No video

Yamaha TMax 560 Scooter Price In Nepal || Yamaha Nepal || Jankari Kendra ||

  Рет қаралды 225,952

Jankari Kendra

Jankari Kendra

Күн бұрын

सम्पर्क नं. : 9801905398
Yamaha TMax 560 Scooter Price In Nepal || Yamaha Nepal || Jankari Kendra ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#tmax #yamaha #jankari_kendra #scooter
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702

Пікірлер: 401
@rambahadurthapa7363
@rambahadurthapa7363 Жыл бұрын
scooter मन परेर भिडियो राम्रोसँग पुरै हेरियो लास्टमा मुल्य सुन्दा अचम्म लाग्यो
@Sujan.bhujel
@Sujan.bhujel Жыл бұрын
Teit
@rojeemunakarmi8662
@rojeemunakarmi8662 Жыл бұрын
Same pinch
@hopejacayastv
@hopejacayastv Жыл бұрын
आमा हो ३५०००००🤪🤪🤪हैट बरु स्कुटर किन्नु भन्दा बरु तारेभिर तिर ४ आना जग्गा किन्नु फाईदा छ।
@pradeeptamang6120
@pradeeptamang6120 Жыл бұрын
😁😁😁😁😁👍👍👍👍
@tamangdhan1698
@tamangdhan1698 Жыл бұрын
🤣🤣🤣😛😛
@dorjesyangtan5071
@dorjesyangtan5071 Жыл бұрын
सहि हो
@Dawa831
@Dawa831 Жыл бұрын
😀😂😂🤣😛😜👍👍👍
@rupeshrajkhadka8512
@rupeshrajkhadka8512 Жыл бұрын
सहि कुरा हो
@godofthunder5114
@godofthunder5114 Жыл бұрын
पहिले मेरो 169ccको थियो काठमाडौबाट ल्याएको इटालियन कम्पनिको सारै राम्रो थियो यो भन्दा हेर्दा ठुलो र राम्रो रातो कालोमा तर बिग्रिए पछि सामान पाएन चारवटा भेल फेरेको र 1 लिटर पेरट्रोल ले 1किमि भयो एउटा गौरादह झापालको एउटा ग्यारेजमा 7/8 बर्ष म्युजियम जस्तै बस्यो रिसले लिन पनि गइन छ कि छैन अहिले यो स्कुटि हेर्दा ठ्याक्कै याद आयो 2003कि 2004मा नेपालमा 4वटा मात्र लन्च भकोरे मैले टिबिटेन लामा सँग किनेको
@shantoshbhandari4663
@shantoshbhandari4663 Жыл бұрын
3500000 मा यो स्कूतर किन्न भन्दा 3500000 मा एउता 12 चक्का तरक किनेर पैसा कमाऊन जाति
@tapendrashah4892
@tapendrashah4892 Жыл бұрын
हजुरहरु कतै कसै सङ्ग लुटिनु भाको छैन भने यामाहा सोरुम छिर्नु होला है
@sunitabasnet8311
@sunitabasnet8311 15 сағат бұрын
नेपाल बनाउने हो भनि ये तिन लाख मा तयर हुनछ नेपाली हो तर नेपाल सरकार लुटेर खाने हुनछन
@mekhrana8141
@mekhrana8141 Жыл бұрын
एत्रो सि सि को कहि काम नै छैन । पैसा महाङ्गो होस तेस्को पार्ट्स बलियो होस राम्रो हुन्छ तर यो सि सि धेरै काम छैन । जस्ले किन्यो त्यो डुब्यो भनेर जाने हुन्छ । यो स्कुटी किन्नु भन्द जग्गा किनेर राखेको बेस्ट ।
@shankerrai795
@shankerrai795 Жыл бұрын
सस्तो रैछ... विनाेद चाैधरीका लागि !।
@ramaromeeofficial
@ramaromeeofficial Жыл бұрын
🤣🤣🤣
@movieshorts607
@movieshorts607 Жыл бұрын
Wawoo सुपर maxi scooter. Cc धेरै भयर हो सिर यो यति महंगी 4/5 k सम्म को हुनु पर्ने जस्तै aerox 155 सिसी
@arjunadhikari9060
@arjunadhikari9060 Жыл бұрын
Yo moto Malaysia ma Rm 22,000 parxa nepali 6,60,000 parxa kasari 35 lakha , lutna samwa lutdo rexan naya moto Aayo vanera
@sandeshthapa2003
@sandeshthapa2003 11 ай бұрын
Being a big admirer of Maxi Scooters... this is my dream
@JB_Onn
@JB_Onn Жыл бұрын
३५लाख पैसा अहिले हातमा छ भने कुनैपनि कम्पनीको सेयर किनेर छोड्नुस् २ बर्ष पछि प्राडो चड्न सक्ने पैसा कमाउनु हुनेछ 🙏✅
@StruggleBabu
@StruggleBabu Жыл бұрын
म स्कुटर लभर हो।।अब को ३ वर्ष पछि नेपाल आएर किनिन्छ अनि बुडिलाई र छोरोलाई राखेर पुर्ब घुम्न गैन्छ। thank you for more information .
@milangurung2876
@milangurung2876 Жыл бұрын
Hbdnhw
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
prize suneko x hola ni bro 😂😂😂
@StruggleBabu
@StruggleBabu Жыл бұрын
@@krishnagrg776 hajur bro sune 😍😍
@kaspra2681
@kaspra2681 Жыл бұрын
Hajur CBR 600rr Lida bho ni baru .khai kasle Po kincha hola
@rudraraj5548
@rudraraj5548 Жыл бұрын
नेपाली राजनितिक देखि व्यापारी सम्म चोर भएसी एस्तै हो । लग्भग 15 लाख पर्ने लाई 35 लाख भनेसी कसैले नकिन्दा हुन्छ ।एस्को ठाउँ मा कार किन्दा नै फाइदा हुन्छ परिवार मिलेर हिड्न पनि मिल्यो । अनि पानी पर्दा नि के हि समस्या भएन ....
@shahibishalbikhram2648
@shahibishalbikhram2648 Жыл бұрын
झन झन गजब को मुल्य सुन्न पाइन्छ नि एकातिर देशको अर्थतन्त्रमा समस्या भएको बेला ठिकै हो कालो धन को सदुपयोग गर्ने होला होइन?
@kkkumar333
@kkkumar333 Жыл бұрын
Yamaha ko bike scooter servicing garnu paryo vane tinkune police bit cheu ko workshop ma chai birsera ni najanu hola...maile jastai dukha paunu hola🙏
@hoffinplays
@hoffinplays Жыл бұрын
K vayo ra? Sir
@gurungiman5430
@gurungiman5430 Жыл бұрын
यो स्कुटरलाइ ३५ लाख हालेर किन्नु भन्दा बरु ७ लाखमा बुलेट किन्नु र २८ लाखमा एउटा राम्रो ठाउमा घडेरी किन्नु ठिक छ हओ!
@bijaylimbu9342
@bijaylimbu9342 Жыл бұрын
कुन चाहिँ कालीदासले किन्छ यस्तो पैतिस लाखको स्कुटर । धन भएका बुद्धि नभएको हरुले किनेमात्र हो । यो किन्नु भन्दा कार नै किन्नु राम्रो न घामपानीले हान्ने सपरिवार मज्जाले हिडनु पाईने ।
@ghanenjungchhetri9800
@ghanenjungchhetri9800 2 ай бұрын
खुब मन पराएर हेर्दै थिए दाम सुनेर धन्न कसो बेहोस भईन 😂😂
@sunitabasnet8311
@sunitabasnet8311 15 сағат бұрын
नेपाली सबै लाई लुटेर खाने कमपनि हो लुटेर खानु
@mycomment080
@mycomment080 Жыл бұрын
yamha ko Scooter bhanda yinko ko smile chahi ramro lagyo.
@harkarai4059
@harkarai4059 Жыл бұрын
यो दलाल ले चलाउन स्कुटी रहेछ।
@mohanthapa530
@mohanthapa530 Жыл бұрын
यो स्कुटरले नेपालमा मार्केट लिदैन यो स्कुटर किन्नु भन्दा त गादी किन्नु फाइदा ।
@RamBabu-ws9rd
@RamBabu-ws9rd Жыл бұрын
नेपालमा यो स्कुटर जस्ले भ्रष्टचार गरेर कमाउनु सक्छ त्यसलाई मात्रकाम लाग्छ हामीलाई त चन्द्रमा मा जग्गा किन्नु भने जस्तै हुन्छ यो स्कुटर जस्ले किनेर चढ्छ त्यो वेक्ती को आयोशोर्त नेपाल सरकार ले खोज्नु पर्छ
@kumarrai8073
@kumarrai8073 Жыл бұрын
धन हुने बुद्धि नहुने जत्तिले हाथ उठामत ✌️✌️✌️✌️✌️✌️✌️😛😛😛😛😛😛🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunthapa8832
@arjunthapa8832 Жыл бұрын
13:55 म हेर्नू मुल्य तर बेहोस नहुनु है नेपाली साथी हो।
@pankajmagar3892
@pankajmagar3892 Жыл бұрын
35 लाख रे त्यसका बाजे 👎️😁
@dikshitshrestha
@dikshitshrestha Жыл бұрын
She missed the handbreak feature dammm 😭 it has handbreak feature tooo !! 12:01 horn ko tala ko lever is for handbreak
@betbahadurranamagar6334
@betbahadurranamagar6334 Жыл бұрын
यहो यति महंगो, हुन त ५ लाख परेपनि ३५ लाख भन्ने व्यापारीको चलाखी हो ।
@Ykk2015
@Ykk2015 Жыл бұрын
Good idea is not to buy this type of scooter in Nepal. Too high price sporty looks full options features. Definitely it’s cozy n comfy but wheel size is like others common scooters. It’s no out of danger all over country sides road. Somehow is ok over city sides for those specific people who like to collect expensive wheels.
@RajKumar-gg2pv
@RajKumar-gg2pv Жыл бұрын
Yo scooter ABA aru le Haina tehi bachne sale garne le matra chalaye hunxa Kun chai Pagal le kinxa yeti mahango paisa Le
@sureshpun18
@sureshpun18 Жыл бұрын
Paxi kinnu parla dherai ramro lagyo.
@tultamang38
@tultamang38 Жыл бұрын
म त कस्ले किनेर चलाउदा रहछ हेरेर बस्छु मात्र
@niraj9200
@niraj9200 Жыл бұрын
लाज लाग्नुपर्ने हो भिकमागुवा देशमा 34 लाखको बाइक हुनत जन्तापनी तेस्तैछन लुट्नेले लुटिराछ एतिधेरै पैसाको बाइक किन्नत चोरेको पैसा हुनपरो यात बाउचोर यात दाइचोर हुनुपरो
@kumarkatuwal8126
@kumarkatuwal8126 Жыл бұрын
खात्तम सोरुम रछ हावा यस्तो पोइसामा किन्ने नेपाल मा ग्राहक पाउन गारै पर्ला !
@surajanurag2505
@surajanurag2505 Жыл бұрын
मुल्य सुन्दा त किन्नै नसकिने रछ, यो स्कुटर शोरुम मै थन्किएला जस्तो छ!
@dambarkumarbantawa1901
@dambarkumarbantawa1901 Жыл бұрын
यो स्कुटर त सारै महङ्गो भो किन एस्तो ? अब त धेरै ईलेक्ट्रीक साधन्हरु बनी सक्यो त
@ramkandel6460
@ramkandel6460 Жыл бұрын
She is cute 😍
@sudinlama5482
@sudinlama5482 Жыл бұрын
काँही नभाको जात्रा हाँडिगाउँमा , काम पाउदैन बुहारी पाडा कण्डो कनैदेउ भनेझै छ हाम्रो नेपालमा।
@anitapoudel1895
@anitapoudel1895 3 ай бұрын
धेरै महंगो यो भन्दा त्यति दाममा चार पांग्रे ठिक
@rupguy7330
@rupguy7330 Ай бұрын
नेपाल जति भन्दिए पनि भयो।
@dhanbirwaiba5135
@dhanbirwaiba5135 Жыл бұрын
1 patak palte paxi swahaa,,
@kingofkings6474
@kingofkings6474 Жыл бұрын
Yamaha augur 155cc काे scooter नेपालमा आउँछकी आउँदैन।
@prakashgurung4676
@prakashgurung4676 Жыл бұрын
Yamaha ray zr street rally hybrid 125 rw yamaha ray zr street rally 125....hybrid rw non hybridma k difference xa? Nepalma hybrid xa?
@bipinodari4640
@bipinodari4640 Жыл бұрын
Kawasaki ninja ko review chaiyo bro
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
धन हुने बुद्धि नहुने भित्तामा ठोक्काएर ३५लाख एकै छाक पार्न मन हुने आउनुहोस् यामाह स्कुटर अफरमा छ!
@puntsai8962
@puntsai8962 Жыл бұрын
यो हात्ती पाल्नु सरह हो काम छैन नेपालको बाटोमा बरु Nmax, Smax, Aerox, Force,Pcx धेरै राम्रो छ । अलि कति थप-थाप गरेर Harley किनीन्छ नि बरु😂
@Kychamling
@Kychamling Жыл бұрын
हैन याे स्कुटि मा शबै शामान ईन्डियन लगार शाेरुमले जापानिज स्कुटर भनेर देसभरिनै देले हरुले बेचिराखेकाे छ शाबधान रनु हाेला पैसा पानिमै जाला माहाजन हरु हाेसियार रनु हाेला
@pemagyaltsen3420
@pemagyaltsen3420 11 ай бұрын
She said it so easily
@indrailam8215
@indrailam8215 8 ай бұрын
हैट 3/4 लाख हो भने झ्याप्प हान्दिनु पर्यो भनेर भिडियो लास्ट सम्म हेरियो लास्टमा त 35 लाख भन्यो झ्याप झ्याप निन्द्रा लागेर हैरान भो सुते है म चाहि अब किन्ने नकिन्ने भोली बिहान उठेर फ्रेस माईन्डले सोचेर भनौला गाईच😊😝😃😂
@palsang-23
@palsang-23 Жыл бұрын
155cc को Aerox स्कुटर चहिँ कहिले आउने होला नेपालमा??
@roshanthapa25
@roshanthapa25 Жыл бұрын
Aayo bhai
@qatarshaniya3590
@qatarshaniya3590 Жыл бұрын
दिमाग नभाका हामी नेपाली जनता साथै नेता आफ्नो देस मा कम्पनी खोल्ने अप्सर दीउ बीदेसी लाई आफ्नो देस्मा उत्पादन भकाे सामान साेदेशि लाई खरिद गर्दा सस्तो पर्नु जान्छ चाेर नेताकाे गु खाने हामि झाेले जन्ता राम्रो नेता लाई सपोट गरुम
@realview0822
@realview0822 Жыл бұрын
यो स्कुटरले पैसा माग्दा पैसा दिन्छ, चामल दिन्छ,मासु दिन्छ,बिरामी हुँदा ओैषधी दिन्छ भने म पचास लाख मै किन्छु😂😂😂😁😁😁😝😝😝
@jiwansanu
@jiwansanu Жыл бұрын
I see, No more Feature is a equal to price.
@bipulchhetri9921
@bipulchhetri9921 Жыл бұрын
Thank you for information
@TipendraShrestha
@TipendraShrestha 3 ай бұрын
Woohoo ❤
@ramu.chhetri.vlog.7175
@ramu.chhetri.vlog.7175 Жыл бұрын
यो स्कुटि गुड्ने कि आकासमा उड्ने हो एसो 2/3 लाख सम्म को पो देखाउनु नि हो
@ryhthmgautam9051
@ryhthmgautam9051 Жыл бұрын
This is not made for middle class people like me🤣herni basni ho..mata ghar banauthe yeti paisa ma😊😊😊
@bishnukafle2151
@bishnukafle2151 Жыл бұрын
35 लाख बैन्क मा राखेर बियाज को पैसाले मोज गर्दा राम्रो taxi भाडा गरेर हिन्दा राम्रो 😂😂😂😂😂
@user-cn3gn9hy6z
@user-cn3gn9hy6z Жыл бұрын
म टिक टक मा भाइरल भएर कसैले गिफ्ट दियो भने किन्छु 😅😅😅
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y Жыл бұрын
wow malai ati mn paryo ab yahi kinni ho...
@manirajrai2281
@manirajrai2281 Жыл бұрын
Yooo scooter 34 lak ma kinnnu vannnda car 🚗 ma sarararara kudddne ho
@mrhang5060
@mrhang5060 Жыл бұрын
Senior marketing officer le aalik study garnu paryo visor sporty look ko lagi ki wind protection ko lagi maile bujina tara nepal j ni chalxa
@bikeegurung2788
@bikeegurung2788 Жыл бұрын
Nameskar Sir Yahama ko Aerox 155cc ko Nepal Ma kaila Aaux sir
@y.c.l5255
@y.c.l5255 Жыл бұрын
Ati ramro 👍👍
@rainanda787
@rainanda787 Жыл бұрын
would you mind its price that is missing in this your presentation?
@NarendraSingh-rc7qj
@NarendraSingh-rc7qj Жыл бұрын
ए लाटी सिसी अनुसार नेपालमा रोड चाँहि कुन हो नि कता कुदाउने.... नेपालमा भ्रष्टाचारीहरु बाहेक मेहनत गरेर कमाएको पैसा यसमा हाल्न सकिन्न.... पक्कै पनि पाँच गुणा बढि नै होला दाम पनि... बेबकुफ बाहेक अरूले किन्न सक्दैन ल.....
@SumanKhadka-r9c
@SumanKhadka-r9c 20 күн бұрын
यो किन्नु भन्दा त स्कारप्यु किन्दा राम्रो
@shivaacharya2204
@shivaacharya2204 Жыл бұрын
Jankari kendra lae mero humble request Nepal ma piaggo mp3 three wheeler scutter ksle lyauxa hola
@kiranshrestha3988
@kiranshrestha3988 Жыл бұрын
Feature bolera hoina practically dekhaunu paryo,
@khagenchauhan8772
@khagenchauhan8772 Жыл бұрын
Dam Sasto vayera hola showroom ma 1 matra scooter rAixa best of luck host buini
@namunakumari8480
@namunakumari8480 Жыл бұрын
यो बाइकत देउपा र केपि का छोरा छोरी हरु मात्र चढ्न सक्छन
@SobindraBista
@SobindraBista Жыл бұрын
Yamaha xmax 125cc aako xa ki xaina sis
@Biguserhandle
@Biguserhandle 5 ай бұрын
35 lakhs मा किन्न हुन्थ्यो तर पैसो छैन 😂😂
@Balaramrai2031
@Balaramrai2031 2 ай бұрын
Mero❤ ni
@anitshrestha6818
@anitshrestha6818 Жыл бұрын
5000€(पाँच हजार) पर्छ यूरोपमा नेपालमा ३५००००० ( पैतिस लाछ) ???😮😮 लुटेराहरू 😮😮
@preamharmel3228
@preamharmel3228 Жыл бұрын
अति माेगाे भय
@ilenr914
@ilenr914 Жыл бұрын
इस्कुटर भन्दा पनि मार्केटिङ अफिसर पो मन परो अब के गरु!🤣🤣🤣
@sanjaydsthokar9731
@sanjaydsthokar9731 Жыл бұрын
नेपालमा bike,scuter,gadi kinne sapana pani sapana nai हुने भयो बिदेशमा राम्रो राम्रो सबैभन्दा महाङ्गो महाङ्गो गाडीहरु पनि १५,२० लाखमा आउँछ हाम्रो नेपालमा थोत्रो पनि आउदैन १५,२० लाखमा त, बिदेशमा गाडी आउने पैसा त bike and scuter मै लाग्ने रैछ हाम्रो नेपाल कहिले विकसित हुने?कहिले थोइट
@Anilbudha929
@Anilbudha929 Жыл бұрын
Yo scooter kinnu Vanda ta euta bus 🚌 kinnu faida scooter kinera ta vayko sampati janx bus 🚌 kinne ho vane baru alikati sampati ta jodinx hernu hos yati mahanga gadi Nepal ma nalyuda ramro baru yo saikal chadnu bes. 🚲🚲🚲
@Babhanauli75
@Babhanauli75 Жыл бұрын
Best vlog
@shambhurai7823
@shambhurai7823 Жыл бұрын
Lag lagena mulya bhanda?
@krishnapariwar7672
@krishnapariwar7672 Жыл бұрын
God xa
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 21 күн бұрын
अहिले सम्म बिक्री भयो कि भएन होला 😂
@durgagharti9724
@durgagharti9724 Жыл бұрын
वाईयात
@nirdoshthapa9297
@nirdoshthapa9297 Жыл бұрын
याे 7 लाख जती मा आउँने भाँको भए धेरै नैं बिकाउ हूने थियों,,,,
@BibekVlogs-gm6ov
@BibekVlogs-gm6ov 8 күн бұрын
Ma chai comment herna aako thiyo dherai paisa pardo raixa maile video nai herina
@kabir1309
@kabir1309 Жыл бұрын
mt 300 cc leko vaye baru bikthyo kun product lyauney vnerw decide garney manxey chai ko ho
@yubarajrai491
@yubarajrai491 Жыл бұрын
भो भो पुग्यो अब नल्याउनु होला मत प्रतिक्रिया पढ्न आको
@amarbudha3971
@amarbudha3971 Жыл бұрын
Nice
@sirkunwar6896
@sirkunwar6896 Жыл бұрын
Jati ramro xa tetinae price roicha ..
@preetythapa6887
@preetythapa6887 Жыл бұрын
Aerox kahile samma aauxa tyo jankari lina paryo sir
@mountainson1847
@mountainson1847 Жыл бұрын
Yearly kati sell hunxa? Di
@Aaidhan12345
@Aaidhan12345 3 ай бұрын
यो scooter नबेचनू है dd म 15-20 बर्स खाड़ी तिर गयर आउछु 😂😂
@deujaking4378
@deujaking4378 Жыл бұрын
Namste sabeilaai herna pani dar laagne price ....
@kishanmanpalikhe
@kishanmanpalikhe Жыл бұрын
tata ko car aauchha new r Hyundai creata second hand aauchha yo banda less price ma cbr250rr aauchha r more power
@thaparam6118
@thaparam6118 Жыл бұрын
उत्तानो टाङ्ग लगाइ बार्ताली मा सुतिन्छ येति महङ्गो किनेर के काम नेपाल को बाटो हेर न कस्तो छ
@Kychamling
@Kychamling Жыл бұрын
एफाई शबैभन्दा छिटाे विग्ग्रिन छ अनि एफाई बनिदैन नयाँ हाल्नु लगाँउ छ नयाँ लगाउदा चार डबल माेङगाे लिनेगरेकाे छ नयाँ युनिक भन्दै गफदिं दै चार डबल माेङगाे दाम्मा बेचि राखेकाे छ शाबधान रनु हाेला माहाजन शाप हरु
@amritalimbuamritalimbu9060
@amritalimbuamritalimbu9060 Жыл бұрын
Kati ramro lago
@gyabaron5967
@gyabaron5967 Жыл бұрын
३५००००० पैतिशलाख मा इस्कुट्रर किनुभन्दा डाडुमा पानीताएर डुब्ब्नु या चारपाङ्ग्रे किन्नुथिक मुलाको साग
@umeshbhujel1389
@umeshbhujel1389 Жыл бұрын
Crazy price🤒🤕
@Starchannal51
@Starchannal51 Жыл бұрын
35 लाख हालेर येस्तो scoter किन्ने चै गोरु नै हो ।
@deepaksinghdhami4375
@deepaksinghdhami4375 Жыл бұрын
35 लाई हटाईयो ‌भने मेरो पनी 2 टा खरिद गर्ने होला है।
Yamaha Aerox 155 Price In Nepal 2024 🇳🇵| Yamaha Aerox 155.
15:39
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 39 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 18 МЛН
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 27 МЛН
459900 ko scooter YAMAHA NMAX 155 REVIEW : NEPAL
7:52
Ride Nepal
Рет қаралды 54 М.
Yamaha TMAX 560 Tech MAX 2023 | MotoRaw 4K
27:38
Moto Raw
Рет қаралды 2 МЛН
Yamaha Scooter Price In Nepal II Yamaha Nepal II Jankari Kendra
19:19
Jankari Kendra
Рет қаралды 59 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 39 МЛН