Пікірлер
@Baddiecrc
@Baddiecrc 4 сағат бұрын
She's a gem of nation.. good going jasmine
@Baddiecrc
@Baddiecrc 5 сағат бұрын
💯
@hide_and_seek_gaming
@hide_and_seek_gaming 6 сағат бұрын
जय नागनगिन कोटिकोटि नमस्कार 🙏🙏🙏🙏🙏
@retanepal5246
@retanepal5246 6 сағат бұрын
ॐ श्री नाग गेशोर भगवान्को नमस्कार म रिता को 🙏👏👏🌸🌸🥛
@bidhyabasyal9906
@bidhyabasyal9906 7 сағат бұрын
त्यो केटा ले clear cut खेलायो खेलायो अनि छाडेछ। मासाला थुक्क नामर्द। तर तेस्ता लाइ तेसै नछोड्नु
@phurbasherpa6094
@phurbasherpa6094 7 сағат бұрын
Ramro program
@kura7013
@kura7013 9 сағат бұрын
ज्वला बैनि त्यो केटाको पनि कुरा राख्नुस न बिचरा केटो पनि त निर्दोस होला
@kura7013
@kura7013 9 сағат бұрын
झुटि यो रौनियार केटि
@pubgking5569
@pubgking5569 9 сағат бұрын
Sabai natak ho kam xaina yo pagalniko
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 9 сағат бұрын
100% right
@Shoraa520
@Shoraa520 11 сағат бұрын
केटाको कुरा सुन्दा केटी गलत केटीको कुरा सुन्दा केटा गलत सुनिन्छ खै के हो के हो अब त सुन्दा सुन्दा वाक्कै लाग्यो 😤😤😤
@lamahyolmo9535
@lamahyolmo9535 12 сағат бұрын
❤❤❤❤❤❤
@BasantiSalaka588
@BasantiSalaka588 14 сағат бұрын
Derai mateu bane Dubai ko mama le mama ghara lagera jundauxa ani thah hunxa
@Hbahjanamk_nanklnocyyc
@Hbahjanamk_nanklnocyyc 14 сағат бұрын
NAAG RAJAA RAANI HO NAAM NI TA K. HO ?
@Karanbista-tl7fu
@Karanbista-tl7fu 15 сағат бұрын
गारो छ हौ हजुर आद्रा नै निस्किएको होर साच्चै होइन होला
@TulsaGautamnepal
@TulsaGautamnepal 15 сағат бұрын
2 janalai rakher interview linuprx ak araka le arop lagera kasiko biswas grnu
@nanitalimbu8611
@nanitalimbu8611 15 сағат бұрын
🤭🤭🤭
@sanushrestha4958
@sanushrestha4958 17 сағат бұрын
100% Sahi kura sar
@LaxmishahiChand
@LaxmishahiChand 17 сағат бұрын
Hoina yati samma ko attyachar huda hudai pani kina yo didi yati samma gardauxa kanun xa sidai divorce garera aafu le garera khaya k hune aafu le galat kam garda pa bejet hunxu aafu sahi huda hudai pani yasta narapichash haru le yati samma garxan vane kina ajhai sirman ko maya maya vanirakhnu vakoxa kina yo chutai pitai khayara rudai hidnuhunxa tyo shirman vanaudo lai jelma jakera aafnu life jiunanu didi yati hajur nai galat ho vane aafai jannu🙏🙏🙏🙏
@deepakgoletamang6091
@deepakgoletamang6091 18 сағат бұрын
....सर्सर्ती हेर्दा/सुन्दा विषय जटिल र अफ्ठ्यारो देखिन्छ। छोरी मान्छे चाहिँ जतिसुकै म खतरा हुँ भनेतापनि फकाउदा फकिने जात हो र उनीहरू फकिन्छन् फस्छन् किनकि उनीहरूमा कोमल निस्वार्थ हृदय हुन्छ भने छोराको जात छोरी जाति लाई फकाउने जात हो,अनेक तरिकाले फसाउन सिपालु स्वार्थी जात हो छोरा मान्छे। अब यहाँ दिदीको कुरा सुनिसकेपछि पक्कै पनि दिदी यसरी नै सुरुवातमै विस्तारै विस्तारै पापीको फकाइ जालझेल...परिवन्दमा अफ्ठ्यारो महसुस गर्दागर्दै पनि फस्नुभको देखिन्छ र दिदीको स्वभाव आचारण जे जस्तो भएतापनि वहाँ पीडित नै हुन्। धेरै छोरी मान्छेको पिडा चाहिँ उनीहरूले सेयर गरेपनि आफु स्वयं र उपरवाला(ईश्वर) बाहेक अरू कसैलाई थाहा हुन्न/सुन्दैनन् र अरुले बुझ्दैनन् पनि। त्यसकारण न्यायको दिनमा हरेकको न्याय हुन्छ,पाप गर्ने पापीले सजाय भोग्न तयार हुनुपर्छ। पापबाट भाग्नु असम्भव कुरो हो, यो एकदमै सत्य हो।जुन ईशवर(God)ले पक्का पक्की गर्नुहुन्छ। यस धर्तीको मान्छेबाट न्याय सजाय सम्भव छैन। त्यो पापीले समयमै पश्चाताप गरेर यिनी दिदी माथि गरेको डरलाग्दो भुल गल्ती या पाप स्वीकार गरेर ईश्वर(God)को सामु घुँडा टेकेन भने डरलाग्दो नरकमा पुग्ने र डरलाग्दो सजाय पाउने निश्चित छ। अब मेरो प्रार्थना यो छ कि दिदीलाई न्याय मिलोस् मनमा शान्ति आनन्द मिलोस् र जुन ती प्रहरी (वाव देश र जनताको सुरक्षाकर्मी...अझ असइ साब...)ले चाँडो भन्दा चाँडो God सामु घुँडा टेकेर यिनी दिदी माथि गरेको डरलाग्दो पापको क्षमा मागेर सुध्रियोस् र उसको बाँकी जीवन बहुत असल र आनन्दको साथ बितोस् र परिवारलाई असल तरिकाले चलाओस् यही प्रार्थना छ मेरो/हाम्रो🙇‍♂️🙇‍♂️🙏
@babingaha
@babingaha 18 сағат бұрын
hero daju❣️
@homnathdahal5927
@homnathdahal5927 20 сағат бұрын
Good morning 🙏
@Khusheevlogs
@Khusheevlogs 21 сағат бұрын
Chandalni aaimai tero harkat le sab batauxa ta gatilo xainaas
@nirjalatamang5118
@nirjalatamang5118 Күн бұрын
Budo vanxa kehi gareko xaina budi vanxa ke aalu jasto kt testo ho ki kta
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 Күн бұрын
Nice pic!
@newnepal288
@newnepal288 Күн бұрын
23 Hoin 33 /34 salki ho yo
@newnepal288
@newnepal288 Күн бұрын
Yo jhut boldai x yasko boli bata tha x yo kti dhrai bathi rai x poisa lutni khalki raix
@nareshbist5773
@nareshbist5773 Күн бұрын
तिमीलाई ते स्तै हु 20:03 नुपर्छ
@givinsoti161
@givinsoti161 Күн бұрын
सायद याे आईमाई पहिले देखि नै याैन धन्दा गरेकाे त्याे केटाले थाहा पाएकाे हुनुपर्छ। नत्र कुनै पनि पुरूषले कुनै पनि महिला लाई एक्कासि घरैमा गएर जबरजस्ती बलात्कार गर्दैन।
@user-nw5ss9je7p
@user-nw5ss9je7p Күн бұрын
❤❤❤🤟🤟🤟
@YamuChetry
@YamuChetry Күн бұрын
हो प्रयास जारी रहोस |
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Күн бұрын
good news
@user-bb3fw2fq2u
@user-bb3fw2fq2u Күн бұрын
यो अन्टि 75% झुट बोलेकी छ
@Ekchhinu
@Ekchhinu Күн бұрын
Natak ho yo keti ko
@shankarbohara2278
@shankarbohara2278 Күн бұрын
अति राम्रो
@user-xv5xi3vq8p
@user-xv5xi3vq8p Күн бұрын
Yo bahinilai nyay dinu Hola ra apradhilai kadavanda sajay dinu Hola.
@user-ou9fp4gf1f
@user-ou9fp4gf1f Күн бұрын
Aasto pida jasle vogeko xa uslai matra thaha hunxa bichara kunai keta ta maha pasu hunxan ho sutkeri ma ni naxodne hunxan
@user-bg7se7is1i
@user-bg7se7is1i Күн бұрын
माहा डाकाहरु रहेछन
@user-bg7se7is1i
@user-bg7se7is1i Күн бұрын
छोडिदिनु बहिनि तेस्तो सुरिनाम र परिवार आफु सान्चो र जिउदो भएपछि जे पनि गरेर खानु सकिन्छ ।❤
@IshworiGhale-z2k
@IshworiGhale-z2k Күн бұрын
बास्तबिक्ता नबुझि हावाकाे भरमा छाेरप मान्छे,,,,, भनि जे पायाे तेहि कम्न्ट नगराै महोदय सबै छोरि नरामर्रो हुदैन यहा छोरि मान्छे मात्र छैन छोरा मान्छे पनि कमको छैन झुटा अासा भराेसा सपना देखाए र अाफ्नाे स्वार्थ पुरा गरि डाडा काट्ने तपाईं छाेरा मान्छे पनि तेहि छाेरि मान्छेकाे काेखबाट जन्म लिएर अाएको होइन र किन साचाे कुरा नबुझि अरुकाे इज्जतको धज्जि उडाउने काेहि कसैलाइ अधिकार पनि छैन खबर दार । ाकिन्छ इज्जत गराै सकिन्न अरुकाे लाइफको बारेमा नबुजिकन नबोल्दा राम्रो होला । तर गल्ति को कस्को हो छानबिन गरि दोषिलाइ कारबाहि गरि पिडितलाइ न्या दिलाइयोस ।
@PabiRaiPoddar
@PabiRaiPoddar Күн бұрын
आँसु पनि झार जाठी रुको जस्तो नातक नगर 😡😡हो यस्तै यस्तै केटिहरुले गर्दा हो कत्ती पय छोरा मान्छेहरु निर्दोष हुदा हुँदै पनि सजाय भोगिराखेका छन कत्ती छोरा मान्छे हरुको जिन्दगी बर्बाद भको छन गरेर खानु नसक्ने लडेर खानु नसक्नेले किन बिहे गर्नु..?बिहे गरिसके पछि किन टिकटक लाईभमा नाना थरी बोलिराख्नु..?दुबै पक्षको कुरा सुन्दा यो केटि नै खराब देखिन्छ
@pabigurung-nk3ce
@pabigurung-nk3ce Күн бұрын
Tiktok live ma aayer tamasa dekhaune kt ho yo
@pabigurung-nk3ce
@pabigurung-nk3ce Күн бұрын
Yo kt dherai chalakh xe yeti kura ma gyarrnti diyer vanxu ..yo sab natak ..yo kt ko kura matra suneko hunxa ra ..
@bhairabghimiray7746
@bhairabghimiray7746 Күн бұрын
त्यो प्रचन्डे र के पी कुत्ता पनि कुन चोखा हुन र?
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c Күн бұрын
Balen sir ❤❤❤u
@Hbahjanamk_nanklnocyyc
@Hbahjanamk_nanklnocyyc Күн бұрын
KP OLI PRADHANTRI HUDAA NIRMALA PANTHA LAI BLOTKARPAXI HATYAA GAREKO HO ABA K K HUNE HO ? GARNE HO ? K P BA LE ? 😅
@DilliPhejong
@DilliPhejong Күн бұрын
अरु नेताहरू पनि पुरै राम्रो भन्न मिल्ने अवस्था त छैन तर यो ओलि भन्दा भ्रष्ट , कमिसनखोर र गुण्डाहरुको नाइके सायदै अरु होलान् !
@sagargurung4141
@sagargurung4141 Күн бұрын
Pahila xora manxe vanera kina bhutukka vota
@user-ee5ch6qx5y
@user-ee5ch6qx5y Күн бұрын
Niskarsa khoi ke nikalnu bhayo yesto aadha samachar nabanu hola hai
@user-ee5ch6qx5y
@user-ee5ch6qx5y Күн бұрын
samachar chhoto bhayo