Umm tai ta hai dd…dherai ramailo ra yaad haru bokera…aafnu mauli gau dekhna pauda khusi lageko xa malai pani…❤
@shaktiman__g7685 Жыл бұрын
what an energetic , Modern जमानाको घरहरु हेर्दा हेर्दा वाक्क भएका आखाहरुले पुराना शैलिका घरहरु अनि हाम्रो आदिबासि लिम्बुजातिको लोप हुदैगरेको रितिरिवाजलाई यो भिडियोको मार्फत देख्न पाँउदा कृतज्ञित छु , साँचै भन्ने हो भने लगभग पाँउदैनन अब हामी पछिका पुस्ताहरुले यस्तो परम्परागत साँस्कृतिक रितिरिवजहरु महसुस गर्न , डाँडाकाँडा,हिउँ तुसारो त अरुबेला पनि देखेकै हो तर त्यो कोदोबारि, पुराना सैलिका घरहरु अनि हाम्रो परम्परागत शैलिको बिवाहा देख्ने मौका मिल्यो यसरिनै आउदा भिडियोहरुमा यस्तै मनोरञ्जनात्मक दृष्यहरु देख्न पाईयोस नाना धन्यवाद 🙏❤️
@dipalimbu6339 Жыл бұрын
Vai tapai ko comments le ..man choyo…dhanyabadh yasori comments gardinu vako ma…maya gardinu vako ma❤