No video

Yulsaa Taal || 22 July 2022

  Рет қаралды 231,752

Sirjana Sizzu

Sirjana Sizzu

2 жыл бұрын

About the Yulsaa Taal :
Yulsaa taal is located on Gotichaur municipality of Jumla district on the attitude of 4200m. It's near from Jumla .Yulsaa Trek is a virgin trail that offers insights into the culture and lifestyle of the bhon people and the exceptional views of peaks like Patasrasi, Maure lake , Bhanga laa Pass etc. It's such a stunning places where short destination to trek from Jumla .This taal is one of the pilgrimage site which is called Yulsaa .There are Four big taals which cure every disease with many lama’s devotion and prayers there are Three pilgrimage. According to myths whoever drink water of that pond people strength increase, become beautiful, who doesn’t have baby gets babies.
Yulsaa taal our science are washed away, or body become pure and get blessing ,wish and pray then fulfilled our wishes.There are different myths that peoples follow and believed .The Yulsaa Taal trek can be completed in 4 days , and you get to stay in local villages that serve you locally grown organic food, added with the warm hospitality.
Don't forget to like ,share and subscribe.Your 1 like motivate me to upload more interesting videos on different places of Nepal🇳🇵.
Instagram: / sirjanasizzu
Facebook : / profile.php
Tik Tok :vm.tiktok.com/...
Everywhere : Sirjana Sizzu
Itinerary
Total 10 km from Chhopa Village Chhotra
Day 1 : Jumla to Chhotra or Chhopa village (3100m.) (Night stay )
Day 2 : Choopa Village to Angulte Patan( 3800m.)
Day 3 : Explore for Yulsaa Taal and return to Chotra and chhopa Village
Day 4 : Chhotra village to Jumla return 2 hrs. on bike .
Contact
Name : Pasang Gurung
Phn num : 9866232484
Insta and Facebook
Basnet Vaskar ( For more details )

Пікірлер: 1 000
@mgrdurgavlog2910
@mgrdurgavlog2910 2 жыл бұрын
साउदिको मरुभुमिबात हेरिरहदा आखामा आँसुनै आयो कि हामी यतिधेरै धनिभयर पनि किन दुखी किन गरिब किन पछादी सिजु दिजु हजरलाई धरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 यति राम्रो थाउ सबै माझ ल्याउनु भकोमा
@jibeshpunmagar3972
@jibeshpunmagar3972 2 жыл бұрын
सासू आयो कि आँसु आयो😂😂
@devisthan
@devisthan 2 жыл бұрын
सासू होकि आँसु हो 😁😁😁👍️
@ghartiboy7577
@ghartiboy7577 2 жыл бұрын
Saudi Riyadh dekhi herdai xu
@mgrdurgavlog2910
@mgrdurgavlog2910 2 жыл бұрын
🙏🙏🙏
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
यो सबै नेलाल सरकारको लुट तन्त्रले गर्दा हो सर म पनि मलेशिया देखि हेर्दै छु
@madhusunar5296
@madhusunar5296 2 жыл бұрын
नेपालमा जति पनि vloger हरु छन उहाहरुको vlog पनि हेरिन्छ तर तपाइको vlog हेर्दा आफैले tour गरिराको अनुभव हुन्छ र तपाइको बोल्ने शैली such amazing....धेरै धेरै धन्यबाद यति राम्रो स्वर्गको टुक्रा देखाइदिनु भयो।।।
@npkiran28
@npkiran28 2 жыл бұрын
Well said brother
@sungzuk7
@sungzuk7 2 жыл бұрын
Ae..
@sirjanasizzu
@sirjanasizzu 2 жыл бұрын
Thank you So much❤️
@SnowLandTenzin
@SnowLandTenzin 2 жыл бұрын
तपाईं त्याहाँको लोकल भेषभुषा सुन्दर बख्खुमा र त्यो सुन्दर ताल संगै देख्दा स्वर्ग र त्याहाँको एकदमै सुन्दरी परी धर्तीमै देखेको महसुस भयो।❤️
@ichharai6127
@ichharai6127 2 жыл бұрын
तपाइको प्रकृतीसग प्रेम देखेर | मलाइ लाग्छ , प्रकृतीसगको सामीप्यता नै जीवन हो | सेर्पा पोषकमा साचीकै सुन्दर देखीनु भएको छ |
@nabinbuddha1370
@nabinbuddha1370 2 жыл бұрын
प्रेम प्रकास मल्लले लेखेको कृति `झरेको पात ´ मा भनेको धर्ती को स्वर्ग सायद यस्तै यस्तै हुनु पर्छ । # कर्णाली कि चेली , # मेरो कर्णाली ।❣️
@Naturallover403
@Naturallover403 2 жыл бұрын
सिर्जना दिदी हजुरका हरेक भिडियोले भावुक बनाउँछन् 😢♥️। हामी स्वर्ग छोडेर खाडीका नर्कमा जिउ पाल्न बाध्य छौँ। घरदेशको सम्झना धेरैनै आएको छ 🥰🥰। युट्युवको माध्यम बाटै भएपनि धेरै ठाउँमा घुमाइदिनु भयो। धन्यवाद सिर्जु दिदी ♥️♥️♥️♥️!
@rajubkbkraju1776
@rajubkbkraju1776 2 жыл бұрын
😢🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashacharya2066
@prakashacharya2066 Жыл бұрын
Vagyamani raixas herna Paes.
@Naturallover403
@Naturallover403 Жыл бұрын
@@prakashacharya2066 तिम्रा माता पिताले बोल्न सिकाएनन्?
@prakashacharya2066
@prakashacharya2066 Жыл бұрын
@@Naturallover403 taile Saudi pugera sikis MA kaha gayara sikau.
@aneildanuwar155
@aneildanuwar155 2 жыл бұрын
हेर्नी कथा र दिदीहरुले post गर्या हरेक video नछुट्याकन हेर्नी गर्दछु ।सार्है मन पर्छ किन कि आफुले नदेख्या ठाउहरु देख्न पाइनछ । साह्रै खुशी लाग्छ हौ । आफुले नदेख्या ठाउहरु देख्न पाउँदा ज्यादै खुशी लाग्छ दिदी #Dubai
@FrontlineNepal
@FrontlineNepal 2 жыл бұрын
आमा, दिदी, बैनीहरुले गाएको गीत क्या मीठो ! झन् जुम्लाका दृश्यहरुले त मन उडेर पुग्यो । निरन्तरता पाओस् सिर्जनाका यात्राहरुले ।
@Bipana369
@Bipana369 2 жыл бұрын
सरलता र साहस को मिश्रण को अर्को नाम छ भने त्यो सिर्जना सिज्जु हुनुपर्छ । big fan😍 always..forever🧡🧡
@krishakunwar4483
@krishakunwar4483 2 жыл бұрын
just started watching her videos and here I'm addicting to the beauty of the places she brings with local taste❤
@darpanlaapha5504
@darpanlaapha5504 2 жыл бұрын
सारै सुम्दर ठाउँ अनि सुन्दर भिडियो, हजुरले जुन रातो च्याउ टिप्नु भयोनी त्यो च्याउहरुको राजामा एक हुन मानव सरिरलाई स्वस्थ राख्ने औषधी गुण भएको रातो च्याउ हो गानोदर्मा पनि भन्छ
@booby-wj1kt
@booby-wj1kt 2 жыл бұрын
tpai Kati ramro tapai ko man man Kati sapha Kati nischal na ris na na rag swachxa Sachi Kai prakriti jastai atal man dekhi thanks Jana nai napayapani herna payako ma ❣️😌🥀🌻
@krishnarai491
@krishnarai491 2 жыл бұрын
सारै सुन्दर हाम्रो नेपालको ठाउहरु, सिर्जना नानिेले यसरी भिडीयो बनाउदै देखाउनु भएकोमा धेरै धेरै धन्नेबाद। अझै यस्तो ठाउहरुको हेर्न पाईयोस नानिलाई शुभकामना ।
@birrai6275
@birrai6275 2 жыл бұрын
आफ्नो माटो आफ्नो प्रकृतिलाइ विश्व सामु चिनाउन यहाँको अहम भुमिका देख्दा अत्यन्तै खुशी लाग्छ यहाको पाइला कहिलै नरोकियोस चेली । कुनै समय पुर्बको मुन्दुम पदमार्गमा पनि यहाको आगमनको स्वागतरत प्रतीक्षारत छौ ।😍😍
@ramsjep5465
@ramsjep5465 2 жыл бұрын
हजुर ले गरदा धेरै धेरै राम्रो ठाउँ हरु को बारेमा बुझन र देखन पाईऐको छ
@mangeshrai4814
@mangeshrai4814 2 жыл бұрын
आहा! तपाईले जुन साँस्कृतिक पहिचान झल्कने पोशाक लगाउँदा कति प्यारी, राम्री देखिनुभको । तपाई बाट सिक्न चाहन्छु , हाम्रो प्राकृतिक विछट्टाको महत्व अनि सस्कृति र परम्परा को महत्व।
@dambarsinghrai9084
@dambarsinghrai9084 2 жыл бұрын
Srijanaji हजुरको प्रस्तुति सारै राम्रो लाग्छ म kalimpong India देखि सधैंनै तपांईको नया नया video को प्रतिक्षा गरी रहन्छु साथै नेपालको बारपाक भन्ने स्थान पनि घुम्न मन लागेको थियो हजुरको vlog मा
@matribhumiko-maya
@matribhumiko-maya 2 жыл бұрын
हामिहरु लाई यति धेरै सुन्दर देश दिने राजाहरु लाई सधैं सम्झिरहनेछु जय नेपाल जय मातृभूमि।
@prakashacharya2066
@prakashacharya2066 Жыл бұрын
Tero dimakh ta think xa
@BIMOCHAN
@BIMOCHAN 2 жыл бұрын
सारै अानन्द अनि रमाइलो लाग्छ हजुरकाे भिडियाे सामाग्रीहरु हेर्दा ।
@rameshbogati33
@rameshbogati33 2 жыл бұрын
प्राकृतिक हिसाबले यति धेरै धनी भए पनि तर ओझल मा परेको कर्णाली लाइ सबै को सामु चिनाउने प्रयास प्रति सलुट छ सिर्जु
@fuccyemaan3628
@fuccyemaan3628 2 жыл бұрын
साँच्चिकै मिठो❤️❤️ बाध्याताले किचिमिची भएर खोइ कता कता पन्छिएका यी यस्तै यस्तै ठाउँहरु घुमिहिन्ने/ बुझिहिन्ने रहर फेरि पलाएर आए😊❤️ कुनै दिन बाध्याताहरुलाई पन्छाउन सकियो भने अबस्य घुमिने छ😊😊😉😉हुन्छ?मेरि माया😀😀😘😉
@nirajkusari7405
@nirajkusari7405 2 жыл бұрын
धेरै राम्रो राम्रो ठाउ हरु देखाउनु हुन्छ सारैे खुसि लाग्छ ...सबैले हेर्नै पर्छ ल साथिहरु❤️
@laxmankhand2249
@laxmankhand2249 Жыл бұрын
प्रकृति को धनि मेरो देश यो सौंदर्य देखेर आसु आउछ कति भिडियो त हेर्न नसकेर अपुरै छोड्छु मेरो संस्कार मेरो संस्कृति मेरो देश मेरो धर्म मेरो परम्परा मेरो प्रकृती प्राण भन्दा प्यारो छ 🙏🕉️🇳🇵 चोर नेताले सके लुटतन्त्रले सके 😢
@Indra-limbu50
@Indra-limbu50 2 жыл бұрын
अति रमाइलो ठाउँ रहेछ काहा टेकेर आउनु भनेको ठाउँमा एउटा सानो चिटिक्क परेको ढुंगाले छापेर सुलभ र आराम दयि पद यात्रालाइ सजिल्लो हुने बाटोको कल्पना गरे मैले त एदि त्यस्तै बाटो निर्माण गर्नु सके कति सुन्दर ठाउँ हुन्थ्यो होला है ।
@rajanmagar6376
@rajanmagar6376 2 жыл бұрын
An amazing place like heaven 🫠🫠🫠watching from Baghdad Iraq 🇮🇶
@prk-entertainment6581
@prk-entertainment6581 2 жыл бұрын
woww just wowww looking line Switzerland ,I really enjoyed your vlog. It was amazing ❤ hope to see more
@samjhanakoirala6830
@samjhanakoirala6830 2 жыл бұрын
really our country Nepal is piece of heaven .its like to proud of you dear sister
@sushilpant805
@sushilpant805 2 жыл бұрын
अती नै सुन्दर हाम्रो प्रकृति अनि मन्छे🇳🇵🇳🇵🇳🇵
@Bibas_Bohara
@Bibas_Bohara 2 жыл бұрын
This is the land of dreamings, a land of wide horizons and secret places. The first people, our ancestors, created this country in the culture that binds us to it. Keep it up good work dear sizzu much love ❤️
@ranafamiliesvlog6200
@ranafamiliesvlog6200 2 жыл бұрын
धेरै राम्रो हाम्रो कर्णाली र त्यहाको लुकेको स्वर्णिम पवित्र स्थल हरु ।🙏🏻
@bhimmalla-nb3277
@bhimmalla-nb3277 2 жыл бұрын
Nepal ta sachikai swarga nai rahexa vanya❤️❤️
@sabinkhanal368
@sabinkhanal368 2 жыл бұрын
सारै राम्रो भिडियो । रमाइलो दृश्य, अनि हजुरको सबै भिडियो हेर्दा भित्री मन देखि नै आनन्द लगेर आउँछ । त्यमा नि हजुरको मिठो मुस्कान र मिठा शब्द ......❤️😌🙏
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 жыл бұрын
चेलि यो डेस्मा धेरै राम्रो देखेको छ हजुर लाई । झन यो ठाउँको त कुरै नगराै कति राम्रो हो ।
@ganeshrana8065
@ganeshrana8065 2 жыл бұрын
So beautiful 🙏❤️ keep travelling Srijana
@aakashpunofficial8081
@aakashpunofficial8081 2 жыл бұрын
Perhaps such places are called Heaven. I am so proud of being a part of that soil. Jay Nepal. Sizzu, your videos are as beautiful as you are. Lots of prayers and love 🙏 You are truly a role model. Keep going👏
@anmolroshan4641
@anmolroshan4641 2 жыл бұрын
really awesome
@gardenmultypropuseagrofarm9431
@gardenmultypropuseagrofarm9431 2 жыл бұрын
एक चोटि दार्चुला नि आउनुन दिज्यु राम्रा राम्रा ठाउ छन 🙏🙏🙏🥰🥰
@danielle0749
@danielle0749 2 жыл бұрын
Great to see you with new adventurous video. Love the way you explain. Jay nepal and lumbini.
@ameeshdhungal1956
@ameeshdhungal1956 2 жыл бұрын
एस्ता मनमोहक स्वर्ग झै लाग्ने नेपालका ठाऊ हरू हेर्न पाउदा असाध्यै गौराबानबीत महशुस भयो मेरो देश सच्चिकै स्वर्ग रहेछ भनेर।तपाईलाई धेरै धेरै धन्यवाद *******
@saritaghimire6009
@saritaghimire6009 2 жыл бұрын
भिडियाे साराे सुनदर छ नानू अज अरु रमाईला रमाईला भिडियाे चाडेेा अावस हैशुभ अासिस
@sararana99
@sararana99 2 жыл бұрын
Ek dam khushi lageo aafu janu napae pani tapaiko video marfat aafno deshko bibhinna thau haru herna pauda ekdam khushi lagcha
@rabipoudel007
@rabipoudel007 2 жыл бұрын
Soooo beautiful. Thanks for taking theses beautiful scenes from Nepal to the Global audiences.
@idmohammad
@idmohammad 2 жыл бұрын
You are also serving the Nation by letting ppl see the hidden beauty of Nepal by following your dream. Feel proud to show our country's beauty through your vlogs to my colleagues here in Middle East. I have seen the changes in their perspective in how they used see our country. Proud of you... Keep us amazed always. Best Wishes.
@milanbhusal9131
@milanbhusal9131 2 жыл бұрын
तपाइ सङै घुम्न मन छ है कुनै गाउ😊😊
@kbthapa2045
@kbthapa2045 2 жыл бұрын
एकदमै सर्हानिय कार्य गरिरहनु भाकाे छ। हजुरले अझै अाेझेलमा परेका कर्णालीकाे रमणीय ठाँउहरु जाे प्रचुर मात्रामा पर्यटनको व्यवसाय काे हिसाबले धेरै सम्भावना हरु बाेकेका छन देखाउदै जानुहाेला राम्रो ठाउँ सबैलाई मन पर्छ एकदिन कर्णाली खाेज्दै अाउनेकाे लर्काे लागाेस तपाईंको चाहाना अनि कर्णाली बासिकाे सपना साकार हाेस!बिकास निर्माणले फड्काे माराेस धन्यवाद! जय नेपाल!
@TirthaAndDorna
@TirthaAndDorna 2 жыл бұрын
Heaven is Myth🥰 Jumla is Real♥️♥️ Stunning Views of Yulsaa taal of Jumla Nepal🇳🇵🙏🙏🙏🙏 we will support you and also We are with you Sizzu dedi , Keep elploring...... Jumla is Heaven of the World ♥️♥️♥️♥️♥️♥️♥️♥️
@shatrughanchaudhari4527
@shatrughanchaudhari4527 2 жыл бұрын
You are great sis. Really appriciable work. You have discovered hidden landscap nd exposed all overed the world. Heaven is within us. Salute, Keep it up.
@munaranamagar1886
@munaranamagar1886 2 жыл бұрын
अहिले सम्म हजुरको जति पनि भिडियोहरु हेरे सबै एकसे एक सुन्दर छ दिदी अत्याधिक सुन्दर मनमोहक दृश्य हजुरले टिकटकमा केही भिडियो राख्ने बित्तिकै मलाई यता भिडियो खोज्न आइपुग्छु मान्छेहरू गर्छन् स्वर्गको कुरा वास्तविक स्वर्ग त हाम्रो नेपालमै छ स्वर्गलाई पनि हराइदिने स्वर्ण छ यी सुन्दर ठाँउहरु पुग्नु भएर हामीलाई पनि सँगै घुमाइदिनु भएको जस्तै महसुस भयो दिदी यो क्रम चलिरहोस् सदैव दिदी असिम शुभकामना हजुरलाई अनि धेरै माया 😍❤️🙏
@kirangiri421
@kirangiri421 2 жыл бұрын
कस्सम नेपालको यत्ति रमणीय ठाउँ हेर्दा कति खेर पुगौ झै हुन्छ अनि मन भक्कानियर आउछ 🥰🥰
@kirankhadka676
@kirankhadka676 2 жыл бұрын
Amazing ..😊 no words....for you srizzu di , and this place too..
@Aakriti38875
@Aakriti38875 2 жыл бұрын
Me being local people of jumla,never get chance to know about such wonderful places in my own village.Thank u srijana sizzu for letting us to know about such places.
@dineshpunmagar4699
@dineshpunmagar4699 2 жыл бұрын
11:10 ❣️❣️❣️ kasto ramroo geet kasto gau ko yad aayo ❣️❣️
@ravikadel6172
@ravikadel6172 2 жыл бұрын
कति दुःख गर्छौ सिज्जु बैनी हाम्रो कर्णालीलाई बिश्व सामु चिनाउन धन्य मान्नुपर्छ हामीले यस्ती शाहसी चेली पाउदा तर के गर्नु हाम्रो राज्य स्तर बाट यि र यस्ता कैयन सौन्दर्य को खानी हरू लाई बेवास्ता गर्दा उदेक लाग्छ
@smritarai
@smritarai 2 жыл бұрын
Beautiful place to explore Next time for my bucket list. Thank you for showing us beautiful Karnali ❤️
@elinaadhikari
@elinaadhikari 2 жыл бұрын
I just came across your channel and amazingly loved all your videos. More power to you Didi ❤️
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 2 жыл бұрын
Mero jyan pugna napayeponi mero atma chai hajurko pratek video sangai ramaudai gaudai nachdai rudai xa. JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS
@pratimashahi8748
@pratimashahi8748 2 жыл бұрын
Natural beauty le varipurna mero karnali 😍😍😍
@sunpromagar
@sunpromagar 2 жыл бұрын
You are the Inspiration for a little step towards Western Nepal for Next Destination... Share The Experience
@sagarkedem5470
@sagarkedem5470 2 жыл бұрын
Amazing😍😍
@rajgiri6734
@rajgiri6734 2 жыл бұрын
I was born in jumla valley but I never had chance to visit like this beautiful place those you are showing on the videos.I'm feeling big regrets and I want to salute you for yours wonderful job.Thank you so much.🙏👏👏👏👏
@tejendragharti5398
@tejendragharti5398 2 жыл бұрын
सुन्दर देश नेपाल हाम्रो🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@kamalroka6353
@kamalroka6353 2 жыл бұрын
Keep exploring such beautiful places yatri Sirju.Take care of you tons of love❤️😍
@biratregmi7884
@biratregmi7884 2 жыл бұрын
Amazing ❣️
@sujan2258
@sujan2258 2 жыл бұрын
हो नेपाल नक्सा मा सानो छ तर सुन्दरतामा होइन दिदी केही न हेरि हिंड्न् त सबै ठाँउ छिटै पुगीएला।। तपाइँ को भिडीयो को प्रतीक्षा गर्दै बसेको बल्ल आज आयो♥️♥️♥️♥️ राम्रो छ भिडियो राम्रो ठाँउ देखाउदै जानुस♥️♥️♥️next video ko waiting ma hai hami😊😊
@minratna8915
@minratna8915 2 жыл бұрын
टिक टकमा तपाईंको भिडियो देखेर तपाईंको फोलो गरेर तपाईंको यति उत्कृष्ट भिडियो हेर्न पाउदा अति गर्ब लाग्यो, हेर्न कथा पछि तपाईंको उत्कृष्ट प्रस्तुति अति मन पर्छ, यसरी नै अगाडि बढ्नुहोला हजुर तपाईं लाई मुरि मुरि धन्यवादका साथ तपाईंको आगामी दिन हरु सफलता होस् शुभकामना छ, घर काभ्रे हाल क्वालालम्पुर हेर्दै छु।
@bimaldaraimmvlog
@bimaldaraimmvlog 2 жыл бұрын
I really enjoyed your vlog. It was amazing ❤️ hope to see more 🤗🤗
@khandlabin
@khandlabin 2 жыл бұрын
Thank you very much Sirjana Sizzu for exploring the natural beauty and hidden treasure of Karnali. Though being the local people of Jumla, I knew about Yulsaa Taal from your video and I wish to visit it. All the best for your journey.
@SHIVAVLOCK-jn6fe
@SHIVAVLOCK-jn6fe 2 жыл бұрын
So miss you dd
@user-js9qg7gi1j
@user-js9qg7gi1j 2 жыл бұрын
सुन्दर जुम्ला
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
नेपाल लाई स्वर्ग हो भनेर उपमा त्यसै दिएको हैन तर नेता भ्रष्टाचार दुष्ट पापी चोर हत्यारा बलात्कारि भएर देश को जिर्न हालत भयो धेरै धेरै धन्यवाद हजुर लाइ❣️❣️❣️
@dallimgr6631
@dallimgr6631 2 жыл бұрын
स्वर्ग कस्तो हुन्छ त थाहा छैन तर यहि त होला स्वर्ग जस्तो लाग्छ हजुरको vlog हेर्दा 🇳🇵proud of you🙏 ❤️
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 2 жыл бұрын
wow super nice village i love you my Nepal ❤️😚
@magarthamansingh3866
@magarthamansingh3866 2 жыл бұрын
waw... Amazing ....beautifull...अति सुन्दर दृश्य हरु हेर्न पाईयो सिर्जना ज्यु धेरै धेरै धन्यवाद हजुर लाई ।।तपाईं को फ्यान हो है म
@singhchandra4510
@singhchandra4510 Жыл бұрын
हाम्रो कर्णालीलाई विश्व सामु चिनाउनु भएको छ । हजुर पर्ती उच्च सम्मान छ । एउटा नारी भएर पनि यति ठुलो साहस लिएर हिड्नु भएको छ ।
@LAMA_85
@LAMA_85 2 жыл бұрын
Yo video heri rahada man garbale ekdam fulera thulo vo katti ramro ra ramahat desh xa hamro
@onlyfreefire2438
@onlyfreefire2438 2 жыл бұрын
sarai ramro ramro thau haru dekhaunu hunxa thankyou so much didi
@bishnuprasaddhital1770
@bishnuprasaddhital1770 2 жыл бұрын
Yak saahashi nepali chheli .badai chh tapaikai athhak prayasle aaj dekhdai nadekheko nepalko bhugol Herna payakaa Chau. God bless u 🙏 ❤️ from China macau.
@mitrasenr
@mitrasenr 10 ай бұрын
सारै मनमोहक युलसा ताल अनि सेर्पा पहिरनले अतिनै सुहाएको छ , यस्तै सुन्दर भिडीयोहरूको लागी धेरै धेरै घन्यबाद ।
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
एकदमै सुन्दर भिडियो बनाउनु हुन्छ सिर्जना सिज्जु बहिनी🇳🇵🇲🇾
@jayshambhu6507
@jayshambhu6507 2 жыл бұрын
म तपाईं को सबै video हेर्छु हेर्नेछु @बिरगन्ज बाट हाल मलेसिया बाट Keep it up God bless u all @जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@aakashdeepchhetri2326
@aakashdeepchhetri2326 Жыл бұрын
एउटा साहसि र सच्चा देशभक्तहजुर जस्तो नेपालीलाई सलाम । कुनै पल नछुट्याई हेरौ झै लाग्ने भिडियो अनि तपाईको पर्यटकिय गन्तव्यको खोजी प्रति ऋणि छौ । लाग्छ कुनै दिन हजुरको यो खोजमूलक कार्यको सम्मान अवश्य हुनेछ । 🙏
@dilkarnaofficial
@dilkarnaofficial 2 жыл бұрын
बिदेश को ठाउँ बात काम को थकाइ तपाईं भिडियो हेर्दा थकाइ नै मेतिन्छ र म नेपाल मै छु जस्तो लाग्छ धेरै धेरै धन्यवाद अनि धेरै सुभकामना सफलता को लागि
@bungkshyangchha
@bungkshyangchha 2 жыл бұрын
कत्ति राम्रो हाम्रोदेश आफ्नै बोली आफ्नैभेश ...2
@amsrrofficial708
@amsrrofficial708 2 жыл бұрын
Improvement ❣️❣️❣️🖼️🖼️🖼️🖼️🖼️💚💚💚💚💚
@babinsingh7673
@babinsingh7673 Жыл бұрын
सृजना जि,सचिन जि ,कन्चन जि लगायत का यायाबरहरुले गर्दा देश चिन्नपाईएको. छ धन्यबाद अभियन्ता हरुलाई
@anitarayamajhi9552
@anitarayamajhi9552 Жыл бұрын
सजिलो त पक्कै छैन र पनि कति सहज तरिकाले यात्रा गर्नुहुन्छ ❤️
@janakbhatchhetri
@janakbhatchhetri 2 жыл бұрын
कस्ताे राम्रो मैलिक तरिकाले अत्यान्त मनमाेहक दृश्य र मनाेरम क्षणहरु राख्नु हुदाे रहेछ पहिलाे पटक हेरेकाे ज्यादै उत्कृष्ठ रहेछ खुसि लाग्याे 💙🧡💜🌿🌿🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
@pasangtamang2519
@pasangtamang2519 2 жыл бұрын
हाम्रो देशको हुनेखाने मान्छेहरु अरुको देश घुम्न लाखौं रुपैयाँ खर्चेर घुम्न जन्छन तर हाम्रो यी सुन्दर हरबरा गाउँ ठाँउ बेखबर छन् कठैमेरो देश हिराको देश किरा बनाए पछि केलाग्छ र शिर्जान सीजु दिदीको सबै भिडियोहरु नछुटाइ हेर्ने गरेको छु। मिस यु. जुम्ला ,हुम्ला अनि सिर्जना sizzu लाई पनि ब-बाइ
@dipakghayl4367
@dipakghayl4367 2 жыл бұрын
सारै रमाइलो लाग्यो साच्चिकै मन भक्कानो छुटेर आयो हाल कुवेत बाट
@GraceGAB
@GraceGAB 2 жыл бұрын
Hajur ko travel videos Haru herda Nepal aau aau lagcha.. too Beautiful..
@SnowLandTenzin
@SnowLandTenzin 2 жыл бұрын
जुन लुङ्ता झुन्ड्याउने बेला दार्रो दार्रो भनेको चाहिँ फलोस् फुलोस् भनेको है।👍🎉❤️
@gopalxinal4347
@gopalxinal4347 2 жыл бұрын
आहा🙏🙏हाम्रो अनि राम्रो नेपाल🇳🇵🇳🇵
@gyonmager2651
@gyonmager2651 2 жыл бұрын
म तपाइको कार्यक्रम समयले भ्याएसम्म नछुटाइ हेर्ने गर्छ राम्रो लाग्छ।र हाम्रो प्युठान तिर लुकेको ओझेलमा परेको ति ठाउँ तपाइको कार्यक्रम बाट ल्याइदिनु भए आभारी हुने थिए।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
भगवान ले हामी नेपालीहरूलाई सबै कुरा दिनु भएको छ तर सत्तामा बस्नेहरू गतिलो नभएर देश र जनता ले धेरै दु:ख पाएका छौ एकदिन पक्कै पनि सत्ता हाक्ने राम्रो भुमिपुत्र अाउने छ भन्ने पाथिभरा माता सँग दुई हात जोडि 🙏कामना गर्दछु हजुरको कामलाई सलाम छ 🙏🇳🇵
@karnalipardesvlogs3090
@karnalipardesvlogs3090 2 жыл бұрын
wow amazaing❤️❤️❤️
@longsaymongol1165
@longsaymongol1165 2 жыл бұрын
Wow सामुहिक रुपमा सबैजान कति मिठो गित गाउनु भयो सानोबेला हेरेको बाचा बन्धन फिल्मको पो याद दिलाउनु भयो 😍
@krishnakris4196
@krishnakris4196 2 жыл бұрын
वाउ कति राम्रो ठाउ so beautiful 🙏💘🇳🇵🇳🇵🙏👌👌
@narbahadurthapa6818
@narbahadurthapa6818 2 жыл бұрын
wa amazing beautiful natural places in Nepal, so I love Nepal
@jivansunar3674
@jivansunar3674 2 жыл бұрын
आज सम्म धेरै यूटुब चाइनल हेरियो तर आज हेरेको भिडियो सबै भन्दा उत्कृष्ट र राम्रो लागेयो
@punyaman8604
@punyaman8604 2 жыл бұрын
हजुरको जुन मैले पहिलो भिडियो हेरे पहिलो भिडियोले नै मलाइ प्रभाव पार्यो आज देखि हजुरको बिग फ्यान है❤️❤️❤️
@mohanbista7123
@mohanbista7123 2 жыл бұрын
वाउ यति आनन्द लिन्छु कि हेर्दा हेर्दै समय बितेको थाहा नै हुन्न।
@yammagar6375
@yammagar6375 2 жыл бұрын
प्राकृति ले धनी छौ तर सहि सदुपयोग हुन सकि राखेको छैनौ । यो आंखा ले सधै वालुवा देखीरहने आंखाले हजुरको भिडियो ले आंखाले हरियाली देख्न पाई राखेक छौ गर्व लाग्छ
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
PrimeHD ||  Sirjana Oli Sizzu Traveller  || ChiyaGuff || Pramila karki
31:14
Hidden Four Lakes || Pugmo Dolpa,Karnali Nepal🇳🇵19 October 2022
31:00
Solo Travel Rara || LifeTime Experience ||2 December 2022
35:25
Sirjana Sizzu
Рет қаралды 84 М.
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН