattarai4674
@vimalalbhattarai4674 6 ай бұрын
नेपालमा एऊटा राजा थियो, अब सयौं राजा भए के बेठिक भो त ? ठिकै छ त तर, तर प्रजा दिनको २-४ हजारले खाली हुने र देश अखण्डतामा नरहने हो भने रजौटाहरू कति लामो जालान त ? ??????
@Voice_Of_Youths
@Voice_Of_Youths 7 ай бұрын
Exactly 💯
@user-nh5wp8re6p
@user-nh5wp8re6p 7 ай бұрын
प्र्स्ट छ जैले सम्म नेपालमा क्मुनिस्ट हुन्छ तैले सम्म नेपालको बिनास पक्का छ।
@user-tq2yp4wf4w
@user-tq2yp4wf4w 6 ай бұрын
औसरबादि नेता माकुने लाई उचालेर अन्तिम मा पछारेर केपि सङग सुटुक्क टासिएको नेपाली जनताहरु ले राम्रोसँग चिनेका छन ।यसता औसरबादि नेताबाद नेपाली जनताहरु ले धेरै अपेक्षा गरन सकदैन ।
@surendrathapa5284
@surendrathapa5284 7 ай бұрын
लुट्न नपाएर बिदेशीको बुई चढेर हो नि त राजालाई फालेको राजाको छोरा राजा हुने त होनि अहीले त नेताका छोरा राजा हुन थाले त
@Mregmee
@Mregmee 7 ай бұрын
पशुपतिनाथको अपमान गर्ने रमु जी पन्तलाई किन बोलाउँछन् यि बानीया
@ishworpokharel6935
@ishworpokharel6935 7 ай бұрын
Good interview
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
राजाले दिन्न भनेको थिएन ३बर्षको लागि समएमागेको हो। तिमिहरुले बिदेशी को इसारा मा राजा फालेको हो।
@neeshamkhadka
@neeshamkhadka 7 ай бұрын
दलाल टिके साम्सद चोर बढी नबोल । राजा राजा नै हो साला आफु कै गर्न सक्दैन देश हरि कंगाल बनाउछ अनि राजा लाइ गालि गर्छ यस्तै यस्तै बोल्दै जा भाते राजा को समर्थन झन बढी हुदै जान्छ 😊
@laxmanshahithakuri2004
@laxmanshahithakuri2004 6 ай бұрын
त्याे अपुताेले कस्का लागि किन सम्पति थुपारेकाे?बरु त्याे सम्पति जनताकाे लागि समर्पण गरेकाे भए के हुन्थियाे?तपाईकाे मेडिया मार्फत त्यस्काे झाेले रघुजि पन्तलाइ साेध्न चाहान्छु।
@yeti9127
@yeti9127 7 ай бұрын
Desh dubi sakyo yestai phataha kura le…
@prakashbhattarai3213
@prakashbhattarai3213 7 ай бұрын
कृसियन को पादरी ओलि को हनुमान
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
गणतन्त्र भ्रष्टाचार दिएको छ।गणतन्त्र ले बिदेशी रिण बडाएको छ।
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS 7 ай бұрын
King is king. Yo nepali ko astha ho.
@sarojneupane7008
@sarojneupane7008 7 ай бұрын
36:32 ma sodheko parasna ekdum sai ,,rajendra baniya sir !!!!
@Thegreenscreenkid911
@Thegreenscreenkid911 7 ай бұрын
तपाईं काे पेशा पत्रकारिता तर कमाउनिस्ट नेताजि काे पेशा चाहिँ के हाेला??
@ebutuoy402
@ebutuoy402 7 ай бұрын
... हरु समाबेसी भन्ने बित्तिकै #दलितले मात्र उपभोग गरेको देख्छौ हैन!!! खस-आर्य कोटाको साम्सद कस्ले खायो!!?
@buddhimahat3365
@buddhimahat3365 7 ай бұрын
राजन सर good
@ranjitlama1418
@ranjitlama1418 7 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@user-zl1ih8xr8i
@user-zl1ih8xr8i 7 ай бұрын
फटाह कम्न्युष्ट नेतामा एक
@sarojbogati1255
@sarojbogati1255 7 ай бұрын
King must back
@sarojneupane7008
@sarojneupane7008 7 ай бұрын
yo ekshya prasna ekdumai .... samayesamayek xa ,,,,raghuji panta lai ni chinna paiyo ..ramro sanga .....
@dbmalla1272
@dbmalla1272 7 ай бұрын
20 मनेट बाक़ी रहदाको समयमा राजेंद्र बानिया ज्यूले सोधेको प्रसन रघु पंत ले आलटाल गरे लाज पचाए, गणतंत्र फेल भै सक्यों अब ४७सालको संबिधान पुनलागु गर्नुपर्छ, की जनमत संग्रहमा जानु बाहेक अरू विकल्प छैन,
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
नेपाल को जस्तो छिमेकी भएको देश इरान अफगानिस्थान जस्तो होइन। इरानले थाम सक्यो।किनकी तेहा भारत पुग्न सक्दैन। यादगर्नुहोस यहाँ राजानभए यी नेताले छिमेकी को प्रेसर थाम्न सक्दैनन।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 7 ай бұрын
आज मधेस प्रदेश छ नाम राख्द के त्यो मधेस प्रदेश मधेसी समुदायको मात्र भयो मधेस नाम राख्दैमा के बिक्रीन्छ ।
@droneshots4K.
@droneshots4K. 7 ай бұрын
aba 2084 samma ma yo kunai party nahos naya aaos . A king is better than many jackals.
@hemshaky541
@hemshaky541 7 ай бұрын
येक्कु येक्कु सुभाये गणतन्त्र वल तर देसे शान्ती छाये मवल ? जुजु वान्छल अभिभावक वान्छल अभिभावकतत्तो छाये याये मफुत छु लुततन्त्र यायेत ? माँ यु दाइजो बौयु पेवाख ? रास्त्रयु धुकुती गुलिजक लाजपछे यायेफुगु ख ? गब्ले न्ह्येलंचाईगु ख ? ❤
@dbmalla1272
@dbmalla1272 7 ай бұрын
अंतिम को बिश्लेश्रण एमाले का समानुपातिक सांसद रघु पंत को भनाई फेल खानु भयो एमाले भनेको इशाई ngo ingo को ज्यालादारी हली कमारो हो, यो प्रष्ट छ,
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h 7 ай бұрын
यस बेश्या पुत्रलाई मेरो हिन्दु द्गर्मले तेरो के खाई दिएको छ कुन चर्चको कलो खाएर मेरो धर्म माथी आक्रमण गर्छस नेपालको पहिचान मेटाउन कति पारिश्रमिक लिएर भुक्छस भनेर सोधिदिनुस है
@rameshbista6016
@rameshbista6016 7 ай бұрын
देशको बारेमा सोचम यो त्यो होइन।
@prakashguragain3872
@prakashguragain3872 7 ай бұрын
भतुवा झोले हरुहो अझै जनता ढाट्दै छन राजाले बनाएको देशमा रझाई गरेका भतुवा का ठुलाकुरा
@gibrajkc393
@gibrajkc393 7 ай бұрын
KING MUST COME BACK
@poudeldillu3775
@poudeldillu3775 7 ай бұрын
गाह्रो पर्यो पन्थ जि लाइ😮😮
@sarojbasnet658
@sarojbasnet658 6 ай бұрын
Hami Nikammmma hau bhanna kina darako😂😂😂😂
@rudrakarki7792
@rudrakarki7792 7 ай бұрын
Yo manche Sarai batho rahecha.....eauta question ko pani ramro answer diyana??? J payo tei answer diyo ani yo malai thaha chaina bhancha ta
@ashesthapaliya3762
@ashesthapaliya3762 7 ай бұрын
गणतन्त्रमा ओलि प्रचण्ड र सेरेको परिवार र कार्यकर्तालाई हालीमुहाली भएको कुरा सत्य हो तर यो भन्दैमा फेरि ढोगि वंशकाे शाषण आएर जनताको अधिकार फेरि कुन्ठित गर्नु पर्छ अधिकार धेरै भयो जनताले शाषककाे विरुद्ध बोल्न पाउने अधिकार दिनु हुन्न भन्ने पक्षमा जनता छोइनन, पात्र परिवर्तन गर्न सकिन्छ यहि ब्यबस्थामा
@nareshbist5437
@nareshbist5437 7 ай бұрын
जनै नलाउने बाहुनको कथा। बाआमाले नसिकाएको हैनन होला, लत्याएर कमाउनिष्ट बनेपछि यस्तै हो गर्व लाग्छ।
@chakrachand1410
@chakrachand1410 7 ай бұрын
थूक्क खुराफाती - बडो ठुलो कुरा गर्छ - हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन? तैंले जस्तै घनश्याम भुषालले पनि ओलीको लगौंटी समातेको भए ठुलै पद पाउंथे होला नि?
@dipajjunggc4689
@dipajjunggc4689 7 ай бұрын
Loktrantra badi re!! Thulo muddha ms nirankush rajsansta le jatiko janamat sangraha pani garna nasakne tata kathit loktrantra badhi!
@sundarsingh92
@sundarsingh92 7 ай бұрын
Your Baa spent three days in a hotel for the Christians I heard.
@lalshrestha3479
@lalshrestha3479 7 ай бұрын
खै??
@rijal5405
@rijal5405 7 ай бұрын
जनै नलगाउने पास्टरको अन्तर्वार्ता थुक दलाल थु
@krishnagurung9744
@krishnagurung9744 7 ай бұрын
Arko des ko netako kura kina garchha, Dajna milchha. Malasia ko Mahathir, Nelson Mandela, Mao ko kura sanga dajne. Saram lagdaina. Uni haru ko janta le saman garchha. Timi Madam nepal ko salakar rahechha. Lalita Niwal thaha kasari bhaina? Thaha bhayanare Pradanmantriko salakarle!
@nepa_laya
@nepa_laya 7 ай бұрын
माधव नेपाल र केपि वलिजस्ता दलालहरुको अन्धभक्त रहेछ,यो टुप्पीपनि।,,,,,साला सबैलखेेट्नुको विकल्प छैन।
@suryagc800
@suryagc800 7 ай бұрын
Sab vanda chor varsta party kp ko chelo
@bishnudhakal7363
@bishnudhakal7363 7 ай бұрын
सबै चोर सबै खाते
@kamalbahador2169
@kamalbahador2169 7 ай бұрын
नेपाल मा जो जति बोले पनो जति रोय कराए पनि हुने भनेको 1) केपि वलि का दायाँ 5 बायाँ 5 झोले 2) प्रचण्ड का दायाँ 5 बायाँ 5 झोले 3) शेरे का दायाँ 5 बायाँ 5 झोले हरु बाहिर यो पाटी तेयो पाटी भन्छन् देश लुटने बेला इनि 33 जना चोर हरु मिलेर द्र्श लुट छन
@rudrakhatri2521
@rudrakhatri2521 7 ай бұрын
galta ho neta
@prakashpaudel2901
@prakashpaudel2901 7 ай бұрын
ई बुडाका नी कुरा सुन्न मजा आउच्च 🥴
@sajanrokaya744
@sajanrokaya744 7 ай бұрын
पत्रकार हरु नी k ताल को होलान् अली रोचक नयाँ नयाँ भिडियो बनाउनु नी तेई पुराना थोत्रा नेता मन्त्री लाई दस चोटी बोलाउँछन्
@ramkrishnakandel4795
@ramkrishnakandel4795 7 ай бұрын
2 ta kura vanxu vanne eauta pani pura navanne budo😂😂
@bidurgiri4523
@bidurgiri4523 7 ай бұрын
oliko jhole
@bishnubastola
@bishnubastola 7 ай бұрын
Yo pagal ho
@Lalitsanjyal
@Lalitsanjyal 7 ай бұрын
Yeo pni gatilo rinaxa
@yubasangh600
@yubasangh600 7 ай бұрын
Bhane paxi yo thulo midea bhanaudo ko u2be le pani patrakar vayera nikkai luteko raxa
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o 7 ай бұрын
Timi haru puranu KO Kam 6aina ..ghanti bajnu par6
@challengergamer9202
@challengergamer9202 7 ай бұрын
यस्तो गधा झोले कुकुरलाई के बोलाको ??
@ballkc3947
@ballkc3947 7 ай бұрын
Chor
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS 7 ай бұрын
Yo panta budo answer chitta bhujdo bhayena. Ajai pani laaj lagdaina. Aba bagney din audai cha, samaan pack gardai garey huncha jholey sansaad.
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 7 ай бұрын
भत्ता खाने हो अरु के।।
@devrimal9877
@devrimal9877 7 ай бұрын
Raja chahin6 Ganatratra murdabad Rajsastha jindabad
@gokulrai2517
@gokulrai2517 7 ай бұрын
Yo Panth Pani K>P KO Jutta Chatne Nai Rahechha
@Channelmy720
@Channelmy720 7 ай бұрын
Kkate jhuse saranathi bahun thukka… ( raghujeet pant)
@rameshkhatri6229
@rameshkhatri6229 7 ай бұрын
Chor panta Raghu
@bijaysubedi2476
@bijaysubedi2476 7 ай бұрын
Desh ta milera bigareu ni ta..... haru....
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 7 ай бұрын
आजको देशको आबष्यक्ता र नेपाली जनताको माग राजा सहितको हिन्दु राज्य र संघिता खारेज नै हो यसैमा देस र जनताको भलो छ 🙏🙏🙏
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 18 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 99 М.