Рет қаралды 3,190
नालामाथि ढब्बुहरु बनाएको कारणले पानी सड़कमा बग्दैछ। हिज मात्र दार्जिलिंङ नगरपालिकाले कुचबिहार रोडमा नालामाथि बनाएको ढब्बुहरु भत्काउने काम गरेको छ। पानी नालामा नै बग्नु पर्छ। यस्तो अवैध निर्माण गरिएको ढब्बुहरु दार्जिलिंङ नगरपालिकाले चाडैं भत्काउने छ।
नितेश गुरुङ/ गणेश सार्की
एम आई सी कन्जरभेन्सी बिभाग
दार्जिलिंङ नगरपालिका