यसरी ध्वस्त पारियो नेपालको शिक्षा क्षेत्र || TAMASOMA JYOTIRGAMAYA || BIDHYA NATH KOIRALA

  Рет қаралды 56,866

AP1HD

AP1HD

5 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM ).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: प्रा.डा. विद्यानाथ काेइराला, शिक्षाविद्
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
KZfaq: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #TikaramYatri #SEE2076 #BidhyaNathKoirala #annnapurnamedianetwork #ap1hd

Пікірлер: 68
@anandalamichhane
@anandalamichhane 5 жыл бұрын
अतिनै समसामयिक सान्दर्भिक बार्तलाब । सधैं येस्तै बौध्दिक अनि सरल ब्यख्य गर्न सक्ने ब्यत्तित्वा लाई सुन्न हेर्ने अबसर जुराइ रहनु होला टिकाराम महोदय । 🙏🙏🙏🙏🙏
@librarybook1849
@librarybook1849 5 жыл бұрын
गजब लाग्याे ,धन्यवाद टिकाराम जि
@smyadhikari
@smyadhikari 5 жыл бұрын
ध्यानलाई धेरै सहजै मन सँग जोडेको गज्जब लाग्यो 👌
@nepthuggaming3055
@nepthuggaming3055 5 жыл бұрын
डा साब सँग हरेक समस्याको जवाफ पनि हुन्छ र त हामि सम्मान गर्छो।
@rajgiri7533
@rajgiri7533 2 жыл бұрын
Jaya hos sabi ko.
@changeyourlife-dt7ij
@changeyourlife-dt7ij 2 жыл бұрын
धेरै राम्रो बिस्लेसड
@rajanshrestha347
@rajanshrestha347 4 жыл бұрын
अत्यन्त राम्रो कार्यक्रम
@netrabhusal7555
@netrabhusal7555 9 ай бұрын
Aati ramro
@manirai3751
@manirai3751 5 жыл бұрын
विध्या नाम जस्तै ज्ञान पनि रहेछ ! राज्यले यस्ता व्यक्तिहरुलाई शिक्षा क्षेत्रको जिम्मेवारी दिनु पर्छ !
@bhimrokaya2063
@bhimrokaya2063 5 жыл бұрын
आदानप्रदान भन्नेनै भएन नि सर, शिक्षामा एकरुपता आवश्यक छ , त्यो हो सरकारीको गुणस्तर बढाउने र निजि बिस्तारै बन्द गर्ने ....हाम्रो शिक्षा प्रणालीनै असमानताको जड हो र बिदेशीहरुकालागि दक्ष अदक्ष कामदार उत्पादनगर्ने कारखाना .....यो रोक्न जरुरी छ शिक्षाबिद ज्यु, तपाईंहरुको सुझाब त मान्लान नेताहरुले ।
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
यस्तै ब्याक्तिकाे कारणले नेपाली भन्न पाईएकाे छ सलाम छ हजुरलाई
@nixonniraula9037
@nixonniraula9037 5 жыл бұрын
I love tika ram yatri....... The way he enters to the subject...
@nabinsharma6626
@nabinsharma6626 5 жыл бұрын
Thought provokating interview. Much appreciated for insight Dr Saab.
@binodduwadi4073
@binodduwadi4073 5 жыл бұрын
Very interesting and in-depth interview with Dr. Koirala. Liked it.
@aashishpaudel982
@aashishpaudel982 4 жыл бұрын
नेपाली मा टिप्पणी दिनुहोस् न महोदय।
@bhuwansubedi9857
@bhuwansubedi9857 5 жыл бұрын
निकै अान्नददायिक सम्वाद...
@dineshbista3403
@dineshbista3403 4 жыл бұрын
अति मार्मिक र तार्किक क्षमता भएका कोइराला सर लाई सहज रुपमा प्रष्ट पारिदिनुभएकोमा धन्यबाद साथै टीकाराम सर लाई पनि समय सान्दर्भिक बिषयबस्तु उठान गर्नुभएकोमा धन्यबाद।वास्तव मा पूर्वीय दर्शन ( हाम्रो पुस्ताको ज्ञान) पश्चिमा दर्शन भन्दा धेरै पुरानो, येतार्थ,व्यावहारिक र जीवनउपयोगी पनि छ।बीचको समयमा अलि नयाँ पुस्ताबिच प्रवाह हुन नसकेको हो यसमा विभिन्न कारणहरू रहे मुख्यतः विदेशी खासगरी ( अमेरिका, बेलायत,जर्मन, नर्वे,डेनमार्क,) जस्ता देशको जबरजस्त सक्रियताले हाम्रो सबै भाषा , संस्कृति,रहनसहन,रीतिरिवाज, चालचलन आदि कुराहरूमा आक्रमण गरेको थियो।नेपाली शब्दकोश बिगार्ने,बोर्डिङ स्कूल लागू गर्ने,सरकारी स्कुल भत्काउने, राष्ट्रिय गीत बन्द गर्ने,पृथ्वीनारायण शाहको इतिहास नै हटाउने,संस्कृत भाषा लाई बुर्जुवा शिक्षा भन्दै बन्द गर्दै पुरोहित हरुलाई जिउँदै जलाउने ,नेपाली पाठ्यक्रम नै हटाएर पुरै विदेशी को लागू गर्ने इत्यादी कुरा को थालनी पहिलै देखिको योजना थियो तर त्यो सम्भव नभएपछि जनयुद्धको नाममा माओवादी विद्रोह गर्न लाएर झनै ध्वस्त पारेको कुरा सबै लाई थाहा छ।अब ढिलो चाँडो जे भएपनि हाम्रो पूर्वीय दर्शनमा फर्कनै पर्छ। अन्त्यमा टीकाराम सर ले प्रयत्न भन्नुपर्ने ठाउँमा यत्न भनेजस्तो लाग्यो कि मैले सुनाईमा गलत गरे।
@sureshasuresha6520
@sureshasuresha6520 5 жыл бұрын
२०४६ साल पछि - राष्ट्र गीत वज्न बन्द भयो, स्कूल किताब बाट नेपाली इतिहास हरायो, पृथ्वी ना शाह को पाठ हरायो, लोक कथा हरु मोड़िये, स्कूल कितबमा भानुभक्तले कुवा होइन, धारो बनाये, भ्रस्ट नेताहरुको जीबन पढाउन थाले, बिदेशी लोक कथा का किताब हरु बगरेलती पढाउन थाले, Vocational पढ़ाई बन्द भये क्रिसियनन प्रकासक का किताब हरु स्कूल लाई थोपे बिदेश पलायन हुने शिछ्या ले छोप्यो
@barunsingh4857
@barunsingh4857 4 жыл бұрын
Eastern culture rw eastern behaviour Kamjor xaina hamro purbhi darshan Pani saktisalli xa . Hamle rw hamro purkha harule hmalai bujauna nasakerw matra ho Rw yeslai jogaunu parxa failaunu parxa vanni ma ma convinced vaye sir . Thank you Dr Bidyanath koirala sir
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
धेरै ज्ञानबर्धक ।
@Lovely-sharma411
@Lovely-sharma411 5 жыл бұрын
thank you tika sir
@yuvrajsharma8040
@yuvrajsharma8040 5 жыл бұрын
His ideas are very pragmatic with better alternatives.. Our education system will never get ameliorated unless government contemplates over the insights of such experts.. ...
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 5 жыл бұрын
टीका दाइ ले भने जस्तै म पनि bachelor 2nd year मा साइकोलोजी बिषय ईंग्लिश मा सोधिएको प्रस्न नबुझेर दोर्याएर दिन बिबस थिएँ ।।।मेरै लागि सोधेजस्तो लाग्यो यो question ।
@seetakarki7458
@seetakarki7458 2 жыл бұрын
Attii uttam avibyakti / sambad ! Nepali sabai ma chetana vaya !😍 Sadhubad Dubai ra sampurna team lai !! ❤
@dineshrana4108
@dineshrana4108 5 жыл бұрын
Yestyo bidhwan pani chhan nepalmaa garbh bho selut chha
@Pradeep9849
@Pradeep9849 5 жыл бұрын
शिक्षा विषयका बाहेक अरु बहस हावादारी सुनियो ज्यादा/ संस्कृत जान्नेले संस्कृत भाषामा भएका गणित, विज्ञान, दर्शन सबै बुझ्छ भन्नु अंग्रेजी जान्नेले math , computer science, philosophy, physics, chemistry, biology इत्यादि सबै जान्छ भन्नु हो; अनि आइन्स्टाइनका सिद्धान्त देखि सबै कुरो वेद लगायतमा छ ब्नान्नु अर्को ठुलो पाखण्ड! उसो भए भनौं न त ल अबको ५० वर्ष पछिको विज्ञान कस्तो हुन्छ, वेदमा त त्यो नि होला? किन त्यो वैज्ञानिकले पत्ता लगाएपछि मात्रै त्यो त यहीं थियो भन्ने नि!
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Pradeep9849 जी सहि भन्नु भो यिनले वेदनै सम्पूर्ण हो भन्छन जबकी बुद्धले यो कुराको बिरोध गरेका थिए। यिनी बुद्धको नाम लिन डराउँदा रहेछन।
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
साच्चै नेपालको शिछ्या छेत्र उठाउने हो भने केही कुरा हरु मा आमुल परिवर्तन गर्नै पर्छ-हैन भने बालुवा मा अरबौ खन्याए जस्तै हुन्छ ! १. मास्टर साब हरु को नियुक्ती गर्दानै मन-मस्तिस्क बाटै पढाउन मा चाख छ कि छैन भन्ने कुरा १ नम्बर क्राइटेरिअन(criterion) हुनु पर्छ ! २. मास्टर साब हरु र बिद्ध्यार्थी हरु ले राजनीति गर्न रोक लाउनु पर्छ ! ३. मास्टर साब हरु लाई बर्स मा २/३ पटक ट्रेनिन्ग(training) दिनु पर्छ ! ४. किताब र करिक्युलम(curriculum) सिन्गापुर/साउथ कोरिया को जस्तै राख्नु पर्छ ! ५. घोकन्ते तरिका हटाउनु पर्छ! पढ्ने , घोक्ने मात्र हैन ब्यक्तित्व विकास(personality development) मा जोड दिनु पर्छ ! ६. धेरै जसो लाई प्राबिधिक शिछ्या ,क्रिशी(agriculture) ,ब्यापार,उद्द्योग मा प्रोत्साहित गर्ने शिछ्या प्रणाली को विकास गर्नु पर्छ, नकि जागीर खान ! हैन भने स्तर-हीन आइ ए,बिए,MA को भिड लाग्ने छ , अनि सन्धै नेपाल बन्द, हड्ताल, क्रान्ती र अराजकता हुने छ !
@khagendrasitaulaofficial732
@khagendrasitaulaofficial732 2 жыл бұрын
🌻💐
@premjora6904
@premjora6904 5 жыл бұрын
Jaya hoo tikaa sir
@narendradhakal7870
@narendradhakal7870 5 жыл бұрын
Anandamagna bhaye.aham bramha asti.
@shivaharipokharel6794
@shivaharipokharel6794 5 жыл бұрын
आहा 🙏👍
@nischalkoirala994
@nischalkoirala994 5 жыл бұрын
thought provoking, learnt a lot in this episode.
@KentKhabaronline
@KentKhabaronline 5 жыл бұрын
Sanskrit bhanni bhasa Nepa ko hoki bharat ko? Na chanakya Nepal ko ho na rigved kunai Nepali le raachana gareka hunn! Ani dr. Saab khali hamro purkha hamro purkha bhannu hunx! Kunai nepali le pratapadan gareko darshan bhaneko matra buddha darshan ho jasko kailei kura hudaina! Yehi ho Nepal ko bedambana!
@UnknownPerson-hq8bm
@UnknownPerson-hq8bm 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Interesting
@UdayKumar-dj1nn
@UdayKumar-dj1nn 2 жыл бұрын
Very informative
@meghapaudel6251
@meghapaudel6251 5 жыл бұрын
Grade system ।खारेज गर्नु पर्छ
@niveshshrestha7326
@niveshshrestha7326 5 жыл бұрын
भाषा सम्बन्धि कुरा गर्दा..त्रि.वि.को भाषा सिकाउने विभागको नाम 'विश्व भाषा क्याम्पस' हो जबकी 'Campus' शब्ध 'पढाउने' काम सँग सम्बन्धित छैन, यो शब्धको अर्थ भौतिक पूर्वाधार हो, र अंग्रेजीमा 'विश्वविधालयको भौतिक पूर्वाधार'लाई 'University Campus' भनिन्छ तर नेपाली विद्धानहरू पढाउने संस्थाको नाममा 'Campus' जोडि हाल्छन्
@karnasunam5942
@karnasunam5942 5 жыл бұрын
Wow really great mr koirala sir
@prabeshlamichhane358
@prabeshlamichhane358 5 жыл бұрын
Ramro lagyo yo episode
@umeshshiwakoti1445
@umeshshiwakoti1445 3 жыл бұрын
डा काेईराला The One
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
मजा आयो जे होस
@dikshyagurung7422
@dikshyagurung7422 5 жыл бұрын
Teacher wants to work in government schools and student wants to go in private boarding schools. We need to stop this ASAP. Policy and law must change to develop standard of our government school
@dharmanandrabhatta4012
@dharmanandrabhatta4012 5 жыл бұрын
Respected Dr sab
@rdulal99
@rdulal99 5 жыл бұрын
Awesome view
@ajitpandey295
@ajitpandey295 2 жыл бұрын
सुन्दा मात्र राम्रो लाग्ने होउहाँ को कुरा।2/4वोटा class मैले पनि लियेको छु।सैद्धान्तिक कुरा मात्र गरेर हुदैन। एक हप्ता मात्र कुनै school मा गयेर पढाउनु अनि वास्तविकता थाहा हुन्छ।
@seasonsapkota6169
@seasonsapkota6169 5 жыл бұрын
बुबा भन्दा प्रेम र सम्मान दुबै महशुस हुन्छ । ड्याडी अलि अाैपचारिक र लाडिएको जस्तो ।
@manjugajurel4572
@manjugajurel4572 5 жыл бұрын
Agreed
@kamalsapkota2035
@kamalsapkota2035 5 жыл бұрын
नेपाल को हाम्रो शिक्षा न बैज्ञानिक कुनै ब्यावहारिक कुन्नै तरिका बात सास्कृतिक या समय अनुसार को नभयर जीवन मा पढ्नेहरू को ताती तर सीप छैन ब्यावहस्र छैन अनि पढेको ऋण तिर्न बिदेश जानू पर्ने बाद्य्य्ता बिद्दान हरु को भिड मा रोमलियको देश नैतिकता हरायको शिक्षा खुला किताब छ सबै को अगाडि जग जाहेर
@chandrakantapokharel1907
@chandrakantapokharel1907 3 жыл бұрын
अङ्ग्रेजी भासाको सुरुआत जर्मनी मा पाचौं सताब्दी मा भएको र पछि बेलायत पुगेको हो ।
@sagarkhanal1584
@sagarkhanal1584 5 жыл бұрын
दिव्य संवाद
@khatrikhim7290
@khatrikhim7290 3 жыл бұрын
Yasta bichhar dhhani pakha chhan kaha chhan hamro nepali ma bokray haru...?
@dhrubapaneru6475
@dhrubapaneru6475 5 жыл бұрын
information to civilian
@MrRamesh21
@MrRamesh21 5 жыл бұрын
एडिटर इन चिफ !!!
@kanxodai4941
@kanxodai4941 5 жыл бұрын
3 barsko age dekhi keta ketilaae stress ,di raheko nepalko education systerm hataunu parxa teacher ko pani galti xa ,avivabak pni galti xa keta keti fail hoena to teacher fail vako hunxa sugale rate jato padera k kam ???
@prem1187
@prem1187 5 жыл бұрын
Naitik sikahya (moral science) kina hatiyo hajur?
@sitalaxmithing1180
@sitalaxmithing1180 5 жыл бұрын
tapai jasto sochne 1 percent pani chhaina biddhya ji
@durgapaudel1208
@durgapaudel1208 5 жыл бұрын
Panchayat huda ta slc fail vaya ka lai test pass ko aadharma time badhayara prabidhic xetra ma padhayara slc ya so saraha vanera talim dine garthyo jasto... Slc pass Anm 15 month ho Tara test pass Lai 3 years hune garthyo Tara yo ta gana tantra ho jaha paisa gana ra luta hoina ta tikaramji
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 5 жыл бұрын
बुडा कति सिम्पल हुन के
@sunilbhandari5796
@sunilbhandari5796 5 жыл бұрын
अति सामान्य
@realitychannel9130
@realitychannel9130 5 жыл бұрын
कति राम्राे बुझाई
@maheshdahal2528
@maheshdahal2528 5 жыл бұрын
Tikaram Dai, yo shirt ra coat sanga tyo pants ali match garena hai
@lakshayaacademy6184
@lakshayaacademy6184 5 жыл бұрын
Machine le kam garchha ta Guru jyu?
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
यि बाहुनले हिन्दुधर्मको मात्रै कुरा गर्छन बौध्दधर्म ,बुद्ध बौद्ध दार्शनिकहरुको कुरा गर्दैनन।
@RajbhandariAbhishek
@RajbhandariAbhishek 5 жыл бұрын
Nikai baliyo gyan
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
कोईराला सरमा बौद्धदर्शनको ज्ञान कम भाको पाए। कृपया यंहाले श्रिधर रिम्पोचे गुरुसंग अध्यन गर्न अनुरोध गर्दछु।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
यि यात्री पनि कट्टर बाहुने हुन। यिनी बाहुने धर्मको मात्रै कुरा ल्याउछन र कहिले पनि बौद्ध बिध्वानलाई कार्यक्रममा ल्याउन्नन यिनीलाई यो पनि थाहा हुन पर्नेहोकी श्रिधर समसेर रिम्पोचे जस्ता उच्च बौद्ध साधक र बिध्वान हुनुहुन्छ भनेर।
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 11 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
Tikaram Yatri Talks About Interviewing Aamir Khan In The Future!
2:22
Sanjay Silwal Gupta
Рет қаралды 10 М.
ТГК: ЛОГОВО FRIENDS #россия #чатрулетка
0:21
АлексДан
Рет қаралды 6 МЛН
🚓КОПЫ явно такого НЕ ЖДАЛИ🫣#shorts
0:19
🚓КОПЫ явно такого НЕ ЖДАЛИ🫣#shorts
0:19
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 2,1 МЛН