यहाँहरु सबैको सल्लाह, सुझाव, लाइक, कमेन्ट र शेयर सब्सक्राइबको अपेक्षा ग्रेट वर्क व्रोदरहरु
@nepalkhabar7194 жыл бұрын
लौ बधाई छ डाइ
@mangalsing33963 жыл бұрын
Good jop
@mukheyagrg47584 жыл бұрын
🇳🇵👍🇳🇵👍🇳🇵👍🇳🇵👍
@karnalichannel36064 жыл бұрын
Thanqq...plz subscribe this channel
@SmilingGreenHat-sl6ec4 ай бұрын
ठेक्कै सुर्खेत कता हो
@RajendraSingh-ih9db3 жыл бұрын
Sasto kalij ra sasto nylon net jali ko lagi 9865914065
@rajeshbantawa71564 жыл бұрын
Yo tarai morang tira ko garmima hunchha ki hunna ? Tyata maximum 35° samma hunchha .
@karnalichannel36064 жыл бұрын
तराईमा कालिज भन्दा बटै राम्रो हुन्छ ।
@rajeshbantawa71564 жыл бұрын
@@karnalichannel3606 सर कालिज पाल्ने बार भित्रपनि गर्मि छल्ने खोर(घर) बनाईदियो भने त्यस्ले कालिज लाई गर्मि बाट जोगाउन सकिएला कि जस्तो लाग्छ। साथै तारले घेरेको बार भित्र झ्याङ हुने रुख बिरुवा हरु पनि लाइन्छ । यसरि तराईतिरको 35° सम्म तापक्रममा कालिज पाल्न सकिन्छ कि सकिन्न सर ? किनकि मलाई बाट्टाई भन्दा कालिज नै पल्ने मन छ ।यसरि पनि नभए मात्र बट्टाई लाई अर्को बिकल्पमा हेरेको छु । त्यै भएर हजुर संग बुझ्न खोजेको हो सर।।।
@rkthapa20353 жыл бұрын
@@rajeshbantawa7156 sakinxa, majjale palnos, pahad ma vanda thorai kam pratifal matra hune ho,,
@bhimkalathapa19303 жыл бұрын
याे कालिज लाई कुखुराको जस्तो राेग लाग्छ कि लाग्दैन
@karnalichannel36063 жыл бұрын
लाग्दैन
@gamerroshan2324 жыл бұрын
yo farm ko number dinus na? video ma clear chhaina.
@karnalichannel36064 жыл бұрын
9848051506
@gamerroshan2324 жыл бұрын
@@karnalichannel3606 thank u
@karnalichannel36064 жыл бұрын
@@gamerroshan232 welcome
@user-dm1ye1wj7w4 жыл бұрын
यो दाई को नम्बर पाउन हजुर
@karnalichannel36064 жыл бұрын
9848051506
@aashishgm59043 жыл бұрын
Phone no. rakhdinu na plz...
@premgit52334 жыл бұрын
नमस्ते मेरो घर पनि सुर्खेत हो मलाइ नि चाहिएको छ कालिज कति पर्छ प्रति ओटा अनि कहाँ हो सम्पर्क गर्ने सुझाब को अपेक्षा गरेको छु है