Yogesh Vaidya - Sapana Bhulai Saaraa (सपना भुलाई सारा)

  Рет қаралды 449,877

Paleti

Paleti

2 жыл бұрын

Recorded live during 'Paleti with Meena Niraula and Suraj Kumar Thapa - July 2012'
Sapana Bhulai Saaraa
Suraj Kumar Thapa
Originally sung by Yogesh Vaidya
Lyrics by Shiva Adhikari
Composed by Nati Kaji
सपना भुलाई सारा
सुरज कुमार थापा
मूल गायन: योगेश वैद्य
शब्द: शिव अधिकारी
सङ्गीत: नातीकाजी
Lyrics:
सपना भुलाइ सारा
आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ
जनम जनम नभुल्ने
आँखा दिएर जाऊ
एक सुर बाँसुरीको
बिन्ती सुनेर जाऊ
छन प्रेमका निसाना
दिलमा मेटाइ जाऊ
एक लासको चितामा
बत्ती निभाइ जाऊ
Sapana bhulai sara
Aansu piera jaoo
Mandirma chha timrai
Tasbir liera jaoo
Janam janam nabhulne
Aankha diera jaoo
Eka sur bansuriko
Binti sunera jaoo
Chhana premka nisana
Dilma metai jaoo
Eka lasko chitama
Batti nibhai jaoo
Translated Lyrics:
Wipe off all dreams
Leave behind the tears
Go to your temple
With a picture serene
Promise that you will always
Remember me through eternity
Listen to the humble wishes
Of what the soulful flute says
Erase from the heart
All imprints of love
As you leave blow the flame off
Burning on a pyre atop this corpse
Playlists:
Suraj Kumar Thapa - • Meera Rana, Suraj Thap...
Yogesh Vaidya - • Yogesh Vaidya - Maya G...
Recording Code: P579
Co-ordinator: Aavaas
© nepa~laya
------------------------------------------------------
Follow Paleti Nepalaya:
Facebook: / paleti
Twitter: / paletiofficial
Instagram: / paletiofficial
Website: paleti.com.np/
Subscribe to our channel for new videos - kzfaq.info?sub_co...
#Paleti

Пікірлер: 296
@phurbanrayamajhi6223
@phurbanrayamajhi6223 20 күн бұрын
भ्वाइस अफ किड्स हेरेपछि युटुवमा यो गीत खोज्न आएको बेरोजगार प्राणी।
@nikeshhamal5924
@nikeshhamal5924 5 күн бұрын
Same yar
@maheshneupane0
@maheshneupane0 4 ай бұрын
आज यो गीत कति जनाले सर्च गरेर हेर्नुभयो अनि सुन्नु भयो 😅😅😅
@user-fy6bd7dp6o
@user-fy6bd7dp6o 4 ай бұрын
Maile😁
@shanjuchand5647
@shanjuchand5647 4 ай бұрын
बिल्कुलै 🤣 हेरियो
@bikashsyangtan2904
@bikashsyangtan2904 4 ай бұрын
Maile
@susilachunara9375
@susilachunara9375 4 ай бұрын
मैलेनि सुने
@binodpokhrel9016
@binodpokhrel9016 3 ай бұрын
legends le search garnai pardaina ..regular listener ho recommend mai aauxa
@gmnm.yatrie
@gmnm.yatrie 4 ай бұрын
नासु को परिक्षापछी सुन्न आउने जति हाजिर हौँ🤚
@rupapoudel2530
@rupapoudel2530 3 ай бұрын
म त हैन है😅
@BhumikaXettri-hc7ck
@BhumikaXettri-hc7ck 2 ай бұрын
Ma ni 😂
@lyricalmanush1
@lyricalmanush1 6 ай бұрын
तपाईं हाम्रो दिलमा सधैँ अमर रहिरहनुहुनेछ पृय गायक
@UttarKumar-yb5lw
@UttarKumar-yb5lw 6 ай бұрын
हार्दिक समवेदना😢😢😢😢
@zunusirish4129
@zunusirish4129 6 ай бұрын
😢😢
@rimeshupreti7582
@rimeshupreti7582 6 ай бұрын
A
@BhupendraThaquree
@BhupendraThaquree 5 ай бұрын
😢😢
@yambahadurbudha4376
@yambahadurbudha4376 6 ай бұрын
सपना सजाई सारा हाँसो लिएर जाऊ, मनमै सजाई राख्‍नेछु तस्वीर दिएर जाऊ... अलबिदा कालजयी गायक योगेश वैद्यज्यू😢😢😢
@user-vz6fm2tu2n
@user-vz6fm2tu2n 28 күн бұрын
मेरि आमा नि हो यतिको गार्हो गित रछ त्यो नानिले कति सजिलोसँग गाएकी भन्या c is winner of season 3
@mahendraoli7015
@mahendraoli7015 4 ай бұрын
आज को लोकसेवा को question हेरि यो गित सुन्न आएको म😢
@user-xd2ij9yw4j
@user-xd2ij9yw4j 4 ай бұрын
म पनि हो😂
@countryside6152
@countryside6152 11 күн бұрын
😂😂
@teamforsupport
@teamforsupport 7 күн бұрын
Same
@rekhabaral2109
@rekhabaral2109 Жыл бұрын
सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ जनम जनम नभुल्ने आँखा दिएर जाऊ एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ छन प्रेमका निसाना दिलमा मेटाइ जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ
@dhursangupta3134
@dhursangupta3134 4 ай бұрын
2080/11/26 सुब्बा पिडित हाजिर हो 😁😁
@bhupendrakc3554
@bhupendrakc3554 4 ай бұрын
पिडा😂
@user-wc8oc6em8q
@user-wc8oc6em8q 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली ।यो सुमधुर स्वर सदैव अमर रहने छ।नेपाली स्रोता माझ। अलविदा।
@swagatbhattarai8299
@swagatbhattarai8299 Ай бұрын
आज यो गित सुनिरहदा कसैलाइ मुटु भत भति पोल्ने गरि सम्झिरहेकोछु 😢 आसा छ कुनै दिन उस्लाइ पनि यो गित ले मेरा याद हरु अगाडि ल्याउन र सम्झाउन निस्वार्थ त त्यस्तो हुन्थ्यो त्यो पो हो !
@user-fy6bd7dp6o
@user-fy6bd7dp6o 4 ай бұрын
2080/11/26 ना.सु मा सोधेको ले म यो गित सुन्ना आको है❤🙏
@LalitjangBasnet
@LalitjangBasnet 20 күн бұрын
स्वर्गिय योगेश बैद्य प्रति हार्दिक श्रद्धासुमन😢😢😢
@manozdhungel8879
@manozdhungel8879 6 ай бұрын
हर्दिक श्रद्धाञ्जली ।हजुर अमर हुनुहुन्छ नेपाली संगीत जगत को उचाई राख्ने ब्यक्ति ।
@bhojendrathapa9541
@bhojendrathapa9541 Жыл бұрын
शिव अधिकारी , नातिकाजी योगेश वैद्य जस्ता मुर्धन्य श्रष्टालाई जुटाउने पलेटीप्रति हार्दिक धन्यवाद !
@shanjuchand5647
@shanjuchand5647 4 ай бұрын
अाज भ्युज त धेरै गयो होला @नासुपिडित🤣🤣🙏
@sodium456
@sodium456 4 ай бұрын
यो कस्तो आभास हो यो मन न खुशी नै छ न त दुखी नै छ ।। न मन भरी छ न खाली छ ।। jiban मध्य बिन्दुमा adhkeko chha .. न भबिस्य देख्छु न त भुत नै देख्छु , के भैरहेको छ या मलाई केइनै भएको छैन , जीवन मा चेतना नि छ बिस्मृती bitanda नि छ
@Ramsundar121
@Ramsundar121 6 ай бұрын
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् !परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् !😢😢😢😢 सपना भुलाई सारा, आँशु पिएर जाऊ मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ सपना भुलाई सारा😢
@nepalcallsyou9704
@nepalcallsyou9704 6 ай бұрын
We grew up listening to your songs ..rest in peace sir ..your songs are immortal ❤
@pramodPokharel-km2qc
@pramodPokharel-km2qc 6 ай бұрын
धन्यवाद आदरणीय ब्याक्तित्व यो मिठो उपहार नेपाली संगीतलाई छाडेर जानू भएकोमा।🙏 हार्दिक श्रद्धाञ्जली 😥
@ramprasadgautam3491
@ramprasadgautam3491 6 ай бұрын
कालजयी गीतको साथमा तपाईं सधै अमर हुनुहुन्छ। हरेक पुस्ताले याद गर्नेछन हजुरलाई।
@indexashok8639
@indexashok8639 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली Legendary artist योगेश वैद्य सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ जनम जनम नभुल्ने आँखा दिएर जाऊ एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ छन प्रेमका निसाना दिलमा मेटाइ जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ😢😢😢😢
@shreekrishnasubedi4738
@shreekrishnasubedi4738 6 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली legend😢
@prabingurung8974
@prabingurung8974 6 ай бұрын
Rest in Peace Legend, your name will be immortal in Nepalese musical industry and we are lucky to have the opportunity to listen and feels such a beautiful creation from you.
@sudikshyaghimire6943
@sudikshyaghimire6943 Жыл бұрын
I can only drop my heart here ❤️
@Sudurpashchim12
@Sudurpashchim12 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😭 तपाइको यो सांगीतिक योगदान सदा अमर रहने छ स्वर्गमा बास होस्‌ 😢😢
@vishal.937
@vishal.937 9 күн бұрын
Aja ko din dherai palta sune maile yo geet 😢
@BasantaRai-cp9jd
@BasantaRai-cp9jd 14 күн бұрын
wow ati sundar marmik git man xune sabdha jati sune pani man varinn
@rajuparajuli2308
@rajuparajuli2308 28 күн бұрын
जनम जनम न भुल्ने मिठाे सम्झना
@maikalrai8899
@maikalrai8899 Ай бұрын
हजुरलाई सधै सम्झने छाै❤❤❤
@PrabhatUpadhyay-zh9gt
@PrabhatUpadhyay-zh9gt 6 ай бұрын
हरेक शब्द शब्द सुन्दा मन छुने हार्दिक श्रद्धाञ्जली उहाँ प्रति 😢
@sonambhote9890
@sonambhote9890 6 ай бұрын
येति मिठो श्वर अनि शब्दा कहाँ गुमनाम थियो 😢
@yubrajsharma5544
@yubrajsharma5544 6 ай бұрын
"सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ" वरिष्ठ गायक योगेश वैद्य अब हामी बिच रहनु भएन। उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। उहाँको आत्माको चिर शान्तीको कामना 🕯️🕯️🌺
@kalpanasapkota1066
@kalpanasapkota1066 6 ай бұрын
हामीलाई यति मिठो उपहार दिएर जानु भएको छ,हाम्रो मनमुटुमा सधैं छाइरहनुहुनेछ , भावपूर्ण श्रद्धान्जली 😢❤🙏💐
@sheshmanipoudel5074
@sheshmanipoudel5074 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली । यस्तै उत्कृष्ट सृजनाले हजुरलाई अवश्य अमर बनाउनेछन् ।
@parashuramrai4231
@parashuramrai4231 2 жыл бұрын
सबै कुराकाे राम्रो संगमले अति मीठो गीत सुन्न पाइयो ।पलेटी समूहलाई धे..रै धन्यवाद !
@samirpandey8110
@samirpandey8110 6 ай бұрын
काडा उम्रिरहेकाे छन् मेरा यहाँ what a soulful singer you are अमर रहनेछन् तपाईंका रचना अलविदा
@KrishnaThapa-xz5rl
@KrishnaThapa-xz5rl 6 ай бұрын
# नश्वर देह त्यागी, यात्री अनन्तको भयौ। आफू भने मुस्कुराई, जगलाई रुवाई गयौ।#भावपुर्ण श्रद्धाञ्जली ! सुमधुर आवाजका धनी प्रीय गायक प्रति।
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 2 ай бұрын
वि.सं २०८१ सालमा फेरि याे गीत सुन्न पाइयाे। अरु गीतहरु सुन्दै जाँदा याे गीत पनि भेटाए र सुने। याे गीत सुन्दा मनै कस्तो कस्तो हुन्छ। सम्पूर्ण कलाकार प्रेमीहरुलाई धन्यवाद छ।❤❤❤❤❤❤
@balramsilwal6852
@balramsilwal6852 2 жыл бұрын
अमर प्रेमगीत ।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 6 ай бұрын
योगेश बैद्य ज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ! योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् ! स्वर्गमा सदा बाँचिरहुन सदा अमर रहुन ! बैकुण्ठको बास होस् ! ( RIP ) योगेश बैद्य ज्यु ! आयो टप्प टिप्यो लयो मिति पुग्यो टारेर टर्दैन त्यो के गर्ने ! भाबिले छैटौं दिनमा जे लेखेको छ त्यो नभोगी नगरी कुनै बिकल्प नै छैन सु:ख नै छैन ! सहनुको कुनै बिकल्प छैन ! जस्ले पनि यो धर्ति बाट बिदा लियर गए पछि सबैजनालाई रुवाएरै जाने हो यो धुर्ब सत्य हो ! धेरै दु:खद खबर ! सपना भुलाई सारा आँशु पिएर जाउ मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाउ !
@Ramsundar121
@Ramsundar121 5 ай бұрын
योगेश बैद्य ज्युको आत्माले शान्ति पावस् परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् हजुले छोडेर गयेको यो मन मुटु छुने गीत संगीत लाई म मेरो जिवनको अन्तिम सम्म सजाएर राख्ने छु 🙏🏻🥲
@dineshthapa475
@dineshthapa475 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😢
@BihaniTv
@BihaniTv 6 ай бұрын
भावपूर्ण श्रद्धान्जली दाजु ।।
@bcchanda2049
@bcchanda2049 17 күн бұрын
भ्वाइस हेरेपछी यता आएको मन छुने गित
@arjunrai42
@arjunrai42 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली अति न‌ै मर्मस्पर्शी गित याे धर्तिमा छाेडेर जानुभयाे सदासर्बदा सम्झिरहने छ !!!
@ramkumarbudhamagar9839
@ramkumarbudhamagar9839 6 ай бұрын
यस्तै अमर कर्णप्रिय गीतहरु सदा सुनिरहने छु- प्रिय गायक!
@razkhadka4180
@razkhadka4180 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली । सदैब नेपाली माझ अमर रहने गायक 🙏🙏🙏
@user-xj4yw9fz8t
@user-xj4yw9fz8t 2 ай бұрын
जब जब उस्को याद आउँछ तब तब म यो कालजइ गित सुन्छु । उ म सग नभए पनि मेरो अतितका यादका पाना म उ छे सायद यसै लाई भनिन्छ होला अभागी माया
@devparki9165
@devparki9165 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली संगीतकार ज्यु।😢😢😢
@user-hs2ww4xp3d
@user-hs2ww4xp3d 5 ай бұрын
नेपालि सङ्गितलाई उच्च स्थानमा पुराउनुमा हजुरलाई कहिले बिर्सने छैनौ अलबिदा कालजयी गायक योगेश वैध ज्यु ,,💐♥️
@rajanbhandari1297
@rajanbhandari1297 6 ай бұрын
हार्दिक श्रध्दाञ्जलि 🙏नेपाली सगीत क्षेत्रका पृय गायक । युगौ युग अ्मर रहनुहुने छ🙏🙏
@kalpanarai9231
@kalpanarai9231 6 ай бұрын
❤❤❤❤
@lokrajjoshi-ce5ls
@lokrajjoshi-ce5ls 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली
@sajjannp
@sajjannp 6 ай бұрын
Heartfelt Condolences. Rest in Peace. 🙏🙏🙏
@ManishGhimire-ph3ox
@ManishGhimire-ph3ox 6 ай бұрын
हार्दिक श्रद्धान्जली महान श्रष्टा प्रति ॥
@gitapaija4981
@gitapaija4981 4 ай бұрын
मनुष्यको जुनि प्राप्ति नै यस्तै कर्ण प्रिय गित संगितको अानन्द लिनको लागि रहेछ ।
@jacksonse7en
@jacksonse7en 25 күн бұрын
Voice kids dekhi TENISA PARIYAR ❤️
@ghisingtb3161
@ghisingtb3161 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😢😢😢
@wethepeople2002
@wethepeople2002 6 ай бұрын
😢😢😢 भावपूर्ण श्रद्धान्जली 😢😢❤
@nareshsubba2143
@nareshsubba2143 6 ай бұрын
सधैं हृदयको आवाज । 🎼💞🎼💞
@lovemalakar9159
@lovemalakar9159 6 ай бұрын
तपाईंको स्वर्गमा बास हाेस्।हार्दिक श्रद्धाञ्जली!🙏🙏🙏
@sabinbajracharya6684
@sabinbajracharya6684 Жыл бұрын
Superb brother!!!!!!!!!!
@sagunnirman7174
@sagunnirman7174 6 ай бұрын
Rest in peace
@rakeshsubba12
@rakeshsubba12 6 ай бұрын
He sings from his heart ,so melodious voice .
@PSC_CIVIL
@PSC_CIVIL 6 ай бұрын
legend ❤🙏 हार्दिक श्रद्धासुमन 🙏
@dipenxetri7425
@dipenxetri7425 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली सुन्दर आत्मा
@user-mk1ec6rh7w
@user-mk1ec6rh7w Ай бұрын
Maile ni varkharo khoji sunirako. Voice ma suneko vayara sarai man pareu
@krishna_paudyal
@krishna_paudyal 6 ай бұрын
योगेश वैद्यप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 2 ай бұрын
Old is gold. Truly legendary singer Yogesh Vaidya ji. You and your singing will always be remembered in Nepali Music World. Rest in peace..🙏🙏
@rajendraalay6175
@rajendraalay6175 6 ай бұрын
मनको गहिराइसम्म पुग्ने यस गीतका गायक योगेशज्यु प्रति उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु 😢
@Educational_Platform1
@Educational_Platform1 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली सर्जक ज्यू😢😢😢
@shreejanamalla7158
@shreejanamalla7158 6 ай бұрын
हार्दिक श्रादान्जली 🌼😢
@user-gf6jn5pn6o
@user-gf6jn5pn6o 6 ай бұрын
हार्दिक श्रद्धांजलि मेरो जीवनमा सदैब यादगार 🙏❤️❤️😭😭😭
@meronepal9467
@meronepal9467 6 ай бұрын
❤❤
@yuzklg3024
@yuzklg3024 6 ай бұрын
भनवपूर्ण श्रद्धाञ्जली
@dineshkhadka1388
@dineshkhadka1388 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😭😭
@shobhathapa4872
@shobhathapa4872 6 ай бұрын
Wow kasto metho song ❤❤
@balugurung3995
@balugurung3995 6 ай бұрын
2050s tira radio ma ekdam suniyeko yo mitho geet. Jahile jibit rahane yo geet ko sath sath Yo geet ko gayakkar ra sangitkar Yogesh Bauddhya ji aja yo sansar ma narahe pani sadhai jibit amar rahanexa. Rest in peace.😢
@sarbajitrai5082
@sarbajitrai5082 2 жыл бұрын
सदाबहार अमर सिर्जना 🙏🏻🙏🏻
@chandrabhattarai6382
@chandrabhattarai6382 5 ай бұрын
हार्दिक श्रद्धासुमन 😢
@janjantimalsina1465
@janjantimalsina1465 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏🏼
@sakulnepal202
@sakulnepal202 6 ай бұрын
हार्दिक श्रद्दा सुमन , सदैब मनमा रहिरहनु हुनेछ 🙏🙏
@user-xh7ey9pd5z
@user-xh7ey9pd5z 6 ай бұрын
यि र यस्तै कालजयी गीतहरुले संगीतप्रेमिको मुटुमा अमर अजर रहनुहुनेछ।
@jhalakkhadka639
@jhalakkhadka639 6 ай бұрын
हजुर को महाप्रस्थान सधै अमर रहनेछ हजुर😢♥️
@himalbashyaloficial6594
@himalbashyaloficial6594 9 ай бұрын
जीवन्त❤
@purnarai76
@purnarai76 5 ай бұрын
My heartfelt condolences!
@Magarvlogs1999
@Magarvlogs1999 6 ай бұрын
Rest in peace legend 😢
@sunilpyr5521
@sunilpyr5521 6 ай бұрын
Rest in peace legend 🙏🙏🙏
@cppandey2406
@cppandey2406 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली सर❤️😓
@nasko5609
@nasko5609 6 ай бұрын
😢😢🕉🕉🎉
@blibidhbaniya941
@blibidhbaniya941 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏
@pradiprai8109
@pradiprai8109 6 ай бұрын
Rest in peace legend ❤
@lokengurung9612
@lokengurung9612 2 ай бұрын
रेडियो नेपालमा धेरै पटक फर्माइस पठाएर सुनिन्थ्यो
@hemprakash8255
@hemprakash8255 6 ай бұрын
स्वर्गमा बास होस
@saradsubedi4984
@saradsubedi4984 6 ай бұрын
सुन्दर बगैचा मा सदैब बास होस ।।।
@minagurung8841
@minagurung8841 4 ай бұрын
हार्दिक श्रद्धांजलि तपाइ को स्वर शब्द संगीत योगदान अमर रहोस ❤❤❤😭😭😭🙏🙏🙏
@diwakarjung8107
@diwakarjung8107 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली ❤❤❤
@mangalbista8007
@mangalbista8007 6 ай бұрын
Hardik shradhanjali guru
@prakashvolges9742
@prakashvolges9742 3 ай бұрын
खासै गित सुन्ने बानी त थिए न होला लोक सेवा ले सोधेपछी सर्च गरी गरी हेर्नु भयो . होला है पुराना गित सुन्ने बानीगरौ लोक सेवा ले सोध्ने पुराना गित हो । कट्टा हान्दीन्छु होइन😂
@munak.c6366
@munak.c6366 3 ай бұрын
😂😂
@rambhatt1902
@rambhatt1902 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली तपाईँ हाम्रो मन मनमा सधैँ अमर रहिरहनुहुनेछ😢
Sapana Bhulai Sara||Tenisa Pariyar & Tika Magar#YogeshBaidya|| Hits Nepal
5:18
Hits Nepal( हिट्स नेपाल)
Рет қаралды 36 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 23 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Sapana Bhulai Sara Cover By Pradeep Dewan || सपना भुलाइ सारा ||
15:08
Pradeep Dewan Sangeet Aashram🎹🎸
Рет қаралды 46 М.
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 17 МЛН
IL’HAN - Pai-pai (lyric video) 2024
3:24
Ilhan Ihsanov
Рет қаралды 475 М.
akimmmich (feat. Turar) - UMYTTYŃ BA?| official lyric video
2:54
akimmmich
Рет қаралды 3,2 МЛН
Munisa Rizayeva - Aka makasi (Official Music Video)
6:18
Munisa Rizayeva
Рет қаралды 6 МЛН
Doston Ergashev - Kambag'alga (Official Music Video)
5:32
Doston Ergashev
Рет қаралды 4,2 МЛН
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 9 МЛН