पिएम ओलि जी ले झिना मसिना कुरामा हैन जस्तै धरहरा पार्किङ, माडेहरूलाई बिद्दुत महशुल छुट, मेगा ठुला कुरामा दिमाग लाउनु पर्छ काम गरी क्षमता देखाउनुपर्छ। हैन भने आफ्नै जन्मजिल्ला गई बसी पाठशालामा पढाउनु पर्छ घाम ताप्नु पर्छ आराम गर्नुपर्छ र काठमाडौमा भाडभैलो गर्न भडकाउन बाधक बन्न मिल्दैन भन्ने जन आवाज छ। 😂