यो देशको सबैभन्दा कालो बजारीलाई संरक्षण गर्ने त्यसलाई मलजल गर्ने पार्टी एमाले र काँग्रेस नै हुन भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्ग भएको छ।😡
@phanindrakattel568247 минут бұрын
याे ७० कराेड वाला राज्य काे प्रतिनिधि भएर बाेलेकाे हाे कि माफिया काे प्रतिनिधि भएर खालि माफिया काे सपाेट मा बाेल्छत पक्कै पनि उखाने ले पढाएर पठाएकाे हुनु पर्छ
@bismanbaram349848 минут бұрын
Gokul bhrasta lai kina bolnu deko
@nishashrestha750952 минут бұрын
बिजुलि माफिया मुर्दाबाद, उज्यालोको देउता कुलमान जिन्दावाद 🇳🇵🙏❤️भ्रष्ट दलाल माफिया नेताहरु, झोलेहरुको बौ को हो🤔🤔 ब्यापारीको पार्टीमा लगानी चुनावको बेलाको चन्दाको कमाल अब अति भयो देउबा ओलि प्रचण्ड माकुने बाबुराम सबै लाई जेल कोच वा देश निकाला गर वा फाँसी दे अनि मात्र देश लुट्न जनता बेच्न बन्द हुन्छ होइन भने हाम्रो पुस्ता त यस्तै हो अर्को पुस्तामा देश नरहने पक्का छ 😭😭🇳🇵🇳🇵🙏
@tankabarakoti616455 минут бұрын
कुनै पनि उद्योगीले कुनै पनि दललाई चन्दा दिने गरिएको भए अबदेखि बन्द गर्नुहोला ।
चोर अाफै चोर पो भन्न थाले त,पैसा उठाउ कुलमान नत्र हामी इमान्दार ग्राहक को ३महिना पुग्दै लाइन काट्न पठाए,कर्मचारिलाइ ब्यबस्थापन गर्छौ।
@tankabarakoti6164Сағат бұрын
देशप्रति इमानदार बफादार हुनुपर्छ । धेरै वहस गरेर झुलाउने लम्ब्याउने काम गरेर समय बर्वाद नहोस् । सानो तिनो कुरा निकालेर विद्युत प्राधिकरणको दोष देखाएर उद्योगले तिर्नुपर्ने रकम उठाउन टाल्टुले तर्क दिनु ठिक होइन ।यो समस्या सल्टाएरै छोड्नु पर्छ ।
@purushottamaryal9230Сағат бұрын
70 करोड किन बढी - बोल्छ
@tankabarakoti6164Сағат бұрын
स्वच्छ छवि भएकाहरूले निस्वार्थ र स्पष्ट बोल्छन् । सांसद सरकार अदालत सबैबाट विजुलीको महसुल तिर्नुपर्छभन्दा पनि किन उद्योगपतिहरूले जिद्दी गरिरहेका छन् ? जनताले बुझ्न नसकेको कुरा ।
@gokulthapa6325Сағат бұрын
Good kol M
@ramchandra-d4jСағат бұрын
Gokul chai Chor mai rahexa
@deepinfo9753Сағат бұрын
Jantaa lai loootne ani Byaparii lai pooosne. Vote K maaa
@kumarthakuri2436Сағат бұрын
कुलमान शर जिन्दाबाद
@nirajanale2839Сағат бұрын
70 korode Gokul baskota Le kulman Mathi parshna garne naitikta Le dinxa ki didaina
@rambdrpun1673Сағат бұрын
७० करोड चोर उद्योगि ले कति पैसा हल्दियो चोर फटाहाको पक्षमा बोल्छ ७० करोड चोर... फटाहा
@chunnapaudyal8702Сағат бұрын
cut the line.
@ViratBhattСағат бұрын
कुलमानलाई स्वतन्त्ररुपमा काम गर्न नदिए जनता सडकमा जानू पर्छ । यो ७० करोड र यसको बा लाई थानकोट कटाउनु पर्छ ।
@ViratBhatt2 сағат бұрын
व्यापारीको नाइके ७० करोडे चोर
@sanjiblimbu1152 сағат бұрын
यो मुजी ७० करोड़ चोर गोकुले लाई जीताउने जनता हरु प्रति मलाई दुःख लागेर आउछ