Пікірлер
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 2 сағат бұрын
प्रचन्ड भने सबै भन्दा माहान नेता हिम्मत वाला नेता कसै लाई न छोड्नु प्रचन्ड ज्यु भ्रस्टाचार लाई धना धन कोच्नुस यो साथी यो मेरो आफ्नो न सोच्नुस जन्ता को नजर मा प्रचन्ड & रबि भनुन देस बचाउनुस हजुर को जय जय हुने छ
@PrakashBishwokarma-wp2ln
@PrakashBishwokarma-wp2ln 3 сағат бұрын
यत्तिको दम "प्रधानमन्त्री" प्रचण्डको मान्ने पर्छ ।। एउटा साहसी "leader"प्रचण्ड ब्रान्ड हो ..!!.. 🤞🔥
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 4 сағат бұрын
Pani Bina 10 minet max bachdo rahexa Tara satta Bina congresh bacna sakdayna
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 4 сағат бұрын
Pradhan mantri hoina congresh KO Karan ho
@ganeshbhandari2166
@ganeshbhandari2166 4 сағат бұрын
🇳🇵??? World war3 fixed
@dipeshvolg675
@dipeshvolg675 6 сағат бұрын
𝑪𝒉𝒐𝒓 𝒉𝒂𝒓𝒖
@ritapeterson2809
@ritapeterson2809 12 сағат бұрын
KP and De is the most culprit and all the politicians are the same.. they know how to give lectures only but no work
@ambikaupreti4048
@ambikaupreti4048 13 сағат бұрын
देश मा समस्या छ भन्नू नै समस्यन पारेकै पहिलाे नम्बरमा त काङ्ग्रेस र एमाले ले नै हने ।अरुलाइ दाेस नै छैन ।
@kharkapun1834
@kharkapun1834 15 сағат бұрын
अब प्रचण्ड लाइ फाइदा हुने मेसो छ। भनिन्छ कांग्रेस र एमाले दुइ ठूला दल, अब कताकता के के दल
@nishantshrestha2804
@nishantshrestha2804 16 сағат бұрын
प्रचण्ड सरकार र रबि लामिछाने सरले अहिले भ्रष्टाचारीहरुलाई जेल हाल्ने मौका नगुमाउनु होला अहिले हो मौका जनताले साथ दिन्छ🙏🏻✊🏻जय घण्टी🔔🔔🔔
@SinghHari-mu4di
@SinghHari-mu4di 16 сағат бұрын
You are right prachanda jiu
@SinghHari-mu4di
@SinghHari-mu4di 17 сағат бұрын
Teri ma khate aafai vrasta kp aile rostam ma ke vandai cha kp yesko biswas garne janata sunus
@SinghHari-mu4di
@SinghHari-mu4di 17 сағат бұрын
You are right prachanda jiu chodnu hudaina aba e vrasta haru lai
@Akdv_hunt
@Akdv_hunt 18 сағат бұрын
काँग्रेस को सब चोरलाई जेल हाल्नुपर्छ। अनि केपि टुक्का मेनलाई पनि।
@Akdv_hunt
@Akdv_hunt 18 сағат бұрын
यो मुकुल डाका गगनको बाख्रो रहेछ। कुरौटे बौलाह।
@PadamMademba
@PadamMademba 18 сағат бұрын
केपिको भाषणमा फसिनेहरुले भिर खोज्दै हिडेहुन्छ।
@user-xl9qb5ci6j
@user-xl9qb5ci6j 18 сағат бұрын
Yo sabai ko lagi yauta boom kafi xa
@arjunmagrati2831
@arjunmagrati2831 18 сағат бұрын
हिजाे पचासौं लाख आफ्नाे टाउकाकाे मूल्य बाेकेर क्रान्तिमा हाेमिएकाे एक निडर सिपाही अतत एकात्मक तानाशाही राज्यव्यवस्था अन्त्य गर्दै गणतन्त्र समावेशी ,समानुपातिक राज्य प्रणाली स्थापना गर्दै फेरि एकपटक भ्रष्टाचारी, दलाल माथि निर्मम प्रहार गरेर नै जनताकाे राष्ट्रकाे अवस्था फेर्न सकिन्छ भनेर सुशासन कायम गर्ने युद्धमा हाेमियाे आज त्यहीँ सिपाही क. प्रचण्ड, आफ्नाे पछि रहेका केही सिपाहीहरू जनयुद्ध , जनआन्दाेलनबाट प्राप्त उपलब्धि उल्टाउन ०४७ सालकाे राजतन्त्रात्माक संविधान फर्काउने उद्देश्यले साँठगाँठ, गद्दार गरि भागे भन्दैमा कदापि युद्ध मैदान छाेडेर भाग्दैनन् बरू छातीमा गाेली थापेर मर्न तयार हुदै हाँसीहाँसी जनतालाई भन्नेछन् मैले सकिन अब क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्दै भ्रष्टाचारीहरू काे टाउकाकाे मूल्य ताेक्दै राष्ट्रकाे अवस्था परिवर्तन गर्ने जिम्मा तपाईंहरूकाे हुनेछन्।
@KushumG.c-id6zu
@KushumG.c-id6zu 19 сағат бұрын
nepal ra nepaliko hitko kam garex p k d p ra rabile na daraunu na biraunu
@mekhgurung281
@mekhgurung281 19 сағат бұрын
Juhari khelne thalo hoki ta ?
@BhagawatiPoudel-df6dc
@BhagawatiPoudel-df6dc 21 сағат бұрын
Waa pradan mntri
@BhagawatiPoudel-df6dc
@BhagawatiPoudel-df6dc 21 сағат бұрын
Go ahead prchandaji
@namarajadhikari3732
@namarajadhikari3732 21 сағат бұрын
तिमीहरु सबै चोर हरु हौ, तिमीहरु र छोरा छोरी को भबिस्य बन्यो होला तर जनता दिनानु नाजुक अवस्था छन, तिमीहरु सबै मिलेर देश कंगाल पार्न ठुलो हात छ
@anitathapa3525
@anitathapa3525 22 сағат бұрын
wow nice dammi xa😊😊
@user-cr5nv8im4c
@user-cr5nv8im4c 22 сағат бұрын
ति गरिब जनता ले खाइ नखाइ खुन पसिना ले जोरेको सहकारी को फाइल सबै भन्दा पहिला खुल्नु पर्यो ति गरिबका पसिना लुट्ने भगवान कहा गए
@khakendrabaduwal49
@khakendrabaduwal49 22 сағат бұрын
रबि र प्रचण्ड मिलेर कोच्नु पर्छ
@kamalmagar1268
@kamalmagar1268 23 сағат бұрын
Yo ati vayo ye thula pati ra nitabat aba ye nalaik nita banauda lai kukurko gukhilaunu parchha ,khali kurchi ko ladai garda samay barbad vayo
@bikramthapa9961
@bikramthapa9961 Күн бұрын
नछोड्नुहोस् प्र. म ज्यु सबै भ्रस्टाचारीहरुको यक यक फाइल खोल्नुपर्छ अगाडि बढ्नुहोस्