चोर भन्दा बढी अपराधी लात्ती हान्ने मान्छे लाग्यो मलाई। उसको मनस्थिति नै आपराधिक लाग्यो। चोर भएपनी उनिहरु मानव त होनि? मानवलाइ अमानविय व्यवहार गरिएको देखियो। humiliation कानुनी अपराध हो। कानुन बुझेको छैन कि क्या हो यो लातमाराले? मानव अधिकार भन्ने जिनिस पनि हुन्छ।
@sujannepali9656Ай бұрын
चाेरलाई सजाया पुलिसले दिनि हाे तिमिहरुले हाेईन
@keeritijoshi3179Ай бұрын
पुलिसले पनि होइन, दण्डित गर्ने अधिकार न्यायीक निकायलाइ मात्रै हुन्छ। पुलिसले प्रमाण पेश गर्ने मात्रै हो।