Mero bichaarma suresh bhaile tiktok live ko time lai ali dhyaan din jaruri dekhinxa jasto laagxa asari idelharu aklo aklo gari live aaune ho bhane sabai supporter ra viewer sabai bistaarai haraayer jane sambhaona badhi dekhiyeko xa tesaile game ko lagi bhanda live lai dhyaan dinu ramro hoki🙏🙏🙏
@santoshlama1217 күн бұрын
❤❤❤
@basantnagarjibikram44688 күн бұрын
❤❤❤❤
@purnarai77508 күн бұрын
❤❤❤❤❤
@minatamang3519 күн бұрын
Rip
@AlreshForever9 күн бұрын
❤❤
@basantnagarjibikram44689 күн бұрын
❤❤❤❤
@saugatlama5529 күн бұрын
😭😭😭😭
@MadanMondal-er8tp10 күн бұрын
খুবভাল
@MadanMondal-er8tp10 күн бұрын
Okhi
@BipanaBista-no7uc10 күн бұрын
Rest in peace dada 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@bishnubhahadur286610 күн бұрын
God bless both always ❤❤❤
@pembatamang765710 күн бұрын
Hardik hardik sardanjali 😭😭😭
@user-qo1vo2sk2f10 күн бұрын
Always big respect both of you 🙏💗💗🙏❤️❤️
@SitaPhuyal-vy5ng10 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉
@dambarudharajena589410 күн бұрын
❤❤❤❤❤❤
@kamalalama863510 күн бұрын
❤❤❤❤❤❤❤
@kumartamang421810 күн бұрын
right 💗💗💗💗💗💗
@tanujakhewa275310 күн бұрын
Love you both of you❤❤❤❤❤
@JhalakRai-up1qn10 күн бұрын
आइ
@JhalakRai-up1qn10 күн бұрын
Right 👍👍👍👍👍👍
@ajayroka324510 күн бұрын
❤❤❤❤Alresh❤❤forever❤❤
@bishnubhandari497111 күн бұрын
❤❤❤❤❤
@BipanaBista-no7uc11 күн бұрын
Malaini yo alresh familyko adi manxe mannai pardain kin aleeya sislai naramro vannu hunx uhanai ekdam ramro manxe hunuhunx uhale gardanai sureshji agadi badnu vako ho aleeya sis lai kahileni gali nagarnu piz 😢😢❤❤ sureshji ra aleeya sis lai ekdam support garnu uhako khusi jata ho tetai khusi hun dinu nanathari kura nakatnu piz 😔😔😔😭🙏🙏🙏🙏❤️❤️❤️
@sudanshakya560911 күн бұрын
सुरेश भाइ तिमीले घाँटी सुक्ने गरी गीत गाउ घाँटी बाट रगत निस्कने गरी गीत गाउ तिमीलाई गीत गाउन पुग्यो आराम गर भनेर यो लाइभ मा कसैले भन्दैन। एलियाले धार्मिक सामाजिक बन्धन तोडेर धाकधम्की सहेर तिमीलाई जतिसुकै साथ सपोर्टदिउन उनलाई क्वाइन र पैसाको लागि लाइभ आएको भन्न छाड्दैन । उनीहरुलाई कतिवटा गीत गायो , कति motivation दियो संग मतलब छैन मात्र माथिल्लो कुनामा बढ्दै जाने अंक र तल गुड्ने गाडी कराउने सिंहसंग मात्र मतलब छ । तिमीले जतिसुकै गीत गाउ बरु पाकिस्तानी चेलि एलिया आएर अब पुग्यो भनी मुख थुन्न आउला यो फेमिली ले अब पुग्यो भन्दैन। तिमीलाई अनुभव नै होला हरेक नयाँ राम्रो काम हुन खोज्यो भने कन्ट्रोभर्सी मच्चाइन्छ । स्टुडियो तिमीले वर्षभरि गीत गाएर मनोरञ्जन दिएबापत पाएको पारिश्रमिक हो त्यो तिम्रो अधिकार हो तर कत्रो कन्ट्रोभर्सी मच्चिए, भिख मागेर खाने लाई त्यति होच्याउँदैन होला हिसाबकिताब माग्दैन होला त्यति तिमीलाई अविस्वास गर्यो । त्यसैले बरु तिमी दुबै जना लाइभ छोडेर अफलाइन रमाइलो कुरा गर्नु माया पिरतीको कुरा गर्नु , दुबै जना बरु पब्जी मै रमाउनु त्यसमै तिमी दुबै जनालाई त्यहीं शान्ति मिल्नेछ । यो फेमिली ले एलियालाई शंका गर्न छाड्दैनन् पनि तिमीलाई टिकटक लाइभ बाट अन्त ठूलो प्लाटफममा पठाउँदैनन् पनि। आजको अलरेश फेमिली पहिलाको जस्तो स्वच्छ निर्मल छैन। देखि नै हाल्यो होला एलियाले इन्डियन आइडलमा चान्स आएको छ भाग लिन जाउ भन्दा एलियालाई कत्रो आक्षेप लगायो त्यो आरोप लगाउनेहरू अरु कोही हैन आफ्नै फेमिली का सदस्यहरू थिए । आफ्नै फेमिलीबाट यस्तो आरोप लगाएको सहनु कतिको गाह्रो भयो होला एलियालाई आफैले एकचोटी अनुभव गरेर हेर्नु कति चित्त दुख्यो होला। यो समाज स्वार्थी छ जालिम छ यो स्वार्थी फेमलीको जाल टोडेर दुबैजना खुसीले बाँच । दुबै आजाद पन्छी भएर स्वतन्त्र जिन्दगी बाँच। पैसाको लोभमा सुरेश संग लाइभ आइ नेपाली हरुलाई लुटिरहेको भन्ने घटिया आरोप लगाउनु पहिला टिकटक लाइभहरु हेर्नु नेपालीहरुले ककस्लाई गिफ्टिङ गर्दोरहेछ भनेर सुरेशलाई हराउन युसुफको ब्रोडमा गएर गिफ्टिङ गर्ने टेप टेप गर्ने नेपाली हरु पनि देखेको छुँ पट्लु र अन्य बिदेशी होस्टहरुलाई गिफ्टिङ गर्ने नेपालीहरु त गनेर साध्य छैन। एलिया मात्र बिदेशी हैन माथि उल्लेखित अरु पनि बिदेशी नै हुन्।
@basantnagarjibikram446811 күн бұрын
❤❤❤❤❤
@sunitatamang598411 күн бұрын
❤❤❤❤❤❤❤
@SitaPhuyal-vy5ng11 күн бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉
@karan6054411 күн бұрын
sister yo logo laai share bhaako thaauma raakhnuna kunama comment dekhiyena K hai❤