thank you and this made intersting using your music. thank you .
@ValiantGang4 күн бұрын
Beautiful ❤️
@CITY9644 күн бұрын
Thank you! 😊
@sunitasingh3004 күн бұрын
मैले रोपे को ता सबै कुईयो
@CITY9644 күн бұрын
@@sunitasingh300 सफा हतीयारले कटिङ्ग काट्ने, साफ भन्ने औषधि काटेको ठाऊँमा लाउने, धेरै मल नलाउने, पानी पनि ठिक्क मात्र लाउने, कटिङ्ग रोपेको 8/10 दिन घाम नलाग्ने ठाउँमा राख्ने।अवस्य उम्रीन्छ।
@Indramatirairai6 күн бұрын
😢❤
@binudangi826115 күн бұрын
New suscriber hai
@CITY96414 күн бұрын
tapaiko channel subscribe gardeko chhu, mero ni gardinuhola.
@binudangi826115 күн бұрын
keep supoorting everyone ❤
@NavinShanker-xw7xz20 күн бұрын
kun month ma coting garnu parx sir
@AnitaRai-wj9hm20 күн бұрын
कहिले कटिङ सार्ने हो सर🙏
@CITY96420 күн бұрын
@@AnitaRai-wj9hm जेरेनियमको कटिङ्ग सार्न बिशेष महिना पर्खिनु पर्दैन, जुनसुकै मौसममा नि सार्न मिल्छ तर तपाईले कटिङ्ग लिने माउँ बोटको हाँगो डटपेनको जत्ति मोटाई र लम्बाई हुन जरुरि छ, हाँगा सारेपछि सिधै घाम नपर्ने ठाउँमा राख्नुपर्छ।
@geetarai663920 күн бұрын
Dai ! Tapaile yo jerineum ko cutting kun mahinama garnu vako hola ? kripaya bataunu hawas na .
@CITY96420 күн бұрын
@@geetarai6639 जेरेनियम सार्न बिशेष महिना कुर्न पर्दैन, जहिले नि सार्न मिल्छ, पुरानो जेरेनियमको बोटबाट डट्पेन साईजको मोटाई र 6/7 इन्च लामो बनाएर कटिङ लिनुहोस, त्यसको टुप्पोको 2/3 पात बाहेक र कोपिला नि चुडएर निकाल्नुहोस, कटिङ धारिलो हतियार चक्कु वा कैचिले काटेर तैयार मटोमा रोप्नुहोस र पानी लाएर सिधा घाम नपर्ने ठाउँमा 1/2 हप्ता राख्नुहोस।
@NepaliManukitchen22 күн бұрын
New friend hai malai ni support garnu hola😍😍😍
@SleepyJumpingSpider-mk5tr27 күн бұрын
Tyo sarne vandata naya naya colour banawne idea dekhawnusna
@CITY96427 күн бұрын
@@SleepyJumpingSpider-mk5tr त्यस्तो अनुभव छैन अब अध्ययन गरेर आफै ट्राई गर्छु, रिजल्ट राम्रो आए सबैसंग सेयर गर्नेछु! सल्लाहको लागि धन्यवद!
@SleepyJumpingSpider-mk5tr27 күн бұрын
@@CITY964 Lovely....
@karnaliclicksАй бұрын
Thank you youtube 405 subscribes
@chandrakalachamling8552Ай бұрын
Beautiful sharing ❤
@CITY964Ай бұрын
@@chandrakalachamling8552 thank you
@indiragarden486Ай бұрын
मेराे अकबरेकाे पात माथि गएर कुचुक्क भयाे के लगाउनु भन्नुन
@ShantaRai-t9jАй бұрын
Wow kasto ramro faleko dai
@CITY964Ай бұрын
खुर्सानिको पात खुम्चिने रोग बिभिन्न कारणले हुन्छ जसमा भाईरस, खनिज तत्वको कमि र बिभिन्न किरा जसले भाईरस सार्ने गर्छ जस्तै लाहि, थ्रीब्स आदि! भाइरसको उपचार गर्न सकिन्न तर किराहरु नियन्त्रणको लागि बिषादि छर्न मिल्छ, खनिज क्याल्सियम, पोटासियमको कमि भएमा हड्डिको धुलो, खरानि, म्युरेट अफ पोटास लाउन मिल्छ। यि बाहेक तपाईंले निमको तेल मात्रा अनुसार हप्तामा 2/3 पटक छर्न सक्नुहुन्छ, यी सबै औषधिहरु एग्रोभेटमा सजिलै पाईन्छ, तपाईले किन्न जानुभएमा सबैको मात्रा भनिदिन्छन। प्रयास गर्नुहोस! प्रश्नको लागि धन्यवाद्।
@CITY964Ай бұрын
धन्यवाद बैनि! ❤
@ShantaRai-t9jАй бұрын
Very nice dai .
@CITY964Ай бұрын
thank you baini!
@mayaneupane766Ай бұрын
Very good
@sujatabantawa6285Ай бұрын
Kun month ma cutting garnu parcha sir
@CITY964Ай бұрын
महिना सिजन जुन भएनि कटिङ्ग गर्न मिल्छ, तर कटिङ गरिने हाँगा चाँहि डटपेनको मोटाई जत्ति , लम्बाई 5/6 इन्च र हाँगा रोप्ने बेला पात पलाउने नोड भन्दा हल्का तल काट्नुहोला।
@KumariGurung92Ай бұрын
❤❤❤❤❤
@brybasuАй бұрын
Beautiful
@CITY964Ай бұрын
thank you!
@somlimbu8771Ай бұрын
Namaskar dai tapaile banaunu vako video ramro lagxa tapailai call garera bujna man xa kasary contact garne tapailai
@CITY964Ай бұрын
Thank you !
@premkitlepcha3448Ай бұрын
🙏👍🏾
@sandeepkasaudhan7753Ай бұрын
Kati ramro ho ni
@CITY964Ай бұрын
dhanyawaad hajur!
@sandeepkasaudhan7753Ай бұрын
Dherai ramro lagyo hajurko mini jungle
@CITY964Ай бұрын
thank you.❤❤
@sandeepkasaudhan7753Ай бұрын
Mero budo le ho k baru chaumin momo khanxu vanda khusi khusi lyaidne but plants kinna ek rupiya nadine lukera lyauda gali garne ma ful haru vanepaxi marihatte garxu. Dherai
@CITY964Ай бұрын
हजुरको श्रीमानले औधि माया गर्नुहुन्छ रहेछ, तेसैले त चाउमिन ल्याइदिनुभको! एकदिन फूल पनि पक्कै किन्दिनुहुन्छ! 🪴🪴🪴
@dawabhutia5998Ай бұрын
Cow dung halnu pardai na
@CITY964Ай бұрын
छ भने हाल्दा राम्रो हुन्छ, एता गाईको मल पाईन्न तेसैले!
@saminaansari9495Ай бұрын
Dhan khet ma hunxa samo ghas ho
@CITY964Ай бұрын
thank you!
@indiragarden486Ай бұрын
मेहेनेति हातहरु धेरै कुराहरु सिके हजुरवाट
@CITY964Ай бұрын
धन्यवाद हजुरलाई! !
@Totalvideo78678Ай бұрын
Hi Dai 👋 ❤❤
@CITY964Ай бұрын
halo❤
@indiragarden486Ай бұрын
अहिले पनि याे फुल फुल्छ
@CITY964Ай бұрын
मेरोमा फुलिरहेको छ! भिडियोमा हेर्नुहोला।
@jyotimylifemyrule.8429Ай бұрын
New subscriber....keep supporting me guys too
@prashan55022Ай бұрын
Mero tesarinai sarn khojeko vayen
@CITY964Ай бұрын
केहि कमि भयो होला, नत्र मज्जाले सर्छ
@minamagarni3783Ай бұрын
Begambeli ko biruwa kineko sanaima fuleko thiyo kinda tara maile vuima ropeko 2 tala gharko xat xuna lagyo fuldaina k lagaunu parxa fulauna lai plz ..
@CITY964Ай бұрын
बगनबेलिया फुलेन भने यसो गर्नुहोस: 1) 4/5 घण्टा न्युनतम घाम लाग्ने ठाउँमा राख्नुहोस 2) धेरै अग्लो बोट छ भने अग्लो भाग काटेर 2/3 फिट अग्लो मात्र राख्नुहोस 3) पानी धेरै गिल्लो हुने गरि नहाल्नुहोस, बोटको मुनि भएको माटो हल्का सुके पछि मात्र पानी हाल्नुहोस 4) युरिया मल हाल्नुभको छ भने बन्द गर्नुहोस यसले फुल फुल्दैन पात मात्र धेरै आउँछ, त्यसको सट्टा DAP हाल्नुहोस, हड्डिको धुलो र थोरै भर्मि कम्पोस्ट हाल्नुहोस। 5) लाहि किरा र पानी धेरै हुँदा ढुस्सि लाग्न सक्छ लाहिको लागि नीमको झोल स्प्रे गर्नुस र ढुस्सिको लागि SAAF भन्ने औषधि छर्नुस।तपाईको बगन बेलिया पक्का फुल्छ।
@HimaChhetri-dm4syАй бұрын
Dami hai sabjee
@durgabastakoti1598Ай бұрын
बीउ बाट बनेको बीरूवा को फुल धेरै फुल्छ फाल्न हुन्थेन नी
@mahiplantscollection5987Ай бұрын
Nice sharing sir
@CITY964Ай бұрын
thank you
@DevanshiGardenАй бұрын
Bahut badhiya sharing one big lk done 👍✅
@CITY964Ай бұрын
thank you!
@shantibhutia1356Ай бұрын
👍 Sikkim
@Samayashorts1474Ай бұрын
Hjr ko no pauna
@heerasherpa3150Ай бұрын
Yo liquid lai k bhanincha hajur?
@CITY964Ай бұрын
EM भनिन्छ यसमा पात पतिङ्गर कुहाउने ब्याक्टेरिया हुन्छ, यो मात्रा मिलाएर लगाउँदा कम्पोस्ट चाँडै बन्छ।
@susmasnepalgarden6910Ай бұрын
आहा❤❤
@CITY964Ай бұрын
Thank you.
@akybhutia87462 ай бұрын
Jerenim ko cutting karne kaun month ho
@CITY9642 ай бұрын
you can propagate Geranium from cutting mostly all round a year.
@Alishasherchan2 ай бұрын
दाइ जेठ महिनामा जेरी नामको हाँगा सार्दा हुन्छ होला ?
@CITY9642 ай бұрын
हुन्छ! तपाईकोफुलको बोटको हाँगा स्वस्थ , डटपेनको जत्तिको मोटाई र लम्बाई 6/7 इन्चि राख्नु होला, धारिलो औजारले च्वाट्ट काट्नुहोला, धेरै चोटपटक भएको हाँगा कुहिन्छ, रोपिसकेर घाम नलाग्ने तर खुल्ला ठाउँम राख्नुहोला , पानी धेरै होइन ठिक्क मात्र लाउनुहोला।
@nirurai56552 ай бұрын
Malae man parne palnt
@indirashrestha7702 ай бұрын
याे फुल सार्ने सिजन चाहिँ खनस कहिले हाे सर
@CITY9642 ай бұрын
यसको हाँगा सार्न खासै सिजन चहिन्न जहिले सारे नि फरक पर्दैन तर न्यानो अर्थात भदौ असोज र फागुन देखि बैशाखमा छिट्टो सर्न सक्छ, काठ्मण्डु र अन्य ठाऊँको वातावरण हेरेर रोप्नुस्। सिजन भन्दा पनि सार्ने हाँगा र तरिका राम्रो म्लौनु जरुरि छ, अन्य जानकारी यो भिडियोमा हेर्नुहोला।
@sunitasingh3002 ай бұрын
हस सर👍️👍️👍️
@ChemjonLimbuu2 ай бұрын
Jerenim ko cutting garne time kaile ho
@CITY9642 ай бұрын
यसको कटिंग सार्न खासै सिजन कुर्नु पदैन। यो सिजनल फुल पनि होइन, बर्षैभरि फुलिरहन्छ। काठमाण्डुमा भदौ देखि मंसिर सम्म र फागुन देखि जेठ सम्म राम्रो फुल्छ। यसको कटिङ्ग सार्न तपाईसंग भको जेरेनियमको बोटबाट राम्रो स्वस्थ र पेन्सिलको मोटाई को र 6/7" को लम्बाईको हाँगा बाट सार्न सक्नुह्न्छ।अरु सबै डिटेल यसै भिडियोमा छ।